माया गुरुङको उमेर ढल्क्यो स्वर उस्तै सबिन गुरुङ सँग दोहोरी गाउँदा सरिरमै काँडा फुले सुन्नेका । HD

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

КОМЕНТАРІ • 228

  • @tankarajdulal5199
    @tankarajdulal5199 Місяць тому +51

    उमेरले परिपक्व माया गुरुङ दिदीको आगमनले इन्द्रेणी पावन र तीर्थस्थल भएको थप पुष्टि भएको छ । दिदीको मर्मस्पर्शी अनि हाम्रो मौलिकतासहितको कालजयी प्रस्तुतिले गीत संगीतप्रेमी सबैलाई मन्त्रमुग्ध बनाएको छ । उहाँको सुस्वास्थ्यसहितको दीर्घ जीवनको कामना ❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 Місяць тому +23

    सम्मन् ❤ माया गुरुङ्ग ज्यु
    मा आज धेरै बर्ष पछि इन्द्रेणी मा आउनु भयो ❤
    निकै भावुक बनायो ❤
    जय कोटि होम जय इन्द्रेणी

  • @mgrjuna
    @mgrjuna Місяць тому +12

    गीत भनेको यस्तो हुन्छ तब पो बुढापाका देखि बच्चाहरूले सम्म मन पराउछन सभ्य गीत गाउन सिक्नुपर्ने भो अब माया दिदी जस्ता अग्रज कलाकारबाट ❤🎉

  • @AbiralGhartiMagar-sl5mq
    @AbiralGhartiMagar-sl5mq Місяць тому +8

    माया गुरुङ दिदी धेरै धेरै सम्झना छ यो गित पहिलेनै सुनेको थिए अहिले प्रत्यक्ष सुन्न र दिदिलाइ देख्न पाइयो मन खुशी भयो 🙏🙏🙏🙏💐💐🌹🌹

  • @gokarnabista5256
    @gokarnabista5256 Місяць тому +8

    आज अग्रज गायिका दिदी माया गुरुङ र नयाँ लुक मा भाई सबिन गुरुङ बिच कति रमाईलो दोहोरो जय गीत जय सङ्गीत जय ईन्द्रेणी ❤🎉🎉

  • @mayathapa4549
    @mayathapa4549 Місяць тому +5

    आहा कति मीठो स्वर अनि शव्द ❤❤ आमा गीत ले सारै भावुक बनायो

  • @langhalimagar5596
    @langhalimagar5596 Місяць тому +4

    माया दिदी को सोर सुनेर कहिल्यै नि थाकिन ❤धेरै धेरै सम्मान छ माया दिदिलाइ

  • @kbrana7092
    @kbrana7092 Місяць тому +4

    उच्च सम्मान छ मायाँ दिदिलाई यो गित मैले कति खोजेँ कति आज आएर सुन्न पाएँ अनि मन पनि भुलेको छ आज मैले चाहेको गित सुन्न
    पाएको छु🙏🙏🙏🙏🙏

  • @user-nz1bc4ev8t
    @user-nz1bc4ev8t Місяць тому +12

    आदरणीय माया दिदि लाइ लम्ब्बि आयु अरोग्यको कामना

  • @ramkhadka1081
    @ramkhadka1081 Місяць тому +4

    माया दिदिलाइ धेरै धेरै धन्यवाद सुस्वस्थ्य र दिर्धजिबनको कामना । मनै छोयो स्वर गित र कृष्ण सरको सांगितिक मन्दिरमा म सधै हेर्छु इन्द्रेनी । यस्तै पुराना साष्टाहरुलाइ पनि बेला बेला निम्त्याइ राख्नु होला । भ्युज र लाइको मात्र आश गर्नु भएन भ्युजहरु त नराम्रो भिडियोहरुमा बढी आउछन् । यस्ता गीतहरुले पुण्य प्राप्त हुने छ । जय इन्द्रेनि ।

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Місяць тому +8

    आहा निकै मिठो गित गाउनू भयो माया गूरुड़ आमा लाई धैरै धैरै धन्यवाद छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dipakkhanal4034
    @dipakkhanal4034 Місяць тому +5

    माया दिदिलाइ उच्च सम्मान अनि न्यानो माया।म बचा हुदा सुनेको यो गित कस्ले गायको होला भन्नि लाग्थ्यो।

