Balen को डोजर भू-माफियाका घर घरमा चलाउ भन्दै संसदमा उग्र भए Gyanendra Shahi , संसदमा खैलाबैला

Поділитися
Вставка
  • Опубліковано 4 січ 2025

КОМЕНТАРІ • 1,8 тис.

  • @ShukrajGatraj
    @ShukrajGatraj 23 дні тому

    Sahe bolnu voko ho tara
    Sunnnay lay wasta dyko xoina

  • @shreedharrajadhikari134
    @shreedharrajadhikari134 6 місяців тому +211

    माननीय ज्ञानेन्द्र शाही ज्यु ले भन्नू भएको कुरा १००% सही छ ।

  • @dineshkumarregmi2458
    @dineshkumarregmi2458 6 місяців тому +15

    धन्य !ग्यानेन्द्र शाही !
    तपाईलाई सम्मान छ!!
    नेपाली जनताको आवाज बुलन्द गर्नु भो!!
    जय होस् !!

  • @BhimPandey-g1s
    @BhimPandey-g1s 6 місяців тому +120

    देउवा जि तपाईं नहास्नुस तीन कराेडनेपालिकाे आबाज/दृष्य हाे ज्ञानेन्द्र शाहि जे बाेल्छ साचाे बाेल्छ सत्ययहि हाे

    • @SapanaTimilsena-n4j
      @SapanaTimilsena-n4j 6 місяців тому

      Chor pagal bhayo hola khub hasko x aaru जो पनि hasako x खाते pagal नेता haru हुन् aab aaru k bhanu pagal haru mornu pardaina raix yo mula chor harulai

  • @arjunneupane4035
    @arjunneupane4035 6 місяців тому +4

    जय होस,साहि संसद ज्यु,हक्कि हुनु हुन्छ,जनतालाई छर्लङ्ग पार्दै हुनु हन्छ।

  • @महेन्द्ररदुङ्गवाभछा

    नेपाल नेपाली ले चाहेको ज्ञानेन्द्र शाही हो उहाको बयान गरेर कहिले सकिन्दैन ज्ञानेन्द्र शाही जिन्दा बाद्🇳🇵🇳🇵

  • @JosbabadurMahatara-gr2er
    @JosbabadurMahatara-gr2er 6 місяців тому +8

    आज सम्मकै वास्तविक क्रान्तिकारी र रहस्य मय भावुक बन्न बाध्य बन्नु पर्ने भाषण संसदमै आशा भोरसा लाग्ने गरि गुन्जेकोमा माननीय ज्युलाई आभारसहित धन्यबाद!!!

  • @sumansubba6389
    @sumansubba6389 6 місяців тому +66

    भर्स्ट्चारिको मुटु कमाउन सक्ने दम भाको एउटै मात्र सासद जिताउने सारा जुम्लीबासिलाई मेरो हृदय देखि नमन छ।।।।।अरु क्षेत्रका त सबै भेडा छ्न के गर्नु।।।

  • @jeetanthapa9295
    @jeetanthapa9295 6 місяців тому +10

    मलाइ मन पर्ने खरो निडर साहसीक नेता ग्यानेन्द्र जि reall you are hero ... sallute to you ..sir

  • @thapatil4380
    @thapatil4380 6 місяців тому +124

    good
    जुन पार्टी भए पनि येत्तिको हुन पर्छ जनता को लागि बोल्नि सासद very good

  • @shantipun3254
    @shantipun3254 6 місяців тому +6

    सहि भन्नू भा छ यस्तै नेता देशमा पाँच जनाको खांचो छ

  • @ambikaupreti4048
    @ambikaupreti4048 6 місяців тому +127

    ज्ञानेन्द्र शाहीकाे भनाइ 100 मा 100% ठिक हाे । राष्ट्र वादी पार्टी भनेकै रा प्र पा एक मात्र हाे 👍️🇳🇵👍️🇳🇵👍️🇳🇵👏👏🇳🇵

