राजु मिलन र शिला एकै ठाउँ | २ जना कै सातो खाईन शिलाले Raju Milan Shila Ibsal @Sarangi Sansar Ep. 657

Поділитися
Вставка
  • Опубліковано 13 гру 2023
  • हाम्रो 653 भागमा नेपाली लोक दोहोरीका बादशाहहरु मिलन लामा र राजु परियार बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका थियौं । त्यसमा हजुरहरुले शिला आले पनि चाहियो भनेर प्रतिकृया दिनुभएको थियो । हजुरहरुको प्रतिक्रियालाई मध्यनजर गर्दै फेरी पनि भाग २ मा शिला आले र इब्सल सन्ज्याल सहित निकै मिठो अनि रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ । हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #RajuPariyar
    #MilanLama
    #ShilaAle
    #IbsalSanjyal
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ua-cam.com/channels/L9M.html...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 657
    =======================================
    Official Song: Suntala Ra Syau
    Vocal: Resham Gurung, Nir Gurung, Shila Ale & Sakuntala Thapa
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Raju Pariyar
    ♬ Milan Lama
    ♬ Shila Ale
    ♬ Ibsal Sanjyal
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Rabindra Sunar
    ♬ Rijan Sunar
    ♬ Prema Rana
    ♬ Rupi Sinjali Magar
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa Magar - Keyboard
    ♬ Tarakanta BK - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Mahendra Tiwari - Dholak/Tabala
    ♬ Gobindra Pariyar - Madal
    ♬ Kumar Lamichhane- Madal
    ♬ Bhim Bardewa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • Розваги

КОМЕНТАРІ • 743

  • @mainakarki3859
    @mainakarki3859 7 місяців тому +15

    आहा दोहोरी का हस्ती हरुको गित सुन्न पाउँदा सह्रै रमाइलो भयो धेरै मन पर्नी कलाकार हजुर हरुलाइ नमन छ 🙏🙏🙏🙏❤❤❤

  • @narayankc2040
    @narayankc2040 7 місяців тому +12

    राजु दाजु,मिलन दाजु,शिला दिदी को दोहोरी त सुनी रहेको हो।तर अग्रज कलाकार एकै ठाउमा देख्दा अझ राम्रो लाग्दो रहिछ।यसै गरि सारंगी रोधी ले अझै धेरै अग्रज कलाकार एकै ठाउमा ल्याए को हेर्न मन छ।अर्को भाग पनि चाहियो।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 7 місяців тому +15

    राजु दाइ मिलन दाइ शिला दिदी लगायत सम्पुर्ण कलाकार हरु लाई उच्च सम्मान ।सारै राम्रो पुरानो भाकामा गित गाउनु भो राम्रो लागो ।होल सारङी सन्सार टिम लाई शुभकामना ❤❤❤

  • @kulmanbudha9753
    @kulmanbudha9753 7 місяців тому +6

    जवानीमा यो गित मैले पनि खुबै सुने अदियो मार्फत सुन्तला & स्याउ पिर्ती लाउने भए अल्लि वर आउ सारै मन पर्छ ! लोक दोहोरीका सबै खप्पिस गायक मिलन राजु दादा and सारै अब्बल गायिका शिला भाउजू लाई सम्मान साथ सबै लाई कोति कोति नमन गर्द्छु ! र मिलन दाइ ले भोते भन्दा गर्व गर्छु ! भन्नू भयो म पनि गोरो र थुलो ज्यान छ !हल्का मलाई पनि भोते बनेर जिस्काउदा सारै खुशी हुन्थेय ❤❤

  • @karanmayalu9567
    @karanmayalu9567 7 місяців тому +20

    सम्मान छ अग्रज कलाकार लोक दोहोरी का राजा रानी को महाभिडन्त मज्जा आयो सुन्ना

  • @dipeshgurung8886
    @dipeshgurung8886 7 місяців тому +99

    चलचित्र क्षेत्रको महानायक : राजेश हमाल
    दोहोरी क्षेत्रको महानायक : राजु परियार
    भन्दा अरु कोही हुन सक्दैन ।।

