Part-2 | जब बिज्ञान टुंगिन्छ अनि अध्यात्म सुरु हुन्छ | JP Agrawal | Tamasoma Jyotirgamaya | AP1HD
Вставка
- Опубліковано 14 тра 2020
- कालजयी शृङ्खला- पुनः एक पटक
Part-1
• Part-1 | जब बिज्ञान टु...
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presentor: Tikaram Yatri
Guest: Dr. JP Agrawal
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Research: Tej Prasad Wagle
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri
Subscribe and Press the Bell icon to get all the News Update.
►ua-cam.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►UA-cam: / ap1hdofficial
►Twitter: / ap1tv_official
►Instagram: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2020 AP1HD™
#TamasomaJyotirgamaya #Spirituality #Science #AP1HD #AnnapurnaMediaNetwork
आजको ब्यस्त समयमा यति सरल र सामान्य तरीकाले यति असामान्य ज्ञानको कुरा वाह ! अद्भुत !! यस्ता शृंखलाहरुको असाध्यै खांचो छ वर्तमान समयमा !! ज्ञान, बिज्ञान, ध्यान, सृष्टि रचना, मनको अवस्था सबैकुरा कति सजिलो गरी बुझाउनु भएको? यस्तो शृंखला जति पटक हेरेपनि झनै हेरुं हेरु सुनौ-सुनौं लाग्ने! डा. जेपी सर र यात्रीजी लाई मुरी मुरी धन्यबाद!
मनलाई शान्त पार्न मनको गति शान्त पार्नु पर्छ ।
पूर्ण सहमत । धेरै पछि आयो दोश्रो भाग कुर्दा कुर्दा ।
जे पि सर तपाइमा भयको महाज्ञान सम्पुरण जगत मा फैलाउन पर्छ ! यो ज्ञान सिक्ने कसरी अनि ktm मा हजुर लाइ काहा कसरी भेट्न सकिन्छ !
टीका राम सर कृपया अर्को episode हरु पनि हुनु पर्छ है। एकदमै चाखलाग्दो मन मस्ती दिमाग सबै खुल्ने गरि सुने हेरे धेरै राम्रो लाग्यो, टीका राम सर पाई धेरै धेरै धन्यवाद।
कहाँको उहाँ डाक्टर कहाँको बाबुराम भट्टराई डाक्टर. विद्वान त दुवै हुन नि गुरु महाराजले भनेजस्तो चिनिको गुलियो, उखुको गुलियो, बिग्रेको सिन्किको गुलियो कुनचाही गुलियो!!!🙏🙏🙏🙏❤️❤️
Vautikbaadi certificates r adhyatmbaadko experience ta AK nadiko 2 kinar hun ki hajur
अति राम्रो अन्तर्वार्ता जसलाई मैले शव्द ले व्यक्त गर्न सकिन्। नमन डा. जे. पि. अग्रवाल लाई।
This is outstanding. I have been utterly convinced the way he explained the sacred name that connects the soul to the infinity. Notably, when he said if you have a known guide getting redemption is a matter of a moment but without a guide, the path takes a longer course that may not end to the destination. Essentially, Its nothing other than connecting mind with infinity that profers satisfaction. What a profound understanding, feeling blessed to have an opportunity to listen to these words. Thank you! Dr Agrawal and Yatri Ji
नेपाली पनि यस्तो वौदिक हुनुन्छ।सलाम सर!!!के मा कम छ हाम्रो देश??भरतिय धर्म गुरु पाउ परेको कहावत घत लाग्दो छ।आध्यात्मिक पनि साइन्ससग जोडिएको रैछ आज बुझे मैले।यात्री सर एकपटक स्वानाम साथिलाइ नि ल्याउनुस न प्लिज!
उहाँ नेपाली होइन होला
यस्तो बौद्धिक मानिसलाई टीका राम यात्रीले कता भेट्नु भयो।।।
उच्चस्तरीय प्रबचन सुन्न पाउदा अउदा उहाँ मा हार्दिक नमन गर्द्छु । येस्तो प्रबचन को शृङ्खला फेरि चाडै सुन्न पाइयो ।
We want 3rd part plz we are waiting for 3rd part.That type of conversation is most important in our life. And most of the people want to know about this type of education and spiritual knowledge.
यस्तो मोक्ष कार्यक्रम यस्तो अतुलनीय कार्यक्रमलाई पनि डिसलाइक 👎️ गर्न सक्ने मानिसहरु साच्चिकै कस्ता होलान सोचेरै म शून्य भए।
होलि वोने का मतियार हरु त होलान नि.... अर्को धर्म संस्कृति मा लाटाकोसेरो कस्तो रमाउने....
