राजेश हमाल भनेर टिका सानु झुक्किएपछि Supari Chamro Live Dohori| Bimalraj Chhetri VS Tika Sanu Ep.135

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • बहुचर्चित लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी गायिका चर्चित गायिका टिका सानु बिच निकै मिठो भाका "सुपारी चाम्रो" मा दमदार दोहोरी साथमा राजेश गन्दर्वको मिठो प्रस्तुती प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song by: Supari Chamro
    =======================================
    Original Audio Credits:-
    Singers - Bimal Raj Chhetri And Bishnu Majhi
    Lyrics/Music : Eknarayan Bhandari
    Original Song : • "सुपारी चाम्रो म त के ...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 135
    =======================================
    =======================================
    #Bimalraj_Chhetri #Tika_Sanu #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Bimalraj Chhetri
    VS
    🎤 Tika Sanu
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Mohan KC
    Supporter Female Singer :
    🎤 Aasha BC
    🎤 Dhanmaya Nepali
    =======================================
    Lok Song
    Song : Kapalu Korera (typical gandarba song)
    Original Vocal : Tirtha Gandarba
    Live Vocal : Rajesh Gandarba
    =======================================
    =======================================
    Musician Team :
    ♬ Sarangi : Rajesh Gandarba - Baglung
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Purna Thapa Magar - Myagdi
    ♬ Madal : Ishwari Prasad Bhusal - Nawalparasi
    ♬ Madal : Shiva Anurag - Dhading
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist /Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .

КОМЕНТАРІ • 1,3 тис.

  • @BihaniTv
    @BihaniTv 3 роки тому +8

    बिमल दाइ र टिका जी को डाईहटट फेन हरू कोको छम हाजिर हुम है त।हाम्लाईनी
    👇👍सस्क्राईभ गर्नुहोला ल प्लिज

  • @SarangiSansar
    @SarangiSansar  3 роки тому +146

    बहुचर्चित लोक दोहोरी गायक बिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी गायिका चर्चित गायिका टिका सानु बिच निकै मिठो भाका "सुपारी चाम्रो" मा दमदार दोहोरी साथमा राजेश गन्दर्वको मिठो प्रस्तुती प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 роки тому +3

      Good job Sarangi Sansar. Tika Sanu ji is one of the best , talented and lovely singer. She is a super singer. Her attitude is so great. Her simplicity and graceful personality is as beautiful as her singing. Bimal ji is also one of the best singer. Really nice singer. Keep it up.

    • @pawanpariyar8415
      @pawanpariyar8415 3 роки тому

      Supop

    • @dhanbahadurgurung6266
      @dhanbahadurgurung6266 3 роки тому +1

      अति अति सुन्दर । सफलताको शुभकामना ।👌👍️✋🙏

    • @tejbahadurbudhathoki3804
      @tejbahadurbudhathoki3804 3 роки тому +2

      मलाइ मन पर्न्र भाका मा दोहोरी झन तेसैमा टीका सानू । सार्है मन पर्यो

    • @ammarsunar8940
      @ammarsunar8940 3 роки тому

      super dohori

  • @dbthapa2007
    @dbthapa2007 3 роки тому +2

    लोक दोहरी गायक बिमल राज क्षेत्री अनि टीका सानू बैनि दुबै जना लाई लोक दोहरी किङ भन्न चाहे यो कार्यक्रम का सम्पुर्ण टिम हरु लाई धेरै धेरै धन्यबाद यो गित टेर्निङ न. 1 मा पर्न आफल होस कामना र एउटा गुनासो टीका सानू बैनी ले इन्द्रेणी छोड्नु भएकै हो त इन्द्रेणी मा न देखेको लामो समय भयो ?

  • @Hacker22105
    @Hacker22105 3 роки тому +3

    टीका सानुको गला र कलाको फ्यान जति एता हांजिर गरुम है

  • @KamalKumarBK
    @KamalKumarBK 3 роки тому +6

    Waau 16 ma aaipugexa khusi lagyo .