  • @khatrikhim4391
    @khatrikhim4391 7 місяців тому +42

    दोहोरी भनेको यस्तो हुनुपर्छ
    लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )राजु दादा ♥️🙏/ लोक दोहोरी सुपर स्टार गायक सर्जक मिलान दादा ♥️🙏/लोक दोहोरी गायिका मिठो स्वरकी धनी शिला दिदी ♥️🙏र इब्सल बहिनी को अति मिठो उत्कृष्ट दोहोरी हार्दिक बधाई सम्पुर्ण म्♥️♥️♥️♥️♥️♥️❤️❤️

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @sarswatisunuwar3657
    @sarswatisunuwar3657 7 місяців тому +12

    चार जना नै सर्वोत्कृष्ट गायक गायिकाको यो संगम,❤ सायद यो बेला जस्तो बाकी दिन आउदै न होला जस्तै लाग्छ ❤❤❤❤❤!!!!

  • @bindudhungana7461
    @bindudhungana7461 7 місяців тому +14

    सार्है भलाद्मी दोहोरी गायक राजु भाई। सबै कलाकार उत्तिकै उत्कृष्ट हुनुहुन्छ , तर आफ्नो मन बस्ने कलाकारमा चै राजु भाइ , चिजगुरुङ्ग मनमया र शिला नै हुन्।

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +2

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @belkumarisunar690
    @belkumarisunar690 7 місяців тому +47

    सारङ्गी संसारमा कुनै पनि दोहोरी हेर्न छुटाउँदिन आज राजु दाई मिलन दाई शिला दिदीको दोहोरी छुटाउने कुरै भएन यो मा हो ल बनाउन सफल सारङ्गी संसारका सम्पूर्ण टिमलाई धन्यवाद साथै मीठो सम्झना ❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @SukmayaSunar-xx3tu
      @SukmayaSunar-xx3tu 4 місяці тому +1

      ❤😂😂🎉

    • @BhuvanThapa-35
      @BhuvanThapa-35 3 місяці тому

      🎉,😢🎉🎉🎉🎉🎉❤❤❤❤

  • @hikmatmagar4191
    @hikmatmagar4191 7 місяців тому +36

    वावा live दोहोरिका हस्तिहरु राजु परिवार मिलन लामा सिला आले इस्वल अति उत्कृष्ट शुभकामना सम्पुर्ण कलाकार हरु प्रती उच्च सम्मान ❤💕💞💕💕💕💞

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @udich9898
      @udich9898 6 місяців тому

      एवी33ee

  • @mohantamang3596
    @mohantamang3596 7 місяців тому +18

    हाम्रो कला हाम्रो सस्कृति हाम्रो परम्परा , किंग राजु ,मिलन सर ,कस्तुरी,र शिला को अति नै रमाइलो र मौलिक प्रस्तुति, सारङ्गी संसार सहित सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ💐❤🌹

  • @bimabasnet977
    @bimabasnet977 7 місяців тому +10

    आहा आज राजा रानी को दोहोरी सुन्न पाइयो धेरै धेरै रमाइलो दोहोरी असाध्यै रमाइलो भयो जति सुने पनि मन् नथाक्ने दोहोरी अर्को भाग पनि हेर्न पाउँ भन्दै सफल्ता को सुभकामना जय गीत जय सङ्गीत🎵🎤🎧🎤🎤🎵🙏🙏🙏🎧🎧🎤🎤🎵🎵

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +2

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @Jitend577
    @Jitend577 7 місяців тому +14

    यसरी नै सबै अग्रज कलाकारहरु लाई एकै ठाउमा राखेर गाएको गित कति धेरै राम्रो हुन्छ।अरु पनि पुरानो कलाकार सङै फेरि पनि लोक स्वर सम्राट राजु परियार अनि शिला दिदी मिलन दाइलाइफेरी पनि ल्याउनुपर्यो अब भाग 3

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @durgabahadur7769
    @durgabahadur7769 7 місяців тому +15

