भूपू माया /New Panche Baja Song 2078/2021 Bhu.Pu.Maya By Diplov Khati /Sandhya BC/Mamata Tamang
Вставка
- Опубліковано 12 вер 2024
- Watch New Nepali Lok Dohori Song Only on Digital Star UA-cam Channel.
© & P- Digital Star Pvt.Ltd.-2019
भूपू माया New Panche Baja Song 2077/2020 Bhu.Pu.Maya By Diplov Khati /Sandhya BC/Mamata Tamang
♪ Audio Credits ♪
Digital Star Pokhara Presents : New Lok Dohori Song 2076/2020
Song Name : भुपू माया (Bhupu Maya)
Vocal :Diplov Khati/Sandhya BC/ Mamata Tamang
Chorous Vocal : Ashok Basyal
Lyrics :Rishi Sapkota /Padam Nepali
Music : Diplov Khati
Music Arranger :Purna Samyog
Recordist :Samir Ramdam
Recording Studio :Digital Star
Mixing : Murchunga Studio Ktm
🎬Video Credits🎬
Director : Basanta Regmi
Cinematographer :Shiva Raja Bhurtel
Drone : Anil karki
Editor :Subash Amgain
Model :Bijaya khanal /Anjali Gurung
Post Production : Digital Star Pokhara
#Diplov_Khati #New_Panche_Baja
✔ Audio/video : Digital Star Pvt. Ltd. +9779856045903
✔ Subscribe us UA-cam : Digital Star Pokhara
E-mail : digitalstarpokhara@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य
Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
tiktok बाट आएको म मात्र होइन होलानी ?हजिर गरम त?
म पनि 🙏
Ma pani hai tiktok bata aako
म पनि tiktok बाट आएको तर यति राम्रो गित को धेरै अन्याय भयो
Ma
Ma. Pani tiktok bata
दुख पाइछेउ रे
मेरी भूपू मायाले दुख पाइछेउ रे
घरबार बिग्रेर माइत आइछेउ रे...यो गित कतिको जिबन कथासँग मेल खायो लु हाजिर हुम्त✋
म संग😭😭
मेरि भुपु मायाले दुख पाईछेउरे घरबार बिग्रेर माईत आइछेउरे सारै मिठो गित र भाइ को स्वर
दामी गित sahare गरम है
म पनि आए आहा खुब मन पर्यो बधाई छ सबै सबैमा😘😘😘😘😘😚
मलाई त यो गित सारै मन पार्यो यस्तो कसैको जीवन मा वास्तविक नहोस् 😥😥❣️
मेरि फूपू मायालु दुखा पाइछौ रे घर बार बिग्रेर माइता आइछौ रे अतिराम्रो सब्दा मेरोता मुटुनाइ घोचो मैले पनि कसैला गुमायको भयर होला सयत
मुरी मुरी धन्देबाद सबै टिम लाइ🎤💜
अति राम्रो छ पन्छे बाजा गित
Tiktok ma suner aako ma sarai mitho song nice best of luck👏
Rajan dai khatra hit
Yo khatra hit
Sabai hit
केटाको स्वर सारै मन पर्यो
Rajan dai khatra hit ho
एति मिठो गित ऐले सम्म सुनएकै थियन।।
धेरै गीत सुने तर अहिलेसम्मकै मन छुने शब्द आहा मेरि भुपु मायाले दुख पाइछौ रे आफै मा गहकिलो शब्द माया र सम्झना कहिल्यै मेटिदैन अर्काको भएन दुख देख्न नस्कनु त्यो नै चोखो माया😘😍😘❤️❣️❤️❤️
Hami hit
Rajan sar hit ho😁😁😁😁😁
आज टिक टक मा देखेर युटुब मा खोजेको लगातार 10 चोटि सुने सार्है राम्रो गित 🙏🙏🙏
Maile ni
ma pani
thanku
Sarae mitho lagyo
Tiktok ma sunerw aako
Hit ho hami
sabie jana lia herera hamro geet lie maya grdenu hola ra shear like ra comment garna navulnu hola hai
@@mamatakanxu6253 Dammi Xa Geet
Dami xa vai geet
la dammi xa hoi
dami x hai
Yo Hit Ho
आवाज़ मा पुरुसको निकाई राम्रो महिला प्रति खासई भएन
दामी छ है गीत 🤷♀️🤷♀️🤷♀️💘💝💞
Rajan hit ho
Rajan bhanja hit ho
आहा शुभकामना राजा राम्रो छ
Tiktok bata aayako ho yo geet sunna ma sacchikai man xoyo 👌👌♥️
Bhupu Maya nikai man 6uni hola Ex Maya vayeka haru lai ramro lagyo keep it up congrats 👏👏#MamataTamang
मज्जा आयो ❣️❣️
Tiktok ma सुनेर आएको म मात्रै होकि कसो २/३ पटक सुनिसके 💃💃💃💃💃
Maro ta 30 patak vo hjr
