Chhutnu Pareta - Sunita Budha Chhetri - Bijay Sunam - Sagar Regmi Ft. Ishwor, Aayushma, Dinesh
Вставка
- Опубліковано 16 лис 2024
- Samiya Entertainment Pvt. Ltd Presents : Chhutnu Pareta Sunita Budha Chhetri - Bijay Sunam - Sagar Regmi Ft. Ishwor Khati, Aayushma Karki, Dinesh Thapa - New Nepali Song 2081
#ChhutnuPareta
#SunitaBudhaChhetri
#BijaySunam
#NewNepaliSong2080
#IshworKhati
#AayushmaKarki
#SagarRegmi
#DineshThapa
---------------------------------------------------------------
🎶 Audio Credits:-
Singer
Sunita Budha Chhetri
Bijay Sunam
lyrics/Music
Sagar Regmi
Arrange
Binod Bajurali
Mix-mastering
Khadak Bajurali
Recordist
Govinda Parajuli
Sagar Bajurali
Studio
Malashree
---------------------------------------------------------------
🎶 Video Credits:-
Cast
Ishwor Khati
Aayushma Karki
Dinesh Thapa
Prabat rijal
Sundar gurung
MUA
Yamuna Pandey
Ad
Rohnik Ron
Cinematographer
Rajesh Ghimire
Edit/Color
Amrit Chapagain
Story/Direction
Sirjan Baral (Rishi)
Audio/Video
Samiya entertainment pvt.ltd 9851029002
Special Thanks
Prakash Tiwari
Ashok Baral
Anil Khati
© Samiya Entertainment Pvt.Ltd 2024,
------------------------------------------------
Don't forget to like, share & subscribe Samiya Entertainment's official UA-cam channel.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.v
हाम्रो समाजमा घटिरहेको घटना हरू लाई नियाल्दै सागर रेग्मी भाइ लगायतका सम्पूर्ण टिम ले गर्नुभएको मेहनत ले सफल र उदाहरणीय काम भएको छ भने समाज लाई सकारात्मक सन्देश दिने प्रयास भएको छ
❤❤❤❤❤❤❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
मन छोयो गित अनि भिडियोले 😢😢
शुभकामना प्रिय राजा ❤️❤️
सुनिता जि को स्वर को बिग फ्यान एता हाजिर हुम ल 🙏💐🇳🇵
Ok ma pani
Ma pani ho sir
❤❤❤❤❤❤
Ma poni bigg fan ho uha ko
मैले गित त हजारौ सुने लाखौ सुने तर यो गित जस्तो मन कुनै परेन साचो प्रेम सम्बन्ध ❤❤❤
Right❤
टिकटक मा सुनेर यता खोज्दै आको निक्कै मन् छुने मार्मिक गीत 😢❤
म नि
Same
Fb frn request me?
Seam hoi
❤️💔💔😭😭😭
धेरै राम्रो गित दिन मा 10 चोटि हेर्छु धेरै राम्रो मनै छुने❤❤❤❤❤
Fecbook बाट सुनेर आउने कोको हुनुहुन्छ हाजिर
Skmds
एति मिठो एति मिठो बयान गर्ने सब्द नै छैन ❤
सारै राम्रो गीत बजारमा मा ल्याउनु भय छ सर्जक सागर रेग्मी सर सुनिता बुढा थोकी लाई। बधाई यस्तै गीत हरु अझै ल्याउनु बजार मा यो गीत 20चोटी हेरी सके अझै धित मरेन मेरो काहानी पनि यस्तै भय को थियो। 12वर्ष पहिले को याद आयो हजुर लाई अग्रिम सुभ कामना सम्पूर्ण टीमलाई अग्रिम सुभ कामना व्यक्त गर्दछु ❤
Aaha❤❤❤❤
साह्रै मिठो गीत धेरै धेरै राम्रो छ ❤ सफलता को शुभकामना
Dami xa song💕💕
अहिले सम्म्मकै उत्कृष्ट गित पाय मैले धेरै खुसी लाग्यो सबै टिमलाइ धेरै धेरै बधाइ छ❤❤❤
चोखो माया गर्ने कसैकोनी बिछोड नहोश कस्तो सन्देश मुलक गित।
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
आहा कति मीठो गिद हो सब्दै नै काफि हामी छुट्नु परेत उनी रुदा रुदै मर्छिन ❤❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
मेल खायो यो गित अनि सुटिङ ले मैले कति खोजे यो गित बल्ल भेटियो❤❤❤❤❤
समाज मा घटेको घटनाहरुलाई टप्पक्कै टिपेर जस्ताको त्यस्तै गित मा उतार्नु भो तपाईलाई धेरै धेरै धन्यवाद गित मिठो भनेको छ चाडै करोडौँ क्लब मा पुगोस सफताको धेरै धेरै सुभ कामना❤️❤️
यो गीत राम्रो छसबैलाई शुभकामना हजुर हरु लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
3 दिन ईऊटुबमा खोजेर सुने हजुर मैले यो गित 😢😢😢😢😢😢😢आहा सारै मिठो सङगित यो अबिनय गरने सबै टिमलाई मनै देखि साथै गाऊने लाई पनि मुटुनै देखि समान छ😊
