Tanabai Tanab (कठै मेरो जिन्दगी) Bimalraj Chhetri Ft. Tika • Subashna • Ocen

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • #bimalrajchhetri #tanabaitanab #newnepalisong
    Bimal Raj Chhetri Presents :- New Nepali Song 2080
    #KathaiMeroJindagi
    #TanabaiTanab
    #BimalrajChhetri
    #newnepalisong
    #TikaKumariChhetri
    NewNepaliSong2080
    ------------------------------------
    🎶 Audio Credits:-
    Vocal/Lyrics/Music/Arrange
    Bimal Raj Chhetri
    Mix-Mastering
    Shyamsweet Rasaily
    Studio
    Prisma
    -------------------------------------
    🎬️ Video Credits:-
    Artist
    Bimal Raj Chhetri,
    Tika Kumari Chhetri,
    Subasana Chhetri,
    Ocen Chhetri
    Mua
    Amuna Pander
    Cinematographer
    Ram Kc
    Edit/Color
    Amrit Chapagain
    Direction
    Kumar Kc
    Post .pro
    Janata Digital Films
    -------------------------------------
    © Bimal Raj Chhetri, 2023
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 415

  • @BishnuKhatri
    @BishnuKhatri Рік тому +130

    गीत सार्है मिठाे लाग्याे।अहिलेकाे परिस्थितिमा धेरैलाई मेल खाने गीत।सफलताकाे शुभकामना बिमल जी

    • @ganeshdhakal4040
      @ganeshdhakal4040 Рік тому +5

      तपाईं हराउनु भयो केरे, तपाईं र लक्ष्मी दिदी को आवाज मा नयाँ गीत, सुन्न पाए कस्तो राम्रो हुन्थ्यो, सानो मा त्यही सुनेर हुर्केको ❤

    • @tandrang3767
      @tandrang3767 Рік тому +4

      ❤❤❤🎉

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Рік тому +1

      @@ganeshdhakal4040 होइट केको हराउनि हो!उता बिष्णु खत्री युटुबमा गयर हेरौत कति राम्राराम्रा गित छन् !

    • @devadhikari8487
      @devadhikari8487 Рік тому

      मलाई मेल खायो सर 👍️👍️👍️😭😭😭

    • @saritachhetri2052
      @saritachhetri2052 Рік тому

      Besnu.daju.darsan.xa.aajkal.kata.hunuhunxa.hajur

  • @चिनाहराएकोमान्छे-झ7स

    कहाँ बाट आउँछ दाइ एस्ता मार्मिक शब्द हरु हजुर लाई ?

  • @babitasunaar1746
    @babitasunaar1746 Рік тому +1

    कति राम्रो हो गित सारै मन परो हजुर का गित त सायद कोइ छूटेका होलन सबैगित मन पर्छन

  • @govindbahadurbist2078
    @govindbahadurbist2078 Рік тому +1

    धेरै मिठो गीत धन्यवाद हजूर

  • @KastupPanta
    @KastupPanta Рік тому

    लोक प्रिय गायक बिमलराज क्षेत्रीलाई मन पराउने सबै एता हांजिर हुम त 🙏🖐️❤

  • @gairenabin3611
    @gairenabin3611 Рік тому +7

    यो केबल गीत मात्र नभई , अधिकांश नेपाली को वास्तविक चित्रण हो , बिमल दाई लाई सांगितिक सफलता को शुभकामना , एकदिन यो गित ले देशै भरी तहल्का पिट्नेछ !!

  • @bimalabhandari6945
    @bimalabhandari6945 Рік тому +1

    Kati ramro❤

  • @bindudawadi1710
    @bindudawadi1710 Рік тому +1

    Kati mitho geet❤️

  • @dhanraj1810
    @dhanraj1810 Рік тому +1

    आहा कति मिथो गित जति सुने पनि मन न भरिने सम्पुर्ण तिम लाई बधाई तथा सफल ता को कामना मिस यु

  • @yubarajthapa9094
    @yubarajthapa9094 Рік тому +11

    ❤❤❤बिमलराज क्षेत्रि सरको यो गीत मन पराउने यता हाजिर कति राम्रो शब्द कथैमेरो जिन्दगि😢😢

