अन्जु बिस्वकर्म बहिनि संगै नेपाली गित संगितका चारै हस्तिहरु को साथ मा हामिले लिएर आईसकेका छौ साथ सपोर्ट गर्दिनु होला । ❤️ 🙏🏻 साथै हाम्रो च्यानललाई सब्सक्राईब लाईक कमेन्ट गरिदिनुहोला । ua-cam.com/video/fL1RCqqFU3o/v-deo.htmlsi=1lsd8vaKnjrxpymV
नव-प्रतिभा बहिनि अन्जु विश्वकर्मा लाई सफलताको शुभकामना सहित संगितिक संसारमा स्वागत गर्दै बहिनि र हामि चार भाई को स्वरमा कुरा साचो छ लिएर आएका छौ कस्तो लाग्छ प्रतिकृया ब्यक्त गर्नुहोला 🙏🫶❤️🩹
गित यति मीठो छ सबै यति पुक्त कलाकारहरु पनि छन तर भिडियो हेर छिछी लोक सङ्गितलाई कति सस्तो बनाउन थालेको सस्तो लोक प्रियताको पछि तपाइँहरु जस्ता बर्तमान समयका आस लाग्दा मान्छेहरु लागेको देख्दा उदेक लाग्छ अन्जु बहिनिलाइ धेरै धेरै सुभकामना छ
सबैमा नमस्कार 🙏 भर्खरै चर्चामा आएकी अन्जु बिस्वकर्मा बैनी संग म लगाएत रोशन सिंह ,अर्जुन साप्कोटा ,विशाल राईमाझी ले गाएको कुरा साचो छ कस्तो लाग्छ सबैले माया गरिदिनु होला हैत🙏❣️
उत्कृष्ट शव्द संगितमा सजिएको गीत बनेको छ त्यस माथी अन्जु बैनिको जादुमय आवज आहा असाध्यै मिठो गीत हार्दिक बधाई तथा साङ्गितिक सफलताको शुभकामना सम्पूर्ण टिमलाई नमन🎉❤🎉🙏🙏🙏🙏🎻🎻🎻🎸🎸
आहा अत्यन्तै मीठो गीत, बधाई छ नव गायिका अन्जु विश्वकर्मा/गायकहरु लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺💃🕺💃🕺👌👌👌👌🤸♂️🤸♀️🤸🕺👉️👉️👉️👉️💃🕺🤸🤸♀️👏👏👏💃🕺🤸♂️🤸👍️👍️👍️👍️
अन्जु बिस्वकर्म बहिनि संगै नेपाली गित संगितका चारै हस्तिहरु को साथ मा हामिले लिएर आईसकेका छौ साथ सपोर्ट गर्दिनु होला । ❤️ 🙏🏻 साथै हाम्रो च्यानललाई सब्सक्राईब लाईक कमेन्ट गरिदिनुहोला । ua-cam.com/video/fL1RCqqFU3o/v-deo.htmlsi=1lsd8vaKnjrxpymV
Congratulations Bahini
Roshan singh Rukum ko san
🙏नमस्कार म गायिका अन्जु बिस्वकर्म मेरो नयाँ गीत आयको छ। सम्पुर्ण ले माया गरि दिनु होला🙏
🙏🎶❣️
😊@@Gangakhadkaofficial.