सरकाे कुरा भेरै राम्राे लाग्याे !
कुण्ड कुण्ड पानी , मुण्ड मुण्ड बुध्दि भनेकाे यहि हाे सर ! नरपशुहरुकाे कुरा छाडउदिनुस् !
हामी अमृत पान गराैं ! 😀😀
Kantipurnews
Bhautik Badi ghamandi vanxu ma ta...
अत्यन्तै सरल र मार्मिक अन्तरवार्ता हेरेर मन शान्ति पार्नुभयो धन्यवाद दुवै जनालाई र अर्को शृङ्खलाको पर्खाइमा छु आशा छ छिट्टै हेर्न पाउँ। actually spiritual power is much better than science.
🍀🍀🍀🍀🍀🍀🍀🍀Definitely 🕉️🕉️🕉️🕉️🕉️🕉️
यति धेरै खुशी लागो यो कार्यक्रम हेरेर फेरि पनि वाहा लाई कार्यक्रम मा लिएर आउनु होला।।।अझै धेरै सिक्न पाउनेछौ।
मान्छेलाइ सत्मार्ग मा लाग्नको लागि प्रेरित गर्ने ज्ञान भनेको अध्यात्म ज्ञान नै हो ।जो सग इस्वरिय चिन्तन छ उसलाई समाजमा नराम्रो बोल्न ,नराम्रो काम गर्न अरुलाइ दुःख दिन मन लाग्दैन। त्यसैले समाजमा एस्ता कुरा गर्ने मान्छेलाई अगाडी ल्याउनु पर्छ धन्नेबाद टीका सर लाई 🙏अर्को part पनि हेर्न पाउ
सदगुरू देब भगवान् काे जयजयकार 🙏🙏हार्दिक नमनः काेटि काेटि बन्दना🙏🙏🌼🌼🌼🍀🍀🍍
Waiting on the actual meditation itself sirji! Please AP1HD! May you be the most successful media company in Nepal if you manage to bring this man back and reveal the meditation!
Really awesome programme
अाध्यात्मिक महाज्ञान 👏👏👏
interesting knowledge and meditation we love you Dr. JP agrawal sir.
जय हाेस भगवन्। अध्यात्मलाई विज्ञानबाट सहज रूपमा हामी सबैलाई ज्ञान दिनुभएकाेमा dr. साबलाई प्रणाम छ। र विशेष धन्यबाद एवम् कृृृृृृतज्ञता छ टिकाराम यात्रीज्यूलाई।।।
साधु संत को भेष मा हुनु पर्ने अग्रवाल जी
तपाई को अगाडी त उच्च तह का संतहरु पनि फेल हुन्छन्
यो हि नि जीवन जिउने अन्तरबार्ता जेपि ज्यु प्रणाम
मानव जिवनको लागि अपरिहार्य सम्वादबाट जानकारी गराउनु भएकोले धन्यवाद छ।फेरि पनि डाक्टर जेपि अग्रवाल वोलाएर मानव उपयोगी सम्वाद सुन्न पाउ।
अत्यन्तै राम्रो 👌👌
Awesome program..liked it..thank you All..
These are your signature programs Tika ji. Please keep them bringing.
the best thing found on the internet today! Thank you Tamasoma Jyotigarmaya!
गुरुजिको कुरा ठिक हो तर पराभौतिक ध्यानको बारे खुलेर बोल्नु हुन्न।
SOUND OF SILENCE BY SANDEEP MAHESHWORI
Delta: 0-3 years old.
Theta: 4-6 years old.
Theta: 7 years old - “Ah ha” spiritual shift.
Alpha: 8-14 years old.
Beta: 14+
साच्चै आनन्दमय लाग्यो अन्तक्रिया। ऊॅं ऊॅं ऊॅं!!!
आदरणीय बौद्धिक ब्यक्तिहरुको अन्तरबार्ता सुन्दाको समय धेरै नि आनन्दित भयो।
☺️
Good one. Thanks to presentator and guest for sharing awesome information.
Ohooo aja ta khulaa bho mann... Aba badly waiting for next 3rd part.. 🙏🙏🙏🙏Dherai dhanayabat
आमा शब्द सबै मानिसले लिने नाम होकी 🙏
टिकाराम जि हामी चाहान्छौ अब अझै अर्को पार्ट डा. अग्रवाल सङ्ग को लिएर आउनुहोस र ब्यबहारिक रुपमा गरेर देखाइदिनु भए हजारौं युवा लाई धेरै राहत हुन्छ । बाचन भन्दा पनि ब्याबहारिक रुपमा पनि देखाउदा अझ राम्रो हुन्छ ।
जति बुझे सन्तुस्ट छु
खाेजेर सुन्न सकिन्छ खाेजेर पढ्न सकिदैन कमजाेरी यहि छ
मुरी मुरी धन्यवाद हजुर
yatri sir namaskar. Dr jp agrawaal sanga part 3 xito vanda xito garnu hola.ani ali lamo garnu hola vanne anurodh xa.