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial Рік тому +6

    हाम्रो गित सङित को अभिभाबक आदरणीय दाजी को मीठो गित सफलताको सुभ कामना❤❤

  • @subarnabm749
    @subarnabm749 11 місяців тому +1

    बासकविकतालाई चित्रण गरेर गााईएकको स्वर शब्द र बिमलजिलाई हार्दिक धन्याबाद

  • @JalandharNepali-t3m
    @JalandharNepali-t3m Рік тому +3

    निकै मार्मिक!उत्कृष्ट स्वर र शब्दमा सजिएको यथार्थपरक गित।बिमल सरको😮😮😮😮

  • @ineshkc26
    @ineshkc26 Рік тому

    वाव! दामी गीत्❤️👌👍️

  • @pasupatidhakal1696
    @pasupatidhakal1696 Рік тому +1

    मेरो नि बिदेश आउनु पहिला येस्तै थियो अब बिदेश छोडेर घर गये पछि कस्तो हुने हो 😢

  • @viijayaadhikari3329
    @viijayaadhikari3329 Рік тому +2

    Yati ramro song xa kina views na aako hola😔😔sarai man paryo malai

  • @namrajacharya6058
    @namrajacharya6058 Рік тому +1

    समय प्रस्थीती उपच प्राय जसो सबै जना को बास्त विक शब्द मा मन छुने गीत बधाई छ।

  • @bimalacharya8702
    @bimalacharya8702 Рік тому +1

    शब्द,लय,गित सबै उत्कृष्ट छन,युबराज आचार्यकाे आफ्नै मन घाइते बनाउछुकाे लय संग हल्काफुल्का मिलेकाे हाेकि जस्तो लाईराछ मलाई ।

  • @pawankumaryogee
    @pawankumaryogee Рік тому +4

    अहिलेको अवस्थामा प्रत्यक्ष भोगाई बोकेको उत्कृष्ट उत्पादन आदरणीय दाजु सम्मान छ । सफलताको शुभकामना। रा.लो.दो.प सुर्खेत

  • @asishshreesh7713
    @asishshreesh7713 Рік тому +1

    Honi real n true lokgeet ma jastai kasaiko jibanma xa tyo geetko sabdalebhanejastai❤❤❤😂😂😂😂😂❤thank u bimal sir super vocal salute ❤❤❤❤❤❤❤❤ 😂😂😂

  • @AmritApsanPariyar
    @AmritApsanPariyar Рік тому +1

    नमस्कार तपाई आफैमा एक अब्बल गाएक तथा सर्जक तपाइको हामी शुभचिन्तक असल स्रोता यो गीत मात्र हैन सयौ गीत हजुरका चर्चित छन तेसै माथी अहिलेको यो गीत वास्ताबिक छ सफलताको शुभकामना दाजु ❤❤❤

  • @sargumsarozz2478
    @sargumsarozz2478 Рік тому +12

    tiktok मा सुनेर आउने ले हाजिर गरुम त😊😊

  • @khimkumarisapkota7146
    @khimkumarisapkota7146 Рік тому +1

    धेरै राम्रो छ सफल ता को अनगिन्ति सुभकामना

  • @khimaryal3751
    @khimaryal3751 Рік тому +4

    आहा !!!
    बर्तमन परिवेशलाई समेटेको उत्कृष्ट सृजना ।
    सफलताको शुभकामना दाजु 🌹🌹🙏

  • @purnabhadraadhikari5641
    @purnabhadraadhikari5641 Рік тому +1

    आहाँ विशेष गरी वर्तमान समयको नेपाली समाजमा पाइने कथा ब्यथा तथा समस्याको चीत्रण बोकेको अत्यन्त मार्मिकतालाई उत्कृष्ट स्वर लय तथा शब्दले सांगीतिक आवाज द्वारा बुलन्द गरिएको अति मिठो गित प्रस्तुत गर्नु भएछ । सफलताको कामना गर्छु ।

  • @ChetKawar-wb8zh
    @ChetKawar-wb8zh Рік тому +1

    कति मीठो स्वर अनि गित सधै यस्तै खालका गितहरु सुन्न पाम सर।

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 Рік тому +1

    अहा आदरणीय अग्रज गायक कलाकार बिमल राज ज्यु को यो गीत सबै पक्षमा उत्कृष्ट छ अहिले को परिस्थिति सङ्ग मेल खाने खाल को।

  • @kishork.c.3450
    @kishork.c.3450 Рік тому +6

    मिठो गीत बिमल दाजू❤❤❤ सफलताको शुभकामना🎉🎉

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Рік тому +1

    Aaha Daji निकै मिठो गित❤❤

  • @PradipAdhikariofficial
    @PradipAdhikariofficial Рік тому +3

    आहा मीठो गित शुभकामना दाइ🙏🙏

  • @premprasadpoudel8029
    @premprasadpoudel8029 Рік тому +3

    राम्रो छ गित पर्बत का सदाबार गायक बिमल दाइ सुभकामाना

  • @premsundash1525
    @premsundash1525 Рік тому +1

    Wow kati ramro geet dharai pachi Bimal dai lai dherai 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tejbayalkoti2763
    @tejbayalkoti2763 Рік тому +1

