बिमलराज क्षेत्री यस्तो अवस्थामा, किन निरास छन ? Bimalraj Chhetri vs Asha BC | Sarangi Sansar Ep. 650

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ •

  • @singerashabcofficial884
    @singerashabcofficial884 Рік тому +105

    नमस्कार सम्पूर्णमा हामीले गाएको यो दाेहाेरि हजुरहरुलाई कस्तो लाग्छ प्रतिकृया दिनुहाेला है धन्यवाद छ सारंगी संसार परिवार 🙏❤

    • @KamalKumarBK
      @KamalKumarBK Рік тому +4

      धन्याबाद आशा बहिनि ।

    • @binodbk6438
      @binodbk6438 Рік тому +4

      Mann paryo

    • @HarkaTamang-j7o
      @HarkaTamang-j7o Рік тому +2

      दाम्मि दोहोरी ❤❤❤

    • @ganeshbist8172
      @ganeshbist8172 Рік тому

      ❤❤

    • @bujanthapa41832
      @bujanthapa41832 Рік тому +1

      अती मन पर्यो। सफलता को शुभकामना ।।।

  • @bimalrajchhetri
    @bimalrajchhetri Рік тому +39

    धेरै पछि सारांगी संसारमा आशा बि.सी वहिनी संग दोहोरी गीतमा भलाकुसारी।माया गरिदिनुहोला है।साराङ्गी सन्सारलाई मनै देखि धन्यवाद

    • @rameshpokharel9806
      @rameshpokharel9806 11 місяців тому

      Daiko nomber pauna sakinxa dai ma magesakranti melama bolauxu Sarangi sansar sangai

    • @Amrit_magar89
      @Amrit_magar89 7 місяців тому

      Namaskar daju🙏 new version ma yai geet nikaknu paryo.❤❤

    • @rasmilathapa5572
      @rasmilathapa5572 6 місяців тому

      Big respect sir❤❤❤❤❤❤❤

    • @rajumagar7031
      @rajumagar7031 4 місяці тому

      Ramro chha dai geet❤❤❤❤❤

    • @sommayathapa9854
      @sommayathapa9854 3 місяці тому

      ​@@Amrit_magar89kmkmmmmmmmm

  • @sanumaya7233
    @sanumaya7233 Рік тому +7

    गित भनेको यस्तो हुनुपर्छ कति रामो्
    कतै नकारात्मक शब्द नै छैन।।।।
    😊आज भोलिका हरु ले सिक्नु पर्छ ।।।
    यस्ता गितहरु

  • @ombahadur8776
    @ombahadur8776 Рік тому +8

    भाग दुई पनि लिएर छिट्टै
    आउनुहुनेछ भन्ने आशावादी छौ ।

  • @samriddhishrestha5172
    @samriddhishrestha5172 Рік тому +9

    टिकटक चलेको भए यी टुक्का हरु निकै भाइरल हुने थिए ❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Рік тому +7

    बिमलराज लोक्दोहोरिको दरिलो खम्बा हुनुन्छ भन्निकुरामा दुइमत छैन!!

  • @jitendrabk6557
    @jitendrabk6557 Рік тому +7

    धेरै समय पछि आदरणीय अग्रज तथा लाखौ दर्शक श्रोताको मनमा बस्न सफल गायक बिमल राज क्षेत्री दाजु र सबैको लोकपि्रय आशा बैनिको स्वरमा दोहोरी गीत सुन्न पाउँदा धेरै खुशी लाग्यो झनै त्यसै माथी कमल भाइको सारंगीको धुन सुन्दा आहा क्या आनन्द आयो।❤❤🙏 4:19 🙏

  • @fzre5di300
    @fzre5di300 Рік тому +4

    आदरणीय लोक प्रिय गायक विमल राज क्षेत्री ज्यू प्रति उच्च सम्मान उबेला देखि यो दिन सम्म एक छत्रै राज गर्नु भएको छ सालिन ता को बयान के गर्नु एक दम मन पर्ने गायक हुनु हुन्छ 🙏🙏🙏साथै कोईली को झै आवाज भएकी गाईका आशा जि को पनि ठूलो फ्यान हुँ म सम्पुर्ण सारङ्गी संसार टीम प्रति उच्च सम्मान ❤❤❤