  • @KharksingMagar
    @KharksingMagar 6 місяців тому +4

    हाम्रो नेपाल का यक मात्र सच्चा रास्त्र भक्ती गेयानेन्द्र शाही मात्र छन जनताको निम्ति आवाज उथाउने धेरै सम्सदमा सलाम छ गेयनेन्द्र शाही जीउ

  • @thapatil4380
    @thapatil4380 6 місяців тому +57

    Good
    यो देश को leader येस्तो हुनुपर्छ

  • @balsenehang7339
    @balsenehang7339 6 місяців тому +8

    मन्त्रिपरिषद साङ्सदहरू फिल्डमा गएर जनतालाई समस्याबाट मुक्त गराउने काम गर्नुपर्छ
    सङ्सद मा सबैले बसेर केहित काम देखाउन सकेको छैन 😮😮😮😮😮😮

  • @TankaBahadurThapa-ei6ho
    @TankaBahadurThapa-ei6ho 6 місяців тому +59

    नालायकहरुको अनुहार हेर्न लायकको देखिएन ! ज्ञानेन्द्र शाहि ज्युलाइ बधाइ छ 🇳🇵यो दमदार भनाइको निम्ति🇳🇵🇳🇵🇳🇵

  • @okOk-sm7mq
    @okOk-sm7mq 6 місяців тому +11

    मा जिउ तपाईकाे भाषण १००% ठिक छ तपाईं अघि बढदै गनु हाेस अब झाेलेहरूकाे दिन गए है गए 🎉

  • @Timemanageviews
    @Timemanageviews 6 місяців тому +386

    जुम्ली जनताहरुले ज्ञानेन्द्र साहहिलाई जिताएको मा अहिले गर्व महसुस गर्नु भएको छ होला यस्तो निडर नेताको जन्मदिने तिनी आमा बालाई सम्मान छ

    • @LokRijal
      @LokRijal 6 місяців тому +14

      बोलेर र मात्रै के गर्नु हजुर जनता लाई काम चाहेको हो बोली त सबैको मिठै हुन्छनी काम सुक्को हुदैन जनता का लागि हाम्लाइ मीठो बोली हैन राम्रो काम आवासक्ता परेको छ

    • @Timemanageviews
      @Timemanageviews 6 місяців тому +9

      @@LokRijal सर खै अरुले यही बोल्न पनि सकेन् कमसेकम जनताहरुले अरुलाई बुझ्ने मौका त पाए इनि बोलेर भए पनि

    • @LokRijal
      @LokRijal 6 місяців тому +1

      बोल्छन कि सस्तो लोक प्रीएता का लागि कहिले यो व्यवस्था नै ठिक छैन भन्छन कहिले यहिव्यवस्था ले गर्दा हामी यो ठाउँ मा आयौ भन्छन किन कि बोल्न पायका छदै छ बोलेरै तलब भत्ता पका का छदै छ काम केही हर्नु पर्दैन चुनाव ताका यसो विपक्ष सग जुध्यो जुधायो अलि घाइते भयो तेति भय पछि जनता ले पत्याइ हाल्छन फेरि अर्को सान्सद पड्कायो कहिले एउटा लाई तथनाम गाली गर्यो कहिले समर्थक गर्यो गुजारा चलायो

    • @NepalLove-bh4ep
      @NepalLove-bh4ep 6 місяців тому +6

      @@LokRijal अनि काम गर्ने ठाउँमा पुगेका छन र ज्ञानेन्द्र शाहि काम गर्ने त सत्ता मा भयकाे ब्यक्तिले हाेनि....??

