दोहोरीमै अन्तरवार्ता बद्रि पंगेनीका जिवन कहानी कतै भावुक कतै रमाईलो Badri Pangeni | Bimalraj Chhetri

Поділитися
Вставка
  • Опубліковано 1 жов 2020
  • नमस्कार,
    बिमल चौतारी अन्तरगत लोक दोहोरीको क्षेत्रमा करिब दशक भन्दा बढि समय व्यतित गरिसक्नुभएका साथै यहि क्षेत्रमा लागिरहनुभएका शिखर कलाकारहरुको जिवन कहानी दोहोरी गित मार्फत नै प्रस्तुत गर्ने उद्देश्यका साथ यस कार्यक्रमको सुरुवात गरिएको छ । लोक दोहोरीलाई गहिरो गरि अध्ययन नगर्नेहरुले केबल माया प्रेमको भावमा मात्रै दोहोरी हुन्छ भन्ने भ्रमलाई समेत यस शिखर दोहोरी संवादले हटाउने छ भन्ने हाम्रो मुल उद्देश्य रहेको छ ।
    कृपया लाईभ बाजाको साथमा अग्रज गायक गायिकाहरु संगको दोहोरी संवाद हेर्न साथै बिमल चौतारीबाट आउने हरेक भिडियो हेर्न हाम्रो च्यानललाई सब्स्क्राईब गरिदिनुहोला । र नया पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
    UA-cam Bimal Chautari
    / @bimalchautari4925
    #Badri_Pangeni #Bimalraj_Chhetri #NewLiveDohori
    -------------------------------------------------------------------------
    Lyric /Music :-Bimalraj Chhetri
    (Orjinal Song Ballai Bho Bheta)
    Concept:- Bimalraj Chhetri
    Singers:- Bimal Raj Chhetri
    Guest Artist : Badri Pangeni
    Support Singer:-
    Tika Kumari Chhetri
    Nima Sharma
    Hemraj Sharma
    Lekhnath Acharya (Chhetri)
    Logo Graphic Design
    Gajendra Chalise
    Mo. 9851219228
    Creative Ideas
    Bagbazar, Kathmandu
    Camera/Edit:-
    Tarakanta B.K.
    9847629512
    Sarangi Sansar
    Special Thanks !
    Sarangi Sansar
    Prisma Recording Studio, Babarmahal
    Program Advisior:-
    Khemraj Lamichhane
    Shiva Ram Timalsina
    Shiva Lamsal
    Program sponsored by Sanima Life Insurance & Sanima General Insurance
    © Bimal Chautari, 2020
    All Rights Reserved
    -------------------------------------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/yhf9bnmc
    Facebook:-
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 494

  • @suryachhetri444
    @suryachhetri444 3 роки тому +6

    🙏🙏 🙏🙏 बिमल दादा

  • @shreebhadragiri3497
    @shreebhadragiri3497 3 роки тому +1

    अति मिठा शब्दहरू जुन सायद शब्दकोषमा पनि अटेका थिएनन् होला, हामीहरु सबैको जिवनसंग मेलखाने सरल शब्दावलीबाट गितैबाट गरिएको वार्तालाप मैले मेरो तर्फबाट यस दोहोरीको संवादलाई उत्कृष्ट दर्जामा सजाए,

  • @user-wm3mo1oe9q
    @user-wm3mo1oe9q 3 роки тому +19

    पाल्पाली र पर्वते दाईहरूको दोहोरी निकै रमाईलो छ !

  • @user-pg1uu7iv7z
    @user-pg1uu7iv7z 3 роки тому +16

    लोकसंगित छेत्रका बहु प्रतिभा दाजु बद्री अनि बिमल दाजुमा सम्मान छ,

    • @aayoustiwari3739
      @aayoustiwari3739 3 роки тому

      दोहोरी गाउदा केटा र केटी नै चाहिन्छ भन्ने त छैन नी - अाखिर यो पनि दोहोरी होनी झन उत्कृस्ट दोहिरी ।

