Phoola Ma Bhamara |बद्री र प्रीतिले रमेश बि जीको पोल खोले| Live Dohori BY Various Lok Dohori Artists

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 3,6 тис.

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  3 роки тому +487

    सर्बप्रथम यो आत्मीयता साथ र अथाह अकल्पनीय माया को लागि हर्दिक धन्यवाद हामी हाम्रो भगवान रुपि दर्शक को मन कति पनि दुखी बनाउन चाहादैनौ भुल बश केहि त्रुटि अबश्य भय होलान हामी ले सबै को मीठो कमेन्ट अध्ययन गरेका छौ राजु परियार दाइको अभाव हामी सबैलाइ हो हामिले अनुरोध पनि गरेका हौ उहाँ को ब्यस्तता को बाब्जुत उपस्थित गराउन सकेनौ यधपी उहाका रमाइलो दोहोरी हामी अबश्य हजुर को लागि लिएर आउने छौ जहासम्म अन्य कलाकार हरु को कुरा छ हामिले सिङ्गो केन्द्रिय समिती लाई आमन्त्रण गरे तापनि हरेक आदरणीय कलाकार एबम पदाधिकारी ज्यु हरुको उपयुक्त समय नमिलेर चाहेर नि उहाँ हरु हरु उपस्थित हुन सक्नु भयन हजुर को रोजाइको कलाकार आगामी बसाइ मा सके सम्म सबैलाइ उपस्थित गराउने बाचा गर्छौ हजुर को माया प्रती फेरि पनि हार्दिक धन्यवाद।

  • @alifkhan0712
    @alifkhan0712 3 роки тому +829

    नमस्कार म अलिफ खान आज अग्रज दाइ दिदि हरु माझ यसरि गाउने अवसर जुर्यो प्रतिस्ठान प्रति आभारि छु साथै इ रोधि घर परिवार लाइ धेरै धेरै धन्यबाद ...

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  3 роки тому +8

      thanku alif g

    • @bibasthapa9454
      @bibasthapa9454 3 роки тому +9

      भाइ लाई मेरो पनि सम्मान छ येसरी अग्रज दिदी दाइ हरु सङ्ग बसेर दोहोरी गाउन पायेको मा सो धन्यवाद छ😍😍

    • @niranjankarki8653
      @niranjankarki8653 3 роки тому +3

      Dami cha vhai sadhai yadtai geet suna payments

    • @yahmumongolian1513
      @yahmumongolian1513 3 роки тому +2

      Ramro performance hjurko🙏🙏

    • @bishalshrestha2156
      @bishalshrestha2156 3 роки тому +3

      Ramro xa bhai agadi padnu la yesai gari 👌👌👌❤❣💕💝💞💖💓🧡🌹🌹🌹

  • @shilaaleofficial
    @shilaaleofficial 3 роки тому +343

    नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।

    • @buddhi282
      @buddhi282 3 роки тому +1

      एकदमै मन छुने गीत अनि सबै एक से एक कलाकार

    • @nirantarpaharai1633
      @nirantarpaharai1633 3 роки тому +1

      हजुर big fan

    • @rasmimagar955
      @rasmimagar955 3 роки тому

      Hajur Ale dijju lai yo thapa bainiko namaskar🙏🙏 😍😘😃😄kati choti here here gannai vuliyo 🤔🤔strong group, super song.👌👌

    • @Mylife7772
      @Mylife7772 3 роки тому

      Your amazing voice shila i love you ❤️❤️❤️

    • @dineshrao7689
      @dineshrao7689 3 роки тому +1

      नमन दिदि

  • @pokharalokdohorisangsargro9261
    @pokharalokdohorisangsargro9261 3 роки тому +156

    राजु दाई लाई मिठो सम्झना राजु परिवारको बिग फ्यान को को हुनुहुन्छ💯💪💪💪

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 3 роки тому +1838

    राजु परियार पनि हुनु पर्ने भन्ने ले यता पनि सहमती जनाउ त

  • @tankastha6852
    @tankastha6852 3 роки тому +214

    राजु परियार दाईलाई किन छुटाइएछत? यति धेरै रमाइलो लाग्यो हजुर हरुको दोहोरी गीत धेरैधेरै धन्यवाद

    • @sabitagyawali6432
      @sabitagyawali6432 3 роки тому +9

      Raju daju bina dohori nai khallo va jastho lagxa

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 роки тому +48

    दोहोरिमा स्वरका किङ्ग आदरणीय राजु परियार sir लाइ पनि ल्यायकोभय सुनमा सुघन्ध हुने थियो ❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 роки тому +42

