Kaha Chhu Khaha Chhu Mailai Thachaina By Bimalraj chhetri

Поділитися
Вставка
  • Опубліковано 4 вер 2020
  • Presenting New Nepali song Mailai thaxaina By Bimalraj Chhetri #BimalChautari #BimalrajChhetri #NewLiveDohori
    -------------------------------------------------------------------------
    Singer:-
    Bimalraj Chhetri
    Lyrics:Bimalraj chhetri
    Melody:Bimalraj chhetri
    © Bimal Chautari, 2020
    All Rights Reserved
    -------------------------------------------------------------------------
    Social Links:-
    UA-cam:- tinyurl.com/yhf9bnmc
    Facebook:-
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 309

  • @mahendraghayal9715
    @mahendraghayal9715 3 роки тому +38

    बिमलराज क्षेत्री नेपाली लोक तथा दोहोरी गितको क्षेत्रमा यो नाम अपरिचित भने पक्कै पनि हैना करोडौं करोड दर्शक स्रोताको मन मस्तिकमा बास बसेको नाम हो।करोडौंको मन जितेका सुमघुर आवाजका धनी गाएक एबम कालजाइ गितका सर्जक नेपाली लोक तथा दोहोरी गितका जिउँदो इतिहास भन्न रुचाउछ म आदरणीय दाजु बिमलराज क्षेत्रि प्रती मेरो उच्च सम्मान छ।बल्लै भो भेट,रानी घाटैमा,ए हजुर एक्लो परानी,मधु बनैमा,काफल पाकेको,अङ्गुर अमिलो,हिमाल सेतै छ,मागे जति बरदान पाको भाए,जुनि जुनि मेरै भर परे,डुल्छु रनबन,अझै भन्नुपर्दा करोडौं द्रशकको मन जितेको गित सुपारी चाम्रो मत के राम्रो छुर ओइ मायाको हेराइ हो राम्रो लगाएत अनगिन्ती गित गाएर सबैको मन मुटुमा बसेका गाएक बिमलराज क्षेत्रिको आज पनि उतिकै दमदार आवाज रहेको छ दाजुको म ठुलो शुभचिन्तक हु दाजु हजुरले गाएका गित सुन्दा अतितको पल याद आउँछ दाजु साङ्गितिक क्षेत्रमा अझै पनि सफल्ता पाउनुस मेरो दाजुलाइ अग्रिम शुभकामना।।महेन्द्र बि,क स्याङ्जा दरौ सिरुबारी हाल कतारको दोहाबाट।धन्यवाद।

  • @dipakhamalhamaldipak1737
    @dipakhamalhamaldipak1737 3 роки тому +10

    आहा कति राम्रो जति सुनेनी मन न अगाउने । गितले भावुक नि बनायो । दिन भरी को काम थकाइ भुलाइ दियो । चिटै बजार मा लेउन परो । अगृम सुभ कमना 🌹🌹🌹

  • @lalbahadur2510
    @lalbahadur2510 11 місяців тому +4

    very good कतिराम्रो सारैनै मन परो thanku baabu ।

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 роки тому +6

    दाइ बिमलराज क्षेत्रीको ठुलो फेन हु जब दाईको औँठी कुशैको ए हजुर एक्लो प्राणी बल्लै भो भेट ती गितहरु मेलापाखा डाडाकाडामा गुन्जितहेको अहिले जस्तै लाग्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shivasharma7364
    @shivasharma7364 3 роки тому +11

    बिमल जि बजार मा तुरुन्तै ल्याउनुस यो गीत यो गीतका शब्द हरु धेरै मन छुने खालका छन लय र स्वर पनि अति मन पर्यो

  • @RameshKumar-on1kr
    @RameshKumar-on1kr 2 місяці тому +3

    धेरै बिदेशीए को पीडामा पोख्त गीत छ। सांगेतिक नमन बिमल दाइ।

  • @junapariyar5646
    @junapariyar5646 10 місяців тому +3

    कती मन छुने नेपाली लोक गीत मेरो मन पर्ने लोक गाएक बिमाल जी मेरो ता आसु नै आयो🙏🙏🙏🙏🥲🥲

