"औंठी कुशैको" "Aauthi Kusaiko" Bimalraj Chhetri • Bishnu Majhi • Nepali Song 2081
Вставка
- Опубліковано 6 лип 2021
- #nepalisong #bimalrajchhetri #authikusaiko
Presenting Nepali Superhit Lokdohorisong Authi Kusaiko औंठी कुशैको Nepali Song By Bimalraj Chhetri/Bishnu Majhi
Vocal:Bimalraj Chhetri/Bishnu Majhi
Lyrics:Bimalraj Chhetri
Melody:Bimalraj Chhetri
Direction:Prakash Bhatt
© Bimal Raj Chhetri, 2021
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
UA-cam:ua-cam.com/channels/FbO.html...
Facebook:- / lokbimal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
को छ त २०८१ मा सुन्ने ?
❤❤❤❤❤
62 /63 साल तिर सुनेको गीत 2080 साल मा सुन्नी को को हुनुहुन्छ
पुराना गित जतिसुकै सुनेपनी मन भरिदैन मेरो पुरानो याद बिमल दाइको गितमा छ ❤❤
पुराना दिनहरु याद आयो।।। 63-64 ताका।।।बसको छतमा बसेर पाल्पा बाट गुल्मी घर गईन्थ्यो 🤔🤔😒😒😒🌹🌹 बिमलराज दाजुको श्वर कर्णप्रिय सदाबहार 👑👑🙏🙏
कलाकार त पुरानै धेरै राम्रो यार गीत सुन्दा नी बहुत आनन्द आउँछ😢😢
आहा जति सुन्यो त्यति सुन्न मन लाउनि💓 अब यी र यस्ता गित गाउने,निर्माण गर्ने कलाकार सर्जक कहिले र कहाँ पाइएला!! साँच्चिकै यो गितले सायद बिरलै पाइएला कसैको मन नछोएको💓💓
मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा याे हाे नि त । शब्द चयन देखि लयसम्मले भित्री मन चसक्क पार्ने । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्हो ।
यो धुन ले मात्र पनी कती मन छुने🥰🥰
म जस्तै दिनमा २ पटक सुन्ने को हुनुहुन्छ , हाजिर गरौँ
ma xu ni
Q
Ma chu
❤❤❤Ma ni chhu ha
❤
निकै राम्रो सिर्जना बिमल sar🙏🙏
मध्य पश्चिम् कि नानी म तेहि भयर होला धेरै मन पर्छ लोक गित्😍😍😍😍🏵️🏵️🏵️🏵️🏵️❤❤❤
यी गीतहरू सुन्दा कति मन शितल हुन्छ आजभोलिका त के गीत ?
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
हाम्रा लोकभाका हरुको अलग खालको विशेष मौलिकता छ ❤❤❤
मैले जति त यो गीत सायदै कसैले हुनेहोला सुन्दै रुदै रातिमा निद्रा पनि यही गीत ले लगाउथ्यो रुवाउने पनि यही गीत । अझै पनि खोजी खोजी सुन्ने गर्छु यो गीत मा बज्ने मुरली को धुनको त झन कुरै नगरौ यति मिठो छ।
कति राम्रो छ मेरो दाजु 🙏😢😢😢😢😢
म हर पल सुनिरहन्छु यति मिठो गीत❤️🥰🥰🥰🥰
कति मिठास छ पुराना गीत हरु मा💕💖💖💖
😊😊😊
Umm k kasto ananada lagxa ma pani 2080 ma still old song sunirajxu❤
Very nice song Bisjnu majhi didi ko
त्यो समय थियो रोजगार को लागि युवाहरू भारात कि काठमाडौं जान्थ्यो त्यो बेला बिदेश भनेको थाहा थिएन, जाडबाड आउदा दसै तिहार ,माघी पर्व , बैशाखि पुर्णिामा जस्ता चाड पर्व मनाउन गाउँ आउदा ठुल ठूलो दुई चक्का रिल जाने क्यासेट बोकेर ढुङ ढुङ बजाउदै आउनु हुन्थ्यो । हामी बाटो ढुकेर बस्थ्यो सहर बाट आउनु हुने दाइ अंकलहरुले सुन्तला मिठाइ दिनु हुन्थ्यो बुढा बा आमाहरुलाइ चुरोट बाद्नु हुन्थ्यो कति रमाइलो हुथ्यो त्यो बेला 😢😢😢अहिले त को आयो को गयो थाहै हुन्न चाडवाडमा पनि🎉🎉 हाम्रो गाउको दाइले यहि गित बजाउदै माघी पर्व मनाउनु भको थियो क्यासेट माथी छोटो रुमालले छोप्नु भको थियो 😊😢जति सुन्यो उति सुन्न मन लाग्ने ❤
