नमस्कार 🙏 म गायक सर्जक बिशाल रायमाझी, पोछिल्लो समयमा सबैको मन जितेकि भाइरल गाइका अन्जु बिश्वकर्मा बैनि अनि म, रमेश सुनार, प्रबिशा रसाइली 4 जाना ले गायको गीत (पशुपति मा) रमेश सुनार भाइ को सब्द सङीत मा बBishal Rayamajhi youtube देखि आयका छौ। आशा छ हिजो को दिनमा जस्तै धेरै माया धेरै शेयर गर्दिनु हुने छ धन्यवाद 🙏❤️
आहा एकदमै मीठो गीत, बधाई छ नव गायिका अन्जु विश्वकर्मा, अन्य गायक/गायिका ज्यु हरु लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👌👌👉️👉️👉️👉️👉️👍️👍️👍️👍️👏👏👏👏🕺💃🤸🤸♀️🤸♂️

अन्जु लाई धेरैले बधाई कति राम्री देखियको ❤❤अब अगाडि बढने राम्रो बानी भै घमण्ड हुनु भयन यक्दम भलाध्मी उच्च बिचार को हुनु है हामी सधै saport गर्छौ ❤❤❤❤🎉🎉
नमस्ते म अन्जु विश्वकर्मा हजुर हरु यति धेरै माया ले म निकै नै खुशी छु अझै मलाई यसरी नै माया गरिदिनु होला र अगाडि बढ्ने अवसर मिल्ने छ। हजुर को आश्रीबाद सधै पाईरहु 🙏🙏....
नमस्कार 🙏
म गायक सर्जक बिशाल रायमाझी, पोछिल्लो समयमा सबैको मन जितेकि भाइरल गाइका अन्जु बिश्वकर्मा बैनि अनि म, रमेश सुनार, प्रबिशा रसाइली 4 जाना ले गायको गीत (पशुपति मा) रमेश सुनार भाइ को सब्द सङीत मा बBishal Rayamajhi youtube देखि आयका छौ। आशा छ हिजो को दिनमा जस्तै धेरै माया धेरै शेयर गर्दिनु हुने छ धन्यवाद 🙏❤️
सफलताकाे लागि हरपल शुभकामना छ ❤❤❤❤❤
❤❤❤❤
Congratulations 🎉
P@@santoshkumarchaudhary9055
याे अन्जुलाई खाेजेर लिउने पत्रकारको जय हाेस कति मिठाे स्वर सधैं सफल हाेउन गित राम्रो छ बिसाल भाइलाई सफलताकाे शुभकामना ।
आहा एकदमै मीठो गीत, बधाई छ नव गायिका अन्जु विश्वकर्मा, अन्य गायक/गायिका ज्यु हरु लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजनाको लागि ❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👌👌👉️👉️👉️👉️👉️👍️👍️👍️👍️👏👏👏👏🕺💃🤸🤸♀️🤸♂️
गित चाहिँ बबाल लाग्योअझै अगाडि बड्दै जानू धेरै धेरै सुभ कामना छ अन्जु बहिनिलाइ❤❤
सोछे भन्दा पनि धेरै राम्रो।।।बधाइ तथा हार्दिक सुभकामना।।भाइ अनि छामालाइ।।❤❤❤😊😊
मनि हेर्दै छु पुर्बै धरनागिति काे गायक लाई विशाल जि अनि सबै मा शुभकामना 🌹🌹🌹🌹👌👌👌👌
अाहा कति दामि गित स्वाेरपनि तेति मिठाे विशाल भाइ लगायत सम्पूर्ण टिमलाई बधाई छ🙏🙏💖💖💖💕💕💕
लु अन्जु बोइनिको फ्यान हरु हुनुहुन्छ कि नोइ 🌹🥀🥀🥀
❤❤❤
Me ❤
गीत मिठो रैछ बधाई छ प्यारी अन्जु बैनी अझै प्रगतिशील पाइलाहरु अगाडि बढीरहुन सफलताको भूगोल सुभकामना छ ❤️❤️❤️🙏🙏🙏😍😍😍
अतेन्तौ राम्रो छ बिशाल दादा अनि अन्जु बहिनि नया कोशेलि साङ्केतिक यात्रा को अग्रिम सुभ कामना सम्पुर्ण टिम लाई🎉🎉🎉🎉❤❤❤❤😊
हार्दिक बधाई छ❤शफलताकाे धेरै धेरै शुभकामना अन्जु बैनि❤
😮आहा क्या मिठो स्वर मा धेरै रमाइलो लाेक गित सबै टिमलाई सफलताको सुभकामना
हजारौँको मनमा अनि
करोडौँको ढुक्क ढुकी
बनेर बस्न सफल हजुरको
यति सुन्दर कला अनि
अभिनयलाई सम्मान को साथ
शुभकामना 🎉🎉🎉❤❤❤❤
बधाइ छ अन्जु बहिनीलाई सफलताले शिखर चुम्नु😊माया र सपोट छ❤
हार्दिक बधाई तथा साङ्गितिक सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉❤❤
भाइको आवाज पनि छुट्टै खालको मिठो छ👌👌👏👏👏👏🌹🌹
शुभकामना सबै टिम लाई गित ले शिखर छुम्न सकोस् ❤❤
अहिलेको समय अन्जु विस्वकर्माले गित संगीत मार्फत देश खाने हो !
