आमा रोगि बनायो घाँस को भारिले🥹 बाउलाइ रोगि बनायो जिम्मेवारि ले🥹 मेरो लय सब्द मा रहेको गीत दिदि हरिमाया, बैनि सर्मिला , बैनि एलिना अनि म , हामि 4 दिदि भाइ ले यो दोस्रो पटक गायको गीत सुन्ने लाइ कहानि लाग्न सक्छ, देख्ने लाइ कथा लाग्न सक्छ, तर यो गीत मा जे जस्तो छ सबै हाम्रो हिजोको दिनको बास्तबिक बेथा लाइ सब्दमा जस्ताको तस्तै उतारेका छौ🙏 कान नसुन्ने बाबा, छोरि छोरि पायर सबैको हेला भायकि आमा, साउ आयर लैनो भैसि फुकायको, अनि कचौरा ले नापि नापि खाना खायका ति हाम्रा दिन हिज जस्तै लाग्छ, र तिनै दुखका दिनले पनि केहि गर्नु पर्छ भन्ने पेरणा जाग्छ, मैले हरेक इन्टर्भिउ मा पनि भन्दै आयको छु हामि कुनै हाइ फाइ परिवार बाट आयको हैन, सादारण परिवार बाट दिदि बैनि को साथ ,बाबा आमा को आशिर्बाद अनि दर्शक श्रोता को सपोर्ट ले आज यो ठाउमा पुगेका छौ, हिजो का दिनमा केहि गीत गायको छु , केहि गीत लेखेको छु तर यो गीत मा जस्तो सन्तुस्टि कुनै गीत मा छैन, हरेक सब्द लेख्दा रोयको छु, स्टुडियो मा गाँउदा रोयको छु, र भिडियो मा पनि आशु रोकियन🥹 जिन्दगी मा बाबा आमा को नाम मा एउटा गीत गाउने सपना थियो र त्यो पनि आज पुरा भयको छ❤️ मलाइ लाग्छ हामि जस्तै धेरै जसो सादारण परिवार बाटै दुख गर्दै र दुख बुज्दै अगाडि बड्नु भयको छ र यो गीत पनि धेरैको जिवनमा मेल खान सक्छ, आशा छ सबैको मनमा बस्ने छ सबैले माया गर्दिनुहुने छ🙏 Tq n love u all❤❤
Bishal bhai hajur ko family ati ramro ati sanskari xa plz Alena boini lai alli luga haru dhanko lagauna vanush sabaile naramro CMT matra garxan bhai but don't mind hajur haru ko life ma bolne ka koi hoina ek nepali ko nata le vaneko Xu🙏🙏💕💕
आहा यो गीतको एरेन्ज हुनि दिन म पनि साथमा थिए सम्योग ले हामिलाइ जुराएको थियो Bishwas Nepal दाजु लगाएत हाम्रो अर्घाखाँची को सान Bishal Rayamajhi भाइको टिमलाई सफलताको शुभकामना।।
यकदम राम्रो छ मैले त धेरै पटक हेरेरपनि थाकिन सम्पूर्ण दिदिहरुभाई र वैनि वुवाआमा लाई धन्यवाद ।अझै यस्तै यस्तै प्रस्तुति हरु आई रहोस यहि कामना छ ।गितले सफलता पावस शुभकामना ।🎉🎉🎉🎉❤
आहा सार्है मिठो मार्मिक शब्दले चसक्क मन छुयो तपाईं हरु सम्पुर्ण टिम हरुलाई धेरै धेरै शुभकामना यो गित करोड क्लब मा पुगोस र पुग्नु पनि पर्छ कला राई हाल Uae
यो सब्द ले अति मन छुयो बिसाल भाइ लगायत सम्पुर्ण टिप लाइ धेरै धेरै धन्यवाद । हेर्दा हेदै मन थाम्न सकिन यलिना को आसु ले मेरो नि कति खेर आसु झरेछ पतै पाइन अति मिठो सब्द लय गाउ समाज मा घटेको भको कुरा मा समिटियर बनाको गित अति मन छुयो आगामि दिन को अझ सुभकामना बिसाल भाइ लगायत सम्पुर्ण टिप लाइ
शब्द लय अनि सबै परिवारको सदस्य लाई भिडियो मा देख्न पाउदा खुशी लाग्यो। यसैगरी सफलता प्राप्त गर्दै जानु ।यो गितले धेरै को जिवन गाथा बोलेको छ ।आभार प्रकट गर्दछु।