शुपरहिट नयाँ गित कतिजाना लाई मनपरो भनम त ल,धेरैधेरै शुभकामना अलटिमलाई 👍️❤️👍️❤️👍️
एकदमै राम्रो गीत सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤❤❤🎉🎉
अन्जु नानू लगायत सबै कलाकार पर्ती सफलता को सुभकमना 👍️👍️🙏🙏
Hello everyone namaste 🙏
म बिशाल रायमाझी,❤️
तपाइ हरुको मन जितेकि गाइका अन्जु बैनि सङ को सहकार्य आइसक्यो है, सबैले माया गर्दिनु होला🙏❤️❤️
Dammi bro
❤❤ 🙏🏻
विशाल भाई हिरो होनि।
अत्यन्तै सुमधुर स्वरकी धनी प्यारी बैनी अन्जु र यहाहरु सबै जना लाई धेरै धेरै धन्यवाद नमस्ते 🙏
❤❤❤ एकदमै रमाइलो अनि साहै मन पर्यो बदाइ अनि शुभकामना दाजु
सुमधुर सुरिलो स्वर धनी बैनिकाे स्वर मा जादु छ आहा क्या दामि गित बैनिलाई सफलताको सुभकामना
नव-प्रतिभा बहिनि अन्जु विश्वकर्मा लाई सफलताको शुभकामना सहित संगितिक संसारमा स्वागत गर्दै बहिनि र हामि चार भाई को स्वरमा कुरा साचो छ लिएर आएका छौ कस्तो लाग्छ प्रतिकृया ब्यक्त गर्नुहोला 🙏🫶❤️🩹
❤❤🎉🎉 🙏🏻
प्यारो भाई अर्जुन हिरो नै होनि त ।
सुमधुर सोरकी धनी Anju बैनी लाई 🎉🎉derai derai suvakamana all टीम 🎉🎉🎉
यो बैनी को आवज ले नेपाल खाइसक्यो यार युतुब भरी यो बैनी को गीत धेक्छु आवज धेरै राम्रो छ अजै प्र्गती गर्नु सफल्ता को सुभकामन ❤❤❤
सबैभन्दा उत्कृष्ट यो गित मिहिनेत गरेर तयारी गरेछ mixing👌बधाई शुभकामना बैनी लाई प्रगति को कामना❤❤❤️💐🌺💐
सुमधुर स्वरका धनि अन्जु बिस्वोकर्मा का फ्यान जति यता हाजिर हुम त 🌹🌹🌹🌹💐💐💐
Anju didi ko song dami xa very nice
मन्जु बिस्वकर्मा बहिनीको फ्यानहरु सबै जना यता हाजिर हुम्त।।।।।।।
झन्जु होइन ल अञ्जु हो नाम
@@MadanKc-or8msमन्जु लेखेको है सन्जु हैन अरूलाई बिल्ला गर्नु भन्दा पहिला राम्रो संग पड्नुस🙏🙏😡😡
100 Persen babal❤❤❤
वाव धेरै धेरै बधाई छ अन्जु बहिनी लगायत सम्पुर्ण सङ्गित टिम्लाई सफलता को कामना छ❤❤❤👍️👍️👍️🎉🎉🎉🎉🎉
आहा रोशन दाइ आधुनिक मा नि उस्तै खप्पिस शब्द सङित पनि उस्तै उदयमान गायिका अन्जु को फ्यान हाजिर हौ त ❤❤
badhai Xa Rosan vai lagayat sabai lai❤❤🎉🎉🎉
Wawo dherai geet badhai chha,ajhai pani safalta lakhau lakh suva kamna Roshan sir 💐💐💐👑👑👑👏👏🙏🙏🙏 congratulations, good luck best wishes all teams,,
Viral anju baini sansangai all times lai congratulations 🎉🎉🎉🎉
कति मिठास छ बैनिकाे अावज सफलता काे शुभकामना छ❤❤❤❤❤
सोरकि धनी अन्जु बनिलाइ पर्गतिको कामना❤❤
म त नेपाली गीतको ठुलो फ्यान हो अनि हजुरहरू नी❤❤❤❤
I am big fan ❤❤❤
Ma ni hjr❤❤❤
रोशन सिंह दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँ को गीत भिडियो हरु 🎉❤Congratulations 🎉 all Tim lai मीठो गीत भिडियो 🎉❤
समधुर सोर कि धनी अन्जु बि क लाइ धेरै सुभकामना छ्ह🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😊
Nehar dadako timro yaadma gayako viral anju ❤