❤❤❤❤❤❤ हाम्रि सुर्खेति चेलि सुनिता दिदिको यति मिठो गित ❤❤❤❤❤❤❤
एकदमै राम्रो लाग्यो गीत ❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
मैले आज देखि खोजेको हैन याे गित बल्लतल्ल भेटे😢nice song❤
❤❤❤😢😢प्रेम शब्द नै अधुरो है हजुर। कसरी हुन्छ सफल है इतिहास शाचि छ ! म के भनु 😢😢😢
आहा कति राम्रो गीत सुपर मेरो मन छोयो❤❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
Wahh मार्मिक song❤️❤️😘❣️
धेरै राम्रो सँगित स्वर अनि शब्द
हाम्रो टिम को काम कस्तो लाग्छ हेरेर सल्लाह सुझाब दिनु होला team sirjan baral rishi ❤❤❤❤❤
3:30
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
अहिलेसम्म कै सुपर हिट गित माया प्रेम मा हुने घरपरिवार मा बसेर हेर्न सुन्न मिल्ने धेरै राम्रो छ टेर्निङ 1 मा पुगोस सफलता को सुभकामना❤❤❤❤❤
Aati Sunday xa ❤❤❤❤❤
मेरो जिबन सित मेल खायो😢😢😢
निसन्देह मर्मस्पर्शी , समाजमा देखे, भोगेको यथार्थ परक समसामयिक बिषयबस्तुको प्रस्तुतिले गीत सङ्गीत क्षेत्रको को सम्बर्द्धन र प्रबर्दन मा महत्त्वपूर्ण महत्त्वपूर्ण भुमिका निभाएको , शब्द चयन देखि सङ्गीत र परिदृश्य सर्बोत्कृस्ट बिधामा पर्न सफल हुने छ शुभकामना !!
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
सुनिता को स्वर सार्है मीठो । सफलताको शुभकामना
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
आहा कतिमिठो गित सफलताको सुभकामना🎉🎉🎉
बदाइ छ
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
धेरै राम्रो छ हजुर अनि सम्पुर्ण टिमलाई सफल्त्ताको सुभकामना
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
Kati maarmik git man xoyo
aaha❤❤ miro ❤❤ta kati man choyo athinthi 😂 marmek geet badai xa❤❤ sampur na tem lai
बधाई तथा शुभकामना ,सफलताले शिखर चुमोस 😍
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
जति सुन्दा नि धित मर्दैन कसम सुनिता दिदी र vijay sunam दाइ को आवज मा ❤❤❤
मैले गित त शुने तर यस्तो गित शुने कि थिए। न ❤❤❤❤अाभारित बधाई छ हजुर
आहा सरै रामो रहेछ सफलता को शुभकामना
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
कुनै कुनै गित यस्तो हुन्छन् कि सिधै मन मुटु छुन्छ त्यही गित बन्यो यो गित पनि हार्दिक बधाई सम्पुर्ण टिम
Dherai Ramro chha❤❤❤❤ badhai ho team lai
Wow kati dami geet aaj bolla suneko ❤❤❤❤
Man xoyo yar
Aaha mero pyaro mitra ko mitho voice lai salut xa bijaya jee❤️❤️❤️👌
सफलताको सुभकामना अल टिमलाइ 🎉🎉
मीठो काम शुभकामना टिम लाई❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
मर्नु परे परोस बरु साचो माया गर्नेरुको बिछोड कहिल्यै पनि हुन नपरोस सन्देश दिने अति मर्मस्पर्शी गित ।यो गितले सफलताको शिखर चुमोस कामना गर्द्छु🙏🙏🙏🙏🙏🙏🙏
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
Wow.धेरै राम्रो गित मलाई धेरै मन पर्यो
छोटा छोटा टुका reel तिर छोडु पर्यो यो थाउ tiktok चल्दैन i like this song रुलायो नि
Atti ramro geet badhai xa sampurna team lai ❤
साचाे माया गर्न कसैकाे नि बिछाेड न हाेस😢
Congratulations 👏🎉🎉 and best wishes all unit
अहिलेसम्म कै सुपर हिट माया प्रेम मा हुने सबै को मनमुटु छुने गित जति सुन्यो तेति सुन्न मन लाग्ने ❤❤❤❤❤❤❤❤❤❤❤❤
wow dherai ramro chh geet
❤ jatti sunyo utinai sunna man laagne
एकदमै मिठो सपरिट गीत नेपाली लोकगीत सबै टिमलाई धन्यवाद
❤❤ सफलताको शुभकामना सम्पुर्ण टिम लाइ 🙏🇳🇵🇳🇵👌👌 दामि छ
akdam ramro xa aafnu life vogaema pareko hunale bahut man pareo
Touching song 😍
मलाइ धेरै मन परेको best of luck 🤞🤞🤞
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
