Soraghare Saili सोर्हघरे साइँली - Rita Thapa Magar • Kumar Pun • Shyam • Mohan • Binu• New Song 2079
Вставка
- Опубліковано 25 січ 2023
- Presenting new Nepali typical lok dohori song Soraghare Saili by Rita Thapa Magar & Kumar Pun featuring Shyam Rana, Rita Thapa Magar, Mohan Rana & Binu Thapa Magar only on Ritu Thapa Magar's official UA-cam channel.
Rita Thapa Magar Presents:- New Nepali Typical Song 2079
|| Soraghare Saili सोह्रघरे साइँली ||
#ritathapamagar
#kumarpun
#rameshbg
#newnepalisong
#ambarbirahigurung
#shyamrana
#mohanrana
#typicalsong
#newsong
----------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Rita Thapa Magar
Kumar Pun
♬ Lyrics:-
Ramesh BG
♬ Music:-
Ambar Birahi Gurung
♬ Music Arranger:-
B.B. Anuragee
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Studio:-
Prism
♬ Audio | Video:-
Samdhini Sangeet
Contact Us:- +977-9851016434
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Prakash Bhatta
🎬 Cast:-
Shyam Rana
Rita Thapa Magar
Mohan Rana
Binu Thapa Magar
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit | Color:-
Tekendra Shah
🎬 Make Up Artist:-
Sakshyam Pudasaini
🎬 Post Production:-
Sai Vision Pvt. Ltd.
🎬 Special Thanks:-
Dipak Khadka
Milijuli Aama Samuha
Jalkanya Yuwa Club
Sorathi Samuha
Soraghar, Nilakantha -2, Dhading
© Rita Thapa Magar, 2023
---------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/RitaThapaMagarYT
Facebook:- tinyurl.com/RitaThapaMagarFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rita Thapa Magar. Embedding to a website is allowed.
लोकप्रिय सर्जक रमेश बि.जी.को शब्द, अम्बर बिरही गुरुङको सङ्गीत, रीता थपा मगर र कुमार पुनको आवाज, प्रकाश भट्टको निर्देशनमा श्याम राना, मेरो, मोहन राना र बिनु थापा मगरको अभिनयसहित मौलिक लोक भाका "सोह्रघरे साइँली" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।
Always best your songs 💟💟
बधाई छ दि😘😘😘
Nice songs Saliju ❤
सिउँडिबारे साहिँला!!❤️❤️
Congratulations
अाहा सारै मन छाेयाे राेमनचक 10पटक याे भिडियाे हेरेर सुनेर मत छमछम नाचेचु नाचेकाे थाहै भएना मजा अानान्दा रमाइलो एकछिन भए पनि मनकाे पिर हरायाे💃💃💃💃
आदरणीय दिदी रिता थापा,आदरणीय दाजु कुमार पुन प्रती हार्दिक आभार ब्यक्त गर्दछु। यो गितमा म पनि जोडिन पाउँदा अतिनै खुशी छु। यो गित सबैको कानमा परोस,नजरमा घुमोस पुर्ण सफलताको कामना गर्दछु।🙏
तोरी को तेल हालेझै स्वाइअ।
Daaami
Congratulations rita dea 🧡💛❤️❤️
आदि ले स्याम जि नाकुन कला प्रतिभा अझै प्रगति जात्म आन्नी ङौ आशिर्वाद ले नाकोके ।( घर पाल्पा हाल दोहा )
ua-cam.com/users/shortsu3Jz35aa_bA?feature=share
अत्यंतै उत्कृष्ट प्रस्तुति हाजुरको गीत संगीत सारै मन पर्छ बधाई छ 🎉🎉🎉🎉
नयाँ पुस्ता लाई शिक्षा मूलक अत्यन्तै मौलिक भाका र मौलिक भिडियो र त्यै माथी कुमार दाईको नेचुरल स्वर❤❤
आहा ❤
प्रिय मान्छेको स्वर कति मीठो हो 😘अत्यन्तै राम्रो गीत भिडियोको त झन् कुरै नगरौं आहा हार्दिक बधाई छ टिमलाई 🙏🙏💐💐
मिठो गीत हामी सामु राख्नु भो, हामी सबै भाग्यमानी, गीतसंग सम्बन्धित स्रटा सर्जक कलाकार सम्पुर्णमा नमन 🙏🙏❤️
मिठो सहकार्य
💐🌹💐
निकै लोकप्रिय गित
मिठो स्वर
❤️🎉❤️
बधाई छ रिता दि आफ्नै गाउँको नाम्मा यति मीठो गित लेउनु भाकोमा😘😘😘😘
अती मीठो ❤
Dami Ananda lagne....thanks with syamko acting wao
jay nepali songgeta
गित राम्रो छ बधाई सबै टिम प्रति प्रगति को कामना छ।
अत्यन्तै उत्कृष्ट प्रस्तुति !