  • @user-le2oi7zk9b
    @user-le2oi7zk9b Місяць тому +5

    जति सुन्याे त्यति सुनाै सुनाै लाग्छ याे गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @fzre5di300
    @fzre5di300 Місяць тому +3

    साँच्चै मायाँ गुरुङ्ग दिदी को सदा बाहार आवज मौलिक ताकि खानी ईन्द्रेणी मा आउँदा होस या इस्टेज मा गाउँदा होस एकान्ता जंगलको बीचमा आफ्नै सुरमा बगिरहेको झर्ना खोला र कुहु कुहु कोइलीको सुमधुर स्वर को आनन्द लिएर एकोहोरो टोलाउनु को आनन्द भन्दा कम छैन सम्मान छ मायाँ दिदी लाई सबिन गुरुङ्ग को मायाँ दिदी प्रति सम्मान का शब्द आहा ❤❤

  • @dipathapa4795
    @dipathapa4795 Місяць тому +4

    Ahele nikai xada git gauni gatixada haru her ani sun ho maya gurung dd ra uha ko git ani sabda kati mithas xa jati sune pani napugni hajur ko aayu lamo hos aama sadhai yastai ani yasari nai gairakhnu vako sunna ani herna man xa❤🙏

  • @mayabk1243
    @mayabk1243 Місяць тому +4

    धेरै धेरै सम्मान छ आमालाई यो उमेरमा पनि स्वर कती मिठो❤❤❤❤

  • @MagarPadam-j2p
    @MagarPadam-j2p Місяць тому +4

    आदरणीय पुजनिय दिदी माया गुरुङ को यतिमिठो सोरछ आखाबाट आँसु झरेकोनै थाहापाईन यो उमेरमा हामी रहनछाउ रहन्नाउ थाहाछैन जिउदो भगवान भन्न चाहान्छु उहाँ दिदी लाई

  • @digimongurung6165
    @digimongurung6165 Місяць тому +4

    आहा! यो उमेरमा पनि कति मिठो माया दिदीको स्वर ।अनि शब्दहरु पनि त्यतिकै मन छुने खालको।

  • @mohanthapa318
    @mohanthapa318 Місяць тому +6

    माया दिदी तथा इन्द्रेणी टिमलाई धेरैधेरै सम्झना छ।

  • @Chettri957
    @Chettri957 Місяць тому +3

    🙏🙏आदरनिय काकीलाई उच्च सम्मानछ!यस्तोपो स्वरत🙏🙏सधै सधै यस्तै स्वरमा गित सुनिरहन पाउ।

  • @arungurung4874
    @arungurung4874 Місяць тому +5

    सक्कली माया गुरुङ्गलाई आज पुरै खुलेर आएको देखियो। साथमा बास्तविक मायाको पहिचान प्रस्फुटित भएको पाईयो।
    -सम्मान छ सक्कली कलाकारीको
    -जय बुद्ध !
    -अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका

  • @user-nk8mo2zj1c
    @user-nk8mo2zj1c Місяць тому +3

    हामी उमेर गयाे भन्छम कला र गलालाइ उमेरले छेक्दैनरछ मायादिदिकाे याे प्रस्तुतले हामिअति खुसिछाै सम्मान छ दिदिलाइ

  • @indralama1901
    @indralama1901 Місяць тому +2

    Maya didi hjr sada suswosthya rahos hamile hjr ko swor ko geet sunnna pairahos ❤❤

  • @Mulpanitigersubi1
    @Mulpanitigersubi1 Місяць тому +3

    दिदी को आवाज सधैं यस्तै गरि सुन्ना पाइयोस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sumanneupane725
    @sumanneupane725 Місяць тому +2

    आहा धेरै धेरै संमान माया दिदी र सबिन सरलाइ

  • @sonikabk8033
    @sonikabk8033 Місяць тому +3

    अहाकति मारमिक पस्तुतिहाे कतिकाेजिबनमा मेलखानछहाेला❤❤

  • @Defender-du7gr
    @Defender-du7gr Місяць тому +23

    अग्रज बरिष्ठ गायिका माया जी को जादुमयी मिठो स्वर को गित ले मन लठ्ठै बनायो ❤माया गुरुंग जी लाई सम्मान छ🙏🙏. दोहोरी पनी उत्कृष्ट सुपर झक्कास ❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤️🙏।

