भाषा जिउँदो मात्र हैन, जाग्दै पनि छ ! | Bhushita Vasistha | Tamasoma Jyotirgamaya | AP1HD

Поділитися
Вставка
  • Опубліковано 10 жов 2021
  • #TamasomaJyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Bhushita Vasistha
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Sunil Shrestha
    Music: Rickey Shakya
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Kushal Raut
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    Graphics: Ramesh Thapa
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Sujan Karki
    Sanjay Maharjan
    Biplab Dhital
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►ua-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #Literature #Bhasa #Sahitya #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork
  • Розваги

КОМЕНТАРІ • 551

  • @rohitrai8075
    @rohitrai8075 2 роки тому +79

    नेपाली भाषालाई युवा वर्गले अंग्रेजी भाषाकाे अाेझेलमा पारिरहेको बेला यति राम्रो शैलीबद्द नेपाली भाषा बाेल्ने मानिस पाउँदा खुशी लाग्यो।😍😍

    • @dilkajibhujel644
      @dilkajibhujel644 2 роки тому

      Good baini bastav main baini vanna lgarva garchhu.

    • @ankitasmitakushal2060
      @ankitasmitakushal2060 2 роки тому +1

      अति असल भाषा साहित्य संस्कृ शब्द बिना असुध्द हुँदाे रै छ ,अति असल र सरल तरिका बाट ज्ञान प्रचार गरि दिनु भा काे मा यहाकाे अझ उन्नति प्रगति का मार्ग सफल्ता प्रप्ति हुन ,जयश्रीकृष्ण राधेराधे

    • @shivasherchan7754
      @shivasherchan7754 2 роки тому

      @@dilkajibhujel644 .

    • @d.bsanwalimbu9895
      @d.bsanwalimbu9895 2 роки тому +1

      कति मीठो भाषामा विचार व्यक्त गर्नुभयो।

  • @rupambhandari6457
    @rupambhandari6457 2 роки тому +40

    यो नेपालको एक मात्र कार्यक्रम जुन कार्यक्रमबाट असिमित ज्ञान पाईन्छ बौद्धिक क्षमता मल्टि टेलेन्ट ।

  • @durgapoudel2813
    @durgapoudel2813 2 роки тому +48

    वावा क्याबात, भुसिता त बहुप्रतिभा शालि ब्येक्तित्त्व, त्यसरीनै ज्ञानका दरवाजा हरु खुलिरहुन शुभकामना

  • @grpnepal
    @grpnepal 2 роки тому +49

    मैले कहिल्यै नसुनेको नाम, यो भन्दा पहिले कहिल्यै नदेखेको छोरी मान्छे तर सम्बाद सार्थक लाग्यो ! प्रेरक लाग्यो ! साधुबाद यात्री जी !

  • @rajubhandari6178
    @rajubhandari6178 2 роки тому +107

    यात्री सर हजुर महान हुनुहुन्छ पत्रकारिता क्षेत्रमा यस्ता यस्ता ब्यक्ति ल्याउनु हुन्छ कि जसलाई सुन्दा कान नै पबित्र भयो जस्तो लाग्छ 🙏🙏

  • @criston5199
    @criston5199 2 роки тому +23

    हैट यति सानो उमेर मै कति ज्ञान् ,बौद्धिकता,सालिनता ,बोलिमा मिठास हो यहि हो सस्कार भनेको।।।धन्यवाद बसिस्ठ ज्यु धेरै कुरा सिक्ने अवसर पाए♥️🙏

  • @Chitrapanta1
    @Chitrapanta1 2 роки тому +16

    भाषा साहित्य सङ्स्कृतीको जगेर्नामा टिकाराम यात्रीजिले सन्चार जगत मार्फत पुर्‍याउदै आउनुभएको अतुलनिय योगदानको लागी जतिसुकै र जुनसुकै सब्द चयन गरेर प्रसङ्सा गर्दा पनि त्यो सधै अपुर्ण हुन्छ ।

  • @bharatpokheral5203
    @bharatpokheral5203 2 роки тому +5

    अत्यन्त राम्रो र विशिष्ट अन्तरवार्ता । तपाईका विचार र छन्दको विश्लेषण धेरै राम्रो लाग्यो । माता सरस्वती तपाईको अन्तरमनमा विराजित भैरहुन ।

