नेपाली लोक संगितलाई निरन्तर दिन हुन अन्जु बहिनिलाई विनम्र अनुरोध गर्दछु,,, पछिल्लो पुस्ताको रुपमा बहिनिको आगमनले साङ्गितिक छेत्रलाई निकै बलियो बनाएको देखिन्छ,,यो सङ्गीत छेत्र बाट नहराउन हुन पनि विनम्र अनुरोध गर्दछु,,, आसा धेरै थियो मेनुका परिया,सिमा नेपाली ,किरण बि सि,सिमरन परियारको,,तर उहाँ हरु रातारात भाईरल भएर साङ्गितिक छेत्र बाट एकाएक हराउनु भयो,,बहिनी आन्जुको निकै आसा छ सङ्गितालाई कहिले नछोड्नु ल,,साथ सहयोग हामि गर्न छौ,,
म यश गीतको गायक ओम प्रकश के सी मेरो गीत हेर्नुहुने तथा कमेन्ट माफर्त साल्लाह सुझाप दिनुहुने सबैलाई हार्दिक सम्मान तथा 6:08 नमन अझै पनि यसैगरी माया गरिदिनु होला
पछिल्लो समय यि युटुवेहरुले गाउँघरमा दुख पाएका भाइरल केटाकेटी खोज्दै पुराना भाकाका लय चोर्दै रातारात निकालीरहेका छन । खोइ कहाँ छ्न लोकसङ्गितका संघसंगठनहरु....
यो म्याग्दिका नर बहादुर बिशीको आफनै स्वर आफ्नै लयमा !धेरै पहिला लगभग आजभन्दा!३० बर्श पहिले निस्केको भाका हो !भन्थ्यो भन्नुहोला बिशिले थाहा पाउनुभयो मुद्दा हाल्छन!
Hi Anju you are one of the multi talented singer of Nepal. Yours voice is so amazing.I love your singing way.I pray to god for you. Every step success in your futures and god bless you Sang Tamang Adelaide South Australia❤❤❤❤❤
बधाई छ ओम सर अनि अन्जु नानी लाई साङ्गेतिक यात्रा सफल रहोस उज्ज्वल भबिस्यको कामना
आहा उत्कृष्ट भाबूक कति मिठो स्वर बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस अन्जू नानूलाई ❤
बैनिको स्वर सारै सफा राम्रो छ।❤❤❤ सफ़लताको भूगोल शुभकामना ।
नेपाली लोक संगितलाई निरन्तर दिन हुन अन्जु बहिनिलाई विनम्र अनुरोध गर्दछु,,,
पछिल्लो पुस्ताको रुपमा बहिनिको आगमनले साङ्गितिक छेत्रलाई निकै बलियो बनाएको देखिन्छ,,यो सङ्गीत छेत्र बाट नहराउन हुन पनि विनम्र अनुरोध गर्दछु,,,
आसा धेरै थियो मेनुका परिया,सिमा नेपाली ,किरण बि सि,सिमरन परियारको,,तर उहाँ हरु रातारात भाईरल भएर साङ्गितिक छेत्र बाट एकाएक हराउनु भयो,,बहिनी आन्जुको निकै आसा छ सङ्गितालाई कहिले नछोड्नु ल,,साथ सहयोग हामि गर्न छौ,,
रचनाकार K.P.Achrya, गायक गाइका लागायत सबैलाई साँगगितिक जिवनको शुभकामना!!! गित धेरै राम्रो छ।
दामी छ बधाइ छ दुबैजना मा
मिठो गित अनि यो गितमा हजुर को आवाज अतिनै मन पर्यो ओम दाइ सफलताको शुभकामना ❤❤❤❤
Multi talented हाम्रो बाजे ❤❤❤❤🎉❤❤❤❤❤
धेरै राम्रो गित छ अझ प्रगती गर्दै जानुहोला शुभकामना छ।
म यश गीतको गायक ओम प्रकश के सी मेरो गीत हेर्नुहुने तथा कमेन्ट माफर्त साल्लाह सुझाप दिनुहुने सबैलाई हार्दिक सम्मान तथा 6:08 नमन अझै पनि यसैगरी माया गरिदिनु होला
🥀🥀दाइ नमस्कार 🙏🙏बधाइ छ🎉🎉🎉🎉🎉
धन्नेबाद रास्ट्रका गहना हरु लाई ❤❤
हार्दिक बधाई छ दाई 🌹🌹यस्तै अरू गीत पनि सुनिरन पाइयोस् 👍👍
राम्रो छ गित !भेरी को छेउ मा बसेर हेर्दैछु❤
पछिल्लो समय यि युटुवेहरुले गाउँघरमा दुख पाएका भाइरल केटाकेटी खोज्दै पुराना भाकाका लय चोर्दै रातारात निकालीरहेका छन । खोइ कहाँ छ्न लोकसङ्गितका संघसंगठनहरु....
यो म्याग्दिका नर बहादुर बिशीको आफनै स्वर आफ्नै लयमा !धेरै पहिला लगभग आजभन्दा!३० बर्श पहिले निस्केको भाका हो !भन्थ्यो भन्नुहोला बिशिले थाहा पाउनुभयो मुद्दा हाल्छन!