  • @KamalKumarBK
    @KamalKumarBK 3 роки тому +5

    wau 19 ma aayaxa . La badhai xa sabailai

  • @khimkc1344
    @khimkc1344 3 роки тому +3

    लाेक दाेहरि का राजा दुबै जना काे यकदमै राम्राे छ काेईभन्दा काेई कम छैनन जति हेरे पनि जति सुनेपनि कहिल्यै नमिच्छिने जति हेरेसुने पनि सुनिरहुजस्तै लाग्ने दुबै लाई धन्वात छ ।।

  • @ammarsunar8940
    @ammarsunar8940 3 роки тому +2

    धन्य छु आज टीका सानू sis..लाई sarangi sansar..मा देख्न पायो धेरै पछि खुसी लाग्यो

    • @bikashneupane485
      @bikashneupane485 3 роки тому +2

      ua-cam.com/video/JP5GCAkAPb8/v-deo.html
      Maile euta sano comedy video banako chhu herera pratikriya dinus hai*

  • @TikaSanu
    @TikaSanu 3 роки тому +440

    नमस्कार सम्पुर्ण आदरणीय दर्सक स्रोता हरु मा म गायिका टीका सानू ।
    मेरा धेरै साङ्गितिक प्रस्तुति मन पराइदिनुभयको छ तेस्को लागि धेरै धेरै धन्यवाद छ।
    यहाँ हरु कै साथ ले आज फेरि पनि अग्रज गायक आदरणीय दाइ बिमलराज क्षेत्री सङ्ग गायको दोहोरी आयको छ यो सन्जोक जुराइदियको मा सारङ्गी सन्सार लाई बिशेष धन्यवाद आज को दोहोरी हेरेर जस्ताको तस्तै सल्लाह दिनुहोला है ?? सबैमा मीठो सम्झना छ।

    • @rajantimsina473
      @rajantimsina473 3 роки тому +4

      धेरै राम्रो छ सिस

    • @parbatrai9008
      @parbatrai9008 3 роки тому +3

      अहो मन परेको गित परो अाज

    • @KamalKumarBK
      @KamalKumarBK 3 роки тому +11

      अमुल्य समयका लागि धेरै धेरै धन्याबाद बहिनी ।

    • @bhojrajsharma5859
      @bhojrajsharma5859 3 роки тому +2

      Umm hamro gaaule bimal chhetry saga daauri tika ko ati majaako dohori I like

    • @TarakantaBk
      @TarakantaBk 3 роки тому +3

      धेरै पछि धेरै मनाेरञ्जन लिन पाईयाे हजुरकाे दाेहाेरीमा ।।।

  • @tulasipaudel3653
    @tulasipaudel3653 3 роки тому +32

    दोहोरी मा खप्पिस बिमल सगको दोहोरी राम्रो छ टीका बहिनी

  • @dambardambar2473
    @dambardambar2473 3 роки тому +2

    लोकदोहोरी क्षेत्रको बिमल दाइ एउटा बाशाह हो धेरै दिन पछि टीका सानुसङ्ग दाईको प्रस्तुति हेर्न पायो, दाईको प्रस्तुतिले मनमा आनन्द र खुशी मिल्यो मलाई ,र टीका मिसलाई पनि धेरै धेरै धन्यवाद keep it up,जय चन्द्र सुर्य🇳🇵जय नेपाल जय गित जय संगीत

  • @lamichhanefan7951
    @lamichhanefan7951 3 роки тому +3

    नव उदित कलाकार मध्यकी टीका सानू बैनी साच्चै अब्बल गाईका हुन। शब्दकी खानी रुपकी रानीलाई सफलताको शुभकामना 🌺🌺🌺🌺💝💝

  • @nimkumari2805
    @nimkumari2805 3 роки тому +10

    राम्रो छ सब्दहरु केरनु यस्तै हो मायाममता भन्ने साथमा नभयनि घाउमा चाई मलम पत्ति लगायर जानु टीका बैनि बिमल राज दाई ले नि मन बुझाउनु घाउमा मलम लाउनु पनि धेरै माया हो गित सडंगीत का सबै परिवार लाई सलाम छ साउदी बाट हेर्दै छु

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 3 роки тому +6

    सारङी संसार को सायद सबै भाग हेरियो होला
    सबै राम्रा थिए तर आज बिमल सर र टीका मेदम
    झनै उत्कृष्ट लाग्यो भाका उस्तै राम्रो तुक्का उस्तै राम्रो
    निकै मज्जा आयो speacali thanks सारङी सन्सार लाई ........