    After Long time pachi sunna peyeyo bimal Raj dai ko voice

  • @KamalParajuli979
    @KamalParajuli979 Рік тому +1

    आहा बिमलराज क्षेत्रीको स्वर निकै राम्रो लाग्ने सानै देखि

  • @haramiboy5019
    @haramiboy5019 8 місяців тому +1

    यो गित लेखक लाई उच्च सम्मान ।
    मेरो त मन छोयो।
    अझै यस्तै र यो भन्दा राम्रा प्रतिभाहरु आउन शुभकामना

  • @shivarajdevkota495
    @shivarajdevkota495 Рік тому +2

    ❤❤❤❤❤सलाम छ बिमल दाजु

  • @subedisandeep
    @subedisandeep Рік тому +4

    आहा दाजु कति मिठो गित सफलताको शुभकामना दाई हजुर 🙏❣️❣️🎶🥀🎼🎵

  • @Gangushow
    @Gangushow 13 днів тому +1

    निकै उत्कृष्ट सिर्जना 😊

  • @tejprasadpandey5342
    @tejprasadpandey5342 Рік тому +2

    बल्लै भो भेट देखि हरेक गीतले मन छोइरहेको छ 🎉🎉🎉🎉🎉🎉

  • @thapaknz2210
    @thapaknz2210 Рік тому +1

    मन पर्‍यो 👌म चाहिँ भङ्गारा बाट है।

  • @Aakriti_kc
    @Aakriti_kc 7 місяців тому +1

    सारै मिठो गित सफलताको शुभकामना

  • @tejendrabibash
    @tejendrabibash Рік тому +4

    आहा कति मिठो गित कति मिठो छ बिमल दाजुको स्वर मन छोयो सफलता भब्य शुभकामना सबैले मायाँ गरिदिनुस् है यो मन छुने मिठोगितलाई ❤❤

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 Рік тому +4

    आहा गित सारै मिठो रहेछ बिमलराज मामा यो गितले समाजको यथार्थ चित्रण गरेको रहेछ सदाबहार गायकको सदाबहार गित

  • @balaramadhikari7415
    @balaramadhikari7415 Рік тому +3

    आहा कति मार्मिक गीत सफलता को शुभकामना बिमलराज छेत्री दाइ

  • @SomPulamimagar
    @SomPulamimagar 7 місяців тому

    हुने कहिले होइन
    होलाकीले छोड्दैन
    wow क्या मीठो शब्द
    अति सुन्दर गित बिमल राज दाजु❤❤❤

  • @chandrakalaneupane8703
    @chandrakalaneupane8703 Рік тому +2

    अति उत्कृष्ट शब्द अनि मिठो सोरमा सजिएको आदुनिक जमानामा मेल खाने खालको यो भाका हामी माझ पस्कनु भएकोमा हृदय धेरै धेरै शुभकामना बिमल जि 🙏

  • @kamrajbc2232
    @kamrajbc2232 Рік тому +1

    Aaha ati ramro git bimal sir safaltako suvakamana ❤❤

  • @hemalayanhamal7048
    @hemalayanhamal7048 Рік тому +2

    धन्यवाद लोक गायक बिमलजी मिठो गितको लागि यहाको कलाकारिताले अझै नया उचाइ चुम्न सफल होस।❤❤❤

  • @pantabashantaraj969
    @pantabashantaraj969 Рік тому +1

    सारै मन छुने गीत सरै राम्रो 🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾❤️❤️❤️❤️💖💖💖💖🍀🍀🌺🌺🌺🌺🌺🌺🌺

  • @RidhimaPoudel
    @RidhimaPoudel Рік тому +1

    Man chhoyo

  • @kumarpokharel3374
    @kumarpokharel3374 Рік тому +2

    सार्है मीठो ❤❤सफलताको शुभकामना🎉❤😊

  • @hameroparbatvlog
    @hameroparbatvlog Рік тому +2

    जे होस प्रवते होनी गीत त तेसै राम्रो। भईहालछनी nice song Bimal daju g

  • @BharatChhetri-xo6km
    @BharatChhetri-xo6km Рік тому +1

    गीत सारै मन पर्यो धेरै पटक सुने सफलता को शुभकामना aadaniya daaji अनि टीम लाई

  • @padamkunwar6917
    @padamkunwar6917 Рік тому +1

    Gat dherai dherai ramro cha sir congratulations ❤❤❤❤

  • @sharadghale3765
    @sharadghale3765 Рік тому +1

    बिमल दाजु को गितहरु म सब जसो सुन्दै आको छु यो गित एति राम्रो लागेको छ कि जिन्दगी मा सबै मेल खाको छ

