Aadhi Rataima: New Panche Baja song by Rupesh Neupane,Sunita Budha Chhetri, Ft: Mukun Bhusal,Divyani
Вставка
- Опубліковано 15 жов 2024
- Rupesh Neupane Presents : AADHI RATAIMA "आधि रातैमा" Official Music Video
#Divyanioli #kabitaneupane #rupeshneupane #mukunbusal #rupeshneupane #sunitabudhachhetri
VOCAL:
RUPESH NEUPANE
SUNITA BUDHA CHHETRI
LYRICS/MUSIC:
RUPESH NEUPANE
THEGO:
SURYA NEUPANE
ARRANGE:
KRISHNA BK
MIX/MASTER:
SHYAMSHWET RASAILI
STUDIO:
PRIZMA RECORDING STUDIO
PRODUCTION HOUSE
ORIGINAL MEDIA PVT.LTD
PUBLICITY DESIGN
TAUWA CREATION
ARTISTS:
MUKUN BHUSAL
DIVYANI OLI
KABITA NEUPANE
SANTOSH THAPA
PRODUCTION MANAGER
AMIT KUMAR CHAND
MUA
SANJU KHATRI
PHOTOGRAPHER
PRAKASH PANDEY
ASST. DIRECTOR:
DIWASH BIKRAM BOHORA
CO-EDIT
ISHWOR BABU
EDIT/COLOR:
BIKASH GYAWALI
CINEMATOGRAPHER:
KARAN CHAISIR
STORY:
RUPESH NEUPANE
DIRECTION:
SAGAR GYAWALI
SPECIAL THANKS:
Madan Ghimire
Surya Neupane
Dhruba Neupane
Dinesh Bhattarai
Manju Bhattarai
Prashant Neupane
Gita Paudel Neupane
Anil Pandey
Hari Pandey
Pawan Simkhada
Aadesh Bhattarai
Babbu Thapa
Amit Khanal
LISTEN TO THE AUDIO HERE:
share.amuse.io...
AUDIO/VIDEO
© RUPESH NEUPANE 2022
303-5245266
NYAUPANERUPESH@GMAIL.COM
All Rights Reserved
----------------------------------
#Divyanioli #kabitaneupane #rupeshneupane #mukunbusal #rupeshneupane #sunitabudhachhetri
|| Subscribe us on UA-cam ||
All the Audio and Video rights of this Music Video is owned by RUPESH NEUPANE, please feel free to contract me at 303-5245266 & email - nyaupanerupesh@gmail.com.
यस च्यानल मा रहेका गीत, संगीत तथा भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding in a website is allowed.
सम्पुर्ण दर्शक श्रोताहरूमा नमस्कार!
मेरा बिगतका गितहरूलाई यहाँहरूले एकदमै माया गरिदिनु भएको छ।आशा छ, यो गितलाई पनि पक्कै माया गरिदिनुहुने छ।गित कस्तो लाग्छ, कृपया कमेन्ट गरिदिनुहोला साथै सबै जनालाई शेयर गरेर हौशला बढाईदिनु होला।धेरै\ धेरै धन्यबाद।
गित एकदम उत्कृष्ट लाग्यो।सफलताको शुभकामना दिन चाहें।एकदम मार्मिक शब्द संयोजन एवं रचना।
र म्युजिक पनि दमदार छ।
Well songs 🎵 all the best teams
@@santoshpandey-wu5oq धेरै\ धेरै धन्यबाद।
@@rishiadhikari1029 धेरै\ धेरै धन्यबाद।
गित धेरै मीठो लायो , हार्दिक बधाइ छ सम्पुर्ण टिम लाई ,थेगो लेख्दिन पाए आभारी हुने थिए सर
लामो समयपछि निकै मिठो बाजा गीत सुन्न पाइयो ।सुभकामना
धेरै\ धेरै धन्यबाद।
कसरि बयान गरु म यो गीत को मइले अहिले सम्म यो गीत दिनको 2/3 पटक हर्छु र पनि मन भरिदैन गएकिको त कुरै नगरौ त्यस् माथि सब्द लेखन क कुरा गरुम येस्तै अरु गीतको आसा छ ❣️❣️❣️❣️ कोहोल्पुर हाल कुवेत देखि अनि आउदै गरेको बडा दसैको सम्पुर्न नेपाली हरुमा मङल्मय सुभकामना 🌻🌻🌻
धेरै\ धेरै धन्यबाद।
राम्रो सृजनालाई रसिलो आँखाले स्वागत सगै बिदाई गर्यो कति छिट्टै सकिएछ शुभकामना सम्पुर्ण टिमलाई 🙏🥰🥰🥰
yes,
धेरै\ धेरै धन्यबाद।
अति राम्रो छ भाइ
धेरै\ धेरै धन्यबाद।
आफुलाइ यस्तो नपरेपनि गित सुन्दा अति मार्मिक लाग्यो ❤ सफलता को सुभकामना
टिकटकमा सारै राम्रो लागेर खोज्दै आएको नि म पनि 🌷❤️❤️🇳🇵🙏गित सारै राम्रो लाग्यो सफलताको अग्रिम शुभकामना सम्पुर्ण युनिटलाइ ❤️
धेरै\ धेरै धन्यबाद।
Aaha kati mitho Sarai ramro xa man paryo
धेरै\ धेरै धन्यबाद।
अति नै सुन्दर शब्दहरु !!
