🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🙏🙏🙏जय नेपाल् जय स्वाभिमान जय वीर गोर्खाली🇳🇵🎉🙏 । आफुले आफ्नो जीवन काल मा घटेको कहालीलाग्दो घटनाको पर्दाफास गर्नुभएको मा हिर्दयदेखिनै धन्यवाद भन्न चाहन्छु सर । म पनि वीर गोर्खालीको बंश हु हजुर ।स्वर्गीय श्री ५ महेन्द्र सर्खार को अङ्गरक्षक मा ओखलढुंगा निवासी सेनानी मेजर मेरो हजुरबुबा देबि प्रसाद बास्कोटा हुनुहुन्थ्यो सर ।मेरो हजुरबुबा का ५ भाइ सन्तान नै नेपाल् आमा लाई माया गर्ने वीर सैनिक हुनुहुन्थ्यो । मेरो ठुलो बुवा बम प्रसाद बास्कोटा ले चाइना को सिमाना मा वीरगत्ती प्राप्त्त गर्नुभएको हो सर । म मेरो हजुरबुबा को छोरा नेपाली सेना स्वर्गीय लक्ष्मी प्रसाद बास्कोटा साइला को छोरा हु हामी देशभक्त हरु लाई हेर्दाहेर्दै भ्रष्ट पाखन्डि दलाल हरुले जिउँदै मर्न बाध्य गराउदैछ्न सर । सम्पुर्ण देशभक्त स्वाभिमानी हरु मिलेर भ्रष्ट जत्तिलाइ खुकुरी ले छ्प्क्याउनु सिवाय अर्को बिकल्प नै छैन है सर । क्रमशः
दिलिप सर नवल शा सर प्रेम बस्नेत सर झपड थापा सर राजु नेपाली सर सुमन थामा सर दिनेस थापा सर राजु देबकाेटा सर उहाँ हरु भनेकाे मावबादि कालका खुङकार लडाकु हुन र यसमा पनि नम्बर एकमा खुङखार लडाकु अफिसर नवल शा कर्नेल हुन नवल शा काे ईन्टरभिउ लिन पराे तपाइकाे मिलियन भन्दा माथि भिउज जान्छ उहाँ हरु सबैलाइ मेराे सलाम सम्मान छ
जो मरेपनी नेपाली आमाका सन्तान हुन।आफ्नै भाईछोरालाई मार्नु मर्नु ठिक थिएन । तिमिहरु बाचेउ खुसी हौ धेरै आफुलाई धेरै मान्छे मारे भनेर फुर्ती नहाक ।ती गरिबहरु अधिकारकालागी लडेका थिए तर ठुला नेताहरुको लागि धन युद्ध रहिछत बिचराहरु गर्छन केत।
My great legendary officer, i have one moment with him, when we entered newly at this organization,he said us , you are young officer you all do sleep at day can't sleep at night... We all new officer follow with him so that we succeed our armed journey..
राष्ट्रीय राजधानी दिल्ली बनाइ नेपाल र नेपालीको स्वाभिमान बढाऊने काममा लागि त्रिभुवनको पालादेखिको ईमान्दारिता देखाऔ हामी नेपाली जय नेपाली हिन्दुभारतीय जय गोरखा नेपाली ,जय नेपाल,जय हिन्द,जय भारत
के मुजि गु खाको हो? मादर्चुद नेपाली हो कि के हो चिक्ने के को दिल्ली राजधानी अनि नेपाल भारत भनेको!बङाली र बिहारी सबैलाई ज्वाइँ भेना बनाउ आफ्नो अस्मिता लुटाउ!जा राम्ररी सास फेर्ने ठाउ छैन त्या गाभ्ने कुरा गर्छौ!नेपाल देश हो !के त्यस्तै रहर भए आफै गएर बस इन्न्डिया तिर!