  • @manojpardeshi6939
    @manojpardeshi6939 Рік тому +3

    धेरै राम्रो छ दोहोरी गायक गायिका लाई हृदय देखि नै सम्मान र सिगो सारंगी संसार लाई पनि धन्यवाद 👌👌👏👏👏👏🌹🌹💃💃💃

  • @manojpardeshi6939
    @manojpardeshi6939 Рік тому +3

    अति उत्कृष्ट दोहोरी जति सुनेनी सुनिरहु जस्तो लाग्नि दुबै कलाकार प्रती सफलता को सुभकामना ! लगाएत सम्पुर्ण सिङ्गो सारगि ससार प्रती पनि हार्दिक सम्मान छ 🙏👏👏💃💃💃💃💃💃💃💃

  • @AnuChhetri-h6s
    @AnuChhetri-h6s 11 місяців тому +2

    दुई choti हेर्दानी मन मानेन अजै बिमल दाइको ❤सोर सुन्दा दुबैलाइ सम्मान छ्🙏🙏🙏🙏

  • @gopalgijungjung7266
    @gopalgijungjung7266 Рік тому +2

    बिमल भाइ अनि आशा बहिनी को उत्कृष्ट दोहोरी लाई सलाम सहित शुभकामना

  • @sanjuds1630
    @sanjuds1630 Рік тому +4

    कुनै बेला मा VCD मा भिडियो हेरेको याद आयो लाईभ दोहरी पहिले पनि अतिनै मिठास थियो , र अहिले पनि,,, रातो रातो बनाईछेऊ सिऊँदो नि ,,, मछुँ अब देख्दिनौँ जिऊँदो नि गेटमा बेलि जाई

  • @manrai9509
    @manrai9509 Рік тому +3

    अतिनैमिठोभाकामा गाएकोगित मार्मिक अतिमिठोस्वारकोधनी बिमलराज र आशा बि सीलाई शुभकामना ।

  • @kulmanbudha9753
    @kulmanbudha9753 Рік тому +4

    बिमल दाइ & आशा बिसि मिस
    लाई ह्र्दिया देखि सम्मान छ ! साथै रुपि सइङ्गजाली मगर को रुपमै हुन्छु ! फिदा ❤
    म पनि अलि पहे जनमेर लाग्छ पिदा ❤ ❤❤❤❤👏👏

  • @bipintiwarilokbhajan3894
    @bipintiwarilokbhajan3894 Рік тому +1

    आहा निकै मिठो दोहोरी जति सुन्यो उति सुनिरहँु लागिरहने ।
    असली दोहोरी यो हो नी ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Рік тому +4

    सधैं नेपाली माटो नेपाली कला संस्कृति,परम्परा र रितिरिवाजलाई शिरमा बोकेर हिडेको करोडौं दर्शक श्रोताको मन मस्तिष्क र हृदयमा बस्न सफल भएको अत्यन्तै लोकप्रिय कार्यक्रम साराङ्गी संसारमा आबद्ध सम्पुर्ण अग्रज कलाकार ज्युहरु बाद्य बदक ज्युहरुमा मेरो नमन 🙏❤️🙏आदरणीय अग्रज कलाकार ज्युहरुले नै यो क्षेत्रमा लगानी गर्नुभएको छर त अहिले सबैले त्यो लगानिको फल खाना हामी पाइरहेका छौ,,साराङ्गी ससारमा प्रसारण हुने विभिन्न लाइभ रेकर्डिङ दोहोरी गित हरु हामी मौलिकताले भरिएका सजिएका पाउछौ आदरणीय अग्रज बरिस्ठ बरिस्ठ कलाकार ज्युहरुको यो गरिमामय आगमनले साराङ्गी ससारको यो रोधी घर धपक्कै बलेको म पाउदछु म साराङ्गी ससारको नियमीत दर्शक हु 4/5 बर्स पहिलादेखी नै नियाल्दै आएको छु समग्रमा राम्रो अनि उत्कृष्ट कार्यक्रम लाइभ दोहोरिहरु पाउछु।।एसै गरि सदैव दर्शकको मन जित्दै जानुहोला शुभकामना ब्याक्त गर्दछु।।। दर्शक श्रोताको अत्यधिक मायाको प्रतिफल साराङ्गी ससार आजाको दिन 1 Milion दर्शक श्रोता साराङ्गी ससार्मा जोडिनुभएको यो।मीठो माया अनि यो पलको लागि साराङ्ही ससार परिवार सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु।।।।।आदरणीय बिमलराज क्षेत्री दाजु र प्यारी बहिनी आशा बिसि प्रती उच्च संमान सहित नमन गरे ।।सुरुमा एउटा् पुरानो एकल गित गाउन दिनुपर्ने आदरणीय दाजिलाइ।।।आदरणीय कमल सर ,ताराकान्त सर,पदम सर?प्रतिमा बहिनी सम्पुर्ण मा नमन।गरे।।महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारी हाल दोहा कतार बाट।🙏❤️🎊🎤🎼🎉🎊जय गित जय संगीत।।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Рік тому +1