संगीतको धुन पनि किन मनै बिझाउने हुन्छ होला कठै😢😢😢😢
लौ राम्रो छ नेपाली पञ्चे बाजा गीत धेरै रमाइलो
लाग्यो
हुन त नया नै पुरानो अनि चकेको कलाकार भन्ने हो पुरानै भएर आएको कलाकार त को आएका हुन र तर यति मिठो सिर्जना ले न्यायिक पुर्ण चहि पाएन है केटि मित्र को स्वर ले गर्दा नया अति मिठो सिर्जना मरेछ 😭😭
Oh ho sarai man choyo yo git le..kati ramro sabda sangit
Wowwwwww
मेरो सानु कहीँ ले आउने हो मेरो जीबन मा यती माया दिन्थे के था नेष्ठू री लाइ 😘
नमस्ते म यो गित को गायक संगितकार दिप्लभ खाती मैले गरेका हरेक सिर्जनाहरु लाई यहाँ हरुले माया गर्दिनु भएको छ।मेरो आश अपेक्षा भरोसा लाई कहिले पनि यहाँहरुले टुट्न दिनु भएको छैन र यहाँ हरु को माया अपेक्षा राख्दै( भुपु माया ) पस्केका छौं माया गरिदिनु होला धन्यवाद 🙏😍...
भाइको स्वर अनि संगीत अती राम्रो छ
मामाको फ्यान हो भान्जा राम्रो छ सबैले धेरै share गरिदिनु होला 💕💕
Dherai Ramro xa sir
Hamilai ni offal aauxa holai
हजुरकाे स्वार काे ठुलाे फ्यान हाे मन छुने लय,शब्द अनि स्वार त कुरा नगरम बबाल छ
टिक टक मा सुनेर आयेको येता गित सारै राम्रो लाग्यो❤️ भाइ को सोर सारै मीठो छ्❤️❤️
Attantai ramro geet xa
tiktok मा सुनेर youtube मा खोज्न आको अती मिठो गीत रहेछ बिहान एक फेर सुनेर मात्र उठछु मेरि भुपु माया ले दुख पाएकी छेउ रे बधाई तथा धेरै धेरै सुभ कामना आउदो दिन मा पनि यस्तै सुन पाइयोस्
Tq so much keep supporting ❣️
सफलताको सुभकामना सबै टिम लाई
Nikai marmik xa xa git
जे होस आजभोलिका छेडिक मायाजाल मा परि बिबाह गर्ने हरुलाइ बड गजब छ
Rmarai lagyo
Wow bijaya vai wow
Mero ta heart touching vayo yo songs
मेरो लागि बनेको जस्तो लाग्छ मलाई 😭😭 just a wow song☺️☺️☺️
हामी सबै हित हो सबैले share गर्नु होला साथ दिनुहोला ❣️❣️
यो गीत tiktok मा सुनेर आको यो गीत हेर्ने लत बसेर दिनमा तीन चार पटक हेर्ने गर्छु ❤️❤️
आफन्त अनि सप्पै साथी हुनुहुदो रहिछ राम्रो छ प्रगती गर्दै जानू सके सम्म पृठभुमिमा आफ्नै गाउबेसी लाई समेट्नी कोसिस गर्दा अझै राम्रो हुन्छ होला धन्यवाद
सम्पूर्ण टिमलाइ सुभकामना
dhri ramroxa la daji 👌👌👌👌💔💔💔💓❤️💘💕💕💖💝💝💝💝💞💞❣️❣️❣️💌💌💌mero daji ko yo song hit hunu paxa
म पनि टिकटोक मा सुनेर युब्टुब मा सुने मलाई पनि मन मस्तिष्कमा पुरानो याद झल्कायो ।
Mamata miss ramro xa hjr ko song 🥰🥰🥰
la badhai xa mero bijaya vai lai 😍😍😍😍
❤️❤️❤️Aaha katimitho songe
Sarai ramro panche Baja...song..Badhai x
मेरो एकदमै मिलनसार साथी सुरेन्द्र भुसाल जोडिएको र एकदमै मिठो स्वर का धनी दिप्लभ खाती जि ,सन्ध्या बि सि र ममता तामाङ ले गाउनु भएको पन्चेबाजा गित एकदमै राम्रो छ । गित ले सफलता सिखर चुमोस । ।गित छिटोइ करोड कल्ब मा पुगोस ।💔💔💔💔💔 सफलता को सुभकामना।💔💔💔💔💔
Yeo geet hit ho
तिकटक मा देखेर युटुब तिर खोज्दै आएको धेरै राम्रो लाग्यो यो गीत आज सब्बै सुन्न पाइयो धित मरुन्जेल
गित त धेरै मन पर्यो मलाई तर view धेरै न गयेको किन होला?टिकटक देखि आको म मात्रै हो कि अरुनी हुनुन्छ?💔💔
गित भाका सब्द सोर दामि छ तर विडियो मा के हि कमि भय झै लाग्छ सायत तेसैले होला भिउज मा कमि
चलेको midiya को कमि।।
टिपिकल पञ्चेबाजा राम्रो छ सफलताकाे शुभकामना
Wow wow
विगतलाई सम्झेर बादलको भाव हैन्
भविष्यलाई हेरेर सहयोगको गर्नु पर्छ
भुपुमायालाई ।
बधाई छ सबै टिम लाई धेरै राम्रो छ 💝💝
hamro yo geet lie dharie vanda dharie maya gardenu hola hai
Baini auta kura vanxu la sapai thick xa tera video MA mis x
Ahile bhahixau kaa jam ra k garam..