    राजू परियार दाई र पशुपति शर्मा दाई को कमी भयाे सारै रमाइलो छ अझै धेरै रमाइलो हुनेथियो होला सम्पुर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत जय नेपाल जय नेपाल

  • @laxmimaharjan571
    @laxmimaharjan571 3 роки тому +36

    आहा कति रमाइलो भयो आज.... धेरै पछि सबै जनालाई संगै देख्न पाउदा।राजु परियार जि लाई पनि बोलाउनु भएको भय राम्रो हुन्थ्यो

  • @thakurrahadi9986
    @thakurrahadi9986 3 роки тому +22

    राजु दाइ पनि भएको भए अझै सुन मा सुगन्ध हुन्थ्यो जे होस रमाइलो लाग्यो

  • @tankakhanal5627
    @tankakhanal5627 3 роки тому +50

    शिला आले बहिनी - उत्कृष्ट आवाजकि धनी -- मलाई वहाँको गायन सारै राम्रो लाग्छ ।

    • @kdkspr5126
      @kdkspr5126 3 роки тому +1

      Dami man parne gayika

  • @miguellimbu6746
    @miguellimbu6746 3 роки тому +644

    टिकटक मा देखेर हतार हतार यो दोहोरी खोज्दै आउने को को हुनु हुन्छ म मात्रै त होइन होला 😋🤣🤣?

  • @binodvai3446
    @binodvai3446 3 роки тому +10

    जति रमाइलो भयो पनि राजु परियार सरको कमि भयो मिस्यु राजु सर

  • @babubc3375
    @babubc3375 3 роки тому +305

    राजु परियार दाई भाको भये सुन मा सुगन्ध हुनी थियो सबै लाई बधाई छ

  • @deepnramagar7659
    @deepnramagar7659 3 роки тому +22

    रमेश जी को शब्द हरु निकै वजनदार हुन्छ
    उहाको हालसम्म २ टा दोहोरी हेरे
    ईन्द्रेणी मा मनमाया सँग अनि यो
    साह्रै उत्कृष्ट

  • @kharbahadur9778
    @kharbahadur9778 3 роки тому +35

    राजु परिवारलाई नदेखिएको मा धेरै खल्लो भयो कार्यक्रम लोक दोहोरी को गहना हो राजु परिवार

  • @ramsharankhatri9299
    @ramsharankhatri9299 3 роки тому +10

    अाहा कति रमाइलो भयो अाज सारै रमाइलो लागेर अायो सबै कलाकार दाजुभाइ दिदीबहिनी हरुलाई सलुट गर्न चाहान्छु।राजु परियार दाजु पनि अाउँनु भाको भए झनै रमाइलो हुनेथियो🙏🙏🙏🙏🙏😍😍😍

  • @tejupunmagar4407
    @tejupunmagar4407 3 роки тому +114

    लोकदोहोरी का राजा राजु परियार भैदियको भय सुन मा सुगन्ध हुने थियो।

  • @santoshkc8513
    @santoshkc8513 3 роки тому +139

    आज सम्म तीन पटक हेरियो

    • @ashokrasaili2989
      @ashokrasaili2989 3 роки тому +1

      हजुरको live दोहोरी हेर्ने धोको छ कहिले पूरा होला

    • @amitgadal709
      @amitgadal709 3 роки тому +1

      Maila 4choti 😀😀

    • @bikalupreti5011
      @bikalupreti5011 2 роки тому +1

      मैले झन आज सम्म 10 चोटि हेरि सके सर 👍️अब हजुर को live दोहोरी हेर्ने मन cha chitai 🙏

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 3 роки тому +95

    राजु परियार दाइ नहुदा त कति खल्लो भको तर सबैलाई मेरो नमस्ते ❤️❤️❤️👌👌👌

    • @ramesdahal1623
      @ramesdahal1623 3 роки тому +2

      Raju dai

    • @binayagr687
      @binayagr687 3 роки тому +1

      rajuu bina yoo teamm ra look sangit aadurro xa remass bg sar dalite bandaim yatii hela garnu pardaina hjur remass sar u look raja ho rajuu panee look ranii ho

    • @binayagr687
      @binayagr687 3 роки тому +1

      Aliff lai cheenau reamro ho tara raju lai chenauna hai

    • @binayagr687
      @binayagr687 3 роки тому

      Remass sar chij laii jasto nagarnu raju laii

    • @AashishRasaili-wy8yz
      @AashishRasaili-wy8yz 8 місяців тому

      Raju teti nia man parne vaye usko channel ma gayera herana doss yaha kina arulai bejaat garira yiniharu chai kalakaar haina?

