रुसमा जन्मिएका पत्रीदास कसरी बने भगवान कृष्णका भक्त | Swami Patri Das | Tamasoma Jyotirgamaya |AP1HD

Поділитися
Вставка
  • Опубліковано 29 лис 2024

КОМЕНТАРІ • 2,1 тис.

  • @shishirbasnet4658
    @shishirbasnet4658 4 роки тому +118

    त्यो नेपाली गौरब , त्यो कृष्ण भक्ति tikaram yatri तथा पतृदास प्रति हार्दिक नमन गर्न चहान्छु

  • @mansarumansaru7978
    @mansarumansaru7978 4 роки тому +190

    हरे कृष्ण प्रभु जि कोटि कोटि नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु।।🙏🙏

  • @gurungnarjung9890
    @gurungnarjung9890 4 роки тому +42

    ज्ञानका भण्डार रहेछन यी श्रद्देय गुरु ..ओम नमो भगवतो बासुदेवाय

  • @Shree5sarkar_Nepal
    @Shree5sarkar_Nepal 4 роки тому +70

    हामी हिन्दु भयर हिन्दु रास्ट्र का बासी हरु लाई यति राम्रो ज्ञान दियो । धन्य हो

  • @homrajmagar9782
    @homrajmagar9782 3 роки тому +58

    यो गुरु जि को धार्मिक सङ्गीत र धार्मिक वचन सुन्दा यो मनमा यो तनमा तरङ्ग आयो इनर्जी आयो अहा धेरै आनन्द आयो।hare krishna hare rama

  • @Garbuja
    @Garbuja 4 роки тому +117

    हिन्दु हुनुमा गर्व छ,अाहा कस्तो गज्जब हेरेर अाँखा खाेलाैं है 🙏🙏🙏🙏🙏धन्यवाद टिकाराम सर अनि पुत्रदास गुरु🙏🙏🙏🙏

  • @jitbahadurpokhrel5972
    @jitbahadurpokhrel5972 4 роки тому +35

    हृदय परिवर्तन,भगवत् सेवा, अहिंसा नै सनातन धर्म संस्कृति को मूल मर्म वा रहस्य हो, टिकाराम जी र श्रद्धेय पत्रिदास प्रभू जि लाई धेरै धेरै धन्यवाद। हरे कृष्ण।

  • @anuradhagurung8861
    @anuradhagurung8861 4 роки тому +34

    टीका यात्री सरको यो अन्तरवार्ता रुसका अध्यात्मिक डा.पत्रिदास सँगको निकै उत्कृष्ट र रोचक अन्तर्वार्ता लाग्यो।फेरि फेरि यस्तै महाँन धार्मिक बिचारहरु बोकेकोहरुलाई हामी माँज पस्काउनु हुनेछ भन्ने पूर्ण अाशामा छौं।

  • @durgabahadurpuri4002
    @durgabahadurpuri4002 4 роки тому +28

    यी रसियन व्यत्तिलाई देखेर म आफै आफैबाट लाज लागेर आयो हामी हिन्दु भएर पनि उनि भन्दा 1% पनि क्षमता नभएको अनुभब भयो !!! उहालाई हृदयदेखि नमन छ 😘

  • @keshabsubedi9733
    @keshabsubedi9733 7 місяців тому +3

    अद्भूत ज्ञानका भवसागर रहेछन् श्रद्धेय स्वामी

  • @kamalpant8183
    @kamalpant8183 4 роки тому +125

    हरे कृष्ण हरे कृष्ण
    कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम
    राम राम हरे हरे

  • @shirishdevkota3686
    @shirishdevkota3686 4 роки тому +47

    गीता भन्दा उत्कृष्ट पुस्तक यो दुनियाँमा सायदै छैन!!!
    यही कुराको उदाहरण यो अन्तर्वार्ता बाट पुष्टि हुन्छ!!!
    जय हिन्दु!!!जय संस्कृत!!

    • @anupamregmi2996
      @anupamregmi2996 4 роки тому

      सन्सार मा शिब भैरब बिज्ञान तन्त्र र श्रीमदभागवत गीता भन्दा उत्कृस्ट किताब छैन। गीता theory हो भने भैरब तन्त्र practical हो। भैरब तन्त्र मा खाली प्रयोग मात्र लेखेको छ परमात्मा प्राप्तिको लागी ११२ शिब सुत्र छ।

  • @interestingramesh6667
    @interestingramesh6667 4 роки тому +58

    अहिलेसम्म हेरेरो संम्वाद मा यो संम्वाद अग्रस्थानमा रयो 👏👏👏🙏🇳🇵

  • @theextreme732
    @theextreme732 3 роки тому +12

    धेरै राम्रो ज्ञान दिनु भयों😇
    एस्तो महापुरुषहरू को बोली नै दिब्य हुने रहेछ🤔
    धेरै धेरै धन्यबाद र प्रणाम स्वामी जी लाई🙏🙏

  • @kumarghale9223
    @kumarghale9223 4 роки тому +32

    अति उत्तम, अठोट लिए केहि असम्भव रहेनछ । एक रसिएन व्यक्ति जो क्रिस्चिएन पनि ले पवित्र गीताको सम्पूर्ण ज्ञान लिएको र मात्र मनुस्यको सेवा मा आफुलाई समर्पण को उदेस्य लिएको , अति प्रसन्सनिए र उत्तम । हामी अज्ञानीले के बयान गर्ने । टिकाराम जी तपाई लै धेरै धेरै धन्यवाद ।

    • @grpnepal
      @grpnepal 3 роки тому

      सर ! सम्भब भए नेपालीमा अर्थ सहितको गिता एक पल्ट पढौ! ५००० बर्ष पुरानो सनातन परम्परा कति बिशीस्ट ग्यान मुलक रहेछ थाहा हुनेछ!