Amazing topic, and exploration of spiritualism!
मिडिया बाट अध्यातमिक चर्चा बहुत सुन्दरढङबाट सुन्न पाइयाे सुनाउनु भयेकाेमा धन्य वाद छ
that was amazing!
Like as something " wordless"😊
I wish i could observe more from him.
Waiting for further episode.
आज खुसिले subscribe पनि गरेकोछु😂
अर्को episode हरु पनि आउनु पर्छ सर।
thank you tikaramyatri sir for bringing him again 🙇🙇
Very interesting, thank you very much.
Delta waves (. 5 to 3 Hz) ...
Theta waves (3 to 8 Hz) Theta brainwaves occur most often in sleep but are also dominant in deep meditation. ...
Alpha waves (8 to 12 Hz) ...
Beta waves (12 to 38 Hz) ...
Gamma waves (38 to 42 Hz)
निकै मिठो 💖💖
JP Agrawal जी सत्यनै इश्वर परम सत्य नै परमेश्वर हाे, Metaphysics काे कुरा Experience बाट मात्र थाहा हुन्छ भन्नु तकसम्म त छ , विज्ञान र अध्यात्म संगम बताउनु भयाे, गहिराे अध्ययन छ धन्यवाद , Vipassana Meditation मा साँस हेर्नलगाउनु मनलाइ अालम्बन र एकाग्रताकाे लागी हाे , अचेतन मनकाे िवकार िनकाली माेक्ष काे अनुभव जुन शास्तमा भनेकाे छ त्याे experience काे लागि Vipassana Meditation ले गराउछ, १० िदने शिविरमा बसी अनुभव गर्नसक्नु हुन्छ तर्कमात्र गरेर हाेइन ।
आज विज्ञानलाई आध्यमिक चिन्तनले शत प्रतिशत प्रमाणित गरेको जय प्रकाश अग्रवालवाट हामी सिक्न सक्छौ । यहाँलाई यश प्रत्येक तीन तीन महिनामा कार्यक्रम ल्याउनुपर्छ जसले गर्दा म जस्ता अध्यामिक को ज्ञान लिन सकियोस ।
टिकाराम जि धन्यवाद, यस्तो ब्याक्तित्व लिएर बुझ्ने ब्यक्तिलाइ रुवाउने काम गर्नु भ्यो। रोए पनि यो काम जारी राख्नु होला। कहानी मुताबिक यहि नै ब्रम्हशक्ती बन्नेछ। हजुर्ले बुझ्नु भयो होला।
Really feel nice to hear such interview. Kee going tikaram je.
धन्यवाद हजुर लाइ
जिबनलाई अनुभुती सहयोग गराउने बौद्धिक ब्यक्ति कार्यक्रम महाज्ञान
उच्च प्रबचन
डा. अग्रवालका मधुरबाणी प्रति हार्दिक नमन 🙏
डा. साव, भाैतिक शव्दले जप्ने नाम जप्दा जप्दा एउटा सीमामा पुगेपछि त त्याे अमूर्त वास्तविक नामकाे अनुभव
हाला नि!
"Metaphysical meditation" कसरी गर्ने? "Metaphysical name" कसरी अनुभब गर्ने? कृपया यसको बारेमा थप जानकारी होस् अर्को अंक मा |
You can call him
Great 👍🙏! Keenly waiting for more episodes.
आध्यात्मिक त छदैछ अत्यन्तै बौद्धिक स्तरको अन्तर्वाता प्रश्न जवाफ दुबै गहन छ।
So sweet question , जब जब तपाई question garnu Hunxa ne i rewind to listen it . So beautiful question , कति handsome अनि सुन्दर तपाई टिका sir । आफै भुझ्न खोजनु भयो । हाम्रो मनको कुरा पनि हो । dharam ko yesto saral explain ta life ma thiyana . Kasto manxe lai hajur ley vetnu vo , kasari vayo hola tyo vet ? तपाईलाई lots of thanks .
Yes this was very interesting/mind-blowing thank you
सन्देशमुलक कुरा 👍️👍️
Damnnn this was so good subjectively . I will dig him and saurav interviews in tandem 😆 . Can any one imagine him and Saurav debating over any subject . 👏 👏
That would be great.