  • @ravishakya7085
    @ravishakya7085 2 роки тому +8

    सुन्दरी ब्यक्तित्व र सुन्दर साहित्यिक कवित्व ! वाह साॅच्चिको आनन्दित क्षण ! साधुबाद भुषिताजी ! 😍🙋

  • @minaspibantawa4727
    @minaspibantawa4727 2 роки тому +10

    बहुआयमिक ब्यक्तित्व बिभूषित भूषिता जीको अन्तरबार्ता प्रेरणादायी साथै स्वयमाबर्तन पाईयो।

  • @lokukoirala6223
    @lokukoirala6223 2 роки тому +6

    कति सालिन अनि सरल अन्तरबार्ता छ जति सुनेपनी सुनौ सुनौ लाग्ने ।धन्यबाद टीका यात्री सर 🙏

  • @laxmanshiwakoti1100
    @laxmanshiwakoti1100 2 роки тому +3

    सारै राम्रो र प्रेरणादायी अन्तर्वार्ता !!! एस को लागि यात्रिजी धन्यवादका पात्र हुनुहुन्छ। यो अन्तर्वार्ता बहुप्रतिक्षीत् थियो । भुसिताजीले बोल्दा साक्षात सरस्वोती ले नै बोलेको जस्तो लाग्छ । येति सानै उमेरमा येति धेरै विषय मा ज्ञान हुनु धेरै ठुलो कुरा हो । नेपाली र संस्कृतमा पनि मास्टर्स गर्नुस । तपाईं को ज्ञान को भण्डार अझैं बिराट र बिशाल होस् । अबको २० वर्ष पछि तपाईं एक विदुषी प्राज्ञ को रुपमा आफ्नो स्थान बनाउन सफल हुनुहोस , यही हार्दिक कामना !!!

  • @mohansubedi7933
    @mohansubedi7933 2 роки тому +4

    पूर्ण नेपाली महिला .....सुनेर नै गर्व लाग्यो |

  • @jasdhojgurung595
    @jasdhojgurung595 2 роки тому +8

    यात्रीजी धन्य हुनु हुन्छ ।भूशिताजीको कोसिस जगतप्रतिको जिम्मेवारी र इमानदारिताले मानवलाई मानव बन्न ठूलो मद्दत पुग्नेछ । हाम्रा नेतागणदेखि सर्वसाधारण जनतासम्म यहीं चेतनाको विकास भए कस्तो हुन्थ्यो होला। साह्रै अव्वल कार्यक्रम ।बधाईकासाथ शुभकामना पनि ।

  • @shankarsilwal247
    @shankarsilwal247 2 роки тому +61

    ज्यादै साेम्य सालीन राम्रो कर्णप्रिय स्वरकाे धनी छन्द साधक हजुरको हरेक कुरा मनन् याेग्य लाग्यो । शब्द शब्दमा मीठास् सुन्दा आनन्द आयो ।

    • @nojharisubedi2254
      @nojharisubedi2254 2 роки тому +1

      प्रेरणादायी माधुर्यरसले पूर्ण कण्ठ भएकी बहुत मिठाे स्वरकी धनी बिदुषी बैनीलाई हार्दिक नमस्कार छ

    • @bhandarinanda7
      @bhandarinanda7 2 роки тому

      Bhushita Jee is a multitalented personality, a well learned person with abundant richness of humanity! A great interview! Watched fully- from Australia

    • @kantisapkota1006
      @kantisapkota1006 2 роки тому

      @@nojharisubedi2254 nñnnnńhhh

    • @kantisapkota1006
      @kantisapkota1006 2 роки тому

      @@nojharisubedi2254 nnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnbnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnjnnnnnnñnnnnnnnnnnnnnnnnnn

    • @gopalgiri5574
      @gopalgiri5574 2 роки тому

      outstanding personality

  • @keshabparajuli2839
    @keshabparajuli2839 2 роки тому +3

    अतन्त राम्रो सुन्नु पर्ने अन्तरबार्ता हजुर नमन भुशिता जी अनि टीका जी🙏🙏🙏

  • @tulasiprasadsharma7165
    @tulasiprasadsharma7165 2 роки тому +2

    अत्यन्त वहुआयामिक व्यक्तित्व भुषिताजी । अनि टिकाराम यात्रीजीको कार्यक्रममा व्यक्ति (अतिथि) छनाैट त भन्नै नपर्ने । गजव छ । राजनितिज्ञका थोत्रा गफ भन्दा यस्ता प्रेरणादायी व्यक्तित्वलाई कार्यक्रममा बोलाउनु भएकोमा टिकाराम यात्रीजी लाई धन्यवाद ।

