मन मिलेपछि जे नि हुदोरैछ मिलन लामा र ईव्सलले फेरी महोल तताए ।Milan Lama Vs Ibsal Sanjyal Junkiri-142

Поділитися
Вставка
  • Опубліковано 15 жов 2024

КОМЕНТАРІ • 1,1 тис.

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +26

    आहा कति राम्रो गित स्वरकी धनी नव गायिका ईस्बु बैनि अनि स्वरका धनी सरजक बरिस्ष्ट गायक मिलन लामा भाइ दुबै जाना लाई सन्मान छ अनि लगाऐत सम्पुर्ण टिम अनि जुन्कीरि रोदि घर अनि बिबी सर सन्मान छ🌺🌲🌹❤️❤️🙏🙏

  • @ganeshgurung8000
    @ganeshgurung8000 Рік тому +65

    मिलान दाईको त्यो स्वर त्यो शब्द, टुक्का अनि त्यो वहाँको पहिचान हरेक टुक्का पछि लयको साथमा जोश धेरै राम्रो लाग्छ धन्यवाद छ हजुरलाई सधैं यसरी नै हामी दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गरिदिनु होला अनि हाम्रो ईब्सल बहिनीको मान्छे पनि राम्री भविष्यको प्रख्यात कलाकार मध्यका एक हुन् र जुनकिरीका सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु जय लोक गीत जय संगीत ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 Рік тому

      ua-cam.com/video/smYcHHvNZqM/v-deo.htmlsi=-lYpITDvtjzLEYOS

    • @DolBahadur-i1l
      @DolBahadur-i1l 7 місяців тому

      ​@@junkirilivestudio😊

  • @bandanabhujel1135
    @bandanabhujel1135 Рік тому +10

    मिलन दा अनि इस्बु बुनु को दोहोरी अर्को भाग फेरि कहिले आउला भनेर बसेको आज फेर उहीँ रमाइलो उहीँ मीठो स्वार उहीँ सम्मान सहिद को दोहोरी सुन्न पाउँदा मन आनन्द भयो 👌👌👌हार्दिन नमन अनि सम्मान 🙏🙏मिलन दा लगायद सम्पुर्ण जुनकिरी रोधी परिवार हरु मा 🙏🙏🙏👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @surajthapa6554
    @surajthapa6554 Рік тому +11

    आदरणीय दाइ एवम् अग्रज कलाकार मिलन लामा ले जहाँ पाइला तेक्छ तेहा हङगमा हुन्छ उहाँको जोस अनि हसिलो मुहार एक दम खुसी लाग्छ सथै अत्यन्तै सुमधुर स्वोरको धनी नभ प्रतिभाको धनी बैनी इस्बु को बयान गर्ने कुनै शब्द छैन ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभार हजुर प्रति

  • @tejendraparajuli5233
    @tejendraparajuli5233 Рік тому +22

    मिलन दाजु र ईस्बु बैनी को दोहोरि हेर्न सारै मजा आउँछ ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभार हजुर प्रति

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +23

    निक्कै दमदार र जोडदार दोहोरि प्रस्तुति गर्नुहुने गायक मिलन लामा र इब्सल सन्ज्याल धेरै, धेरै धन्यवाद छ❤❤❤❤😅😊

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 Рік тому +18

    स्वर,शब्द,रूप ,कि धनी इश्बु। तिम्राे तारीफ गर्ने शब्द कुनै बुक मा खोज्दा भेटिनँ ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @upendrathakuri2212
    @upendrathakuri2212 Рік тому +55

    वाहा साह्रै राम्रो स्वर अनि उस्तै शब्दका टुक्का प्रहार गर्ने बहिनी को उज्ज्वल भविष्य को शुभकामना ।धन्यवाद जुनकीरी टिमलाई उस्तै माया मिलन दाई लाई

  • @bhabindrasigu9548
    @bhabindrasigu9548 Рік тому +15

    अत्यन्त हृदय स्पर्सि मीठो स्वरका धनी ,अत्यन्त सुन्दर शब्द चयन कलाले युक्त वरिष्ठ गायक मिलन लामा र अत्यन्त लोकप्रिय गायिका इब्सल सञ्ज्याल प्रति दिलैदेखि सलाम तथा लाख लाख सम्झना र माया🌷🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌺🌺❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞 10:15