सारै मेरो मन कटक्कै खायो शब्दले हर शब्दहरुमा गाउँले जीवन झल्केको छ।1000 कोटि कोटि नमन अनि शुभकामना पुरै परिवारमा मेरो बाबा आमाको कथा जस्तै आभाश भएको छ।४ पटक हेरि सके चितै बुज्दैन।
एलिना को शब्द ले मुटु भत्कानियो गरिबीको पीडा हामिले पनि भोगेका छौ यसै गरि दिन बिताउदै आएको छौ आज पनि उस्तै छ।सत्य घटना हो यथार्थ शब्द हो बिशाल भाइ धेरै मन छोयो।रायमाझी परिवार लाई सुखद जिबनको कामना❤
आहा निकै मार्मिक गित सुन्दा सुन्दै आँसु झरियो जीवन को काहानी आमा बुवा लाई कहिले पनि अपहेला नगर्नु सबै ले भग्बान हुनुहुन्छ त यक मात्रा बुवा आमा हुनुहुन्छ अरु बाकी सबै रमिता हेर्ने मात्र हुन जय धन्यवाद यस्तो गित सुने अबसर दियको म good luck
यो गीत सुनेर आखाबाट आँशु खस्यो मैले पनि धेरै दुःख पाएको हो मेरो जिन्दगीलाई मेल खायो धेरै धेरै बधाई बिशाल सर हजुर लाई म धेरै धेरै रोए म यो गित ले मलाई धेरै राम्रो लाग्यो
शब्दले मन छाेयाे मन भक्कानियाे लेख्ने कुनै शब्द नै भेटिना सफलताको शुभकामना सबै परिवारलाई अनि बाबा कान नसुन्ने हुँदा सबैले हेप्छन् मेराे नि बाबा कान सुन्नु हुन्न सबैले हेला गर्छन् 😢😢😢😢😢😢
अत्यन्तै मार्मिक हृदय स्पर्सी यथार्थपरक मौलिक गित सुन्न पाउँदा एकछिन त स्तब्ध भए हजुर हरुको परिवार लाई छ्त्रमहाराजले सदा आफ्नो छत्रछायामा राखी कल्याण गरून् सदा यस्तै मन्छुने सृजना सुन्नपाइयोस यहि कामना पनि गर्दछु।
बिसाल दाजु को गित ले मेरो जिन्दगी मा मेल खान्छ आज गित ले धेरै धेरै मन रोयो 12साल बाट घर छोडेर पदेशी भयो तर सफल कहिले हुन सकिन बिरामि चेपेसि कसो गरुम र मैले नि कहिले बिदेश मा फसे ऐस्ते ऐस्ते छ जिदगि तर आज बिसाल दाजु को गित ले मेरो मन धेरै रोयो हाल दुबै छु आयुष अधिकारी नाम घर धादिङ गजुरि सबै जना लाई बदाई छ कति मिठो गित मा😭
धेरै धेरै धन्द्याबाद यस्तो आफ्नो जीवन सङ्ग मेल खाने गित बनाउनु भयो छ समय ले पर्देशी बनायो के गर्नु । ठ्याक्कै मेरो जीवन सङ्ग मेल खायो यो गित नहेरी मलाई निद्रा नै लाग्दैन रायमाझी परिवार लाई धेरै बधाइ अनि धन्द्याबाद्🙏🙏🙏म कतार देखि👍️👍️👍️
मेरोता अँशु रोकिऐन यी चार भाइ बैनाको यो गितको सब्दले कति राम्रो हो यो कथाता हाम्रो समाजमा धेरैलाई परेको हुन्छ र मेरो भाईको नी ५ बैनी छोरीछंन सल्यान नेपाल हाल साउदी अरब बाट बधाई छ हरीमाया रायमाझी नानू बोलैच या चोली लगाउनु ल
बेलाबेला रसाउने आँखा आज फेरि रसायो यो समाज मा धनी गरीब खै कसले बनायो मेरा जस्तै सङ्घर्ष तिम्रा पनि धेरै रहेछन् यो कथाले मेरो मनमा च्याप्प समायो तपाईंहरूले आफ्नो मात्र होइन अधिकांश नेपाली परिवारको वेदना भिडियो गीत मार्फत व्यक्त गर्नु भएको छ। सम्पूर्ण रायमाझी परिवार प्रति हार्दिक नमन🙏🙏
आमा रोगि बनायो घाँस को भारिले🥹