  • @ranjughimire4263
    @ranjughimire4263 2 роки тому +6

    आहा!! कति उर्जा दिने खालको अन्तर्वार्ता आँखा पनि चिम्म गर्न मन लागेन,म पनि छन्द प्रिय मान्छे कति कुरा जानकारी भयो साधुवाद दुबै जनालाई ❤️❤️

  • @shyammishra9304
    @shyammishra9304 2 роки тому +2

    यो भागमा टीका जी पनि हेरेको हेरेई हुनुभयो, हामी हेरेको हरेई। वाह! भुषिता जि। नमन🙏🙏🙏

  • @santoshkadel
    @santoshkadel 2 роки тому +5

    हामीले संकृत पढ्न आबश्यक छ किनकि हाम्रा कुरीति हटाउने बाटो नै यिनै हुन्। जब हामी अध्यन गर्छौ तब थाहा पाउछौ ज्ञान ! म मा सहिष्शुनता आवोस म मा मान्छे ल प्रेम गर्ने भाव आवोस। 'म' लाई पढ्नु र जान्नु नै जिबन हो। मलाई मन्त्र मुग्ध बनायो यो कुराकानी ले। चेतना को अर्को तह को ज्योति को बल्यो मेरो हृदयमा ! शुभकामना। यस्ता मानब छन् त पो मानवता बाँचिरहेछ।

  • @nabingajmer7944
    @nabingajmer7944 2 роки тому +7

    यो कायक्रम को म नियमित दर्सक हुँ मलाइ आजको यो संवाद अहिले सम्म कै उत्कृष्ट संवाद लाग्यो यो संबाद बाट नेपाली भाषा पनि यति सुन्दर र मिठास रहेछ भन्ने थाहा भयो तर आज को संबाद किन यति छोटो गर्नु भएको ?

  • @deepakkunwar7782
    @deepakkunwar7782 2 роки тому +23

    अत्यन्तै मर्मस्पर्शी अन्तर्वार्ता हेर्न पाहियो खुसि लाग्यो

  • @jeevanbhandari8734
    @jeevanbhandari8734 2 роки тому +5

    टिकाराम जि को बिच बिचमा शब्दहरुको सहयोग गरि सहजिकरण गर्ने तरिका निकै मनपर्यो

  • @melakc9620
    @melakc9620 2 роки тому +2

    टिकाराम सर, तपॉईको आजको छनौट र पात्र भूषिता बशिष्ट छोरीको ज्ञानले मलाइ पनि झकझक्यायो । संस्कृत पढन जानुपर्ने भयो । ज्ञान र छंदको भण्डार संस्कृत हो ।मेरो वालमा सेयरगरें ।

  • @tejudhakal9725
    @tejudhakal9725 2 роки тому +5

    यात्री सर त हेरेको हेर्यै हुनुभो,हामी श्रोता को केहाल होला,,,यस्तो ब्यक्ति तयार हुन कति मेहनत लाग्यो होला,,,outstanding dear person 🙏🙏🙏🙏

  • @shyamkhadka6519
    @shyamkhadka6519 2 роки тому +8

    कति गहन विचार र जीवन दर्शन । मन आनन्दित हुन पुग्यो 🙏🙏

  • @kbchauhan4261
    @kbchauhan4261 Рік тому +2

    भूषिताजीको दर्शन र वहाँको कुरा सुनेर आनन्द लाग्यो , नमन धन्यवाद ! One shared

  • @hariprasadneupane4223
    @hariprasadneupane4223 2 роки тому +4

    भूषिताजी हजुरको जस्तो बाक र काव्य क्षमता मैले अहिले सम्म अनुभव गरेको थिईन ।साच्चिकै हजुरमा ईश्वरीय शक्ति छ।दशैको बेलामा साच्चिकै दुर्गाकै अबतारै हो कि जस्तो लाग्यो।सालिम हसमुख स्पष्ट ता बौद्धिकताले हजुर तर्क अझै अोजिलो देखिन्छ ।साहित्यको गहिराईको रहस्यमय बल्ल बुझियो ।हजुर त साच्चै मेरो गुरु हो ।अाखा खोलि दिनु भयो ।हार्दिक धन्यवाद ।नमस्कार ।