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @sudank.c.7572
    @sudank.c.7572 Рік тому +10

    दोहोरी होस् त यस्तो सुनिरहुजस्तो लाग्ने जुनकीरीको प्रस्तुति सधैं उत्कृष्ट लाग्छ सवैलाई मुरिमुरी धन्यवाद ।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @DharamSingh-cj9vt
    @DharamSingh-cj9vt Рік тому +8

    स्वर की धनी प्यारी छोरी इब्सल र सन्माननीय मिलन सरले गाएको आजको यो दोहरी धेरै मिठो र रमाइलो लाग्यो यती छिटो किन सकियो होला भन्ने मनामा हुँदै छ अर्खो चोटी इब्सल बैनी संग यस्तै रमाइलो दोहरी गाउनको लागी दुबैले चाँडै प्रयास गर्नु होला पर्खेर बसने छुँ।
    धन्यवाद

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 Рік тому +19

    इस्बु बैनी जहाँ गयो त्यहाँ उज्यालो छ। कति राम्रो दोहोरी

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +71

    राष्ट्रिय पन्छी => डाँफे
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => कर्मचारीको लूटतन्त्र
    राष्ट्रिय Live दोहोरी => मिलन & इब्सल 🇳🇵

    • @kaleyketo8040
      @kaleyketo8040 Рік тому +2

      Nepal ma neta Janawar raixa ni 😂😂😂😂😂
      Kun janawar ho k 😅😅😅😅

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 Рік тому

      ua-cam.com/video/smYcHHvNZqM/v-deo.htmlsi=-lYpITDvtjzLEYOS

    • @SanjanaSen-e9c
      @SanjanaSen-e9c 10 місяців тому +1


      😮😢😅😊😊😊

    • @kyt4972
      @kyt4972 10 місяців тому

      Ppppp​@@kaleyketo8040

  • @ThapaMagar-x8j
    @ThapaMagar-x8j Рік тому +2

    साच्चै, मिलन जि को त कुरै छोड्यौ, दोहोरी को king नै हुन। यिनी नयाँ आउनु भए कि नयाँ गायिका इब्सु त झन दोहोरी को त super queen रहिछिन। जुनै गित पनि हराएको जोस उमाली दिने आगोको ज्वाला मुखी रहिछिन। अति मीठो गाउछिन। लोकगित को बलियो खम्बा हुन। यिनी❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @BhuwanXratty-mw2jj
    @BhuwanXratty-mw2jj Рік тому +15

    जहाँ मिलन त्यै ठाँउमा रमाईलो

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @ramprasadrai4115
    @ramprasadrai4115 Рік тому +19

    धेरै राम्रो लाग्यो गीत मा शब्द हरू मिठो प्रयोग गरि गीत गाउनु भएको मिलन लामा भाई र ईब्सल बहिनीको स्वागत छ दुवै जनालाई नमस्कार हजुर हरूलाई जुन किरी दोहोरी सन्चालक हजूरलाई पनि नमस्कार यो भिडियो अहिले इन्डिया आर्मी क्याम्प नेवल नेभि करन्जा मुम्बई देखि हेरिरहेको छु है सर धेरै राम्रो लाग्यो सर।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +55

    सुमधुर स्वरकी धनी ,
    शब्दकी खानी ,
    कालिकोटे नानी र सबैको प्यारो गायक मिलन लामा बिचको अति नै रोचक दोहोरी प्रस्तुत गर्नुभएको मा जुनकीरी टिम लाई हार्दिक नमन !