  • @shivshankarsah1306
    @shivshankarsah1306 4 роки тому +48

    International society for Krishna consciousness is a great organization . I feel proud to be a part of it

  • @govindsubedi2189
    @govindsubedi2189 4 роки тому +87

    इश्वर:परम: कृष्ण:सच्चिदानन्द:बिग्रह:
    अनादिरादिर्गोविन्द: सर्वकारणकारणम्: हरे कृष्ण

  • @gopalgiri8776
    @gopalgiri8776 2 роки тому +19

    आहा कति आनन्द लाग्यो!😌😍
    साच्चिनै हिन्दुत्व भनेको, ब्रमाण्डको ज्ञान प्राकृतिक नियम हो, यो बृहत् छ। कृष्ण, राम, शिव, बुद्ध, अल्लाह, जिसस आदि भगवान् का सुपात्र हुन्।
    Respect all of them🙏☮️💚

    • @radhheshyam1
      @radhheshyam1 Рік тому

      Shreekrishna soyem bhagwan hunn.krishnaastu bhagwan soyem.

  • @navarajgurung7923
    @navarajgurung7923 3 роки тому +2

    अति सुन्दर

  • @bijaybabubanstola9295
    @bijaybabubanstola9295 4 роки тому +26

    निकै सरस लाग्यो। केही जीवन पर्यन्त खोजेका उत्तर पनि मिल्यो। हुन त ईश्वर नै साध्य हो, ज्ञान साधन मात्र। तर पनि त्यो ज्ञानलाई अभिव्यक्त गर्ने कलाले ज्ञानलाई अझ सरस बनाउँदो रहेछ।
    आझको पुस्ताले भोगेको मनको अशान्ति हटाउन धर्म र अध्यात्मको बिकल्प छैन। युवा वर्गको यो वास्तविक मनोविज्ञान बुझेर उनीहरूलाई सत्मार्गमा डोर्याउने गुरुलाई नमन्।

  • @govindsubedi2189
    @govindsubedi2189 4 роки тому +66

    गुरुदेव लाई प्रणाम साथै
    धन्यवाद टिकाराम यात्रीजी जस्ले सनातन धर्म लाई आफ्नो तर्फबाट योगदान दिइराख्नुभयको छ ! तपाईंको यस कार्यक्रमको म नियमित दर्शक हुँ! हिजो देखी youtube मा खोजेको आज हेरे ! खुशी लाग्यो
    हरिबोल 💐

  • @hamrosamaj9206
    @hamrosamaj9206 4 роки тому +50

    अत्यन्तै आत्मसन्तुष्टि भयो हरे कृष्ण ।

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 3 роки тому +6

    गुरु पत्रीदास तपाई भगवान् को अबतार नै हुनुहुन्छ।तपाईं लाई मेरो हृदय देखि प्रणाम छ।

  • @jasongrg5469
    @jasongrg5469 3 роки тому +23

    मानब जीवन फेरी फेरी पाइदैन मरेर संगै केही लानु छैन हरे कृष्ण !!

  • @nthypocrisyvlogger4634
    @nthypocrisyvlogger4634 4 роки тому +145

    हैट ! कती ट्यालेन्ट गुरुजी हौ जेपनी जानेको ।

    • @gobindaadhikari6893
      @gobindaadhikari6893 4 роки тому +4

      Ho sahi, wow

    • @bigyansraiv2456
      @bigyansraiv2456 4 роки тому +3

      Ho yar ma pani empress vaye

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista 4 роки тому +1

      म संगकुनैशब्दछैनन,आफूलाईमहिन्दुहंहूवा छुभन्नमालज्जितछु।70बर्षनाघ्यो यस्तो दिब्यपुरुषको दर्शन पहिलो पल्ट भयो। म कृतज्ञछु यस टीवीपप्रसुस्तकर्ता परिवार प्रति।सर्वकल्याणमस्तु।🎄🎊🎈📛✳️🎇🎉🎋🎆✴️

    • @dilli152207
      @dilli152207 3 роки тому

      बाहुन हरु बसै रुस बाट नेपाल आएको इतिहास छ अनि बाहुन कति बाटो छत

    • @devikagautam3643
      @devikagautam3643 3 роки тому

      Hare krishna hare ram aannada mantra swami jiko jaya hosa

  • @zenithsaud2846
    @zenithsaud2846 4 роки тому +35

    यी रसियन बाबा लाई सुनौ सुनु लाग्यो फेरि पनि बोलाएर अझै धेरै कुरा सोधपुछ गर्नु टीका सर तपाइलाई धेरै धेरै धन्यवाद ।।