  • @tapendradeuba3138
    @tapendradeuba3138 3 роки тому +705

    राजु परियार हुनुपर्ने भन्ने कति जना हुनुहुन्छ 😍😍😍

  • @ayushdmg4449
    @ayushdmg4449 3 роки тому +14

    बद्री दाई को सोर सरै मिठो छ अज यस्तै भाकामा गित सुन्न पावस भन्ने आसाम छु 🙏🙏🙏

  • @baglungofficial7702
    @baglungofficial7702 3 роки тому +77

    राजु परिवार र पशुपति शर्मा भएको भए झन धेरै रमाइलो हुनि थियो भन्नी जति एता 🙏

  • @cbgahamagar924
    @cbgahamagar924 3 роки тому +42

    अति रमाइलो लाग्यो सिङ्गो अग्रज कलाकारको टिम इन्द्रेणीमा पनि देख्न पाए अझै राम्रो हुन्थ्यो तर राजु परियार दाजु छुट्नु भएन

  • @rkleezonbabuthakuri7952
    @rkleezonbabuthakuri7952 3 роки тому +12

    सभ्य सालिन र उत्कृष्ट दोहोरी ।निकै मज्जा आयो।पुराना भनेको पुराना नै हुन।राजु परीयार पनि आएको भए झनै मज्जा आउनि

  • @anupkaleyofficial950
    @anupkaleyofficial950 3 роки тому +107

    सबै जान मन पर्ने देखियो but राजु भको भए कति धमका मचिन्थ्यो wow बधाई छ जान लाई but we miss raju dada !

    • @rojinagurung2286
      @rojinagurung2286 3 роки тому +1

      Ho ta malai pani firstmai testai lageko

    • @baburam5564
      @baburam5564 3 роки тому +1

      Raju ko r pasupati ko kamivayo

  • @Lokrajyoutubechanel
    @Lokrajyoutubechanel 3 роки тому +30

    आहा कति रमाइलो सारै मन छोयो तर यहि गितका वास्तविक गायक राजु परियार दाइ भएको भए झन उत्कृष्ट हुने थियो

  • @kumarniraula9823
    @kumarniraula9823 3 роки тому +38

    अरुले के गरे थाहा छैन मैले चाहिँ तीन पटक सुने । रमेश बी.जी. सरको शब्द चैन नै सबैभन्दा मन पर्छ ।

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 3 роки тому +292

    शिला आलेको शब्द मात्र होइन स्वर पनि अत्यन्तै मिठो अनि अलिफ खानको पनि अत्यन्तै मीठो स्वर

    • @sushantikhadka8484
      @sushantikhadka8484 3 роки тому +1

      Yes 👍

    • @ashmitathapa4580
      @ashmitathapa4580 3 роки тому

      वाउ सबै कलार हरुलाई एकै ठाउमा देख्दा कति खुसि लायाे रमाईलाे पनि

    • @basntathapa330
      @basntathapa330 3 роки тому

      दामि छ दिदी स्वार अनि शब्द

  • @bishwokarmachanel504
    @bishwokarmachanel504 3 роки тому +143

    मलाइ झै सबै लाई राजु परियार को अभाव भएको रहिछ है miss you राजु परियार

    • @rameshmagar5641
      @rameshmagar5641 3 роки тому

      बिष्णु माझी हुन नन्बर यक गायिका नेपाल को

  • @saritachhetri1654
    @saritachhetri1654 3 роки тому +8

    हाम्रो स्याङ्जा का हस्ती हरु धेरै हुनु हुन्छ धेरै खुशी लाग्छ । रमेश राज दाजुको पनि ठुलो फ्यान हो ।

  • @bhawanamagar12
    @bhawanamagar12 3 роки тому +21

    अझै राजु परिवार प्रकाश सबुत पनि भकाे भए धेरै राम्रो हुनेथियो एकदमै रमाइलो दाेहाेरी सबै टिमलाई धन्यवाद 👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @गणेशकार्कीपहाडी

    सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना

    • @hamal3598
      @hamal3598 3 роки тому

      हजुर पनि दाेहाेरी हेरिबक्सिन्छ र ?