  • @santoshadhikari7811
    @santoshadhikari7811 3 роки тому +17

    बिमल चैतारीको नियमित दशक म जय होस् दाजु 🇳🇵🇧🇭😍🎸🖐️

  • @ushatulachan1862
    @ushatulachan1862 3 роки тому +2

    Sangitik patrakar Bimal Raj Chhetri lai badhai xa maile ta ramro sanga chinxu ajhai pragati gardai janus mero Suva kamana xa

  • @bibekthakuri4558
    @bibekthakuri4558 3 роки тому +14

    यो दोहोरी हेर्दै गर्दा मेरो बिगतको साथीभाईको याद आयो सफलतकाको कामन छ मेरो तिर पनि जोडिनु होला नि ल

  • @sitayari6686
    @sitayari6686 3 роки тому +24

    सुर्खेतबाट हेर्दै छौँ ।
    मनपर्ने गायक
    दुवै जना अर्गानिक गायक
    शुभकामना छ ।

  • @rajubudhathoki856
    @rajubudhathoki856 3 роки тому +47

    निकट भविष्य मै राजु परियार लाई नी ल्याउनु पर्यो,दोहोरी राम्रो छ।

    • @hemkhanal433
      @hemkhanal433 3 роки тому

      एकदमै राम्राे लाग्याे बद्रि पङ्गिनि ज्यु काे लाेक दाेहरि अझ लाेक दाेहाेरि का बादसाह अझै रमाईलाे हुुने थियाे।

  • @khemjoshi3641
    @khemjoshi3641 3 роки тому +33

    पुरानो म सानो छँदा सुनेको लोकप्रिय भाका बल्लै भो भेट ❣🇳🇵❣

  • @mahabubvlogs412
    @mahabubvlogs412 3 роки тому +12

    कतार बाट हेर्दैछु। दुबैजना आदरणीय अग्रज दाजुहरुलाइ देख्दा खुशि लाग्यो। अबका दिनमा राजु परियार, नारायण रायमाझि, लक्ष्मी न्येउपाने, बिमा दिदि, कृष्णा परियार जस्ता दिज्जग कलाकार हरुलाइ देख्न पाइयोस्। कार्यक्रम को सफलता को शुभकामना छ्।

  • @surendrakarki4564
    @surendrakarki4564 3 роки тому +2

    Aaha Sarai ramaelo ra ramro lagyo bimal sir ko program.aji saphalta ko subhakamana

  • @rajanbharati6491
    @rajanbharati6491 3 роки тому +31

    पुरानो पुरानो कलाकार को संगीत धेरै राम्रो लाग्यो ।अब एक चोटि राजु परियार भगवान भण्डारी बद्री पङिनी र बिमलराज छेत्री को संयुक्त 4 जनाको लोक दोहोरी सुनाउनु होला र लोक संगीत को महत्त्व सम्पुर्ण देस तथा बिदेश मा बस्नी नेपाली हरु माझ पस्कनु होला भन्ने आसको साथ यहि सुझाव दिन चाहन्छु कलाकार मित्र हरु ।

    • @dukagurung8021
      @dukagurung8021 3 роки тому +2

      Raju Dai

    • @ramanjan415
      @ramanjan415 3 роки тому

      सहि भन्नू भयो हजुर ले
      मेरो च्यानल तिर पनि निम्तो छ है

    • @rajanbharati6491
      @rajanbharati6491 3 роки тому

      okay

  • @ishoridahaldhakal3565
    @ishoridahaldhakal3565 3 роки тому +8

    नम्बर एक दुबै गायकको गीत धेरै सुनेकी छु महिले दुबैको गला र कलाको लागि सलाम छ

  • @suryaghimire4916
    @suryaghimire4916 3 роки тому +6

    सर्ब प्रथम लोक गायक आदरणीय दाजु विमलराज क्षेत्रीज्युलाई नमन यहाको पहलमा विमल चौतारी स्थापना भएको सुन्दा हर्षित भएको छु र म यस्को उच्च सफलताको कामना गर्दछु।सबै लोक पारखी दर्शक श्रोताहरुको मन जित्न सफल होस।