  • @BhimKhadka-gb8pn
    @BhimKhadka-gb8pn Рік тому +6

    धेरै राम्रो छ बुनु मन छुने तिम्रो सबै दोहोरी मन पर्छ।

  • @bhaskardc9979
    @bhaskardc9979 Рік тому +17

    इस्बु कस्तुरी नानीको स्वर शब्द चयन राम्रो छ अझै प्रगतिको कामना छ।

  • @padamshrestha8976
    @padamshrestha8976 Рік тому +13

    सारै रमाइलो कस्तुरी बहिनी र मिलन दाइ को प्रस्तुति

  • @gangabhusal9335
    @gangabhusal9335 6 місяців тому +10

    मिल लामा र सानि बैनिको दोहोरि गित अति मन पर्छ

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому +3

      हार्दिक आभार हजुर प्रति

  • @jaspaija2362
    @jaspaija2362 Рік тому +8

    राम्रो लाग्यो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕♥️

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @shantakatwal8235
    @shantakatwal8235 Рік тому +11

    मिलन लामा दाइ र इस्बु बुनुको गित त म खोजी खोजी सुन्ने गर्छु ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @jayaramthapa970
    @jayaramthapa970 Рік тому +64

    हाम्रो नेपाली लोक-संगीत अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏❤️❤️🇳🇵

  • @jaharood8528
    @jaharood8528 Рік тому +7

    मिलन जी र सन्ज्याल बहिनीको आज सम्म कै सुपर हिट लोक दोहरी

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @KrishnaKhati-d1r
    @KrishnaKhati-d1r Рік тому +12

    सम्मान छ जुनकिरि रोधिघर लगाएत सम्पूर्ण टिमलाई अती उत्तम छ

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @मायारुम्बातामाङ

    आहा कति राम्रो दोहोरी हाम्रो मिलन ज्योज्यो एसै गरि अगाडि बड्दै जानू होला सबैमा अग्रिम सुभकामना🙏🙏🕉️🕉️🌷🌷♥️♥️

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 Рік тому +6

    100 पटक हेरे होला अझै आँखा अघाएको छैन जति सुन्यो सुनौ लाग्ने अति मिठो दोहोरी गाउनु भो बधाई छ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @prakashpandit934
    @prakashpandit934 Рік тому +5

    इब्सु बुने मेरो यक्दमै मन पर्ने गाइका बुने लाई शुभकामना ibsu❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @BuddhiBuddhi-k4f
    @BuddhiBuddhi-k4f 2 місяці тому +1

    ❤❤❤❤ आहा अत्यन्त दमदार दोहोरी मिलन जि अर इबसल जि साथै सम्पुर्ण लाई शुभ कामना ।

  • @चेन्जेन्न्लुंङकिरात

    लामा सर को के बर्णन गर्नु उहाको प्रस्तु हुने तरिका फरक छ। इस्बु ( कस्तुरी ) छोरीलाई के भन्ने सब्द छै इस्बुको भबिस्य अति राम्रो छ। प्रगतिको अगृम सुभकामना छ।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @bishnulama4229
    @bishnulama4229 Рік тому +6

    राम्रो नेपाली लोक सँगीतलाइ
    मवीस्णु लामा बाट धेरै धेरै सम्मान छ 🙏🌹🙏

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @MrGanga-si4sl
    @MrGanga-si4sl Рік тому +10

    मिलन लामा दाइ र गायिका नानी को सब्द अति कडा ❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 Рік тому

      ua-cam.com/video/smYcHHvNZqM/v-deo.htmlsi=-lYpITDvtjzLEYOS

  • @sabitabudha5208
    @sabitabudha5208 Рік тому +16

    मेरो मन पर्ने कलाकार❤️❣️

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभार हजुर प्रति

  • @NiruDongTamang
    @NiruDongTamang Рік тому +4

    Milan jojo lagayet sampurna Team lai Respect ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @maanshammanmedia
    @maanshammanmedia Рік тому +24

    इब्सु बुनु तपाइँको मुस्कान ज्यान खाने छ स्वर त झन कसैलाई पनि लोभ्याउने ❤❤❤ बधाई छ यसरी नै अगाडी बढ्नु होला

    • @bbanuragee
      @bbanuragee Рік тому +1

      हार्दिक आभार हजुर प्रति

    • @nepaliman3704
      @nepaliman3704 Рік тому +1

      ❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 Рік тому

      ua-cam.com/video/smYcHHvNZqM/v-deo.htmlsi=-lYpITDvtjzLEYOS

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 Рік тому +10

    जत्ति हेरेपनि हेरुँ हेरुँ लाग्ने ❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 Рік тому +3

    मिलन सरको बोलीमा जादु नै छ र नवीन गायिका ईब्सु मेम दबै जनाको दोहोरी असाध्यै मीठो लाग्यो दुबैमा मीठो संझाना , नमस्कार र संपूर्ण टिममा धन्यवाद ।

  • @RajuManandhar-te4dq
    @RajuManandhar-te4dq Рік тому +3

    Ekdamai supper dohori live sweet voice jati sune ni dhett namrni...