    आहा कति राम्रो गित स्वर सम्राठ बरिष्ट गायक मिलन राजु दुबै भाइ अनि स्वरकी धनी शिला ईब्सल दुबै बैनिअनी सारङगी सन्सार कमल भाइ सन्मानछ💐🌺🌹🙏🙏

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 7 місяців тому +5

    यो शिला लाइ जहिले देख्यो झन झन तरुनि देख्छु त के भाको,जे हो पुरानो कलाकार हरुले गाएको दोहरि रमाइलो छ

  • @kulmanbudha9753
    @kulmanbudha9753 7 місяців тому +6

    सम्पुर्ण कलाकारहरु लाई १ मुस्त सम्मान गर्दछु आहा एक दमै रमाइलो लाग्यो ! मैले गाउँ घर मा ३ पिस तेप भेरेर नाचेको याद पो आयो जय गित जय सङ्गीत ❤❤👏👏👏

  • @kumar_skb
    @kumar_skb 7 місяців тому +10

    अति रमाइलो लाग्यो❤❤राजु दाइ र शिला दिजुको ठाडो भाकामा गित सुन्न मन छ ❤❤❤

  • @namratarai8943
    @namratarai8943 7 місяців тому +6

    आहा सारै मज्जा लाग्यो बरिस्ठ गायक र राम्री अनि मिठो आवाज कि धनी शिला सम्राट राजु र मिलन लामा 🙋🙏🙏🙋सम्मान अब आर्को भागमा चाइ राजु मिलन शिला जेरि लाई सगै ल्याउनुपर्यो यति राम्रो सारङ्गी सन्सार official and सबै teem लाई नमन 🙏🙏सुभकामना 🎉❤️🌺❤️ form cyprus

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @rajlama8774
    @rajlama8774 7 місяців тому +9

    दोहोरीको हिराहरुलाई स्पन्दन देखि नै नमन र स्मृतिको करोडौं कोशेलिहरु सदा सदा🎉🎉अति रमाइलो लग्यो

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 7 місяців тому +5

    कमल सर नमस्कार आज सम्म का एबिसोट त धैरै हेरे तर आज भले र पोथी माऊ को जूवारी मां धैरै राम्रो भैव धन्यवाद छ हजूर को टीम र राजु लामा र शिला जी भने कोत हाम्रो गहना नए हूं न ❤ र सनो ❤ कस्तुरी ❤ लाई आशीर्वाद ❤ मत ❤ हजूर ❤ दिल्ली बाट हजूर ❤कारे कर्म ❤हेर छू❤

  • @jhanshrestha
    @jhanshrestha 7 місяців тому +10

    अाज धेरै रमाईलाे हुने भयाे दाेहाेरीकाे राजाहरु भेट भएकाे छ सबैलाई 🙏🙏💜💜💜💜❤️❤️❤️❤️💗💗💗💗💝💝💝💝💝💝💙💙💙💙💙💙💚💚💚💚💚💛💛💛💛💘💘💘💘💘💘💘💘💘💘💜💜💜💜💜💜💜💜💜💜💙💙

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @rupkhatri3361
    @rupkhatri3361 7 місяців тому +6

    आहा कति रमाइलो दोहोरी म रुप खत्री दुबै बाट सम्पूर्ण कलाहरुलाई सफलताको शुभकामना ।🙏🙏🎋🎋🎋🍒

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 7 місяців тому +9

    आहा कति राम्रो दोहोरी गित अग्रिम सुभ कामना अल टिम लाई 🙏🕉️🇳🇵🇵🇹💃💃💃♥️♥️

  • @bijyagaire6854
    @bijyagaire6854 7 місяців тому +6

    शिला दिदी ले सातो खाकै हो तर मिलन दाइ आज अलि नरभ्स हुनु भो म जज हैन म येस्तै दोहोरी रुचाउने राजु दाइ मिलन दाइ शिला दिदि अनि अब कस्तुरी बैनी मा सम्मान तर राजु मिलन लाई सिला दिदी ले आछु आछु पार्नु भो

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 7 місяців тому +8

    आहा आजत दोहोरिको बास्साहरु कति रमाइलो हो आजत यो दोहोरी करौड कलप मा पुगेको हेर्न चाहान्छु सफलताको सुभकामना अल टिमलाई म कतार देखि