भेट्न पाए चाहिँदैन्थ्यो धन..... यो गीत एकदम राम्रो लाग्छ अझै ।।❤❤ Love your voice Sir
Very nice song Bishnu majhi didi ko ma suni ranxu ani hjr haru
सदाबाहार गित जति सुन्दानी सुनिरहु लाग्ने सबैको मन मुटुमा बस्न सफल पुराना भाका ❤️❤️❤️🙏
Man-chunya-geet
आह कति मिठाश छ पुराना गितमा💖💖🥀🥀💋💋🥀🥀🙏
यो गीत जति सुन्द् पनि धित मरेन हो मलाई त यति राम्रो गीत गाउने बिमल दाइ कहाँ हरायको होला ❤❤❤
Dherai man parne song bimal dai ko vocal jhan mitho ❤❤❤❤
कुनै बेलाको अती मन परेको गीत सबै यादहरु दिलाउने ।
💃
💃
💃
म पुर्ब भएनी यो गित सारै मन पर्छ अनि मैले पनि २०८१/०४/०२/ सुनेको हजुर।
यो गित सुन्दा जति आन्नद आउँछ 😌😌 उति नै मन तड्पिएर आउँछ ऊ बेला को सम्झना 😥😥 love you, miss you 😌😌😌😌
याे गित महिले दस चटि हेरेको छु हाेला😊
आहा कति मिठास छ पुरानाे गितमा
बिष्णु माझीको सुरुवाती गीतहरु धेरै राम्रो लाग्छ
यो गित सुन्दा पहिला को याद आयो2081
कति राम्रो छ मेरो दाजु 🙏😢😢😢😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मीठो गीत सधैं मीठो लाग्छ मलाई त
म, पनि छु नी 20.81,एकासीमा,गित,सुन्ने, किन चिन्ता,लिनु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नमस्कार म सिन्धुली देखि कमल पहाडी भुबन कति सुन्दर शब्द अनि कति सुमधुर स्वर मा गाउनु भको संगित को त कुरै नगरम जय गित जय संगित्♥️♥️♥️♥️♥️🙏🙏🙏
Nice song❤
Pahile kati ramro hununthyo hami sano huda ahileta budo hunu vayixa❤
पूरानो गित राम्रो छ मत पुरानै गित
सून्नमन पराऊँ छूर खोजि खोजि सून्नछू
पूरानै दिमा भएको जस्तो लाउँ छ
मलाइ पनी पुरानेइ गाना मन परछ मपनी खोजि खोजि सुन्ने गरेको छु
Malai ni sarai mon parxa purano song
म त 10 बर्ष छु जस्तो लाग्यो बिमल दाइ यो गित सुन्नेर मेरो छोरा को नाउ पनि बिमल राखेको
दिनभरिको चर्को घाम शीतल दिने रूख छैन😢 परमेश जीवन मा बिहान ड्युटी दिनभरीको थुकान राति यो गीत 😢😢
nice song dai hajur ♥️♥️♥️♥️♥️
Nice dharai din ko yad aaya 😢😢😢😢😢
बिमल दाइको सबै सृजना मन पर्छ अझ मध्यपश्चिमकि रानिघाटैमा जस्ता गित मन मुटुमा छन आउदा दिनमा त्यस्तै गितको आशा राख्दछु
तिम्रो मन किन सारो भो
धन मा हो कि मनमा छाै निर्माया
मनको कुरा बुझ्नै गरो भो
बिमल जि हजुरले गाउनु भएको यो गीत youtube मा कतै पनि भेटिएन हजुरले यस Bimal chautari chanel बाट चाडै भनदा चाडै upload गरिदिनु परयो
प्रदेस मा जागिर गर्यो !अन्लाईन रोधिमा कम्ता दोहोरी गाइयो !यो भाकामा
Old is gold
मेरो त एकदम मनखाने गित हो यो
यादगार दिनहरु❤❤
Lekhna words naii vetina daiii hjr ko sirjana laii 😮😮😮😮
All time favorite song 😊😊❤🙏🙏🙏✨
Nice song❤
जति सुने पनि सधैं सुनिरहु जस्तो लाग्ने गित्😘😘😘
Saharae yad aauxa yo geet.sunesi bitiko pal hru le saharae satauxa
😢आहा कति राम्रो गित ! यो गित सुन्दात पैलाको याद आछ !
