नमस्कार म गायक सुरेश शाही हजुरहरुकाे प्रतिकृयाकै आधारमा भाग २ पनी हजुरहरुका माझमा ल्याएका छाै । कर्म हाम्राे माया हजुरकाे । हैत हजुर share अवस्य गरि दिनुहाेला ।
आवाजको धनी दोहोरिको रानी रुपकी रानी इब्सल हरेक कुराहरु उत्कृष्ट छन आहा म पुर्बेली मान्छे यो पश्चिम तिरको दोहोरिहरु मन पर्दैन थियो इब्सलको दोहोरी हरु सुनेको देखि मन पर्न थाल्या छ सफलताको शुभकामना ❤❤
कर्णाली लगायत सुदुर पश्चिम मध्यपश्चिम काे भाषा संस्कुति अनि पहिचान जाेगाउन लगातार लागिरहने अङकल सुरेश साहि लगायत नव आगन्तु कलाकार इब्सल बहिनी लाई प्रगतिकाे शुभ कामना
भाका राम्रो छ तर शब्दचयनमा स्तरीयता भए सुनमा सुगन्ध हुनेथियाे । साथै पहिलेको एल्बमको गायनभन्दा अहिलेकाे गायन र सङ्गीतमा हतारो भएजस्तो लागेकाे छ ।आउँदा दिनमा उत्कृष्ट गीत सुन्न पाइयोस् ।
You are doing wonderful guys. Both of your voicee, lyrics and your smiling expression are really appreciated . You made new milestone on Deuda to make its new height . #Hats of! Suresh Ji and IbsonJi
सुरेस सर भाग तीन छिट्टै सुन्न पाउ हैं । मेरो घर भित्र हरेक दिन हजुरको भाग १ गुन्जिरहन्थ्यो आज भाग २ सुन्न पाए खुसी लाग्यो । आज इब्सुल अलि खुलेकी छैनन किन होला । सुरेस सरले जवाफ दिदा जे जस्तो भए पनि तिमी हाँस्नु मस्किनु आफ्नो कला 100% प्रस्तुत गर्ने कोसिस गर्नु ल । भाग एकमा पूरा खुलेकी थिएउ तर यसमा तेति खुलेकी देखिन है इब्सुल ।
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल पहिलो भाग लाई हजुरहरुको माया गरिदिय पछि फेरि दोस्रो भाग लियर आयका छौ । हजुर को त्यो अथाह मायाको प्रखाइमा छौ ।
Ibsal हजुरको त म big fan हो
गाउँदा को त्यो हजुरको face हेरिन मन लाग्छ त्यो हजुरको मुस्कान
नमस्कार म गायक सुरेश शाही हजुरहरुकाे प्रतिकृयाकै आधारमा भाग २ पनी हजुरहरुका माझमा ल्याएका छाै । कर्म हाम्राे माया हजुरकाे । हैत हजुर share अवस्य गरि दिनुहाेला ।
Pahile ko nai ramro thiyo yo vanda
❤❤❤❤असाध्धै मन परेको डेउडा गित हो इब्सल बहिनी बिग फ्यान❤❤❤❤❤
Ibsalsanjyal hajur India ko gujrati haru mapani famous hunu hunxa ❤
नमस्कार म गायक सुरेश शाही पहिलाे जास्तै यसलाई पनी माया गरि दिनुहाेला ❤❤❤
❤❤❤❤धेरै राम्रो छ दाजु ❤ यो डेउडा पहिलो भाग पनि राम्रो थियो अब 3भाग पनि ल्याउनु पर्यो धेरै ग्याप नगरि❤❤❤❤❤
Touching music
Catchy words
Fantastic creation
What a melody
Most attractive and Innovative experiment of DEUDA I have ever listen !