NEPAL ARMY get awarded by MILITARY CROSS by BRISTISH in WORLD WAR (1)Chandra Bahadur Karki Chhetri Waziristan 1917 A.D. (2)Sergeant Chutra Bahadur Thapa Chhetri WW2 (3)Warrant Officer I ( Jamadar ) Hom Bahadur Gurung WW2 (4)Warrant officer II ( Subedar ) Shailendra Bahadur Mahat Chhetri WW2 (5)Sargent Jagat Bahadur Khatri Chhetri WW2 (6)Captain Bal Bahadur Silwal Chhetri WW2 (7)Captain Daya Bahadur Khad Thakuri WW2 (8)Captain Gupta Bahadur Gurung WW2
Respected sir, Army Police marna gako hoina, marna ra marna aako vayera mare yesma dos niyeti ho, yeha bachnu ani bachaune kura xa, jiban ko maya sabailai hunxa🎉❤
हाहा.. अचम्म लाग्छ, अझ राजतन्त्रै रहिरहेको भए यस्ता भिडियोहरु कति आउँथे होलान् ..?? हिजोको समाज समाज कस्तो थियो, अहि समाजमा आएको जागरण कस्तो छ त्यतातिर बहस केही छैन !! अझै नाम चाहिँ गोर्खाली नै अरे !! गोरखाकै चाहिँ हो कि होइन फेरि !! गोरखाकै गाउँ गाउँमा बाटो पुर्याएको गणतन्त्रले हो, न कि राजतन्त्रले !! लठैतहरुलाई ल्यायो, राजनिती माथी हस्तक्षेप गर्न खोज्यो ..!! लाज पनि छैन ..!!
सलाम छ वीर योद्धा अफिसर दिलिप बस्न्यात सर🇳🇵🇳🇵🇳🇵🇳🇵
आतङ्ककारी हरुलाई धुलो चटाउने नेपाली सुरक्षा कर्मि हरुलाई सलाम छ❤
सलाम सर
जय नेपाल सर
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🙏🙏🙏जय नेपाल् जय स्वाभिमान जय वीर गोर्खाली🇳🇵🎉🙏 । आफुले आफ्नो जीवन काल मा घटेको कहालीलाग्दो घटनाको पर्दाफास गर्नुभएको मा हिर्दयदेखिनै धन्यवाद भन्न चाहन्छु सर । म पनि वीर गोर्खालीको बंश हु हजुर ।स्वर्गीय श्री ५ महेन्द्र सर्खार को अङ्गरक्षक मा ओखलढुंगा निवासी सेनानी मेजर मेरो हजुरबुबा देबि प्रसाद बास्कोटा हुनुहुन्थ्यो सर ।मेरो हजुरबुबा का ५ भाइ सन्तान नै नेपाल् आमा लाई माया गर्ने वीर सैनिक हुनुहुन्थ्यो । मेरो ठुलो बुवा बम प्रसाद बास्कोटा ले चाइना को सिमाना मा वीरगत्ती प्राप्त्त गर्नुभएको हो सर । म मेरो हजुरबुबा को छोरा नेपाली सेना स्वर्गीय लक्ष्मी प्रसाद बास्कोटा साइला को छोरा हु हामी देशभक्त हरु लाई हेर्दाहेर्दै भ्रष्ट पाखन्डि दलाल हरुले जिउँदै मर्न बाध्य गराउदैछ्न सर । सम्पुर्ण देशभक्त स्वाभिमानी हरु मिलेर भ्रष्ट जत्तिलाइ खुकुरी ले छ्प्क्याउनु सिवाय अर्को बिकल्प नै छैन है सर । क्रमशः
लढाहि गरे र जन्ता ले के पायो ये नेता लाई धनी बना उन
त्यो त माओबादिलाई भन्नू हो हजुर
सलाम दिलीप बस्नेत सर, बीर गोर्खाली सपूत 🙏🙏🙏
जय होस वीर गोरखाली 🙏🙏❤🙏🙏
Rajtantra jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️
i solute sir🎉🎉🎉❤❤❤
I SALUTE YOU, DILIP SIR!
