Ghampaniko Chata•Kaliyugko Radha Krishna• Shanti Shree Pariyar • Rayan Bashyal • Sanchita • Nimika
Вставка
- Опубліковано 7 лют 2025
- Presenting new Nepali song Kaliyugko Radha Krishna by Rayan Bashyal & Shanti Shree Pariyar penned By Surya Kumar Pariyar, composed by Rayan Bashyal, featuring Rayan Bashyal, Sanchita Bolakhe & Nimika Thapa only on Rayan Bashyal Official's official UA-cam channel.
|| Kaliyugko Radha Krishna - gham_Paniko_chata ||
#shantishreepariyar
#rayanbashyal
#sanchitabolakhe
#nepalisong
#newlivedohori
#ghampanikochata
#newsong
#kaliyugkoradhakrishna
#nimikathapa
#ahajura
#newnepalilokgeet #lok_geet #viralvideo
#newlokdohori #ehhajura #radhakrishna
#radha_krishna #kaliyugko_radha_krishna #gham_paniko_chata #ghampanikochhata #gham_paniko_xata #radhakrishnasong
Rayan Bashyal Official Presents:- Kaliyugko Radha Krishna • New Nepali Song
---------------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Kaliyugko Radha Krishna
♬ Vocal:-
Shanti Shree Pariyar @ShantiShreePariyar
Rayan Bashyal
♬ Lyrics:-
Surya Kumar Pariyar
♬ Music:-
Rayan Bashyal
♬ Music Arrange:-
Bishwas Nepal
♬ Recording:-
Govinda anek
Kamal thapa magar
♬ Mixing:-
Shyam Shweet Rasaily
♬ Group Vocal:-
Aayush Kc
Aasha Kc
Ranjita Bishwokarma
Milan Bishwokarma
♬ Voice Over:-
Aasha Kc
ID
♬ Audio | Video:-
Rayan Bashyal Official
9746270756
---------------------------------------------
🎬️ Video Credits:-
🎬️ Story/Director:-
Rayan Bashyal
🎬️ Choreographer:-
Sanjay Bishwokarma
🎬️ Cast:-
Rayan Bashyal
Sanchita Bolakhe
Nimika Thapa
🎬️ Cinematographer:-
Dev Dorje Lama @dorjeofficial
🎬️ Drone:-
Tarjan Limbu
🎬️ Edit/Color/GFX:-
Sujan Koirala @SujanKoirala
🎬️ Mua:-
Sweta Magar
🎬️ Post Production:-
Art Cine Studio
9851204373
🎬️ Special Thanks:-
यम कुमारी होटल(नया वस्ती लाप्रक)
बार्पाक इन होटल (बार्पाक )
अकिल गुरुङ्ग
सपना गुरुङ्ग
एलिना घले
विशेष धन्यावाद
आलाप स्टुडियो
दुर्गा विरही
आशा केसि
मनोज बयालकोटी
अनिल बस्याल
इउरेस गुरुङ्ग
दिलिप घले
देव दोर्जे लामा
टार्जन गुरुङ्ग
मधु माया बस्याल
दुर्गा बस्याल
जङ्ग वहादुर गुरुङ्ग
रन्जिता विश्वकर्मा
आयुस केसि
मिलन विश्वकर्मा
कमल थापा मगर
यम कुमारी घले
लाप्राक नया वस्ती वासी सम्पुर्ण
बार्पाक वासी
©Rayan Bashyal Official, 2024
---------------------------------------------
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Rayan Bashyal Official. Embedding to a website is allowed.