  • @saritathapa1630
    @saritathapa1630 3 роки тому +2

    मारमीक दाइ हरु को गीत

  • @networkspecialist7632
    @networkspecialist7632 10 місяців тому +3

    अत्यन्तै मिठाे र रमाइलो दाेहाेरि

  • @bidurkhanal43
    @bidurkhanal43 3 роки тому +7

    बिमल जि राम्रो कार्यक्रम को शुभाआरम्भ गर्नु भो,अन्तर्बार्ता गर्दा फरक फरक ले लिदा अझै राम्म्रो होला,खास गरि महिला कलाकार लाई पुरुस ले अनि पुरुस कलाकार लाइ महिला कलाकार ले अन्तर्वार्ता लिदा अझ सुन मा सुदन्ध हुन्छ पक्कै पनि,धेरै राम्म्रो लाग्यो,नया खाल को प्रस्तुती आयो,
    जय देश जय लोक गीत

  • @premsingjalimagar
    @premsingjalimagar 3 роки тому +2

    nepali lok dohori kshetraka 2 diggaj kalakar haruko atyantai utkristha dohori sambad sarai ramailo 100 patak sunda pani dhit namarne thankuou so much

  • @deependrashahi1829
    @deependrashahi1829 3 роки тому +2

    Mero dherai dherai suvakamana bimal ji tapai bina nepali sangit adhuro hunxa

  • @tilakbahadurjerel6088
    @tilakbahadurjerel6088 3 роки тому +2

    अति रमाइलो गित

  • @smritiupahar1542
    @smritiupahar1542 3 роки тому +6

    Wow
    Yo po Ho Dohori...
    Good Luck Bimal Daa💕💕💕

  • @tejbahadurkhatri5958
    @tejbahadurkhatri5958 3 роки тому +7

    बिमलराज क्षेत्री दाइ नेपाली लाेक दाेहारी क्षेत्रकाे चम्किलो तारा हाे। तपाईंका प्रत्येक गीत मन पर्छ।अझै प्रगति गर्दै जानुहाेला शुभकामा।

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 роки тому +6

    Dherai khusi lagyo nepali lok dohori xetra ka 2 abbal gayek hasti haru ko autai frame live. Aagami dinma Raju Pariyar lai pani invite garnu hola. Ra yesari purana gayek gayika lai samuhik rupma sametera live banauni aadarniye daju Bimalraj xetri jiu ko yeti ramro karya lai man dekhi salam ani samman xa mero. Yesari live banauna hamra kalakar ko milan ra mitrata dherai ramro xa vanni kura ramro sanga bujna sakinxa. Safaltako suvakamana xa daju.

  • @narayanipahari4307
    @narayanipahari4307 3 роки тому +6

    आहा असाध्यै रमाइलो दादा अनि भाउजु हजुरलाई धेरै मायाँ अनि सम्झना सधैंभरी यसैगरी अझै अगाडी बढ्नलाई हौसला मिलिरहोस् दादा भाउजु
    सदैव सफलताको हार्दिक शुभकामना साथै सम्पूर्ण विमल चौतारी परिवारलाई पनि शुभकामना ❤❤❤

  • @rajkumarkhadka1006
    @rajkumarkhadka1006 3 роки тому +2

    बिष्णु खत्री दाइ का हराउनु भयो

  • @sitayari6686
    @sitayari6686 3 роки тому +12

    प्रसंसाको सीमा नै छैन, जति गरे पनि कमै हुन्छ ।
    गीत बाटै अन्तरङ्ग कुराकानी हुने विशेष र फरक प्रकारको कार्यक्रम भयो ।

  • @nitapathak9865
    @nitapathak9865 3 роки тому +2

    कतीराम्रो दुबै कलाकार सीनीयर

  • @rampkhanal46
    @rampkhanal46 3 роки тому +2

    धेरै राम्रो दोहोरी

  • @haribasnet8312
    @haribasnet8312 3 роки тому +2

    आहा कतिराम्रो दोहोरि

  • @socialculturenepal269
    @socialculturenepal269 3 роки тому +3

    खायो टोकेउ राम्रोछ दोहोरी

  • @rachanasunar0542
    @rachanasunar0542 3 роки тому +6

    बद्री दाइ र बिमल दाइको कति राम्रो अनि कति मीठो तर्क अनि बितर्क जति सुने पनि भिडियो तेति कति छिटो गाउनु भको जस्तो लग्छ यो गित त 2-3घन्टा को गाउन मिल्न्नी थिएन र यो गितलाइ भाग 2भनेर यस्तै यस्तै गित 2-3 घन्टा को सुन्न पाय हुनि बद्री दाइ अनि बिमल दाइ