बाउलाइ रोगि बनायो जिम्मेवारि ले🥹
मेरो लय सब्द मा रहेको गीत दिदि हरिमाया, बैनि सर्मिला , बैनि एलिना अनि म , हामि 4 दिदि भाइ ले यो दोस्रो पटक गायको गीत सुन्ने लाइ कहानि लाग्न सक्छ, देख्ने लाइ कथा लाग्न सक्छ, तर यो गीत मा जे जस्तो छ सबै हाम्रो हिजोको दिनको बास्तबिक बेथा लाइ सब्दमा जस्ताको तस्तै उतारेका छौ🙏 कान नसुन्ने बाबा, छोरि छोरि पायर सबैको हेला भायकि आमा, साउ आयर लैनो भैसि फुकायको, अनि कचौरा ले नापि नापि खाना खायका ति हाम्रा दिन हिज जस्तै लाग्छ, र तिनै दुखका दिनले पनि केहि गर्नु पर्छ भन्ने पेरणा जाग्छ, मैले हरेक इन्टर्भिउ मा पनि भन्दै आयको छु हामि कुनै हाइ फाइ परिवार बाट आयको हैन, सादारण परिवार बाट दिदि बैनि को साथ ,बाबा आमा को आशिर्बाद अनि दर्शक श्रोता को सपोर्ट ले आज यो ठाउमा पुगेका छौ, हिजो का दिनमा केहि गीत गायको छु , केहि गीत लेखेको छु तर यो गीत मा जस्तो सन्तुस्टि कुनै गीत मा छैन, हरेक सब्द लेख्दा रोयको छु, स्टुडियो मा गाँउदा रोयको छु, र भिडियो मा पनि आशु रोकियन🥹 जिन्दगी मा बाबा आमा को नाम मा एउटा गीत गाउने सपना थियो र त्यो पनि आज पुरा भयको छ❤️ मलाइ लाग्छ हामि जस्तै धेरै जसो सादारण परिवार बाटै दुख गर्दै र दुख बुज्दै अगाडि बड्नु भयको छ र यो गीत पनि धेरैको जिवनमा मेल खान सक्छ, आशा छ सबैको मनमा बस्ने छ सबैले माया गर्दिनुहुने छ🙏 Tq n love u all❤❤
😪😪
😭😭😭😭😭
Bishal bhai hajur ko family ati ramro ati sanskari xa plz Alena boini lai alli luga haru dhanko lagauna vanush sabaile naramro CMT matra garxan bhai but don't mind hajur haru ko life ma bolne ka koi hoina ek nepali ko nata le vaneko Xu🙏🙏💕💕
Really touch my heart because of the example for our society keep it up. All the best bishal bro @whole family.
💓💓👌
कति मार्मिक शब्द कति मिठो लय यो गीत सुनेर आँखा बाट आँसु आएको पत्तै पाइन् 🙏❤
आहा यो गीतको एरेन्ज हुनि दिन म पनि साथमा थिए सम्योग ले हामिलाइ जुराएको थियो Bishwas Nepal दाजु लगाएत हाम्रो अर्घाखाँची को सान Bishal Rayamajhi भाइको टिमलाई सफलताको शुभकामना।।
धेरै राम्रो गित अनि भिदियो सबै राईमाझी परिबार तिम्लाई हार्दिक शुभकामना छ।
हार्दिक बधाई छ अल टिम लाई❤❤❤
अाहा सारै मनै छुने गित हेदा हेदै भावुक बनायाे बधाई तथा सफलताकाे शुभकामना छ सम्पुर्ण टिम लाई👌👌👌👌💯❤️❤️
अति मार्मिक शब्द शुरु देखि अन्तिम सम्म पनि आँसु थामिएन मेरो बधाइ छ रायमाझी परिवारलाई
अत्ति मार्मिक गित सुरु देखि अन्तिम सम्म पनि आशुको धार टुटेन😢😢😢 best of luck raimaji family ❤❤❤❤
अती राम्रो सृजना सबैलाई शुभकामना🎉🎉
aatinai ramro rahako xa geet akdam maan xuyo akha bata aashu thamna sakina 😢😢😢😢 congratulation dada .❤❤ astai ramro geet haru banaudai janu .