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @netrapokhrel2014
    @netrapokhrel2014 7 місяців тому +1

    दोहोरी त सधैं हेरिन्छ राजु र सिला दि को दोहोरी सदाबहार छँदैछ यस्ता बिसेस महान कलाकार हरु साथमा देख्ना पाउनु छुत्तै खलको अनन्द हो सारङी सन्सार ले यस्ता काम गरी रहँदा अति राम्रो लागछ कुनै कतै समय मिलेमा सारङी सन्सार आउने मन छ

  • @tulshrestha3059
    @tulshrestha3059 7 місяців тому +55

    दर्शकहरू को मन मुटुमा बस्न सफल रहेका दोहोरी का बादशाहहरूको दोहोरी हेर्न पाइयो!पक्कै पनि यो episode धमाका हुनेछ, सफलताको शुभकामना!!❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +4

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @user-kq8yl5jm9q
      @user-kq8yl5jm9q 7 місяців тому +2

      😊😊😊😊

    • @indupokharel1966
      @indupokharel1966 7 місяців тому +2

      0:25 0:25

    • @DG-Gaming100
      @DG-Gaming100 7 місяців тому +2

      ¹ 24:23

    • @BamShrestha-bc9cr
      @BamShrestha-bc9cr 7 місяців тому +1

      ❤❤❤

  • @ramgiri3328
    @ramgiri3328 7 місяців тому +8

    मलाई त शिला आले भएको ठाउँमा त्यसैपनि रमाइलो लाग्छ।

  • @user-gb8dr6ml5u
    @user-gb8dr6ml5u 7 місяців тому +34

    खत्रा भिडन्त दोहोरीका राजा रानी को❤❤सम्मान सबैलाई

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @user-cb2ix3wd9u
      @user-cb2ix3wd9u 5 місяців тому

      ​O

    • @bulmaceramics7498
      @bulmaceramics7498 4 місяці тому

      Qd red a fiddlegdddrrrrr​@@user-cb2ix3wd9u

  • @user-gr7wi8fn5o
    @user-gr7wi8fn5o 7 місяців тому +15

    Raju❤❤❤❤daju❤❤❤❤raja🎉all mis you kalakar jiu🎉🎉🎉🎉

  • @sudank.c.7572
    @sudank.c.7572 7 місяців тому +22

    शिला हो शिला सक्छ कसैले ? हम्मेहम्मे पर्यो त आफैलाइ सम्हाल्न दुवै शेरलाई जे होस् दिग्गज भन्या दिग्गजै हो धुवाँधार दोहोरीको लागि धन्यवाद आजको मन एकदमै प्रफुल्ल जयहोस् ।

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +2

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @chijgurung8533
      @chijgurung8533 7 місяців тому +3

      😊

    • @gamingwithkritish2183
      @gamingwithkritish2183 7 місяців тому

      Very​@@chijgurung8533

    • @manimagar5316
      @manimagar5316 5 місяців тому +1

  • @user-sl1lv9jr4r
    @user-sl1lv9jr4r 7 місяців тому +3

    आज यो देख्दा धेरै खुशी लाग्यो यउटा मेरो जिल्लालाई चिनाउनी प्यारो दाजु सम्माननिय दाजु मिलन दाइ अर्को सम्माननिय दाजु राजु दाइ मेरो बर्गिय दाइ ।। धेरै खुशी लाग्छ our respectable cultural singer all off you love you a lot अनि म चितवन बासी भयको नाताले सम्पूर्ण सम्म्माननिय कलाकार सहित मिलन दाजु love you a lot 😘😘😘