very-very nice song thank you so much sister and brothers 🌹🙏🌹
Aggraj haru tw tesai super vaihalnu vo tra baini ko voice poni akdamai ramro x ajhai safaltako suvkamana
Waw Baball Man Paryo 👏👏👏👌👌👌feri Pani Sunna paiyosh Yastai Yastai pratibha Badhai xa Sampurna Team Haruma
Aaha Kati mitho ❤❤❤
badhai xa Rosan vai lagayat sabai lai💐💐💐
गित यति मीठो छ सबै यति पुक्त कलाकारहरु पनि छन तर भिडियो हेर छिछी लोक सङ्गितलाई कति सस्तो बनाउन थालेको सस्तो लोक प्रियताको पछि तपाइँहरु जस्ता बर्तमान समयका आस लाग्दा मान्छेहरु लागेको देख्दा उदेक लाग्छ
अन्जु बहिनिलाइ धेरै धेरै सुभकामना छ
All nice damii❤
सबैमा नमस्कार 🙏
भर्खरै चर्चामा आएकी अन्जु बिस्वकर्मा बैनी संग म लगाएत रोशन सिंह ,अर्जुन साप्कोटा ,विशाल राईमाझी ले गाएको कुरा साचो छ कस्तो लाग्छ सबैले माया गरिदिनु होला हैत🙏❣️
Roshan Singh ko song sadhai Kada ❤
Super songs congratulations 🎊🎈🎉🍾 to all team lai ❤❤❤❤
Congratulations all Tim lai
Roshan dai ko awaj pani babal laao hai🎉🎉🎉
आहा हा साच्चै तिम्रो खाचो छ करोद भिऊज को शुभकामना कोईली को झै स्वर छ साच्चै ।
.✍️म सँग शब्द नै सकियो के भनेर कमेन्ट गरु सम्झिन्छु हजुरको यो प्रस्तुति को अगाडी मेरा हरेक शब्दहरू फिका हुनेछन् करोडौ शुभकामना🌹 शुभ बिहानी baini
धेरै मिठाे छ सबै कलाकार तिम काे स्वर बढाई छ सफता काे कामना 🎉🎉🎉🎉
स्वर को धनी मेरो सुनिल दाइ🙏🙏आहा😘
अन्जु को पाइला अझै अगि बढि रहोस ❤❤
कलाकार हरु लाई धेरै धेरै धन्यवाद तथा सुभकामना व्यक्त गर्दछु मेरो तर्फबाट
सारै राम्रो प्रस्तुति सफलताको अग्रिम शुभकामना सबै जनालाई ❤️❤️❤️
अन्जु विश्वकर्मा को स्वर धेरै मिठो लाग्यो।यस गीतका सर्जक संगीतकार का साथै सम्पूर्ण टिमलाई धन्यवाद छ।
उत्कृष्ट शव्द संगितमा सजिएको गीत बनेको छ त्यस माथी अन्जु बैनिको जादुमय आवज आहा असाध्यै मिठो गीत हार्दिक बधाई तथा साङ्गितिक सफलताको शुभकामना सम्पूर्ण टिमलाई नमन🎉❤🎉🙏🙏🙏🙏🎻🎻🎻🎸🎸
खायो खायो अन्जुले खायो youtube facebook जता ततै अन्जु बधाई छ
दैलेखि सुमधुर स्वरका धनी अन्जु ❤❤❤आ
अतिमिठो सुरिलो आवाज की धनी अन्जु विश्वकर्मा लाई सफल्ता ko kamana
सुपर छ है धेरै सफल्ताको शुभकामना अन्जु बैनी र सबै टीमलाई।
Aaha super xa song👌👌and Anju sister ko voice dami xa👌👌♥️♥️♥️
गित शब्द को भण्डार
गायक रोशन सिँ ❤❤❤
रोसन सिङ ❤ दाजु
यो टिमलाई धेरै धेरै धन्यवाद छ
wow wow ramro xa
wow कति राम्रो गीत स्वर पनि धेरै राम्रो छ ल बधाइ छ हजुर ल
सुपर हिट भएको देख्न पाइयोस बधाई छ अन्जु बहिनीलाई
समदुर सोर कि धनि अन्जु बैईनि धेरई सफलता को कामना बुनु❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Khatra lagyo git
बैनिकाे साेर बबाल छ सफलताको शुभकामना नानू ।
धेरै धेरै राम्रो गित एकदमै राम्रो लाग्यो ❤❤❤❤❤
Roshan dai ko geet sabai man parxa dai