keep the good work anju .
I am also big fan .❤❤
Love it song.
गरिब को दिन आउछ भन्थे पहिलाका बुढा पाकाले अहिले हाम्रो अन्जु बहिनी को जिबनमा त्यही भएको छ अति राम्रो स्वरकि धनी अन्जु बहिनि😍😍😍😍
साँच्चै anju को सबै भन्दा राम्रो गीत लाग्यो
धन्ने वाद छ धेरै धेरै शुभ कामना 👍️👍️👍️❤️❤️❤️
🎉🎉सम्पुर्ण टिमलाई बधाई अनि सफलता को शुभकामना ❤❤🙏😍🎈🎈🎈✨
🎉आहा क्या मिठो स्वर मा धेरै रमाहिलो लोक गित ❤❤️❤️❤️❤️🙏❤️❤️❤️
Kati ramro mileko Vois hajurharukko saday yasarinei aagadi badnuhola
हार्दिक बधाइ तथा साङगितिक सफलताको शुभकामना सम्पूर्ण टिमलाई
बधाई छ सम्पुर्ण टिमलाई ❤ विशेष गरि बिशाल दाईलाई सम्झन चाहान्छु❤
गित राम्रो छ ! सबै ले हेरेर माया गरिदिनु हस 🙏♥️
नमस्कार 🙏
म गायक सर्जक बिशाल रायमाझी, पोछिल्लो समयमा सबैको मन जितेकि भाइरल गाइका अन्जु बिश्वकर्मा बैनि अनि म, रमेश सुनार, प्रबिशा रसाइली 4 जाना ले गायको गीत (पशुपति मा) रमेश सुनार भाइ को सब्द सङीत मा बBishal Rayamajhi youtube देखि आयका छौ। आशा छ हिजो को दिनमा जस्तै धेरै माया धेरै शेयर गर्दिनु हुने छ धन्यवाद 🙏❤️
Best of luck Anju baini 🎉🎉❤❤❤ thank you all well wishers and supporting team 🙏🙏🙏🙏❤❤❤❤❤ congratulations 🎉🎉❤❤❤
Bishal ta babal dekhiyeko xa❤❤
बधाइछ नानू सधै प्रगती भयको देख्न र सुन्न पाउ शुभ कामना💐💐💐💐💐💐♥️
तिमी जस्तो साथी संगतले घेरिएको हुन्छौ ,त्यस्तै बन्छौ ।
आहा कति मिठो स्वार अन्जु बहिनिको सफलताको असिमित सुभकामना❤❤❤❤
❤😊🎉❤खाँट्टि साेध पुछ,बिचार अादान प्र दान दामि छ ,। ,❤🎉😊
धेरै राम्रो ❤😊
Wow bishal g❤❤
अन्जु लाई धेरैले बधाई कति राम्री देखियको ❤❤अब अगाडि बढने राम्रो बानी भै घमण्ड हुनु भयन यक्दम भलाध्मी उच्च बिचार को हुनु है हामी सधै saport गर्छौ ❤❤❤❤🎉🎉
दामी❤
विशाल भाइकाे गित राम्रो हुन्छ, म सबै गित youtubeमा हेर्ने गर्छु। यो पनि गित अन्जु बहिनी सग गायकको सारै राम्रो छ🙏सफलता को कामना छ!👌👌💜🧡🧡
अन्जु विश्वकर्मा बहिनि को फ्यान जति यता हाजिर हुम त 🙏🙏🌹🌹🌹
Lu congratulations 🎉🎉
अन्जु बहिनीलाई साथ दिनु भएको छ
अझै साथ सपोर्ट गर्नु धन्यवाद 🎉🎉❤
धेरै राम्रो छ गीत अब आउनि दिन हरु अजै राम्रो गरदई जानु होला भगवान ले सबै जना लाई रक्षा गरून ❤🙏🙏❤
badhai xa sabi tem lai ❤❤❤❤
Sweet voice prabisha 👌
बधाई छ अन्जु बहिनिलाई सफलताले शिखर चुमम्हनु माया र सपाेट छ अन्जु बहिनी ।
ल है सरररररररररर सै सै सै सै हुररररर्र देश खायो 🎉🎉🎉🎉
बधाइ छ सम्पुर्ण टिमलाइ❤
नमस्ते म अन्जु विश्वकर्मा सबैले माया गरिदिनु होला ❤
बधाई छ अन्जु बैनि अनि सम्पूर्ण टिम लाइ❤️❤️🎂🎂👌👌🙏🙏🙏
निकै मीठो गित बिशाल दाइ भनेसी त म ठूलो फ्यान हो❤🙏🙏🎉❤️
अन्जु बैनि सफता काे सुभकामना 🎉🎉🎉🎉
Belkul naya ani nikkai mitho geet
नमस्ते म अन्जु विश्वकर्मा हजुर हरु यति धेरै माया ले म निकै नै खुशी छु अझै मलाई यसरी नै माया गरिदिनु होला र अगाडि बढ्ने अवसर मिल्ने छ। हजुर को आश्रीबाद सधै पाईरहु 🙏🙏....