      होतनी सहि कुरा भन्नुभयो!सुरुमा बिमल सरको यौटा लोकगितबाट सुरु गर्न पर्नी अझै स्वादिलो हुनिथियो कार्यक्रम !!

    • @santabahadurgurung6284
      @santabahadurgurung6284 Рік тому

      100% हो

  • @kamalb.c.6374
    @kamalb.c.6374 Рік тому +4

    आहा!सुनिरहौ,बजाईरहौ जस्तो लाग्ने प्रश्तुति दुवै जनालाई सम्मान साथै सम्पूर्णलाई नमन छ।❤❤

  • @RawalPuskar-nz4eo
    @RawalPuskar-nz4eo Рік тому +3

    अब सारङ्गी सन्सार मा बिमल दादा राजु दादा मिलन दादा इन्द दादा देख्न पाउ कमल दादा लगाएत सम्पुर्ण नमन एक दम बबाल दोहोरी बिगत लाइ सम्जिए गित सुन्दा

  • @ombahadur8776
    @ombahadur8776 Рік тому +4

    आहा कति मिठो गित जति सुने पनि उति सुनौ लागिरहन्छ।❤❤❤❤❤❤सु मधुर स्वर का धनी गायक गायिका प्रती हार्दिक नमन् को साथै सारंगी संसार लाई धेरै धेरै धन्यवाद जय गित जय सगीत।

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 Рік тому +3

    सारै राम्रो गीत सुन्न पाईयो । बिमल जी को फकाई आशा बैनीको तर्काई रोचक लाग्यो । आशा बैनीको शब्द आज सारै मीठो थियो । बधाई आशा बैनी राम्रो गीतको लागि शब्दको लागि ।

  • @deepaks9891
    @deepaks9891 Рік тому +2

    अति उत्कृष्ट प्रस्तुत बिमल राज क्षेत्रि दाई र बैनि आशा बि,सि,को दोहोरिले मनै छोयो 🙏❤️🌹🎤🎶🎼

  • @Dhangurung19
    @Dhangurung19 Рік тому +2

    दामी छ हजुर दोहोरी । अब निर्जला सङग को दोहोरी आउनु पर्यो बिमल राज जि को ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +1

    अग्रज दाजु बिमल र हसिली रसिली दोहोरिको रानी आशा बैनी को दोहोरी दमदार छ ।होल टिम लाई शुभकामना ❤❤❤

  • @rammayamagar3238
    @rammayamagar3238 Рік тому +3

    आहा सार्है मीठो गित विमलराज र आसा बिसिको गित जति सुनेपनि सुनिराख्न मन लाग्ने सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❤❤

  • @sabeenmagar8418
    @sabeenmagar8418 Рік тому +4

    अतेन्तै मन छोयो हजुरहरुको यो गित ले तपाईहरुको यो कलागला लाई सम्मान ब्यक्त गर्दछु आसा छ भाग दुईको पर्खाईमा रहने छौ धन्यवाद

  • @puspjoshi4415
    @puspjoshi4415 Рік тому +4

    अग्रज कलाकार बिमल क्षेत्रीलाई सम्मान छ❤

  • @alishabohara970
    @alishabohara970 Рік тому +3

    नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो 😢😢❤❤ सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤

  • @anilkhadka7896
    @anilkhadka7896 Рік тому +5

    दुबै जनाको ऊष्कृष्ट प्रस्तुति र सारङ्गी सन्सार सम्पूर्ण परिबारलाई अग्रिम शुभकामना 💞🎤👏👏👏

  • @amarmgr2427
    @amarmgr2427 Рік тому +4

    सर्बप्रथम त सारङ्गी सन्सार लाई हार्दिक बधाई छ🎉🎉एक लाख क्रस सस्क्राइबर भएको मा,हरेक भाग हरु नछुटाइ हेर्ने गरेको छु,हरेक दुख हरु लाई भुलाएर एकछिन भए नि मनमा आनन्द आउँछ दोहोरी सुन्दा ❤❤❤❤

  • @baniyashashi657
    @baniyashashi657 Рік тому +2

    मलाई मनपरनि गाऐक हुनुहुनछ बिमलराज क्षेत्रि

  • @hemraj3293
    @hemraj3293 11 місяців тому

    धेरै उताउलो लाइभ दोहोरी हेरेर आज यो दोहोरी हेरेर सह्रै आनन्द आयो। अहा कति आनुशासन कलाकार प्रती हार्दिक नमन🙏🙏। दोहोरी भनेको यस्तो हुनु पर्छ। के गर्नु गित गाउनु भन्द एक बित्ता मुख च्यातेर गित गाउछ्न्👎️👎️

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Рік тому +2

    बिमल दाइ लाई धेरै दिन पछि को भेट धेरै रमाइलो भयो दोहोरी आज को बधाई छ सबैलाई ❤❤❤❤

  • @JeevanKumar-bj1xq
    @JeevanKumar-bj1xq 11 місяців тому

    गला र भाब भयर पनि पिछडियको कलाकार बिमल राज क्षेत्री लाई मेरो सम्मान हिजो को पुस्ता लाई आज को पुस्ता आशा बिसि ले आछु आछु पारिन।दुबैलाइ शब्द सम्मान छ दोहोरी प्रसङ यसतै हो।

  • @harig.c.3173
    @harig.c.3173 Рік тому +2

    धन्यबाद छ सारङ्गी सन्सार लाइ बिमल राज दाई देख्नपाइयकोमा

  • @dthapa4921
    @dthapa4921 Рік тому +3

    Marmik Dohori
    Bimal Bhai ra Asha Baini ko sabdha huru atti man chune
    xnn all unit lai Shuvakamana

  • @dipakpoudyal8897
    @dipakpoudyal8897 Рік тому +1

    धेरै समय पछि विमलराज क्षेत्रीको प्रस्तुती हेर्न आएको मन सन्तुष्ट भो।

  • @premkatawal6231
    @premkatawal6231 5 місяців тому

    दोहोरी होस् त यस्तो होस्! यति मिठा शब्दहरुमा! सलाम सबैलाई!🎈🎈🎈🎈🎈🎈

  • @shankardhungana5899
    @shankardhungana5899 11 місяців тому +1

    हे धेरै पछि लाइभ दोहोरी मा भेटघाट 🤭बिमल राज दाजु त दोहोरी कै स्वर सम्राट 🙏 गेट मा बेलि जाइ त्यै फुल टिपेर लाई देउ दाजु लाई 🙏

  • @NarChhantyal-o3x
    @NarChhantyal-o3x Рік тому +1

    मिथो भाका गेत मा बेलिगाइ गायक बिमल राज क्षेत्री राशा बिसि बात सुन्न पायको मा साराङ्गी संसार परिवार र सबै सबै मा धन्यबाद

  • @arunff4865
    @arunff4865 Рік тому +3

    आहा कति मार्मिक शब्द आंखा बाट आशु आयो सफलता को शुभकामना सबै लाई

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Рік тому +3

    Marmik saddle bhariyako bhabuk banaune meetho prastuti Kamal sir best of luck & Bimal Raj & Asha BC👌💓⚘