  • @rambk3652
    @rambk3652 Рік тому +2

    अत्यन्तै मिठो स्वर, कलागला साथसाथै हँसिलो मुहारकाे धनि कालिकोटे चेली ईफ्सल सँज्याल नानीले निकालेको टुक्का शब्दहरु कतिराम्राे आहा!
    अाफ्नै दाईभाई र दिदिबहिनीहरुकाे याे कार्यक्रम जुनकीरी राेधि घर धेरै हेर्नमनलाग्छ।
    अाज झनै राम्रो लाग्यो।
    सबैलाई शुभकामना छ💐🎊🎉🌹🎈❤️

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @narprasadjaishi
    @narprasadjaishi Рік тому +12

    मेरा मन पर्ने कलाकारहरु ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @musicaljourney7742
    @musicaljourney7742 8 місяців тому +1

    वाह वाह ❤❤❤ कति सरल सभ्य‌ र मिठो प्रस्तुति उच्च सम्मान कलाकार भनेको यस्तो हुनु पर्छ।

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @BhimKhadka-gb8pn
    @BhimKhadka-gb8pn Рік тому +5

    सारै राम्रो ❤❤❤❤❤❤❤।

  • @ArunNeupane-w7n
    @ArunNeupane-w7n 10 місяців тому +1

    आफू लजाइ लजाइ दर्शकलाई भुतुकै परे😮 । गीत त सबैली गाउछन तर आफ्नो हाउबाउमा पृथक पन छ साथी हो । क्या मन पर्यो । जिस्किदै गाउने दुबै कम छैनन । मोरामोरीहरु ❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @ashnagyawali
    @ashnagyawali Рік тому +14

    निकै राम्रो लाग्यो इब्सल नानु कर्णाली कि चेली ले आज मिलन लामा जस्तो गायक सित दोहोरि गाउने चानचुने चाहिँ अबस्य होईन

  • @bharatmani8949
    @bharatmani8949 Рік тому +2

    ईब्सूसनज्याल पुतली को स्वार र सब्द सारै
    अब्बल छ एक देखी आजसम्म कुनै
    काम छैन सफलताको शुभ कामना

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Рік тому +3

    इम्सु बहिनिको दोहरी पहिलो चोटि सुने,,निकै कडा रहेछ बहिनिको दोहरी,,मिलन दाइ त बहुचर्चित नै होईसिन्छ,,

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @bhopalthapa6464
    @bhopalthapa6464 Рік тому +2

    Sarai ramro dhorigeet
    Yes dhorigeet ma Nepal ko sanskirti ko jhalak le dherai ramro vayeko chha

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @anjanathapa7615
    @anjanathapa7615 Рік тому +5

    यो नानीको सोर राम्रो सङ्गै रिपलय दिने शब्द नि 👍️👍️ लाग्छ

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @MrHomPun
    @MrHomPun Рік тому +2

    मिलन लामा ज्यु ले राखिदिनु भएको नाम एकदमै ठिक छ कस्तुरी मान्छे पनि कस्तुरी जस्तै राम्री चलाख एक्सन हरु अति राम्रो तसर्थ कस्तुरी नाम अति राम्रो सङ्ग सुहाउदो नाम म १००% सहत छु कस्तुरी कस्तुरी ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @DhanBmgr
    @DhanBmgr Рік тому +5

    सारै मन छुने प्रत्येक शब्द शब्दमा जादुगर स्वर मिलन लामा र इब्सल सन्ज्याल प्रति सलाम 🤝🤛🙏🙏🙏र जय नेपाल कला संस्कृति तथा संस्कारहरू को रक्छेक ललइ