    • @LokRijal
      @LokRijal 6 місяців тому

      गलत यदि गर्ने इक्षा जाग्ने हो भनेसामान्यनागरिक ले पनि देश को लागि धेरै गर्छ जस्तै रवि कै कुरा गरौ न चाहे भने रवि ले कति भ्रष्ट हरु लाई जेल कोचेर कालो धन लाई राष्ट्रियकरण गर्थे होलान खोइत ल ठिक छ गर्ने ठाउँ पायनन हात घोयर पन्छिने नि त जस्तो बालेन गोपि हर्क जस्तै स्वतन्त्र भर सामान्य एउटा गाउ नगर पालिका को मेयर मै लडेर आफ्नो ठाउँ त बनाउन सक्ने रैछ त आखिर संघ जत्तिकै अधिकार हुदो रैछ त जनता को अभिभावक बन्छु भने पछि अभिभावक जसरी जिम्मेवार बन्नु नि पर्यो नि नत्र किन ओगटेर मात्र बस्ने होर गफ ठोकेर मात्र

  • @dilbhadur6095
    @dilbhadur6095 6 місяців тому +19

    पाटीजोसूकैहो, देश को लागिबोल्ने छोरो ज्ञानेन्द्र शाहजी धन्यवाद बिरोदकोमत्लब पाटिहोईन सोच राम्रो हुने नेताहो

  • @roshankc1128
    @roshankc1128 6 місяців тому +78

    ज्ञानेद्र साही को दम चाइ छ
    यसरी नै बालेन को पक्ष मा बोल्नु होला
    सबै चोर नेता ले बालेन लाई कम्जोर बनाउदै छ

  • @krishnakumaridevikafle
    @krishnakumaridevikafle 6 місяців тому +15

    Good ज्ञानेन्द्र शाई
    कुरा सही हो
    भेडा कांग्रेस मुस्कुराउदै। देश लुटेरालाई
    ज्ञानेन्द्र शाई को झट्टा रो धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @rameshkhatri2
    @rameshkhatri2 6 місяців тому +52

    ज्ञानेन्द्र शाहि ज्युले उठाउनु भएको कुरा 100% सहि छ देश लुटेरा हरु छन धेरै

  • @Surajsinghkushwaha-y1l
    @Surajsinghkushwaha-y1l 6 місяців тому +2

    जुम्लाकाे माननीय साँसद ज्ञानेन्द्र शाहीकाे शब्द सुन्दा मन भित्रकाे माया जाग्याे,मनलाई भावुक बनायाै । सलाम छ,जुम्लाका माननीय ज्युलाई ।

  • @Krishna-t9w9b
    @Krishna-t9w9b 6 місяців тому +5

    जय होस तपाय को एक दम सत्य बोलनू भयो देश मा दुईटा पार्टी मात्र हुनू पर्छ बाकी पार्टी बोरा मा हालेर खोला मा बगाई दिनी भात मारा हरु देश लाई शक्तिशाली बनाउनी होइना कंगाल र भिखारी बनायेका छन तपाय को यो बोली ले जनता को आखा खोल्छ होला। तपाय लाई हिर्दय देखी कोटि कोटि सलाम। ज्ञानेनद्र शाही जिन्दा बाद।

  • @govindaadhikari8733
    @govindaadhikari8733 6 місяців тому +413

    जाेसुकै पार्टीको हाेस् जुन सुकै क्षेत्रकाे सांसद हाेस् यत्तिकाे हुनुपर्छ ❤❤❤ज्ञानेन्द्र शाहि जिन्दावाद 🙏🙏🙏

    • @SapanaTimilsena-n4j
      @SapanaTimilsena-n4j 6 місяців тому +10

      Honi

    • @PG_gmaing
      @PG_gmaing 6 місяців тому

      As ZzZzzzzFCGGGxfccggçGgggggggggggggGfggGggggggggggggggggzgggGgggggfgggggGgggfgGggggGgggGgfgGggggGGggfgGggggggggGgggggfggggggggGggfggggggggcggGggffffgggfgggfgggffFgggggGfGfgggfffgggGfggxggfggfggggggfffffggggzggxfgGgggggGggggggggfggggggggggGggggggfGgffggcffffgvvf Gzg St ggGGg❤

