सडकमा वेवारिसे छाडिएका नवजात शिशु कसरी बने Yogi Vikashananda | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Yogi Vikashananda
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Social Media Executive: Krishna Karki
    Editor: Rabin Shrestha and Indra Shrestha
    Music: Raprabin Shrestha
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Graphics: Lokesh Bajracharya/ Ramesh Thapa /Bibek Shrestha
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    Manish Shrestha
    Pradip Rijal
    David Shah
    Pramod koirala
    Bishal Subedi
    Madhav Gautam
    IT OFFICER
    Abhisekh Sitoula
    IT DEPARTMENT
    Ramesh Pandey
    Amit Maharjan
    Sujan Karki
    Sanjay Maharjan
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2020 AP1HD™
    #TamasomaJyotirgamaya #Society #Politics #AP1HD #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 784

  • @bhubanchaulagai5511
    @bhubanchaulagai5511 3 роки тому +23

    टिकाराम सर ज्ञानेन्द्र शाहलाई पनि एकचोटी पालो दिनु पर्यो। राजा देखि जनता हुनु सम्मको कुराहरुबारे केही जान्न पाइन्त्यो कि?

  • @philharmonic15
    @philharmonic15 3 роки тому +254

    उहाँको interview 1 hour ले पुगेन अथाह ज्ञानको महासागर हुनु हुन्छ, ३ घण्टाको interview चलाउनु पर्यो, टिकाराम सर

    • @kinnaparad8485
      @kinnaparad8485 3 роки тому +6

      Sahi kuro feri interview linaparyo

    • @janakshah7550
      @janakshah7550 3 роки тому +1

      Hait......kasto jhut boleko ho yasto mug fataha pani yogi re....

    • @keshabrajbhatta2915
      @keshabrajbhatta2915 3 роки тому +5

      Yogi sir ko video feri herna man xa he is a real human

    • @tomkruise7542
      @tomkruise7542 3 роки тому +14

      @@janakshah7550 Janak Shah ji, Please Control your mind... We need to respect everyone for their good effortness...

    • @rishirajkoirala1244
      @rishirajkoirala1244 3 роки тому +4

      जय गुरुदेव। सतसत प्रणाम

  • @surajsharma9713
    @surajsharma9713 3 роки тому +38

    संसारमा धेरै बोलेर भनौ अथवा बैचारिक बहस गर्दै जादा मान्छे बाट गल्ती कमजोरि हरु हुने रहेछन, पृथ्वीनारायण प्रतिको सद्भाव माया देशको माया प्रती उहाँ भाबुक हुनु भयो गल्ती भए माफी माग्नु भयो धेरै खुशी लाग्यो। जय होश

  • @rameshkarki5198
    @rameshkarki5198 3 роки тому +27

    जसरी एउटा घरको छतमा चडेर हेर्दा देखिने काठमाडौ को दृश्य र, धरहरा चडेर हेर्दा देखिने काठमाडौको दृश्य फरक हुन्छ
    त्यस्तै गुरु ले भन्नुभएको कुरालाई सुन्नु र भन्न खोज्नुभएको कुरालाई बुझनु त्यति नै फरक हुन्छ।
    अन्तमा इतिहासमा पृथ्वीनारायण शाह लाई सम्झदा जति गर्ब लाग्छ। बर्तमान मा तपाईं पर्ति त्यति नै गर्ब लाग्छ 🙏
    हामी सबैको जय होस् जय manokranti.....

  • @premmoktan_official
    @premmoktan_official 3 роки тому +108

    "सन्सारलाई बदल्नु छ, सुरु आफैबाट गर्नु छ " बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बेँड ! जय मनोक्रान्ती !! मनमा शान्ति !!!

  • @khadakbahadurpal6464
    @khadakbahadurpal6464 3 роки тому +1

    महामानव योगि बिकासानन्द गुरुलाई भेट्न कहाँ पाईएला ?

  • @premmoktan_official
    @premmoktan_official 3 роки тому +74

    टिकाराम सर र उज्यालोको नायक कुलमान घिसिङज्युको कुराकानी हेर्ने मन छ ।

    • @bhubanchaulagai5511
      @bhubanchaulagai5511 3 роки тому +1

      कुलमान घिसिङ सगको अन्तर्वार्ता आइसक्यो सर प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ ।

  • @dca358
    @dca358 2 місяці тому +1

    उहाँ काे प्रवचन सुन्दा अान्द अाउँछ सकरात्मक साेच अाउँछ जय गुरुदेव 🙏💐❤️

  • @bestbrowsandspa3213
    @bestbrowsandspa3213 3 роки тому +76

    एकजना यात्री र अर्का योगि .......!धन्यबाद,मान्छे दोहोरी भने पछि भात छोडेर लाग्ने तर एस्ता दार्सनिक कार्यक्रम हेर्न नजान्ने !