हार्दिक शुभकामना ❤️
धेरै\ धेरै धन्यबाद।
निकै मिठा शब्द्। भित्री मन छुने मौलिक स्वर्। निर्देशनमा एक दुई ठाउँमा दुखिपन नजानिँदो कम बाहेक अरु बहुत राम्रो। सुरुकै कन्सेप्ट मिठो उठयो। " पागल हुन्छु मायाको डाहले, बे को फोटो फेसबुकमा नहाले, भन्देउ जल खान सालको पातैमा " आहा!
धेरै\ धेरै धन्यबाद।
मोडेल दाजु त बुलबुल मुभी को मुकेश हिरो झै लागेयो मलाई त😍😍
Mukesh hoinai mukun daju bulbul kai ho
Hajur ho. धेरै\ धेरै धन्यबाद।
हरेक शब्द निकै मन छुने😨😤😪क्यारि होला म जानि छाडि आफ्नै माया रोइराछ अगाडि 😥😥😥शब्द शब्द मा रुन आउने रैछ❤️❤️❤️🤗सफलताको भब्य शुभकामना
धेरै\ धेरै धन्यबाद।
Ati mitho soong badai xa sampurna timlaai
धेरै\ धेरै धन्यबाद।
धेरै राम्रो छ गीत❤ सफलताको सुभकामना दाई 🙏🏽💐
Aaha bbal geet video 👌👍
धेरै\ धेरै धन्यबाद।
भान्जा रुपेश अत्ति राम्रो भाका अनि उस्तै मिठो लय बधाई छ आगामी दिन हरु मा नि एस्तै,एस्तै संगीत पस्किदै जानू 🙏🙏जय गित ,जय संगीत 🙏🙏
धेरै\ धेरै धन्यबाद।
Ati ramro lageyo prgatiko kamna xa sbai tim lai
धेरै\ धेरै धन्यबाद।
उत्कृष्ट शब्द रचना, समय सान्दर्भिक मन छोयो सफलताको शुभकामना ।।
धेरै\ धेरै धन्यबाद।
Very nice song
टिकटकमा देखियो अनि सिधै यता आए
राम्रो बनेको रहेछ शुभकामना 😘
धेरै\ धेरै धन्यबाद।
टिकटक देखि एता जोडिनुभयको को को हुनुन्छ,स्वागत सङ्गै यो गितका सम्पुर्ण लाई सफलता को कामना!
Ma pani TikTok dekhi
✌️✌️✌️✌️✌️
Me🙏
Mo pani lo❤️❤️🎸🎸
Ma 🙏🙏
कथा बस्तु अनुसारको थेगो अलि सुहाएना सब्द एकदमै मार्मिक छ सुभकामना सम्पूर्ण टिमलाई
धेरै\ धेरै धन्यबाद।
सारै मिठो गित रच्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना रुपेश भाइ बेस्ट अफ लक ल!!!