यो गीत को भिडियो त उहीँ गाउमा गएर बनाएको भए कति राम्रो हुनि थियो होला सफलताको अग्रिम शुभकामना छ ❤❤❤❤
अति नै मर्मिक शब्द राइमाझी परिवारलाई हर्दिक बधाई छ
धेरै रामो शब्दमा बनेको गित बधाई छ रायमाझी स परिवार लाई❤❤❤❤
कति मार्मिक गित मन छुयाे रायमाझी परिवार शुभकामना 😍😍😍😍
यकदम राम्रो छ मैले त धेरै पटक हेरेरपनि थाकिन सम्पूर्ण दिदिहरुभाई र वैनि वुवाआमा लाई धन्यवाद ।अझै यस्तै यस्तै प्रस्तुति हरु आई रहोस यहि कामना छ ।गितले सफलता पावस शुभकामना ।🎉🎉🎉🎉❤
नेपाली लोकसङगितमा यउटा उदाहरणीय परिबार यउटैघरका सबैभाइबैनि लोकसङगितमा यो खुशिको खवर हो योगित पनि धेरैमार्मिक छ मिठोलय शब्दमा सबैभाइबैनिलाई सफलताको शुभकामना कतारमा बसेर सुन्दा घरनेपालको धेरैयादआयो
बधाई छ भाई कति राम्रो कि बताइन्छ साह्रै राम्रो कि❤❤❤❤
आहा सार्है मिठो मार्मिक शब्दले चसक्क मन छुयो तपाईं हरु सम्पुर्ण टिम हरुलाई धेरै धेरै शुभकामना यो गित करोड क्लब मा पुगोस र पुग्नु पनि पर्छ
कला राई
हाल Uae
सफलताको शुभकामना स-परिवार🎉❤
यो सब्द ले अति मन छुयो बिसाल भाइ लगायत सम्पुर्ण टिप लाइ धेरै धेरै धन्यवाद । हेर्दा हेदै मन थाम्न सकिन यलिना को आसु ले मेरो नि कति खेर आसु झरेछ पतै पाइन अति मिठो सब्द लय गाउ समाज मा घटेको भको कुरा मा समिटियर बनाको गित अति मन छुयो आगामि दिन को अझ सुभकामना बिसाल भाइ लगायत सम्पुर्ण टिप लाइ
बधाई छ प्यारा भाई बैनिहरुलाई🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
आहा सरै राम्रो song मनै छुयो मेरोत best of lock hajur🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️
बधाइ छ
आमा बाबा लाई
अनि यो परिवारलाइ
सारै मन् छोयो यो गीतले सफलता को शुभकामना......