पुराना गित जस्ता अब सुन्न पाईनन ❤
Jati sunepani man aghaudain kati mithas x geet ma
कुनै दिन को याद आयो यो गीत सुनेर बिमल सर्
Nice song❤❤
best singar nepal ko bimal raj chatri daju...jay nepal
Desh dekhi pardesh aaiyo ajhai favorite song yinai xan 🥰🥰❤️❤️❤️ pailaa kasaiko yaad aauthyo aile des ko yaad aauxa❤❤
❤️❤️
A deep and sweet folk song !!
Yo song le mero pidadayek atit ko pal yaad aauxa, samjhi samjhi royeko royei xu
My favourite song ❤❤❤❤❤
पहिलेका दिनहरुको याद आयो❤❤😢😢
M 5patak sun xu hajur
😭बाल्यकाल नै ठिक थियो❤️❤️धेरै धेरै सम्झना बाबा😭😭😬😬
मेरो आखाबात आसु आवछ मेरो दाजु पुरानो सवजाना दाजु 🙏🙏😢😢😢😢😢
Sadai sunay ko sunai xu yo geet tara nikai ramro ra kasai jindagi mel khado geet xa
Naci ❤️ song
Very nice song old is gold ❤️❤️👏👏
अहिले को मान्छे म पहिले को गित मात्रै मन पर्छ्❤️
लोक गितमा हुन्छ माया र प्रेमको सब्द्❤️❤️
पुरानै दिनको याद आयो बिमल दाजु
Lovely song
Ma❤❤❤
My favourite song
❤❤❤❤❤
याे गित 10बष पछि २०८१ मा
कति मिठो शब्दहरु छ पहिलेको गितहरुमा।सुनिरखम जस्तो
wow good song hjr...
आहा कति मिठो छ हाम्रो लोक गित
AaaaaaA
@@gokulbasnet9048 ढंगबाट बडडाल्नु ढडडडयजफाढतथल
यो गीत सुन्दा जति आनन्द आउँछ नि उति नै मन तड्पिएर आउँछ।
वाउ पुरानो गाना धेरेइ राम्रो छ मलाइत मन पर्छ
गीत होस त यस्तो पुरानो कहिले न हुने बिरानो मुलुक मा भय पनि सुन्दा धेरै आनन्द आउने यस्तो गीत शिर्जना गर्ने कलाकार चिन्न न सक्ने मेरो देश कठै 😫😫🙏🙏🙏🙏🙏♥️♥️♥️
❤
जमानाको याद आयो कति मीठो गीत हामी यस्तै डिजाइनको सुट पनि खुब लाईन्थो ❤❤❤❤❤
Favorite song forever ❤
Missing....
Mlai pni sarai man parx purano gana haru Salam x
गित धेरै राम्रो छ.
Geet dherai ramro xa
Bimal raj sirko geet le mutuma chhunchha kata kata afnaai purano dinma farkanxu mann bhabuk banaidinchha uhako sabaita ma bhandina 8/10 owta geetle etihash racheko xa bishnu majhi sis ra bimal sir laai jhande salam chha ?
Aaha.karemedo❤
Kate ramro vakaxa
🙏🙏🙏
Old is always gold 👌👌❤️❤️❤️
Mero jindagima Mel khakoxa yo gitle❤❤❤
Great melodious song...............by both veteran singers.............Bimalji's creation is superb......!!
Idea d2
पुरानो हुनै नमान्ने गित।