    • @lilabahadurkhatri9235
      @lilabahadurkhatri9235 3 роки тому +4

      आ आफ्नो रुचि हो। दोहोरिमा सन्तुष्ट हुन्छन भने ok

    • @bdhyaparijat4700
      @bdhyaparijat4700 3 роки тому +2

      Dohari le xedik aannda dinx , yasta bidwan ko kura sunda aannd ko sagar ma dubinx yo sabai le bujhni bhay sansar sukhi huni thiyo ni

  • @MrPrabhuparmeswor
    @MrPrabhuparmeswor 3 роки тому +1

    ❤️🙏
    ❤️🐚🌍
    नेता पनी गफाडी , जनता पनी गफाडी ।
    पत्रकार पनी गफाडी , सरकार पनी गफाडी ।
    रोगी भोगी योगी पनी गफाडी ।
    गफाडी गफाडीहरू मिले पछी देश पर्छ पछाड़ी ।
    मुखमा राम , हाथमा काम भए देश बढछ अगाडी ।
    रोगी र भोगी बाहीर बाट हॉंसेको हुन्छ , योगी भित्र बाट हॉंसेको हुन्छ ।
    हॉंस्न सक्ने योगी हुन्छन् , हॉंस्न नसक्ने रोगी र भोगी हुन्छन । 😂😅
    Nation can't develop only by Table talk but you have to put in to practice , if no that is waste of Life !

  • @sadhanaojha2205
    @sadhanaojha2205 3 роки тому +15

    नमस्कार यहाँहरु सबैलाई, योगी ढोंगी बन्नु हुंदैन। ममतामयी आमाबाबुले मन्दिरको नजिक फेला पारेर पालन पोषण गरी हुर्काइएका यि ब्यक्तिले अन्यथा जे भए पनि देश र देश निर्माणमा असिम योगदान दिने बिभूतीहरु प्रति सम्मान गरेका छन्। अघि भुल भयो भन्दै दर्शक श्रोता वर्ग संग क्षमाको याचना गरेका छन्। "क्षमा तुल्यम् तपो नाश्ति " असल योगी बन्न सफल हुनुहोस्। हवस् त नमस्कार

    • @raysintlgarments7955
      @raysintlgarments7955 3 роки тому +1

      ठाउँ ठाउमा चिप्लिएको भोगीको समय सकियेको आभाश हुदैछ।। हासोमा उसैले भनेको जस्तो उसैको हासो कृतिम छ। लुगा बाहिर रुद्राक्ष लगायर केही सुध्रिन खोजे जस्तो लाग्छ। अनि योगको गुरु रे कहिले नसुतेको जस्तो आँखा छ। आफै अस्वस्थ जस्तो देखिन्छ।
      ब्यापारलाई चाइ यो बिकाश जि ठिकै हो।
      गुरु त कतै केही देखिन्न।
      माफ पाउ।।।
      उट्पट्याङ फन्टुस गरिब दरिद्र देखियो।।

  • @shivatamang4107
    @shivatamang4107 3 роки тому +72

    संसार बदल्नु छ सुरु आफै बाट गर्नु छ जय होस

  • @yumanbantawaa4248
    @yumanbantawaa4248 3 роки тому +8

    डा. योगि बिकासनन्द एक श्रदेय ब्याक्ती हुन। उहाँ प्रती मेरो सम्मान ।

  • @bgsoham5119
    @bgsoham5119 3 роки тому +136

    प्रणाम गुरूदेव हजुरलाई अन्तर्वार्तामा बोलाउनु पर्छ भनेको थिए यात्री सरलाई त्यो पूरा भयो

    • @rambdr.bajracharya9934
      @rambdr.bajracharya9934 3 роки тому +7

      तपाईं हाम्राे चाह, अनुरोधलाई स्विकार्दै उहाँलाई बाेलाईएकाे भन्नू नै भाे त टीका जि ले ।

    • @premtamang6549
      @premtamang6549 3 роки тому +2

      Tika ram le adhyatma bujhena tysaile prashna sodh saken

    • @gamerfanclub5612
      @gamerfanclub5612 3 роки тому

      subscribe

    • @kapurbhusal5422
      @kapurbhusal5422 3 роки тому

      जय होस गुरुदेब

    • @aabhushankafle6116
      @aabhushankafle6116 3 роки тому

      K.❤️❤️

  • @satyakhadka3035
    @satyakhadka3035 3 роки тому +28

    यदि कार्यक्रममा पृथ्वीनारायण शाहको प्रश्न उठने थिएन भने म चाहिँ गाली गर्ननै आएको थिए ।

    • @me2000
      @me2000 3 роки тому

      😆😆

    • @SANPROS-wl7tc
      @SANPROS-wl7tc 3 роки тому

      Thank you very much both of you.

  • @Premsongstar
    @Premsongstar 3 роки тому +7

    महागुरू प्रति नमन 🙇 नमस्कार। 🌅🇳🇵यस्तै गरि ज्ञान फैल्याउदै गईसिओस् नेपाल महागुरू। आदरणीय गुरू लाइ हामी सवै-सवैले बूझेर लियौँ र परिवर्तनमा सकारात्मकता निश्चित छ। धन्यवाद। 🌅🇳🇵🙏जयहोस्।

  • @surajadhikari2640
    @surajadhikari2640 3 роки тому +65

    यसैले त नेपाल मा एउटा मात्र टेलिभिजन छ भन्छु म त्यो हो AP1 |

    • @KaroonShrestha69
      @KaroonShrestha69 3 роки тому

      दलाली गरेर पैसा कमाउने अन्नपूर्ण काम छैन ।

    • @lokendradc9298
      @lokendradc9298 3 роки тому

      Ap news tika ram g kai karan le herinxa dherai..