  • @lamatr5234
    @lamatr5234 3 роки тому +6

    Wआऊउ, नितान्त नयाँ अवधारण, दोहोरीमा सबै सम्भब छ माया प्रिती मात्र नभई

  • @tejbahadurrana6430
    @tejbahadurrana6430 3 роки тому +5

    निकै दमदार रमाइलो दाेहाेरी
    बिमल दाजु बाल काटेर चिटिक्क
    पार्नु पर्याे है 🙏🙏😍

  • @pujamagar4278
    @pujamagar4278 3 роки тому +24

    बरिस्त गायक ज्यु हरु बल्ल भेत हुनु भएछ । बिमल दादा र बद्री पङ्गेनी दादा मेरो सभै भन्दा उत्किर्स्त गायक हरु मा एक पर्नु हुन्छ । 👌👌👌👌👌👌❤️❤️❤️❤️

  • @milanchhetri7739
    @milanchhetri7739 3 роки тому +15

    राजु परियार लाई हेर्न पाए हुन्थियो हजुर को यो कार्यक्रम अज राम्रो होस सुभ कामाना छ।।

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 3 роки тому +6

    दोहोरिका पुराना स्रस्ताहरुको योैटै चौतारिमा भेट भयर गायको हेर्न पाउँदा खुसी लाग्यो साथी साथिमा आफ्ना बिगत्का पल्हरु गित मार्फत आदान प्रदान गर्नु भो कति राम्रो मर्यादामा रहेर सम्मनित तर्काले पनि गाउन सकिदो रहेछ नि आज भोलिका दोहोरिमा तेरि मेरि अनि माया प्रेम मात्र सुन्न पाईन्छ

  • @yubarajoli4808
    @yubarajoli4808 3 роки тому +2

    आहा धेरै धेरै राम्रो हजुर

  • @shantanepal4555
    @shantanepal4555 3 роки тому +4

    म लाई मन परने यकदम फेबरेट
    गित हो यो बिमलराज र बद्री पंगेनि
    जि दुबै लाई iLove you miss you

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 роки тому +7

    पुरानो भाकामा गित बद्रि दादा र बिमल दादा को दोरि दामि

  • @yamthapa3340
    @yamthapa3340 3 роки тому +2

    वाह... अग्रज भनेका अग्रजै हुन, दोहोरिमा अनुभवि । कतै नबिझाउने अनि कति मिठासपुर्ण शब्द । पहिलो पटक बिमल चौतारी हेरियो लाइक, सब्स्क्राईब, कमेन्ट सबै गरियो ।

  • @muskanmailajayakumar1851
    @muskanmailajayakumar1851 3 роки тому +68

    अर्को पल्त राजु परियार दाइ लाई बोलाउनु होला बिमल दाइ

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 3 роки тому +5

    Atyentai ramro xa dohori Raju pariyar ra Bimal ko dohori.jawos dhanneybad

  • @deependradhakalraju
    @deependradhakalraju 3 роки тому +5

    एउटै लिङ्गका ब्यक्तिको दोहोरी बिरलै सुन्न पाइन्छ । अझ प्राय दोहोरी माया प्रीतिका हुन्छ्न् । यो फरक धार को गित अति मन पर्यो । बिमल र बद्री को स्वर मन नपर्ने को होला ।

  • @rajusunar2830
    @rajusunar2830 3 роки тому +3

    Sahi pani parbatey mai pani parbatey wow dherahi din paxi ati mito dohori sunna paiyo aja voli auni dohori gauxu vabera afno saskirti lok pan vhulera gaune harule siknu parxa yo bastab ma dohori kasari gainxa vanera bimal sir badri sir lai saman naman vandai safalta ko suvakamana sabai tem lai

  • @shadajsarangipathashala8946
    @shadajsarangipathashala8946 3 роки тому +6

    बिमल चौतारी लाइभ दोहोरीको शिखर दोहोरी सम्बादमा सारङ्गी बजाउने अबसर दिनु भएकोमा गायक सर्जक बिमलराज क्षेत्री ज्यु प्रती हार्दिक आभार प्रकट गर्दछु साथै सदासर्बदा उन्नती प्रगतिको हार्दिक कामना गर्दछु ।
    :- षडज सारङ्गी पाठशाला अनामनगर ।