  • @BGNepalDon
    @BGNepalDon 3 роки тому +3

    मलाई एक्दम मन पर्ने गाएक बिमल राज छेत्री लाई नमस्कार छ एकम मीठो रमाइलो दोहोरी

  • @krishnaroka8699
    @krishnaroka8699 3 роки тому +1

    कमल भाईको अनुशासित यस सारङ्गि सन्सार आज झन अनुशासित गायक गायिकाहरुको बिच मार्मिक दोहोरि गित साथमा कमलले यौटा नया गाउले भाई प्रति दियको सारङ्गि उपहार सहितको सम्मान मैले नछुटाई हेरि रहेका कार्यक्रम मध्य अति नै उत्कृष्ट र मन छोयो। कमल भाईको यो अनुशासन र अनुशासित कार्यक्रमले अजै प्रगतिका पाईलाहरु चुम्न सफल रहोस र भाईलाई कुनै दिन समय मिले प्रत्यक्ष भेट मार्फत शुभकामना दिने अबसर जुटोस भनि बधाई तथा शुभकामना दिन चाहन्छु।
    कृष्ण रोका, स्याङ्जा - हाल दुवई बाट।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 3 роки тому +9

    सबैमा नमस्कार मलाइ सारै मन पर्ने गायक बिमल दाइ दोहोरिको राजुपरिवार पछिको राजा हुनुन्छ सारै मज्जा आयो

  • @shyambabuchhetri7148
    @shyambabuchhetri7148 3 роки тому +64

    के को ठिकै बेस्सरी स्वाउनि छौ अझ कति तरुनि रुवाउनी छौ सुपररर टिका को सथि यता तिर है

    • @bimalchautari4925
      @bimalchautari4925 3 роки тому

      माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।

  • @abiralbhusal5856
    @abiralbhusal5856 3 роки тому +27

    १ नम्बर=इन्द्रेणी
    २नम्बर =सार्ङ्गी सन्सार
    सबैभन्दा मन पर्ने लाइभ दोहोरी
    त्यसै माथी टीका सानू दिजु अनि बिमल राज दाजु वावा

    • @bimalchautari4925
      @bimalchautari4925 3 роки тому +1

      माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।

  • @krishnagc5952
    @krishnagc5952 3 роки тому +3

    Wow ati ramro sabda tika baini ko ani vimal dai ko super nice derai ananda ayo sunda

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 роки тому +5

    हाम्रो तनुङ्गे चेलि अासा बिसि कति राम्रि हुन का सारै मन पराे का मलाई त

  • @nayakhojblog599
    @nayakhojblog599 3 роки тому +40

    🙏🙏🙏 आजको सारङ्गी संसार हेरेर निकै रमाइलो लाग्यो गायक विमल दाई ले टुक्का ले प्रहार कति मिठास शब्द ले दिनु भएको अनि लोक दोहोरी की रानी टीका सानु भित्र भएको प्रति उत्तर को खानी लाई कसले भेट्न पो सक्छ र तपाईं हरु प्रति मेरो उच्च सम्मान छ । 🙏🙏🙏 कार्यक्रम संचालक गायक कमल दाजु लाई धेरै धेरै धन्यबाद 🙏

    • @arjungautam8434
      @arjungautam8434 3 роки тому +1

      Wow wow

    • @pravaprava9979
      @pravaprava9979 3 роки тому +1

      Nice brother

    • @tirthasunuwar7245
      @tirthasunuwar7245 3 роки тому

      ppv

    • @sujanbardewa4866
      @sujanbardewa4866 3 роки тому

      @@arjungautam8434 to the same have a great day and night I was wondering if you have any questions or concerns please contact me at this stage I have a nice time with you and your family and your family and I will be in the same have a great day and night I was wondering if you need any additional tr

    • @asmitabhatta1153
      @asmitabhatta1153 3 роки тому

      @@arjungautam8434 .

  • @magarrr
    @magarrr 3 роки тому +3

    sarai ramailo lagyo bimal ji ko ranighatai ma kina kadha ropeuni nirmaya aaune bataima heri rakheko tyo bhanda ramro sabda nikaldai gaunu bhayo ani tika sanu bahini pani kasto chan bhane ramro gaune ramro sabda nikalera gaune sanga aati ramro sabda nikalnu hun6 jhuse muse sanga testai sabda nikalera gaunu hun6 sarai ramro lag6 malai aja mata haseko hasekai bhaye sarai ramro lagyo

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 роки тому +16

    सालिन स्वाभाब,मन्द मुस्कान दोहोरिकी रानी साथमा सुरिलो स्वरकी खानी धनमाया बहिनी सारै मज्जा आयो धन्यवाद sarangi sansar lai

    • @bimalchautari4925
      @bimalchautari4925 3 роки тому +1

      माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।

    • @zeenajoshi5010
      @zeenajoshi5010 3 роки тому

      @@bimalchautari4925 धन्यवाद हजुरलाइ

  • @yamchhetri2654
    @yamchhetri2654 3 роки тому +9

    अति रामरो गीत टिका सानू कोर बिमलराज छेत्री भाई को येती सूरिलो भाका मा धन्यवाद छः sarangi संशार लाई ल ?