    • @shivakhadka2032
      @shivakhadka2032 5 місяців тому +5

      धन्नेबाद

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 6 місяців тому +2

    ❤❤❤नमस्कार सबै मा उहाँको भनाइ सही छन् तर जनता लाइ घर बनायर मात्र डोजर लगाउनु होला है 🎉🎉🎉🎉🎉

  • @Balaramraut135
    @Balaramraut135 6 місяців тому +19

    सामसदको यक मात्र सहि सत्य यथार्थ निडर बुलन्द आवाजको धनी देसको सपुत माननिय गयानेनदर शाहि ज्युलाई रिदयदेखि नै नमन छ। भयभरका नेपालका सबै सामसद एकातिर र यकलो गयानेनदर शाहि एकातिर भय पनि एक्लो गयानेनदर शाहिदको आवाज गहकिलो छ।

  • @Ramharikhadka123
    @Ramharikhadka123 5 місяців тому +3

    अ महानगर भित्रको जग्गामा महानगरले जग्गामा हरेक कुरा सब्जीहरु लाउने र आफ्नो जग्गाभित्र सरकारी नियम अनुसार सरकारीको जग्गामा हरेक महानगरले हरेक सबैलाई जग्गा सरकारी जग्गामा धान रोप्ने हरेक रोप्ने र सरकारको काम गरेर सरकारलाई बुझाउने विदेश जानेहरूलाई स्वदेशमा जागिर फलफुल फलाउने जागिर खुलाउने भएको छ महानगरले सरकारी जग्गामा सबैलाई रोजगारी दिने🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @AnnoyedFencing-hp4kb
    @AnnoyedFencing-hp4kb 6 місяців тому +14

    ज्ञानेन्द्र माननिय ले, घेरै राम्रो कुरा बोल्नु भएको मा धन्यबाद

  • @ChandrawatiRokaya-q7e
    @ChandrawatiRokaya-q7e 3 місяці тому +3

    कति राम्रोसँग कुरो भन्नुभएको छ , के नेता हरुको दिमागमा जान्छन् त यी शब्द हरु,

  • @BirBudhathoki-w5r
    @BirBudhathoki-w5r 6 місяців тому +26

    नेपाली आमा को छोरा यस्तो हुनुपर्छ ।

  • @DB.Kunwar11
    @DB.Kunwar11 6 місяців тому +8

    अति यथार्थ र सान्दर्भिक भाषण।जो जनताको पक्षमा छ। धन्यवाद सांसद ज्यु।

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 6 місяців тому +60

    क्या बात ज्ञानेन्द्र बाबू! तपाइँ जस्तो विचार बोकेको ब्यक्ति PM बनाउन पाए देश ले काचुली फेर्ने थियो।

  • @harilal-Pandey
    @harilal-Pandey 6 місяців тому +1

    ज्ञानेन्द्र शाही गृह मन्त्री बन्नु पर्छ

  • @Timemanageviews
    @Timemanageviews 6 місяців тому +33

    जति सुने पनि सुनौ सुनौ लाग्ने

  • @sushmasharma159
    @sushmasharma159 5 місяців тому +2

    Very Good 🎉🎉🎉🎉🎉

  • @prakashdattbhatt-s5y
    @prakashdattbhatt-s5y 6 місяців тому +30

    धेरै राम्रो कुराे सम्माननीय जनप्रतिनिधि ज्ञानेन्द्र सही sir

  • @bimalaacharya7424
    @bimalaacharya7424 6 місяців тому +13

    बालेन र ज्ञानेन्द्र शाही जस्ता युवाहरूलाई साथ दिन हरेक युवाहरू तयार रहनुपर्छ र मात्र देशको अस्तित्व रहन सक्ला ।।