  • @surajkhadka63
    @surajkhadka63 3 роки тому +6

    आहा दुबै जना मेरा पृय पात्र हरु लप यु 😍😍😍

  • @mahendrarijal8309
    @mahendrarijal8309 3 роки тому +3

    Kati ramro kati ramro bimal dai

  • @reshamneupane7893
    @reshamneupane7893 3 роки тому +4

    पर्बत र पाल्पाका दुई नायक,जनपृय लोक गायक ;सलाम

  • @parbatilamichhane2687
    @parbatilamichhane2687 3 роки тому +2

    , धेरै राम्रो छ

  • @ganeshchepang1735
    @ganeshchepang1735 3 роки тому +2

    katti ramailo ani sarall

  • @arjunpangeni2495
    @arjunpangeni2495 3 роки тому +4

    आहा सब्द चाहिँ मुन छुने

  • @GobindaBasyal
    @GobindaBasyal 6 місяців тому +2

    आहा बचपनको सम्झना आउँछ यो गित सुन्दा।

  • @rajunerdoshmanandhar2401
    @rajunerdoshmanandhar2401 3 роки тому +2

    Nice best program Bimal raj ji daju aba raju pariyar daju lai leunu pryo

  • @durga6281
    @durga6281 3 роки тому +2

    Godhulima bimaldaju sita gayara, youtube ma jharekota naya dohori badri daju ra bimal daju judheko aaha kati mitho sor xa. purano geet bahucharchit kala hunuvayako dubai janalai suvakamana.

  • @danbhadur7409
    @danbhadur7409 3 роки тому +2

    Namaskar bimal chautari ma aja ati agarak kalakar bimal dada bhadri pagani daju ko git sunna pauda khusi lagayo dharai samjako xu dhanyabad dubai jana lai

  • @loksubedi2326
    @loksubedi2326 3 роки тому +6

    मेरो सबै भन्दा मन पर्ने गाएक बिमल दाइ

  • @mahendraprakashkhadka810
    @mahendraprakashkhadka810 3 роки тому +3

    लोक गित भनेको यस्तो हो कति रमाइलो बिगत का पल समझना डुबेर गाइएको एक अत्यन्तै सफल दोए कलाकार

  • @jitendrabk6557
    @jitendrabk6557 3 роки тому +21

    पुराना अग्रज कलाकार दाजु बिमाल दाइ र बद्री दाइ बिचको दोहोरी सुन्दा खुब मजा आयो।

  • @rabindranathinfotainment
    @rabindranathinfotainment 3 роки тому +5

    अति नै मन पर्ने हाम्रो बालापन का गायक हरु
    अत्यन्तै राम्रो कार्यक्रम

  • @binayagyawali2692
    @binayagyawali2692 3 роки тому +2

    Sarai ramro lago..
    Part 2 in ligarw aahunu na plz🏆️

  • @gautamparyar5859
    @gautamparyar5859 3 роки тому +3

    यस्तो पो हो दोहोरी सम्मान छ हजुर हरु लाई

  • @bhagawankarki8770
    @bhagawankarki8770 3 роки тому +3

    दामी छ मेरो दाइ बिमल दाइ अनि बद्री दाइ को गित सुनिरहन मन लाग्नि

  • @premk.c5173
    @premk.c5173 3 роки тому +3

    Badhai xa sir

  • @jitbahadur8231
    @jitbahadur8231 3 роки тому +3

    यो हो नि लोक दोहोरी भनेको 💕💕💕

  • @aakashgurung5846
    @aakashgurung5846 3 роки тому +3

    Sari man paro bimal sir r bidari sir ko doharii good job sir salut

  • @ishorgm1741
    @ishorgm1741 3 роки тому +5

    निकै राम्रो छ हजुर

  • @user-kt2cx9wg7r
    @user-kt2cx9wg7r 3 роки тому +23

    बिमल दाजु बद्री दाजु लगायत सम्पुण कलाकार हरु लाई हार्दिक नमन प्रकट गर्द्छु बिमल दाजु लाई बाल पालेको सुहाको छैन कुनै बेला बलै भो भेट ससुराली मा हात हेराउदा ब्यूटि नम्बर वान डुलछु रनवन यस्ता चर्चित गित सुन्दा उहीँ पुरानो दिन को याद आउँछा

  • @kedarsubedi3805
    @kedarsubedi3805 3 роки тому +7

    सारै रमाइलो कार्यक्रम ,विमलराज क्षेत्री तथा बिमल चौतारी टिम लाइ पूर्ण सफलताको शुभकामना !