  • @PuntaraMagar
    @PuntaraMagar 11 місяців тому

    सारङगि संनसार बिदेशी दाजुभाइ दिदिबहिनी हरू काे मन काे ढुकढुकि बनेको छ।मेराे त झनै मुटुमा बस्न सफल छ।सम्पुर्ण सारङगि संनसार का टिम लाइ मिठाे समझना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @Prabinaryal-sl3jd
    @Prabinaryal-sl3jd 2 місяці тому

    बिमल दाइ को पुरानो गित पश्चिम पुर्व को गित सारङ्गी संसार मा बिमल दाइ संग दोहोरि सुन्न मन छ गाउनु पर्यो कमल दाइ म हजुर हरुको बिग फ्यान सधै हेर्छु सारङ्गी संसार

  • @traveldiary1917
    @traveldiary1917 11 місяців тому

    अरकैको भयौ नि खुनी
    सुन पानी छर्केर नहुनी ..
    बिमलदाइको पुरानो दोहोरी याद आउँछ मलाई यो गित सुन्दा शर्मिला दिदी संग गाउनु भएको ..60/61 साल तिर धेरै नै दाजुको गित गाएर हिडिन्थो ।❤️😍

  • @rameshworadhikari6516
    @rameshworadhikari6516 Рік тому +3

    Dai ko Japan Tokiyo Pani gaunu paryo. Tyo live geet Ramprasad khanal ko program ma gauda bimal dai sanga ma Pani sath ma theya.

  • @somlalgole4327
    @somlalgole4327 Рік тому +1

    उत्कृष्ट दाेहाेरी सुनिरहौ लाग्ने
    जति पनि बिमल सरकाे शब्दमा अाज रुपि जि धेरै sad भएको देखे मेराे विचरमा।

  • @dhangurung8258
    @dhangurung8258 Рік тому +3

    Atee marmik sandar sumdhur swor ki dhani Aasha bc ra old is gold bhane jhai Anushasan jastai gaunegaek bimal xetri ko pani uttinai samman ka sath sathai sarangi sansar Team ka sabai populer best singer haru lai yes live lok dohori Git lai prataxye programme dekhae ko ma dherai dherai dhannya bad tatha namaskar .

  • @alialli5942
    @alialli5942 Рік тому +3

    Dari juga fulexan biml raj jiko b ati ramro lagxa sabda geetko aasa sangai bimalko ni

  • @umanathlamichhane
    @umanathlamichhane 5 місяців тому

    बिमल जि इन्द्रेणीमा दोहोरी गाउनुस ल।इन्द्रेणीले पनि दाजुलाई यो मौका देओस्।

  • @dobrajthapa5067
    @dobrajthapa5067 Рік тому +2

    बिमल जि काे साेर सार्हो मन पर्छ र बहिनी काे पनि

  • @surendrarajadhikari9780
    @surendrarajadhikari9780 9 місяців тому

    अग्रज भनेको अग्रज नै हुन्छ।
    कति मौलिक र गर्भिला शब्द बाट चोटिलो प्रहार ।
    अहिले का नव कलाकारले सिक्नुपर्ने यहि अनुशासन हो।

  • @premale3215
    @premale3215 Рік тому +2

    दोहोरी काे दरिलो एउटा खम्बा विमल राज क्षेत्री पर्वत को शान❤

  • @rajanrana1128
    @rajanrana1128 Рік тому +2

    निकै मार्मिक गित बिमल सर र आशा बैनिको शुभकामना

  • @yrawasthi1152
    @yrawasthi1152 Рік тому +2

    निकै रमाइलो ! अर्गानिकमै मजा !! All The best both of you ❤🎉

  • @YogeshKumarroka
    @YogeshKumarroka Рік тому +2

    मलाई मनपर्ने गाएक बिमल दाइ,,,

  • @giribharam9318
    @giribharam9318 Рік тому +3

    Kamal Vai Rupi Bahini lai Pani chance dinu paryo k

  • @dhanbahadur9296
    @dhanbahadur9296 Рік тому +2

    Aaja ko yo dohori marmik rw sandharbik lageyo baini aasha bc & bimalraj chhetri dai lai herdaye dekhi nai samman xa sarangisansar samman team lai namaskar ani dhannebad ❤❤❤🎉🎉🎉