गीत गाउन कै लागि जन्मेको हुन अन्जु कति मिठो गीत❤
Wow kati ramro❤❤❤❤
Pashupati maa kati mitho geet❤❤
Dami
Congratulations premika rasaili bahini..
Dherai dherai suvakamana bisal yeti ramro song lerako raixau sabai team lai suvakamana🙏🙏🙏🙏🙏🙏🙏
Miss you anju bahini ❤❤❤
आह सफलता को सुभकामना🎉🎉❤❤
सफलताको शुभकामना
बब्बाल छ है विशाल भाइको सम्पेर्ण टिम लाई ❤❤❤❤
अन्जु बहिनी भाइरल भन्दा बरु गला भएकी प्रतिभावान मुना हुन !
Dami🎉🎉🎉🎉
Anju g ko fan jati hajir hum ta guys❤❤
Dami🎉
Waw गित मीठो बनेको छ
बाबाल छ, अन्जु बहिनी ❤❤❤❤
Nice song congratulations for all team
बधाई छ सम्पुर्ण टिमलाई❤❤❤
लु अन्जु बाहिनी नेपाल् कै टप गायक बनाउनु पर्छ तपाईं हामी मिलेर
नमस्कार म अन्जु बिस्व्कर्मा सबैले माया गरि दिनु होला
बहिनी हरपल सफलताकाे शुभकामना छ ।❤❤❤❤❤
बबाल छ है
Anju sis ko fan jati
Ata from pokhara ❤
❤
नमस्ते म अन्जु विशोकर्मा 🙏🙏मलाई छोटो समय मा यति धेरै उच्च स्तान मा पुराईदेनु भएको मा म धेरै आभारी छु अझै पनि येसरी नै माया देखाइदिनु thank you ❤❤❤
Malai ta man paryo n hjur lai ni ❤❤
बैनी को कला र गलाको उच्च सम्मान हाेश 🎉❤❤❤❤
Many many congratulations to all team members ❤️❤️
Wow wow damixa asai gari agadhi badnu hola bahini
Khutta taanne prayas dherai hunx na aattinu koshis garnuhola suvakamna ❤🎉🎉
Asadai ramro xa
सबै जनालाइ हार्दिक बधाइ🙏🙏 साह्रै मिठो गित 🎶🎶🎶🎵🎵🎵
Dami lagyo malita yo geet
Bishal dai ko sor ramro aayexa
हार्दिक बदाई तथा सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🎉
नमस्कारछह यसरि अगाडि बर्दै जानु है बहीनी पढ्ाइलाइ पनी निरतर अगाडि बडानु हाेेलासुभकामना छमेराे नाम
अर्जुन ब,क घररुकुम पछिहाे हालकाठमाण्डाै बस्छु
Congratulations bonu❤
Unlimited song babal❤❤❤
bishal dai ko voice❤❤❤
Bishal dai ko geet sabai babal hunxa ❤
Trending no 1 song❤❤❤
Congratulations hjr Haru li my favourite ❤️❤️❤️
गित र आवाज चाहिँ झुर नै रहेछ यार, सर्जक रे गायक रे लाज नै लाग्यो यार
Babal xa dai geet ❤
Aaha❤❤❤❤
गित राम्रो छ ।विशाल भाइ भन्ने ले जेपनि भन्छ भुक्ने भुकी रहन्छ आफ्नो कर्म गर्दै जानू ❤ शुभकामना
प्रबिशा रसाईलि जि को आवाज पनि बबाल लाग्यो मलाई 🎉
धेरै धेरै शुभकामना छ❤❤❤❤❤