  • @jhakpun7798
    @jhakpun7798 Рік тому

    धेरै धेरै बढाई तथा शुभकामना बिमल ज्यु यो हजुरको गितले मेरो जीवन सित मेल खायो अझै प्रगती होस् ?

  • @toplalbhusal9533
    @toplalbhusal9533 Рік тому +3

    मेरो जिन्दगीमा नि यस्तै भयको छ बरै उमेरले नेटो काट्यो हुने केही छैन धन्यवाद बिमल राज जि ❤️❤️❤️

  • @babitasunaar1746
    @babitasunaar1746 Рік тому +1

    यो गित जति सूनु उति सुन मन लागेओ

  • @shivprasadsharmagaire3187
    @shivprasadsharmagaire3187 Рік тому +4

    अत्यन्तै मिठो गीत सफलता को शुभकामना बिमल जि

  • @SurajLamichhaneOfficial
    @SurajLamichhaneOfficial Рік тому +4

    कति मीठो गीत सफलताको शुभकामना आदरणीय दाजी 🙏

  • @chetansharma477
    @chetansharma477 Рік тому +3

    सांच्चिकै धेरै युवाको बास्तबिकता र मनको पिडा यहि गितले उजागर गर्न सफल भएको शुभकामना

  • @bhimbahadurmagar528
    @bhimbahadurmagar528 Рік тому +1

    अहिलेको अवस्था यस्तै नै छ सफलताको शुभकामना मेरो दाई

  • @SHALINNEPAL
    @SHALINNEPAL Рік тому +1

    धेरै मीठो गित सुना पाईयो सफलता को शुभ कामना बिला राज दाजी

  • @deepakbishowcarma4569
    @deepakbishowcarma4569 Рік тому +1

    धेरै धेरै शुभकामना दाजु कति मिठो गीत गाउनु भयो

  • @phadindrasharma4456
    @phadindrasharma4456 Рік тому +1

    सफलता ले शिखर चुमोस❤

  • @sunitarana3047
    @sunitarana3047 Рік тому +2

    आहा... असाध्यै मर्मस्पर्शी गित सफलताको लागि अनगिन्ती शुभकामना बिमलजी

  • @shambhupuri5067
    @shambhupuri5067 Рік тому +1

    आहा
    सबै लाई मेल खाने । Congratulations daji🙏

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Рік тому +3

    साह्रै मीठो गित दाइ।सफलताको शुभकामना ।

  • @rameshdhital3150
    @rameshdhital3150 Рік тому +3

    Nice song daju ❤❤❤❤❤

  • @laxmikarki9873
    @laxmikarki9873 Рік тому +2

    आहा दाई हजुर अति मार्मिक शब्द लय अतिनै मन छुने बधाई तथा सफल्ताको शुभकामना दाई हजुर ❤❤

  • @TkdlJain-oq9kf
    @TkdlJain-oq9kf 8 місяців тому +1

    धेरै समय पछि आउनुभयो सान्ध्रबिक ल्याउनुभयो

  • @prashamsabasnet1164
    @prashamsabasnet1164 Рік тому +1

    विमल दाइकाे गित सुनेपछि चित बुझ्छ।दिनकाे एकपटक सुन्न् खाेजि सुन्ने गरेकि छु ।सफलता सुभकामना ।

  • @NarayanPokhrelFamily
    @NarayanPokhrelFamily Рік тому +1

    अहिले को यथार्थलाई उजागर गरनुभएको छ सफलताको शुभकामना ❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🙏🙏

  • @pratapgc6233
    @pratapgc6233 Рік тому +3

    सारै राम्रो शब्द समय सान्दर्भिक ❤❤❤ सफलताको सुभकामना बिमल दाजु ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @manumanab2834
    @manumanab2834 Рік тому +1