  • @khumbahadurrana785
    @khumbahadurrana785 Рік тому +1

    बिसेष् कलाकार उपस्थित गराइदिनु भएको मा

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh Рік тому +2

    Beauty Queen Aasa bc sister ❤God bless you and vimal da hole team congratulations super Dohori we are weating next part also 🙏❤🚩🇳🇪

  • @mansingh4880
    @mansingh4880 Рік тому +2

    Ajako dohori atinai ramailo ani mann chune dohori lagyo herer suner dohori katikher sakiyo thahai bhayen best of luck to all

  • @Nareshkhatri31
    @Nareshkhatri31 Рік тому +6

    आदरणीय अग्रज कलाकार विमलराज क्षेत्री र आशा विसीलाई धेरै धेरै माया ❤।

  • @premthapa2399
    @premthapa2399 Рік тому +2

    bimal daiko aauthi kusaiko vanne vaka ma bimal daiko nai voice dekhi sunna man xa pls ab aauda yo vaka gauna lagaunu na yo geet sanga mero dherai bigat ka kura samabes xan pls 🙏🙏🙏

  • @gopalacharya8180
    @gopalacharya8180 Рік тому +2

    ❤❤❤❤❤❤
    ईन्डिया देखि हेर्दै छु

  • @roozaksingh1361
    @roozaksingh1361 11 місяців тому

    बिमल राज जी कुनै पनि कार्यक्रममा देखिनु भयो भने मलाई त्यो कार्यक्रम नहेरी मन मान्दैन बैनी आशाको प्रस्तुति पनि राम्रो छ म पनि विस्वोक्रर्मा हुम है❤❤❤

  • @everestbaristanepal9499
    @everestbaristanepal9499 10 місяців тому

    गित,भाका गायेक-गायिका सबै धेरै राम्रो प्रस्तुति सारै मन पर्यो तर सारै नै ढिलो अर्थात सारैनी slow भयो, अब अर्को चोटि नि हेर्न सुन्न पाइयो भने अलि छिटो पारामा गाउनु होला

  • @dhurbaparasadsharmaneupane1418
    @dhurbaparasadsharmaneupane1418 6 місяців тому

    आदरणीय बिमलराज जि र आसा बैनि काे स्वर काे लास्ठै फेन हाे म हरेक दिन याे दाेहाेरि सुन्छु र यति भाबुक भयर सुन्छु कि प्रेसर नै लाे हुन्छ मेराे जबकि प्रेसर हाई भयकाे मान्छे म।आहा दुबै जनाकाे शब्द चयन यति धातक छ कि कतै गयर दुनियाले सुन्ने गरि याे दाेहरि बजाउ बजाउ लाग्छ 😭😭❤️❤️

  • @ramitathapa8325
    @ramitathapa8325 Рік тому +3

    Aaha very nice dohori 👌👌👌👌

  • @ridamrc7600
    @ridamrc7600 Рік тому +3

    2050/2062 sal yad aayo bimal raj sir lai dekhda

  • @yanprasadneupane
    @yanprasadneupane Рік тому +3

    Ahaa yasto po dohori jati suniyo uti sunam sunam lauli💕

  • @mohangurung1181
    @mohangurung1181 Рік тому +3

    Wonderful dohori by legendary Bimal Chhetri and gorgeous Asha BC. Loved it. From London

  • @bhusalghanshyam1342
    @bhusalghanshyam1342 Рік тому +2

    दुवै जना लाई धेरै धन्नेबाद

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 11 місяців тому

    अतिनै मिठो भाकामा गाउनु भयो अतिमिठो लाइभ दोहोरि बदाइ छ बिमलराज दाइ रआशा बहिनिलाइ ❤

