The abandoned city || मान्छे नबस्ने गाउँ || ढुंगाको सहर|| Pokhara to Bhadaure Deurali and Tamagi

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Please watch our other videos of ilam
    ilam Bazar Vlog
    • जङ्गबहादुरको ज्वाईंको ...
    Antu Vlog
    • Antu Vlog || नेपालको स...
    Panitar and Gajurmukhi
    • मान्छे निल्ने रूख || P...
    Copper mine hidden in Ilam
    • इलाममा भेटियो तामाखानी...
    Siddhithumka ilam
    • ILAM सिद्धिथुम्का । ती...
    Mabu ilam
    • बनझाँक्री बस्ने ठाउँ |...
    Sandakpur ilam part 1
    • Sandakpur Vlog Part-1 ...
    Sandakpur ilam Part 2
    • Ilam Sandakpur Part 2 ...
    Ilam panchthar vlog (Saptami)
    • ILAM PACHTHAR VLOG || ...
    Larumba Vlog
    • लारूम्बा यात्रा || Lar...

КОМЕНТАРІ • 561

  • @riseandshine2891
    @riseandshine2891 2 роки тому +3

    अर्को राम्रो भिडियो। धेरै राम्रो प्रस्तुति र चित्रीकरण। जारी राख्नुहोस् र सचिन न्यौपानेलाई शुभकामना

  • @aszxc6359
    @aszxc6359 2 роки тому +12

    सचिन सर को बोली नै मिथास छ।यार आमा बुवा दिदी बैनी भन्दै कति राम्रो साईनो लगाउन जान्नु भको।यक जना येस्तै गाउको भ्लोग बनाउने पत्र्कार मित्र ले उमेर आफू सङै मिल्ला अन्ति रे हैत।

  • @KrishnaShrestha-wr5xf
    @KrishnaShrestha-wr5xf 2 роки тому +1

    आहा ! .............. साच्चिकै रमाइलो मनमोहक रहेछ त्यो तामागी, भदौरे, देउराली गाउँ जो कोहि पनि पोखरा घुम्न जादा अबस्य पनि यक पटक पुग्नुपर्ने छ।

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 2 роки тому +1

    यति राम्रो गाउ रितिदैजादा मन नै नरमाईलो लाग्छ।यात्रा को सुबिधा छ गाउँ फर्केर बिकास गर्यो।

  • @yashodapoudel7242
    @yashodapoudel7242 2 роки тому +3

    कति रमाइलाे प्रस्तुतीकरण गाउँ काे दृश्य र गुरास फूलेकाे मनमाेहक दृश्य देख्नपाउदा खुसी लाग्याे तामागी गाउका गुरुङ दम्मतीकाे साहसलाइ सम्मान ।भिडीयाे बनाउदा जति दुख भयपनि हाम्रानिम्ती पस्कीदिनुभाे धन्यबाद घरै बसेर पनि प्रकृति काे शुद्द मनाेरम दृष्य देख्नपाउदा खुसी लागेर कमेन्ट पनि गरेकी अझै हाैसला बढाेस।

  • @bijeshofficial1666
    @bijeshofficial1666 2 роки тому +1

    आहा सुन्दत गाउँ सुन्दर भिडियो

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Рік тому +1

    धेरैमा धेरै सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य अति सुन्दर मन प्रसन्न भयो !!!
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर ❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 2 роки тому +1

    सुन्दर भिडियो यस भिडियोलाई हेर्दा गाउँ उजाडिएको देख्दा बिरक्त लाग्यो यति राम्रो ठाउँलाई छोड्नु हुन्न।

  • @gurungkrish1868
    @gurungkrish1868 Рік тому +1

    बधाई छ रोनिसा बैनी र सोल्टी खुशिमान सोल्टी ,तपाईहरुको अर्गानिक खाना,शुद्ध दूध,शुद्ध मह र मीठो अथित्य सत्कारकोलागी।

  • @babulalbk2993
    @babulalbk2993 2 роки тому +1

    सन्तोष सर सारै रमाइलो ठाउँ देखाउनु भयो धेरै धेरै धन्यवाद

  • @arjunchettri5526
    @arjunchettri5526 2 роки тому +2

    कति सुंदर दृश्य रैछन 👍👍👍 राम्रो लाग्यो🙏🙏🙏 धन्यबाद तपाईंलाई🙏🙏🙏

  • @krishnakarki2389
    @krishnakarki2389 2 роки тому +23

    दुर्भाग्य हामी नेपालीले खेल्ने ठाउँ त्यागेर टेक्ने ठाउँमा रमाउछौं,तामाङ्गी गाउँमा संघर्षरत यी दम्पती प्रती उच्च सम्मान छ।