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @shivarimal8011
    @shivarimal8011 Рік тому +7

    वा वा कति रमाइलो दोहोरी दाइ ,बहिनी को 👌👌👌👌❤️❤️❤️❤️❤️💐💐💐💐💐

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @ritabudha5932
    @ritabudha5932 8 місяців тому +3

    मिलन दाई र ईबसल सन्जालको दोहोरी धेरै नै मन पर्छ मलाई ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @jitabahadurthapa4416
    @jitabahadurthapa4416 Рік тому +3

    इब्सु त साह्रै बाठो , मिलनले ट्रयाक छोड्न छोड्न लाग्दा पनि ठांउमा फर्काइहालिन्, जे होस् साह्रै मिठो गीत मलाइ मन पर्ने गायक गायिका दुबैलाइ सलाम छ।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @ShuvamSangeetPvtLtd
    @ShuvamSangeetPvtLtd Рік тому +168

    साच्चिकै होला लि इस्बु को उमेर इस्बु को हरेक गीत मन पराउने यता हाजिर गरौ हैत ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +5

      हार्दिक आभार हजुर प्रति

    • @ManamatiSaud
      @ManamatiSaud Рік тому

      ​@@junkirilivestudio8l8😅😊p7.77

    • @blank_0193
      @blank_0193 Рік тому +5

      Wow

    • @RajKumar-ks3js
      @RajKumar-ks3js Рік тому

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊0000😊00😊😊😊😊😊😊😊😊😊

    • @SantiSapkota-uf7ki
      @SantiSapkota-uf7ki Рік тому

      ​@@blank_0193दमि //छ

  • @rajkumarpokharel5
    @rajkumarpokharel5 Рік тому +4

    ईस्बु नानि गित मलाई सारै मन पर्नेछ गित पनी राम्रो मान्छे पनि अति सुन्दरी साथै मिलन लामा त मलाई धेरै मन पर्न गायक हुनुहुन्छ

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @singgurung7206
    @singgurung7206 Рік тому +6

    Saarai Ramro bhaka dhanyvad junkiri laai❤❤❤ & respect both singers ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @tysonmagar76
    @tysonmagar76 6 місяців тому +1

    आदरणीय कलाकार मिलन लामा दाजु ❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @nabrajojha7896
    @nabrajojha7896 Рік тому +4

    ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊😊😊aaha milan sir r sanjel baini ko dohari saarai ramro

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @nakendrasanjyal8509
    @nakendrasanjyal8509 Рік тому

    मैले गित सुनेर धेरै खुशी लाग्यो अनि राम्रो पनि इप्सल छोरीको अझै राम्रो प्रगति होस आसा कालिकोट मात्र नभै कर्णाली कै नाम राख्न सफल हुनेछिन कालिकोट जस्तो बिकट ठाउँ बाट आएर आफ्नो प्रतीभा देखाएर सबैको मन र मुटुमा बस्न सफल भएको अझै बधाइ प्रकट गर्दछु ।

  • @gyanpuri655
    @gyanpuri655 Рік тому +11

    सुपर ❤जय दाेहाेरि❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @jayatamang2072
    @jayatamang2072 7 місяців тому +1

    मिलन लामाले जहाँ जान्छ त्यहीँ रमाइलो गरेका हुन्छन् सायदै वहाँ देश भक्त लोकप्रिय समसामयिक मौलिकता गित सङ्गितका सर्जक मिलन्लामा सदा अमर रहोस् ।

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @autargurung7249
    @autargurung7249 Рік тому +5

    जस्तो स्वार उस्तै एक्सप्रेसन इस्बुको दामी .......