  • @meharpaija7215
    @meharpaija7215 Рік тому +7

    धेरै मन छुने गीत सुन्न पाको मा धेरै धेरै धन्यवाद छ हजुर बिमल राज जिउ

  • @prakashpariyar1397
    @prakashpariyar1397 3 роки тому +7

    बिमल दाईको सिर्जना अनि आवाजको ठुलो फ्यान म यो गित पनि उत्कृष्ट लाग्यो दाई छिटै सुन्न पाईयोस डिजिटल भिडियो सहित

  • @rjnepal9415
    @rjnepal9415 3 роки тому +14

    जुनेली रात होस
    चिसो रात होस
    यकान्त ठाउमा बसेर यो गित सुन्नपाय त कती आनन्द आउथ्यो होला

  • @user-vv6ki3dq8b
    @user-vv6ki3dq8b 10 місяців тому +6

    सारै मिठो स्वर समुन्द्र मै ढुबे झै लाग्यो अपार सफलता को अगृम सुभकामना बिमल जि

  • @bishnubaniya2785
    @bishnubaniya2785 Рік тому +3

    Maile beni बोलायको पनि धेरै भो अब यक्दिन दुइभाइ भेट्नु पर्छ ।।।कति मीठो गाठे स्वरपनी!!!

  • @giribudhathoki1303
    @giribudhathoki1303 5 місяців тому +2

    सांरै मन्छुयो विमल छेत्री जिउं हंजूर को गिंट्ले 😢😢😢😢❤❤❤

  • @shivrajghimire8870
    @shivrajghimire8870 2 роки тому +3

    साह्रै राम्रो लाग्यो मलाई यो गीत ।मार्मिक रहेछ । सायद कुनै दिन मेरो जिन्दगीमा पनि यस्तै यस्तै भएको पो थियो कि ??

  • @bimalaranathapa3291
    @bimalaranathapa3291 10 місяців тому +4

    नमस्कार ! दाजु हजुर को गित शब्द ले मनै भाबुक भयो सारै राम्रो स्वर मा गित 🙏🏻

  • @radhikapandey2112
    @radhikapandey2112 Рік тому +5

    एकदमै एकदमै राम्रो गीत
    साह्रै मन पर्यो ❤❤❤❤❤🙏🙏🙏🙏

  • @fagamimagar4797
    @fagamimagar4797 3 роки тому +4

    बिमल दाजु गित धेरै राम्रो लाग्यो मेरो जिबनमा परेको घतनालाइ छोयो म दुखीले हजुरको गित धेरै चोती हेरे अझै दुखी गरिबको बारेमा राम्रो गित निकाल्दै जानू ल

  • @suryashrestha608
    @suryashrestha608 Рік тому +3

    विमल दाई अति राम्रो तपाईंको गीत मैले सुनी रहन्छु म नी नजिकै को मान्छे लभ it

  • @padamsingh1522
    @padamsingh1522 Рік тому +7

    धेरै राम्रो लाग्यो बिमल दाई हजुर लाई सफलता को सुभकामना छ

  • @jitendrabk6557
    @jitendrabk6557 3 роки тому +2

    बिमाल दाजुका गीत सुन्दासुन्दै 3 दशक पार गरियो। अझै पनि उत्तिकै मन पर्छ दाजुका हरेक गीतहरु।

  • @kharalmahesh
    @kharalmahesh 3 роки тому +5

    लोक सङित का धरोहर श्री बिमलराज क्षेत्री दाजु का हरेक गित ले मन मुटु मा छुने गर्छ्न र यो गित र दाजु को स्वोर को त झन के कुरा गरौ म सङ्ग शब्द नै छैन म निसब्द भय आशा छ यो गित ले पनि हरेक नेपाली को मन छुने छ र दाजु यो गित लाई दाजु र बिश्नु माझी दिदी को आवाज मा सुन्न पाइयोस भन्ने आशा ब्यक्त गर्न चाहान्छु🙏🙏🙏