  • @user-fs5f
    @user-fs5f 6 місяців тому +65

    यस्तो मान्छे पो प्रधानमन्त्री बनुपर्ने हेर हाम्रो भाग्य

  • @shilashahi2720
    @shilashahi2720 6 місяців тому +1

    हजुरको हिम्मत्ललाइ लाख चोटि सलाम छ

  • @mukundapaudel7687
    @mukundapaudel7687 6 місяців тому +28

    जय ज्ञानेन्द्र यी दुष्ट दानवहरूले कानमा लुँडो कोचेर बसेका छन्।

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 4 місяці тому +3

    ज्ञानेन्द्र साही जस्तो नेता हरु पाउन गाह्रो हुन्छ। भालू लाइ पुराण सुनाएजस्तो हो।

  • @churgurung856
    @churgurung856 6 місяців тому +105

    नेता होस त ज्ञानेन्द्र शाही जस्तो अरू सबै मोरे को स्याल भन्दा पनि हुन्छ

    • @DevbbcDevbbc
      @DevbbcDevbbc 6 місяців тому +5

      नेता होस त ज्ञानेन्द्र शाही जस्तो अरु सबै मरेको स्याल भन्दा पनि हुन्छ

  • @LokeshSingh-mh4pr
    @LokeshSingh-mh4pr 6 місяців тому +2

    कर्णालीलाई हेपेकै छ्न झोलेहरुले मन्निय ज्यु😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @romankarki6323
    @romankarki6323 6 місяців тому +53

    जुम्लाका सम्पुर्ण जनतालाइ हिर्दय देखि सलाम जिउदो सान्सद चुनेर साम्सद मा पठाउनु भएको मा मरेका लास हरु कसरी मुख देखाउछन हौ

  • @KeshavNepal-yn1nw
    @KeshavNepal-yn1nw 6 місяців тому

    जिउदो साम्सद ज्ञानेन्द्र शाही ✊✊✊✊✊

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 6 місяців тому +33

    सांसद ज्ञानेन्द्र बढौर शाही ज्यु ले भन्नु भए को कुरा एकदम ठिक वहाँ लाइ धेरै धेरै धन्यवाद! 🙏

  • @indraPuri-lb1dv
    @indraPuri-lb1dv 6 місяців тому +2

    सहि कुरा हो

  • @48rules67
    @48rules67 6 місяців тому +37

    नेता यस्तो हुनु पर्दछ ! ❤❤❤❤❤❤❤ !

  • @gangalimbu7603
    @gangalimbu7603 6 місяців тому +5

    माननाय ज्ञानेन्द्र शाही जयु जस्ताे मान्छे हाम्राे देश नेपाल बनाउँन काे लाई अाउँनु पर्छे शही जिकाे /100 सहि छ कुरा 👍👍👍👍👍🙏🏽🙏🏽🙏🏽

  • @debakineupane1701
    @debakineupane1701 6 місяців тому +19

    ग्यानेन्द्र साहिले जहिले बोल्दानी जनताको हितमा र देस्को हितमा बोलेको देखेको छु ।धन्यबाद बाबू ।

  • @kamalmagar8476
    @kamalmagar8476 6 місяців тому +15

    ज्ञानेन्द्र शाहीका विचार असाध्यै राम्रो ।यस्तो भीजन भएको नेताहरु नेपालमा अति आवश्यक छ।

  • @himalgurung7645
    @himalgurung7645 6 місяців тому +24

    वा ग्य्यानेन्द्र जि वा ग्यानेन्द्र जि । तपाई जस्तो जनता अवाज बोल्ने सान्सद एक दुई मात्र होलान ।

    • @adamsubedi8009
      @adamsubedi8009 4 місяці тому

      सरकारले बजार बेबस्था गरिदिने हो भने कतै बस्ति उठानू पर्दैन कोहि बिदेसिनु पनि पर्दैन हाम्रो देसमा पलियका मासूजन्य चिज बेच्न सकिदैन समाचारमा सूनिन्छ यति क्लाईन्टल मासू आयात भयो उति कूइन्टल मासूजन्य चिज आयो।तरकारी कूहियर जान्छ तरकारी बाहिरबाट आएको तरकारी ले देस चल्छ यस्तो नियम लाई कसको दोष भन्ने खै