    • @Ak47-b3j
      @Ak47-b3j 2 роки тому

      Thnkiyouvay
      Vidiodekhawnu
      VAyekoma
      Feripaniaorko
      Panividyodekhay
      Dinuhola

  • @anoozprawash
    @anoozprawash 2 роки тому +5

    भुटानी दाजुको शब्दहरुले मन नै छोयो। अमेरिकाको सुख सुविधामा‌ पनि सधैँ आफ्नो भुटान सम्झेर नेपाली गाउँघर पाखा पखेरामा त्यसको झझल्को अनुभूत गर्ने त्यो माटोको माया कति होला कति! हार्दिक नमन ती दम्पतीहरुमा 🙏 कस्तो उजाड बनेको सुन्दर गाउँ अनि त्यो उजाड गाउँलाई जीवन दिन खोज्ने गुरुङ दम्पतीमा पनि हार्दिक आभार 🙏र सचिन सरलाई पनि हार्दिक धन्यवाद ! हाम्रा पाइलाहरु पुग्न नसकेका ठाउँमा ‌भर्चुअल माध्यमबाट हामीलाई पुर्याइदिनु भएकोमा फेरि पनि आभार 🙏

  • @lilgahamagar4352
    @lilgahamagar4352 2 роки тому +20

    मान्छे बिनाको बस्ती भए पनि एकदमै राम्रो गाउँ कता कतै खाली भए पनि कता कतै धकमक्क पहेलै तोरि फुलेको देख्दा अझै पनि त्यो गाउमा मन्छे होलानकी जस्तो पनि देखिने तर घरहरू को आवस्था हेर्दा भने मनै रुने खालको सारै सुन्दर गाउँ। तामागि गाउँ अवस्य घुम्न जाउ। 🙏

  • @Mepkd
    @Mepkd 2 роки тому +7

    सच्चा देश भक्ति सन्तान बनेर नेपाल अामाकाे परिचय विश्वसामु दिइरहनुभएको छ। हजुरलाई धेरै धेरै धन्यवाद🙏।

  • @rombikramshahshah7719
    @rombikramshahshah7719 2 роки тому +42

    यस्तै छ अाजको स्थिति गाउँ रित्तिदै छन शहर हरु भरिदै छन ! धन्यवाद पुर्वी विल्युज !

  • @badigad8465
    @badigad8465 2 роки тому +8

    असाध्यै राम्रो सुन्दर गाउँ ! यो खासमा लेख भएर छोडेर गएका होलान् यहाँका स्थानीय बासिन्दा तर यी जोडीले भने अब गाउँले सबैलाई फर्काइदिनु हुन्छ जस्तो लाग्यो बधाई छ

  • @jackmilan6750
    @jackmilan6750 2 роки тому +1

    असाध्यै राम्रो सुन्दर गाउँ !!! कुने दिन आउने छु यो स्वर्ग जस्तो गऊमा !!!

  • @sunitabhatta9299
    @sunitabhatta9299 2 роки тому +6

    धेरै रमाइलो मनमाेहक गाउँ यति राम्रो गाउँमा मानव वस्ति कम् भएको देखेर सारै मन छाेयाे मेरो गाउँ पनि त्यतै हुन लागि सक्यो अति मन दुख्छ ।। यो गाउँ घुम्नु भएको अर्को भाग पनि दिनुहाेला है सचिन भाई ।👍️👍️💐💐

  • @sisherpariyar9308
    @sisherpariyar9308 Рік тому +1

    धेरै राम्रो ठाउँ देखाइदिनु भएको म पत्रकार सर लाई धेरै धेरै धन्यवाद म झापा बाट हेर्दै छु कुनै दिन पोखरा घुम्न आउँदा यो ठाउँ अबस्य पुग्नेछु म पनि

  • @hlo900
    @hlo900 2 роки тому +5

    रिसोर्टमा बस्नु भन्दा यस्ता होमस्टेमा बस्नु १००० गुना राम्रो हुन्छ । अरु केहि नभए पनि होमस्टेमा एउटा आफ्नै मानबीयपन पनि हुन्छ । म जसरीनी आउछु यो गाउमा