गफ हान्छ यार कसम
Jay hos bir Gorakhkali,Dilip Basnet sir naman 🙏🙏🙏
दिलिप सर नवल शा सर प्रेम बस्नेत सर झपड थापा सर राजु नेपाली सर सुमन थामा सर दिनेस थापा सर राजु देबकाेटा सर उहाँ हरु भनेकाे मावबादि कालका खुङकार लडाकु हुन र यसमा पनि नम्बर एकमा खुङखार लडाकु अफिसर नवल शा कर्नेल हुन नवल शा काे ईन्टरभिउ लिन पराे तपाइकाे मिलियन भन्दा माथि भिउज जान्छ उहाँ हरु सबैलाइ मेराे सलाम सम्मान छ
मजबुत हतियार पाए जो पनि लडछ
सुनेको कुरा हो।। अनि नाम नि काम नि देखेको। मैले नि😊
बिर्सन न सकिने वीर कमाण्डर सलाम छ
सल्युट छ नेपालका जिउँदो शहिद हरुलाई
🙏🌹जय देश जय नरेश ( राजतन्त्र जिन्दाबाद )
राम्रो कार्य गर्ने हो मान्छे ले
वीर क्षेत्री जातिहरुलाइ सलाम
ॐॐॐजय वीर गोरखालि को देस नेपाल नेपाली
Guf ta hola ne
Ekdamai right kura hajur sir ju ko
Desh bhagta hudo rayxa hajur
Jai Nepal 😂❤
बस्नेत सर लाई सलाम छ।
Brave man proud of you 💪💪💪💪💪 👑💪💪💪 is the
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Powerful voice salute sir❤
सलाम छ मेरो
सशस्त्र प्रहरीले धुलो चटायो चैनपुरमा।
Respected Sir ❤
Jay Nepal सड॰गठन बचाईराखनु भएकोमा सर
नालायक माओवादीहरुले नेपाली दाजुभाइ बीच लडाइँ गरायर मारे येस्को परिणाम यी नालायकहरुले अबस्य भोग्नै पर्छ।
सहि गर्नु भयो । तर दुखको कुरा प्रचण्ड र बाबुराम , महरा , बादल जस्ता मर्न सकेनन ....!❤❤❤❤
आखीर के पाए नेपाली जनताले 😢😢
Good jobs sir jai nepal army
Salute x sir ❤❤❤
दिलीप बस्नेत कै नाम ले माओवादी ले भालुवाङ मा आक्रमण गर्न सकेन, so he is great commander..🙏🙏
Jay nepal sir hajur lai salam xa hajura deshko sachha desha bhakta honhar yodha sir ho
Jai Bir Gurkha Nepal😂
जो मरेपनी नेपाली आमाका सन्तान हुन।आफ्नै भाईछोरालाई मार्नु मर्नु ठिक थिएन । तिमिहरु बाचेउ खुसी हौ धेरै आफुलाई धेरै मान्छे मारे भनेर फुर्ती नहाक ।ती गरिबहरु अधिकारकालागी लडेका थिए तर ठुला नेताहरुको लागि धन युद्ध रहिछत बिचराहरु गर्छन केत।
Great
My great legendary officer, i have one moment with him, when we entered newly at this organization,he said us , you are young officer you all do sleep at day can't sleep at night... We all new officer follow with him so that we succeed our armed journey..
दिलीप sir jay nepal
Great officer
धन्यवाद सर
जय राष्ट्रबाद राधे राधे राधे !
Jaya nepal sir
वहा लाई सम्मान छ
Wow good sir
हाम्रो भारतीय सेना लडेको भए यो आतंककारी को नामो निशान मिटाइ दिन्थे..
खुत्तियो ?
Hasayo mug lay pakistani lay sotar pare ko x tha xin testo power full weapon huda tw nepal apf lay slr lay dherai ladeko vaii
Ho raixa…tesaile ta ghorkha khojna npl ko ghau haru khojna parena,Ani tapaile kun yudha jitnu bho jaha nepali ghorkha fauj ko ragat bagena?