  • @sagulamsal2720
    @sagulamsal2720 3 роки тому +9

    Miss u राजु दाई miss उ💓💓love u राजु दाई।किना छुटाउनु भो हाम्रो राजु दाई लाइ

  • @k-sir
    @k-sir 3 роки тому +69

    राजु परियार बिना जतिनै मिठो तरकारी भएनी अलुनो जस्तो लाग्ने तै पनि समय सबैको सापेक्ष नहुन सक्छ सम्झना संगै खुमन अधिकारीलाई पनि

  • @यामुनारोकामगर

    अलिफ खान नयाँ भयनी सबैअग्रश सङ्ग मिलेर हिनेको देख्दा खुशी लायो

    • @nimrajpariyar2329
      @nimrajpariyar2329 3 роки тому

      अलिप नयाँ होइनन् बिगत 12/13 बर्ष देखि नै यो क्षेत्र मा छन बल उनि को नाम सबैले चिनेका हुन

  • @dilbc2686
    @dilbc2686 3 роки тому +53

    राजु परियार भको भए अझ सुन मा सुगन्ध थपे झै हुने थियो।।

  • @aryandahal2103
    @aryandahal2103 3 роки тому +89

    राजु परियार दाइलाइ पनि देख्न पाको भय सुन मा सुगन्ध हुन्थ्यो दाइ अर्को इपिसोड्मा राजु दादा चाहियो है दाइ

  • @AaaBbb-nh8hb
    @AaaBbb-nh8hb 3 роки тому +101

    कति रमाइलो होला जति हेर्दा नी नथाक्ने राजु दाइ को कमि भयो 💘💘💘💘💘

  • @sunilthapa279
    @sunilthapa279 3 роки тому +4

    धेरै उत्कृष्ट, संगित, खुशि लाग्यो मलाई सबैले दाजु राजु परियार लाई सम्मान गर्नु भएको छ ।।।

  • @manrajnathyogi5518
    @manrajnathyogi5518 3 роки тому +182

    राजु परियार जस्तो हस्तिलाइ छुटाउनु हुन्थेन किन यसो भयो सस्था आफै बुझोस राजु त देश को गहना हुन कसैले बिर्सिनु हुदैन।

  • @kapilneupane5712
    @kapilneupane5712 3 роки тому +179

    राजु परिवार दाईको कमि झल्की रह्यो अन्तिम सम्मै पनि😥❤️👌👌

  • @balarampaudel9428
    @balarampaudel9428 3 роки тому +3

    जति हेरे पनि हेरिरहु लाग्ने यो दोहोरी आज सम्म कै उस्कृट छ कति चोटि हेरे सिमा नै छैन

  • @surenprabashi23
    @surenprabashi23 3 роки тому +166

    टिकटकमा
    "को हो त्यो दात मात्रै टल्केको" भन्ने क्लिप सुनेर हतार हतार यता आईपुग्ने जति लाई नमस्कार 👏😄

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 3 роки тому +40

    रमेश बिजिको दोहोरी सुन्दा सारै भारी बोकेका र वास्तविक गीत जस्तो लाग्यो।

  • @bimalaMagar-g5j
    @bimalaMagar-g5j 5 місяців тому +1

    अरु पनि आउनु पर्यो एस्तो दोहोरि

  • @amarkhadka4739
    @amarkhadka4739 3 роки тому +126

    आजको दोहोरी यकदमै सुन जस्तै रमाईलो भयो तर त्यो सुन मा सुगन्ध बनाउने यक मात्र 3 करोड नेपाली का बरिष्ट माहा गायाक राजु परियार नहुदा अल्लि केही कमी भएको महसुस भयो सम्पर्ण लाई मेरो सम्मान छ

  • @baburamkunwor1434
    @baburamkunwor1434 3 роки тому +273

    राजु दाइलाई मिस गर्नी कोको हुनुहुन्छ ?

  • @criston5199
    @criston5199 3 роки тому +3

    हैट रिता जि ले अध्यक्ष लाई कडा दिनु भयो पुरानो माया पिरती काहा यति सजिलै हट्ने रैछ।

  • @puskarbk3735
    @puskarbk3735 3 роки тому +18

    राजु दाइ भयको भय मजा नै बेग्लै हुन्छ धेरै कमि महसुस भयो होला सबै लाई

  • @akashkarki4838
    @akashkarki4838 3 роки тому +102

    यति मिठो दोहोरी निकै खुशी अनि आनन्द आयो आज सबै प्रति संमान छ तर दुख को कुरा राजु परियार किन छुटे त किन देखिएनन् सायद राजु परियार पनि भैदिए अझै झनै सुनमा सुगन्ध पो थपिने थियोे कि

    • @kalpanabasnet4223
      @kalpanabasnet4223 3 роки тому +2

      उहाँ दोहोरी प्रतिष्ठानको पदाधिकारी हुनुहुन्न तेहि भएर!