  • @nanuniroula2328
    @nanuniroula2328 2 роки тому +2

    साह्रै मन मोहक
    सुन्दर परिबेश
    जय हवस् तपाइँ हरु को
    म्यानमार वाट

  • @ramchhetri2890
    @ramchhetri2890 2 роки тому +2

    पत्रकार बाबु लगायत भुटानी नाम पाएका तर नेपाली आमाका रगत बोकेर मात्र नभएर नेपालको मायालु सन्तान जो अमेरिकामा पुगेर पनि पुर्खौली वासस्थान सम्झेर आइ नयाँ नयाँ दृश्य देखाउनु भएको मा धन्यवाद सहित शुभ यात्राको कामना गर्दछु ।

  • @dayalapm1014
    @dayalapm1014 2 роки тому +1

    हजुर को हरेक भिडियो मनमोहक हुन्छन।

  • @raisantabahadur9090
    @raisantabahadur9090 2 роки тому +2

    तामागी गाउँ सारै रमाइलो र सद्भाव्ले भरिपुर्ण रैछ हाम्रो भाग्यमा छ भने तामागी घुम्ने मन जागेको छ

  • @gopalgurung7616
    @gopalgurung7616 2 роки тому +1

    गजब अती राम्रो गाउं हरेक चीज अर्गानेक हावापानी बाताबरन सोच्छ गाउं राम्रो लाग्यो ,!!

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 роки тому +22

    हाम्रो पर्बत चित्रे बाट देखिन्छ सर यो गाउँ आज बिदेश बाट हेर्दा खुसी लाग्यो सर लाई 🙏♥️🙏

  • @ishwarsubedi97
    @ishwarsubedi97 2 роки тому +3

    साह्रै राम्रो! यथार्थ गाउँले बृतचित्र। पर्यटकिय दृष्टिकोणले पनि अति सुन्दर।हाम्रो नेपाल, गाउँ नै गाउँको देस । हावापानी, हिमाल, पहाड, तराई तथा जैविक विविधताले भरिपूर्ण। संसारको जुनसुकै कुनामा गएपनि यस्तो प्राकृतिक सौन्दर्य देख्न पाइँदैन। त्यसमाथि हाम्रो अतिरिक्त भेषभुषा, सस्कृति, भाषा....! वा मनै लोभिएर आयो। मेरो देस बाचिरहोस।

  • @yubrajdawadi2118
    @yubrajdawadi2118 2 роки тому +3

    सचिन जि म तपाइका प्राय सबै एपिसोडहरु युटुबमार्फत टेलिभिजमा हेरेको छु ! यो ठाउँको बारेमा सरुभक्त ले "पागल बस्ति" नामको उपन्यास नै लेख्नुभएको छ ! यो उपन्यास पढ्दा काल्पनिक लागैको थियो तर आज यो एपिसोट हेरे पछि केहिन केही यथार्थमा आधारित रहेछ भन्ने लाग्यो ! रमाइलो मोरग बाट !

  • @hgyi8fu144
    @hgyi8fu144 2 роки тому +3

    यो ठाउँमा मात्रा होइन अजभोली नेपाल को सबै जसो सुन्दर हरियाली गाउँ बस्ती यसरी नै सुनसान र रितिदै छन। दुख लाग्छ यस्तो सुन्दर गाउँ बस्ती तर मानिस को बसोबास नहुदा। हजुर को सबै भिडियो हेर्छु एक्दम राम्रो लाग्छ र बिदेश भय नि गाउँ घर मै भयको आभास हुन्छ ❤️❤️❤️👌👌👌🙏🙏🙏

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 роки тому +8

    धन्यवाद छ आफ्नो खाय हुर्केको सेवा गरने महान बिचार लियका मातृ भूमि काे प्याराे सन्तति लाई जय नेपाल जय नेपाली 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karnelopsang1248
    @karnelopsang1248 2 роки тому

    भदौरे गाउंको
    सुन्दर यो ठाउंको
    केटि मन पर्यो मलाइ त
    जान्न अब घर एउटि नलाइ त ।।
    धन्यबाद यस्तो सुन्दर .......