  • @pritamregmi940
    @pritamregmi940 Місяць тому +3

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज लब्ध प्रतिष्ठित गायिका माया गुरुङ दिदि लाइ उच्च सम्मान 🎉🎉🎉🎉🎉🎉

  • @gangaghartimagar7597
    @gangaghartimagar7597 27 днів тому +1

    हाम्री माया दिदिको गित सधाबाहार भैरहोस बधाई तथा शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @thapadinesh7585
    @thapadinesh7585 Місяць тому +3

    माया दिदीको स्वर लाई उच्च सम्मान छ।

  • @Tikapun1212
    @Tikapun1212 Місяць тому +92

    माया गुरुङ सगै गाउने उमा गुरुङ कता हुनुहुन्छ उहाँको पनि गित सुन्न पाए हुन्थ्यो धेरै धेरै बधाई छ माया गुरुङ लगायत सम्पूर्ण टिम लाई मीठो गित को लागि 🙏🙏🙏🙏🙏👌👌👌👌💓💓💓💓💓💓

  • @prakashnewarprasida
    @prakashnewarprasida Місяць тому +3

    खै के भनौ मत सुन्दा सुन्दै काहा हराइ सके छु माया गुरुङ आमा लाई मेरो तर्फबाट 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵नमन छ ,पुर्ब तेह्रथुम आठराइ घर भैइ हाल कतार बाट हेर्दै छु १०,०४,२०८०

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Місяць тому +2

    आहा गित भनेको यो होनित ❤❤❤❤❤

  • @sagar_budha
    @sagar_budha Місяць тому +16

    माया गुरुङ को स्वर सुन्दा ठ्याक्कै अतीत को याद झल्कायो वहालाइ धेरै सम्मान सम्झना छ

  • @ramkumarthapa8789
    @ramkumarthapa8789 Місяць тому +3

    हामी १४-१५ को छदा माया उमा दिदी को गीत टेप रिकर्डरमा सुन्दा लमजुङ कता होला झैं लाग्थ्यो, भेट्न मन लाग्थ्यो। अति राम्रो दिदी। सधैं खुसी र सुखी रहनुहोला।

  • @lalitasubedi1364
    @lalitasubedi1364 Місяць тому +3

    कतिमिठो स्वर दिदीको अनि शब्द पनि मनै देखि नमन छ ❤❤❤ ( BTM बाट ) ❤❤❤

  • @bhuwankhapangi6391
    @bhuwankhapangi6391 17 днів тому

    सम्पूर्ण इन्द्रेनी परिवार ` माया गुरुङ ´दिदी लाई धेरै धेरै धन्यवाद ।सारै मार्मिक मन मुटु छुने भाका अनि मार्मिक सब्द सुन्दा सुन्दा आसु बहेको थाहै भयन 🎉🎉🎉❤❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Місяць тому +12

    धेरै मिठो अजम्बरी गीत हो यो यहाँ सबै जनालाई सम्मान छ।🎉❤जय इन्द्रेणी 🎉❤

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Місяць тому +4

    अग्रता बरिस्ठ गायिका माया दिदी लाई धेरै सम्मान छ हजुरको जादुमयी मिठो स्वर म फ्यान हाे ।अनि गीत पनि धेरै राम्रो छ मन पर्छ ,, हजुरको सधै कलाकार मित्रहरू लाई सफलताको शुभकामना 🙏🙏

  • @belkumarisunar690
    @belkumarisunar690 Місяць тому +9

    माया गुरुङ आमालाई मन मनै सम्झिएको थिएँ आज गीत हेर्न पाइयो l नमस्कार आमा इन्ड्रेनिमा बेला बेलामा आई रहनु होला 🎉🎉🎉❤❤❤सानो हुँदा आमा र ठूली आमा हरू घाँस दाउरा गर्न जाँदा निकै गाउनुहुन्थ्यो दूधको भारा कहिले तिर्न सक्छु आमा खाछु दश धारा सम्झना आयो त्यो दिनको l

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 Місяць тому +3

    Sabin vai lai pani Dhanyebad..Ramrai Sanga , Maya Grg Jyu lai..SATH DINU Vayo..!

