हामीहरू बेलुनझैँ फुट्ने गरी आकार बढाउने प्रतिष्पर्धामा छौँ | चैतन्य पथ | Tamasoma Jyotirgamaya
Вставка
- Опубліковано 24 лис 2024
- #tamasomajyotirgamaya #tikaramyatri # #अँध्यारोबाट_उज्यालोतिर #Tpkhanal
Guest: चैतन्य पथ, साधक
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Program coordinator- Rishi R Adhakari
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#adhyarobataujyaalotira #tikaramyatri #Chaitanya
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
UA-cam: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/UA-cam channel subscribe गर्नुहोला !
Worth watching 🙏
मनन योग्य, सुनन योग्य अनि ग्रहन योग्य ।
हार्दिक आभार 🙏
कहाँ हुनु भएको थियोे होला??यस्तो बौद्धिक मान्छे धेरै सुनेको पढ्न पाएको मान्छे आज हेर्न पाइयो धेरै खुशी लायो।🙏🙏🙏🙏
🙏🙏
जीवन उपयोगी विचार सुन्न पाइयो। अतिथीजी र यात्रीजीलाई हार्दीक साधुवाद।
🙏🙏
सुन्न पाउदा आफुलाई धन्य भए झै लाग्यो ।।
हार्दिक आभार 🙏
छाडा तथा चंचल जीवनलाई सही पथमा डोर्याउन बल पुर्याउने महत्वपूर्ण ज्ञानसहितको सर्वोत्कृष्ट सम्वाद। टीकाराम सरलाई धन्यवाद।टी. पी. सरप्रति उच्च सम्मान।
हामी सबैले मानविय विवेकको प्रयोग गरौं ।जीवनपयोगी सम्बाद ।
,,,हामी बहाना धेरै बनाउछौ, जिब्रो शत्रु हो यसलाई खुशी बनाउछौ,,, कति गहन जिवन दर्शनका कुराआजको कार्यक्रम अति घत लाग्यो धन्यबाद यहाहरू दुबैलाई❤❤
🙏🙏
ध्यानको प्रयोगले मान्छेको चेतना कति सम्म रुपान्तरित हुनसक्ने र हुँदैजानेरैछ भन्ने एउटा ताजा उदाहरण।नमन छ तपाइँहरु लाई आफ्नो अमुल्य समय अरुको लागि ज्ञान बाँड्नु प्रयोग गर्नुभएकोमा।
सबैको भलो होस्।
सबैको मंगल होस्।।
हार्दिक नमन 🙏
@@tpkhanal 🙏🙏🙏
निकै राम्रो बिचार। अब अर्को भागमा पनि यस्तै उत्तम बिचार भएको ब्याक्ती लाई बोलाउनु है। टीका सर ❤🙏
अत्यन्त उत्तम र जीवन उपयोगी संवाद 🙏🏼 नमन दुबैजनामा। कैयौं कारण मध्य एक कारण आमाहरू मानसिक र शारीरिक बलिया किन थिए भने उतिबेला शुद्ध र अर्गानिक (जैविक) खाना खानुहुन्थ्यो। कुनै मिसावट थिएन किटनाशक औषधी र बिकाशेमल भनुँ रसायनहरूको प्रयोग थिएन।
धेरै धेरै धन्यवाद दुबै जनालाई, कति राम्रो प्रस्तुति हेर्ने अबसर जुराइदिनु भएको मा
हार्दिक नमन 🙏
गहिरो दर्शन, व्यावहारिक उदाहरण, मीठो संवाद ।
Jay hos sirharuko.
गतिला प्रश्नहरू गुनिला उत्तरहरू। गज्जबको संवाद।
हार्दिक नमन 🙏
टि पि दाई नमस्ते खुशी लाग्यो । 🎉🎉🎉🎉🎉
🙏🙏
“जीवन में हमारे आस पास अपनापन सभी दिखाते हैं, किंतु वास्तव में अपना कौन है, यह केवल समय ही बताता है”
जय श्री राम🙏
tp khanal sir बौद्धिक महान बिचार को उच्च सम्मान छ ❤
हार्दिक नमन 🙏
आनन्द आयो TP सरको भनाईमा! म पनि अब प्रयास गर्छु
हवस 🙏
टिका सर अर्को पटक पूर्ण
Sarai ramro becharharu❤🙏
यति चेतना भएको मान्छे पनि छन तर किन नेपाली समाज पछाडी छ ? अझै।
🙏🙏
सारै मिठो सारै राम्रो असाध्यै मन छोयो सुन्दा सुन्दै आशु नै आयो म पनि गुरुकुल सङ्ग सबन्धित भयर होला !धेरै धेरै धन्नेबाद टीका राम सर!