धेरै छोटो भयो दाजु ब्याटल अलि लामो बनाउनु पर्यो क्या।
दाजुको ठाडी भाका झनै मिठास छन्।
Very nice song ❤❤❤❤
नमस्कार म तामाङ हुँ तर देउडा गीत सुन्दा मन साह्रै आनन्द लाग्छ ।
कति शब्द नबुझे पनि फरक परेको छैन ।
शुभकामना । 🎉🎉🎉🎉🎉🎉❤❤
आवाजको धनी दोहोरिको रानी रुपकी रानी इब्सल हरेक कुराहरु उत्कृष्ट छन आहा म पुर्बेली मान्छे यो पश्चिम तिरको दोहोरिहरु मन पर्दैन थियो इब्सलको दोहोरी हरु सुनेको देखि मन पर्न थाल्या छ सफलताको शुभकामना ❤❤
आहा ❤
गायक:- सुरेश शाही
गायिका:- ईब्सल सन्ज्याल
यहाँहरु दुबैलाई मनपराउनु हुने यता हाजिर लगाउनुस् ❤❤
कर्णाली लगायत सुदुर पश्चिम मध्यपश्चिम काे भाषा संस्कुति अनि पहिचान जाेगाउन लगातार लागिरहने अङकल सुरेश साहि लगायत नव आगन्तु कलाकार इब्सल बहिनी लाई प्रगतिकाे शुभ कामना
म गण्डकी क्षेत्रकाे भएनि याे भाकाकाे देउडा साह्रै मन पर्याे ! कलाकारलाई धन्यवाद !! जय हाेस !!!
आहा हाम्रो कर्णाली का सुपर हिट तथा चिर परिचित गायक सुरेश शाही र गायिका ईब्शल संन्ज्याल💐🎤🎧️❤🎉🙏🇳🇵
धेरै राम्रोछ हजुर हाम्रो कर्णालीकाे संकृती बचाइ राखौ हजुर बधाईछ सबैलाई आउँदै गरेको बिजय दशमी र शुभ दिपावलीकाे लाखौंलाख शुभकामना ❤❤❤❤❤❤❤❤
म बाग्लुङ्ग को भएपनी सुदुर पश्चिम को गीत अति मन पर्छ गाएक को आवाज झन मीठो ❤
sem ma ni baglung ko ho
∆@/@@AayunaRegmi
भन्नै पर्दा म सुदुर पुर्ब झापा को मान्छे हुँ तर देउडा गित अति नै मन पर्छ।सम्पुर्ण टिम लाई मनै बाट नमन...❤❤❤
इब्सल जी र सुरेश शाही जी लाई धेरै धेरै धन्यबाद छ हमेशा अगाडि पनि यस्तै गित गाउदै गर्नु होला भनी आशा राख्दछु!
सुरेश शाही त सुनेकै हो मन पर्छ तर नया उदियमान कलाकारमा इब्शल नानुको अति नै राम्रो लाग्छ । पाए सम्म छुटाउने गरेको छैन । हार्दिक शुभकामना ।
दोहोरी भनेको यस्तो हुनुपर्छ।🎉🎉
यो पनि सुपर दुपर हुनेछ सफलता को सुभकामना हाल बंगलौर बाट❤❤
आहा सुरेस शाहीलाई माने मैले।त्यसैमा इब्सल बहिनीको साथ।।।
सुप्पर छ गित, तर सुड्डिहरुलाई नचाएको चहि फिटिक्कै सुहाएन।
सुड्डी हरु को नि त रमाइलो गर्ने मन हुन्छ नि त तेरो आमा हिला नि काहीँ गयर रमाइलो गर्दैनन ।तेरि आमा तरुनी छ र
Kaka chai khub taruno hudorahexa🫣🫣😃😃😃suhaune chai tapailai nai xan hai nachneharu chai😀
🤭😂
तेरो आमालाई पनि सुड्डी भन्छस् ब्रो
इब्सल बैनिको गायन प्रतिभा उत्कृष्ट छ।उहाँको हासो संगै गायन साह्रै मन पर्ने
Nice dewad
साह्रै .....नै राम्रो लाग्या नछोडि सुनिरहुँ जस्तो लागि रा छ। धन्यवाद इब्शु ❤सुरेश❤,
Aapaka ye geet na jaane kitni baar sun chuka hoo
Maja aa gaya from Banbasa Uttarakhand India
मालाई त धेरै राम्रो लाग्यो❤❤मेरो प्यारो सुदूरपश्चिम❤❤ को सान❤❤
❤❤❤❤❤❤🎉
♥️♥️♥️♥️♥️♥️♥️
