सारै राम्रो लाग्यो एस्तै एस्तै लगातार सधै सुनिराख्न पाइरहोस दामी सिमानानिलाई धेरै धेरै धन्नेबाद भबिस्सेमा अघि बड्नु छ भने राम्जिखाण जस्तै अग्रजहरुको सम्मान गरि अघि बड्नु नआत्तिनु नमात्तिनु समय अनुसार चल्न जान्नुपर्छ धन्नेबाद
आहा कति राम्रो अनि सारै मिठो शब्द अग्रिम शुभ कामना छ हजुरहरु को टिम लाई 🎉❤ म सुदुर पश्चिमको हाल इंडिया कोे hydrabad बाट लोक दोहोरी कोे फ्यान होनी फेरि 💞☺️
हुन।।।त।यही।गितको।।मिठो।धुनैले।लागेको। पिडा।बेथा। सबै भूलेर। जान्छ त्यातै।यो। मुना।मदनको।गित।सुन्द।त।यो।गित।गाउने। देखि। सबै टिमहरूलाई। शूभकामना छ है✌️✌️✌️
Wow Sarai mito geet Dherai dherai badhai Ani Suvakamana sampoorna team Lai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay Geet 🎵🎵🎵🎵🎵🎵🎵 Jay Sangeet 🎶🎶🎶🎶🎶🎶 Jay shree ram 🙏🙏🙏🙏🙏 Har har Mahadev 🔱🔱🔱🔱🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏
मेरो प्रश्न आभिनय मा राम जि खाड dai नहुदा कस्तो मासुमा नुन नलाग्या जस्तो भो । १ कित सिमा नेपाली नहुन पर्ने ? २ कि रामा जि खाड dai हुन पर्ने ? अरुत सारै राम्रो छ song
आहा यो गीतले मेरो मनै छोयो चर्चित गायक राम्जी खान सर लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ♥️♥️
अस्ति बाट UA-cam मा खोजेको फाइनली भेटाए आज मलाई मन पर्ने गाएक राम्जी दादा 💗😍🌺 अती मिठो गित दादा बधाइ छ ❤❤
आहा कति मिठो गीत ❣️🎶
धेरै राम्रो छ गीत भाइ गोपाल क्षेत्रीलाई धेरै बधाई❤
असली गीत भनेको यस्तो गीतलाई भनिन्छ के। रामजी खान सरको त ठूलै फ्यानो म सीमा नेपालीको दिदी पनि फ्यान भयो म शुभकामना। यस्तो यस्तै गीत ल्याउनु।
धेरै धेरै धन्यबाद हजुर मिठो कमेन्ट को लागि ❤️❤️❤️❤️
सारै राम्रो लाग्यो एस्तै एस्तै लगातार सधै सुनिराख्न पाइरहोस दामी सिमानानिलाई धेरै धेरै धन्नेबाद भबिस्सेमा अघि बड्नु छ भने राम्जिखाण जस्तै अग्रजहरुको सम्मान गरि अघि बड्नु नआत्तिनु नमात्तिनु समय अनुसार चल्न जान्नुपर्छ धन्नेबाद
आदरणीय काका गोपाल क्षेत्री र खगेन्द्र विश्वकर्मा मित ज्यु लगायत सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना साथै थप प्रगतिको शुभकामना
धेरै धेरै धन्यबाद हजुर यत्ति धेरै माया र मिठो कमेन्ट को लागि ❤️❤️❤️
आहा कति राम्रो अनि सारै मिठो शब्द अग्रिम शुभ कामना छ हजुरहरु को टिम लाई 🎉❤
म सुदुर पश्चिमको हाल इंडिया कोे hydrabad बाट
लोक दोहोरी कोे फ्यान होनी फेरि 💞☺️
धेरै धेरै धन्यवाद छ है हजुर लाई मिठि कमेन्ट गर्नु भयको मा ❤❤
गीत एकदमै राम्रो छ।अजै पनि सफलता को शुभकामन सबै लाई 🎉🎉
धेरै धेरै धन्यवाद छ है हजुर मिठो कमेन्ट गर्नु भएको मा❤❤❤
😢केशव तेंदुलकर
आहा अती मीठो गीत हार्दिक बधाई सगै सफल्ताको शुभकामन!म सुदुरपुर्ब ताप्लेजुङबाट ❤❤
हजुर लाई पनी धेरै धेरै धन्यवाद मिठो कमेन्ट को लागि 🙏🙏🙏🥰
धेरै धेरै धन्यबाद हजुर यत्ति मिठो कमेन्ट को लागि ❤️❤️❤️❤️
आहा सिमा दिदिको गित सबै जनाले माया गर्दिनु होला❤❤
Thank you bunu ❤
Ramji khanda Sima Nepali लाई माया गर्ने दर्शक यता हाजिर हुम त छिट्टै ❤❤❤❤❤
❤❤❤❤