धेरै\ धेरै धन्यबाद।
आहा अति नै मिठो गित
हार्दिक बधाई तथा*सफलताको शुभकामना सम्पुर्ण टिमलाई
धेरै\ धेरै धन्यबाद।
कति मिठो हो यो गीत मन मुटु फोक्सो कलेजो पाङ्ग्रो सबै छोयो
धेरै\ धेरै धन्यबाद।
आहा धेरै मीठो सब्द मा बनेको यो पन्छे बाजा फेरि पनि अर्को यस्तै मीठो शब्द लिएर आउन मेरो नि अनुरोध छ 🙏🙏🙏🙏🙏🙏
धेरै\ धेरै धन्यबाद।
अाहा सफलता को सुभकामना सम्पूर्ण टिमलाई 😘😘😘❤️❤️❤️
धेरै\ धेरै धन्यबाद।
Haaitt maan xoyo geet le lyrics music rupesh neupena voice kada sunita sis ko big fan 10 choti vanda badi sune sakya chetai bujena crore clubs dhukkaaaaa
धेरै\ धेरै धन्यबाद।
आहा कति राम्रो गीत सुनी रहु झै हुनु 🥲 निकै मार्मिक रहिछ 😭 आफ्नै लागि हो कि भन्नु पर्ने कहा बाट आउँछ यस्तो रच्न दाजी ❣️❣️oww oww बधाई छ सम्पूर्ण टिमलाई 😍😍
Wow so nice songs ❤️
धेरै\ धेरै धन्यबाद।
टिकटकमा देखेर सर्च गरेर युटुबमा डाउनलोड गरेर दिनको२/३पटक सुन्छु अत्यन्तै मिठो शब्द उतिकै भाका राम्रो छ अति नै मन पर्छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏🙏🙏
धेरै\ धेरै धन्यबाद।
same
टिकटकमा सुनेर युटुबमा सर्च गरेर सुन्न मन लाग्यो साच्चिकै सारै मनछोयो यो गितको हरेक शब्दले😭
धेरै\ धेरै धन्यबाद।
very nice song
सारै राम्रो बनेको छ गीत र भिडियो नी ,❣️🙏
धेरै\ धेरै धन्यबाद।
आहा कति मिठो पन्चेबाजा गीत🥰 सारैनै मन पर्यो🥰🙏 TikTok मा देखेर खोज्दै आको म पनि😍 बिशेष त रुपेश न्यौपाने Brother लाई धेरै धेरै बधाई साथै सफलताको शुभकामना.🥰🙏 अनि सम्पूर्ण टिमलाई पनि अग्रिम शुभकामना🙏 जय गीत जय संगीत🎼🥰🙏🙏
धेरै\ धेरै धन्यबाद।
My favorite singer Sunita Buddha chhetri (nice panche Baja song Best of wiss 😍😍😍
धेरै\ धेरै धन्यबाद।
हार्दिक बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई
THANK YOU SO MUCH
अाहा सब्द अनि लय सारै राम्रो छ
tik tok बाट खाेज्दा खाेज्दै अाकाे म ।
धेरै\ धेरै धन्यबाद।
टिक टिकमा 1 टुक्का सुनेर UA-cam आयर खोज्नी जति यता हाजिर हुम्का साथी
राम्रो छ आधी रातैमा New पन्चेबाजा song 💃💃💃🕺🕺🕺🕺सम्पुर्ण टिमलाई सफलता को शुभकामना छिटै करोड कल्बमा पुगेर केक कटेर सम्पुर्ण यो टिमलाई देख्न धोको छ 💝💝💟
धेरै\ धेरै धन्यबाद।
kati mitho sor best off luck
धेरै\ धेरै धन्यबाद।
सार्है मिठो गीत अनि भिडियोको कुरै नगरौ !!!!
धेरै\ धेरै धन्यबाद।
आहा हजुर यो पन्चे बाजा अति राम्रो भाको छ ❤❤❤जति सुनेपनि तेति सुनि राखु भाको छ!!
धेरै\ धेरै धन्यबाद।
आहा कति मिठो गीत पन्चे बाजा को साथमा सफलताको शुभकामना सबै सबै मा फरक सिर्जना को साथमा 👍👍🙏🙏
धेरै\ धेरै धन्यबाद।
Aaha kati mitho geet 😍😘😘🤩
अत्ति निक्काइ मन छोयो यो गाना ले मेरो अल द बेस्ट अल टिम लाई शुभ कामना ❤️❤️❤️❤️❤️❤️
धेरै\ धेरै धन्यबाद।
बूढो त भयो तर जवानी छदै जसो सुनेर आनन्द लिएको छु है सार्है रमाइलो लायो बधाई
धेरै\ धेरै धन्यबाद।
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना !!