  • @dinesh.609
    @dinesh.609 Рік тому +1

    अद्भूत अन्तर्वार्ता डेभलपमेन्टानन्दजी सँग

  • @narayan.pandey
    @narayan.pandey 3 роки тому +1

    यो नक्कली हासो हेर्दा र सुन्दा मेहनत नगरि नाम र दाम कमाउने राजनैतिक पेशा जस्तै रहेछ यो आध्यात्मिक पेशा पनि। मनोक्रान्तीका चेलाहरूले स्वामी विवेकानन्द जस्तै माहान आध्यात्मिक गुरू मान्ने यी मनोक्रान्ती गुरूको अन्तरवार्ता हेरेपछि आध्यात्मिकता संग गसिएको वौद्दिकता र दर्शनको ज्ञान भन्दा नक्कली हासो हास्न माहिर रहेछन।

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 3 роки тому +12

    यो पटक चाहिँ धेरै paxi talk show herna बाध्य भए कति बेला कार्यक्रम सकियो थाहै भएन फेरि repeat दोस्रो चोटि दोहोर्याएर हेर्दैछु सुन्दैछु बुझ्दैछु
    -बाँच्दा हाम्रो सास खेर नजावोस मर्दा हाम्रो लास खेर नजावोस।
    -संसार बदल्नु छ सुरु आफैँबाट गरौ।
    -संसारमा कसैले दुखी बनाउन सक्दैन बिचारले बिचार जोडेछी दुखी बनिन्छ।
    बिकासानन्द

  • @Premsongstar
    @Premsongstar 3 роки тому +5

    "नहाँस्नु पनि एक बिमारी हो।" यो बिमारीको प्रथम जरा हो त्यसैले हाँसौँ र कूनै बिरामीको हाँसेर जरा फ्याकौँ अनि निको हून, छिटो सम्भव छ। जयहोस् ,आदरणीय महागुरू डा. योगी विकाशानन्द प्रति अशेष प्यार साथै नमन । धन्यवाद। 🌅🇳🇵🙏

  • @bhaskarkhanal7977
    @bhaskarkhanal7977 3 роки тому +22

    येस्तो हास्ने र हसाउने मान्छेको अगाडि टीका सर कति गम्भीर हुनुभको अलि हास्नुस न अलि खल्लो भो टिका सर

  • @deshantardc9802
    @deshantardc9802 3 роки тому

    1 hours ले उहाँको ज्ञान समेटिएन फेरी बोलाउनु पर्यो टीका राम जी

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 3 роки тому +10

    😊👍️🙏बडाे खुशी लाग्याे गुरुदेव हजुरकाे दर्शन , प्रज्ञांद्वारा हामी कृत्तज्ञ भएका छाै । अात्मिक अानन्दमा डुब्ने, ज्ञानी त संसारमा धेरै नै देखिन्छन्... तर जटिल विषयलाई सरल प्रस्तुती दिन सक्ने ब्यक्तित्वकाे अग्रपंक्तिमा हुनुहुन्छ हजुर ।

  • @rajanlohani
    @rajanlohani 3 роки тому +40

    अध्यात्म बुझेको मान्छेले अर्कोको आस्थालाई कसरी चोट पुर्याउँछ |

    • @kamalnepal8945
      @kamalnepal8945 3 роки тому +3

      बुझे नि यो बुझ्ने होइन रहेछ बेच्ने चिज रहेछ अध्यात्म भन्ने बुझेनी!

    • @Kshitij786
      @Kshitij786 3 роки тому +1

      यहाँ पनि आउनु भएको रहेछ।

  • @surendrabhusal3118
    @surendrabhusal3118 3 роки тому

    निखिल उप्रेती लाई ल्याउनुस न एकप्टक फेरि टिकाराम जि।

  • @Jassu562
    @Jassu562 3 роки тому +3

    मेरो idol योगि बिकासानन्द 🙋🙋🙋🙋🖖🖖🖖🤘🤞

  • @pradiprodan
    @pradiprodan 3 роки тому +15

    आहा प्रतीक्षा रहने भयो 😍😍

  • @tilakpangeni5932
    @tilakpangeni5932 3 роки тому +11

    टीकाराम सरले धन्न धेरै नहास्नुस् भन्नुभएन!!यसै उसै कृत्रिम हाँसोको बजार गर्ने!!

    • @subashneupane1742
      @subashneupane1742 3 роки тому

      😂😂

    • @subashpangeni8017
      @subashpangeni8017 3 роки тому

      @@subashneupane1742 , @tilak pangeni
      Tapai duiko combination ma hochu ni 😜
      तपाई दुईकै मंगल होस्!!!!
      विपश्यना शिविरमा सहभागी हुनुहोस् ।।।।