मनै रुवाउने गित बधाई छ सप परिवारलाई
निकै मार्मिक लागेयो गित सफलताको शुभकामना सम्पुर्ण तिम्लाइ
अति नै मार्मिक शब्द मिठो लय सङ्गित मा बनेको गीत को सबै टिम लाई बधाई छ विशेष रायमाझी टिम लाइ ❤❤
सारैनै राम्रो छ गित भिडियो सबै कुरामा पोक्त परिवार❤❤❤❤❤सारैनै राम्रो छ👍👍👍
सुरु देखि अन्तिम सम्म हेरे आहा कति मीठा शब्द आसुनै आयो 😢😢हाम्रो प्यारो अर्घाखाँची का रायमाझी परिवार सबै लाई सफलताको सुभकाना अनि सम्झना❤❤🙏🙏
सारै राम्रो छ यो गीत ❤मन छोयो 🤗❤
सारै मामिक गीत अासु नै अायो कति रोयो हो यो गीत हेरदा रायमाझी परीवार सबै लाई सफताको शुभकामना
शब्द लय अनि सबै परिवारको सदस्य लाई भिडियो मा देख्न पाउदा खुशी लाग्यो। यसैगरी सफलता प्राप्त गर्दै जानु ।यो गितले धेरै को जिवन गाथा बोलेको छ ।आभार प्रकट गर्दछु।
मनै रुवाउने गित धेरै राम्रो बधाई छ सप परिवारलाई ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
सारै मेरो मन कटक्कै खायो शब्दले हर शब्दहरुमा गाउँले जीवन झल्केको छ।1000 कोटि कोटि नमन अनि शुभकामना पुरै परिवारमा मेरो बाबा आमाको कथा जस्तै आभाश भएको छ।४ पटक हेरि सके चितै बुज्दैन।
बिशाल दाजुलाई सफलताको कामना❤
कति राम्रो मन्छुने गित गाउनुभयको रायमाझी परिवारलाई सफलताको शुभकामना ।
धेरै धेरै शुभकामना रायमाझी परिवारलाई
सुरुवात देखी अन्तिम सम्म रुदै हेरे धेरै मन छोयो😢😢😢
मनै रुहायो अति मीठो गीत्😭😭😭😭
अति मार्मिक गीत र स्वोर congrats to rayamajhi family धेरै माया र सम्झना❤️😇🙏
Aasu nai aayo Maro Vai bhaini haru ko yo video la congratulations my dear sister & brother ❤❤❤
एलिना को शब्द ले मुटु भत्कानियो गरिबीको पीडा हामिले पनि भोगेका छौ यसै गरि दिन बिताउदै आएको छौ आज पनि उस्तै छ।सत्य घटना हो यथार्थ शब्द हो बिशाल भाइ धेरै मन छोयो।रायमाझी परिवार लाई सुखद जिबनको कामना❤
आहा कति मिठो निकै मार्मिक गित ❤️❤️❤️❤️❤️👌🌹आसु नै आयो आजही धेरै पर्गती गर्नु है बदाही छ ❤❤❤ सम्पुर्ण टीमलाई❤❤
अाहा कति मिठा शब्दमा गित बनेको धेरै राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👌👌👌👌👌❤❤❤❤❤❤❤❤
यो परिवार सधै यस्तै देख्न पाइयोस ❤ कति राम्रो गित रुन मन लाग्यो 😢
निकै मार्मिक गित करोड क्लबमा पुगोस् रामायझी परिवार लाई सफलताको शुभकामना 🙏🙏🙏
आहा निकै मार्मिक गित सुन्दा सुन्दै आँसु झरियो जीवन को काहानी आमा बुवा लाई कहिले पनि अपहेला नगर्नु सबै ले भग्बान हुनुहुन्छ त यक मात्रा बुवा आमा हुनुहुन्छ अरु बाकी सबै रमिता हेर्ने मात्र हुन जय धन्यवाद यस्तो गित सुने अबसर दियको म good luck
कस्तो रुन मन लाग्यो रायमाझी परीवारमा भगवान् ले रक्षा गरुन❤❤❤❤
बधाई छ❤❤❤❤❤❤अनि मिठो माया
अझै सफ्ल्ताको शुभकामना बिसल जि 🎉🙏🤘