पुरा नबुझे पनि भाका स्वर राम्रो सुनिरहुॅ लाग्ने कलाकार दुवै जना लाई सम्मान छ ॥
Best❤❤❤of best❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा सारै रमाइलो दोहोरी ।☘️☘️🎂🎂🎂🍇🍇🍇
ईब्साल बैनिको यो दुई भाक चाहिँ पहिलेको जस्तो अलिक लागेन 🎉किना भने पहिले को भाक मा जुन चीज थ्यो येस मा पाईन तैपनी शुभकामना छ🎉🎉🎉
अपार सफलता को शुभकामना दाजु always big fan
इब्सलले गायको हरेक गितहरु धेरै उत्कृष्ट हुन्छन्
आहा❣️❣️❣️❣️❣️
अब भाग ३ पनि चाइयो म सिक्किमबाट हेरिरहन्छु तपाईँहरूको लोकदोहोरी।
Super duper hit
❤😂😅😅😅😊🎉😂❤
साहै् राम्रो छ देउडा बधाई तथा सफलताको शुभकामना ❤❤❤❤❤
🥰👌👏😊
O ho yati ramro deuda battal part 3 pani lyaunu paryo ❤
Nice
Best dong....❤❤❤❤❤
भाका राम्रो छ तर शब्दचयनमा स्तरीयता भए सुनमा सुगन्ध हुनेथियाे । साथै पहिलेको एल्बमको गायनभन्दा अहिलेकाे गायन र सङ्गीतमा हतारो भएजस्तो लागेकाे छ ।आउँदा दिनमा उत्कृष्ट गीत सुन्न पाइयोस् ।
करोड क्लबको शुभकामना ❤❤❤❤
Esbal & baste🎉❤
Nice song❤❤❤❤❤🎉🎉🎉🎉
तयार छ मालिक काम अदु चिन्ता क्या ब बुढी भया ले ईसु ले❤
Derai Raamro xa haamro sudurpachim song
Nice song
Dammi man naai anandaa ayo kasam
आहा अर्गानिक 🍂🍂🍂🍂🍂🍂🌿🌿
Damiiiii xa
Wow
Hey all am from India sikkim
This is Ramesh adhikari sharma.
I use to follow deuda I am in emotional attached with deuda.❤
साह्रै मिठो भाकाको गीत रहेछ साह्रै हेरेर मजा आयो। सम्पूर्ण कलाकारलाई धेरै धेरै धन्यवाद।
भाग 2 चाडै कराेड कलब पुगाेस्। शुभकामना सम्पुर्ण टिम लाई
Wawa super
Wow nice
राजाचाहिनछ भनेदाजुभाइ छोरिबहिनि राजाको सपोट राजालेराउनपछँ। धनेबाद
सुरेस शाहि को सबै गित राम्रा छन
सुपर देउडा गीत
You are doing wonderful guys. Both of your voicee, lyrics and your smiling expression are really appreciated . You made new milestone on Deuda to make its new height . #Hats of! Suresh Ji and IbsonJi
दामी छ
पहिलाे भाग धेरै भाईरल भयाे भनेर धेरै तयारी गरेर बनायजस्ताे लाग्याे तेई भ र तेति राम्राे लागेन मलाई त छिटाे भाे❤
Mali pani
भाईरल हुनको लागि त बनाएको 😂 तिम्लाई राम्रो नलागे के भो त अरुलाई त राम्रो छ😮😮
Good ❤
Congratulations 🎉🎉
Wow daami
Daami❤❤❤❤❤4m Assam(INDIA)
एकै पटक 5 चोटि सुने कति राम्रो geet
Wow supar 🥰👍
कालिकोट का कलाकार सुरेश शाहि इब्सल सन्ज्याल धर्म राज न्यौपाने लगायत सम्पूर्ण कलाकार ले कला संकृति लाई बचाउदै अझ कलागला लाई प्रस्तुत गर्ने छन
केहि शब्द नबुझेपनि देउडा गित सारै मन पर्याे ❤❤❤
आहा सारई राम्रो छ अरको भाग पनी चायो 3 हइत सारई राम्रो लाग्यो ❤❤❤❤❤❤
नेपालकै सुपरहिट देउडा गित। दुबै कलाकार सुरेश र इस्बललाइ सलाम!