    • @justramailoentertainment1617
      @justramailoentertainment1617 3 роки тому +3

      @@kalpanabasnet4223 अनि त्यस्तै कुरा गर्नुपर्दा अलिफ खान पदाधिकारी हो त? सानो जिग्यासा!!!!

    • @bhabanikhadka1469
      @bhabanikhadka1469 3 роки тому

      बिचरा सोझा र भलाद्व्मी राजु परियारलाई यस्ता कार्यक्रममा छुटाउने गर्दछ्न फटाहहरुले , तर हामी लोकदोहोरिका पारखी हरुको पहलमा राजुदाइलाइ लोकदोहोरी सम्राट को उपाधी दिलाउन पहल गर्नु पर्छ नत्र दिन्न यी फटाहहरुले ।

  • @saruadhikari4967
    @saruadhikari4967 3 роки тому +12

    रिता थापा र पशुपती शर्मा को दोहोरी हेर्न चाहानुहुने हरु यता हाजिर हुन ल।

  • @sapararana7849
    @sapararana7849 3 роки тому +35

    राजु परीयार,पशुपति शर्मा र देवी धर्तिको कमि देखियो
    जति सुनेपनि अझै सुन्न मन लागि रहन्छ |

  • @kamuztamang618
    @kamuztamang618 3 роки тому +7

    सिला दिज्जु मेरो बेस्ट सार्है राम्रो लाग्यो यो रमाइलो ओमन देखि हेर्न र सुन्न पाउँदा झन गाउँ घर मै छु जस्तो लाग्यो राजु दाइ भएको भए सुन मा सुगन्ध हुने थियो, बधाई को साथमा धन्यवाद enepal team लाई 🙏🙏

  • @kamallamichhane6340
    @kamallamichhane6340 3 роки тому +64

    लाेकदाेहाेरीमा राजु एक्लै अाधा हिस्सा र बाँकी अरु सबै अाधा हुन् जस्ताे लाग्छ ।

  • @दङगालिमन
    @दङगालिमन 3 роки тому +82

    सबै बरिष्ठ मध्ये , पशुपति शर्मा अनि राजु परियार देखिनु भएन अलि खल्लो भयो , रमाइलो लग्यो आज 🙏🙏

  • @sabitalamsal1087
    @sabitalamsal1087 3 роки тому +97

    अब पार्ट 2 पनि आउनुपर्छ भन्ने को को हुनुहुन्छ?????with raju pariyar

  • @sanjaytventertaiment
    @sanjaytventertaiment 3 роки тому +35

    राजु परियार दाइको कमि भयो यहाँ राजु दाइ न भएर अलि खल्लो खल्लो लाग्यो त्यही पनि सबै गुरु हरुलाई सम्मान छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎤🎤🎵🎵

  • @साथीम
    @साथीम 3 роки тому +5

    धेरै रमाइलो भयो र धेरै नै खुसि पनि लाग्यो सबै जना राम्रो कलाकार हरू लाई एकै ठाउमा देख्न पाउँदा अज राजु परियार दाइ पनि हुन पर्नी थियो सुन मा सुगन्ध हुनि थियो👌👌👌🙏🙏🙏👍️👍️👍️👍️

  • @hiramallathakuri486
    @hiramallathakuri486 3 роки тому +16

    लास्तै मज्जा आयो आजको दोहिरी, यो होनि त तरिका दिहोरी गाउने ,सम्पुर्ण मा धेरै धेरै शुभकामना छ ,👌👌👌 तर राजु परियार को चाहिँ कमि नै भको हो भन्नू पर्दा, यो मेरो भनाई मात्र होइन सम्पुर्ण दर्शक को भनाई हो ।। येसमा गुनासो नगर्नु होला ।।।।

  • @sanjaykumartmz6835
    @sanjaykumartmz6835 3 роки тому +4

    साच्चै राजु परियार दाइ भाको भाए धेरै रामैलो हुने थियो ।।।।।😍😍😍
    आगामी पटक राजु सर लागयत अरु दोहोरिमा चालेको गायक पनि ल्याउनु पारेउ हजुर।।।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranju_magar97
    @ranju_magar97 3 роки тому +67

