फेरि पनि यो गित नया कलाकारको स्वरमा सुन्न पाइयो खुसी लाग्यो।लोकगित क्षेत्रका एक दरिलो खम्बा रामजी खाण दाइ र अहिलेको उदाउदै गरेकी अन्जु बि क बहिनिलाइ अझै अगाडि बढ्नु शुभकामना छ।साथै देबि घर्ती दिदिलाइ पनि धेरै सम्झना छ।
Purana kalakar ko pani shor mitho xa tara yo voice anju bahini ko chai hoina sabaiko kalako samman garnus jhuto news failayara aruko durpayag garna mildaina❤❤❤
देवि घर्ती V/S रामजी खाँड पुरानो गीत काे आवाजमा सजिएको गीत हाे असाध्यै मन पर्याे old is gold very nice song 💞💞
हावा निउज हाल्छन् मान्छे हरु के गर्ने अञ्जु को स्वर नै हैन यो
यो आवाज अन्जुको होईन।यस्तो कार्य गर्नेलाई कारवाही हुनुपर्छ।
मालइ अन्जु बैनिको होइन जस्तो लग्छ बिस्नुमाजिको स्थर जस्तै लाग्छ
एकदमै मीठो गीत, बधाई छ गायक/नव गायिका द्वयलाई ❤️❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👌👌👉️👉️👉️👉️👍️👍️👍️👏👏👏👏🕺💃🤸🤸♀️🤸♂️
रामजि भाइ रअन्जु बहिनिकाे गित राम्राे बनेकाे छ सम्पुर्ण टिमलाई बधाई छ ❤❤
अन्जु को स्वर होइन देवी घर्ती 😊
एकदम राम्रो लाग्यो keep continue❤❤❤❤❤
2060 तिर आउने गित हरु जस्तै मेलोडी अनि लय शब्द अतीत नै झल्कायो साच्ची ❤
उतिखेरकै गित होनि
गित सारै मिठाे छ रामजी भाइ अन्जु बुनु बढाई छ🎉🎉🎉🎉
dailekh ki supper star meri baini future ko brighter star anju nanu from BC canada love you so much
दुबै जनाको अति मिठो स्वर 🙏
अहिले नेपालमा भाइरल चर्चित हुनको लागि अरुको नाम बेचेर गीत बजाउँदै छन्
फेरि पनि यो गित नया कलाकारको स्वरमा सुन्न पाइयो खुसी लाग्यो।लोकगित क्षेत्रका एक दरिलो खम्बा रामजी खाण दाइ र अहिलेको उदाउदै गरेकी अन्जु बि क बहिनिलाइ अझै अगाडि बढ्नु शुभकामना छ।साथै देबि घर्ती दिदिलाइ पनि धेरै सम्झना छ।
खैत अन्जु बिश्वकर्मा काेत अावाज त छैन।हैत। लाईक गरेन मैले है।
Tehi ta devi ghartiko aawaj ho
बधाई छ यति मिठो आवाज को लागि अन्जु नानी र अब्बल राम्जी भाइ लाइ❤❤❤❤🎉
Devi ko voice xa t.❤❤❤
सुपर हित मिठो लाग्यो ।
Radly nice voice anju baini
Malai ta biswas lagen hai yo swar ta bishnu majhi ko ho
Bisnu majhi hoina dabi gharti ko voice ho
Bisnu majhi hoina dabi gharti ko voice ho
वावा बीस्नुमाझी को झै स्वर👌👌
Devi gharti ko sor❤❤
धेरै राम्रो छ है गिद मनै छोयो
जे होस् गीत मीठो छ❤❤❤❤❤❤🎉🎉🎉🎉
यो गित त देबि घर्ति दिदिकोअवाज मा रहेको गित हो
अन्जु बैनिको स्वर हो र अर्कै स्वर सुन्छु त❤
ल बधाइ तथा अग्रिम सुभकामना
धेरै धन्यवाद छ ❤❤❤❤
देबि घर्ती बैनिको जस्तै स्वर अायो लु धेरै राम्रो छ 🎉🎉🎉🎉🎉🎉
आन्जु बहिनी को कति राम्रो गित ,कति मिठो स्वर सफलता को लागि हार्दिक शुभकामना ।
याेत असैय भयनार देबि घर्तिकाे आवाज बेचेर चर्चा कमाई राख्नु भाछ केहाे कलाकर मित्र छिट ओईलाउन मन भयर हाेकि केहाे फुलकाे काेपिला जस्तै
प्रगतिको कामना छ ।
खायो मार्केट
Dherai ramro swor bahiniko dinpratidin agadi badhna sakun
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
सोर त यति मिथि रहेछ अन्जु बहिनीको पनि
बबाल आयो है
Anju ko sor ramro chha
wa..w nice x Anju ko shor hoin ni yo ❤❤❤❤❤❤❤
So sweet 💕💕💕💗💗💗💗
Davi ddko song sor nice songdd❤❤❤