धेरै धेरै धन्यबाद हजुर मिठो कमेन्ट को लागि ❤️❤️❤️❤️
आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤🎉🎉🎉🎉
गीत सारै राम्रो छ अब छिट्टै यसको भिडियो पनि आओस ❤
अत्यन्तै मीठो गित सम्पुर्ण टिमलाइ शुभकामना ❤❤🎉
Ati ramro mitho laye ra bhaka haru thank you nani babu
हुन।।।त।यही।गितको।।मिठो।धुनैले।लागेको। पिडा।बेथा। सबै भूलेर। जान्छ त्यातै।यो। मुना।मदनको।गित।सुन्द।त।यो।गित।गाउने। देखि। सबै टिमहरूलाई। शूभकामना छ है✌️✌️✌️
सारै राम्राे छ गीत, हार्दिक बधाई साथै सफलताकाे शुभ-कामना सम्पुर्ण team लाई।🙏❤️❤️
बधाई छ ❣️सम्पुर्ण टिमलाई निकै मीठो गित दर्सक स्रोता माझ पस्किनु भएकोमा ❤❤❤❤❤❤❤❤❤❤❤
Katti mitho geet sabai teamlai badai xa
सम्पूर्णमा नमस्कार।म यसैगीतकी गायिका सिमा नेपाली हाम्रो नयाँ गीत मुना मदन गीतलाई सबैजनाले माया गरिदिनुहोला। धन्यवाद❤
असाध्यै मिठो स्वरले सजिएको गित राम्रो छ बहिनीलाई शुभकामना छ।
Very very nice song ❤️❤️❤️❤️❤️
🙂 nice voice bhoth of you
वाह दामी super गित अहिले सम्मकै मन पर्ने गित❤❤❤बधाइ छ
Wowonice soog ❤❤❤❤
म त सीमा नेपाली को फ्यान हो अरु कोही हुनुहुन्छ भने यता हाजिरी हुनु है त
आहा कती राम्रो संग जति सुने पनि धित नमर्ने सम्पूर्ण मा ह्रदय देखि नै नमन छ 🙏❤️
धेरै धेरै धन्यवाद छ हजुरलाई मिठो कमेन्टको लागि 🙏🙏🙏
wow Gopl Chhetri vai hero x hamaro pacema ko Hero ❤❤❤
Ahha kati ramro Sang sarai ma xoyo yo sang ❤❤ my fabret 🎉🎉
Wow nice sog ❤❤❤❤
सारै मिठाे गित 🙏🙏🙏🙏❤️❤️❤️❤️
आहा कति मीठो गीत 100 चोटि सुने तर धित मरेन्😊😊🤗
आहा अत्यन्तै मिठो छ support तिमीलाई नमस्कार सफलताको शुभकामना❤❤❤❤
Wow babal geet ❤❤ safaltako suvakamana ❤️💕💕💕💕💕💕💕
सफल्ता को सुभ कामना बेटा र सबै टिम लाई आगामि दिन मा पनि अझै मिठा मिठा गित सुन्न पाउ 😘😘😘😘
धेरै राम्रो छ ❤
धेरैं राम्रो लाग्यो सुनिरहु जस्तो बधाई तथा शुभकामना🎉🎉🎉
Kthi mito sor ramro lagi ❤❤❤
आहा कति राम्रो गित आझै सुभकामना सम्पुर्ण teem लाई काकु लाई विशेष धन्यवाद
मिठो कमेन्ट को लागि धेरै धेरै धन्यवाद छ है मेरो पिर्य भतिजा ❣️❣️❣️🙏🏻🙏🏻👏👏
मेरो गाउँकी बहिनी संग गाएको गीत मिठो छ
सारै मिठो गित मनपराउने सबै ले यता जोडिनु होला ❤
यति राम्रो गितको प्रसंशा गर्ने शब्दनै पाइन।🎉🎉❤❤
आहा कति राम्रो गित ❤❤❤🎉🎉🎉
आहा धेरै राम्रो छ गीत
धेरै राम्राे छ गीत बधाई छ 🎉🙏🙏
हार्दिक बधाइ भाइ धेरै मार्मिक छ गित।थप सफलताको सुभकामना
हजुर सम्पुर्ण लाइ नमस्कार म यो गित को शब्दकार खगेन्द्र विश्वकर्मा हाम्रो यो काम के कस्तो लाग्छ हजुर हरुलाई हेरेर सुझाव सल्लाह दिनुहोला 🙏
Aaha kati mitho geet❤
भाइ आहा कति मिठो सोर हो सिमा बैनी को पनि साथमा 🚾🚾🚾🚾
सम्पूर्णमा नमस्कार म गोपाल क्षेत्री तपाईँहरू माझ मुना मदन गीत ल्याएर आइसकेका छौँ। कस्तो लाग्छ सबैले माया गरिदिनु होला र सपोर्ट को अप्क्छा गर्दछु🙏🙏🙏❤❤❤
अबस्य पनि काका
दाम्मी छ राजा❤
Super song
अती राम्रो ❤
😊
आहा कती मिठो आवाज 😢😢😢😢😢😢
मेरो नाम पनी मदन हो माया केहो थाइ छैइन
Yo vaka le Sarai man xiya xiya vayeko xahh.