  • @bipinnp3510
    @bipinnp3510 4 роки тому +477

    एउटा क्रिस्टियन को छोरो हिन्दु सनातन धर्म को प्रचार मा लागेको छन् तर नेपाली हरु आफ्नो धर्म लै बेचिरहेको देख्दा मा रुन मन लाग्छ ।स्वामीजीलाइ सलाम तथा प्रणाम ।

    • @faktanglung
      @faktanglung 4 роки тому +32

      अब उनीहरु हिन्दु हुँदा चाही अहो! क्या! बात! भन्ने अनि हिन्दुहरु चाही कृस्चियन हुँदा डलरमा बिकेको भन्ने चाही कति को जायज हो? बरु हिन्दुहरु किन कृस्चियन भए त्यस्को सोधखोज गरौं न। आफ्नो धर्मको बिकृती चाही नदेख्ने अनि अरुको धर्मलाई घृणा गर्ने चाही कस्तो धर्म होला? नेपालको अधिकांस दलित हरु किन कृस्चियन भए त्यसको सोधखोज र अध्ययन गरेको छ? के त्यतिकै हावामा डलरम बिक्यो भन्दिने?

    • @wahchili4847
      @wahchili4847 4 роки тому +5

      खरेल हिन्दुस्तानी को आमाको स्वामिजी रैछ नि। आमाले स्वामी जि भनेपछी अबैध पुत्र ले पनि भन्नू पर्यो।। धर्म त तैले बेचेको छस - र नेपाली धर्म सस्कृतिको चिहान बनाउने तिमी हिन्दु हरु नै हौ।
      त्येसैले नेपाल मा नेपाली धर्म सस्कृती को रक्ष्या को लागि हिन्दुनागरिकहरु को बलि दिनु बाहेक अर्को बिकल्प देखिदैन ।। बेस्या सस्कृती को जरो उखेलेर उनिहरु कै देश तिर फालिदिनु नै नेपाल र नेपाली धर्म सस्कृती को रक्ष्या गर्नु हो।।
      हिन्दु कृस्चियन मुक्त नेपाल
      मस्टो किरात बुद्द युक्त नेपाल

    • @fixten8561
      @fixten8561 4 роки тому +14

      @@faktanglung ओए रन्डिको छोरा रसियन भनेको सम्पती भएको पढेलेखेको मान्छे हो कुकुर त जस्तो अनपढ गवार गरिब गटरको किरा होइन ।।। बुझेर आउनिभाको हो त जस्तो डलरमा बिकेको मान्छे होइन

    • @faktanglung
      @faktanglung 4 роки тому +6

      @@fixten8561 हा!!! हा!! नेपाली कुवाको भ्यागुताहरुले बिदेशी खैरेहरु भन्ने बितिक्कै धनी र पढेलेखेको ठान्छन। खासमा बिदेशी पढेलेखेको र धनी खैरेरु एक त धर्ममा बिस्वास गर्दैनन्। बिश्वास गरेपनि तिमीहरुजस्तो ढोंगीपाराको हुँदैनन्। त्यही भएर तिनीहरु धनी र पढेलेखेको भए। यदी धर्ममै मात्र बिस्वास गरेको भए नेपालीहरु जस्तै गरिब हुन्थे। नेपालीहरु गरिब हुनुको एक कारण तँजस्तो धर्म अन्धभक्तहरु धेरै भएर नै हो।

    • @fixten8561
      @fixten8561 4 роки тому +11

      @@faktanglung त कुत्ता पास्टरको गु कोट्याउन भन्दा हामिलाई हाम्रै धर्म प्यारो छ

  • @सुबतगुरुङ
    @सुबतगुरुङ 4 роки тому +7

    गुरुजि प्रणाम हजुरकाे कुराले अध्याराे बाट उज्यालो काे राेशनि छायाे धन्यवाद हजुरलाई🙏

    • @ensagarsubedi
      @ensagarsubedi 4 роки тому

      Ohalai vetna chahanu huncha vane,hare krsna dham,budalinkantha aunus

  • @sabinshrestha8822
    @sabinshrestha8822 4 роки тому +13

    चेतना भया "नेपाली भनेको सुर्यलाई दिपक देखाउनु सरह हो" र गो=पृथ्वी,गो=गाइ,गो=इन्द्रीय को रक्षा गर्ने गोर्खालि हुन यो माहान बणी हो, यो बाणीलाई हामी सबै नेपालीले सदुपयोग गर्नु हुन अनुरोध छ ! आभार स्वमी महाराज

  • @kumarkandel7361
    @kumarkandel7361 4 роки тому +26

    धन्यवाद छ यात्री जि लाई !
    धेरै दिन देखीनै पत्रीदास जि लाई ल्याउन अनुरोध गरेको थिए र आज पूरा गरिदिनु भयकोमा!

    • @ramthakuri5
      @ramthakuri5 4 роки тому

      Aadhyadmik prabachanle manai aananda bhayo. Pheri pani lyaunus swamiji lai.