सम्पूर्णमा हार्दिक अभार छ !!
अत्यन्तै मिठो राम्रो लोक मौलिकताले भरिएको सुमधुरआवाजले घन्किएको आदरणीय दिदि रिता थापाको स्वरमा गित धेरै राम्रो लाग्यो ❤❤❤❤❤
निकै राम्रो गित अनि उस्तै मौलिक बोकेको छ गितले बधाइ छ सम्पुर्ण टिमलाइ😘🙏
Utkrista ra Sajilo Lok Bhaka rahexa, Ramro lagyo.
Wauu sarai ramro jati hereponi napugni ♥️♥️🙏🙏🙏
आहा कति मीठो मौलिक लोक भाका!! छायाङ्कन पनि ठेट मौलिक. कुमार पुन दाजु र रीता sis को स्वर सुनि रहूँ र श्याम राना सोल्टा को नाच ले मलाई हेरि रहूँ बनायो. सम्पूर्ण टिमलाई सफल ता को शुभ कामना.
अति मिठो ❤️
अत्यन्तै राम्रो लोक गित सुन्न पाइयो अझै राम्ररा लोक गित सुन पाउने छौ भने अझै धेरै आशा गर्दछौं। ❤❤🎉🎉
आहा दामी music रिता जि को ।अति मन पर्यो ।
यो गीतमा पूरा नेपाली मौलिक सस्कार अनि सस्कृती रहेको छ। बधाई छ मेरो प्यारो बहिनी रिता थापा अनि सम्पुर्ण टीमलाइ। सबैले माया गरिदिनुस ल।
आहा कति मीठो लय अनिवार्य मौलिक गीत
asto po ho geet ❤❤❤❤❤
हजुरको गित संगित सारै मन पर्छ 🙏🙏🙏👌👌👌👌❤️❤️❤️
धेरै धेरै राम्रो छ यकदम मिलेको छ गित र रहनसहन🙏🙏
rita thapa magar didi kumar pun dai legend ❤❤really nice Organic song
Shyam rana ji 🫰🫰🫰
👍👍👍❤️❤️❤️
बल्ल हाम्रा पालाका सङ्गीत सुन्न पाइयो रिता थापा मगर आहा।
अति उत्कृष्ट गीत रहेछ मलाई छोयो मन पर्यो धेरै राम्रो छ ।
आहा कस्तो राम्रो गित सम्पुर्ण टिमलाई शुभकामना
बधाई छ बहिनी सुपर भिडियो 👍❤️💕सफलता को शुभ कामना बहिनी proud to be cultural. Culture आधारित भिडियो
आहा कति मिठो स्वर मा दोहोरी गीत प्रस्तुत गर्नु भएको ओजिलो शब्द मा रिता थापा मगर र कुमार पुन को अभिनय अति नै उत्कृष्ट लाग्यो सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
अति राम्रो!