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @Salinsharmaa
    @Salinsharmaa Рік тому +1

    साच्चिकै live दोहोरी मध्ये कै सबैभन्दा उत्कृष्ट शब्द चयन,गायन शैली,अनि त्येत्तिकै मीठो लयमा गुनगुनाउनुभयो।सबै Team member लाई धेरै धेरै धन्यवाद !
    परदेशमा रहेर नेपालको केवल सम्झना मात्रै गर्ने हामी जस्तै को निम्ति यो र यस्तै दोहोरी भाकाले पक्कैपनी दिनभरको थकाई मेटाई नेपालको यादलाई झन ताजा बनाउने मा दुईमत छैन।❤❤

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @khemkumarpoon876
    @khemkumarpoon876 Рік тому +3

    सरबौत्कृसत गीत सब्दको के भन्नुर स्यानु बहिनी लाई सलाम छ मिलन जि को त शब्द नै भेतिन

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @purnaonta2735
    @purnaonta2735 Рік тому +5

    सानो छोरी नानीको प्रगतिको कामना

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @balghartimagar8747
    @balghartimagar8747 9 місяців тому +1

    namaskar ma milan sar ko big feyan biranothau bata herdai xu ani kasturi nani ko pani sarai mitho shorr sunera aananda liyo ❤️🇳🇵🙏

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @saliksconcept9876
    @saliksconcept9876 Рік тому +6

    Truly Nepalipan jhalkaune bhanekai Dohori Geet ho !
    💕🙏

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभार हजुर प्रति

  • @lkthaapa2466
    @lkthaapa2466 Рік тому +1

    दोहोरी भनेकोत एसतोपो हो गुड दुबै जनालाई

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @premphagami412
    @premphagami412 Рік тому +5

    शब्दको को खानी यो नानी को❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @shukratamang2166
    @shukratamang2166 9 місяців тому +1

    भविष्य उज्ज्वल छ नानीको।।। शुभकामना।।।।

  • @buddhigurung4693
    @buddhigurung4693 Рік тому +3

    Milan daju r isbal boiniko dohari babalai xa ❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @rameshkandel5900
    @rameshkandel5900 Рік тому +1

    कालीकोटे नानीको साङ्गीतिक यात्रा अब्बल नै रहेछ। शुभकामना।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @samikshaupd
    @samikshaupd Рік тому +6

    Isbu ko fan ajhai smile fan sani ko ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @anjukoirala1988
    @anjukoirala1988 Рік тому +2

    इवसल नानीलाई त नेपाली डेर्स नै सहाउछ

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @SitaSita-ti7ki
    @SitaSita-ti7ki Рік тому +3

    नाईस छ दोहोरी दुबई को

  • @premkc9040
    @premkc9040 Рік тому +2

    मिलन लामाको जे होस गित चाहिँ मीठो हुन्छ😂😂😊

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @YaemanSingh
    @YaemanSingh Рік тому +3

    दामि याे हाे नि दाेहाेरि जय गित जय संगित ।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @shilaraishilarai8293
    @shilaraishilarai8293 6 місяців тому +1

    Milan lama r sandiyan bainiko dohori atinai man prx 2jana lai hadik suva kmuna x

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @SIJINALVETPHARMA
    @SIJINALVETPHARMA Рік тому +4

    अत्ति राम्रो सारै राम्रो र रमाइलो दोहोरी / एक अर्का ले एक अर्कालाई माया गरेको, समर्पित भएको र मायाँ के हो भन्ने अर्थ यस गीतले दिएको छ / दुवै गायक र गाईका प्रति हार्दिक सम्मान छ /

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

    • @ujjanshrestha7528
      @ujjanshrestha7528 Рік тому

      ua-cam.com/video/smYcHHvNZqM/v-deo.htmlsi=-lYpITDvtjzLEYOS

  • @sitaale676
    @sitaale676 Рік тому +1

    Derai ramro xa dubai jana prati aabhari xu derai maya

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @saugatgurung243
    @saugatgurung243 Рік тому +4

    कति मिठाे गित यहाँहरुलाई धेरै धेरै शुभकामना छ❤❤❤❤❤❤❤❤🎉🎉🎉

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @Naresh658
    @Naresh658 7 місяців тому +1

    नयाँ प्रतिभा स्वरकी धनी सुन्दरी नानु इब्सुलाई धेरै धेरै बधाई अनि सफल भविष्यको शुभ कामना 👏👏👏👏👏👏👏

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @sukmayamagar3580
    @sukmayamagar3580 Рік тому +4

    ❤❤❤शव्द को भोरिएकी कालीकोटे नानि❤❤❤ एकदम बिजोड प्रस्तुति ❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @eakbahadur8859
    @eakbahadur8859 10 місяців тому