Finaly tarning ma aayo congratulations 🎊 all tim
मार्मिक शब्दमा गाईएको गित सान्दर्बिक छ हार्दिक बधाइ स परिवार प्रती बिशेष त एलिना र भाइ लाई धन्य्बाद
मार्मिक शब्दमा ओहो धेरै राम्रो 🙏👌❤️❤️❤️
निकै मार्मिक गित बनेछ दाई सफलताको शुभकामना❤❤❤❤
safaltako suvakamana ❤️❤️heart touching song
यो गीत सुनेर आखाबाट आँशु खस्यो मैले पनि धेरै दुःख पाएको हो मेरो जिन्दगीलाई मेल खायो धेरै धेरै बधाई बिशाल सर हजुर लाई म धेरै धेरै रोए म यो गित ले मलाई धेरै राम्रो लाग्यो
जिन्दगी के हो त्यो त के हो अजै के हुन्छ त्यो पनि थाहा छैन तर जे भोग्यो त्यो सत्य थ्यो जुन यो गित बाट प्रष्ट हुन्छ 😥😥❤️❤️
कस्तो मार्मिक गित मेराे त आशुनै राेकिएन है ❤ बधाई छ परिवारलाई म साेलुखुम्बुबाट😊
Congratulations piyaro vai bishal &baini sabailai❤❤
हरेक शब्दले मन छोयो❤️🥹
सफलताको शुभकामना सम्पूर्ण टिम लाई😌
निकै मार्मिक गीत मेरो जिबन मा मेल खायो ❤सम्पूर्ण टिम लाई सफलताको सुभकामना❤
दामी बबाल 👌👌👌👌👌👌👌👌👌👌👌
सारै राम्रो गीत हजुरहरुलाई सम्मान छ 😢😢मेरो जीवनमा पनि मेल 😭खाने गीत 😢😢बधाई छ हजुरहरुलाई लाई कति मिठो र कति राम्रो गीत
सारै मार्मिक गीत सम्पूर्ण परिवारलाई सफलताको सुभकामना ❤❤❤❤❤
शब्दले मन छाेयाे मन भक्कानियाे लेख्ने कुनै शब्द नै भेटिना सफलताको शुभकामना सबै परिवारलाई अनि बाबा कान नसुन्ने हुँदा सबैले हेप्छन् मेराे नि बाबा कान सुन्नु हुन्न सबैले हेला गर्छन् 😢😢😢😢😢😢
मार्किक गीत मन छोयो भाइ बहिनी लाई बधाई छ❤❤
सारै मनछुने छ गित ,धन्बाद रायमाझि परिवार लाई।
अति राम्रो मार्मिक गित सारै मन छोयो😢😢
आहा निकै मिठो बनेको छ गीत सफलता को सुभकामना सम्पुर्ण टिमलाई ❤❤
शब्द शब्द ले मुटु छोयो 😭😭 छोरी घेरै जन्माइन भनेर कुनै आमालाई पिडा नदिनु 😭 सफलता को शुभकामना सम्पुर्ण टिम लाइ
हाम्रो अर्घाखाँची का सान आफ्नै जिल्ला को नाम मा गीत बनाउनु भएको रहिछ congratulations All team love you so much hajur 🥰🇳🇵🥲🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
आहा राम्रो छ है हजुर
❤कति मिठो लय अनी मुटु छुने शब्दमा यो गित अत्यन्त मन पर्यो सफलताको सुभकामना
यो शब्द मुटु मा घोचो, रायामाझी परिवार को आम्म नेपाली स्टोरी हुन यो
शुभकामना 🎉छ रायामाझी परिवार लाई
प्रगतिको शुभकामना भाई विशाल बहिनी सबैमा❤❤❤❤💓💓💓💋💋💋💋💥💥💥
कहा कति मर्मिक सब्द आमा रोगि बनायो घाश्को भारी ले बाऊ लाई रोगि बनायो जिम्मेदारी शफ्लताको शुभकामना राईमाझि परिवार लाई ❤❤❤❤❤❤
सारै मन रोयो ती बिगत का दूखदाई बालापन अनी बा लाई जिम्मेवारी ले रोगी बानायको त्यो सम्झनाले 😭😭😭😭
कति बेला आँसु आयो थाहा भएन l 😓😭💓