कुमार पुन रिता थापा मगर को स्वर मिठो गीत को शब्द अति राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई सफलताको शुभकामना
सारै मिठो मौलिक गीत सुन्न आनन्द आयो छोरी र भान्जी को नाच तेही माथी सुनमा सुघन्ध ❤wow
आदरणीय रिता थापा दिदी ❣️🙏❣️ र कुमार दाजुको धेरै पछि मौलिकता झल्कने झाउरे गित सुन्न पाईयो सफलताको शुभकामना ❤
वरा यति राम्रो गितको भ्युजर नै छैनन् त
कला गला अनि तेहि माथी भिडियो ले त झन सुन मा सुगन्ध भरेको छ । अर्को भाग पनि छिट्टै आओस् भन्ने आशामा छौ है हामीहरु , अनि धेरै धेरै बधाई पनि छ है सोह्रघरे साईलि को टिमलाई जय गीत जय सङ्गीत
कति मिठो कति शब्य शब्द हरु यस्ता गीत सुन्दा आनन्द आउछ्।❤❤❤
Rita मेडम नमस्कार 🙏🙏म हजुर कों big fan सारै राम्रो गित र vdo. बनेको छ प्रगति कों सुभकामना 🌹🌹
Dherai dherai ramailo dohori geet pani dherai ramailo manoranjan garaudo rahe xa bhanne kura yo dohori geetle janayo hajur 🥰💯❤️♥️👌👌👍👍
मौलिकता संगितको म पुजारी हुँ ।
यहाँ हरु सबैलाई मेरो नमस्कार 🙏
आहा रिता दिदिको गित धेरै पछि सुन्न पाइयो अति मिठो गित्🙏🙏🙏🙏👌👌👌👌👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Gaun jhalkune now git lai Bandai chha
राम्रो लाग्यो गाठे गित 🙏🙏 7:11
अत्ति उत्कृत छ मैले 15,20 पट्क हेर्दा पनि हेर्न मन लाग्ने
धेरै समय पछि निकै राम्रो मौलिक गित सुन्न पाइयो,सफलता को शुभकामना सम्पुर्ण टिम लाई
सारै राम्रो छ सब्द हरु बधाई छ सबै टीम लाई ❤️❤️
कति मिठो गित रहिछ 😍😘🤩🇳🇵
रिता थापा को स्वर नै मिठो धेरै पछि सुन्न पाईयो बधाई छ सम्पूर्ण टिम लाई
finally soragharey saile song pani heriyo babal man paryo❤️🙏
मौलिक सस्कीतिको धरोहर रिता हुन तपाइका जति गितछ्न सबै मौलिक पारिवारिक बाताबरणमा सुन्न हेर्न मिल्ने छ्न। निरन्तर यस्तै गितहरुको अपेक्षा गर्दछु। जय लोकगित
Jati sune pani suni jai lagyo dd hjurko song ❤❤ ajai ramro geet sunna paiyos agami dinma pani safalta ko derai suvakamana ❤️🙏🙏
राम्रो गित छ रिता दि । रिता दि लगाएत सम्पुर्ण टिमलाई आगामी दिनको लागि सुभ-कामना
नमस्कार रिता दिदी🙏 कुमार दाजु एक दामी मौलिकता झल्काउने लोक दोहोरी गित १००% उत्कृष्ट 🎉❤🎉
राम्रो गीत, बधाई तथा सफलताको शुभकामना, सोह्रघर र सिउँडिबार बीच रहेको वर्षौंदेखिको नाता सम्बन्धलाई यो गीत मार्फत चित्रण गर्नुभएकोमा खुशी लाग्यो!❤️❤️❤️
आहा कती रामरो भाखा हो लोक प्रिय हरु लाई धेरै धेरै मेरो मुरी मुरी झोरले है थापीनी बैहिनी को कती मिठो सोर सभैई लाई सममान छ है मेरो
आदरणीय रिता दिदि कोटि कोटि नमन यो नौलो प्रस्तुति लाई साथै भब्य सफलताको हार्दिक शुभकामना बेक्त गर्दछु 🙏
कति रमाइलो अनि मौलिकता बोकेको गित ।सफलताको शुभकामना ।सबै पक्ष राम्रो छ ।🙏🙏🙏👌👌👌
Good, luck
Wowwww thank you sooo much dear fupu you are given good our culture song ‘soraghare saile’to Soraghare basi❤️❤️❤️❤️❤️
एकदम राम्रो रिता दिदी बधाई छ सबै टिमलाई
अत्येन्तै सदाबाहार सुमुधुर लोक भाका दोय गायक गायिका रिता थापा मगर सिस अत्यन्तै मीठो स्वोर ।