Jay nepal
राम्रो अन्तरवार्ता मज्जा आयो सुनेर
तर धेरै काट्नु भएछ अलि खल्लो भयो
🙏🙏🙏🥰🇳🇵🇳🇵🇳🇵🙏🙏 Jay Nepal sir
Bahadur,sahasi kamandar
Jay hos 🙏🙏 yaha ko
Yo khabar sunda desh kata jadai chh chinta ko vishy
हावा कुरा
सलाम छ सरलाइ म पनि ५१ साल देखि भिडदै ३० पर्ष पुरा गरे ।
आतंककारी हरू लाई अझै पनि छाेड्नु हुदैन !
देश र जनताको दुश्मन हुन /
यिनीहरू
राज्य शक्ति लिगेर जनता मार्ने लाई चै के गर्ने? त्यस्को लागी तपाई लाई मार्ने हो र????
जय नेपाल जय apf ❤❤
Ma pani Chainpur basi ho hajur❤❤❤
❤❤❤
याे पुलिस ले पुरानाे लडाइ अभयास हेनु हाेस
राष्ट्रीय राजधानी दिल्ली बनाइ नेपाल र नेपालीको स्वाभिमान बढाऊने काममा लागि त्रिभुवनको पालादेखिको ईमान्दारिता देखाऔ
हामी नेपाली जय नेपाली हिन्दुभारतीय
जय गोरखा नेपाली ,जय नेपाल,जय हिन्द,जय भारत
Gaumuteko jaya? Kasto hunxa tyo jatibadi, bibhajit jaya?
Jaya rastriya chaitanik ekta, jaya Nepal, Jaya Messiah.
के मुजि गु खाको हो? मादर्चुद नेपाली हो कि के हो चिक्ने के को दिल्ली राजधानी अनि नेपाल भारत भनेको!बङाली र बिहारी सबैलाई ज्वाइँ भेना बनाउ आफ्नो अस्मिता लुटाउ!जा राम्ररी सास फेर्ने ठाउ छैन त्या गाभ्ने कुरा गर्छौ!नेपाल देश हो !के त्यस्तै रहर भए आफै गएर बस इन्न्डिया तिर!
🇳🇵🇳🇵🇳🇵🇳🇵
👍👏
Naipis
bir gorkhali good ❤❤❤❤❤
कुनै फिल्म कहानी जस्तो , ,,, डाकु शक्ति सिंह को विषयमा "मनोहर कहानी " मा मैले पनि अध्यन गरेको थिएँ ! ज्यादै खतरनाक डाकु थियो !
❤
भराैटे काे फुर्ती भाग्यवस बाँचिस्
झोले खावबादि त चाहि धन्न बाचिस भन्न त पनि आको भा तेरोपनि अन्तिम दिन हुन्थियो।
A figment of his mad hallucination.
कस्काे लागि? किन र के पाए नेपाली जनताले?
jaya nepal sir tapai sanga ma pani baseko chhu
साहीकुरो ए पी एफ
🎉🎉🎉🎉🎉
He is real army...big salute 🫡🫡🫡🫡🫡🫡
Jay Raj sarkar❤❤❤❤
Sammann🙏🙏
मैले चै त्यती खेर नसुनेको उतिवेला वहा को कर्म र नाम...???
हामी लाई आपस मा कसरी लडाए र आज हामी नेपाली बिचरा 😞😩
मार्नु पर्ने लाई सुरक्षा दिने माओबादि भन्दै काम बाट आकाे मान्छे लाई मारेकाे रे
कुन देश संग लडेर जितेको रहेछ? यिनीहरू वीरेन्द्रको ज्यान मारा हुन्। धेरै कुरा के गर्नु।
दुबै पक्षलाई भिडाएर नेपाल सिध्याउन विदेशी ग्राण्ड डिजाइन
याे लटुवा लडे भन्दा हासाे आउँछ याे लडाईमा बङ्करमा लुकेकाे थियाे बढि वाेल्दाे रहेछ
NEPAL ARMY get awarded by MILITARY CROSS by BRISTISH in WORLD WAR
(1)Chandra Bahadur Karki Chhetri Waziristan 1917 A.D.