  • @dhanthapa7012
    @dhanthapa7012 Місяць тому +2

    नमस्कारस्सया माया दी हजूर लैकोटि कोटि प्रणाम छ

  • @bishalthapa5190
    @bishalthapa5190 Місяць тому +2

    aaj dohori dherai ramailo lagyo indreni sampurna team dherai dherai dhanybad ani subhakamna x🌹🏵️💮🌸🌻🌺🌷

  • @apsarathapa9944
    @apsarathapa9944 Місяць тому +7

    गित भनेको यो हो नि त🙏🙏🙏🙏

  • @user-zf5dk7rf9o
    @user-zf5dk7rf9o Місяць тому +3

    कति मिठाे मधुर ध्वनि ❤❤❤ शब्दमा मिठास ,धन्यवाद हजुरहरुलाइ ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Місяць тому +3

    सम्मानित अग्रज कलाकार माया गुरुङ आन्टी को जादुमय स्वार ले सबैलाइ रुवायो यो उमेर मा पनि तेस्तै छ स्वार ❤ सबिन भाइ मीठो दोहोरी गाउनु भो समान छ होल टिम लाइ❤❤

  • @lalitasubedi1364
    @lalitasubedi1364 Місяць тому +4

    उबेलाको समयमा जन्मियर वा परिबारको सपोट नपायर होला यतिमिठो स्बर भयरनि घरब्यबाहारमा नै सिमित हुनु परेको गुनासो रहेछ भन्ने मेरो बुझाई ।❤❤❤❤( BTM ) बाट ।

  • @user-pr7hd1ej5r
    @user-pr7hd1ej5r Місяць тому +3

    नमस्कार
    शुभकामना
    लोकगायिका लमजुङ्गे चेली माँया गुरुङ

  • @krishnagc2040
    @krishnagc2040 10 днів тому +1

    Asadhyai mitho geet 2045 saalma radio nepal bata lok geet oratiyogitama nepal top vako thiyo when i was 15 years old tehi vara bises yaad xa manchheko 15 barshako umer tesaimani lok geetlai asadhyai maya garne man paraune love you ❤❤❤❤❤❤❤❤❤❤every person entire team safaltako lakh lakh suvkamana from pyuthan municipality 1 khairabata ❤❤❤❤❤

  • @bishalgurung9263
    @bishalgurung9263 10 днів тому

    उमा दिदि र माया दिदि एक रथ को दुई पांग्रा हुन एउटा को उपस्तिथि नहुदा नुन बिना को तरकारी जस्तो खल्लो हुन्छ ❤❤❤❤❤❤❤❤❤❤

  • @homgurung8885
    @homgurung8885 18 днів тому

    निक्कै मार्मिक माया दिदिको असाध्यै मिठो स्वरमा🙏👍️

  • @user-bx6vk5rz1g
    @user-bx6vk5rz1g Місяць тому +3

    हामि बेल्यकाल छदा रेडियाे बाट खुब सुनिन्थ्याे माया गुरुङका गितहरु

  • @gamangurung-xk1yl
    @gamangurung-xk1yl Місяць тому +2

    अामा प्रति उच्च सम्मान🙏

  • @premraj6196
    @premraj6196 Місяць тому +2

    यो काल झैँ गीत सुनाइदिनु भएकोमा माया दिदीलाई धेरै धेरै माया अनि धेरै सम्झना भन्न चाहन्छु।❤❤❤🙏

  • @bimalabajgai1301
    @bimalabajgai1301 Місяць тому +3

    माया गुरुङ आमाको अर्को दोहोरिनी ल्याउनु परयो❤❤❤

  • @kishanban4037
    @kishanban4037 Місяць тому +2

    अग्रज कलाकार सबिन गुरुङ सर र अग्रज माया गुरुङ आमाको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ अग्रज कलाकार माया आमाको स्वार १६ बर्ष जस्तो छ सम्मान छ माया गुरुङ आमा जय नेपाल जय भगवान् ❤😂🎉

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn Місяць тому +3

    दोहोरी भनेको एस्तो हुनुपर्छा सारै मन छोयो माया दिदिले रुवाई दिनू भयो आसू खसेको थाहै भएन