Dubai atrist lai dherai dherai badhai x super se upar 🎉
फुल फुल्या बगैंचा मा पथ्थर किन हान्नु।आहा!!कति मिठास छ जति सुन्यो उति सुनी रहु जस्तो ❤❤
Babal aayo
Supper see upper ❤❤❤🎉🎉🎉wow
आहा अति नै उत्कृष्ट मिठो रमाइलो देउदा दोहोरी आहा❤❤❤❤❤भाग ३ पनि छिटो ल्याउनु पर्यो सुरेस दाजु❤❤❤
आहा दाजु र बहिनिकाे कला गलाकाे जति वयान गरे पनि कमै हुन्छ जति सुने पनि उति धेरै पटक सुनौँ सुनौँ लाग्ने देउडा गीत ।
Both are amazing ❤
स्यालुट छ भाग-२ अाएछ!सायदकाे लाेक युग भनेकाे कर्णली लाेक युग हाे,,,,♥️♥️♥️🇳🇵🇳🇵🇳🇵👍️
सुड्डी हरु क्यान नाचेका हुन पाछ नाचौला तमि हरु/ डेउडा गाना निको छ सुरेश जि र इशव सन्ज्याल को मीठो आवाज मा/
Huge respect to kumaouni and gadwalii song
अति सुंदर प्रस्तुति बहुत सुंदर मन को गदगद कर दिया दोनों की आवाज ने
Ekdamai ramailo lagyo aba bag 3 aaunu paryo
धेरै राम्रो मजा आयो इब्शल को शुभचिन्तक भयको ले हेर्छु💘💘💘💘💘🎂🎂🎂🍿🍿🍿🍿🙏🙏🙏🙏🌥️🌥️💞💞
म पुर्बेली भए पनि कति शब्द बुझिन तर पनी एकदमै मन पर्यो पार्ट २ पनि आउनु पर्यो ❤❤
Sabi vanda Dhari manpara ko get ho
Full saport ❤
किन्किन पहिलो जति निको नाइ
Bhaag 3 chadai aawas subhakamana
सार्है मीठो देउडा ❤️❤️इब्सु आजभोली झन झन निखारिदै गाको देख्दा सार्है खुशी लाग्छ्❤️❤️
Danadan sahi ji.
सार्है राम्राे लाग्याे।
अती राम्रो❤❤
अाहा कति राम्रो ,बडादशैंकाे सबैमा हार्दिक मंगलमय शुभकामना ❤❤
My febret gaeka IBSAL
सुन्दर प्रस्तुति।
Wow so nice deuda song
बहुत सुंदर गीत ❤❤❤हिर्दय स्पर्श करता है बार बार सुनने का मन करता है
Aru ta yastai ho yo xeuma basne vani kina lastai man paro
खायो खायो !! यस्तो पो गीत अनि गवाई त!! वधाई छ !!
Jati bhaga bayapani Dami chal gobinde Dami ❤
सुरेस सर भाग तीन छिट्टै सुन्न पाउ हैं । मेरो घर भित्र हरेक दिन हजुरको भाग १ गुन्जिरहन्थ्यो आज भाग २ सुन्न पाए खुसी लाग्यो । आज इब्सुल अलि खुलेकी छैनन किन होला । सुरेस सरले जवाफ दिदा जे जस्तो भए पनि तिमी हाँस्नु मस्किनु आफ्नो कला 100% प्रस्तुत गर्ने कोसिस गर्नु ल । भाग एकमा पूरा खुलेकी थिएउ तर यसमा तेति खुलेकी देखिन है इब्सुल ।
पहिलाे 1 भाग नि सुनी यो 2 भाग ले नि सफल ता पवस
Supar❤❤❤