  • @subashbasnet02
    @subashbasnet02 2 роки тому +1

    अत्यन्तै राम्रो प्रस्तुति, सुन्दरताकाे त कुरै नगराैं।

  • @grgrk
    @grgrk 2 роки тому +2

    ओहो अति शुन्दर गाउँ रहेछ सर हङ्कङ्ग बाट हेर्दै छु त्यै गाउँ ठाउँमा घुमे जस्तै महसुस भयो।

    • @mankaji8109
      @mankaji8109 2 роки тому

      म चाइ अमेरिका बात हेर्दै छु

  • @tilgurung139
    @tilgurung139 2 роки тому +1

    Kasto ramro bhai. Tapai sachaikai Nepal aamaa ko xora. Bless you

  • @nirbahadurkarki4439
    @nirbahadurkarki4439 2 роки тому

    न्यौपानी जी धेरै धेरै धन्यवाद तपाइलाई ।सारै राम्रो काम गर्नु हुँदैछ तपाईंको उन्नति प्रगति लागि ताल बाराही भगवान ले रक्षा गरुँन म धरान बात हेर्दैछु ।

  • @somghale988
    @somghale988 2 роки тому +2

    एकदम राम्रो लाग्यो अनि हामी पनि अबलोकन गर्ने नै छौ।
    र एउटा कुरा हजुर हरुले गुम्बाको माने घुमाको भने उल्टो भयो, अर्को चोटि जुनसुकै गुम्बा जानुहुदा दायाँ हातले घुमाइदिनुहोला।

  • @rajurana5397
    @rajurana5397 2 роки тому +9

    यो भिडियो हेरेर मनमा सारै रमाइलो लाग्यो सर म पनि नेपाल फर्केपछि यो गाउँ जाने रहर जागेर आयो अत्ती सुन्दर नेपाल हाम्रो नेपाल🙏🇳🇵

  • @raisantabahadur9090
    @raisantabahadur9090 2 роки тому +1

    सचीन सरलाई धेरै धेरै धन्यवाद हजुरको भ्लोग सारै राम्रो लाग्छ श्रवण र अन्ध आमा बाउको कथा सम्ज्गन्छु

  • @yogeshrai3037
    @yogeshrai3037 2 роки тому +14

    धेरै राम्रो रमाईलो गाउँ रहेछ 👍🌷🇳🇵
    हामी प्रदेशी हरु लाई आफ्नै गाउँ घर मा बसेको अनुभुती दिलाई दिन्छ हजुर को भिडियो हरुले सचिन सर🙏🙏🙏

  • @rajabirgunji
    @rajabirgunji 2 роки тому +4

    यो पनि मेरै देशको एक भूभाग ! रमणीय ठाउँ आफ्नै खुट्टाले टेक्न नपाए पनि घुमाइदिनु भो भाई धन्यवाद ।

  • @tekrajhamal7323
    @tekrajhamal7323 2 роки тому +1

    👍👍💞💞 धेरै राम्रो छ।

  • @gombesinglamarumba7908
    @gombesinglamarumba7908 2 роки тому +1

    तामागी गाउँ, काफी छ नाउँ
    सारै रमाईलो, लोभ लाग्दो ठाउँ ।

  • @rabinsunar3788
    @rabinsunar3788 3 місяці тому +1

    ❤❤तामागी् गाउँ छाेरेकाे ४० वर्ष बडी भए छ सम्जाइदिनु धन्यवाद पत्रकार मात्र लाई ❤❤❤❤❤❤❤ अाबा फर्किने छउँ

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 роки тому +3

    पोखरा शहर देखि तामागि गाउ सम्म को दृश्यावलोकन गराउनु भएकोमा धन्यवाद छ

  • @lilbahadurchetri4361
    @lilbahadurchetri4361 2 роки тому +1

    बिचारा उहाँहरुले अाफ्नो जन्म थलो भुटान धेरै miss गर्नुभएको छ।

  • @pdada5262
    @pdada5262 Рік тому +1

    malai ta hamro vhutani sir ko sarai maya lagyo afno gaw samjheko dekhera thank u purbeli blues ajhai dherai video lewnuhosh dherai suvhakamana