  • @samriddhishrestha5172
    @samriddhishrestha5172 Рік тому +3

    मिठो अनि असाध्यै राम्रो ❤❤❤

  • @rimusirpali1009
    @rimusirpali1009 Рік тому +3

    धेरै राम्रो जोडी।।।

  • @asishshreesh7713
    @asishshreesh7713 Рік тому +3

    Dohorai super wordspowers salute n sarangisanrs teams thank u❤❤❤❤❤

  • @MohankumarWagle
    @MohankumarWagle Рік тому +2

    बिमल दाइ मेराे मन परेकाे कलाका ❤❤❤❤❤❤

  • @ramkaji2158
    @ramkaji2158 Рік тому +2

    Mero Sathi Bimal r. Bikram Sapkota Bhatij

  • @mohanbelbase7162
    @mohanbelbase7162 Рік тому +2

    Yan daju ra aasha BC ahi vaka ma super nice hunxa Sunna pay❤❤❤❤❤

  • @reshamghimire4625
    @reshamghimire4625 Рік тому +3

    धेरै रामो छ

  • @gopalshahi8739
    @gopalshahi8739 Рік тому +3

    अति मार्मिक अति उत्कृष्ट दोहोरी प्रस्तुत गर्नुभयको छ हामी जस्ता मायामा धोका खायका हरुको मन बिछिप्त हुने सब्द पस्किनु भयकोमा दुबजनाइ अन्तर मनदेखिनै सम्मान छ

  • @khumbahadurrana785
    @khumbahadurrana785 Рік тому +2

    गायक गायिका लाई सम्मान

  • @loveu1091
    @loveu1091 Рік тому +3

    धेरै राम्रो ❤️❤️

  • @gaganbasnet3006
    @gaganbasnet3006 2 місяці тому

    नमस्कार साच्चिकै जिन्दगी माेल,खायाे,हजुर

  • @sabinkhadka6983
    @sabinkhadka6983 11 місяців тому

    जे होस पछाडी को जोडि हल्का चलेको हेर्न मजा आयो😂😂😂😂😂❤❤❤

  • @tirthagurung1536
    @tirthagurung1536 Рік тому +4

    What a beautiful singing 🎤🎤both of you all the best 👏👏👍👍

  • @deepikashirmal1604
    @deepikashirmal1604 Рік тому +2

    साह्रै मार्मिक लाग्यो

  • @nabinshakya445
    @nabinshakya445 Рік тому +2

    तिन पटक हेरेँ मैले

  • @thammagar1924
    @thammagar1924 Рік тому +1

    Sarangi sansar ma Dipika baymbo magar r suman ko dohari herne ko ko xa hajir hum t

  • @md30.10
    @md30.10 Рік тому +3

    Best singer bimalraj chhetri

  • @Gokarna-e5v
    @Gokarna-e5v Рік тому +2

    बिमल दाइ नमस्कार। जय गित जय सतित।

  • @gangaprakashsapkota7327
    @gangaprakashsapkota7327 11 місяців тому

    अत्यन्तै मार्मित गीत सुन्न र हेर्न पाइयो। सारङ्गी संसार लाई घेरै घेरै धन्यवाद

  • @dipakbcpariwortan7804
    @dipakbcpariwortan7804 Рік тому +3

    आहा बिमल गुरु❤❤🙏🙏🙏🎵🎵🎤🎤

  • @singgurung7206
    @singgurung7206 Рік тому +2

    Saarai ramro bhaka jay saarangi saansaar jay lok Dohori ❤❤❤❤❤❤salute all team sarangi team n respect all singers ❤❤🎉🎉🎉

  • @dhurbashrestha977
    @dhurbashrestha977 11 місяців тому

    धेरै राम्रो जति सुने पनि सूनौसुनौ मन मत्रा लाग्छ

  • @rajendrabk5256
    @rajendrabk5256 Рік тому +1

    सुर फुस्केको कसैले चाल पायो को नै???

  • @sherbahadur9746
    @sherbahadur9746 Рік тому +2

    asha bahini ko voice kina hola solo vayo k

  • @parbatigc8966
    @parbatigc8966 Рік тому +3

    My favourite ❤❤❤ song

  • @SantoshAdhikari-u8s
    @SantoshAdhikari-u8s Рік тому +1

    अतिनै मीठों भाका

  • @gunakharbhandari799
    @gunakharbhandari799 11 місяців тому

    यति चलेको र मेहनत गरेर चलाएको कार्यक्रममा शब्दको शुध्दतामा ध्यान दिनुपर्छ भन्ने लाग्छ। रोधी होइन रोदी लेख्ने गरौ है त ।