  • @rambudhathoki1063
    @rambudhathoki1063 7 місяців тому +45

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉

    • @dipendrakarki-vn4dk
      @dipendrakarki-vn4dk 7 місяців тому +3

      माहा गाहिका दाेहाे रिका राजा राजु भाई र शिला बहिनी ❤❤❤❤🎉🎉

    • @indugautam1090
      @indugautam1090 7 місяців тому

      😊😂😢😢

    • @indugautam1090
      @indugautam1090 7 місяців тому

      😊😂😢😢

    • @indugautam1090
      @indugautam1090 7 місяців тому

      😊😂😢😢

    • @indugautam1090
      @indugautam1090 7 місяців тому

      😊😂😢😢

  • @rambudhathoki1063
    @rambudhathoki1063 7 місяців тому +20

    राजु दाई मिलान दाई अनि सिला जी❤❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 7 місяців тому +19

    अादरणिय गायक, गायिका ज्यू हरुमा प्रतिष्पर्धि दोहोरि गितको उदाहरणिय नमुना प्रस्तुत गर्नु भएकोमा पुर्णरुपमा धन्यबाद छ।

  • @shantajaishi4005
    @shantajaishi4005 7 місяців тому +10

    Ho ni sila didi nice song mitho sor❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @dilipsunar267
    @dilipsunar267 7 місяців тому +6

    यो टिम को शृङ्खलाबद्द दोहोरी ल्याउनु पर्यो र राजु परियार को स्वर मा पुरानो गित लाइभ मा ल्याउनु उत्तम हुन्छ

  • @barmanbudha305
    @barmanbudha305 7 місяців тому +5

    असाधै रमाईलो दोहोरी 🎉🎉🎉यो तोलिलाई इन्द्रेणीमा देखन पाय अझै रमाईलो हुन्थ्यो

  • @Defender-du7gr
    @Defender-du7gr 7 місяців тому +12

    R❤S❤M❤k लोकदोहोरी का लोकप्रिय महान ज्यू लाई सम्मान ❤❤❤❤ सुपर से ऊपर दोहोरी 👌👌।

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @puskalchhetri
    @puskalchhetri 7 місяців тому +10

    ##only लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट )##राजु_दादा ❤️❤️🙏🙏

  • @shivaharikajithapa5872
    @shivaharikajithapa5872 7 місяців тому +11

    धेरै धेरै राम्रो लाग्यो आजको कार्यक्रम ।
    दोहोरी को बादशाहहरु बधाई छ ।

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @DurpataUpadhyay-no9zi
    @DurpataUpadhyay-no9zi 7 місяців тому +12

    ❤️❤️♥️♥️♥️Daju didi❤️❤️♥️💖💗

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @asishshreesh7713
    @asishshreesh7713 7 місяців тому +5

    Lokgeet ka badshaharuko lokdohorima super bhet super super super salute xa all teams sarangisansarlai thanks❤❤❤❤❤❤❤❤❤

  • @biswgl
    @biswgl 29 днів тому

    राजु, मिलनको दोहोरि हेरें उत्कृष्ट लाग्यो। राजुको दाँजोमा मिलनभाईले गाउन नसक्ने नै भए तर प्रस्तुति मिलनको पनि उत्कृष्ट थियो।
    यो भागमा सिला थपिनु सुनमा सुगन्ध भयो।
    निकै मिठो, रोमाण्टिक अनि मार्मिक नोकझोक थियो जति सुन्यो उति सुन्न मन लाग्ने। तर यो भागमा २/३ वटा टुक्कामा राजु भाईको अनुप्रास मिलेजस्तो लागेन। राजु भाई र सिला बहिनि दुजना नै दोहोरिको सिहंको सामु मिलन भाईको कोसिस प्रसंसनिय थियो तर गितको बिचमा टुक्का गाउन ईब्सललाई दिनुभन्दा रुबिलाई दिदा न्याय हुन्थ्यो कि जस्तो लाग्यो।
    टिम सारंगि संसार उत्कृष्ट त छदैछ अझै प्रगति गर्दै जाओस।
    अग्रज र अनुजलाई एउटै छानामुनि समेट्ने कोसिस अझ सार्थक हुदै जाओस्।
    अन्त्यमा सुझाव, दोहोरिलाई छाडा र फोहोरि नबनाईयोस।