  • @deependraghataney7401
    @deependraghataney7401 3 роки тому +9

    Tikaji ta doheri ko queen jastai lagxa malai ta.

  • @minrajofficial8861
    @minrajofficial8861 3 роки тому +2

    wow super nice xa dohori ta 🌹🌹👍️👍️👌🙏👌👌

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 3 роки тому +4

    super x dohari kamal sir bimal sir tika soltina hol tim lae naman x

  • @krishnakhatri3207
    @krishnakhatri3207 3 роки тому +9

    बिमलराजछेत्री र टीकासानुको दोहोरी निकै लाग्यो अब अर्को अपिसुट्मा आसा बिसि र कुसल बेलबासेको दोहोरी हेर्नी बिचार गरियो कसोहोला कमल सर

  • @shreyan5024
    @shreyan5024 3 роки тому +19

    आजको दोहोरी यति मजा आयो जति सुन्दा पनि धित मरेन फेरि पनि छिटो ल्याउनु परो

  • @premranabhat311
    @premranabhat311 3 роки тому +2

    dohori lakhau ma ek rahexa Tika baini ko bhabissay ujjal xa bimal je ta bhannai parena kamal ji lagayet sampurna team lai badhai xa.

  • @narayanibhattarai557
    @narayanibhattarai557 3 роки тому +3

    Ramailo dohori congratulations

  • @hastahasta7844
    @hastahasta7844 3 роки тому +6

    Tika sanu jun thauma gauda pani sarai ramailo hunxa

  • @sanjeevshahi870
    @sanjeevshahi870 3 роки тому +9

    अतिनै राम्रो लाग्यो दोहोरी टीका भए पछि नरमाइलो हुने कुरै भएननी। जहाँ टीका त्यहा दोहोरी धमाका।

  • @rajanbk6224
    @rajanbk6224 3 роки тому +3

    दोहोरी सारै राम्रो लाग्यो ।

  • @rajendrasingh4397
    @rajendrasingh4397 3 роки тому +3

    Vimal daju tika sis dubaiko aawaj Sarai mitho 😘😘❤️❤️💃🕺💯

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 роки тому +32

    बिमल दाजु टिका सानु को दोहोरी उत्कृष्ट छ ..

  • @nisginsomaimagar6240
    @nisginsomaimagar6240 3 роки тому +28

    जाहा तिका सानू तेहिनै दाेेहाेरी खाेज्दै म नि हेर्छु miss you all tim lai

  • @ganeshrai4449
    @ganeshrai4449 3 роки тому +4

    टीका सानुअति राम्रीदे खेकाछ्न

  • @sanjusunar9886
    @sanjusunar9886 3 роки тому +4

    tika dd ko sor tw akdamnai ramro xa miss u dd

  • @prakashsunar7185
    @prakashsunar7185 3 роки тому +5

    हाम्रो पर्बत को पहिचान बिमलराज छेत्री दाइ र टीका सानु को यति राम्रो दोहोरी हेर्न पाउदा धेरै खुशी लागेको छ बिमल दाइ ले टीका सानु लाई दिनु भएको सुभ कामना ले अझै गौरव लागेको छ बिमल दाइको विनम्रता ले उहाँलाई अझै महान बनाउने छ् 😍😍😘🙏

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 роки тому +27

    आजको दोहोरी सुन्न सारै मजा र रमाइलो लाग्यो । दुबैजनालाइ हार्दिक शुभकामना ।।साथै सबै टिम लाई धन्यवाद

    • @bimalchautari4925
      @bimalchautari4925 3 роки тому +2

      माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।

    • @shivamagar2685
      @shivamagar2685 3 роки тому

      💘💘💘💘

  • @nirajkc6288
    @nirajkc6288 3 роки тому +3

    हाम्रो पर्वत कुर्घा को शान बिमल दाजु र इन्द्रेणी कि रानी गायिका टीका सानू सरै राम्रो छ दोहोरी ।।।।।

