नमस्कार म यस गितको गायक गोबिन्द पौडेल" फेरी पनि नयाँ कोशेली परदेशिले बिर्स्यो नभन्नु " गित लिएर आएको छौं हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन न भुल्नुहोला अनि धेरै माया गरिदिनु होला है❤
हामि नेपाली परदेसी हरुको एथार्थता भावना बोकेको मन छुनी यो मिठो शब्द उस्तै राम्रो लय अग्रिम शुभकामना राहुल ब्रो साथै सम्पुर्ण टिम लाई उच्च सम्मान साङ्केतिक क्षेत्र मा अझै बढी पाइला लम्कियोस जीबन भण्डारी हाल कतार
आहा हामि सम्पूर्ण परदेशीहरको मनमुटु छुने कत्ति मिठो परदेशीले बिर्सेयो नभन्नु गित सुन्न पाईयो । गित अत्यन्तै मार्मिक बनेको छ । विशेष गरि सुनिता दिदि र गोविन्द पौडेल दाजुको यो मिठो voice अनि विस्व राहुल दादा को प्रस्तुति लाई सम्मान गर्दै सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्याँवाद अनि मिठो मायाँ 🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤️❤️🌹🌹🌹🥀🥀🥀💐🌺🌷🎤🎧🎹🪕🎸🥁🎻🪘🚘 यस्तै यस्तै मिठा मिठा गितहरु नियमित सुन्न पाईयोस् भन्ने अपेक्षा गर्दछु जय गित जय सङ्गीत (सङ्गीत प्रेमि सागर सुनार) बागलुङ गलकोट हाल मलेसिया
नमस्कार म यो गित को सर्जक (बिश्व राहुल )फेरि पनि पर्देशी गित लियर ऊपस्तिथ भयको छु पिलिज सेयर सच्कईप गर्दिनु होला। देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनी हरुलाई फेरि पनि नमस्कार ❤❤❤❤❤❤❤❤
निकै मार्मिक मन छुने सब्दहरु उत्तिकै मिठो स्वर का धनी बैनी सुनिता बैनी र गोबिन्द भाइ सम्पुर्ण मा उत्तरोत्तर प्रगति को शुभकामना 🌹🌹💕💕
नमस्कार म यस गितको गायक गोबिन्द पौडेल" फेरी पनि नयाँ कोशेली परदेशिले बिर्स्यो नभन्नु " गित लिएर आएको छौं हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन न भुल्नुहोला अनि धेरै माया गरिदिनु होला है❤
धेरै राम्रो छ आउने दिनहरु मा अझै धेरै प्रगती गर्दै जानू शुभकामना ❤
अति मिठो र मार्मिक छ
आहा ❤❤ कति मिठो गीत "परदेशीले बिर्सियो नभन्नु" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
धेरै राम्रो छ अझै प्रगति गर्दै जानुहोला। सबैजन❤❤❤
आहा अत्यन्तै मार्मिक समाधानसंगीत हजुरको परस्तुलाई उच्च सम्मानका साथ राखौला प्रगतिको कामना प्रदेशीको प्रदेशको पिडा🎉🎉
सारै मन छोयो यो गीतका सम्पुर्ण टीमलाई धेरै धेरै सम्मान छ्
Wow super bai shiva and Vijay any our team Lai Sarai Sarai Badai xha ❤❤❤❤❤
आहा कति राम्रो मिठो यो आवाज यो भिडियो धेरै राम्रो congratulations 👏🎉🎈👏👏👏
हामि नेपाली परदेसी हरुको एथार्थता भावना बोकेको मन छुनी यो मिठो शब्द उस्तै राम्रो लय अग्रिम शुभकामना राहुल ब्रो साथै सम्पुर्ण टिम लाई उच्च सम्मान साङ्केतिक क्षेत्र मा अझै बढी पाइला लम्कियोस
जीबन भण्डारी हाल कतार
🕉️परदेसिले बिर्सेयो नभन्नु बधाई dai bijay poude
हामी परदेसी नेपालीहरुको लागि यो गीत अति नै मन छुने गीत गाउनु भएकोमा गायक गायिका लाई धेरै धेरै धन्यवाद तथा प्रगति को शुभ कामना छ
Dharai ramro song mama jii best up luck 🤞🍀🎉
यति मिठो प्रस्तुतिको लागि हजुरहरू सम्पूर्ण टिमलाई धन्यवाद❤❤❤❤❤❤❤
Dherai ramro geet mero daju ❤💐
धेरै राम्रो।बधाई।
Aaha mitho song badhai xa 🎵 ♥
बुझ्ने ले बुझछ दुख्ख अनि बेदना म पनि मेरो बुढा साउदी मा हुदा यस्तै साेच्थे कतै बिदेशी ले फसाउने पाे हाेकि भनेर ❤❤❤❤
Sarai man paryo ❤
धेरै धेरै बधाई छ हाम्रो गाउँ को देबर बाबू काे नयाँ प्रसतुती र यो गित गाउनी गायक मोडेल हरु सबैलाई 🎉🎉🙏
बधाई छ सर
Aaha sundar mel khayo😢😢❤❤
Ghardesh ko sarai samjhana aayo❤❤😢😢
Badhai xa sampurna team lai🎉🎉
Sarai marmsparshi geet sarai man xoyo Hjr ❤❤❤
Pradeshi le birsyo nabhane marmik geet❤❤🎉🎉🎉
Congratulations bijay dai❤