  • @royaltigerff8835
    @royaltigerff8835 3 роки тому +7

    राम्रो छ हाम्रो दाजुको कला भगवानलाई मान्नै पर्छ यस्तो कला दिनु भएको मा र प्रयास दाजुको पनि सम्मान छ दाजु

  • @kamalaaryal4515
    @kamalaaryal4515 13 днів тому +1

    @Kamala Aryal:✍️आहा सुन्दर बिचार,सफा मनको धनी आकास भन्दा फराकिलो सोच अनि अति सान्दर्भिक प्रस्तुतिको सदैव कदर सहित अनगिन्ती शुभभकामना👌आहा सु

  • @gokarnathapa4129
    @gokarnathapa4129 3 роки тому +5

    Sadabahar daju hajur

  • @tiwariram9305
    @tiwariram9305 3 роки тому +4

    बिमल दाइ को गीत मलाई सारै मन पर्ने सानै देखि सुनेर यो मन थाक्दैन थेयो अझ यो गीत सारै मन छोयो दाजी छिटै सुन्न पाउ

  • @rajbahadurb.k.3722
    @rajbahadurb.k.3722 10 місяців тому +3

    Ati utkrita swar sabda mutumai basne laya sabda bimal sir hjr salam x

  • @debuaryal3887
    @debuaryal3887 3 роки тому +18

    राम्रो छ है दाजु !!! छिट्टै सुन्न पाउ है संगित संयाेजन सहित ।। तपाईंको स्वरकाे त फिदा नै हाे म त ।।

    • @ramdattbhatt4562
      @ramdattbhatt4562 3 роки тому +2

      50 चोटी सुने यो गीत लाई धेरै नै राम्रो लाग्यो दाजु हजुर

  • @srikrishna3316
    @srikrishna3316 3 роки тому +8

    सर यो गित्मा बिष्णु माझी भन्दा पनि जुना श्रीष को आवाज अतिनै सुट गर्ला झै लाग्यो मलाइ!

  • @chandramanipoudel7347
    @chandramanipoudel7347 8 місяців тому +3

    असाध्यै मन पर्ने स्वर को धनि , अति मन पर्छ ।

  • @bhattaraiashok4303
    @bhattaraiashok4303 2 місяці тому +3

    छिटै आओस यो गित दाजु मलाई मन पर्छ हजुरका हरेक मार्मिक वियोगान्त गितहरु

  • @user-nb8ss4ul5b
    @user-nb8ss4ul5b 5 місяців тому +2

    अह कत्ती राम्रो गित कहिलेकही गित लियेर आउनु हुन्छ बिमल दाइ चित्ता बुज्नी गित ल्याउनु हुनछ

  • @narengharti3049
    @narengharti3049 Рік тому +2

    Kiya mitho geet man xoto pardeyasi ko dami xa la badhai xa bimal ji 🎼🎼🎼🎼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎧️🎵🙋🙋🙋🙋🙋🙋🙋❤️🌹🌹

  • @krishnabhandari2262
    @krishnabhandari2262 3 роки тому +10

    मेरो मन को कलाकार बिमल दाइ हो

  • @kharalhemnath
    @kharalhemnath 3 роки тому +4

    हार्दिक आभार दाई, अत्यन्तै उत्कृष्ट शृजना।

  • @avayashsharma8010
    @avayashsharma8010 3 роки тому +5

    आहा दाइ मुटु भक्कानियर आयो । सफलताको सुभकामना बिमल दाई

  • @deeptithapa96
    @deeptithapa96 3 роки тому +5

    स्रर्ब प्रथम दसऔला जोडेर सिर झुकायर दाजै नमस्कार साचै जिन्दगि सङ्ग मेल खानि भाबना ले बेरियका साङ्गितिक यात्रा हरु समेटेर पस्किनु हुन्छ यक्दमै साथ समय माया साथ दियर सुन्नि गरेको छु हजुर को साङ्गीतिक यात्रा अझै अगाडि बड्दै जावस