    जुनकिरि राेधिघर र सारङी सन्सार त अाफनै घर जस्तैः हुन धेरै धेरै सममान धनयबाद छ यति रमाइलो दाेहाेरि तीन पटक हेरि सके मिलन दादा र बहिनि ईबसल धेरै मन परछ सबै दाेहाेरि हेरकाे छ धेरै धेरै सफलता मीलाेश सबैलाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @blinkgirl345
    @blinkgirl345 Рік тому +3

    अहिले को ❤❤❤❤जल्दो बल्दो गाइका ❤❤जय संगीत दुबै लाई दनय्बाद

  • @kedartimalsena8333
    @kedartimalsena8333 Рік тому +2

    धेरै सुंदर सुरिलो स्वर खुशी लाग्यो धन्यवाद बेनी इब्सल लाई

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 Рік тому +24

    टुक्कामा टुक्का मिलाउने इब्सल बहिनी लाई सलाम छ।❤❤❤

  • @SuperKhageshwar
    @SuperKhageshwar 9 місяців тому +1

    Ateyantai sundar 🎉❤

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति

  • @RAMLUHAR-rr1fd
    @RAMLUHAR-rr1fd Рік тому +4

    ईबसु को स्वर धेरै मिठो छ षधाई छ

    • @bbanuragee
      @bbanuragee Рік тому

      हार्दिक आभार हजुर प्रति

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @remsingtan8506
    @remsingtan8506 Рік тому

    ❤❤❤❤ मिलन लामा ज्यु सारै अब्बल गाएक अनी अनुसासीत गाएक I साँचीकै हट टच भयो धन्यवाद ।
    इब्सु बहीनीको शब्द चयन अनी गाएकी पन साह्रै मीठो धन्यवाद बहीनी ।

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @amncojoshi8284
    @amncojoshi8284 Рік тому +4

    Heart touching world besha gayer aviman garnu hudain ra ladanu parxa waooo so nice❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @absalama6222
    @absalama6222 Рік тому +1

    वा कालीकोटे छोरिटेले मन जित्यो है मेरो त।🥰🥰🥰

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @bishnusanthury6852
    @bishnusanthury6852 Рік тому +4

    Mitho voice ani sabda chayen nani esbhu ko vabisye ujjal xa geet sangeet ma badhai xa nanu❤❤❤❤❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @prithivijimee4726
    @prithivijimee4726 Рік тому +1

    Ati ramailo dohori iabsalko mayalu swabhav le man kutukka khayo.

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @chakgurung3175
    @chakgurung3175 Рік тому +4

    Ohsom super Dupper Dohori,thank you so much. Wish you all the best God bless you 🙏

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому +1

      हार्दिक आभार हजुर प्रति

    • @bharatapandeya7020
      @bharatapandeya7020 11 місяців тому

      यस्बुकेा मुनामदन भैसक्येा धन्बाद बहिनि

  • @khitizbajgain7845
    @khitizbajgain7845 Рік тому +1

    मिलन दाईलाई पनि मात खुवाईन् त गाँठे हौ कस्तुरी ले
    एकदमै राम्रो लाग्यो ❤

    • @junkirilivestudio
      @junkirilivestudio  Рік тому

      हार्दिक आभार हजुर प्रति

  • @BairagiVlog518
    @BairagiVlog518 Рік тому +89

    हुटिङ गर्दै गाउदै गर्ने मिलन लामा मलाइ मन पर्ने गाएक तपाईं लाई पनि मन पर्छ भने यता हाजिर हुनुहोला ल🙏

  • @rameshgurung719
    @rameshgurung719 11 місяців тому +1

    आहा धेरै नै रमाइलो भयो ।लाेक प्रिय गायक मिलन लामा दाइ र सानी नानी कस्तुरी अति ट्यालेन्ट नानीलाई आउदाे दिनको हार्दिक शुभकामना कामना दिन चाहान्छु🙏🙏

    • @junkirilivestudio
      @junkirilivestudio  4 місяці тому

      हार्दिक आभार हजुर प्रति