  • @JAYA-KHIMDUNG-RAI
    @JAYA-KHIMDUNG-RAI 2 роки тому +3

    तो ठाउँमा बस्न मन लागेको छ। जापान भन्दा कम छैन हाम्राे नेपाल।👍🙏👍🇳🇵🎌

  • @indrakc6803
    @indrakc6803 2 роки тому +1

    Yoo. Thau ghumna jannu prxa ekdin..beautiful😍💗👏

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 роки тому +2

    आह सारै रमाईलो गाउँ 👍️👍️👍️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵

  • @mirashreesmagar2843
    @mirashreesmagar2843 2 роки тому +1

    कस्तो जमाना आयो है आफ्नो गाउघर आफ्नो जन्म्भुमी छोडेर जानुपर्ने हुन् त म पनि आफ्नो गाउँ ठाउँ सानो हुँदा त्यस्तै 9,10 वर्ष मात्र बसेको छु त्यसपछि आमा बुबाले काठमाडौंको होस्तेल मा राख्दीनु भयो त्यसपछि जापान तिर आइयो त्यस्तै छ आ आफ्नो भाग्य बाध्यात्मक

  • @sibaniakaashi9986
    @sibaniakaashi9986 2 роки тому +1

    दुखा लगियो गाऊ छाडेको ३८ बरसा भयो गाऊ घर पनि बुडा बुडी भऐछ ,भिडीयो हेरेरा आसु थमन सकिऐन धुर धुर रूऐ मनछे काहा जनमियो काहा हो मरने थाहा नै पईऐन जिनदगी जरमनी म छौ गाऊ म त के नेपाल जन पनि टईम निकलन गहारो छ धननेबद तपाईलाई रमरो भिडीयो बनऊनु भऐछ 💔💔💔💔❤️❤️😭😭💏✌️🙏🏼mutu ko tukda Bhadaure deuralie

  • @sankiji
    @sankiji 2 роки тому +1

    कास्किमा तेस्तो धेरै गाउँ छ जहाँ सुन्दर घरहरु तपाइहरुको प्रतीक्षामा छन

  • @sandipkumar336
    @sandipkumar336 2 роки тому +1

    अति सुन्दर भिडियो हेरेर कहिले पनि न‌आगाईने धेरै मन परो हजुर लाई सुभकामना

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 2 роки тому +1

    अति सुनदर ठाँउकाे भिडियो देखाउनु भयाे सर ।सारै राम्रो लागयाे।

  • @k.s.thapamagar920
    @k.s.thapamagar920 2 роки тому +1

    तामागि गाउँ साह्रै राम्रो लाग्यो, नमरे बाचे कालले साँचे कुनै दिन घुम्न आऊछु।

  • @homudhital3298
    @homudhital3298 2 роки тому +1

    धेरै खुसी लाग्छ पुर्वी ब्लुजकाे भिडियाे हेर्दा

  • @narayangiri9835
    @narayangiri9835 Рік тому +1

    अति राम्राे गाउँ

  • @JhamakaKarki
    @JhamakaKarki Рік тому +1

    सचिन सर स्वोर तपाईंको सारै मिठो

  • @shantiranamagar9772
    @shantiranamagar9772 2 роки тому +2

    कति राम्राे हाेईछ घाद्रुङ जस्ताे रहेछ गाडि राेड टाढा रहेछ तेहि भयर हाेला छाेडेकाे

  • @deviniure7248
    @deviniure7248 2 роки тому +1

    सुन्दर गाऊँ बाचन शैली मंत्रमुग्ध

  • @risparrai
    @risparrai 2 роки тому +1

    Ati ramro vlog.....Yo home stay wola ghr ra dai ra didi lai,ani yo tamagi gau lai maile ka dekhye dekhye vaneko.....herne katha VIDHYA didi ko programe maa hereko,"Laure ko katha" sirsak maa xa yo ghr ra gau,ekchoti abasye hernu holaa,herne kathaa maa.....

  • @mandipkhadka4147
    @mandipkhadka4147 2 роки тому +9

    Always thank for our villagers who creat and save history every time.

  • @anticdon4182
    @anticdon4182 2 роки тому +19

    "हेर्ने कथा" मा लाहुरेको गाउँ पटक पटक दोहोर्‍याएर हेरिरहन्छु । पुन : पुर्वी ब्ल्युज मार्फत फेरि हेर्न पाईयो ।। तामागी गाउँ