  • @basugyawali4785
    @basugyawali4785 4 роки тому +32

    कोटी कोटी नमन् सात्क्षार गुरू प्रति जय जय गोरखा जय सनातन अनुयायी 🙏🙏🙏🕉🕉🕉🚩🚩🚩

  • @shishirbasnet4658
    @shishirbasnet4658 4 роки тому +26

    Tikaram sir को रौ उम्रे रौ थदिन्छ भन्नु भयो मलाइ रुन आयो धन्यवाद पतृदास ज्यु !!

  • @Jiban-kala
    @Jiban-kala 4 роки тому +3

    उत्कृष्ट लाग्यो हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे

  • @kedarnaathgu-ru-ng1296
    @kedarnaathgu-ru-ng1296 3 роки тому +3

    Wow! Krishna bhagwan ko bhakta lai saat saat Naman. Hare Krishna, hare Krishna, Krishna Krishna hare hare! Hare Rama hare Rama, Rama Rama hare hare!! Sambaad dherai bhanda dherai ramro rahayeko thiyo. Jai nepal

  • @MyNarayan123
    @MyNarayan123 4 роки тому +26

    अत्यन्त महत्वपूर्ण व्यक्तीको अन्तर्वार्ताको लागी यात्री जी मा धन्यवाद स्वामीजी नमन !!!

  • @gurungmanpower9794
    @gurungmanpower9794 4 роки тому +7

    नमन पत्रीदासज्यू ।

  • @onlineeducationnepal7842
    @onlineeducationnepal7842 4 роки тому +252

    *बिदेशबाट खटिएका कथित नेपाली पुष्प दाहाल, बाबुराम ले फुटाएको नेपाली समाज एक रसियन योगीले जोड्ने कोशिस गरिदिनु भएकोमा तपाइलाई हार्दिक नमन*

    • @prakashbhaukajee1728
      @prakashbhaukajee1728 4 роки тому +2

      OEN जी,रसियनलाई श्रद्धा गर्ने नेपालीहरूले नेपालीलाई नै मुख छाडेर कमेण्ट गरेकाे पाईयाे।यसरी त नेपाल जाेडिने हैन अस्थित्व नै मिटिने छ।

    • @onlineeducationnepal7842
      @onlineeducationnepal7842 4 роки тому +10

      @@prakashbhaukajee1728 सन्देश ग्रहण गरौ। रसियन लाई राष्ट्रपति बनाऔँ भनेको हैन

    • @sandeepkc2250
      @sandeepkc2250 3 роки тому

      good

    • @binayalama1719
      @binayalama1719 3 роки тому

      @@prakashbhaukajee1728
      ....

    • @tekrajsunuwar771
      @tekrajsunuwar771 3 роки тому

      Kkkjjjk

  • @prabhuacharya261
    @prabhuacharya261 3 роки тому +2

    अती राम्रो लागो पत्री देशको कुरा धन्ने बात।

  • @sanjaymajhi2063
    @sanjaymajhi2063 4 роки тому +43

    Oh my god! Yo programme heri sake paxi mann nai shital vayera aayo....thank you so much Tika sir for bringing such a legend😍😍😍

    • @kishordhungana7055
      @kishordhungana7055 3 роки тому

      हे भगवान यस्ता मान्छे पनि हंदा रहेछन यो कार्यक्रम पर्स्तुत गर्नु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।

    • @samjhanadhakal1569
      @samjhanadhakal1569 3 роки тому

      Ya dash ka natalai pani parbachan dunu payro babagi

  • @worldtoday101
    @worldtoday101 4 роки тому +33

    धन्यबाद टिकाराम यात्री तथा स्वामी पत्रिदास ज्यु। हार्दिक नमन ! 🙏🙏🙏

  • @shishirbasnet4658
    @shishirbasnet4658 4 роки тому +50

    धेरै मज्जा आयो धन्यवाद हजुर हरु यो 1 इतिहास को रुपमा रहने छ आउँदा पिधीहरु ले स्विकार गर्ने छन् अबस्य पनि

  • @khadgakhadka9220
    @khadgakhadka9220 3 роки тому +9

    अत्यन्त उपयोगी तथा ज्ञानवर्धक कार्यक्रम,कार्यक्रम प्रस्तोता र सहृदयी विद्वान गुरुलाई धेरै धेरै धन्यवाद।जय श्री कृष्ण।।

  • @purnabista3960
    @purnabista3960 3 роки тому +1

    अति उत्तम

  • @manishghimire7250
    @manishghimire7250 4 роки тому +41

    One of the best episodes you are ever gonna see😊😊!!. Thank you and जय श्रीकृष्ण !!