हार्दिक आभार 🙏
उत्तम बिचार
Gajabbbb
Man paro!!!
AAMA haru ko example best lagyo !!!!
🙏🙏
great daji
Dhanyabad TP and Tika ji. TP ji you should make a videos on your page. Lekhae vanda herae ra sunae ma tapaele vane jastai nadekhine kura tapae ko vaab bata sikine rahexa…
सुझावको लागि हार्दिक धन्यवाद 🙏
साथी गजब राम्रो अन्तरवार्ता…😊
🙏🙏
Yours' answers depend on your priorities. NOTED..
🙏🙏
उच्च सलाम गर्दछु दुबै जना र सबै टिम प्रति
हार्दिक आभार 🙏
सारै राम्रो लाग्यो सर अर्को भागमा पनी सुन्ने चाहना छ
नमन 🙏
Grateful 🙏
Sarah ramro kura
जीवन उपयोगी संवाद
धेरै समय पछि आनन्दको भावले रुझ्ने यो अन्तरवार्ता साह्रै उत्कृष्ट लाग्यो❤
हार्दिक नमन 🙏
राम्राे सम्बाद
tikaram yatri sir ko interview herna malai lat lagisakyo
गज्जब रहेछ अनुभवमा अाधारित निष्कर्ष ।
धन्यवाद 🙏
Wow so beautiful i watching vedio start and end so proud of you ❤❤❤❤
अति उत्तम
Great inspiration man
हार्दिक नमन 🙏
दाजु र मेरो टरेनिंग पोईन्ट यस्तै हो ।
Nice
Good news for civilian
साह्रै राम्रा राम्रा कुराहरुको जानकारी पाउन सकेँ यो कार्यक्रम हेरेर। धन्यवाद हजुरहरु दुबैमा 🙏🙏🌺💐
🙏🙏
What a divine conversation!!how waited talk!! sadhu !!sadhu!!naman both of you!!
अहोभाग्य 🙏
आतुर छु ❤🙏
Watching premier from Butwal
really great
Great daju
👍👍👍 Nice
Congratulations both of you and infarmation 💐🙏
हार्दिक आभार 🙏
Wonderful 🙏
Aaha kati ramro chetana
🙏🙏
असासध्यै राम्रो
धन्यवाद 🙏
होइन मानिसहरू कति विद्वान हुन्छन्। सबै कुरा अवलम्बन गर्न सके सबै मानिस स्वास्थ्य जीवन बाँच्न सक्ने थिए।
हार्दिक नमन 🙏
अत्यन्त बौद्धिक व्यक्तित्व ❤ सुनिरहनु लाग्ने संवाद ❤
🙏🙏
Mero man le ni tehi kura vanne thiyo merai kura T N Le vani dinu vayo ta bicha socha kasaisanga ta mildo rai x jaya hos
Such a soft spoken knowledgeable person his words make you wake up and listen with your soul ❤🙏
हार्दिक नमन 🙏
💙✨
Hardik naman, both of you 👏
🙏🙏
सारै राम्रो 🎉😮
कॉचो बेसार कागती सेलरीको रस २० मिलिलिटर सट प्रति बिहान सबै रोगको निदान रहेछ दाजुको समग्र बिचारले श्रोताको मन बिचार बानी सबै परिवर्तन होस।
हार्दिक आभार 🙏
अझै सुनौं सुनौं लाग्यो
🙏🙏
जिवनपयोगी विचार
हार्दिक आभार 🙏
Must waited interview ❤🙏
अहोभाग्य 🙏
❤
ल यो सुनेर आन्नद लाग्यो जुन कुरा मेरो जीवन मा प्रयोग भै रहेको छ।अरुलाइ हास उठ्ला मैले 2040 सालमा विवाह गर्दा हामी जम्मा जम्मी 2 ट्रक मा बसेर गएका जन्ती घर गाउले रु. 3 हजार ले चुरे हेटौंडामा बन भोज सहित विवाह सम्पन्न भएको थियो।अरु पनि कति मिल्दा जुल्दा कुरा रहेछन उमेर पो 65 पुगिएछ।
Great talk waa ❤
धन्यवाद 🙏
यस्तै बाणिले जीवन् परिवर्तन गर्न सम्भब छ
🙏🙏
I need his tweeter link as well facebook link
❤❤❤
गज्जब
Nice 😊
Keep it up 😊
As per your advice, hajur ko anurodh anusar , ramro kura matrai lina parda , kehi positive bichar ramra lagyo but diet seemed hard-core, saralta ko khojima atibaad ma lagu bhayeko chanak milyo. Let's remain baloon.