  • @everesthill4178
    @everesthill4178 3 роки тому +3

    एकदमै मिठो स्वर , लय, शब्दहरू ❤️😥❤️ दाइको । 🙏🌏️🌏️❤️❤️🌎️🌎️🙏

  • @RajManGurung-c4t
    @RajManGurung-c4t 13 днів тому +1

    दामी यस्तै अरु गित पनि चाँडै ल्याउनु होला ।❤❤❤❤❤

  • @rjnepal9415
    @rjnepal9415 3 роки тому +12

    बिमल राज जि ले गाउने सबै सबै गित मलाइ यक दम मन पर्छ 🙏🌺❤💞🇳🇵

  • @premghatane9207
    @premghatane9207 3 роки тому +5

    अहा सर, यो स्वर र शब्द को बखान कसरी गरुं। वाह!!

  • @tbkhatri9168
    @tbkhatri9168 3 роки тому +9

    आहा गीत 👍️ धेरै राम्रो लाग्यो !

  • @user-qc4rw9sj9l
    @user-qc4rw9sj9l 9 місяців тому +2

    Bimal dai hajur ka sabai geetharu hit xan❤❤

  • @user-dr5sf1wb8u
    @user-dr5sf1wb8u 4 місяці тому +1

    सधै सुन्म सुन्म हुने दाइ हजुरकाे मिठाे गिद यकदमै मनै छुन्छ 🙏🙏❤️❤️

  • @basantagiri4447
    @basantagiri4447 3 роки тому +7

    दामी छ बिमल सर ।

  • @kishankarki9185
    @kishankarki9185 3 роки тому +5

    धेरै राम्रो लाग्यो दाजु 🙏🙏

  • @saburasi
    @saburasi 3 роки тому +9

    दामी लाग्यो दाजु हरेक गित मन पर्छ हजुर को 😍😍😍

  • @sushilsharma3595
    @sushilsharma3595 3 роки тому +5

    प्रतीक्षा रह्यो दाजु 😍😍

  • @kalawatideuba6791
    @kalawatideuba6791 3 роки тому +3

    आजकाल दाजु के साह्रो दुब्लाउनु भाको जतिसुकै सुनेनी न अगाउने स्वर सुन्दा दुख भुलाउछ

  • @harighimire2280
    @harighimire2280 2 місяці тому +2

    Barbaraudai maya ko nau ma kya song xa bimal ji hjr ko real mutu kutu kutu khayo❤️❤️❤️

  • @sarojgautam8015
    @sarojgautam8015 4 місяці тому +2

    Sarai ramro xa daju

  • @rjnepal9415
    @rjnepal9415 3 роки тому +4

    अति मिठो लय शब्द आँखानै रसाय मेरो त

  • @deependraghimire5221
    @deependraghimire5221 Рік тому +5

    धेरै राम्रो छ हजुर

  • @chhabikunwar3406
    @chhabikunwar3406 3 роки тому +5

    एकदमै राम्रो मिठास suni suni rau जस्तो लाग्छ हजुरको गित

  • @khemjoshi3641
    @khemjoshi3641 3 роки тому +18

    आहा बिमल दाइ को मिठो स्वर रहेको गीत सुन्न पाउँदा खुसी लाग्यो।
    धेरै धेरै राम्रो दाइ। ♥️♥️♥️

  • @ReshamKshetri
    @ReshamKshetri 3 роки тому +6

    आहा यो हो नी गीत

  • @JamanaJaisi
    @JamanaJaisi 2 місяці тому +3

    सारै मार्मिक छ दाइ गित

  • @tarakbasyal8226
    @tarakbasyal8226 5 місяців тому +2

    Hajurlai bhagwan ko sadhai sath milos, hajur jasto salin ani sor ko dhani Nepali aamako kakha ma janminu bhaneko hami Nepali ko lagi gaurab ho .