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 4 роки тому +27

    धेरै उत्तम र मनन योग्य सम्बाद । ॐ हरे कृष्ण हरेॐ राम ।🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 4 роки тому +328

    टिकाराम सर यस्तै अध्यत्मिक क्रायक्रमको लागि धेरै धेरै धन्यवाद ।हरेकृस्न हरेकृस्न ।

    • @mansarumansaru7978
      @mansarumansaru7978 4 роки тому +3

      ।। हरे कृष्ण।।

    • @atozmaxxx9696
      @atozmaxxx9696 4 роки тому +5

      टिकाराम यात्रीज्यू हजुरलाई धन्यवाद , विभिन्न विद्वानहरुद्वारा तेस्रो अाखा खुलाउन सबैलाई सहयोग गर्नुभएकोमा ।

    • @sadhanaayurvedanepal9671
      @sadhanaayurvedanepal9671 4 роки тому +1

      sbaijana well wisher haru la swamiji ko prasanatako lagi "bhagwat gita ,as it is " nepali ma padnako lagi guruji la binimra anuroda garnu vayako cha.home delivery 9841555102

    • @kesharishrestha4674
      @kesharishrestha4674 3 роки тому

      @@sadhanaayurvedanepal9671 you loollo”9””” I like 👍 and the lone thing you lleva to lagyo for life or like 👍 lluololl

    • @kesharishrestha4674
      @kesharishrestha4674 3 роки тому

      @@mansarumansaru7978 you lyou lolll it little l

  • @minurai4538
    @minurai4538 4 роки тому +30

    Hami hindu le dyan dinu parne kura uha lai herda patri dash lai herda khushi lagyo hami pani sochnu parne ho

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 Рік тому

    पत्रिदास जि हजुरलाई नमन

  • @sankarkhadka4371
    @sankarkhadka4371 4 роки тому +20

    मानव लागि यी भन्दा बढि उत्कृष्ट कुराकानी के हुन सक्छ। जय श्री कृष्ण 🌷 र उत्कृष्ट साक्षात्कार को लागी टीकाराम सर धन्यवाद 🙏🙏🙏🙏🌷❤️❤️❤️❤️

  • @ompant146
    @ompant146 4 роки тому +20

    हरे कृष्ण हरे कृष्ण
    कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम
    राम राम हरे हरे😍😍🙏🙏
    ॐ नमो आदेश ।

  • @dhakalrp
    @dhakalrp 4 роки тому +55

    केला पाक्दा मामा आएन, मामा आउँदा केला पाकेन। केला पाक्दा मामा आउँदा दशैं आएन।~ कृष्ण भक्त पत्रीदासलाई मेरो नमन!

  • @Hindu-vn7bv
    @Hindu-vn7bv 3 місяці тому +1

    Hare Krishna prabhuji 😊

  • @dilwala6237
    @dilwala6237 3 роки тому +4

    जय! श्रीराम , जय! श्रीकृष्ण

  • @bishworajchuhan4755
    @bishworajchuhan4755 4 роки тому +13

    मन्धमुग्ध, कार्यक्रम कति चाँडाे सकिएछ पत्तै भएन । स्वामी पत्रीदास र अादरणीय टिकाराम सर प्रति हार्दिक नमन । अागामी दिनमा पनि यस्तै ज्ञानवर्दक अन्तर्वाताकाे अपेक्षा ।

  • @ramis7552
    @ramis7552 4 роки тому +16

    हरे कृष्ण , पत्रीदास 🙏 मैले 2063-65 मा भेट्थे । खुशी लाग्यो ।

  • @Yubraj.bhusal
    @Yubraj.bhusal 4 роки тому +10

    सर्बप्रथम त मैले पत्रकार जि लाई नमन गर्न चाहे ।।यस्तो मह चाट्ने अवसर दिनु भो ।
    ॐ ॐ ॐ

  • @ramilabhandarisaptaranjani7781
    @ramilabhandarisaptaranjani7781 4 роки тому +4

    धेरै राम्रो ईन्टरभीउ राखी दिनु भयो पात्री प्रभुको !टिकारामजी ! अब कती हरेक भाषामा चतुर हुनुहुन्छ वहाँ । सँस्कृत को श्लोकहरू नै हो यो बिद्वताको आधार

  • @chandralimbu1203
    @chandralimbu1203 3 роки тому +3

    Pranam shwamiji hajurko prabachan suner jyadei Aanand
    lagew . Jai shri krishna 🙏🌷

  • @gp3317
    @gp3317 4 роки тому +23

    हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम, राम राम हरे हरे

  • @meenagurung8206
    @meenagurung8206 4 роки тому +28

    Huge respect to you Guru 🙏🙏🙏🙏🙏🙏🙏

  • @gilaorang72
    @gilaorang72 4 роки тому +6

    wow tikaji yasto bises manis lai yo karye kram ma lyaunu vayo. thank you so much hamro nepal ma yastai manis khacho thyo khai kasle yasto saral ani mithas tarikale byakhe gari dine yasta dr. prati hardik dhanebad dina chahanchu. ani tikaji yasto manis ko khoji gari lyaunu vayekoma pani hardik dhanebad cha. harek nepali le hernu parne ra sunnu parne dr. ko yo sabad. malai ta atti nai chita bujyo thank once again tikaji and dr.