  • @pradiprai-e1f
    @pradiprai-e1f 4 місяці тому +2

    Aba ko pradhan mantre Balen saha hunu parca🙏🇳🇵🙏
    Balen sir jindabad,jindabad,jindabad🙏🇳🇵🙏

  • @SmilingBreakingWaves-ri9wq
    @SmilingBreakingWaves-ri9wq 6 місяців тому +24

    ज्ञानेन्द शाही सर लाई 21तोब को सलामि छ

  • @RamUpreti-nl3xl
    @RamUpreti-nl3xl 6 місяців тому

    बल्ल बोले देस र जनताको आवाज यहि हो यहि मुद्दं नछाेडि अगि बढ शाहि हामी तपाईंको साथ छो ! कोहि पनि धाेति लुढे नेता बोल्न सकेको थिएन सलाम छ साही जि !

  • @LaxmanThapa-lz9ro
    @LaxmanThapa-lz9ro 6 місяців тому +10

    यतिको हिमत वाला समसद लाई जुम्लाको बासिले जिताको मा ससमान को साथ धन्यवाद भन्न चाहन्छु कृषकको जनबोली बोल्ने भनेको ग्यानेद्र साही मात्र हो गुड लक ग्यानेद्र दाइ

  • @KrishanBohara-g7o
    @KrishanBohara-g7o 6 місяців тому +2

    Gyanendra Shahi ne Jo kaha vah bilkul sahi hai

  • @chandrayogi25
    @chandrayogi25 6 місяців тому +14

    सलाम छ ग्यानेन्न्द्र जि मा जे बोल्नु भको छ 100% सहि भन्नू भको छ।

  • @dbthapa2007
    @dbthapa2007 6 місяців тому

    लाज पचेका हरु लाटो ले केरा हेरे जसरी हेरेका छन ग्यानेद्र साही ज्यु 💪💪💪💪

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 6 місяців тому +12

    माननीय ज्ञानेन्द्र शाही ज्यु को प्रस्तुति येक्दमै सहि छ सत्य कुरालाई समर्थन गरौं ।

  • @MunBDRsahaniMunBDRsahani-ht9cd
    @MunBDRsahaniMunBDRsahani-ht9cd 6 місяців тому

    सलुट छ माननीय ज्ञानेन्द्र शाहि
    तपाई लाई सलुट छ ❤❤❤❤

  • @ThamMayapun-dh4ik
    @ThamMayapun-dh4ik 6 місяців тому +26

    ज्ञानेन्द्र शाहिले जे भन्नू भाे 100% सहिछ ।

  • @yamthapayam1687
    @yamthapayam1687 6 місяців тому +1

    धन्यवाद हजुरलाई

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 6 місяців тому +10

    माननीय ज्ञानेन्द्र साहि काे भनाई माहजाराै गुणा मा सत्यछ त्र केगर्ने नेता बिगार्ने कार्य क्रता र कार्य क्रता बिगार्ने यो देश मा रहे सम्म देश बन्न सक्तैन माननीय ज्यु।

  • @netraprasad2407
    @netraprasad2407 4 місяці тому +2

    You are great jay gyanendra shahi

  • @GeetadeviLimbu
    @GeetadeviLimbu 6 місяців тому +32

    कुरो एक्दम १००% सहि हो माननीय ज्ञानबाहादुर शाही ज्यू को

  • @damodarpokharel3796
    @damodarpokharel3796 5 місяців тому +2

    ज्ञानेन्द्रजिले सहि भन्नुभयो✔️ थर्काउनुस कालो मन भएका मन्त्री सांसदहरुलाई।

  • @krishnadhakal5206
    @krishnadhakal5206 6 місяців тому +6

    हाम्रो देशले खोजेको हाम जनताले चाहेको एउटा असल सहि विचार भएको निडर स्वभावका नेता ज्युलाई हृदयदेखि नै सलाम छ ।🙏🙏🙏🙏🙏🙏❤️💔💔