Ma pne Roshan hu dai
याेगित पनि दामि छ चारै जना लाई बधाई छ❤❤❤👌👌👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Wow supper Dami vary in ce 👍👌👌👌👌
आहा आह। कटी dami all congratulations ❤❤❤❤
आह... दामि !! भिडियो हेर्दा सिताजी लाई लंका मा पुर्याएको जस्तो देखिन्छ । बिचरी एक्लै!!😂
Geet yakdam ramro xa ❤ best wishes anju❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
साचीकै यो नानू को आवाज गड गिफ्टेट नै हो है ❤
आहा क्या दामि सोर अन्जु बईनिको सोर बदाई छ तिमीलाई
Wow, dami xa ...all the best Anju bahini ❤
Dherai ramro xa hai geet badhai xa yunita team lai
Dherai ramro lagyo anju bhoni ko voice suvhakamana xa bhoni ❤
नानुले बिष्णु माझि को ठाउँ ओगत्ने छिन स्वर राम्रो छ बधाई छ
hahahhh😅😅
@@kpmc001 kin haseko pagal
याे गितमा अन्जु बैनि लाई अबावट मिले काे हेर्न पाउ दामि छ गित
Thank you Anju nani you are Great very nice voice keep going well done God bless you 🙌😍❤️
Aha kati ramailo geet malai ta sahari man paryo safaltako suvakamana chha sabi teams ❤❤❤❤🎉🎉🎉🎉.
अन्जु बहिनीको फ्यान र अन्जु बहिनी को स्वर मन पराउने को को हुनु हुन्छ 🙏
सार्है रमाइलो प्रस्तुति मेरा प्रस्तुति पनि हेदिनुस है। 🙏 अन्जु बिश्वकर्मा
यती सुमधुर स्वर को धनी अन्जु बोइनिलाई यो बेला साथ, सपोर्ट,को खाँचो परेको छ।सबैले साथ सहयोग गरी दिनु होला।🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो हो नानु को सोेर पनि गित झन् धेरै राम्रो छ सबै जनालाई सफल्ताको सुभकामना छ ❤❤❤
आहा अत्यन्तै मीठो गीत, बधाई छ नव गायिका अन्जु विश्वकर्मा/गायकहरु लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺💃🕺💃🕺👌👌👌👌🤸♂️🤸♀️🤸🕺👉️👉️👉️👉️💃🕺🤸🤸♀️👏👏👏💃🕺🤸♂️🤸👍️👍️👍️👍️
अन्जु बिश्वकर्मा बहिनि को स्वर धेरै राम्रो छ
Ramro cha geet n swor safaltako suvakamana anju sabai lai 👌👌❤️❤️❤️❤️❤️❤️❤️
Arjun ko voice is best for me love u man❤❤❤❤
आहा क्या दाम्मी गित
यो टीम सम्पूर्णलाई धन्यवाद छ
सबै भन्दा मन पर्ने स्वर सब्द हरु दइलेखि अन्जु को 🎉🎉🎉🎉🎉🎉❤
❤❤Congratulations ❤❤dami xa song
भाईरल अन्जु बहिनी लगाएत सम्पूर्ण टिमलाई करोडौं कल्बकाे शुभकामना 🎉🎉🎉❤
सबै जनाले अन्जु बाहिनी लाई शुभकामना दिनुस है त्##
नया प्रतिभा।। दामी प्रस्तुति ...............।
हैन कति छिटो यती धेरै गित गाउनु भाको बैनी ले त 🙏🙏🙏
Yo bhaini sabai geet sajilai gauna sakne xemata vayako bainilai deraiderai subhakamna chha
अन्जु बैनिलाइ सधैं यस्तै सबैले बिजि भाको देख्न पाइओश कार्य सफल्ताको सुभकामना
सोरको धानी आन्जु बाईनी लाई धेरै धेरै
बाधाई तिम्लै सधै साबैको सदासहायोग
पाईराहु बाईनी तिम्लै ❤❤❤❤
baini ko sarai sumadur voice nice meri parey baini best of luck
Best of luck
Yakdam ramro
Ramro xa