  • @sureshsubedi9891
    @sureshsubedi9891 2 роки тому +2

    टीकाजीको मैले पहिलो पल्ट हेरे कार्यक्रम अति उत्कृष्ट

  • @gyanprakashpaudel3675
    @gyanprakashpaudel3675 2 роки тому +3

    @भुषिता बशिष्ठ अत्यन्तै शभ्य सालीन कर्णप्रिय स्वरकाे धनी छन्द साधक हुनुहुदो रहेछ ! हरेक कुरा मनन् याेग्य लाग्यो ! शब्द शब्दमा मीठास् सुन्दा आनन्द आयो !

  • @shankarkhadka2822
    @shankarkhadka2822 2 роки тому +1

    आफूले आफूलाई पुरै खाली पाइन्छ यस्तो संवाद सुनेपछि, दुवैमा नमन्।🙏🙏

  • @jitbdrnepali
    @jitbdrnepali 2 роки тому +7

    अत्यन्तै कर्णप्रिय ,मर्मस्पर्शी र सार्थक अन्तर्वार्ता 🙏

  • @durgathapaliya9591
    @durgathapaliya9591 2 роки тому +3

    याे कार्यक्रम सारै राम्रो लाग्छ । टीका सरले राम्रो ब्यक्तिहरुलाई ल्याउनु हुन्छ ।तर मैले टीका सर भित्र एउटा कमजोरी देखेकाे छु । याे कुरा मैले खाेले भने टीका सरलाई फाईदा हुन्छ तर अरुकाे कमजाेरी देखाउने मलाई भने घाटा अवस्य छ । मलाई घाटा भएर केही फरक पर्दैन किनकी मलाई कसैले चिन्दैन तर टीका दाईलाई भएकाे फाईदाले सबै दर्शक श्राेतालाई फाईदा हुन्छ । त्यसैले सरी भन्दै म भन्छु दाई तपाईं भित्र केही शब्दाडम्बर देख्छु दाई । हामी सबै सिक्दै जाने हाे । जबरजस्ती साहित्यिक शब्द बाेल्नै पर्छ भन्ने छैन । सरल शब्द बाेल्दापनि नराम्रो हुन्छजस्ताे लाग्दैन ।

    • @purkhabudhathoki2491
      @purkhabudhathoki2491 9 місяців тому

      सहि पहिल्याउनुभयो मेरो मनमा पनि त्यही कुरा लागिराथ्यो।

  • @kiranrai6495
    @kiranrai6495 2 роки тому +2

    यो मात्र एउटा नेपाली Tv कार्यक्रम हो। म नियमित दर्शक हु। प्रत्येक शृङ्खला ठेट नेपाली भाषा मा प्रस्तुत हुन्छ।

  • @yamberraut8125
    @yamberraut8125 2 роки тому +4

    हेर्दै जादा समय सकिएको पत्तै भएन ।भनेर भन्दा खेरी सारै मिठो लाग्यो thank you so much🙏

  • @Gaurabful
    @Gaurabful 2 роки тому +10

    "धनको दम्भभन्दा ज्ञानको दम्भ अझै धेरै खतरनाक हुन्छ ।"
    "People die hero or live longer to become a villain."
    यि दुइ ज्ञान लिएँ मैले यो अन्तर्वार्ताबाट ।

  • @dhrubarajregmi2162
    @dhrubarajregmi2162 2 роки тому +6

    राम्रो मान्छेको सुमधुर प्रस्तुति ! मन प्रफुल्लित भयो। Stay always blessed.

  • @ramilarayamajhi4331
    @ramilarayamajhi4331 2 роки тому +11

    अत्यन्त उत्कृष्ट कार्यक्रम 👏👏
    पून: एकपटक मेरो मन का तरंग त्यो शब्दका बाड ले तरंगित बनाया र केही हद सम्म जागरूक बनाय🙏🌺
    भूषीता जी मा बीराजमन त्यो परमचैतन्य लाई सत सत नमन 🙏साथै यात्री ज्यूँलाई पनि धन्यवाद

  • @bindusharma7368
    @bindusharma7368 2 роки тому +2

    टिकारामजी अति योग्य शितल पात्र -------मज्जा आयो

  • @srijanaitani5683
    @srijanaitani5683 2 роки тому +2

    वाह! कति मीठो स्वर ,साच्चिकै कर्णप्रिय् ,शालिनता, दिदी हजुर यो बोली सुन्दा कति आनन्द आउने तारिफ गर्ने कुनै शब्द भएन ।😍