  • @AjayDarai-wx7rg
    @AjayDarai-wx7rg 4 місяці тому +2

    ❤❤❤ man choyo hjr ko kura le ma khadi dekhi jai nepal

  • @kailashpudasaini1559
    @kailashpudasaini1559 6 місяців тому +20

    माननीय ज्ञानेन्द्र शाही ज्यु नेपाली आमा को छोरा यस्तो हुनुपर्दछ ।

  • @RojTamang-v8s
    @RojTamang-v8s 4 місяці тому +1

    Good 👍 gob❤balen🙏🙏

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 6 місяців тому +16

    जय होस ज्ञानेन्द्र शाही ज्यू।सबैको ध्यान देश तिर भैदेको भय आज नेपाल यो गतिमा हुने थियन।भ्रस्टाचारी संरक्षण गर्ने देश भनेर बिदेशीले चिनेकाछन नेपाललाइ। यो अबस्थामा देश उधोगती मा जानू स्वभाबिकै होला।

  • @shivakhadka2032
    @shivakhadka2032 5 місяців тому +2

    शहकारि पिडित् हरू एकठाॅउ भेलाभै हतियार लियर ठगहरू र सरकार सहित् लाॅई खुकुरीले च्याट्ट च्वाट् काट्दैन अगाडि बढौ

  • @premkuwar4772
    @premkuwar4772 6 місяців тому +19

    मान्य ज्ञानेन्द्र साहीले सभामुखलाई साची राखेर पुरै साम्सद्लाई घोप्टो पारेर पानीपेटमा लातैलातले जनतासामु हाने।
    साम्सद र मेयर भनेको मान्य ज्ञानेन्द्र साही र बालेन सर जस्तो हुनु पर्छ।
    हजुरहरु यो देशको गहना हो।👏👏❤️❤️

  • @BalaramTamang-b9g
    @BalaramTamang-b9g 6 місяців тому

    सहि हो मन ठुलो भएको मानिस एस्तो हुनुपर्छ कसै संग नडराइ भन्ने मान्छे चाहिन्छ इ दलालि लाइठिकभनेकोहो सलाम धेरैधेरै बधाई टक्र्याउँदछु जए पत्र कार मित्र लाइ धन्ने बात

  • @AjayAjay-lx1vt
    @AjayAjay-lx1vt 6 місяців тому +6

    ज्ञानेन्द्र साही ज्युलाई पुर्न समर्थ छ ।सधै सत्यको पक्षेमा हिंड्नु होस।

  • @yamprakkashshrestha2056
    @yamprakkashshrestha2056 6 місяців тому

    1000% सहि आवाज

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 6 місяців тому +9

    सम्सादमा जुन कुरा चल्नु पर्ने होआज मात्र ठिक कुरा ल्यानउनु भयो भिजन त ठिक छ बहिरो सरकारले यो कुरामा ध्यान दिदैन❤❤❤❤❤❤

  • @Khumbahadur-xf7xo
    @Khumbahadur-xf7xo 6 місяців тому

    ज्ञानेन्द्र शाहि जिन्दाबाद नेता हो त यस्तो पो हुनु पर्छ

  • @PremBastola-g6n
    @PremBastola-g6n 6 місяців тому +26

    ग्यानेन्द्र साहि ज्यु सलाम हजुर

  • @JibanBesnat
    @JibanBesnat 6 місяців тому

    अहिले आयर ठिक लाग्न लाग्यो ज्ञानेन्द्र साइलाई धन्यवाद छ

  • @maharabakhrafarm5011
    @maharabakhrafarm5011 6 місяців тому +11

    दमदार प्रवक्ता ज्ञानेन्द्र जी एक विजन भयको नेता पाटी जे सुकै हो स एक प्रधान मन्त्री बन्न योग्य बेक्ती लाग्यो ।