अत्यन्तै मार्मिक हृदय स्पर्सी यथार्थपरक मौलिक गित सुन्न पाउँदा एकछिन त स्तब्ध भए हजुर हरुको परिवार लाई छ्त्रमहाराजले सदा आफ्नो छत्रछायामा राखी कल्याण गरून् सदा यस्तै मन्छुने सृजना सुन्नपाइयोस यहि कामना पनि गर्दछु।
बिसाल दाजु को गित ले मेरो जिन्दगी मा मेल खान्छ आज गित ले धेरै धेरै मन रोयो 12साल बाट घर छोडेर पदेशी भयो तर सफल कहिले हुन सकिन बिरामि चेपेसि कसो गरुम र मैले नि कहिले बिदेश मा फसे ऐस्ते ऐस्ते छ जिदगि तर आज बिसाल दाजु को गित ले मेरो मन धेरै रोयो हाल दुबै छु आयुष अधिकारी नाम घर धादिङ गजुरि सबै जना लाई बदाई छ कति मिठो गित मा😭
कति मर्मिक गित सारै मन छुने😭यो गित त मेरै लागि बने जस्तो लागो😓😓
धेरै धेरै धन्द्याबाद यस्तो आफ्नो जीवन सङ्ग मेल खाने गित बनाउनु भयो छ समय ले पर्देशी बनायो के गर्नु । ठ्याक्कै मेरो जीवन सङ्ग मेल खायो यो गित नहेरी मलाई निद्रा नै लाग्दैन रायमाझी परिवार लाई धेरै बधाइ अनि धन्द्याबाद्🙏🙏🙏म कतार देखि👍️👍️👍️
निकै राम्रो गित❤❤❤❤
अाहा कति मीठो गित हो मन नै रुयर अायो😭दामि छ गित अझै धेरै पर्गति गर्नु है सब लाई बधाई छ💖💖💖💖😭
कति मार्मिक गित सार्है राम्रो सफलताको शुभकामना सधैंभरि यसैगरी अघि बढ्नुस् ❤🎉
मेरोता अँशु रोकिऐन यी चार भाइ बैनाको यो गितको सब्दले कति राम्रो हो यो कथाता हाम्रो समाजमा धेरैलाई परेको हुन्छ र मेरो भाईको नी ५ बैनी छोरीछंन सल्यान नेपाल हाल साउदी अरब बाट बधाई छ हरीमाया रायमाझी नानू बोलैच या चोली लगाउनु ल
कति मिठो गित, बधाई सम्पुर्णलाई ।
अति मिठो गितबनाउनु भाको रहेछ विशाल भाइ सपरिवार लाई बधाई तथा सुभकामना❤️❤️❤️❤️
रायमाझी परिवारको राम्रो प्रस्तुति❤
निक्कै मर्मस्पर्शी!हार्दिक बधाई एवं भव्य सफलताको शुभकामना।❤
सारै मन् छोयो आँसु झरेको पत्तै भयन❤❤❤
नाइस सुभकामना रायमाझी परिवार्🙏🙏अर्घाखाँची को साहान्🇳🇵🇳🇵🇳🇵
निकै मार्मिक गित ♥️♥️ ♥️♥️♥️ सफलताको शुभकामना भाई ❤️❤️ बहिनी हरु
कति मिठो शब्द सब'परिवारलाई धेरै माया सफलताको शुभकामना रायमाझी परिवारलाई
Kati method sabdha Mani xoyo safaltkos suvkaman
बेदना भरिको मार्मिक गित, गाउनुभयो,
सम्पुर्ण कलाकार टिमलाई सँगितिग यात्रामा अझै सफलताको शिखर चुम्दैजाओस अग्रिम शुभकामना छ,
बेलाबेला रसाउने आँखा आज फेरि रसायो
यो समाज मा धनी गरीब खै कसले बनायो
मेरा जस्तै सङ्घर्ष तिम्रा पनि धेरै रहेछन्
यो कथाले मेरो मनमा च्याप्प समायो
तपाईंहरूले आफ्नो मात्र होइन अधिकांश नेपाली परिवारको वेदना भिडियो गीत मार्फत व्यक्त गर्नु भएको छ। सम्पूर्ण रायमाझी परिवार प्रति हार्दिक नमन🙏🙏
हार्दिक बधाई छ 🌹🌹👌👌😘😘 राइमाझी परिवारलाई 🙏🙏
Kati ramro geet tyei mathi sab family ❤❤ Aakha bata nai Aashu aayo yar😢
जिन्दगीमा पहिलो पटक यो गित सुनेर रोए म😢😢😢
Kati mitho geet best of luck bishal dai
सारै मन छोयो 🎉 आसुझरेको पत्तोनै भएन