  • @KarunaRai-sq3lv
    @KarunaRai-sq3lv Рік тому +1

    Keep going ahead...purvi blues team amar rahos namaste

  • @durgathapa1388
    @durgathapa1388 2 роки тому

    दामी गाउँ तर देशको परिस्थितिले गर्दा नेपालका धेरै गाउँहरु यसरी नै रित्तिँदै छन्

  • @मैलेनचिनेकाेमान्छेतिमी

    ढिलो चाडो गाउँमा फर्कनु पर्नी दिन आउछ तर त्यो बेला धेरै ढिलो भैसकेको हुन्छ । घरको धुरिहरु ढलिसकेको हुनी छ ढुङ्गाहरु चर्कीसकेको हुनी छ त्यो सुन्दर गाउँ झारिहरुले खाईसकेको हुनी छ तेसैले आफ्नो जन्मभुमी मात्रीभुमीलाई माया नमारौ । रितिदै गयको धेरै बस्तीहरुनै गुरुङ्गबस्तीहरु देखिन्छ ।

  • @bhimshrestha4966
    @bhimshrestha4966 2 роки тому +1

    dheri ramro phariphari herna paau 👍️👍️👌👌

  • @ayushranabhat8991
    @ayushranabhat8991 2 роки тому +1

    हजुर्लाइ सलाम टक्राउछु

  • @gurungshobha6096
    @gurungshobha6096 2 роки тому

    ऊ हरीयो अार्मी जकेट लगाएको बाबु त मेरो बाबाको पल्टन को रहिछ जय गोरख।

  • @gurungdon1332
    @gurungdon1332 2 роки тому +1

    Good sarai ramro layo

  • @rambahdur3010
    @rambahdur3010 2 роки тому +1

    दादु भित्र बाट पनि देखानु भऐको भऐ अजै मजा हुन्थो

  • @tenziicjchoe8193
    @tenziicjchoe8193 2 роки тому +1

    Wow nice views of village 👌 n that red flower redrodendron flower tree amazing

  • @tikaramdumirai6697
    @tikaramdumirai6697 2 роки тому +3

    यस्तै हुँदै छ , नेपाल को हरेक गाउँ , यो शहरी जिबनको प्रलोभन र बैदेशिक पलान हुनु ले गर्दा , यो सब यो स्वार्थी नेताहरूले गर्दा आज यो अबस्थामा प्रतेक गाउँ यो हुन पुगेको छ ,

  • @jitendrashahi586
    @jitendrashahi586 Рік тому

    सर हाम्रो सुन्दर दैलेख आएको भए कति आभारी हुन्थे ,,, नाभिस्थान, धुलेश्वर,श्रीस्थान,कोटिला जस्ता मनमोहक स्थान अवलोकन गर्न पाईने ,,,

  • @santoshgurung6111
    @santoshgurung6111 2 роки тому +2

    Mero Mama Gau Tamagi ❤🥰

  • @riteshgurung5717
    @riteshgurung5717 2 роки тому +1

    सुन्दर लाग्यो तामाङ्गी गाउँ

  • @automnktubenk1812
    @automnktubenk1812 2 роки тому +1

    नमस्ते सचिन सर तपाईंहरुको च्यानल पुर्बिज ब्लुजको हरेक एपिसोड म नबिराइ हेर्ने गर्छु र च्यानललाई फलो गरेको दुई बर्ष पछि आज आफ्नै ससुराली गाउँ तामागी पुर्बिज ब्लुजमा हेर्न पाउँदा ज्यादै खुसी लागिरहेको छ। यशका लागि तपाईंलाई विशेष धन्यवाद। आजको एपिसोडमा लक्ष्मी सर छुट्नु भएछ। लक्ष्मी सरलाई पनि नमस्कार साथै सम्झना👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @kamalthapa1703
    @kamalthapa1703 2 місяці тому +1

    home stay ko daju ko last ko bhanai ra anubhab le sarai emotional banayo🥺♥️♥️♥️🙏👍

  • @ranaznesga6097
    @ranaznesga6097 2 роки тому +4

    तामागी गाऊँंमा होमेस्टे सन्चालन गर्नु हुने दाजुको सम्पर्क नम्बर ऊपलब्ध भाको भए घुम्न जान चाहाने सम्पुर्ण पर्यटकलाई केही सहज हुन्थ्यो कि हजुर र यो स्रबय दृश्यको लागि धेरै धेरै धन्यवाद हजुरलाई

  • @somnick7802
    @somnick7802 2 роки тому +1

    सुन्दर प्रस्तुति,हनि पानी कसरी बनाउछ,। पोखरा तमगी गांव सुन्दर रहेछ

  • @purangurung2393
    @purangurung2393 2 роки тому +2

    Molai sachai hernu khubai maan perney ani mazza awuney programme chai herne katha ani purvi blue ho.
    Ani sunder gawn sabai kura organic.