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 7 місяців тому +6

    wowदोहोरी भनेको यसतो हुनुप्रछ बधाई छ सबैलाई मिलन दाइ भयसी रमाइलो हुन्छ❤❤❤❤

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 7 місяців тому +24

    स्वरका धनी राजु मिलन सिला जि ❤️👌🙏🙏🙏🙏

  • @shreeram90743
    @shreeram90743 7 місяців тому +20

    आज धेरै रमाइलो हुने भयो । दोहोरी को दुई राजा र रानि भएको दोहोरी हेर्न पाउने भयो ।👉️🙏🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 7 місяців тому +1

      हो नि ❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @rohitluwagun710
    @rohitluwagun710 7 місяців тому +11

    बबाल दोहोरी राजु जि मिलन जि अनि शिला जि को जवानी अनि कस्तुरीले साथ दिएन मज्जा आयो जवानिको याद आयो। साथै धन्यवाद सम्पुर्ण सारङगी युनिट लाइ

  • @dilpariyar4048
    @dilpariyar4048 7 місяців тому +6

    पर्खाइ को ताइम खतम भ्यो आज निकै रमाइलो लाग्यो आज दिग्गज दिग्गज कलाकार हरुलाइ सुन्न पाइयो धन्नेबाद सारङि सन्सार रोधिघर लाइ

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @PujaSunarOfficial
    @PujaSunarOfficial 7 місяців тому +3

    जति सुने पनि सुनु सुनु लाग्ने । दोहोरी
    आगामी दिनहरु मा पनि यस्तै यस्तै गीत हरु सुन्न पहियोस्।
    😮😮

  • @shambhushrestha6021
    @shambhushrestha6021 7 місяців тому +3

    ❤❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @ramsarandahal3944
    @ramsarandahal3944 7 місяців тому +4

    लोक संगीत मा मूल खम्बा हरुको जमघट ले झन रमाइलो भयको छ

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 7 місяців тому +4

    सबै काे मन मुटुमा रहन सफल दादा र दिदी लाई धेरै धेरै माया समझना सधैं सबै माया र साथ पाउनु हाेला शुभकामना

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo 7 місяців тому +5

    आहा रमाइलो सर्‍र्‍र हुर्‍र विशेष कमल जि सम्जेछु र साथ मा राजु दादा मिलन दादा सिला दिदी सम्पुर्ण उपस्थिति हुनु भको मा नमन बदेबादक जि हरु मा पनि धन्यवाद एति

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 7 місяців тому +6

    आहा पुरानो गीत पुराना कलाकार❤❤❤❤❤❤बिशेष छ सकुन्तला थापा लाई पनी सम्मान छ❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @lalkumarmagar5635
    @lalkumarmagar5635 7 місяців тому +10

    आहा कति रमाईलो दोहोरी👌👌👌💞💞💞 पुरानो कलाकार बनेको पुरानै हुन।।👍️👍️👍️

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @bhagwatithapa1998
      @bhagwatithapa1998 4 місяці тому

      ​@@SarangiSansar😂2ц2

  • @safal.world1
    @safal.world1 7 місяців тому +2

    कलाकार राजुसर, मिलन लामा सर, शिला आले दिदिले गाएको दोहोरि साह्रै मन पर्छ

  • @chakgurung3175
    @chakgurung3175 7 місяців тому +5

    धेरै राम्रो दोहोरी को बदशह हरू को भिडान्त जय होस

  • @rajeshtmg2653
    @rajeshtmg2653 4 місяці тому +1

    एकछिन यसो गर्यौ नि हल्ला नि
    न त माउ न पायौ चल्ला नि😀😀😀😀😀😀😜👌👌👌👌👌👌👌रमाइलो दोहोरी मज्जा आयो सुन्न वाह

  • @AashishRasaili-wy8yz
    @AashishRasaili-wy8yz 5 місяців тому +1

    अहा राजु दाई र मिलन दादाको एकल दोहोरि पछि फेरी सिला दिदि पनी संगै हुदा त धेरै रमाइलो लागिराछ

  • @padamshrestha8976
    @padamshrestha8976 7 місяців тому +7

    आहा दोहोरी को king and Queen को दमदार प्रस्तुति

  • @mayapariyar2908
    @mayapariyar2908 7 місяців тому +6

    मैले त हेरी सके आजको रमाइलो दोहोरी तपाईंहरू पनि हेर्न नभुल्नु होला है त ❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @premtamang9093
    @premtamang9093 7 місяців тому +11