(2)Sergeant Chutra Bahadur Thapa Chhetri WW2
(3)Warrant Officer I ( Jamadar )
Hom Bahadur Gurung WW2
(4)Warrant officer II ( Subedar )
Shailendra Bahadur Mahat Chhetri WW2
(5)Sargent Jagat Bahadur Khatri Chhetri WW2
(6)Captain Bal Bahadur Silwal Chhetri WW2
(7)Captain Daya Bahadur Khad Thakuri WW2
(8)Captain Gupta Bahadur Gurung WW2
प्रस्न यउटा जबाफ अर्कै के हो हरेक प्रसनको सिदा जबाफ आयन
पढ्नु पर्छ भन्या त्यही भएर😂😂😂
बारबिसेको बाटो थाहाभएरनी air support र ambush किन नथापेको ?
आफ्नै दाजुभाई दिदीबहिनीलाई मारेर के गर्भ गर्नु सत्य र न्यायकोलागी लडेका निर्दोष जनता मरेकोमा तिमीलाई पापलाग्छ
Respected sir, Army Police marna gako hoina, marna ra marna aako vayera mare yesma dos niyeti ho, yeha bachnu ani bachaune kura xa, jiban ko maya sabailai hunxa🎉❤
अलिक बुढाको गफ बढी भो होला हो ।
Night 11 bajebata suru vako thiyo.
kaji jaya chhetri.
हाहा..
अचम्म लाग्छ,
अझ राजतन्त्रै रहिरहेको भए यस्ता भिडियोहरु कति आउँथे होलान् ..??
हिजोको समाज समाज कस्तो थियो, अहि समाजमा आएको जागरण कस्तो छ त्यतातिर बहस केही छैन !!
अझै नाम चाहिँ गोर्खाली नै अरे !!
गोरखाकै चाहिँ हो कि होइन फेरि !!
गोरखाकै गाउँ गाउँमा बाटो पुर्याएको गणतन्त्रले हो, न कि राजतन्त्रले !!
लठैतहरुलाई ल्यायो, राजनिती माथी हस्तक्षेप गर्न खोज्यो ..!!
लाज पनि छैन ..!!
tini harulai katha hun6 sir
यो मुजिले रहेछ हाम्रो दाजु दिदि मारेको चैनपुर मा
Kun desh sanga ko ladai ho....china,india.....,
Pakali bhaneko Inaruwa hoina beglai gabisa thiyo ahile Itahari upa mahanagarpalikama parchha. Itahari chowk dekhi 4 km paschim. Shasatra ko purwanchal headquarter
28:00
माओबादि बिना तलब लडेको।तपाईं हरु भनेको तलब लिएर लडेको।कि कसो हो?
कस्ले भनेको थियो र माओवादी लाई दाजु भाइ लाई मार्न जाउ भनेर मित्र ? तलब त प्रचण्ड सङ्ग माग्ने हो अब !
जनयुद्ध के हो पहिला वुझ्न पर्यो? त्सैले किन के को लागी भनेर न बुझी आफैले आफैलाई दुई कित्तामा वाड्नुनै गलत छ र त? बुझ्ने वुझाई नै गलत दृष्टिकोण रह्यो?
खाओबादी यानेकी धनयुद्द ब्यवसाय थियो हो।
है अहिले सवै देखैकै छ ..के रैछ मावोबादी भनेर..मावोबादी कि खावोबादी..
Afnai daju vhailai sotar Parera k garne ho ra kala Pani lipulek ma gayera sotar parana daju ani po waawow hunx ta..
साबले धेरैजसो झुट बोल्दारैछन।
Salam taw of course cha.. Tara Buda ko juuunga chai dainey tara besi dhalkya ki malai motibindu lagya ho?