  • @reshamtamang6019
    @reshamtamang6019 2 роки тому +2

    Beautiful village TAMUGI…… I love it….. gau farka abhiyan suru garne bela bhayo…..

  • @anupalama2892
    @anupalama2892 2 роки тому +1

    ati sundar lageo

  • @not.biancaxx_
    @not.biancaxx_ 2 роки тому +1

    ati sundar tamDi gau ani khusiman dampati

  • @kristhspa6314
    @kristhspa6314 Рік тому +1

    सचिन जी नमस्कार । नेपालको हरेक कुना कन्जराको परिचय र मनमोहक दृष्य कैद गरि हामी माझ पस्की नेपाल दुर दर्शन गराउन अलैाकिक सैम्य र रम्य दृष्यका माझ लोभ लाग्दो सोर गुन्जन सहितको ब्याख्य शेषनागको उपमा दिन्छु हो मत । अनि साथै रहनु भयको भुटानबासी नेपाली भाईको जोडी लाई नमस्कार छ है । नेपाल लाई नबिर्साै नी

  • @junalifestyle1783
    @junalifestyle1783 2 роки тому +1

    तपाईंको video हेर्दा मलाई पनि हामिले छोडेरआएको गाउँ ,जन्मथलो याद आयो🤔अनि तामागी गाउँ घुमेको जस्तो भयो😍🙏❤️

  • @new_era0
    @new_era0 2 роки тому +1

    Wow ati sundar ani ati ramailo gau video ma herda pani aananda lagyo

  • @bishnusapkota980
    @bishnusapkota980 2 роки тому

    सारै मनपर्दो प्रस्तुतीकरण भाइको जय होस

  • @aayushbhujel1592
    @aayushbhujel1592 2 роки тому +2

    It is real paradise bhadaure tamagi villages.

  • @yamvikramshah7447
    @yamvikramshah7447 Рік тому +1

    Dhseraii Ramro Rahechha

  • @ramugautam4169
    @ramugautam4169 2 роки тому +4

    सचिन सर पन्चासेको दक्षिण मोहोडा को भिडियो पनि हेरियो पुर्बी मोहोडाको पनि हेरियो अब पस्चिमी मोहोडा को बस्ती पर्बतको मोदी गापा राम्जा र चित्रे हुँदैपन्चासे त्यहाको पनि गाउँको यस्तै अबस्था लाई चित्रण गर्दै भिडियो बनाउनु पर्यो

  • @kbdbtr30
    @kbdbtr30 2 роки тому

    मन् पर्यो धेरैराम्रो

  • @mariagoretti9179
    @mariagoretti9179 2 роки тому +4

    नमस्कार🙏
    म सिक्किम देखि❤❤🙏🙏
    त्यति राम्रो गाँउ ठाउँलाई किन बिरानो बनाईयो त सायद आजको बसाेबास गर्ने र रहन-सहनले नै हाेला त्यहाँ बस्ने वासिन्दाहरुलाई शहरको हावाले तानेर हाेला गाँउ नै रित्तो जस्तै भएको रहेछन्।

    • @sushantmainali3858
      @sushantmainali3858 2 роки тому +1

      nepal ma gau xodera sahar basne trend xa
      tyo vayera hola

  • @rudrabasnet6988
    @rudrabasnet6988 2 роки тому +1

    सारै राम्रो अनि फरक खाल्को vdo ❣️❣️❣️🙏🙏🇳🇵🇳🇵

  • @dineshbohora4314
    @dineshbohora4314 2 роки тому +1

    सारै मन पर्छ सर हजुरको बोल्ले शैली र बताउने कुराहरु एक चोटि बाग्लुङ पनि जानपरो सर

  • @gopipoudel8523
    @gopipoudel8523 2 роки тому +37

    साह्रै सुन्दर भिडियो ।सचिन सर ।।नुवाकोट आउने कहिले ।हामी प्रतीक्षा मा छौँ ।।

  • @nabinjaisi5945
    @nabinjaisi5945 2 роки тому +1

    अति राम्रो ठाउँ ❤️

  • @dilipkumarchhetri4705
    @dilipkumarchhetri4705 2 роки тому +3

    Tamange village are very beautiful I hope the villagers will come back soon

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 роки тому +1

    Very good place thanks brother I see india of assam lakhimapur bhitoripa