Aagami din ma Pani yestai vaka haru Sunna pauu. Congratulations ❤❤❤❤❤❤ hajur haru lai ❤❤❤=
git dherai ramro xa dada ajai saflta ko shuvkamna xa dada❤❤
Waiting gareko thiye yo song aaja paye thank you so much ❤❤❤❤❤❤❤
❤❤❤badhai xa geet lai ....ajah badhi Sima bainilai jhanpaxi jhan ramro ramro kalakar sanga geet gauda khshu lagyo la❤❤
वा दामी लाग्यो
कति मीठो स्वर ❤❤❤❤
super song al the best ❤❤❤
आहा जति सुने पनि सुनिरन मन लाउने सग सफल कायकालको लागि सुभकामना छ❤❤❤❤❤❤❤❤❤❤❤
बधाई छ 🎉🎉🎉🎉 हजुर लाई ❤❤❤❤गित मिठो छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
Wow Sarai mito geet Dherai dherai badhai Ani Suvakamana sampoorna team Lai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Geet 🎵🎵🎵🎵🎵🎵🎵 Jay Sangeet 🎶🎶🎶🎶🎶🎶
Jay shree ram 🙏🙏🙏🙏🙏 Har har Mahadev 🔱🔱🔱🔱🕉️🕉️🕉️🕉️🕉️🙏🙏🙏🙏🙏
आहा कति मीठो आवाज best of luck बुनि ❤❤❤❤❤
मिठो गित को लागि सबै टिमलाई बधाई छ ।।।❤
Dherai ramro xa song badhai xa gopal bro❤❤
ल बधाई छ सबैटिम लाई सफलताको अझै सुभकामना छ ❤❤❤🙏
Geet धेरै राम्रो बनेको रहिछ video पनि हुनु प्रने थियो सोर अनुसार को गीत भयेको छ ❤️❤️❤️ सफल्ता को सुभकामना सम्पुर्ण टीम लाई
आहा कस्तो राम्रो गीत❤❤❤❤😮
aaha❤❤🎉
aaha katti mitho geet💛💛💚❣️❣️❣️❣️💖💖
हजुर्को giitle देश खायो ❤❤❤❤❤❤❤
ल बधाई छ सम्पुर्ण टिम लाई शुभकामना ❤❤❤❤❤❤🎉🎉🎉🎉
कति मिठो गित❤❤❤❤
Mam xune song ramro xa ❤
Super song sima bahini ani ramji khand dai ani Gopal chetri dai sampur teamlai ❤❤❤❤❤❤❤
Sarai mitho❤❤❤
Badai x daju aja aagami din haruma aja pargati gardoi janu hamro satha sapot sadhei vari voirahanex 💐💐💐💐💐💐
कति मिठो स्वर
Arey voice damn !!🫡
Aahha kati ramro 💟❤
Wow❤❤🎉
बधाई छ सम्पुर्ण टिम लाइ❤❤❤
Jati sunyo utinai sunirau lagni hjr haruko git❤❤❤❤
Wow very nice song👌👌👌🇳🇵🌹💋✅❤️🥇
Very nice songs ❤❤❤❤❤❤❤❤
Wow sima ji ko voice
सम्पुर्ण मा नमस्कार म यसै गित को शब्दकार खगेन्द्र विश्वकर्मा 🙏❤️ सबै ले माया गरि राख्नु भाको छ अझै माया गर्दै जानु हुने छ भन्ने आसा राखेकाे छु ❤️❤️❤️
Very nice song
Ek damai mitho baneko get❤❤❤❤❤❤❤❤❤❤❤😂❤
Congratulations 👏👏👏👏❤❤❤❤
ramji ko voice maa suhaune yestai ho babal lagxa
❤❤❤❤sor ko dani 😊ramji khand
Ma ta ramji dai ko thulo fans❣️ hu so song ta kasto man xune rahexa best of luck ❤️❤️
Dame x hai Safaltako Subakamana Sabai Janalai🎉🎉🎉❤❤❤❤
❤❤❤❤❤❤❤Congratulations🎉🎉🎉
Supar hit song xau Ramji dada ko
पहिलो चोटि लोकगित खोजेर हेरे❣️❣️❣️
Derai ramro song ♥️♥️👌
Congratulations 👏🎉👏
Nice song
dami x song
मेरो प्रश्न आभिनय मा राम जि खाड dai नहुदा कस्तो मासुमा नुन नलाग्या जस्तो भो ।
१ कित सिमा नेपाली नहुन पर्ने ?
२ कि रामा जि खाड dai हुन पर्ने ?
अरुत सारै राम्रो छ song
ए हजुर कोसिस चाहिँ गरेकै हो मैले उहाँनै उपस्थिति हुन मानु भयन त म गरौं 😢😢