    रिता थापा शिला आले शर्मीला गुरुंग भएर मात्र थोरै हेर्न मन लाग्यो नत्र बंद्री रमेश तपाईहरु सबैले दोहोरी राजु परियार संग सिक्नुपर्दछ र उहालाई सम्मान पनि गर्नुपर्छ।

    • @sabitagyawali6432
      @sabitagyawali6432 3 роки тому +4

      Sai ho

    • @rosanshreesh3827
      @rosanshreesh3827 3 роки тому +4

      हो नि

    • @bbmagar2754
      @bbmagar2754 3 роки тому +2

      त्यसो पनि नहोला

    • @bikashgurung5909
      @bikashgurung5909 3 роки тому +3

      आ आफ्नो ठाउमा ऐक्से एक छन्,तेसरि भन्नू हुदैन राजा।।

    • @deepakbaral837
      @deepakbaral837 3 роки тому +1

      Sahi ho raju pariyar dherai mathi chhan audiences ko najarma

  • @bishnuwithu
    @bishnuwithu 3 роки тому +42

    अत्यन्तै उतकृष्ट। तर missing राजु परियार too

  • @rajghimire6003
    @rajghimire6003 3 роки тому +5

    राजु दाइ भको भए कति अजै रमाइलो हुने थियो

  • @rishirambhattarai6463
    @rishirambhattarai6463 3 роки тому +26

    दोहोरी किङ्ग राजु परियार बिनाको दोहोरी जति नै उत्कृष्ट भए पनि खल्लो हुदो रैछ, राम्रो छ तर मज्जा लागेन !!

  • @dipendrapokharel8776
    @dipendrapokharel8776 3 роки тому +126

    राजु परियार,देवि घर्ती,टीका पुन,पशुपति,रामजी ,वसन्त थापा हुनुभय सुनमा सुगन्ध हुन्थ्यो ।

    • @as33db93
      @as33db93 3 роки тому

      सहि भन्नुभयो

    • @durgadhakalpoudel7458
      @durgadhakalpoudel7458 3 роки тому

      Ramesh daai र C la aale Ddko maatra dohori sunna man xa

    • @purnathapa9863
      @purnathapa9863 3 роки тому

      सबै जना कलाकारलाई ठाउँ नपुगेर होलानि 🤣🤣

  • @laxmanchauhan9021
    @laxmanchauhan9021 3 роки тому +4

    साह्रै रमाईलाे लाग्याे याे गित हेर्दा सुन्दा अझ याे समुहमा राजु परिवार पनि हुन पर्ने अझ रमाईलाे हुने थियाे

  • @basantachetri3193
    @basantachetri3193 3 роки тому +45

    समपुर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा शुभकामना ,।रमाइलो लाग्यो ।पुराना हस्तिहरुलाई एकैठाउमा देख्न पाईयो ।

  • @premdevkota8511
    @premdevkota8511 3 роки тому +17

    यो दोहोरी सार्है राम्रो छ अझ राजु दाइ भाकोभए झनै उत्कृष्ट हुन्थ्योकि।

  • @anushathapa3000
    @anushathapa3000 3 роки тому +2

    सर्बप्रथम त नेपाल रोधीघरलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु हरेक नेपालीहरुको मन मुटुमा बस्न सफल यति मीठो स्वरका धनि दोहोरीका बादशाहाहरुको यति मीठो दोहरी सुन्ने अबसर दिनु भएकोमा ।

  • @bharatthapa4815
    @bharatthapa4815 3 роки тому +24

    सम्पुर्ण कलाकारलाई नमन् गर्दाछु !अब आउदो बिसोड राजु परियार , र रिता थाप मगरको दोहोरी लियर आउनुहोला है (ई नेपाल रोधि घर परिवार)

  • @aryangorkhali8062
    @aryangorkhali8062 3 роки тому +416

    राजु परियार लाई मिस गर्ने म मात्र हो कि भनेको त कमेन्ट गर्ने 95% रहेछन मिस गर्ने 🙏🙏🙏🙏🙏🙏 सम्पुर्ण मा

    • @kiranthapa290
      @kiranthapa290 3 роки тому +10

      राजु परिवार भनेको दोहोरी को किङ भनेर सबै जना को मन्मुटुमा बस्न सफल उहाँ नै नभएको ले कता कता के नपुगेको महसुस भएको छ मलाई

    • @shovaramsoni8395
      @shovaramsoni8395 3 роки тому +4

      🤗🤗🤗

    • @kiss-ihujungxettry1019
      @kiss-ihujungxettry1019 3 роки тому +1

      Raju dai miss you

    • @अनिलकुमारपापिकोरेया-ब4ल
    • @reedamnepal4194
      @reedamnepal4194 3 роки тому +1

      म पनि छु है हजुर राजु परियार ज्यू लाई मिस गर्ने

  • @padam-udgadi4145
    @padam-udgadi4145 3 роки тому +8

    दोहोरिको मजा त कति हो कति दोहोरी भन्दापनि यो टिम हेर्दै मन चंग भयो,एउटा कुरा राजु परियार जि को कमि महसुस भयो ।
    सलाम छ सम्मान छ राष्ट्रका गहना प्रति !