  • @srikrishna3316
    @srikrishna3316 3 роки тому +3

    बिमल सर बाबा बलाल छ दोहोरी

  • @rajeshsingh-bn7qo
    @rajeshsingh-bn7qo 3 роки тому +25

    सर्बप्रथम सारङ्मी सन्सार लाई धन्यवाद !मेरो दुबै मनपर्ने कलाकारको अत्तिनै मिठा सब्दका झटारा सुन्न पाईयो आगामी दिनमा पनि सुन्न पाईयोस् । आदरणीय दाजु बिमल राज क्षेत्री , टीका सानु साथै नयाँ पाल्नु भएको राजेश गन्धर्व लाई हार्दिक धन्यवाद ,शुभकामना ! जय लोकदोहरी 🙏

    • @bimalchautari4925
      @bimalchautari4925 3 роки тому

      माया सहितको सुझाबको लागी हार्दिक कृतज्ञता ।।

    • @phagukumarsharma8794
      @phagukumarsharma8794 2 роки тому

      InN

  • @mgrtenzu4706
    @mgrtenzu4706 3 роки тому +10

    राजेश जस्तो लुकेको प्रतिभा लाई बाहिर निकाल्नको लागि साथ दिनु भएको मा खुसि लाग्यो।👍👍👍

  • @jayashahi924
    @jayashahi924 3 роки тому +1

    My best singer bimal raj dai tika sanu sarai man ruwaune dohori ani last ma sarai man xuna sabda bolnu bhayo khusi lagxa tasarinai safaltako shikhar chumnu tika sanu

  • @krishnahunuparxayestoadhik364
    @krishnahunuparxayestoadhik364 3 роки тому +3

    Good Sareini ramro lagyo git swor pani Sareini ramro lagyo good best of luck congratulations Hjr hru lai

  • @jasbirgurung2
    @jasbirgurung2 3 роки тому +4

    saranggi sansar ma sabai vanda mitho ra ramro gitbimal dai ra tika sanu kai hola jasto lakyi

  • @lokgita9129
    @lokgita9129 3 роки тому +8

    आए कति राम्रो कति मिठो दोहोरी भने कोत यस्तो पो दुबै कलाकार लाई सलाम छ 👌👌👍️🙏🇳🇵🇳🇵🇳🇵

  • @rajandangol2464
    @rajandangol2464 3 роки тому +3

    Superb Tika Sanu
    Indreni ma aaunu paryo chito with Ramesh prasai

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +2

    धेरै धेरै रमाइलो दोहोरी धेरै धेरै बधाई छ

  • @arjungautam9787
    @arjungautam9787 3 роки тому +11

    बिमल दाइ , गित सङितको तारा सग दोहोरिको अर्को रानी सग सारै राम्रो गित प्रस्तुत छ ।यो सारङ्गी भाइ लाई लगायत सवै लाई सुभ कामना ।विमल र टीका लाई अत्मै देखि सम्मान

    • @shreemannarayansingh720
      @shreemannarayansingh720 2 роки тому

      आशा बि सि पनि मलाई मन पर्ने कलाकार मद्वेयमा पर्नु हुन्छ ।

  • @sudhakarpokhrel4651
    @sudhakarpokhrel4651 3 роки тому +6

    Asadhai ramro dohari dhanyabad Tika sanu dang

  • @loveprience3815
    @loveprience3815 3 роки тому +4

    Kamal da..raju da..vs jeri dd..lai ab ko palo

  • @kesarnath3270
    @kesarnath3270 3 роки тому +3

    Khub ramro dohori sarai man paryo

  • @laxmitamrakar427
    @laxmitamrakar427 3 роки тому +24

    सारगि सनसार बाट धेरे रामाे दाेहिरि परसुत हुनछ धनयाबाद टीका सानू काे दाेहरि रामाे लागछ बिमाल राज भाय काे गित धेरेमा सुनियाे असाये रामाे छ

    • @bimalchautari4925
      @bimalchautari4925 3 роки тому

      माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।

  • @KumarThapavlog2048
    @KumarThapavlog2048 3 роки тому +8

    Tika Sanu aja voli live dohari ma cam dekhinxa ta kata bg hunuhunxa ra hajur la ramro xa Tika sanu hajur ko voice malai ati man parxa ajhai Agadhi badhnu mero tarfa bat hajur lai badhai Tika sanu