नमस्कार सम्पुर्णमा म यसै गितको सर्जक गायक मोडल तथा डाइरेक्टर रायन बस्याल हाम्रो टिमले सके जति मेहनत गरेर केही फरक गर्ने कोसिस गरेका छौ कस्तो लाग्छ पूरा भिडियो हेरेर प्रतिकृया दिनुस है 🙏
अझै सफलताको कामना दाजु🎉🎉🎉❤❤❤❤हरेक परिस्थितिलाई समेटेर आफ्नै शैलीबाट यति मिठो प्रस्तुति दिनु भएको छ।एउटा छुट्टै पहिचान बनाउनु भएको छ साङ्गितिक क्षेत्रमा यस्तै प्रयास निरन्तर गर्दै जानु सफलताको शिखर चुम्ने धेरै सम्भावना छ।सस्कार, सस्कृतिलाइ समेटिएको यो छुट्टै छ,बयान गरिराख्न पनि शब्दमा अलि कम नै होला ,सारै उतकृष्ट नित्य,हाउभाउ अनि आवज यति जादुमय छ❤❤❤❤❤❤❤एउटा सानो बिरुवादेखि पलाएर फुलाउने,फलाउने हिम्मत राख्नुपर्ने कुरा मैले हजुरको मेहनत ,त्याग र संघर्षबाट सिक्ने अबसर पाको छु🙏🙏🙏🙏सम्पुर्ण टिम लगायत रायन दादालाइ नमन अनि भरपुर सफलताको शुभकामना आउदा दिनहरुमा यो भन्दा अझै नयाँ नयाँ साङ्गितिक यात्रामा देख्न पाउ,आशिर्वाद 🙏🙏💝💝💝❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@@Upperttybhumeekyathank you so much hjr
Congratulations 🎈🍾 vai
Sarjak re feri Surya Kumar dai KO nam kina na haleeko
Ww🎉
मनै छुने गित कसरी बयान गरुम र खै आज बाट म हजर को ठुलेो फ्यान भए यस्तै मिठा मिठा गित सुन्न पाम सधै ❤❤ शुभकामना छ❤🎉🎉
😊😊
हाम्रो मौलिकता सस्कृतिक सङ्गै धर्म विभेद समाज को लागि यस्तै संगीत मर्फत यो मुलुक लाई सन्देश सङ्गै निकै सुमधुर आवाज का साथ मन देखी भाबुक का साथ धेरै पटक सुने विषेश धन्यवाद यस् संगीत का सब्द लय का सर्जक ज्यु लाई❤❤❤🙏🙏🙏🙏
आहा सबैले माया गरिदिनुबोस हस बधाई छ रायान जी
What a brilliant choreography by Sanjaya Biswokarma you have a extra talented....Many congratulations for entire team Good job nice melody & Nice lyrics as well....
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
अति उत्कृष्ट शब्द, स्वर कलाकार ज्यूूहरूको कला, हाम्रो निमिका नानीको त फ्यान नै भए म🙏❤️❤️ आफ्नो उत्कृष्ट कला प्रर्दशन गर्दै जानू धेरै धेरै शुभकामना नानु🙏🙏❤❤❤❤❤❤❤❤❤
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
❤❤❤❤
यो गीतको प्रत्येक शब्दमा मन भुलेको छ मनले आनन्द पाएको छ अति उत्कृष्ट शब्दहरू उत्कृष्ट कलाले भरिपूर्ण भएको यो राधाकृष्णको गीत एकपटक हैन पटक पटक सुनिरहन मन लाग्यो सम्पूर्ण टिमलाई मेरो तर्फबाट शुभकामना 🫡👏🙏🤗
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
❤❤
Nice song everything is good 👍
भाइ का सिर्जना अति नै उत्कृष्ट र चेतनशील छन् सफलता को शुभकामना रियन भाइ ,रियन भाइ को सबै टिम लाई शुभकामना ।🎉❤
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
गीत एकदम मनपर्यो मलाई मैले धेरैपटक दोहोराएर सुने रयन बस्यालको स्वर अत्याधिक मिठो लाग्यो तर शान्तिश्री परिवारले खासै मनैदेखि गीत गाए जस्तो लागेन। यो मलाई लागेको कुरा हो। रायन भुषालजीलाई उत्तरउत्तर प्रगतिको शुभकामना।
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
Keta ko vanda tw 10 guna ketiko voice mitho❤❤❤
Wow , धेरै पछि नौलो छुट्टै प्रकृतिको गित सुन्न पाइयो।
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