    • @subashneupane1742
      @subashneupane1742 3 роки тому

      @@subashpangeni8017 gardinu ta hajur

    • @subashpangeni8017
      @subashpangeni8017 3 роки тому

      कल्याणकारी कर्ममा म लालाईतनै हुन्छु हजुर
      भन्नुस के गर्नुपर्छ

    • @subashneupane1742
      @subashneupane1742 3 роки тому

      @@subashpangeni8017 बिश्पना शिबिर मा भर्ना गरिदिनुस ।

  • @ramlila3224
    @ramlila3224 2 роки тому

    उहाको धेरै भिदियो धेरै हेर्छु उहाँ त नेपाली सदगुरु नै हो

  • @prbhuharikodasi744
    @prbhuharikodasi744 2 роки тому

    🙏🙏🙏दाम पैसा हुनु पर्ने ठाउमा धाम भएछ सुधारेर पढि दिनु होला🙏🇳🇵🎯🍭🌹🌺🌻🌼🌷

  • @humsunar4724
    @humsunar4724 Рік тому

    कति ग्यान छ गुरुजी मा धेरै कुरा सिक्न पाइएको छ

  • @prameshwor130
    @prameshwor130 3 роки тому +8

    गुरु विकासानन्दको प्राय सबै भिडियो हेरेको छु कुनै भिडियोमा पनि पृथ्वीनारायण शाहको नकारात्मक टिप्पणि सुनेको छैन , बरु उहाले प्रशशा गर्नुभएको छ तर त्यो पुरानो भिडियो हेर्दा मलाइ पनि अलिक राम्रो लागेको थियन आज बल्ल पुर्णरुपमा क्लियर भए।
    अनि अर्को कुरा नेपालमा धेरै बिसय पड्दा कुनै बिसयमा राम्रो गर्दैन अनि कोरिया जान्छ मजदुरि गर्छ भन्दा मरिमरि हासे😁 किनकि म पनि कोरियामै मज्दुरि गर्दै सुनेको थिए ।

  • @romanroy2252
    @romanroy2252 4 місяці тому

    कुरा सुन्दा त मान्छे त बुद्धिजीवी /ज्ञानि जस्तो लाग्यो तर अर्थहिन राक्षसि हँसाईले पागल पो यो कि जस्तो लाग्यो , सायद over confident भएर mental imbalance भएको होला

  • @tilakadhikari5876
    @tilakadhikari5876 2 роки тому

    शब्द ब्यापारी ,ढोङ्गी बाहेक केही होईन तिमी,
    हेर !! हिजो तिमीले जस्को धेरै खेदो खन्ने काम गर्‍यौ आज तिनीहरू नै तिम्रो अनुयायी छन,तेही भएर आज तिमी जातीय काड खेल खेलिरहेको छैनौ।।
    तिमी भन्दा हारामी ढोङ्गी नेपालमा अरु कोही छैन।।

  • @rajendrachand7879
    @rajendrachand7879 3 роки тому

    साला कभादी को नाम बोकेको गुरु। गुरु रे श्रीमती छ छोराछोरी बना छ। साला घन्टा को गुरु

  • @naturetv2591
    @naturetv2591 3 роки тому

    इतिहास अनुसार डा.योगिले माफी माग्नु पर्ने कुनै कारण देखिन्दैन। पृथ्वीनारायणले जेलझाल गरेर अरुको राज्य लुटेर आफ्नो राज्य ठूलो बनाको धुर्ब सत्य हो। जिउदो साझिहरु काठमाडौ उपत्यकाको कृतिपुर,खोकना,बुङ्गमतिको पाको नेवारहरु अझैछन। पुर्बमा राई, लिम्बुहरुको इतिहास पल्टाएर हेरेहुन्छ। हिजको त्यो पृथ्वीनारायणको हरकतले त त्यो समयमा त सबले लुटेरा,डाका,झेली सम्झन्थे।
    अब हामी सब एक भएर नेपाली समाज बनाइ बसिसक्यौ यसैलाईनै बलियो र दरिलो बनाएर अघि बढ्दा उतम हुन्छ। किनभने पहिलेकुरा मात्र कोट्याउदै बस्यौं भने हामी बिकासित हुन कहिले पनि सकिदै।

  • @bishnubohara7576
    @bishnubohara7576 Рік тому

    सबै त अति राम्रो लाग्यो विकासान्द।प्रेरक नै लाग्यो तर पृथ्वी नारायण शाहको जुन रुपमा उदाहरण दिन खोजेको हो त्यो उटपट्याङ्ग लाग्यो भ्रामक लाग्यो र ऐले सफाई दिए पनि यहाँको चेतनास्तरको गहिराई जति हुँनु पर्थ्यो त्यो नभएको लाग्यो। जति आदर्शवादी कुरा गरे पनि नियतमा कतै न कतै खोट त रहेछ नै।

  • @TheMrgurung
    @TheMrgurung 3 роки тому

    मैले योगी विवेकानन्द काे अरु कुनै अन्तरवार्ता हेरेको थिएँ जसमा उहाँले श्री ५ वडा महाराज धीरज पृथ्बी नारायण शाह काे बारे नकारात्मक टिप्पणी हरु पाएको थिए तर आज तमसोमा मा उहाँले सबै झूटा र गल्ती भए माफी भनेर माफ माग्दा खुशी लाग्यो। आखिर सत्य काे जीत त हुन्छ नै।