    दाजु अति मार्मिक गित नेपाली हरेक युवामा मेल खाने ।।❤❤❤

  • @haribsaud1698
    @haribsaud1698 Рік тому +1

    मार्मिक ❤

  • @rimusirpali1009
    @rimusirpali1009 Рік тому +1

    Sadhai kati mitha2 geet haru paskinu hunchha annadh aauchha Sunda subhakamana chha ❤

  • @jitendrabk6557
    @jitendrabk6557 Рік тому +4

    अहिलेको समय र परिवेशमा मेल खाने गीत निकै मिठो लाग्यो बिमल दाजु।❤🙏

  • @dillibahaduragurunggurung5779
    @dillibahaduragurunggurung5779 Рік тому +1

    Aati Ramiro geet xu vai raja

  • @govindagyawali2437
    @govindagyawali2437 Рік тому +1

    सारै राम्रो छ दाजु❤❤❤

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 Рік тому +1

    अहिलेकाे परिभेसलाई समेटि उतारि गाउनुभयकाे गिद मा्र्मिकछ छछछ लल सफलताकाे कामना बिमल दाजु प्र ती।।🎉🎉💐🌺🌺🌹🌹🌹

  • @यामुमगर-ल1झ
    @यामुमगर-ल1झ Рік тому +1

    ❤❤❤❤❤ dherai ramro dada lamo samayepaxi yo prastuti sunna dhekhna paiyo 🙏🙏🙏🙏🙏🙏👌👌👌

  • @loknathkunwar
    @loknathkunwar Рік тому +1

    बिमल छेत्री ज्यु को गीत ले मनै छुने रहेछ कला चाहिँ हो के सलाम छ हजुर लाई

  • @prakashbahadurpariyar4594
    @prakashbahadurpariyar4594 Рік тому +1

    अगरज प्रती सम्मान सहित राम्रो गित राम्रो सब्द मर्मस्पर्शी छ बधाई छ सर

  • @npcreate20
    @npcreate20 Рік тому +1

    Malai ni man paryo git chai ,,! Gajab xa git ! Facebook reel bata veteko

  • @ThakuriBibak
    @ThakuriBibak Рік тому +1

    सारै राम्रो लाग्यो दाजि सफल्ताको सुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ganeshdhakal4040
    @ganeshdhakal4040 Рік тому +5

    Tik tok बाट आउने जति हाजिर गरौं त!
    सारै मार्मिक गीत लाग्यो विमल दाजु को❤

  • @bajjiragri9139
    @bajjiragri9139 Рік тому +1

    आहा कती मीठो गित मुम्बै बाट हेरेकोछु

  • @khatribimalraj2633
    @khatribimalraj2633 Рік тому +1

    दाइको यो गितले मेरो जिबन सँग मेल खायो

  • @KhumRajB.K-ui2df
    @KhumRajB.K-ui2df Рік тому +1

    नमस्कार 🎉🎉बिमाल दाजु 🎉🎉धेरै राम्रो छगित बधाई छ

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 Рік тому +1

    गीत राम्रो बनेको छ सफलताको सुभकामना छ बिमलराज दाई

  • @tilakkhadkha1388
    @tilakkhadkha1388 Рік тому +2

    समय सापेक्ष कति राम्रो मौलिक गित मान्छे को जीवन मा घटेको घटना समन्धि गित निकै राम्रो छ। सुभकामना छ सबै कलाकारहरुलाई धन्यवाद।

  • @AnantaNeupane788
    @AnantaNeupane788 Рік тому +1

    हरेक पुरुषकाे जिन्दगीमा मेल खाने गित अाधारित 🙏

  • @kamalbhattarai6554
    @kamalbhattarai6554 Рік тому +1

    सारै मन छ दाजु को गित जिबन संघ मेल खाने गित

  • @ramabidari3369
    @ramabidari3369 Рік тому +1

    राम्रो लाग्यो गीत 😍🙏

  • @hemsharma5405
    @hemsharma5405 Рік тому +1

    Sarai mitho get bimal sir❤❤❤

  • @paiyunhile1197
    @paiyunhile1197 Рік тому +3

    कति मिठो शब्द अनि संगीत सफलताको शुभकामना दाइ❤❤

  • @surajagastee
    @surajagastee Рік тому +1

    अाहा बा निकै राम्रो छ गित❤

  • @sagargaudel777
    @sagargaudel777 Рік тому +2

    वाह!मेराे भाइ गजव यथार्थ अति मनपर्ने गित।शफलताकाे शुभकामना।

  • @sthamanoj-m3u
    @sthamanoj-m3u Рік тому +1

    धेरै राम्रो गित मन छोयो दाजु गितको सफलता को शुभकामना दाजु