एकदम दमदार स्वोर छ यो स्वोर ले हजारौ हजार को मन जीत्न सफल अन्जु बैनीको साथ रामजी सरको स्वोर पनी
Wow good luck vanji❤❤❤❤
Anju xori swor voice Atee mithas xa
मलाइ लछमि न्यापाने को जस्तो स्वोर लायो त यो नानि को स्वोर मा
लौ राम्रो प्रगती गर बुनु ❤❤❤❤❤🎉🎉
आहा क्या राम्रो छ नानु
को फुस्कियो को यो यति चर्चित गाइका जस्को सोर सुनेर मान्छे मनोरञ्जन प्राप्त गर्छ अनि यो बहिनि लाइ के तुलना गरेको सबै आफ्नो आफ्नो ठाउमा हुन्छ ❤❤❤❤❤❤
Really anju swor hora yo ❤
नव गायिका अन्जु विश्वकर्मा ज्यू यो हजुरका सबै गीत अति नै राम्रा छन् छोटो समयमा उच्च शिखरमा पुग्न सफल हुनु हार्दिक बधाई शुभकामना धेरै माया आसिर वार्ड
Bishnu majhi paxi ko anju baini
Good voice
बैनी नमस्कार
देबि घर्ती कि सोर हैनरा यो त
अर्कैइको हुनलाइ रुमालछोडेउ
Nice voice
बेमानहरूलाई कारवाही गर्न पर्छ।
Nice song ❤
अन्जु को नि स्वर राम्रो छ तर यसरी अरुको स्वरको गीतमा आफ्नो नाम जोड्नु भएन,,यो ठिक छैन,, यो गीत स्वरकी धनी आदरणीय देवि घर्ती ज्यु को हो 🙏🙏
Yo sab youtuber hruko kam honi😏😣
😊😊😊😊❤❤❤❤@@Sanualemagar5600
@@Sanualemagar5600 ho ni hjr🙏🙏🙏
अन्जु को स्वर होईन यो
❤😅🌹🙏
धेरै राम्रो सोर बैनी अझै प्रगति होस🙏🙏♥️♥️♥️♥️
😂😂😂😂😂
Nice song
यो स्वोर अन्जुको होईन देवी घर्ति दिदिको हो स्वोर एका को नाम अर्काको यो कसरि हुन्छ यो अप्राद हो
Wow supper Dami 💞💞💕😘
ramji khand ra devi gharti ko awaj ho
देबि घर्ती को आवज हो यो my best debi gharti❤❤❤❤🎉🎉🎉 vs ramji khad
Nice
So nice
❤nice ramro xa
रामजी खाँण र देवि घर्ती को स्वर मा रहेको गीत अर्कैकी हुन लाई गीत मिठो छ।👌❤️❤️❤️❤️❤️❤️❤️
कति राम्रो गित्🙏🕉️🌹
So sweet nepali song all best I'm from skt
Purana kalakar ko pani shor mitho xa tara yo voice anju bahini ko chai hoina sabaiko kalako samman garnus jhuto news failayara aruko durpayag garna mildaina❤❤❤
Wow dhami👌👌🙏🙏♥️♥️♥️♥️
यो झुठो खेती गरेर खानेको चलन अन्त्य नहुने भयो।
Devi gharti ko sor
देबि घर्तिको सोर हो कसरी अन्जुको हुन्छ ?? कलाकार पनि के भाका हुन ??
❤🎉❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
Dherai. Dherai. Ramro. Geet. Sor. Mileko. Chha,
स्वार त देबिघर्ती हो 🤔
Wow nice song ❤❤❤🎉🎉🎉
बधाइ छ दिपक मास्टर १ लाख भिउज बटुल्न सफल हुनु भएकोमा🙏🙏♥️♥️👌👌
सब्द हरु पनि तेस्तै मिठो चङ्गा झै उडायौ आकास पुग्दा धागो नै चुडायौ 🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤🎉🎉🎉🎉
Dherai Ramro
रामजी खाँड को त सोर रै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤
Nice song ❤❤❤❤
Good congratulations
Anju bahini ramji ko gid sunera bisnu Majhi lai birsaune sor sunna paiyo dherai pragati garnu Anju bahini thank you
wow damee xa ❤❤
देवि घर्ती ,रामजी khaada
NICE ❤❤
गीत यौटा को फोटो आर्को को रामजी लाई k पुग्यन र.
देबि घतिकाे जस्ताे छ स्वर बैनिकाे धन्याबाद
Wow nice
उन्नती प्रगति को शुभकामना बैनी अन्जु ❤❤❤❤❤
अति उत्तम ❤
रामजी र देबी
Super sungh
अन्जुबिस्वकमारीप्लाईदेउनल
❤❤❤❤❤
भ्युजको लागि अन्जु को नाम राखेछ ।
सारै राम्रो दोहरी बधाई छ दुबै कलाकार लाई ।