❣️
La badhai xa hai mero kumar pun mama lagayt sampurna tim haru lai 🙏🙏🙏🙏
Dherai ramro lagyo best of luck intair team
❤️❤️❤️❤️
Dherai ramro geet Dii hjr haru sampurna teamlai suvakamana
Sarai ramro magar kalchar Ani geet lovely song
अति राम्रो 💕आगामी दिन हरुमा अझई मीठा अर्गानिक पुराना लोकभाकाहरु हजूर को आवाज मा हेर्न सुन्न पाऊँ हजूर लगायत हजूर को टिम सम्पूर्ण मा उत्तर उत्तर प्रगति को हार्दिक सुभकामना !!! 🙏🙏🙏
💞💞💞
धेरै राम्रो मिठो लाग्यो मौलीक झल्किने गीत। सुभकामना सबै टिमलाई।
Ramro xa song dd👍️, म chahi syam daiko fan ho hoi✅
6
सबैलाइ नचाऊने खालको गित सिर्जना गरेको रहेछ उत्कृष्ट रचनाको लागी बधाई तथा उत्तोरोत्तर प्रगतिको शुभकामना नानीलाई॥
एल्बम पनि अाफ्नै गाउकाे नाममा राखेर कति राम्राे गित रहेछ धेरै राम्राे लाग्याे
अाहा धेरै राम्रो छ गित र भिडियो सबै तिम लाई हार्दिक बधाई छ 🙏🙏
Congratulations all
Ati utkrista dohori 👍❤❤
नमस्कार अग्रज वरिष्ठ गायक गायिका सर्जक श्रठाप्रती अति रमाइलो र मौलिक भेषभुषामा ।धेरै धेरै शुभकामना
dherai pachhi youta ramro geet sunna herana paiyo sampurna team lai badhai shubhakamna
Nice lok song , congratulation and all the best.
अत्यन्तै राम्रो गीत, रीता थापा मगर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ। काठमाडौँ छोडेसी नभेटेको नदेखेको सिता आले लाई भिडियोमा देख्न पाईयो 😂😂👆
अहै सरररर ।मादल को ताल सुन्न ।।।सिउरी बारे साइला आउँछ कि आउदैन माया को जाल बुन्न ।।।💃💃💃
Kasto maja ko geet tehi mathi shyam rana ko dance ramailo lagyo.subha kamana xa
Sarai sechho le dae badhai le hai patako kee 🙏🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो गुडलक दिदी सम्पुर्ण आदरणीय ब्याक्तित्वहरु मा सम्मान छ।
जति सुन्याे उति सुन्न मन लाग्ने अति राम्रो गित
Didi Hjr ko koseli atulaniya xa best of luck finally afnai gauko git sunna payakoma
मिठो गीत आएको रहेछ सफलताको अग्रिम शुभकामना
आपका हर गाना अच्छा लगता हैं मेम। आपसे Bht प्यार है।
Nice & authentic good job sita sis all teams 🎉❤
good song congratulations all team
🙏🙏🙏🙏🙏
आहा अति नै मिठो गीत सफलता को शुभकामना छ
मौलिक गीत कुमार पुन दादा 😍❤️🌹🙏
Super duper xa vedeo sang
वह हजुर वह कति मिथो रमैलो लोक पोब🏔️🎄🍓🌹🇳🇵🙏🥀🐦️ दोहृरी रिता🏞️🎄🍓🌹🇳🇵🙏🥀🕊️ थापा मगर र🎄🍓🌹🏘️🥀🐦️ कुमार पुन मगर🏔️🎄🍓🌹🇳🇵🙏🥀🕊️ धेरै धेरै धन्ने बाद शुभ कामना छ हजुर 🏞️🥀🍓🇳🇵🙏🌹🏅✈️🌹🥀
Dami super hit vedeo
Wah Wah Wah ! Kati ramro ! Dherai majja ! Shyam ko naach ta bhannai parena ! Herda herdai sel roti pani paaki sakechha. Choreography dherai ramro ! Sarjak harulai badhai chha ! Gayek gayika tesma pani Rita Thapako sahabhagita uchcha dekhen ! Sabailai mero badhai chha ! Yesto geet ko video haru sadhain jaso aai raakhos ! Yehi chha mero shubhakamana !
आहा टिपिकल गाउले अर्गानिक यस्तो पो लोक गित्👌👌😘💪