  • @sayushthapa3939
    @sayushthapa3939 3 роки тому +108

    रामजी खाँड, पशुपति शर्मा राजु परियार अनि टीका पुन पनि हुनुपर्ने सुनमा सुगन्ध हुनेथियो ।

  • @dipenanjanlimbu6160
    @dipenanjanlimbu6160 3 роки тому +12

    Priti ale ko kada दोहोरीको तुक्का।
    स्वर सबैभन्दा मीठो सुनिने अलिफ को ।

  • @hurmatikhadka212
    @hurmatikhadka212 3 роки тому +9

    यो कलाकार को टोलीमा सबै भन्दा स्वर सब्दहरु राम्रो अलिफ भाइको कमाल छ अलिफको स्वर मा जादुगर छ

  • @Dil_Magar11
    @Dil_Magar11 3 роки тому +31

    राजु परियार पनि एकपटक यो समुहमा बसेर गित गाएको हेर्न पाम😃

  • @mejanpariyar7521
    @mejanpariyar7521 3 роки тому +15

    राजु परियार दाजु खै मुख माफि हरु गजब छ सङ्खर बिजि ले पनि दाेहारि गाउदाे रहेछ त 😁😍😍😍😍😍

  • @smallthings8511
    @smallthings8511 3 роки тому +6

    रीता थापाको स्वर आज साह्रै मिठो लाग्यो😍

  • @nirajangautam3989
    @nirajangautam3989 3 роки тому +43

    राजु परियार दाइ भएकाे भए झन सुन मा सुगन्ध हुने थियो कि ❣️❣️

    • @rainash5365
      @rainash5365 3 роки тому

      राजु त राजा हो नि तेइ भर बोलाउन नसकेको होला

  • @allsportsentertainment7773
    @allsportsentertainment7773 3 роки тому +54

    भगवान भाजु त टाढा हुनुहुन्छ तर मिठो गित गाउने राजु दादा र लक्ष्मी दिदि अनिवार्य हुनुपर्ने हो ।

  • @remanrumba1402
    @remanrumba1402 3 роки тому +8

    लोक दोहोरी क्षेत्रका 'राजा' आदरणीय दाइ राजु परियारको अभाव देखियो।
    उहाँ हुनु भाको भए यो भन्दा १०० गुणा रमाइलो हुने थियो।
    जय लोक दोहोरी।।
    जय नेपाल ।।।

  • @bishnugrg4854
    @bishnugrg4854 3 роки тому +14

    राजु परिवार दाइ भको भए अझै राम्रो हुन्थ्यो ।।❤️

  • @मायाकोअधुरोसंसार

    2k comment मा राजु परियार सर को नाम नलिएको कुने कमेन्ट देखिन ?

  • @mangalmaharjan1312
    @mangalmaharjan1312 2 роки тому +1

    असाध्यै मिठो लाग्यो पटकपटक हेरें सबै कलाकारहरु मन पर्छ सम्मान गर्छु राजुलाई देख्न सकिन ???!

  • @mr_jp_entertainment
    @mr_jp_entertainment 3 роки тому +42

    नेपाली लोक तथा दोहोरी क्षेत्रको राजा आदणीय दाई राजु परियार लाई छुटाएको मा घोर आपती जनाउने सबै यता हाजीरी हुम्त । अग्रज देखी नया सबै प्रतिभाहरु सित के कसरि दोहोरी गाउनु पर्छ त्यो राजु परियार दाईलाई था छ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 роки тому +89

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार खाहीत हो?