  • @KhemRana-ri2do
    @KhemRana-ri2do Місяць тому +2

    Good sabin bro 💪 👌 🙏 dherai Ramro ❤❤😊

  • @surendrakunwar7810
    @surendrakunwar7810 Місяць тому +1

    उमेरले परिपक्व माया गुरुङ दिदीको आगमनले इन्द्रेणी पावन र तीर्थस्थल भएको थप पुष्टि भएको छ । दिदीको मर्मस्पर्शी अनि हाम्रो मौलिकतासहितको कालजयी प्रस्तुतिले गीत संगीतप्रेमी सबैलाई मन्त्रमुग्ध बनाएको छ । उहाँको सुस्वास्थ्यसहितको दीर्घ जीवनको कामना ❤❤❤❤❤❤❤💞💞💞💞🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹

  • @pabitrathapa719
    @pabitrathapa719 Місяць тому +1

    Wow so super git namaskar sabaei toli lei🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤

  • @sabinkokegurungofficial3821
    @sabinkokegurungofficial3821 Місяць тому +12

    नमस्कार म कलाकार सबिन गुरुङ🙏
    आदरणिय अग्रज गायिका मायाँ गुरुङ दिदी संग दोहोरी गाउने प्रयास गरेको छु !!
    हेरेर सुनेर प्रतिक्रिया दिनुहोला !!

    • @user-zv7yr6lm2u
      @user-zv7yr6lm2u Місяць тому +1

      सारै मिठो छ भाई दोहोरी त्यसैमाथि हजुरको स्वारै मिठो

  • @user-fr5ub4dm4e
    @user-fr5ub4dm4e Місяць тому +1

    अति सुन्दर प्रसतुती लम्जुङे चेलिको धेरै धेरै धन्यवाद दिजु !!!

  • @user-gy5hh1gr7o
    @user-gy5hh1gr7o Місяць тому +1

    गित भनेको यस्तो पाे हाे त ❤❤❤❤

  • @gitasharma6801
    @gitasharma6801 Місяць тому +1

    आहा!धेरै मिठाे स्वर माया दिदिकाे❤❤❤❤❤❤

  • @user-zv7yr6lm2u
    @user-zv7yr6lm2u Місяць тому +1

    सारै राम्रो दोहोरी त्यसै माथि सविन भाईको स्वार र शब्द सारै मिठो लाग्यो

  • @toxicgamer1424
    @toxicgamer1424 Місяць тому +1

    Waaauuu kasto jadu x ddko sorma yo adhavut sorlai samraxan garnuparxa lophunadinuhidainahy kasto marmasparsii aawaj x yo umerapani❤❤❤❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 23 дні тому

    माया गुरुङ दिदी उमेर म त आहिले जसतो खुलेर गाउने पाउने भए देश खाने सोवार रहिछ धेरै राम्रो छ

  • @Hari-mc2tp
    @Hari-mc2tp Місяць тому +1

    मायादेवीलाई ❤म लमजुङ भाई को नम नम दिदी

  • @indrakalagurung7889
    @indrakalagurung7889 10 днів тому

    दुबै जना लाई सम्मान छ धेरै राम्रो स्वार जति सुने सुनौ सुनौ ल्लाग्ने ❤❤🙏🙏

  • @harikummar5469
    @harikummar5469 Місяць тому +1

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤❤🎉🎉🎉🎉

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 15 днів тому

    Barist Dohari gayaka Mrs Mayagurung and Mr sabingurung super old songs both thanks

  • @RanaKhagendra-fz5xg
    @RanaKhagendra-fz5xg 19 днів тому

    आहा माया दिदी को सोर उहाँ को सोर लाई सम्मान ।।।

  • @kishanban4037
    @kishanban4037 Місяць тому +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सबिन सर अग्रज माया गुरुङ आमा जय भगवान् जय कृष्ण भगवान् ❤😂

  • @sabinakandel8545
    @sabinakandel8545 Місяць тому +1

    Good morning everyone
    Jaya indreni

  • @Padamrai12346
    @Padamrai12346 Місяць тому +1

    हो यस्तो लोक गित भनेको❤❤❤❤❤

  • @nandagurung484
    @nandagurung484 Місяць тому +1

    Maya grg dd ko surilo sor sunna pauda derai khusi lagyo ani sangai sabin babuko pani ati mitho sor dubai jana lai safaltako suvakamana ani badhai