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 Рік тому

    उहाँको प्रवचन सुन्ने गर्छु । उहाँको अध्ययन र ज्ञानलाई मेरो नमन छ तर उहाँको प्रवचनमा प्रायः ओशो रजनिशको शृजना, दर्शन र साहित्य लगाएत सदगुरु जग्गु बासुदेवको कपि गरेको देखिन्छ । आफ्नो केही देखिदैन । यसमा विमत्ती छ तर विरोध छैन । अहिले उहाँ जस्ता हजारौं गुरुले आफुलाई इन्लाइटमेन्ट पर्शन हु भन्दै हिड्छन् । इन्लाइट्मेन्ट म हु भनेर पुष्टि हुने कुरा होइन त्यो त देखिने कुरा हो जो मेरो बुझाइमा उहाँ पनि त्यो देखिदैन अध्यात्मको व्यापार गरेको लोभ लालच, मोह आवेग देखिन्छ । अनि अर्को कुरा उहाँले एउटा अभिव्यक्ती दिनुहुन्छ पछि विरोध गरेपछि त्यसको आधार पुष्टि गर्न सक्नुहुन्न फेरि माफी मागेर सच्याउनुहुन्छ यदि सत्य बोल्दा के डराउन पर्छ र । एक इन्लाइटमेन्ट पर्सन या सच्चा गुरुले बोल्दैनन बोलेपछी त्यसको जति नै विरोध भए पनि आधार सहित पुष्टि गर्दछन । जस्तो विश्व चर्चित गुरु ओशोलाई हेर्नुहोस या अहिले चर्चामा जग्गु बासुदेवलाई हेर्नुहोस ।

  • @expectunpected290
    @expectunpected290 2 роки тому

    " नजिक त आउनुस प्रिय प्यार के हो अनि था हुन्छ तिमी टाढा डाडा बात तिम्रो त आखै छैन भनिरहेका छौ किनभने त्यो डाडा बात आखा देखिदैन "सायद मलाई लागछ टीकाराम जि ले प्रश्न को उत्तर पाउनुभो होला । नकारात्मक नलिदिनुहोला 🙏👁️

  • @PradipPr-k2m
    @PradipPr-k2m Рік тому

    पृथ्वीनारायण शाह लाई अपब्याख्या गरेर भ्रम छर्ने हरु सर्नाथि हाे जाे ईतिहास प्रति बे मतलब राख्दछ उ आफैमा हुल लाई बफादार सेना र अाफुलाई लिडर सम्जन्छ

  • @my-nep
    @my-nep 2 роки тому

    म यी योगि को एकदम फ्यान नै थिए , बिद्यार्थी हुदा यिनको पुस्तक एकदम महंगो लाग्थ्यो तर किनेर पढिन्थ्यो । तर जुनदिन देखि माओवादी को हलि बन्न लाग्नुभयो साथै नेपाल एकीकरण का नायक वीर योद्धा पृथ्वीनारायण शाह लाई नराम्रो भनेको सुनेपछि यिनको दुर्गति हुँदै गएको हो , प्रचण्ड को हलि बनेर यिनी सकिएकै हुन आज राजा पृथ्वीनारायण शाह लाई हमेसा संमान गर्ने कुराले केही राम्रो लाग्यो । र अहिले चाहिँ नेपालका नेता गाणतन्त्र बल्ल बुझेछन यिनले ।

  • @sumankumarshrestha8835
    @sumankumarshrestha8835 3 роки тому +4

    आज मेरो Role model को कुरा सुन्दा आनन्द आइरहेको छ। धन्यबाद avenues n टिका राम जी।

  • @keshab_ac
    @keshab_ac 3 роки тому +13

    टिकाराम सर अब पतंजलि योग बाट लब देब मिश्रलाई पनि बोलाउनु परो ...

  • @shyamrai1295
    @shyamrai1295 3 роки тому

    यो मुजि बिकाशनन्द जोगि मुजि बौला हो ।

  • @Kevitalks
    @Kevitalks 3 роки тому +89

    Out of all inspirational guest you called yet, he is the best one who clearly define what is spiritual and the way of living.

    • @chrisbilly5632
      @chrisbilly5632 3 роки тому

      Sorry to be so offtopic but does anybody know of a tool to get back into an Instagram account??
      I was stupid lost the password. I love any assistance you can offer me.

    • @thaddeusjoseph8059
      @thaddeusjoseph8059 3 роки тому

      @Chris Billy Instablaster =)

    • @chrisbilly5632
      @chrisbilly5632 3 роки тому

      @Thaddeus Joseph I really appreciate your reply. I found the site on google and I'm trying it out atm.
      Seems to take quite some time so I will reply here later with my results.

    • @chrisbilly5632
      @chrisbilly5632 3 роки тому

      @Thaddeus Joseph DAMN IT REALLY WORKED! Literally hacked my IG account details after about 40 mins by using the site.
      Just had to pay 15$ but definitely worth the money :O
      Thanks so much you saved my ass!

    • @thaddeusjoseph8059
      @thaddeusjoseph8059 3 роки тому

      @Chris Billy Happy to help xD

  • @parkitithapa342
    @parkitithapa342 3 роки тому

    🙏🙏🙏 पढाइको कुरा गरेको म 🇳🇵🇳🇵🇳🇵

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 3 роки тому +4

    राम्रो प्रश्न राम्रो जवाफ , यत्ती कुरा पनि बुझ्न सक्दैनौ भने हामी वास्तबमै शतिले सरापेको देशमा बाची रहेछौं ? सबै भित्र आ आफ्नो बिचार घनिभुत छ कि यो भन्नू पर्थ्यो यो भन्नू हुदैन थ्यो, तर कस्ले कोसिस गरेको छ आखिर भन्न खोजिएको के थियो । हार्दिक धन्यवाद AP1 / डा विकासानन्द गुरुलाइ निम्त्याउनु भएकोमा ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @sujansedhain6656
      @sujansedhain6656 3 роки тому

      बबुरो बरै । फेरि सुन्नु interview

    • @anitajonchhe871
      @anitajonchhe871 3 роки тому

      Lateral thinking बारे प्रष्ट कुरा नबुझ्नेहरूबाट यस्ता अाशंका जन्मिएका हुन्। पूर्ण प्रवचन सुनेकाे भए सायद वास्तवमा भन्न खाेजिएकाे के थियाे भनेर थाहा हुन्थ्यो!