Pahile bhandaa maaninau be garam.
Dhukha paixaure.....mitho geet xa....yo chyanl pani subscribe gardinu holaa yastai mithaa mithaa bhakaa haru liyar aaunexau....
♥️♥️
टिकटक बाट बाटो पत्ता लगाएर एसो आएर हेर्दा निकै राम्रो लाग्यो। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 8:31
Safalta ko subha kamana sabai janalai❤️❤️
अहिले मात्रै टिकटकमा भेटेर यता आउने मा म मात्रै हो कि??
शुभकामना !!
🎁 🌺🌾🌾🌺
धेरै राम्रो आवाज ममता तिम्रो
Hit git
मैलेपनि आज टिक्टक मा देखेर सर्छ गरे अनि हेरे यति राम्रो गित पनि भाइरल नभाको है जति सुन्दा उति आन्न्दपो आउने यो गित
धेरै राम्रो छ सफलता को कामाना
Wow nice dada and god bless you 😍😍😍😍😍😍
Wow diplov kati dada i am so proud of you
लौ गित सारै राम्रो छ सबै टिमलाई सफलताको कामना छ है त।
यो video ले मेरो मनमा touch गर्यो कति हेरे भननि कुरा त सायद गनेर बस्न सक्दिन होला सारै मार्मिक गित छ
कता कता पुरानो याद दीलायो यो गीतले सम्पुर्ण टिम लाई धेरै बधाई तथा शुभकामना
टिकटक मा देखेर आको है म 😍😍😍
आहा गीत यस्तो हुनु पर्छ
Tiktok बाट यता आको...?
Tiktok le garda
yo git khojera sune sarai mitho lagyo
दिप्लप जि सम्पर्कमा आम
कि....
best of luck diplov vai❣️❣️
Mero daji ko voice nahi ramro good ramro xa
साह्रै राम्रो ❣️❣️❣️
धेरै राम्रो छ गित सपुर्ण टिमलाइ बधाई प्रगतिको कामना तर अलि नमिलेको हो कि भुपु माया भने पछि भेट हुदा तेसरी टासिएर भन्दा अलि फरक बसेको भए ! मेरो बिचार है
ल बधाई अनि सफल्ताको शुभकामना छ सम्पुर्ण टिम लाई असाधै मन प्रयो मलाई त भुपु माया ले दुखपाईछेउरे😍😍😍😍😍
गित चाहिँ धेरै राम्रो छ म टिकटक बाट आको
सायद तिम्लै देखिनौ सानी!
मन जलेर उडेको खरानी!
निकै मार्मिक गित
Sarai ramro layo yo get pachadi ko dine haru yad ayo har kasai ko jiban ma mail khani get👍👍👍👍❤️❤️❤️❤️
धेरै राम्रो बनेको छ गित सफलता सुभकामना दिपल्ब भाइ
टिकटक बाट यता गित खाेज्न अाए है म चाहिँ
आहा तितकमा देखेर यो गित सुन्ने मौका पाइयो
अत्यन्तै मार्मिक गित्त छ बधाई छ अल टिम्लाई जेहोस्स मामा गाऊमा भएको सुटिङ्ग धेरै राम्रो छ 💕💕💕
aaha kasto mitho jiban ma ghati rhane kura haru ma amitiyko geet