  • @hariprasadneupane4223
    @hariprasadneupane4223 2 роки тому +1

    टिकारामजी हजुरको कार्यक्रम अत्यन्तै उदारणीय छ।साहित्य सबै भन्दा ठूलो सम्पत्ति रहेछ ।म नियमित रुपमा यो कार्यक्रम हेर्दछु ।मैले धेरै सिके ।साहित्यमा हजुरकोअब्बलता पनि उच्च मूल्यांकन गर्दछु ।भषिताजी जस्ता ब्यक्ति त हाम्रा अमूल्य सम्पत्ति हुनुहुन्छ ।

  • @user-su9lf8df6j
    @user-su9lf8df6j 2 роки тому +13

    हजुरलाइ सुन्दा र हेर्दा साच्चिकै सितलता नै सन्चार गर्नु भएको छ। कति आनन्द आयो।।

  • @dineshgautam3718
    @dineshgautam3718 2 роки тому +10

    शान्त सौम्य सुललीत विदुषी नारीवाट जुन उद्गार सुन्न पाइयो एकदमै चित्तशान्ति भएको छ।

  • @laxmanacharya5049
    @laxmanacharya5049 2 роки тому +13

    अति उत्कृष्ट , केही लेख्न पनि अपुग होला भनेर डर लाग्ने, खुशी लाग्यो र सत्यको यात्रा निरन्तर रहोस् ।

  • @nirakarregmi8556
    @nirakarregmi8556 2 роки тому +7

    टीका जी लाई धन्यवाद , भुसिता जी काे याे शालिन साेभाव र अहा काे लय अनि बाचन र निस्टा प्रति नमन ।।

  • @punambhattarai5647
    @punambhattarai5647 6 місяців тому

    🎉🎉❤हिदय नै खुसी लाग्ने बाेलिकति मिठास !

  • @paldenghising7611
    @paldenghising7611 2 роки тому +10

    साच्चै कर्णप्रिय र सार्थक सम्बाद छ। हामी जस्तो युवा र नंया पुस्ताले पनि सुन्न जरुरी छ ।

  • @TulaRamPaudel-jh5lf
    @TulaRamPaudel-jh5lf 3 місяці тому

    प्रेणादायक सम्बाद साधुवाद दुवैमा ॥

  • @prakasholi807
    @prakasholi807 2 роки тому +32

    Haitt.., what a person, Best wishes complete Lady.

  • @man.mandir
    @man.mandir 2 роки тому

    आ हा हा, कार्यक्रम त यस्तो हुनुपर्छ। अनावस्यक राजनितिक छदमभेषी हरूलाई ल्याउने कार्य नगर्नु होला है यात्री जि।

  • @dhrubalalrajbamshi5780
    @dhrubalalrajbamshi5780 2 роки тому +2

    यात्रीजी् तपाईंले राम्रो साहित्यिक प्रतिभा संग साक्षात्कार गराउनु भएकोमा साधुवाद ।

  • @handgameing4669
    @handgameing4669 2 роки тому +2

    भूषिताजी अध्ययनशील हुनुहुँदाे रहेछ । छन्दशास्त्रलाइ माया गर्ने व्यक्तित्वकाे परिचयात्मक अन्तर्वाता समावेश गर्न पत्रकार टीकाजीलाइ धन्यवाद

  • @pusparajkhitawada2835
    @pusparajkhitawada2835 2 роки тому +1

    ज्ञानबर्धक अन्तर्वार्ता । यथार्थपरक विश्लेषण ।

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 2 роки тому +1

    यति सुन्दर बयस्क र मुस्कृत नारीले अत्यन्तै सुन्दर्तामा सान्दार्भिक छन्दहरू ज्ञानहरू दिनु भएको छ तर टिकाजीका प्रश्न सान्दार्भिक र महत्वपुर्ण नै छन् तर यति सारो किन मुर्झाएरै ???