  • @dambarpoudel7681
    @dambarpoudel7681 3 роки тому +2

    टिकासर, डा, चान्द्रकुमार शेर्मा बोलाउनु न ,तर वहाँसग अन्तरबार्ता लिदा, ज्ञानका बिषयमा पुर्वतयारि त गर्नैपर्छ

  • @yamberraut8125
    @yamberraut8125 3 роки тому +6

    उहाँ लाई बोलाउनु परो भनेर भन्ने मा म नि थिए। धन्यवाद ।।। सरै मज्जा आयो।।।

  • @deepakbob6667
    @deepakbob6667 3 роки тому +5

    कुनै भिडीयो मा उहाँ लाई गाली गरेको थिय, माफी चाहान्छु ।टिका राम जी लाई धन्यवाद ,। सर जी रमेस प्रसाई जी लाई बोलाऊनुहोस। तपाईं प्रती धरै आवारी हुने थिए।

  • @mahendrakhadka1885
    @mahendrakhadka1885 Рік тому

    टिकाराम सर पुन अर्को पटक नया कार्यक्रममा उहालाइ ल्याउनु पर्यो ।

  • @Grow.channels
    @Grow.channels 3 роки тому +1

    सन्तुस्टी र खुशी धेरै फरक छ । योगी भन्दा यात्री ठिक लाग्यो । खुशी र सन्तुस्ठी वाह राम्रो प्रस्न सोध्नु भो यात्री जि ।
    ड्रग खाएर पनि खुशी हुन्छ तर सन्तुस्ठी हुन्न । खुशी को लागी अप्राध गर्छन तर सन्तुस्ठी पाउदैन ।

  • @girijashrestha4341
    @girijashrestha4341 3 роки тому

    Tamso.ma.jotir.gamay.testai.guru.ko.jibani.ohan.vag.ban ko aasir.bad.rahe.cha..

  • @amritak477
    @amritak477 3 роки тому +7

    Lila raj katiwada ji lai kripaya invite garnuparyo

    • @ishworkarki6538
      @ishworkarki6538 3 роки тому

      लीला राज अली घमण्डी जस्तो लाग्छ मलाइ त ।

  • @ganeshbista7000
    @ganeshbista7000 3 роки тому

    बनावटी हासो लागछ गुरु को ।।।।

  • @shankertiwari4849
    @shankertiwari4849 3 роки тому +5

    म पनि विगतमा विकासानन्द बाट प्रभावित हुदाहुदै पनि पृथ्वीनारायण शाहको बारेमा त्यो अभिव्यक्ति पश्चात पछ्याउन छोडेको थिएं तर आजबाट उहाँबाटै प्रष्टता भएपछि पुन उहाँ प्रती श्रद्धा जागेको छ।जय होस।जय नेपाल।

  • @ramsapkota2185
    @ramsapkota2185 3 роки тому +3

    मैले जुन दिन बिकासानन्दले पृथ्वीनारायण शाहको बारेमा त्यो अभिव्यक्ति दिएका थिए त्यस दिनदेखि अनसस्क्राईब गरेको थिए।

  • @shreerampoudel6378
    @shreerampoudel6378 3 роки тому +6

    उहाको हासो मन नपराउनेहरु जति एक हौ ।✊✊✊✊✊

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 3 роки тому +3

    गुरु जिको प्रवचन सुनेर धेरै कुराको सुधार भएको छ!गुरु जि प्रणाम्🙏🙏🙏🙏

  • @bhaktasusling1524
    @bhaktasusling1524 3 роки тому

    सबैले हेर्नू होला

  • @bibekshrestha1050
    @bibekshrestha1050 3 роки тому +26

    टिकाराम सरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु कि वहाँले कार्यक्रमको नाम सुहाउँदाे पात्रहरूलाई खाेजी खाेजी स्थान दिने महान् कार्यमा निष्पक्ष ढंगले लागिराख्नु भएकाे छ, यसबाट म निकै प्रभावित छु। म प्रभावित छु वहाँकाे निर्भिकताका साथ राख्ने प्रश्नावलीकाे श्रृंखला अनि प्रतिउत्तरकाे सुहाउँदाे प्रतिप्रश्न राख्ने सुदृढ कलाबाट! किन किन वहाँकाे बाेलीवचन र expression बाट वहाँभित्रकाे एक असल अनि कसैकाे पनि अाँखामा नबिझाउने अात्मापात्रकाे झल्काे अनवरत दिइरहेकाे अाभाष हुन्छ र अप्रक्षेपित रुपले वहाँकाे सफलता, सु-स्वास्थ्य अनि चीरशान्तिकाे कामना गर्न मन स्वतस्फूर्त उद्दत हुन्छ। यसै कार्यक्रममा अाेशाे शैलेन्द्र, स्वामी अानन्द अरुणकाे पनि सुन्ने साैभाग्य जुरेकाे छ, टिकाराम सरलाई फेरि पनि हार्दिक धन्यवादका साथ नमन्!🙏

