म संग छन त छ तर उहाले हाल्न दिनु हुन्न । बरु उहाँसंग अनुरोध गर्नुभयो भने उहाले आफ्नो च्यानलमा हाल्नु होला । पहिले राख्नुभएको थियो । पछि हटाउनु भएछ । त्यसपछि मैले मेरो च्यानलमा राखेको थिए । उहाले पहिले स्ट्राईक गर्नु भएछ । त्यो मेरो पुरानो च्यानलमा त्यसैले मैले सिपाहीको डायरी हटाउनु पर्यो त्यो च्यानल पनि राम्रो भएन २ वटा स्ट्राईक गरेकोले । त्यसपछि मैले यो च्यानल बनाएको हो । धन्यवाद । मलाई पनि उहाँको आवाज निकै मन पर्छ । बरु सुन्न चाहने भए अरुनै माध्ययम द्वारा दिन सक्छु । मैले पनि पैसा तिरेर तयार आवाज राखेको हो । के गर्नु ।
पक्कै पनि सर धन्यवाद यहाँको सुझावको लागि । अझ अलिकति को डाक्टर संग को डिटेल दिनुभएमा आभारि हुने थिए सर । पिलि त बुझियो सर कपाको डाक्टर अलि बुझिएन । धन्यवाद ।
@chandra-o5l5h भन ले सर कपा भित्र लडाई हुदा घाइते हुने लाई उपचार गरने छ नि सर डाक्टर भनेको सर म लाई उ डाक्टर को कालिलगदो अनतरबाता सुनिएको थियोे सर पिलि लडाई हुदा कपा भित्र को डाक्टर लाई नि माओवादी अपहरण गरेर लईको थियो सर
म अस्ति भर्खर पिलि पुगेर आए उक्त ठाउँमा ब्यारेक बसेको पेरिमिटर मैले पत्ता लगाउन सकिन, त्यहाँ रोडभन्दा केही माथि एउटा पिपलको रुख छ त्यो रुखभन्दा कतातिर व्यारेक बसेको सर?
लडाइँ को अन्तिम बिक्ल्प भनेको आफू पनि मर्न्ने र फौजी भासामा सत्रु लाई पनि तेहि मार्ने हो। गद्दार राजनीति ले गर्दा जनता को निर्दोस छोराछोरी मारे / तपाई हरुको आउदो दिन सुभरहोस❤❤
Comment below an support each other. ua-cam.com/video/ysdCqZZPGkE/v-deo.htmlsi=J3mqVCdF2CrEuVTJ
Heroic comrades in a frame ❤️ God bless you 🙏
Thank you so much sir. You are rocking
ज्ञान बहादुर शाही सरको पनि अनुभव लाई हजुरले समेट्नु पऱ्यो डा. साप🌹🌹🙏🙏
Very interesting life story.
Thank you so much sir
सर एकपटक पिलि पुगेर सबै खिचेर बनाउनुपरो
hus hajur. thank you
Good
Thank you hajur
Sound clear vaena
hus
अति छोटो भो चन्द्र सर
धन्यबाद सर भर्खर सिक्दै गरेको लामो हेर्नु हुन्नकि भन्ने लागेको थियो । अब अर्को भाग लामो बनाउछु सर । यसमा हौशला दिनुभएकोमा हृदयदेखि नै नमन।
Aachut ghimire ko awaj ma sipahi ko dairy sunna paiencha sir ?
म संग छन त छ तर उहाले हाल्न दिनु हुन्न । बरु उहाँसंग अनुरोध गर्नुभयो भने उहाले आफ्नो च्यानलमा हाल्नु होला । पहिले राख्नुभएको थियो । पछि हटाउनु भएछ । त्यसपछि मैले मेरो च्यानलमा राखेको थिए । उहाले पहिले स्ट्राईक गर्नु भएछ । त्यो मेरो पुरानो च्यानलमा त्यसैले मैले सिपाहीको डायरी हटाउनु पर्यो त्यो च्यानल पनि राम्रो भएन २ वटा स्ट्राईक गरेकोले । त्यसपछि मैले यो च्यानल बनाएको हो । धन्यवाद । मलाई पनि उहाँको आवाज निकै मन पर्छ । बरु सुन्न चाहने भए अरुनै माध्ययम द्वारा दिन सक्छु । मैले पनि पैसा तिरेर तयार आवाज राखेको हो । के गर्नु ।
Kati majale bujne gari kura gareko selut xa
Thank you so much hajur
back round halla nikai ayo sir
हस सर धन्यवाद
Sound vayana katti
अब ध्यान दिन्छौ सर । धन्यवाद ।
साउण्ड मा प्रोबलम आयो सर
Tapaile chahi armi ko mtra video halnu hos
Thank you so much. hus
Sir, next video ma background noise ali check garnu hola
Hus
❤
...