  • @monikachattri8950
    @monikachattri8950 3 роки тому +5

    Nice song bimal raja dada ko bardi pangene dada ko

  • @Shahi2526
    @Shahi2526 3 роки тому +2

    धेरै राम्रो कार्यक्रम

  • @khemjoshi3641
    @khemjoshi3641 3 роки тому +26

    बिमल चौतारी निकै लोकप्रिय कार्यक्रम
    को आजको श्रृङ्खला को पर्खाइमा थिए
    अहिले हेर्न सुरु गरियो स-परिवार हेर्दैछौ।
    मिठो स्वर को धनी आदरणीय दाइ बिमल क्षेत्री र भाउजु अनि सम्पूर्ण समुहमा शुभकामना।
    बैतडी बाट
    ❣❣❣🇳🇵❣❣❣

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 3 роки тому +3

    यो होनि दोहोरि बरिष्ठ लोक दोहोरि गायकहरु

  • @Sergurung3962
    @Sergurung3962 3 роки тому +3

    Xippeko vale vale ko parexa gathe
    Sarai mazza layo. Badhai xa 🤝🤝

  • @mayadevikhatri5718
    @mayadevikhatri5718 3 роки тому +4

    राम्रो धेरै
    नै राम्रो छ

  • @krishnakhati9636
    @krishnakhati9636 3 роки тому +11

    राम्रो कार्यक्रम थालनी गर्नु भएको मा बधाई । अर्को प्रस्तुतिमा राजु परियार 🙏🙏🙏

  • @buddhabk185
    @buddhabk185 3 роки тому +3

    ramai lo lagyo bimal daiji

  • @prakashpariyar9461
    @prakashpariyar9461 3 роки тому +6

    हेरेरै आनन्दित सँगै रल्ल भएछु म दाईहरुको गितले लागेको प्यास पनि मेटियो सम्मान छ मेरो आदर्णिय दाईहरुप्रति सँधै

  • @toparamsunar8175
    @toparamsunar8175 3 роки тому +6

    दामी राम्रो छ।दाजु

  • @govindabhandari1918
    @govindabhandari1918 3 роки тому +9

    आदरणीय अग्र्जहरुको यो बिल्कुलै फरक शैलिको दोहोरी गीत सुन्न अनि हेर्न अबसर मिल्यो , जय लोक दोहोरी!

  • @manbahadur1434
    @manbahadur1434 3 роки тому +3

    Super, 🌟 जनता को लागी हितमा बस्नु, भको जोडी लाई बधाई छह सुन्दर स्टार बिमल, बद
    री पंगीनी नाइस जोड़ी दोहरी भूमिका सुपर हीरो गुड वीडियो गुड इंडिया, देखीं, सुपर porokarm बिमल सर हजूर लाई बधाई छह

  • @bhimtimilsina7813
    @bhimtimilsina7813 3 роки тому +2

    आहा बिमल राज सर र बद्री सर्को बेजोड मन पर्यो।।।

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 3 роки тому +2

    आहा 😍❤❤
    धेरै के लेखुँ,अहिले लाई यति नै🙏🙏👌

  • @rameshrayamajhi7166
    @rameshrayamajhi7166 3 роки тому +4

    धेरै धेरै धन्यवाद विमल दाजु सबै अग्रज कलाकारले गाएको सुन्न पाइयोस् सफलताको शुभकामना