  • @deoman5726
    @deoman5726 3 роки тому

    मँ को हुँ मँ काहाँ बाट आऐ जान्नुनै माहान कुरा हो

  • @kiranadhikari5943
    @kiranadhikari5943 3 роки тому +1

    संसार बदल्नु छ भने आफुबाट सूरूवात गर सकरात्मकताको खानी योगी विकासानन्द जी।

  • @prbhuharikodasi744
    @prbhuharikodasi744 2 роки тому

    🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷जय जय श्री राधे श्याम्🙏🇳🇵🎯💮🍭🌹🌺🌻🌼🌷जय जय अाध्यात्मिक वाद को🙏🇳🇵🎯🍭🌹🌺🌻🌼🌷

  • @none-xu9yw
    @none-xu9yw 3 роки тому +5

    🙏🤚🖐️अब पुस्पराज पुरुस र अभिषेक जोसि दुई जनालाइ पालै पालो र एकै साथ बोलाउनु पर्यो सर ।

  • @ompundhurba3814
    @ompundhurba3814 3 роки тому +2

    धेरै राम्रो अन्तरवार्ता जति सुने पनि सुनी रहन मन लागिरहने जय बिकाशानन्द 🙏🙏🙏

  • @whatever2590
    @whatever2590 3 роки тому +6

    Dr yogi bikasananda is most inspiring person ... यो मेरो बुझाई मात्र होइन अनुभब नै हो

  • @premvakti2261
    @premvakti2261 3 роки тому

    यो पाखण्डि अझै छ? ६२/६३ साल तिर केहि युवाहरुलाई नाङगै हिड्ने साधना सिकाउँदै थियो त।

  • @ajitthapa5632
    @ajitthapa5632 3 роки тому +11

    Wow......😍😍😍
    This is exactly what I was waiting for.

  • @Globe.15
    @Globe.15 3 роки тому

    हुन त जुन पृष्ठभुमि बाट आए यो बौद्दिकता र ब्यावाहार उच्चं शैली कै मान्नु पर्दछ तर म धेरै हेर्छु प्राय बिकाशान्द बाट नया कुरा केही आउदैन सबै पहिल्लेइ किताब मा भएका या मौखिक काहानी मा निर्भर प्रवचन र कस्मेटिक शैली ले उदेक लाग्दो बसाइ बनाउछ, र आन्तरिक परिवेश नियालेर हेर्दा बिकाशानन्द एन्टि नेपाल बेवस्था , एन्टि संकृती र धार्मिक जासुस जस्तो लाग्छ , र गहिरिएर अनुसन्धान पनि गर्नु पर्ने महसुस गर्दछु, तसर्थ आजै बिकाशानन्द लाई बिस्वास का साथ हाम्रो हो र बौद्दिक छ भन्ने बिस्वास र आधार तयार नभैसकेको भेट्छु

  • @manojdhamala3749
    @manojdhamala3749 3 роки тому +1

    पृथ्वीनारायण शाहा प्रतिको धारणा प्रति खेद छ😡😡

  • @sworuprajpoudel1779
    @sworuprajpoudel1779 3 роки тому +8

    Interview herirahada, sunirahada. Ma nepali sabda haruma kati kamjor rahexu tha paudaixu...

  • @RamChandraSundasShow
    @RamChandraSundasShow 3 роки тому +2

    अति जिवनउपयोगी अन्तरबार्ता !!!

  • @cjansapkota
    @cjansapkota 3 роки тому +11

    पेन्टिङ गर्दा अानन्द आउँछ, बेच्दा झन अानन्द आउँछ, पैसा पाउँदा झन अानन्द आउँछ र खर्च गर्दा अझ झन अानन्द आउँछ । - योगि विकाशानन्द ।
    त्यस्तो हो तपाईंलाई ?
    मलाई त - पैसा खर्च गर्दा अलिकति अानन्द आउँछ, पेन्टिङ्गको पैसा लिदा अलिबढि आनन्द अाउँछ, बेच्दा अझबढि अानन्द आउँछ तर पेन्टिङ गर्दा चाहिँ सबैभन्दा बढी अानन्द आउँछ ।

    • @omrbharatpur
      @omrbharatpur 3 роки тому +4

      जीवनको एक अध्यायमा यस्तो हुन्थ्यो भन्नुभएको हो; अहिले हुन्छ भन्नुभएको हैन।

    • @manjumagarkarki4546
      @manjumagarkarki4546 3 роки тому +3

      Mitra ji bikasananda adyatma ma aaunu vanda agadi ko feeling ho tyo

    • @jibithapa3268
      @jibithapa3268 3 роки тому

      Really good.

    • @cjansapkota
      @cjansapkota 3 роки тому

      @@omrbharatpur होनी है । मैले त्यो त ख्याल नै गरउनछु ।

  • @sagarkshetree7276
    @sagarkshetree7276 3 роки тому +4

    Vijaya kumar pandey laai linuparyo ....
    Yaatri sir..🙏🙏🙏

  • @keshabrajmaraseni4800
    @keshabrajmaraseni4800 3 роки тому +9

    नमन् टीका राम यात्री sir
    धन्न ढिलै भएपनि माफी मागे जून कुरा पृथ्वीनारायण शाहको बारेमा साह्रै नराम्रो बोलेका थिए

  • @PathaoHora
    @PathaoHora 3 роки тому +4

    Am i the only one who thinks his laugh is not genuine?