  • @sunilpoudel4562
    @sunilpoudel4562 2 роки тому +1

    मलाई सारै मन पर्छ बिमल सर हुजुरको स्वर गान युटुप सर्च गरि गरि खोजेर सुन्छु काछु काछु मैलाई थाहा छैन हाल KSA बाट सुन्दै छु 💐🌺💐🌺💐

  • @suryapariyar7272
    @suryapariyar7272 3 роки тому +6

    आहा लोक गित सुन्दा चाइ मन मा सारइ आनन्द हुनिके 🙏🙏🙏🙏🙏🙏

  • @PrabinBaram
    @PrabinBaram Рік тому +2

    Kati mitho geet so mero man sarai choyo tq dai

  • @humchhetri9472
    @humchhetri9472 3 роки тому +5

    सारै मिठो दाजु

  • @SitaRegmi-rp2ti
    @SitaRegmi-rp2ti Рік тому +5

    वा के मिठाे स्वर दाइ हजुरकाे

  • @chhabighimire2873
    @chhabighimire2873 3 роки тому +6

    आहा दाजु सूपर गीत अति मीठो छ

  • @narprasadgurung5983
    @narprasadgurung5983 Рік тому +2

    Bimal ko gaune style dherai ramro chha !

  • @suryakunwar7891
    @suryakunwar7891 10 місяців тому +2

    Sarai ramro ani dukhako geet gaunu bhayo sir man chhoyo

  • @pratapsp4345
    @pratapsp4345 3 роки тому +6

    आह कति मिठो गीत दाई
    हजुर सबै गीत सारै मन पर्छ

  • @deepakacharya1334
    @deepakacharya1334 3 роки тому +3

    कति मिठो गित धन्यवाद बिमल दाजु🙏🙏🌷 एकान्त मा बसेर कति सुने काम को बेलामा लुकेर पनि सुने तर पनि यो सुनेर मन अघायन लाग्छ मेरै लागि बनेको होकि

  • @prembelbase2611
    @prembelbase2611 3 роки тому +1

    आहा कति राम्रो भिडियो सार्वजनिक गर्नुभएको हो मन नै छोयो हजुर नमस्कार

  • @suryabhai590
    @suryabhai590 3 роки тому +3

    Atyantai ramro ra sumadhur bimal sir feri pani yestai yestai geet parastut garnu hola

  • @padmasharma7014
    @padmasharma7014 3 роки тому +5

    नमस्कार सर सारै मिठो गित मन नै भाबुक बनायो

  • @rajuneupane2565
    @rajuneupane2565 Місяць тому

    अति नै मन मुटु मा बस्न सफल हुनु भएको बरिस्ठ कलाकार बिमल दाजु को हरेक शब्द र लय ले मन मुटु छुन्छ अति राम्रो गित नमस्कार दाजु

  • @jeetbahadur7119
    @jeetbahadur7119 2 роки тому +1

    अति मंन छूनेगीत
    म जन्मीय र यो गित हो भनेर
    चिन्नेभए देखि को मेरो मनप्रने
    गायक नमस्कार तथा हिर्दय देखिनै संम्मान छ

  • @dilusingh6825
    @dilusingh6825 Рік тому +2

    Hjr bimal sir yo mutulai sarahi mero man lai dhar dhari rulaunu bhayo ni

  • @parkashsharma7055
    @parkashsharma7055 3 роки тому +8

    मेरो मनको कुना कुनामा बसेको मेरो बीमल दाइ को जुन सुकै गीत पनि मार्मीक अनि मुटु छुन्छ मेरो दाइ यस्तै गीत को पर्खाइमा छु म मकाउ बाट र्हेर्दै

    • @prakashthapa2929
      @prakashthapa2929 3 роки тому

      बिमल दाई सारै मन छुनि के हजुरको गित ले

    • @jhamansing6195
      @jhamansing6195 2 роки тому

      Love uh bimal dai

  • @gitadeviuprety
    @gitadeviuprety 2 роки тому +1

    marmik geet sundar sor Badhai xa Bimal Raj ji ma 💐 pranam 🙏🏻🌸

  • @dbtm3937
    @dbtm3937 2 роки тому +1

    Bimal raj ji ko yo git shabda ra maya panko sworle manmutu chiryo

  • @bibekanuragi2708
    @bibekanuragi2708 3 роки тому +5

    अाहा... कति अान्नन्द.... अाउने हजुरकाे गित सुनेसि सधै यसरी नै सुनिरहन पाउ यहि कामना गर्छु हजुर।