  • @user-ew8qy5pd2p
    @user-ew8qy5pd2p Місяць тому +1

    अगज गाहिका माया दिदिलाइ उच्च सम्मा अति मनछुने शब्द ,भाबले उचाहरण गदा लाग्छकि सायद मेराे जीवन मेल खाय जस्ताे

  • @user-hz7sc8rt4s
    @user-hz7sc8rt4s 23 дні тому +1

    Kati mitho sabda ani shor sanman xa hajur lai

  • @ArminRana-y8n
    @ArminRana-y8n Місяць тому +1

    ❤yakdamai man xuney geet ❤

  • @user-cw2cf5jl8x
    @user-cw2cf5jl8x Місяць тому +1

    Maya didiko dohori sabai herexu rune matrai gaunu hunxa krishna daju aba ramailo dohori herna man xa dd ko sabin ji ko sabda sarai ramro xa

  • @susmitagurung2451
    @susmitagurung2451 Місяць тому +1

    ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏sathai saman xa mero piyari Didi hajur lai

  • @miraj.4696
    @miraj.4696 Місяць тому +1

    आहा। यस्तो पोहो गीत म मीन केसी काठमाडौबैट आमाको आबाज। यती मीठो आबाज। मनछोयो

  • @surajbogati9484
    @surajbogati9484 Місяць тому +1

    माया गुरुङ दिदीकाे गित आवाज र सादगि जीवन धेरै मन पर्छ !

  • @bishalgurung9263
    @bishalgurung9263 10 днів тому

    उमा दिदि लाई पनि ल्याउनु भए अझै राम्रो हुने थियो ❤❤❤❤

  • @sureshg.m.5098
    @sureshg.m.5098 Місяць тому +1

    मलाई मन पर्ने भाका ❤❤❤

  • @DipprsadPun
    @DipprsadPun Місяць тому +1

    यो उमेर मा पनि कती मिठो सोर हो हजुर को उच्च सम्मान छ हजुर लाई ❤🎉🙏💕😳☺️😳🤝

  • @user-wt6lx4nl7j
    @user-wt6lx4nl7j Місяць тому +1

    आह सारै मिठो गित आमा🙏🙏 हजुरले गाउनु भाको गित जति सुने तेति सुन्न मन लाग्ने 🙏🙏 🙏

  • @TillbahadurGurung
    @TillbahadurGurung Місяць тому

    धन्यवाद माया दिदीलाई तिल गुरुङ तनहु बाखे

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Місяць тому +1

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @bishnudahal4935
    @bishnudahal4935 Місяць тому +1

    Didi vaneko nepal ko lata mangeshkar hunuhudo raixa🎉

  • @rekhabudha5025
    @rekhabudha5025 Місяць тому +1

    Aati mitho ra sunnai man xune marmikx song voice😢😂❤❤❤❤❤🎉🎉🎉

  • @swostikabaram8477
    @swostikabaram8477 Місяць тому +1

    Kati ramro aama ko geet ❤❤❤❤❤❤

  • @hitsunuwar4083
    @hitsunuwar4083 14 днів тому

    Old is gold Maya gurung Didi ko swor lai Samman xa 🙏🙏

  • @kandelyech3243
    @kandelyech3243 Місяць тому +1

    Sabin vai ra dd Maya ko prastuti nikai utkrista ra bejod lagyo
    Next episode pani
    Good luck both of you
    Jaya indreni

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 Місяць тому +2

    WOW..Maya Gurung jyulai Jati Tarif Gare pani Kamai hunxa.." OLD IS GOLD"..!

  • @BhojNepali-ge3fj
    @BhojNepali-ge3fj Місяць тому +1

    Saree mitho sandarvik git kolagi thanks

  • @ramitchettri1196
    @ramitchettri1196 24 дні тому

    प्यारो।आमा।असाधै।सोरकि।धनि।सेवादोकछ।सुनिरहुजस्तो।दादाको।सोर।दुई।हात।जोदि।नमस्कारछ

  • @user-or4ti9tt6u
    @user-or4ti9tt6u 20 днів тому

    ❤❤❤ नमसकार 🙏🙏🙏 दिदि ।

  • @muktiprasadaryal6434
    @muktiprasadaryal6434 Місяць тому +1

    Sampun timlai safaltako kamna 🎉

  • @meghnathsharma8008
    @meghnathsharma8008 Місяць тому +1

    सारै मन छोयो यो गीतले मेरो।