उज्ज्वल भविष्यको कामना ❤
❤ ल बधाई छ आगामी दिनहरूमा नयाँनयाँ सिर्जनाहरू गर्दै जानु❤❤❤❤
Badhai xa sabai team lai❤❤
ati ramro git baneko xa man xune sumpuran time lai badhai xa🙏🙏🙏 ❤❤❤🎉🎉🎉👌👌👌👌
Nice composition all the best daju👍 🎉🎉
आहा हामि सम्पूर्ण परदेशीहरको मनमुटु छुने कत्ति मिठो परदेशीले बिर्सेयो नभन्नु गित सुन्न पाईयो । गित अत्यन्तै मार्मिक बनेको छ । विशेष गरि सुनिता दिदि र गोविन्द पौडेल दाजुको यो मिठो voice अनि विस्व राहुल दादा को प्रस्तुति लाई सम्मान गर्दै सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान हृदयदेखि नै धन्याँवाद अनि मिठो मायाँ 🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤️❤️🌹🌹🌹🥀🥀🥀💐🌺🌷🎤🎧🎹🪕🎸🥁🎻🪘🚘 यस्तै यस्तै मिठा मिठा गितहरु नियमित सुन्न पाईयोस् भन्ने अपेक्षा गर्दछु जय गित जय सङ्गीत (सङ्गीत प्रेमि
सागर सुनार)
बागलुङ गलकोट
हाल मलेसिया
Sabaile maya garam hai yesto geet dherai kam vetinxan ❤❤
❤❤❤राम्रो
सबैलाई बधाई छ याे टिमलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤दामि माम्रमीक ❤❤❤❤❤
प्रदेशिले भुलयो नभने।आहा मुटुनै कम्पन गराउने गित्।
Pardeshiko pida raw maya jhalkayeko marmik geet ❤❤❤🎉🎉🎉
Derai ramro xa ❤❤
❤❤❤❤ kati ramro geet ho
सारै मन छुने गित
❤️❤️❤️ song congratulations 🎉 Bijay Daju all team
Chadai safalta milos you music video lai❤❤
Dherai ramro rahixa
Bijaya dai ko big fann 🎉🎉🎉
मिठो आयो ❤️❤️
Congratulations 👏👏👏
बधाइ छ भाइ बिजय
आहा राहुल सर गित दामी छ मैले १०० ग्रुपमा सेयर गरेको छु ल ❤️❤️miss u plz❤❤
ओह अति मार्मिक गाना बधाई छ
Wow. Congratulations all team ❤
Timlai samjhi kati roy roy😭.......🕊️❤
Sarai marmik sabda haru manai xune❤❤
Aahaa nice song ❤❤❤❤
Yeti mitho geet ko lagi dherai dhanyebad ❤❤
अपार सफलताको शुभकामना छ अझै आउने समयमा अनेक गित सुन्न मिलोस जि.सि माईलो भाई शुभकामना ❤❤❤❤❤
Aaha ❤❤❤❤
La hai maya gardim ❤
❤❤❤❤❤❤❤❤❤❤
So Dami Song ❤❤❤
Congratulations All Team ❤❤❤
Man xoyo❤❤
आहा❤
Beautifull song...❤️🙌
Sweet composition ❤❤❤🎉
मनै छोयो धेरै धन्यवाद मिठो गित को लागि🎉🎉❤
Badhai xa sabailai❤❤
कति मिठाे गित
Woo supar ❤❤❤❤❤❤
Yesto gaana po gaana ho ni❤❤
सारै मार्मिक साब्द हरु❤❤
Sarai mitho song
असाध्धै मिठो छ 😢😢😢😢😢😢😢
Aaha kte Ramro mn nai choyo 😥👍❣️
आहा कति मिठो गीत साँच्चिकै गरिबीको पीडा 😢
Mitho song ❤❤
Mitho gana❤❤❤
Aaha Atti marmhik songs❤❤❤
nice video ❤❤
Heart touching song🎵❤
So super best of luck
Jati sune ni sunau sunau lagne❤❤😢😢
😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏म निकै भावुक भए
येस्तो हुन पर्छ गित संगीत भनेको❤😢
नमस्कार म यो गित को सर्जक (बिश्व राहुल )फेरि पनि पर्देशी गित लियर ऊपस्तिथ भयको छु पिलिज सेयर सच्कईप गर्दिनु होला। देश बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनी हरुलाई फेरि पनि नमस्कार ❤❤❤❤❤❤❤❤
Namaskar hjr kitchen bata ❤
Tamara I vows gayeko chabai heram ke huncha
Ramro cha geet suvakamana ...dheroi ☺️
आहा कस्तो राम्रो अनि मार्मिक सिर्जना शुभकामना दाइ🙏🙏
जोवन लग्यो प्रदेश,खाडीले,
जीवन लग्यो आँसुको बाढीले।
बाटो भिरैको,
मुग्लानीको जिन्दगी के छ र?दुख पिरैको।🙏🙏🙏
2M Views Target गरौं है ❤❤❤
Nice song video ❤❤
आहा
Wow very nice songs ❤❤❤❤❤😊😊😊🎉🎉
Nice❤❤❤❤❤❤
Man xoyo geetle😢😢😢
सबैलाई सफलताको सुभकामना छ❤❤🎉
प्रदेसि को लागि मन छुनी गित😢
Nice song❤
sweet song❤❤🎉
nice song
❤❤fanaily 20k views
Wow❤🎉
Sweet❤❤🎉
Very nice👍👍👍👍👍👍❤❤❤❤❤❤❤Congratulations