  • @hemrana8228
    @hemrana8228 3 роки тому +2

    यो होनि त दोहोरि भनेको त

  • @binodpande6741
    @binodpande6741 3 роки тому +4

    Ramro xa daju

  • @susilamagar2666
    @susilamagar2666 3 роки тому +2

    Dharai ramro dohori thanku

  • @prembikram4205
    @prembikram4205 3 роки тому +18

    बिमल दाइले हल्का कपाल काटेर ढाका टोपी लगाउदा अति best हुने थियो ।

  • @anjanakhawahang6382
    @anjanakhawahang6382 3 роки тому +2

    Dami dohari hjr

  • @nirajkc6288
    @nirajkc6288 3 роки тому +6

    धेरै राम्रो छ दाजु अजै धेरै प्रगति को शुभकामना

  • @gyanthapa5497
    @gyanthapa5497 3 роки тому +7

    हजुर यौटा बहुआयामिक स्रास्टा हुनुहुन्छ ।हजुर का प्राय सबै गित हेरि रहन्छु । अति राम्रो लाग्छ।ढिलो भयनी युटुब मा हेर्न पाइयको छ।हार्दिक बधाई यबम उत्तरोत्तर पर्गती को कामना ।

  • @premkhanal8278
    @premkhanal8278 3 роки тому +2

    एक दमै राम्रो छ अज गलो त यो गित मा बिमल दाइको राम्रो छ

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 3 роки тому +4

    आहा कति राम्रो पस्तुती मै दोहोरी झनै राम्रो सलाम छ दोहोरिको हस्तिहरु दुबैजनालाई

  • @debendrasunar8303
    @debendrasunar8303 3 роки тому +3

    dami dami xa hai

  • @chandramagar6107
    @chandramagar6107 3 роки тому +4

    Dubai dajuko dherai ramro chha ma thulo fan ho

  • @lokpun1748
    @lokpun1748 3 роки тому +3

    Ramro chha yer.

  • @bimalchautari4925
    @bimalchautari4925  3 роки тому +95

    नमस्कार,
    बिमल चौतारी अन्तर्गत लोक दोहोरीको क्षेत्रमा करिब दुई दशक भन्दा बढि समय व्यतित गरिसक्नुभएका साथै यहि क्षेत्रमा जिबन समर्पण गरि लागिरहनुभएका शिखर कलाकारहरुको जिवन कहानी दोहोरी गित मार्फत नै प्रस्तुत गर्ने उद्देश्यका साथ यस कार्यक्रमको सुरुवात गरिएको छ । लोक दोहोरीलाई गहिरो गरि अध्ययन नगर्नेहरुले केबल माया प्रेमको भावमा मात्रै दोहोरी हुन्छ भन्ने भ्रमलाई समेत यस शिखर दोहोरी संवादले हटाउने छ भन्ने हाम्रो मुल उद्देश्य रहेको छ ।
    कृपया लाईभ बाजाको साथमा अग्रज गायक गायिकाहरु संगको दोहोरी संवाद हेर्न साथै बिमल चौतारीबाट आउने हरेक भिडियो हेर्न हाम्रो च्यानललाई सब्स्क्राईब गरिदिनुहोला । र नया पुराना सबै भिडियो हेरेर लाईक कमेन्ट सेयर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
    UA-cam Bimal Chautari
    ua-cam.com/channels/6XD.html...

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 3 роки тому +4

      राम्रो छ

    • @user-ch4zt7gs6e
      @user-ch4zt7gs6e 3 роки тому +3

      बिमल चौतारी नहेर्नी लाई त कोरोना लागोस

    • @muskanmailajayakumar1851
      @muskanmailajayakumar1851 3 роки тому +4

      अर्को चोती राजु परियार दाइ लाई बोलाउनु होला बिमल दाइ

    • @keshman5350
      @keshman5350 3 роки тому +2

      अति राम्रो लग्यो बिमलजी अर्को कार्यक्रम राजु परियार लाई ल्याउनुपर्यो🙏🙏🙏🙏

    • @mailibabuji2238
      @mailibabuji2238 3 роки тому +2

      राम्रो छ

  • @bikash7378
    @bikash7378 3 роки тому +5

    Both of you dohori King 👑

  • @shyamlamichhane3661
    @shyamlamichhane3661 3 роки тому +2

    यकदमै राम्रो

  • @bishnumama1625
    @bishnumama1625 3 роки тому +3

    गित चाहिँ अर्गानीक छ है ।