  • @prbhuharikodasi744
    @prbhuharikodasi744 2 роки тому +1

    🙏🙏🙏राधे श्याम्🙏🙏🙏यस्तै रसवान,ज्ञान बर्धक,दिक्षित,रोचक,अानन्द,संष्तोष र शान्ति मिल्ने र अाध्यात्मिक ज्ञान दिई अाफु सिकेर अरु लाई सिकाउने खालका ब्यक्ती कार्यक्रम ल्याई रहियोस,टिकाराम जि लाई शुभ मंगल को कामना,बैनी अाषुता जि लाई पनि शुभ अाशिर्बाद को साथै प्रभु हरि को कृर्पा मिलिरहोस,कृर्पा पात्र सधै बनी रहने संकल्प भाब मनमा जागी रहोस,साधुबाद,जय आध्यात्मिक वाद को🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷जय जय नेपाल धर्ति माता को🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷देशै नरहे देशका मानिस पो कसरी रहौ ला र?🙏🙏🙏🙏

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 2 роки тому +2

    यस्तो आत्मिक यस्तो साहित्यक तस्तो भाबनात्मक केटीलाई जिबनसाथी को रुपमा पाय जिन्दगी जिन्दगी जस्तै लाग्ने थियो

  • @razzkafle2106
    @razzkafle2106 2 місяці тому

    प्रिय् भुषिता जि नेपाली भाषा संस्कृत लाई कविताको माध्यम बाट युवावर्गको मनमुटुमा सुवास छरिरहनु होला। तपाईं जहाँ भएनी जहाँ गएनी साहित्यका प्रेमीहरु तपाईको आसपास नै हुनेछ्न।❤️

  • @Ghetung
    @Ghetung 2 роки тому +2

    यात्री सर 🙏 हजुर पनि हरेक क्षेत्रको समुन्द्र हुनुन्छ। सम्मान छ। यस्तै विभिन्न क्षेत्रका व्यत्तिहरुलाइ महत्व दिनुहोला👍

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 2 роки тому +2

    आजसम्म हेरेका मध्य सबैभन्दा उत्कटता रह्यो।।।

  • @rajansubedi738
    @rajansubedi738 2 роки тому +1

    वाह! क्या सालिन र वौद्विक महिला। समय सकिएको पत्तै भएन। साधुवाद दुवैजनालाई।

  • @denugautam696
    @denugautam696 6 місяців тому

    धन्यवाद भूषिता जी
    तपाईंको प्राज्ञिकत देखि म अत्यन्तै मुग्ध भए । तपाईंप्रती आभार प्रकट गर्द्छु ।

  • @sakkshitiwari9632
    @sakkshitiwari9632 2 роки тому +3

    मेहेनत गर्दै छु राम्रो र असल मानिस बन्न को लागि।
    आशा गरेकि छु एकदिन मेरो काम ले गर्दा
    म पनि टिकाराम सर को सो मा आउनेछु।
    मेहेनत जारि छ
    पक्केै पनि एकदिन जाने छु यो सो मा😊

    • @narayankhanal9703
      @narayankhanal9703 2 роки тому

      मेहेनत गर्दै जानुस अबस्या पुग्नु हुन्छ

  • @mukeshshakya7478
    @mukeshshakya7478 2 роки тому +10

    फताहा घुस्याहा नेता हुरु भन्दा यस्तै निस्कलन्क ब्याक्तित्व हरु को ज्ञान बर्दक अन्तर्बाता सुनिरहन पाउ तिकाराम जि 🧘🧘🧘🧘🧘🧘🧘

  • @devaprasadadhikary1535
    @devaprasadadhikary1535 Рік тому

    अत्यन्तै महत्वपूर्ण ज्ञानप्रद एवं प्रभावकारी अन्तर्वाता।

  • @mabinpoudel7504
    @mabinpoudel7504 2 роки тому +1

    ज्ञानको तृष्णा जागरुक गराउने यात्री सर हजुर स्वयम मेरोलागि विषेश हुनुहुन्छ
    आज उहाँसँगको अन्तरवार्ताले यति ज्ञानको तृष्णा जगाइदिनु भयो

  • @dayapandey1963
    @dayapandey1963 2 роки тому +1

    Very very impressive. Thanks a lot Tika sir and Bhushita Vasistha madam. May god bless to fulfill your dreams Bhushita Vasistha madam.