  • @rohitkhadka7369
    @rohitkhadka7369 3 роки тому +6

    आहा ! कति राम्रो दोहोरी ...यस्ता महान् हस्तिहरुलाई एक ठाउमा भेला गराएर अति नै मनोरञ्जन दिनु हुने नेपाल रोधिघरलाई धेरै - धेरै धन्यवाद ।
    र सम्भव भएँ अझै भगवान भण्डारी, लक्ष्मी न्यौपाने, विष्णु खत्री, बिमाकुमारी दुरा, मिलन लामा, एकनारायण भण्डारी, कस्तुप पन्त, राजु परियार आदि पुराना तर अति नै लोकप्रीय कलाकारहरुको एकै ठाउमा भएको जमघट हेर्न पाए हुन्थियो की

  • @dineshshahi9516
    @dineshshahi9516 3 роки тому +89

    हुँदा सदभाब र नहुँदा अभाव खड्किने भनेको राजु परियार दाजु मात्र रहेछ नपत्याए कमेन्ट हेर्दा हुन्छ

  • @rijaltikaram8969
    @rijaltikaram8969 3 роки тому +13

    राजु सर नहुदा अलि मज्जा आएन् ,,,र पनि अहिलेसम्मको दमदार दोहोरी सबै सम्मानित कलाकार हरुलाइ हार्दिक शुभकामना छ ,,,

  • @jagatgharti3639
    @jagatgharti3639 3 роки тому +2

    आज सम्म सत्त्र पटक हेरियो,,,,,, उत्तिकै मजा आयो,,
    thats my personal ..i like it soo much...and love you priti aale.

  • @gakulsunar1521
    @gakulsunar1521 3 роки тому +20

    राजु परियार दाजु लैइ पनि देख्नपाको
    भय झनै राम्रो हुनथो र सर्मिला दिदिलाइ
    पनि पालो देको भय हुनथोकि गाउन अर्को एपिसोत्मा देखनपौ सबै कलाकर लाइ
    धरै राम्रो छ

  • @akashkarki4838
    @akashkarki4838 3 роки тому +12

    अत्यन्तै रमाइलो लाग्यो आज तर राजु परियार न हुँदा कस्तो कस्तो महसुस भयो बद्री दाइ शीत राजु छुटेछन 😭😭😭

  • @birug123
    @birug123 3 роки тому +2

    आजै हो लोकदोहोरी सुरु बाट अन्तिम सम्म हेरेको मैले। बधाई छ म आफै लाई!!

  • @asmitamagar5091
    @asmitamagar5091 3 роки тому +79

    सबै भन्दा राम्रो 😍😍😍😍😍 where is Raju pariyar😑

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  3 роки тому

      Thanku

    • @bhupendrabaduwal8978
      @bhupendrabaduwal8978 3 роки тому

      कति राम्रो दोहोरी हेरिरहु लाग्ने😅👌👌

  • @birbahadur2418
    @birbahadur2418 3 роки тому +24

    धेरै समय पछि चित्तबुझ्दो दोहोरी सुन्ने मौका पाइयो।लेजेन्ड हरुको दोहोरी सुन्नुको मज्जानै बेग्लै।

  • @Sri_Rana
    @Sri_Rana 3 роки тому +5

    पुरानो कलाकारहरुलाई एकसाथ देख्दा खुसी लाग्यो ❣️सभ्यता र अनुसाशको खानी हुनुहुन्छ 🙏

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 3 роки тому +119

    राजु परियार र पशुपति शर्मा भएको भा कति राम्रो हुदो हो

    • @prayashalemagar9501
      @prayashalemagar9501 3 роки тому +3

      Pashupati ta gau tira xa raju ta ktm ma thiya tra raju pariyar ko kami vayo..

    • @khusichetri1459
      @khusichetri1459 3 роки тому

      @@prayashalemagar9501 ali ramro sabda ma vannu na ho hunuxa vanera k xa thiyo ho

    • @20tv19
      @20tv19 3 роки тому +1

      @@prayashalemagar9501 राजु दाइको बिशेष कामले गर्दा सामेल हुन सक्नु भएन !!

    • @dilipthapa1991
      @dilipthapa1991 3 роки тому

      Jeriko ta kurai haraayo

    • @saseekakhadka6649
      @saseekakhadka6649 3 роки тому

      Maile pani khoje ko hai uha harulai

  • @nishapariyar6175
    @nishapariyar6175 3 роки тому +38

    राजु परियार दाजुको मात्र कमि भयो । best of luck enepal times 🙏🙏🙏

    • @santospaudel5764
      @santospaudel5764 3 роки тому

      राजु परिवार को जति वजन भयको कलाकार धेरै आयका छैनन त आखिर किन राजु नै चाइयो

  • @rojeemusicprali
    @rojeemusicprali 2 роки тому +3

    राजु परिवार लाई मिस गर्नी जति यता हाजिर हुम है