  • @hembahadur3376
    @hembahadur3376 Рік тому +2

    बिमल जि यो गित ले मेरि मनमा आधी ल्तायो

  • @bhimkarki2522
    @bhimkarki2522 2 роки тому +3

    यो गित यति भाबुक छ कि के भनु कति खोजे यो गित सुन्न कोलागी हल्का कतै फेस्बुका सुने को थिए कहिले सम्म आउँछ होला सर यो गित बजारमा

  • @sijanpaudel8858
    @sijanpaudel8858 3 роки тому +6

    असाध्यै मिठो स्वर दाजु , मिठोगितले सारै मन छोयो । 🙏

  • @aaryanhitang837
    @aaryanhitang837 3 роки тому +3

    सारहि राम्रो छ तपाहिकाे साेर

  • @rjnepal9415
    @rjnepal9415 3 роки тому +10

    इस्टुडियो मा रेकड गरेर बिमल जि र बिस्णु माझिको आवाजमा यो गित सुन्न पाय पो

  • @galaxy3107
    @galaxy3107 Рік тому +4

    अति मार्मिक छ गीत बिमल जी । मेरो मन परेको प्रिय गायक ।

  • @user-eg5ce4ql5n
    @user-eg5ce4ql5n 6 місяців тому +2

    नमस्कार हजुर यो गित असाध्यै मन पयो❤❤❤❤❤❤

  • @laxmanthapa8667
    @laxmanthapa8667 3 роки тому +1

    Kati ramro swor hjur ko harek dohori song sunne n download garera rakhne grxu sàrhai ramro geet xa hjur ko

  • @sureshsubedi1345
    @sureshsubedi1345 3 роки тому +7

    आहा दाई ❤️❤️

  • @hitbhandari5918
    @hitbhandari5918 3 роки тому +3

    Aatinai mitho swor saili kala ra galaka dhani lok geet gayen xetraka parakhi aagraj hasti kakakar bimalraj chhetri jiu lai hirdaye dykhinai hardick samman chha, HIT BHANDARI FROM POKHARA 15,

  • @user-ob8yf2gz1b
    @user-ob8yf2gz1b 2 місяці тому +2

    Great Bimal dai❤❤❤

  • @basantachhantyal6809
    @basantachhantyal6809 11 місяців тому +2

    mero always Favorite Singer Bimal❤❤❤

  • @binodpokharelpokharel8357
    @binodpokharelpokharel8357 3 роки тому +1

    Ati mitho tesaini bimal daju ko voce tesai ma git sabda ra bhaka mile ko ati mitho chha daju parkhai maa..

  • @kulgurung8940
    @kulgurung8940 3 роки тому +3

    एती मिठो गीत सुन्न पाए तपाईं लाई धेरै धन्यवाद भाई,

  • @narayankumar5739
    @narayankumar5739 5 місяців тому +3

    अति मीठो भाई विमल ❤❤❤

  • @manibk9432
    @manibk9432 3 роки тому +2

    gitko sabtha ak dam marmik lagyo xitai yo git sunna paiyos ra safalta ko kamana pani

  • @khatridurga9705
    @khatridurga9705 3 роки тому +3

    Wawawawaw man choyo kya ramaro geet

  • @santoshacharyanepal2538
    @santoshacharyanepal2538 5 місяців тому +2

    बचपन देखिको मन पर्ने गाएक 🎉

  • @gangapun1440
    @gangapun1440 3 роки тому +4

    Dherai ramro lageyo hjr

  • @umeshsharma3832
    @umeshsharma3832 3 роки тому +4

    Manai royo ne daju🙏

  • @krishnapoudel6228
    @krishnapoudel6228 3 роки тому +10

    राम्रो छ गित !

  • @RamPrasad-zf9gq
    @RamPrasad-zf9gq 8 місяців тому +2

    Bimal, daju, ko, shor, leai❤❤❤❤❤❤❤❤❤🌷

  • @kirtisagarbaral3167
    @kirtisagarbaral3167 2 роки тому +1

    हजुरका गितहरुले सारै मन छुन्छ । अझ बिरहका गितको त कुरै नगरम ।