  • @agnikoirala9316
    @agnikoirala9316 Рік тому +1

    मैले सुन्न ढिलो गरेजस्तो लग्यो❤❤

  • @himghale6332
    @himghale6332 2 роки тому +6

    अति सुन्दर र महत्त्वपूर्ण अन्तर्वार्ताको लागि धन्यवाद

  • @toplalama2684
    @toplalama2684 2 роки тому

    भुषीताको नेपाली भाषा बोल्ने शैली, शुद्ध उच्चारण, सहि शब्द छनौट र अति कर्णप्रिय स्वरले होला उनले बोल्दा कुनै गीत सुनेको भन्दा मिठो लाग्छ। उनको ज्ञानको त कुरै गर्नु पर्दैन !

  • @pahadivideos
    @pahadivideos 2 роки тому +7

    Wow ! She’s absolutely beautiful inside and out.
    Amazing gems formed in Himalayas….

  • @pawankarki651
    @pawankarki651 2 роки тому +2

    सम्पूर्ण १:०२:३० सम्म निरन्तर हेरे,निष्कर्षमा ५५% जति भाषा बुजियो,तसर्थ लाग्यो म आफूमै नेपाली भाषा को ज्यान रहेनछ।।आहा कति राम्रो संवाद ज्यादै मन पर्यो🇳🇵🇳🇵

  • @user-ev7kj1rd7e
    @user-ev7kj1rd7e 2 місяці тому

    जति सुन्दा पनि फेरि सुनूउ सुनोउ लाग्ने

  • @Pardapachadi
    @Pardapachadi 2 роки тому +1

    प्रश्न र जवाफमा ताल्लुख नमिले जस्तो लाग्यो। bhushita जी कहिलेकाहि धैरै ज्ञानले पनि मान्छेको दिमाग लाई खिचडी बनाउँछ। जे होस् bhushita जी छन्द वाचन शैलिको दिवाना हुँ।
    टिकाराम जी के कुरा गर्नु । मेरो कमेन्ट हेर्ने सबैको जय होस्।

  • @prbhuharikodasi744
    @prbhuharikodasi744 2 роки тому +1

    🙏🎯💮🍭🌹🌺🌻🌼🌷जय जय श्री राधे श्याम्🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷भुसीता जि लाई शुभ अाशिर्बाद,सुन्दर छवि र दिब्य वाणी को लागि जय जय होस🙏🇳🇵🎯🍭🌹🌺🌻🌼🌷

  • @prateekdhakal8842
    @prateekdhakal8842 2 роки тому +13

    गर्व लाग्यो सुनेर । धेरै कुरा सिकियो सुनेर । नेपालकी सच्चा छोरी रहिछाै नानी !

  • @pashupatipaudel6236
    @pashupatipaudel6236 2 роки тому +1

    यात्री जि छनोटमा उपयुक्त छ

  • @arpitsedai5746
    @arpitsedai5746 2 роки тому +1

    सारै राम्रो छ,वाहांको ग्यान अथाहा छ,बर्तमान अबस्था मा वाहाहरु जस्तो लाई प्रमोड गर्नु पर्छ। जय होस् हजुरको।

  • @ashagurung3884
    @ashagurung3884 2 роки тому

    कसैको कसैसँग तुलना गर्नु मनासिव नहोला । तथापि, जया किशोरीको प्रवचन सुने झैं लाग्यो । साधुबाद भुशिताजी ।

  • @kshitizpokhrel6167
    @kshitizpokhrel6167 2 роки тому +13

    It's good to see somebody talked about Nietzsche in Nepali talk show.

  • @mohanbhatta1629
    @mohanbhatta1629 Рік тому

    टिकाराम यात्री को लागि यो कार्यक्रम हेर्ने धेरै छन । उहाँ को ज्ञान असीमित छ ।

  • @krishnapoudel7076
    @krishnapoudel7076 2 роки тому +7

    भूषिताजी सौन्दर्यता र गम्भिरताको अनुपम संगम

  • @purnab.c5248
    @purnab.c5248 2 роки тому +2

    आहा साहित्यले ठाउन पाउन थल्यो है ठुला मिडियाहरुमा पनि खुशी लाग्यो ।

  • @kribinapathak2987
    @kribinapathak2987 2 роки тому +35

    I am astonished, this one hr went in a second ❤️❤️❤️. She is my girl crush, every interview is par better than the last one.