Dami geet sarai man paryo aru geet Pani lyaunu paryo
🙏नमस्कार म यो गित को गायक बिजय सुनाम हजुर हरु लाई कस्तो लाग्यो हाम्रो गित जस्ता को तस्तै सुझाव सल्लाह दिनु हुन अनुरोध गर्दछु 🙏🙏
Damii xa mero vatijko voice
सारै राम्रो छ सर शब्द नै काफि हे भगवान के कर्म लेखिस नि म तर्पेको देख्न त देख्निस नि शब्द नै काफी छ सर 8:36
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
धेरै धेरै राम्रो छ यहि गित सुनेर सुत्छु दिन काटेको छु मईले मेरै लागि बने झै भाछ मलाई त
आहा मिठो 👌👌👌♥️♥️
Char choti sune ajai Sunna man lako xa Tara K garnu pardesma kam pani garnu parxa ❤ dherai mitho song❤❤
har har mahadev
🌹beautiful ❤
❤❤❤❤
अति मिठो गित रहेछ भाई सबै टिम लाई शुभकामना
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
राम्रो रहेछ । शुभकामना 🎉
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
very nice song and lyric
Supop. Best wishes & good luck to all entire team.🎉🎉🎉
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
सम्पुर्ण मा नमस्कार म यश गीत को गितकार तथा सङ्गितकार सागर रेग्मी हाम्रो यो काम कस्तो लाग्छ कृपया जस्तो लाग्छ तेस्तै प्रतिकृया दिनुहोला❤❤❤
मेरो जिबन मा मेल खाएको सब्द गित 😢 सफलता को शुभकामना
धेरै धेरै बदाई छ सागर दाईको टिम लाई
निकै राम्रो गित शुभकामना ❤️
निशब्द छु सर राम्रो को त ❤❤❤
❤❤❤❤❤
Thank you so much for your great team ❤❤❤❤❤very beautiful song 🎵
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
आहा धेरै मन छुने गित😢❤
Damixa sarai man xoyao mro hjrharulai badaixa samajko gatiraheko lai tapakkai tipnu vakoxa
Yo geet sunera dherai aasu aayo mero mutu katakka khaiyo 😭😭♥️
अरे वा बिजय सर सुनिता मेम हजुर दुबै जना को सुमधुर आवाज अनि शब्द लय ओई होई कसम करोड 😥😥😥😥👌👌👌
❤❤
टिकटक मा सुनेर म यता आयर हेरे को तर यो गित को सब्द भिदियो ले मेरो आसु थामियन 😢😢😢सुभकामना सम्पुर्ण टिमलाई
दामी छ
Dherai man chune Song sayad mero lagi nai gaunu vaya jasto feel lageko xa molai💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭😭
Congratulations and best wishes all unit
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
थेरै राम्रो छ
Wow congratulations babu and whole teams members 🤞🏻🤞🏻🤞🏻💕
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
❤
आहा कति मीठो गीत। मैले खासै ख्याल् गरेको रहेनछु बिजय सुनाम जि को आवाज कुशल बेलबासे जि जस्तै मीठो रहेछ।
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
W..heart touching song congratulations sagar sir and bijay sunita❤❤❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
Dami xa ❤❤❤❤ song
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
सारैमिठो गित🎉🎉
अहा कति मीठो लय अनि शब्द स्वर
Aha manai छोयो है ❤
Dhari ramro xa hjr 🙏🙏🙏🙏🙏💯💯💯💯💯
अती राम्रो शुभकामना
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
❤❤❤मेरो जिन्दगी मा मिल खाने गित ❤❤❤❤
Wow so very good song ❤❤❤❤
तिक तक बाट हेरेर यता आउने को को हुनुहुन्छ हाजिर हुम त❤❤
निकै मीठो ❤❤❤
आहा कति मिठो गीत ❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
बधाई 🎉🎉🎉
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
Best of luck team nice song and video❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
King maker sunitabuda xettri ❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤
धेरै धेरै राम्रो छ ।🙏🙏
सारै मन छोयो गितले❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुर को प्रतिक्रिया प्रती आभारी छौ ❤❤❤