विचारका लागि धेरै धेरै धन्यवाद 🙏
Great interview ❤
🙏🙏
🙏🙏🙏
Ok
💐💐🙏🌸❤❤🌸🙏💐💐
जिब्रो शत्रु हो गजब लाग्यो
🙏🙏
Reality our life 😢
🙏🙏
मैले पनि चिठ्ठा कहिले किन्दैन।आबस्यकता भन्दा वढी भौतिक बस्तुहरुको सङग्रह गर्नु हुदैन।
Sarai man paro
Narbey ka professor Dr bisal sitaula lai bolaunu sir
टिकराम जि सुरुमै 3:33 मा भन्नु भएको नया पार्टीहरु उहि बेलुन जसरी फुलिएका छन् भनेको judgemental भएन र?😮 उसो भए पुरानालाइ त्यही बेलून को उदाहरणमा हेर्दा फुटिसकेको भन्नु पर्यो होइन र?😮😮 फुर्सद भए reply दिने हिम्मत गर्नुहोस् 😊
NP listening TP’s talk
Bhawana kasari auxa bhanne bigyanle bhanna sakxa
उहाँको फेसबुक अकाउन्टमा नाम के होला? मैले खोज्दा भेट्टाइँन्।
ज्ञानको खानी
हार्दिक नमन 🙏
यो दाई लाई मैले धेरै पहिला देखिनै चिनेको हो र तेती बेला देखिनै उहामा यस् किसिम को प्रतिभा को क्रमिक बिकास भै रहेको थियो। आफुलाई बाहिर expose गर्न नरुचाउने यो दाई को प्रतिभालाई हामीहरु माझ ल्याइदिनु भाएकोमा टिका राम यात्री लाई मुरी धन्यवाद
🙏🙏
खोइ घाटी हेरी निल्नु भनेको होइन,
ramro गुदी कुरा सुन्न पाईयो
🙏🙏
अलि गफ पनि छ।टि पिजि को।
हार्दिक धन्यवाद 🙏
Pheri ni bolaunu paryo sarai ramro kura lagyo
नमन 🙏
आज-भोलि चिप्लेटी काका कता हराए कुन्नी......
इनि अकल छाएका छन कार्यक्रम तिर😂😂
Wahiyaat tarka.
Nepali lekhदा upperline narakhda dhoti r नेपाली lipi farak dekhin थ्यो ki
Ramra gayan ka kura sunna paiyo aaja
अहोभाग्य 🙏
Pseudo science nasikaunus
हस 🙏
साह्रै गहिरा कुरा सुनियो । मेरो दाइ पनि ठ्याक्कै यी दाइजस्तै अनुसाशनमा बस्नुहुन्थ्यो, खानाको नियम थियो अनि अध्ययन पनि गहिरो थियो । पचपन्न वर्षमा बित्नु भयो । यस्ता मान्छे धेरै बाँच्दैनन् । यी दाजु त्यही पैँसट्ठी वर्ष बाँच्लान् । जापानमा सिधै बोटबाट टिपेर फलफूल खाँदैनन् । कम्तीमा एक दिन फ्रिजमा राखेर खाने गर्छन् । संसारमा सबैभन्दा बढी बाँच्ने मान्छे नै जापानीहरू हुन् ।
😅
😆😆
तपाईले मेरो उमेरको बारेमा पनि कति सरल रुपमा बताईदिनुभयो, त्यो कुरा पढ्दा म कम्ति हाँसिन ! स्पष्ट विचारका लागी हार्दिक नमन 🙏