धेरै\ धेरै धन्यबाद।
dharai ramro xa badai xa sabai teem lai abo aaudo poni yo vanda ramro hos thank you all teem lai😍😍
धेरै\ धेरै धन्यबाद।
निकै उत्कृष्ट गित स्वर ले दिल छोयो।
धेरै\ धेरै धन्यबाद।
very nice song
निकै मीठो पन्चेबाजा को गीत सुन्न पाइयो बहुचर्चित गायिका सुनिता बुढा को मिठो सुमधुर अर्गानिक आवाज मा।।।त्यस्तै गायक मित्र को पनि मीठो आवाज छ।।।बधाइ छ सम्पुर्ण टिमलाइ।।।
धेरै\ धेरै धन्यबाद।
20 चोती हेरे 20 चोतिनै आशुको धार बगेको बगे भयो कति मार्मिक सब्दा धेरै मन छोयो 😭😭😭😭धेरै धेरै सफल्ताको सुभकामन ल रुपेश ,सुनिता बैनि लागाएत सम्पुर्ण तिमलाई 😚😚😚
धेरै\ धेरै धन्यबाद।
कति मिठाे गित
सुनी रहु जस्ताे
part- 2 ni xettai chaheyo
धेरै\ धेरै धन्यबाद।
भिडियो साथै गित शब्द दामी लाग्यो दुइचोटी सुने धित मरेन सम्पूर्ण टिमलाई सफलताको सुभकामना😘😘😘
धेरै\ धेरै धन्यबाद।
Wow जति सुने पनि सुनिरौ जस्तो लाग्ने
धेरै\ धेरै धन्यबाद।
Best of luck dai
Keep rocking
धेरै\ धेरै धन्यबाद।
बिवाहा को दिनमै त धोका नदिय पनि हुने ।आज सम्म के हेर्नु भयो नभागेर ।भन्न मन लाग्यो यो शीत हेरेर ।यथार्थमा छ भिडियो ।निकै भावुक बनायो ।
नमस्कार म सुर्खेतबाट डिलाराम आचार्य इच्छुक
धेरै\ धेरै धन्यबाद।
Wawoo kati mitho song
Congratulations to all team
धेरै\ धेरै धन्यबाद।
सफलताकाे कामाना अति मिठाे सब्द
धेरै\ धेरै धन्यबाद।
अत्यन्तै मन छोयो गीतले
धेरै\ धेरै धन्यबाद।
धेरै राम्रो छ सफता को शुभकामन
धेरै\ धेरै धन्यबाद।
कति मिठो गित रच्नु भाको के हार्दिक धन्यबाद यो मार्मिक गित को लागि भाई❤️❤️❤️❤️❤️❤️❤️❤️
धेरै\ धेरै धन्यबाद।
राम्रो बनेको छ गीत , शब्द अनि भ्युजियल सबै ।
शुभकामना
धेरै\ धेरै धन्यबाद।
सार्है मन छोयो यो गित ले सबै तिम लाई सुभकामना
धेरै\ धेरै धन्यबाद।
Sarai mitho song heartouching.....Best wishes...
धेरै\ धेरै धन्यबाद।
आहा कति राम्रो गित बनाउनु भयछ होल टिम लाई बधाइ जति सुन्यो उति मज्जा आउनी आँसु आउनि
धेरै\ धेरै धन्यबाद।
Jati sune pani dhit mardaina yo geet male female voice nai yeti mitho xa jhan geet ko ta k kura ❤❤❤❤❤❤
धेरै\ धेरै धन्यबाद।
धेरै राम्रो लाग्यो
Thank you so much
गित को सुरुको शब्द टिक टक मा सुनेर आको हुम है यता ।।।साह्रै मजाको लाग्यो ❤️💖 हार्दिक सुभ कामना ❤️
धेरै\ धेरै धन्यबाद।
Jate sune pani sunirakhum jasto lagne geet wow 🥰🥰🥰
धेरै\ धेरै धन्यबाद।
मैले देखेको सबै भन्दा राम्रो गीत मध्ये एक❤️❤️❤️
धेरै\ धेरै धन्यबाद।
sarai ramro 💘💘💘
धेरै\ धेरै धन्यबाद।
सुन्दा सिरिङ्ग भयो ज्यान
धेरै\ धेरै धन्यबाद।
Congratulations santosh dada n all team ❤❣️😍
धेरै\ धेरै धन्यबाद।
आहा! कति मर्मस्पर्शी पन्चेबाजा गित/नृत्य प्रस्तुति अनि मौलिक शब्द स्वर। सफलताको शुभकामना; आगामी दिनहरुमा अझ धेरै श्रृजना हेर्न पाइयोस।।
धेरै\ धेरै धन्यबाद।
KSA बाट सुन्दै छु यो पन्चे बाजा लोक दोहोरी गित सारै मन परो हजुर फेरि फेरि आउदा दिनमा यस्तै मन छुने गित निकाल्नु होला हजुरको सम्पुर्ण टिमलाई आत्म देखि नै धेरै धेरै धन्यवाद दिन चाहान्छु 🙏🙏🙏🙏