  • @lalbahadurbishwakarma5482
    @lalbahadurbishwakarma5482 3 роки тому +3

    दोहोरीका बादसाह दुबै कलाकार लाई ह्र्दयदेखी सम्मान छ

  • @runjithunter4262
    @runjithunter4262 3 роки тому +2

    बिमलराज क्षेत्री सम्मानिय गायक हुनुहुन्छ। उहाँको हरेक गीति एल्बम मैले सुनेको छु। उहाँ को गित मा मलाई एकदमै मनपर्ने-अौठी कुसैको - छोडेर गएनी ज्यान टाढा भए नि झल्को उसैको बोलको गितले साच्चिकै मर्माहत बनाउछ। अाहा साच्चिकै उक्त गित मार्मिक सुप्पर हिट मीठो छ। पोखरा देखी🌹

  • @cbgurung4230
    @cbgurung4230 3 роки тому +6

    Barist gayek bimal raj Chhetri ra bahu charchit utkrist a gayika Tika sanu ko ghamasan dohori ATI uttam Sabda rachna aajhai pragati ko sikhar chumna ko lagi Tika lai subha kamana chha

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 3 роки тому +17

    धेरै राम्रो दुबै जना शब्दकोश भरिएको बिमल दाजु र टीका सानू शुभकामना ।।।

  • @Mrsurya-dp9rf
    @Mrsurya-dp9rf 3 роки тому +4

    Bimal sir & tika sister ko dohore sari maan paryo

  • @santabahadur2724
    @santabahadur2724 3 роки тому +3

    धेरै राम्रो लागि यो

  • @archanaadhikari736
    @archanaadhikari736 3 роки тому +13

    टिकु बहिनि को गीत नराम्रो हुने त कुरै भएन नि । मेरो छोरि हरु ले नि सार्है मन पराउछन टिकु लाइ ।❤️❤️❤️❤️❤️💖💖💖💖💖

  • @amarsing7186
    @amarsing7186 3 роки тому +7

    अति मीठो दोहोरी सुन्न पाइयो टीका भय रमाइलो भैहाल्छ i miss you tika and bimal

  • @padamnepali3238
    @padamnepali3238 3 роки тому +3

    आशा जि तनहुँ बाट खुसि लाग्यो र कार्यक्रम पनि राम्रो लाग्यो

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 3 роки тому +3

    विमल जि को जती तारीफ गरे पनि कम हुन्छ भने यता, भन्दीन म जिवन भर जिस्कुला, घाँउमा मलम लाएर निस्कुला, टिका जी को शव्द निकै मन पर्रो ।

  • @KamalKumarBK
    @KamalKumarBK 3 роки тому +6

    Trending 13 ma aaipugexa .

  • @dharmarajthpa1935
    @dharmarajthpa1935 3 роки тому +8

    बिमलराज राम्रो नै हो। सबैकुरामा।

  • @krishnakrishna1444
    @krishnakrishna1444 3 роки тому +2

    love u tika sanu 👌👌👌💕💕💕💕💕💕

  • @reshamthapa9024
    @reshamthapa9024 3 роки тому +4

    Sarai ramro

  • @kashirampanday423
    @kashirampanday423 3 роки тому +5

    टिका बैनी मिस यु धेरै राम्रो छ तर अब छिटो ईन्द्रेणी मा जानु पर्छ

  • @imansharu7775
    @imansharu7775 3 роки тому +9

    एकदम दमदार दोहरी सुन्न पाईयो।टिका बैनी र बिमल सरलाई बधाई दिन्छु।

  • @mohanrai2022
    @mohanrai2022 3 роки тому +3

    Ramro xa lok dohari

  • @loksubedi2326
    @loksubedi2326 3 роки тому +1

    आसा बिसि को स्वर धेरै राम्रो छ।।

  • @arjunacharya1550
    @arjunacharya1550 3 роки тому +6

    सारै मन परो बिमलजि अनि टीका दुबै जना को असाध्यै राम्रो लागो।

  • @chanderkumar8180
    @chanderkumar8180 3 роки тому +11

    बिमल दादा मेरो बालापन देखि मन पर्नि गायेक हुनुहुन्छ अोहा प्रति सम्मान छ!टिकु को पनि धेरै मन पर्छ कला !love you teku

  • @oaskarki551
    @oaskarki551 3 роки тому +3

    राम्रो छ दोहोरी.