    • @oldsoulmusik4677
      @oldsoulmusik4677 2 роки тому +3

      Although she is kinda role model for Nepalese girls but she lacks the maturity level where one doesnt need to explain the whole scenario with words .she is in that phase where one glorify their self alot ,speaks alot .yatri Ji was lil soft today with her otherwise she could have crumbled her so easily with his words

  • @ishworthapa3503
    @ishworthapa3503 2 роки тому +2

    प्रेरणादायी अन्तरवार्ता🙏🌺💐सफलाताको शुभकामना।🙏🌺💐🇳🇵

  • @smritikhanal2569
    @smritikhanal2569 2 роки тому +5

    Really impressed from this informative talk show with Bhusita Basistha..You are amazing from in and out,
    Bhusita ji..Hoping to see you soon in the next episode..one of the best episode I have ever seen..Thank you Tikaram sir..

  • @Asthetic405.
    @Asthetic405. 2 роки тому +15

    She is absolutely beautiful both in and out . Salute to her !!

  • @omdahal3627
    @omdahal3627 2 роки тому +5

    She is talent,beautiful,charming inside from heart.Those who loves chands they are always loved and praised by others.A great and earpleasing interview.Also,A great source for inspiration to younger generation!!!!

  • @bish-jyag3371
    @bish-jyag3371 2 роки тому +26

    She is humble and radiating positive message to the society. Your effort is great Tika jee

  • @user-qj2fc5gp2m
    @user-qj2fc5gp2m 2 роки тому +1

    यी नानी ज्ञान सिक्ने प्रकृया मा रहेको पाईयो। शुभकामना छ। ॐ नम शिवाय

  • @shrijanabardewa5762
    @shrijanabardewa5762 Рік тому +1

    सुन्दर ब्याक्ती ❤पबित्र सोच ❤❤🙏

  • @uddhavthapa5349
    @uddhavthapa5349 2 роки тому +8

    I am too Osho ......,poem lover also.
    Have no words!!!!wow wow wow!!!!!
    Ever enjoyed interview!!!

  • @pashanglama
    @pashanglama 2 роки тому +10

    I really like Tikaram sir shows , she is so sweet and beautiful and intelligent person.

  • @rajchaulagain374
    @rajchaulagain374 2 роки тому +6

    सुन्दरी साथ साथै साहित्यिक विचारमा निपुर्ण ब्यक्तित्व । आनन्द आयो पुरै अन्तरबार्ता सुन्दा अनि हेर्दा । 🙂☺️

  • @adhikarisudhir100
    @adhikarisudhir100 2 роки тому +2

    मोठो अन्तर्वार्ता झलक्काई दिनु भयो ६२ minutes गयेको पतै भयेन. तपाईंले studio मा स्वागत गर्दा र बिदा लिदा कवियेत्री ले "Thank you" भन्नु भयो तर तपाईले चाही कतै पनि अङ्ग्रेजी शब्द को प्रयोग गर्नु भयेन तेस्को लाई नमन टक्र्याउन चाहन्छु.

  • @himalsingh5114
    @himalsingh5114 2 роки тому

    आज झट्ट हेर्दा सामान्य केटी कार्यक्रम हेरेर समय खेर नफालौं जस्तो लागेको थियो तर हेर्दै गए हेर्दै गए वाह भन्न मन लाग्यो। ज्ञानकि भण्डार हुनुहुँदो रहेछ। समय बितेको पत्तै भएन। धेरै कुरा सिक्ने अवसर पाइयो। यति ठुलो मान्छे को फेसबुक पेज होला फलो गर्नु पर्यो भनेर फेसबुक मा खोजे भेटाएन। लास्ट मा थाह भयो फेसबुक नै छैन रे।

  • @ashakarki7210
    @ashakarki7210 Рік тому +2

    One of the best episode.
    Thank you so much!

  • @sg8581
    @sg8581 2 роки тому +13

    One of the best talk shows.

  • @123459136
    @123459136 2 роки тому +5

    Osho-lectures have made an immense impact upon the guest’s psyche…the way she talks, the way her sentences are formed inadvertently reminds us of Rajneesh. She’s an articulate personality nonetheless…hats off!!

  • @preamprasadneaupane3446
    @preamprasadneaupane3446 2 роки тому

    ज्यादै मार्मिक अनि प्रेरणादायी,ब्यक्तित्वसगकाे हार्दिक सम्बाद।

  • @rajeshshrestha9995
    @rajeshshrestha9995 2 роки тому +3

    Salute, last time I saw she was taking interview with Rajesh Hamal. That time I said she was the best interviewer. Today I knew why. Once again salute to you. You are one that got beauty with super brain.