धेरै\ धेरै धन्यबाद।
आहा गित क्या मिठो हो भन्छु सफलताको शुभकामना सबैलाई
धेरै\ धेरै धन्यबाद।
Wow amazing song 🎧 good luck 👍
धेरै\ धेरै धन्यबाद।
खै कसरी बयान गरौ कुनै शब्द नै भेटिन सफलता को मुरि मुरि सुभकामना सम्पुर्ण टिम लाई
धेरै\ धेरै धन्यबाद।
best of luck geet mitho xa hai
धेरै\ धेरै धन्यबाद।
टिकटक बाट आएको है राजा 😍😍😍😍 दामि छ गित ❤️💕
धेरै\ धेरै धन्यबाद।
नमस्कार म गायिका सुनिता बुढा छेत्री "आधी रातै मा" बोल को नयाँ पन्चेबाजा को गित कस्तो लायो प्रतिक्रिया दिनुस है ।
हजूरको स्वरको big fan👍👍🥰
हजुर को स्वर को यति मिठो लाग्छ कि खै के भनु सब्द छैन म सङ्ग
हजुरका सबै गित उत्कृष्ट छन।सफलताकाे कामना सुनिता जि।
so sweet melody beautiful heart touching song
Dherai ramro lageyo sis I'm Big fan ho hajur ko ,😘😘🙏🙏
Aha Kati mitho geet congratulations all teams
धेरै\ धेरै धन्यबाद।
heart touching lok dhori geet congratulation and best wishes for whole team
धेरै\ धेरै धन्यबाद।
Wow super song best of luck all team
धेरै\ धेरै धन्यबाद।
आहा सब्द संगीत 🙏🏼 निकै राम्रो भिडियो सफलताको अग्रिम सुभ कामना सम्पूर्ण टिमलाई 💬💬❣️❣️
धेरै\ धेरै धन्यबाद।
Aahaa sabda dammii xa daii
धेरै\ धेरै धन्यबाद।
Best of luck dai
धेरै\ धेरै धन्यबाद।
टिकटकमा सुनेर खोज्दै अाएको राम्रो लाग्यो😍
धेरै\ धेरै धन्यबाद।
Sarai ramro chaa geet . Congt to all of you.
धेरै\ धेरै धन्यबाद।
Basanht pudel 1
आहा निकै मीठो बनेको छ टिमलाई आभार व्यक्त ।
हे भगवान् खोज्दा खोज्दा बल्ल भेट्टायँ
दश चोटि सुन्दा नि मन अघायन यो गित लेख्ने गाउने सबै सबैलाइ कोटि कोटि नमन 🙏🏿🙏🏿🙏🏿
धेरै\ धेरै धन्यबाद।
अहिले को सुपर हिट पन्चे बाज धेरै राम्रो लाग्यो so beautiful song♥️♥️
धेरै\ धेरै धन्यबाद।
टीकटक मा सुनेर खोज्दै आको म कति मिठो गित आहा ……
धेरै\ धेरै धन्यबाद।
मन मा ऐक नजर मा अर्को हुदा को पीडा कति हुन्छ मैलेनि भोगेकि छु सारै राम्रो गित मनै छुयो
सफलता को शुभकामना
Nice panchebaja song love it.congratulations rupesh bro and all entire team##
धेरै\ धेरै धन्यबाद।
मनै छुने लय,शब्द जति सुने पनि तिर अति मन परेयाे बधाई छ रुपेश दाजुलाई हजुरकाे स्वार त झन् कति सुरिलाे भावुक बनायाे प्रत्यक शब्दले।कराेड कलब मा पुगाेस्
धेरै\ धेरै धन्यबाद।
beautiful song 😍😍😘😘
धेरै\ धेरै धन्यबाद।
अतिनै मार्मिक मन मुटु छिए को छ यस गीतले 👍❤️
धेरै\ धेरै धन्यबाद।
Yo geet khojna yatita vautarina balla vetaya 😍😍😍😍😍😍🙏🙏🙏🙏🙏😢😢☹️😔😔
धेरै\ धेरै धन्यबाद।
Ma pani testai k
@@rajkumarbc4349 धेरै\ धेरै धन्यबाद।
Voice pani mitho geet ko ta k bayan garnu na nisabda xu dami dami super lovely song
Thank you so much
खोजी खोजी हेर्न र सुन्न मन लाग्छ यो गीत दिनको एकचोटि हेरेकै छु लगभग तीन महिना देखि
धेरै\ धेरै धन्यबाद।
😢😢
जानी बेला एक चोटि छुनलाई
मन छ् सानू झम्टेर रुनलाई
वौउ शब्द लेखक लाई बिशेश धन्यबाद
धेरै\ धेरै धन्यबाद।
म त सुनेको सुनी रोको रोइ भए😔
धेरै\ धेरै धन्यबाद।