To maubadi ko chai interviw nahalnu hai
Thank you so much
सर भिडियो बनाएर युटुपमा अपलोड गरे पछी ध्वनीमा अलिक दिनु होस,केही बुझीएन
धन्यबाद सर । अब यसमा ध्यान दिने छौ ।
अर्को पार्ट पनि भए राम्रो हो सर
हस हजुर । जय होस।
पुरा कहानी भए सुनमा सुगन्ध हुनेथियो
हेरिदिनुभएको मा धन्यबाद सर। अर्को पार्ट पनि ल्याउछु सर हजुरहरुको माया पाएपछि ।
Bimal raj khatril pai interviw linuna sir
हस सर यहाँको सुझावलाई आत्मसाथ गर्ने छु। यहालाई धेरै धेरै धन्यबाद ।
You should improve your sound kwality❤
Thank you so much for your nice suggestion. I will consider it in days to come.
पिलि को कपा को डाक्टर सग कुरा कानि गरनु परयो सर
पक्कै पनि सर धन्यवाद यहाँको सुझावको लागि । अझ अलिकति को डाक्टर संग को डिटेल दिनुभएमा आभारि हुने थिए सर । पिलि त बुझियो सर कपाको डाक्टर अलि बुझिएन । धन्यवाद ।
@chandra-o5l5h भन ले सर कपा भित्र लडाई हुदा घाइते हुने लाई उपचार गरने छ नि सर डाक्टर भनेको सर म लाई उ डाक्टर को कालिलगदो अनतरबाता सुनिएको थियोे सर पिलि लडाई हुदा कपा भित्र को डाक्टर लाई नि माओवादी अपहरण गरेर लईको थियो सर
म अस्ति भर्खर पिलि पुगेर आए उक्त ठाउँमा ब्यारेक बसेको पेरिमिटर मैले पत्ता लगाउन सकिन, त्यहाँ रोडभन्दा केही माथि एउटा पिपलको रुख छ त्यो रुखभन्दा कतातिर व्यारेक बसेको सर?
त्यो पिपलको रुख ब्यारेक भित्र पर्छ सर त्यो रुख देखि २५० मिटर माथी र १०० मिटर तल अनुमानित थियो ब्यारेक सर।
@ tq sir
@@fewfun3172 welcome sir
पुरा हाल्न पर्यो भिडियो
la ajah ramro ramro interviw linuhola janamukti senaharusangapani pani
सर साउड किलियर भयन नि
हजुर सर । अबदेखि यसतर्फ ध्यान दिनु पर्ला ।
@chandra-o5l5h 🙏🙏हुन्छ सर /सिपाहि काे डायरि सुनेकाे छु तपाइकाे हाल uae
लडाइँ को अन्तिम बिक्ल्प भनेको आफू पनि मर्न्ने र फौजी भासामा सत्रु लाई पनि तेहि मार्ने हो। गद्दार राजनीति ले गर्दा जनता को निर्दोस छोराछोरी मारे / तपाई हरुको आउदो दिन सुभरहोस❤❤
@@rameshkumargurung7438 हार्दिक आभार सर । हजुरको पनि आउदो दिनहरु सुखमय रहोस ।
@@Bahadur-u2v thank you so much hajur
Saund ali kharab voo sir
हजुर सर अब आउदा दिनहरुमा यसमा ध्यान दिने छौ ।
Sound Very poor quality
yes sir we realilzed this, we will improve, thank you for your suggestions
हेर्न शुरु गरियो ।
हार्दिक आभार हजुर । जय होस ।
@@chandra-o5l5h सर नमस्कार। यो पिलिको बारेमा नबल सर संग पनि अन्तरवार्ता गर्नु पर्याे।
@@sanatkc630 हस सर धन्यबाद ।
@@chandra-o5l5h यो पिलि recapture र rescue को बारेमा सर संग हजुरले अन्तर्वार्ता गरे सुनमा सुगन्ध हुने थियो सर ।
सर साउन्ड किलिएर भएन
हजुर सर धन्यबाद । आउदा दिनहरुमा यसप्रति ध्यान दिने छौ सर ।
❤❤❤