  • @dipakkatuwal7132
    @dipakkatuwal7132 3 роки тому

    Ati ramroprabachandinubhayo jays sreekrishna

  • @ramsedai804
    @ramsedai804 4 роки тому +12

    हेर्नुहोस् त कस्तो अचम्व, सारै खुशि लाग्यो टीकाराम जी लाई धेरै धन्यवाद।

  • @ramurai1782
    @ramurai1782 4 роки тому +18

    Wow thank you tikaram ji for bringing him in the studio

  • @mayrobintamang
    @mayrobintamang 4 роки тому +17

    Enlightening Interview LOVE ❤️ LOVE ❤️ LOVE

    • @TrainerPrabeshSubedi
      @TrainerPrabeshSubedi 4 роки тому

      ohali vetna chahanu huncha vane Hare krishna(ISKCON) mandir budalinkantha aunus Robin jee

    • @mayrobintamang
      @mayrobintamang 4 роки тому

      Trainer Prabesh Subedi well I live in New York but practice meditation everyday and love spirituality....

  • @parbatilohani7109
    @parbatilohani7109 3 роки тому +1

    Radya kirsna guruji hajurko kuralya manne ahnanda vayo

  • @namrataneupane6188
    @namrataneupane6188 3 роки тому

    हरे कृष्ण गुरु जी dandawat parnam

  • @chandachhetri544
    @chandachhetri544 3 роки тому +76

    When he speak so fluently in nepali,and sanskrit I feel ashamed. We nepalis have forgotten our culture and tradition copying the west. But see him he is spreading our culture and tradition to us. What a beauty.hare krishna

    • @abcdefghij7171
      @abcdefghij7171 2 роки тому +1

      Llllllll

    • @sppanday_
      @sppanday_ 2 роки тому +2

      There is no need to be ashamed. So many people from Nepal have learnt Japanese , English, Hindi and so on . These people from other countries are not ashamed. It’s normal to learn a different language, take it easy.

    • @akg14
      @akg14 2 роки тому +1

      He knows Hindi too!!

    • @worldfactography9250
      @worldfactography9250 2 роки тому +1

      @@sppanday_ i request all nepali, pls don't learn Hindi from Bollywood or Indian TV. They adulterated hindi and mixed Arabic turk persian urdu in it. Now no one in india speaks 100% pure hindi, and I noticed that anchor also used some adulterated words coz of India like koshish while real hindi is paryas.

    • @Ankitsingh11857
      @Ankitsingh11857 2 роки тому +2

      Yes dear....Prabhu ji Hindi, Nepali, Sanskrit, English, Bangla....en sabhi me fluently hai...mene en sab Language me suna hai prabhuji.....

  • @nepalline3766
    @nepalline3766 4 роки тому +19

    यो मान्छे हेरेर त म अझै जंगली नै रहेछु जय हिन्दु जय बुद्ध ॐ शान्ति

  • @ujjwalbajgain2109
    @ujjwalbajgain2109 4 роки тому +52

    कृष्णको महिमा गाई रहनु होला, फेरि फेरि भन्दैमा पाईदैन यो चोला।जय श्री कृष्ण ।

  • @khaganchetry288
    @khaganchetry288 3 роки тому

    गुरुजि जयश्री कृष्ण जयश्री राम

  • @bhudevjha
    @bhudevjha 4 роки тому +26

    A: Aim
    B: Behaviour
    C: Character
    D: Discipline भए सबै कुरा सम्भव छ । - पत्रीदास ।

  • @taragurung933
    @taragurung933 4 роки тому +219

    "केरा पाक्दा मामा आएन, मामा आउॅदा केरा पाकेन, केरा पाक्दा मामा आउॅदा दसैं आएन।"

    • @prakashbhaukajee1728
      @prakashbhaukajee1728 4 роки тому +5

      नदी नाव संजाेग नमिलेकाे भनिन्छ यसलाई।

    • @dhanendrabudhathoki4285
      @dhanendrabudhathoki4285 4 роки тому +2

      Very fantastic words , may I know the meaning of this words please?

    • @hemrajdahal5583
      @hemrajdahal5583 4 роки тому +2

      सहि लाईन यहि छ।

    • @guyusa3936
      @guyusa3936 4 роки тому

      Tara Gurung k bhanya! I have no clue what you meant?

    • @taragurung933
      @taragurung933 4 роки тому +5

      @@guyusa3936 listen the interview carefully!

  • @nomadicaneel908
    @nomadicaneel908 3 роки тому +5

    I littraly cry after listening matra . Hare Krishna

  • @gopalbhandari5430
    @gopalbhandari5430 Рік тому

    हरे कृष्ण 🌸🏵️🙏

  • @koreanstudyinnepalipradipbudha
    @koreanstudyinnepalipradipbudha 4 роки тому

    hare krishna hare krishna krishna krishna hare hare
    hare ram hare ram ram ram hare hare

  • @lilanathpageni396
    @lilanathpageni396 4 роки тому +7

    आज धेरै ज्ञान को कुरा भन्नुभएको छ प्राध्यापक ज्युले।धेरै धेरै धन्यवाद ।।।🇳🇵🇳🇵🇳🇵

  • @nepaldiaryofficial
    @nepaldiaryofficial 4 роки тому +214

    हिन्दू धर्मको महिमा नबुज्ने महामानबहरुलाइ यो कार्यक्रम एकपल्ट अबस्य हेर्न अनुरोध गर्छु।

    • @faktanglung
      @faktanglung 4 роки тому +4

      त्यही महिमा बुझेर त हिन्दु धर्मावलम्बीहरुको संख्या दिनानुदिन घटिरहेको छ त।

    • @fixten8561
      @fixten8561 4 роки тому +3

      @@faktanglung रन्डिको छोरा चुप

    • @faktanglung
      @faktanglung 4 роки тому +2

      @@fixten8561 सार्है राम्रो र सभ्य कुरा, यस्तै यस्तै कुराहरु त सिकाउछ नी है!!