Wow दामी दामी भिडियो देखेर एक लाइक र कमेन्ट छोडेर गएको छु स्वीकार गर्नुहोला शुभकामना छ धेरै धेरै धन्यवाद मञ्जु विश्वकर्मा लगायत सम्पूर्ण
Congratulations 🎉 Best of luck Om sir Krishna sir and entire team.❤❤❤
मिठो शब्द र आवाज
आहा .......सारै मिठो गीत ...... सफलताको शुभकामना सम्पूर्णमा 👍👍
आहा मिठो गीत सफलता को सुभकामना बहिनि अन्जु लगएत सम्पुर्ण टिमलाइ
Wow nice song badai xa all tim lai
आहा अति शुन्दर सारै राम्रो
बधाई छ सरहरु अनि गायिका बहिनीलाई ।
बधाई छ बहिनी लाई
33 साल सम्म नेता ले जिते जनतालाई झुक्याएर अब जनताले जित्नु पर्छ जनता मालिक नेता नोकर हुनु पर्छ जये घण्टी जये देश ✍️🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आफ्नो ठाउँको गीत सुन्दा खुसी लाग्यो ❤❤❤
अाहा कति मार्मिक छ हजुर हरु लाई धेरै धेरै धन्यवाद छ
Nice video keep up❤
मीठो आबाजमा सजियको गित सार्है मन परो
सारै मिठो स्वर हजुर ❤❤❤
राम्रो छ दाेहाेरी , बधाई छ !
सफलताको शुभकामना !
गीत र स्वर दुबै राम्रो छ्💖💖
Good luck both of you ❤❤
Congratulations baba❤️
Keep going
नमस्कार ! यो गित सारै राम्रो छ,💚 यो गितका सर्जक तथा गाउने कलाकार प्रती हार्दिक नमन छ💙👌सबै कलाकारमा यक साथ 🙏छ। यस्तै यस्तै गित ल्याउनु होला🙏🙏💜💜
Dherai ramro xa baineko.sowr.bhadai xa
गित सारैमन परेकोछ बधाइछ अन्जुबैनिलाइ मपनि उहकै छिमेकि जिल्लाको मान्छे भयर सपट ग्रकोछु आगामिदिनम धेरैसफल्ता मिल्वस
Hi Anju you are one of the multi talented singer of Nepal. Yours voice is so amazing.I love your
singing way.I pray to god for you.
Every step success in your futures
and god bless you
Sang Tamang
Adelaide
South Australia❤❤❤❤❤
Aaha super xa song anju bahini👌👌♥️♥️♥️♥️
आहा।।हाकिमसापको गाना।।👍️👌👌👌😘😘❤️❤️
Anju naniko swor kati mitho.barambar suni rahung jasto aru thap ptagati gardai janu hola haita baini !
Dherai mitho sor awaaj ki dhani Anju Bishwamkarma Lai Sammaan xa namaskar
Bari nice bisokarma
यो भिडियो हेरेर कमेन्ट नगर्ने सबै माचिक्ने हुन यस्तो राम्रो गित लाई अल्लि बढी माया गर्नुपर्छ्नी यार
Wow very nice song badhaix anju nanu safaltako suvakamana all time good luck 👌👌👌 i
Dherai ramro xa geet yesari nai aagadi baddai janu anju didi ❤❤❤
Congratulations ❤❤❤❤❤🎉🎉🎉🎉
हार्दिक बधाई दाजु❤❤❤
Organic creations . Bdhai n Subhakamana 🌹🌹🌹🌹
धेरै राम्रो छ बईनि अझै ❤❤❤धेरै गाउनु❤❤❤❤
दामि छ दामि गित ले 90:K.views पाउने छ 2:51
ल ल सै छ नया प्रतिभा अनि हाम्रो दाजिलाई ❤️🇳🇵🙏
congratulations uncle ❤😮😮
❤❤okay lala lam❤
Nice song ❤❤❤ best wishes both singers ❤❤and all team ❤
दमदार छ ❤❤
❤
Kati mitho git... manai chune...
Dami Dami Dami 👍
Congratulations uncle ❤
अंहायतिमिठाे ।गितमा ।बहरले ।बाछिफकाउदयि ।बहरभनदात ।बाछिकाे ।उमेरसानाेकिकेहाे । ।सारयिरमायिलाेछ❤❤❤❤
Boda bako Pani highlight bhayo anjula garda
आहा कति राम्रो
nice song dada best po luck....👏👏👏
Ati ramro
Nice song and sing akdamai ramro expression anju bainiko
keep it up dai🎉
aaha🥰😍❣❣❣
Kati mitho voice anjuko good luck anju
nice
O ho 💃🕺
Sundar ati sundar❤
Shubhkamna baini
धेरै राम्राे गित छ सर🎼
सबै जनाले मायाँ गरिदिनु हाेला❤❤❤
Lokgeet shall always be my favorite ! 💕🙂🙏
Nice boine 🎉🎉
all team music song very very congratulation
राम्रो छ
Congratulations om. ji
Wa..w nice ❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै मीठो
Very very good 💯 sungh❤❤❤🎉🎉🎉
Hamro sashkriti ramro sankriti
❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice anju baini👌👌👌👌
सारै राम्रो गित
Dherai ramro lagyo anju sis KO voice ❤❤
Best of luck ✅✅
आहा कति मिठाे गित🎉🎉
Best of luck bhaini. Anju.
अन्जु नानू को स्वर कति साफ छ है ऐले
👍️👍️👍️👍️👍️
Congratulations Baba keep going ❤️❤️🩹
Dami good nice 👌 👍
Ramro x
Anju naniko giti yatra safal hos
सबै जनाले यसै गरि सधैं माया गरिदिनु होला🙏💕
Congratulations❤
❤❤❤❤
Sabai janale maya gari dinu hola la ❤
यो पुरानो जमाना मा रेकर्ड भयको भाका हो!
❤🎉🎉🎉
❤🎉😍🥰🥰🥰❤️
RAMRO