  • @घिप्चेलीSP
    @घिप्चेलीSP 3 роки тому +3

    योगि हैन डाक्टर योगि भन्नुस यात्री सर।

  • @aaryemnakami2379
    @aaryemnakami2379 3 роки тому +2

    मलाई पनि त्याे कुराले कता कता नराम्रो लागेकोथ्यो, वहाँकाे हरेक वाणी उत्तिकै महत्व र ज्ञान बर्धक छ, त्यसैेले वहाँकाे त्याे कुरामा मलाई दु:ख पनि थियाे तर अाज बादल फाट्याे जय हाेश, यात्री जी लाई धन्यबाद।

  • @NamoRatna
    @NamoRatna 11 місяців тому

    जय होस गुरुको।

  • @MadenNik
    @MadenNik 3 роки тому +12

    Here just for Swami Vikashananda. Love his positivity, innocence and sense of humour.... ❣❣🌈🌈✨🥰

  • @romdownloader918
    @romdownloader918 3 роки тому +2

    विकासानन्दजी प्रतिभा र अभ्यासबाट यहाँसम्म आउनुभयो । व्युत्पत्ति (अध्ययन) पनि मिसाउनुभएको भए निकै पर पुगिसक्नुहुन्थ्यो । त्यसका लागि गुरु रोज्न उहाँलाई विलम्ब नहोस् ।

  • @himalayanviagra6255
    @himalayanviagra6255 3 роки тому +1

    रुप रंग हेर्दा बाउको पालामा होइन यसकै पालामा यो भारतबाट छिरेको जस्तो देखिन्छ। हाँसो कति बनावटी छ धुर्त कपटिको! अझ पृथ्वीनारायण भारतको राजस्थानबाट आएको भनेर चिच्याउछ!

    • @anandalamichhane
      @anandalamichhane 3 роки тому

      फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार ! जय होस ! !

  • @resamsubedi1547
    @resamsubedi1547 3 роки тому +2

    सबै गुरु को मन पर्छ ! तर हासो बनावटी लाग्छ्।

  • @rajeshshrestha5243
    @rajeshshrestha5243 3 роки тому

    1 jana hasne , arko hasna najanene .........timra hajar dosh lai 1 muskanle thik paridinxa yatri sir///

  • @artplussk_222
    @artplussk_222 3 роки тому +1

    प्रणाम गुरूदेव। कार्यक्रम ज्यादै मन पर्यो।

  • @sauravtamang7849
    @sauravtamang7849 3 роки тому +1

    बल्ल खोजेको मान्छे देख्न पाइयो 🙏🙏🥰🥰

  • @supriyabhattarai.8488
    @supriyabhattarai.8488 8 місяців тому

    Superb learning tikaram ji detailed ma 40 wota 3 hours episode

  • @rameshkarki5198
    @rameshkarki5198 3 роки тому +6

    हाम्रो माग पुरा हुने तजि हाजिर हौं

  • @indiradahal238
    @indiradahal238 7 місяців тому

    Hurkauni aamma Lai mury mury nam 🙏🙏🙏🙏🙏🙏

  • @balramsewa6779
    @balramsewa6779 2 місяці тому

    जय गुरु देव जय मनोक्रान्ति🙏🇳🇵♥️

  • @shortstvnepal7293
    @shortstvnepal7293 3 роки тому +2

    धेरै धेरै धन्यवाद मेरो अनुरोध मानिदिनु भयो
    अब एकपटक अर्पण शर्मालाई हेर्न मन छ

  • @NbNb1987
    @NbNb1987 3 роки тому +3

    Tikaram thinks he is smart....Vikasananda outcast him badly in this episode... nailed him....

  • @timigaule8192
    @timigaule8192 3 роки тому +6

    प्रचन्डेलाई खुसी पार्न निकै ऊरन्ठेउलो हुदै प्िथ्वी नारायनको निकै खिल्ली उडाएका हुन , जवाफ दिन निक्कै हम्मे हम्मे परे ।

    • @Premsongstar
      @Premsongstar 3 роки тому

      विचार गरौँ अनि बोलौँ। आदरणीय मित्र। सत्य सत्य नै हून्छ। 🌅🇳🇵🙏

    • @timigaule8192
      @timigaule8192 3 роки тому

      @@Premsongstar dherai anda bhakta pani nabanau ki mitra

    • @Premsongstar
      @Premsongstar 3 роки тому

      @@timigaule8192 हा हा हा , हजुरको जयहोस्, धन्यवाद ।

  • @netrakunwar9292
    @netrakunwar9292 3 роки тому +2

    निखिल उप्रेती सँगको अन्तरवार्ता हेर्ने मन छ।

  • @neharikamanjil2337
    @neharikamanjil2337 3 роки тому

    Guruďev ko gyan le desha lai thulo tewa pugeko xa

  • @adityabhujel1101
    @adityabhujel1101 2 роки тому

    Adbhut adbhut bislesan guruko pratek kura ekdam satya xan koti koti naman guru

  • @ganeshpaudel68
    @ganeshpaudel68 3 роки тому +1

    अब को पालो कुलमान घीसिन्ग ल टिकाराम g