    Perfect dohori lovely voice raju Milan silage g❤

  • @user-uw2uz3cx1s
    @user-uw2uz3cx1s 7 місяців тому +2

    राजु दाइ र मिलान दाइको पसिना चाहिँ जति जाडो भए पनि छुटेको थियो ।।

  • @susilagyawali7643
    @susilagyawali7643 7 місяців тому +6

    राजु मिलन सिला बैनि भाइ हरुमा धन्ने बाद बधाइ शुभ कामनाछ तरसारैगाला पनि दुखे

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @user-ur4qm4vy4k
    @user-ur4qm4vy4k 7 місяців тому +6

    अतिराम्राे लाग्याे आजकाे दाेहरि कार्यक्रम
    सम्पुर्णकलाकार हरुलाई हार्दिक बधाईनमन

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @pramadtamang4974
    @pramadtamang4974 7 місяців тому +3

    स्वरका धनी मिलान लामा ,राजु परियार र शिला अालेकाे जम्का भेट भएपछि केही हुन्छ है।

  • @ReshamGm-cf3ll
    @ReshamGm-cf3ll 7 місяців тому +7

    Purano vaka git lai jagerna garnu parxa owo dhohori ko king n queen 👑 atti nai ramailo lagyo

  • @susilathapa6337
    @susilathapa6337 7 місяців тому +6

    ❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @BasntaShahi
    @BasntaShahi 7 місяців тому +6

    ❤❤❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @sonammagar9760
    @sonammagar9760 7 місяців тому +4

    🙏🙏🙏🙏🙏

  • @baldarji125
    @baldarji125 7 місяців тому +2

    इ जोदि हरु को दोहरी सारै रमाइलो लाग्छ तर सानो छोरी नानी हर कोइ शीत गाउदा छोरी चेली कै रुप मा गाउदा राम्रो होला जस्तो लाग्छ

  • @bajjiragri9139
    @bajjiragri9139 7 місяців тому +7

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @bikashtamang6005
    @bikashtamang6005 7 місяців тому +5

    ❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @bishnutamang6794
    @bishnutamang6794 7 місяців тому +6

    ❤❤❤❤🙏🙏🙏🙏❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @jinugurung4096
    @jinugurung4096 7 місяців тому +9

    Wow kati ramailo raju vai milan vai shila baini sarai khusi lagyo aba dekhi sadhai yesari nai sang sangai dekhna pau raju vai milanvai shila baini ani sampurna team la safltako suva kamana

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

    • @acethapa3843
      @acethapa3843 6 місяців тому

      @@SarangiSansar vnxsjjshl8bxczglsxmmzcmCbmzklgsznvbdlafZbccmbfknNLzkbvmhfkvmuvxhmhgknsgkfla

    • @acethapa3843
      @acethapa3843 6 місяців тому

      Xvznv

  • @user-yk2el8nm5d
    @user-yk2el8nm5d 7 місяців тому +3

    दोहोरी भनेको त यस्तो पो हुनुपर्छ धेरै पटक हेरे नै अर्को भाग नि है

  • @user-xk6cd9gt1h
    @user-xk6cd9gt1h 7 місяців тому +3

    सारङी सन्सार नया प्रतिभालाइ पनि अबसर दिन पर्यो खाली एउटइ गायक गायिका मात्र भयो...