    • @bigyansraiv2456
      @bigyansraiv2456 4 роки тому +2

      @@faktanglung sathi raat ko vut lai laat ley hudaina becharalai

    • @nawayugkoirala7815
      @nawayugkoirala7815 4 роки тому +1

      Hindu haru dher dhrmatma vayera budhi vrasta vako hola. Paisa ta kamayau Tara manabta gumayeu. Ani. Manxeli xalne chor budhi, papi man banayeu.

  • @chandrapaudel6417
    @chandrapaudel6417 4 роки тому +5

    आहा यस्तो अदभुत ज्ञान धन्यहो ! धन्य हो यस्तो हो मानव जिवन ! यो भगवानको कृपा हो !!
    तर के गर्नु के थाहा नेपालका गद्धार नेताहरूलाई !
    यस्तो बैकुन्ठ जस्तो देशमा यमराजको शासन चलिरहेको यथार्थ हो !!

  • @kamalabartaula6536
    @kamalabartaula6536 4 роки тому +2

    जयहो गुरुदेब

  • @laluramregmi56
    @laluramregmi56 4 роки тому

    biuty full parvachan hare Krishna hare Krishna Krishna Krishna hare hare

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 4 роки тому +23

    Thanks so much Tikaram ji he is one of the inspiration of humanity . religion is not only religion but it is the humanity that teaches that should have come through out our heart that can makes whole universe as a house 💐💐🌷🌷🙏🙏

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 4 роки тому +104

    यो प्रोग्राम हेरेर अबको केहि समय श्रीमद्भगवदगिता बढने निर्णय गरीयो । कति गहिरो संग बुझ्न सकिन्छ सकिदैन अहिले नै आंकलन गर्न सकिन ।😍

    • @arjunnepali9278
      @arjunnepali9278 4 роки тому +1

      २-३ पटक ध्यान दियर पढनु भयो भने बुझ्न सक्नु हुनेछ ।

    • @mansarumansaru7978
      @mansarumansaru7978 4 роки тому +1

      राम्रो सन्देश मैले पनि भगवद्ग गीता अध्ययन गर्दैछु धन्यवाद 🙏

    • @HENRRIII
      @HENRRIII 4 роки тому +2

      i studied bhagwat geetha at the age of 18.

    • @honestjungkarki8686
      @honestjungkarki8686 4 роки тому +1

      मैले पनि त्यही सोचे

    • @birbahadurkarki6619
      @birbahadurkarki6619 4 роки тому +1

      Ma ni padhne decision gare

  • @pritamregmi940
    @pritamregmi940 4 роки тому +137

    यिन लाई लियर विशेष एपिसोड बनाउन पर्यो टिकाराम जि

    • @hariharkarunamayadas1310
      @hariharkarunamayadas1310 4 роки тому

      Ho

    • @pushkarshrestha6482
      @pushkarshrestha6482 4 роки тому

      Ya

    • @isworrajbasyal4921
      @isworrajbasyal4921 3 роки тому

      सही कुरा

    • @amitvattrai8380
      @amitvattrai8380 3 роки тому

      @@isworrajbasyal4921 हे भगबान कस्तो छ भगवानको लिला ्म नमुटु नै हलियो उहाँ को तपस्या ले गुरु देब हजुर लाई कोटि कोटि नमन प्रणाम 🙏🙏😂😂😂

  • @yuvrajbahadur3982
    @yuvrajbahadur3982 3 роки тому +1

    तपाई को परवचनले सोयो थुगा फुलका यतै माला नेपाली हउस जय पशुपतिनाथ

  • @nareshthami5171
    @nareshthami5171 Рік тому

    Patri das swami Maharaj ki jai kot kot pranam 🙏 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌👍♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳

  • @prashantlama1434
    @prashantlama1434 4 роки тому +102

    I fully enjoyed.I have huge respect ✊ to you patridas ji. Bali dine pratha tiraskar garnu parchha aba. Sakahari. Be true Hinduism 🕉 stop killing animals.