  • @dalbhadurshrestha2543
    @dalbhadurshrestha2543 6 місяців тому

    नेपाल को छोरा तिमीलाई धन्यवाद ज्ञानेन्द्रलाई साही जी

  • @shambhurijal4417
    @shambhurijal4417 6 місяців тому +14

    ज्ञानेन्द्र शाहीको डाटा सहीतको विचारले सबै सांसदको होस उड्यो होला ।

  • @govindakaraketi5792
    @govindakaraketi5792 6 місяців тому

    सलाम छ।ज्ञानेन्द्र जि

  • @bambahadurbambaha2072
    @bambahadurbambaha2072 6 місяців тому +22

    एक सच्चा देशभक्त सपुत छ भने त्यो व्यक्ति ho भाई ज्ञानेद्र जय माननीय साम्सद ज्यू ❤❤❤❤❤

  • @balbahadursamajsebi5106
    @balbahadursamajsebi5106 6 місяців тому

    यतिको समसद पाउनु भनेको नेपाली हरुको भाग्गे हो

  • @RameshShrestha-vp8de
    @RameshShrestha-vp8de 6 місяців тому +4

    सहि कुराहरू गरनु भयाे ज्ञानेन्द्र जिउ सहि कुरामा सहि हाे भनउ साथिहरू चाहे जुनसुकै पाटिकाे हाेस

  • @BishnukumarShrestha-yf5ob
    @BishnukumarShrestha-yf5ob 6 місяців тому

    ज्ञानेन्द्र जी कुरा धेरै धेरै मन पर्छ,बधाई छ।

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 6 місяців тому +8

    सहकारी को पैसा खाने जो सुकै होश कानुन को दायरामा ल्याउनु पर्छ उतमसहकारी को पैसा फिर्ता कहिले गर्नु हुन्छ मिति तोकेर भनदीनु होला सत्य को जित अवस्य हुन्छ 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @jitarana2349
    @jitarana2349 4 місяці тому

    सलाम छ ज्ञानेन्द्र शाही ज्यु सबै जना उहाँ जस्तो भैदिए नेपालले मुहार फेर्ने थियो

  • @narabahadurnepali7368
    @narabahadurnepali7368 6 місяців тому +18

    अहिले सम्म नेता जिलाई जे भने पनि आज भने आगो बल्नु भो जुम्ला को शान बढेको छ ।

  • @dhanukafle8085
    @dhanukafle8085 6 місяців тому

    क्या खत्रा ज्ञानेन्द्र साही यस्तो पो नेता भनेको नेपालको माया प्रसस्थ छ प्रचण्ड लाई भन्दा ज्ञा नेन्द्र साहिलाइ

  • @janakbartaula1940
    @janakbartaula1940 6 місяців тому +13

    बोलिमा आत्मीय दम छ यस्तै मान्छे सम्सदमा अरुपनी चाहिन्छ, सुन्दर वाककलाका धनी ,साहसिक ब्यक्तित्व सलाम छ ज्ञानेन्द्र ज्यु

  • @UddhavSingAdhikari
    @UddhavSingAdhikari 6 місяців тому

    Wow very good speech gyanenadra bhai 👍👍👍

  • @shivarimal8011
    @shivarimal8011 6 місяців тому +4

    सलाम छ❤❤❤❤❤बालेन सर लाई सलाम छ ज्ञानेन्द्र सर❤❤❤❤❤🙏🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramjeedahal2341
    @ramjeedahal2341 6 місяців тому

    उत्कृष्ट भनाई ज्ञानेन्द्र शाहीकाे !

  • @sanobhaikc9321
    @sanobhaikc9321 6 місяців тому +11

    धेरै राम्राे कुरा गर्नुभयो शाही

  • @PhurbaLamaRumba
    @PhurbaLamaRumba 6 місяців тому

    ए ज्ञनेन्द्र जि , तपाईकाे बाउ बाजेले याे देसकाे बाग्डाेर सम्हाले पछि याृे हाम्राे देसकाे हालात यस्ताे भएकाे हाे । दिलमा हेक्का रहाेस ।!!!