  • @basantarana837
    @basantarana837 7 місяців тому +6

    😂😂सिल दि कडा साथी भन्छ जार जस्तो 😂😂😂😂

  • @himalayanspiritadventuretr3846
    @himalayanspiritadventuretr3846 7 місяців тому +8

    Wow sila ale Raju and Milan sabai hero of look dohori rising star isbu too

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @user-bl4mt6qk8k
    @user-bl4mt6qk8k Місяць тому +2

    याे गि धेरै हिट भाकाे त धेरै भाे अनि चितवन माडि हलमा हेरेकाे याेगि अहिले सुन्न पाईयाे❤❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 7 місяців тому +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤❤

  • @user-oi6si3gj5y
    @user-oi6si3gj5y 7 місяців тому +5

    धेरै राम्रो दोहोरी सम्मान सम्पुर्ण मा

  • @kumaryonzan3670
    @kumaryonzan3670 7 місяців тому +7

    Wow दोहोरीको राजाहरू ❤

  • @santoshkumarpandey9585
    @santoshkumarpandey9585 7 місяців тому +5

    सिला र कालिकोटी बैनी को राम्रो छ

  • @Baburam-ys3ki
    @Baburam-ys3ki 7 місяців тому +5

    Nice Dory all thank ❤🎉🎉🎉🎉❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @reshamgurung2025
    @reshamgurung2025 6 місяців тому

    कुनै जमानामा शिला बैनी शकुन्तला बैनी नीर सोल्टी र मेरो प्रस्तुति रहेको यो सुन्तला र स्याउ गीतलाई सारङगी संसारमा पुनः ब्युताउने प्रयास गर्नु भएकोमा शिला बैनी दोहोरी गीतका हस्तीहरू राजु भाई मिलन भाई रूपी बैनी प्रेमा बैनी कार्यक्रम संचालक कमल भाई सारङगी संसार परिवार र सम्पूर्ण भाईबैनीहरूलाई स-प्रेम मुरी मुरी धन्यवाद।यो कार्यक्रम हेरें राम्रो लाग्यो कमल भाई।💝💝🙏🙏🌷🌷

  • @NimrajXettri
    @NimrajXettri 7 місяців тому +3

    😂😂waw majja aayo sunna

  • @rizalrai297
    @rizalrai297 7 місяців тому +4

    🙏❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @rajeshthapa2982
    @rajeshthapa2982 7 місяців тому +4

    You are very very nic sang ❤❤❤

  • @shantajaishi4005
    @shantajaishi4005 7 місяців тому +5

    Koila sakdina sila didilai❤❤❤❤

  • @diurajbudhamagar3476
    @diurajbudhamagar3476 7 місяців тому +1

    लोक दोहोरी का राजा रानी हरु को एकैसाथ धमाका अत्यन्तै रमाइलो सँगै शब्द उठ्थान गर्ने तरिका सिग्न नि पाईने❤❤❤❤ सम्मान छ तिनै जना अग्रज दाइ दिदी लगायत सारङ्गि संसार लाई ।

  • @MOHINI_KHANAL
    @MOHINI_KHANAL 7 місяців тому +12

    राजु मिलन शिला तिनै जानालाई समान

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @kumarlama5442
    @kumarlama5442 7 місяців тому +11

    राजु परियार मिलाल लामा शिला आले दोहोरीका राजारानीहरू खुब रमाइलो हुने भो।

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @shantajaishi4005
    @shantajaishi4005 7 місяців тому +7

    Koila sakdina sila didi saga❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @aakashshahi8721
    @aakashshahi8721 7 місяців тому +7

    जा राजु दाई त्याहा रमाईलो नहुने कुरा नै हुदैन❤❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому +1

      मिठो प्रतिक्रियाका लागि धन्यवाद

  • @kamalaharijan9638
    @kamalaharijan9638 2 місяці тому

    राजु परियार र लक्ष्मि न्यौपानि को गित भनेपछि सात कामछोडेरनि सुनिन्थयो उ जमनामा 🎉❤ म जस्तै को को हुनु हुन्छ लाईक गर्नु है❤

  • @pratelprakash1490
    @pratelprakash1490 7 місяців тому +6

    Aaj bhane nikai hasiyo dohori suner super❤❤❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      मिठो प्रतिक्रियाका लागि धन्यवाद,
      हामीलाई हेर्दै गर्नूहोला ।

  • @bomprasadyakha3479
    @bomprasadyakha3479 7 місяців тому +5

    ❤❤❤

    • @SarangiSansar
      @SarangiSansar  7 місяців тому

      धन्यवाद, हजुरको प्रतिक्रियाको लागि
      हामीलाई हेर्दै गर्नूहोला ।