    • @thedarkhub321
      @thedarkhub321 4 роки тому +12

      जब मन आत्मा ले माथी उठ्न सक्छ तब साकाहारी बन्छन।
      जब भागबत गिता पढ्न थाले तब म पनि साकाहारी भय ।ॐ जय श्री कृष्ण

    • @suscrieforsubscribing1146
      @suscrieforsubscribing1146 4 роки тому +2

      Hahaha paila mache lai maya ra saman garna siknus hajur

    • @mdiqbalali4633
      @mdiqbalali4633 4 роки тому

      @@thedarkhub321 aile Sharma lekhne baun hoina,,,goon vayeka Sharma hon

    • @thedarkhub321
      @thedarkhub321 4 роки тому

      @@mdiqbalali4633 k bhaneko ispasta bhannu hola

    • @worldfactography9250
      @worldfactography9250 2 роки тому

      I'm also become veg 1 year ago because of Isckon. Jai shree krishna

  • @ramkrishnabajgain3827
    @ramkrishnabajgain3827 4 роки тому +14

    जयश्रीकृष्ण।💐✋🙏🇳🇵❤️

  • @rupchandraadhikari134
    @rupchandraadhikari134 4 роки тому +36

    Yasto manchhe sansarma 10 prasent matrai janmine ho bhane yo sasar kati santimaya hunthyo hola tapainlai dherai dherai dhanyabad chha

  • @मनोजकेसुबेदि

    हरे कृष्ण हरे राम सुन्नलाइ बुढानिलकण्ठ स्थित कृष्ण मन्दिर जाऔ ...

  • @roshanchettri9990
    @roshanchettri9990 3 роки тому +1

    Hare Krishna..!

  • @aayushsenchury4214
    @aayushsenchury4214 8 місяців тому +3

    हामी नेपाली आँखा भएर पनि साच्चै अन्धो रहेछौ आफ्नै धर्म ग्रन्थ वेद पुराण गीता जस्ता पवित्र ग्रन्थको ज्ञान नै छैन भक्ति नै छैन तर एउटा विदेशी नागरिक भएर पनि हाम्रो धर्मप्रति कति सकारात्मक धारणा ऊहाँलाई साच्चै भगवानको कृपा छ। नेपालीहरु प्रति कति धेरै प्रेम र प्रभावकारी विचार साच्चै उहाँको जस्तो सोच विचार यो संसारमा कमैको मात्र विरलै होला। हजुरप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। नेपाली धर्म संस्कार सकृतिलाई साच्चै माया गरौं हाम्रो धर्म संकृति रहे हामी नेपाली रहन्छौ। हाम्रो पहिचान हाम्रो मौलिकता हो हाम्रो संकृति रहे हामी नेपाली नी रहन्छौ। पश्चिमी सकृतीले हामीलाई आधा मानव बनाएको छ। आधा मानिस न घर हुन्छ न घाटको बीचमा हाम्रो संस्कृति नै लाेभ हुँदैन भनेर भन्न सकिन्न।त्यसैले आफ्नो देशको माटो र आफ्नो संस्कृतिलाई माया गरुँ जात धर्म फरक भएर पनि हामी सबै एक नेपाली परम्परागत जुन जातीय धार्मिक विभेद छ यस्तो विसंगतिहरुलाई तपाईँ हामीहरुले मिलेर हटाउनु पर्दछ।हामीले परिवर्तन नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने।हामी सबै एक हौँ।जय देश जय नेपाल।💪🇳🇵🇳🇵

  • @prakashp3909
    @prakashp3909 4 роки тому +21

    What a genius!!!! Speaking so many languages so fluently including Sanskrit! And that is also in the complicated subject like religion and philosophy of life? My great respect.

    • @ambarkc1174
      @ambarkc1174 3 роки тому +1

      मलाइ धेरै राम्रो लाग्यो।मैले पनिअध्यन गर्दै छु ।गुरुसग कसरि भेट हुनसक्छ।

  • @egtdtydty
    @egtdtydty 4 роки тому +4

    Jai shree Radhe Krishna

  • @lekhnathgyawali1309
    @lekhnathgyawali1309 4 роки тому +2

    आनंद लाग्यो

  • @birendrachhetri1164
    @birendrachhetri1164 4 роки тому +8

    Swamiji Maharaj Shri Patri Prabhuji ko Jai! ISKCON ko Jai! Jai Shri Krishna! Swamiji is God 🙏 send angel to the world! He is Nepal to bring about transcendental transformation to millions of Nepalese. Nepal is Sanatan Vedic Dharma Rastra. All Nepalese/ Gorakha should heed to his call. Be God/ Krishna Conscious. Everything will be fine. Please keep inspiring and enlightening the people of the world, Prabhuji!☀️☀️☀️🌹🌹🌹🙏🙏🙏

  • @santamanrai5432
    @santamanrai5432 4 роки тому +8

    वाह ! अद्भुत !! अद्भुत !

  • @kartikeshjha8304
    @kartikeshjha8304 4 роки тому +41

    सिक पथभ्रष्ट नेपाली हरु ।।।। I love my Nepal and my Hindu culture...

  • @dreamleader9265
    @dreamleader9265 4 роки тому +25

    नेपालमा फरक जातिय परम्परा भएतापनि अाफ्नाे धर्म छाडेर अरुकाे क्रिस्चियन काेहि नअपनाअाै बाैद्द हिन्दु र किरातहरु अापसमा मिलेर राम्रा कुराहरुलाई अपनाअाै सभ्य र.अाफ्नाे.माैलिक समाज बनाअाै

  • @sitapokharel545
    @sitapokharel545 3 роки тому +1

    ATI mithao koisan authar japani guru radhey radhey shyam