आज टिकारामजी ले रॉमको टिका लगाउनु भयो
बहुतै सुन्दर बहस ,मौका मिले डाक्टर साबलाई भेटेर तेश्रो आँखा खोल्नु पर्यो।
Treasure of true knowledge ...thanx a lot Ap 1 team...
Good to see him again ☺️
I appreciate what I have heard sir Jp agrawal and media operator to address such kind off eppisode to us.
लकडाउन भरीको उत्कृष्ट खुराक भाग एक र दुई
waiting for episode 3 🙏🙏🙏
एक दमै लाभ भएको अनुभव भयो
मानव धर्म आश्रममा गएर गुरूबाट ज्ञान लिनु भयो भने उहांले भनेको सबै थाहा हुन्छ।
यस्तो असल कार्यक्रम सुन्न अनि हेर्न भुले छु मैले।।
Ati ramro adyatmik bahas gyan bardhak , Tikaram sir ko prastuti bujhne shakti pani chha , Dr Agarwal dhanya hunuhunchha bigyan sambandhi Dr bhyeta pani adhyatmik lai pani yati gahan adhyan garera sabai bigyan Dr harulai pani iishwar chhan adyatmik pani chha bhanne jaya hos .
tq..so much ..Best of luck both of you...🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
लकडाउन खुले पश्चात डाक्टर साहबलाई पुनः ल्याईदिनु होला भन्ने ठुलो अग्रह छ । कोरोना त्रासले अक्रान्त भएका छन मनुष्य यस पृथ्वीमा।
_
तमसोमा ज्योतिर्गमय
माया मोह लालसा र भय
सबै त्यागी जोगी म भए
काल्पनिक ब्रह्माण्ड खोजीमा गए।
- सुस्
Quite Interesting ,thank you both of you 🙏
Very intresting very deep
धेरै गहिरो ज्ञानबर्धक बिषय
मैले डा. साबकाे पहिलाे अन्तर्वार्ता पनि पुरै हेरेकाे मात्र हैन , पूर्ण मनन् र चिन्तन पनि गरेकाे थिएँ । अाज शाैभाग्य वस् याे भाग पनि हेर्ने माैका पाउँदा अाफूलाई अत्यन्तै हर्षित भईरहेकाे छु !
म अन्य धेरै कुरा लेखिरहन चाहन्न टीका सर ! कृपा गरि जसरी भएपनि भेट गर्ने अवशर जुटाईदिनु भए , अाभारी हुँनेछु !
मेराे माे नं 9849788581 दाहाल अर्जुन !
धन्यबाद !😍😀😀😀😀😁🙏
Dherai ramro!
एक वर्ष पहिले हेरेको पुनः हेर्दै छु निकै आनंद आउँछ यो अन्तरवार्ता । 🙏🙏
Feeling good nd eager to know much more
I feel the interview should go on .....infenitively
सधै यस् ता राम्रो कुरामात्र सुन्न पाउने अासा छ
Jp sir ko experience and knowledge lai dhari vanda dhari share garu.
Amazing interview👍👍
Great prabachan...
अति मन छाेयाे ,वहालाई कहाँ भेट्न सकिन्छ हाेला
Seriously Enlightening! Your sound vibrated through ether loudly and brightly!
Dherai ramro lagyo pheripani uhalai leunuhola sar🌺🌺🌺
Awesome🙇🙇🙇
really he is great .salute him🙏
भाग एक सुनेर आको...म खोजेको कुरो सुन्दैछु...अझै खोजिराछु
So much ❤️❤️ nice 👌👌 interview 👍👍 tq so much sir 🙏🙏
Good sagussation sir
wao interesting interview
प्राणो वै अर्क:।प्राणको श्रोत नै सुर्य हो भने चन्द्रमा स्वर परिवर्तन को।sun is the source of life on earth भन्छ modern physics ले।सुर्य र चन्द्र नै पृथ्वी मा निर्णायक भएको ले यत्पिण्डे तत्ब्रह्माण्डे भनिएको छ।गर्भाधन देखि मृत्यु सम्ममा सुर्य र चन्द्रमा कै भुमिका देखिन्छ ।दैनिक जीवनलाई सुर्य र चन्द्रमा ले नियन्त्रण संचालन गरिरहेको कुरालाई हृदङ्गम गर्दै प्राकृतिक र इश्वरिय ब्याबस्था को अनभुति गरौ।
vast ,, and interesting ,,
Thanks 🙏 Guruji & TikaRam sir 🙏🙏