  • @krishnarasali5927
    @krishnarasali5927 3 роки тому +5

    love you all tim tika aashaa dhanmaya ji love you 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️

  • @pirogamingyt2061
    @pirogamingyt2061 3 роки тому +5

    trending 12 ma aayo

  • @hunterxgamers4774
    @hunterxgamers4774 3 роки тому +3

    वाओ कती रामरो दोहोरी नमस्कार समपुणॅ कलाकार लाई

  • @Apsonkhadka777
    @Apsonkhadka777 3 роки тому +2

    dami lajo bimal daju ra tika sanu supop

  • @lumagyawali2564
    @lumagyawali2564 3 роки тому +6

    WOW 😯 tika your tukka dam chha. Gajal jhai lagchhan 💕💕

  • @premsangharsa5529
    @premsangharsa5529 3 роки тому +29

    धेरै राम्रो लाग्यो सबै कलाकार साथी अग्रज दाई हरु बहिनीहरू सबैलाई मिठो सम्झना दोहोरी सुपर हिट बनोस् सारङ्गी संसारलाई हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछु।।

    • @bimalchautari4925
      @bimalchautari4925 3 роки тому +1

      माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 3 роки тому +3

    Wow kya ending

  • @ramchandratimilsina1497
    @ramchandratimilsina1497 3 роки тому +3

    raamro laagyo aaja ni

  • @shailendrachapagain
    @shailendrachapagain 3 роки тому +10

    Nice song keep it up सारङ्गी संसार

  • @kalpanaaryal5529
    @kalpanaaryal5529 3 роки тому +11

    Bimal daju ra tika Sanu ko khtra6 hai dohorii.

  • @KrishnaShingh12
    @KrishnaShingh12 3 роки тому +3

    Very very good very very nice Bimal and tika sis Danny bad xa hjur

  • @dipendraadhikari5750
    @dipendraadhikari5750 3 роки тому +4

    Dami xa get

  • @sunitapoudel5385
    @sunitapoudel5385 3 роки тому +41

    टिकुली दिदिले गित गाएपछी नराम्रो हुनि त कुरै हुदैन नि💖💖💖😘😘😘मेरि प्यारी दि💖💖😘😘

    • @bimalchautari4925
      @bimalchautari4925 3 роки тому +3

      माया गरिदिनु भएकोमा धेरै धेरै कृतज्ञता ।।

  • @prakashsapkota7850
    @prakashsapkota7850 3 роки тому +5

    २ दिग्गज कलाकार को दोहोरी खासै उत्कृश्ट रहेन ।

  • @birijalama1473
    @birijalama1473 3 роки тому +4

    Tika ko fhori derai ramro xa tara ajkal bau khaki rexa indereni ma kaile ni dekhdaina rexa ajkal indereni xode jasto xa taya bata mathi gako tesmai audaina rexa kina hola tika ji

  • @lpdevkota
    @lpdevkota 3 роки тому +2

    धेरै नै रमाइलो प्रस्तुति ! 👏👏👏

  • @umagurung3645
    @umagurung3645 3 роки тому +8

    सार्है मन पर्ने गित टिका बैनी को सोर तेस्तै मन छुने बिमल दाइको त कुरै नगरौ 🤗🤗❤️❤️❤️❤️🤗

  • @santarasali6953
    @santarasali6953 3 роки тому +8

    Tika love you ..you are great....

  • @SuRyA-cx9fx
    @SuRyA-cx9fx 3 роки тому +2

    अब आशाको दोहोरी को प्रतिक्षामा को को हुनुहुन्छ 🤚🤗😷

  • @kiranbhujelbhujel5740
    @kiranbhujelbhujel5740 3 роки тому +3

    #टिका_सानु_दिजु_अनि_बिमलराज_छेत्री_दादा_लाई_धेरै_धेरै_शुभकामना_दोहोरी_गित_अनि_दाजु_दिजु_को_मिठो_दोहोरी_भाका_सारै_राम्रो_लागो_र_सारंगी_संसार_लाई_धेरै_भन्दा_धेरै_शुभकामना_आगामी_दिन_यस्तै_बद्दै_जावोस_मेरो_शुभकामना_सबैजानालाइ❤️

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e 3 роки тому +10

    सलाम छ बिमल दादा टिका😍😍😍😍😍😍😍