आहा मेरो भाइ, अब करोडौं क्लब को शुभकामना । trening 1 मा आउनु पर्छ।
धन्यवाद दाइ हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
सार्है सुमधुर आवाज अनि ऊत्कृष्ट गीत र भिडियो, हार्दिक शुभकामना टीमलाई ॥
Nice song सधैं नया नया song हरु सुन्न पाइराखु पर्गतिमुलक शुभकामना यो गीतका सम्पूर्ण टीम लाए
Aaha mitho geet ramailo video sure 1 crore views
गीत मार्फत समाज सुधार सन्देश दिएका रायन बस्याल पछिल्लो समय निकै राम्रो राम्रो गीतहरू youtube मा पस्क्याइरहेका छन् गीत सुनेर धेरै नै राम्रो लाग्यो कतिपयको जोडीहरू मनभरी माया हुँदा पनि जातको कारणले धर्मको कारणले धनी र गरिबको कारणले एक हुन सक्दैन यस्ता कुर्ती कुस्कार मा अल्झिरहेका छौ अब त हामी शिक्षित भइसक्यो फेरि त्यही मान्छे मान्छेमा गरिने कुसंस्कारमा नअल्झियो ।
rayan bashyal स्वोर धेरै राम्रो छ र धेरै पछि राम्रो गीत हेर्न र सुन्न पाईयो सफल्ता को धेरै धेरै शुभकामन सम्पुर्न hole team lai
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
आहा कति मिठो गित ❤ बधाई छ सान्ती सिस लगाएत सम्पुर्ण तिम लाई !❤❤🎉🎉
आज भर्खरै गाडीमा सुनेर फेरि खोज्दै आको म ।
स्वार : 9/10 केटा केटि दुबै को
सब्द : 8/10
लय : 9.5/10
म्युजिक :9/10
कथा मिठै छ । प्रस्तुति अझै राम्रो बनाउन सक्ने ठाउ छ ।
यथार्थ प्रतिक्रिया ।रिसानी माफ ।
यो गीतको टुक्का टिकटकबाट सुनेर हाजिर हुने को को हुनुहुन्छ यता हाजिर हुनु त।मलाई त गजब लाग्याे गित❤
✋✋✋
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
❤❤❤❤❤❤ हाँ कति मिठो गीत 😘❤️❤️
Ma ni
Ma Pani ho❤
यति मीठो गित सबै दर्सक सामु ल्याएर आउनु भएको मा सर्ब प्रथम रयन बस्याल सर र सान्ती दि लाई लाखौ लाख शुभ कामना 🙏🙏🥇⚽️🏛️जति मिठो गित अझै त्यो भन्दा मिठो टुक्का आहा मनै देखि सम्मान्🙏🙏🙏🤦♂️
आहा कति राम्रो है? गीत पनि राम्रो अभिनयमा नि राम्रो अति मनपरो मलाई।
समाज को अन्धविश्वास लाई परिवर्तन गरि उज्यालोमा ल्यौन मद्दत गर्ने संगीत रहेछ । यो मेहेनत को लागि धन्यवाद साथै बधाई छ। हजुर हरु को सम्पुर्ण मेहेनती समुहलाई 💖💖💖💖🙏🙏🙏🙏🙏
सारै मिठो गित अगिल्लो गित मा इनि नाच्दा सबै को लागि गरेका थियौ अहिले हाइ हाइ हुने पालो आयो
Dherai ramro xa hai maile ni mazzale Sundai xuu ❤❤
एकदम मिठो गित सुर्य भाई र रायन भाईको टिमलाई बधाई छ ।
Aaha very very nice new sang 🙏🙏❤️❤️
साच्चिकै सार्है मीठो गित स्वर शब्द लय सुन्दर भिडियो❤
उत्कृष्ट गाना बधाई छ यस्तै संकेतहरू निकाल्दै गर्नुहोला
sarhai mitho geet.
male/female dubaiko vocal ekdamm best shabda ani tyai mathi laya jhanai best!! 9.5 out of 10!!!
गित निकै राम्रो छ।
Aha Kati rmailo ramro sin Ra git yo sin dekhera tw mero bigat po jhalkiyo ni hjur
आहा ❤बधाई तथा शुभकामना ❤❤एकदमै राम्रो शब्द संगीत स्वर ❤❤❤
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
Ramro x song sampurna teemlai congratulations aru pani yestai गीत xitto sunna ra herna paam
जति हेरे पनि धितनै नमर्ने।आहा सारै मन पर्यो मलाइ त।
Yo song ta 2024 ko no 1 lgyo favourite list ma paryo kati dami song wowwo woww❤❤❤
शान्तीश्रीको आवाज तेसैमा सुन्दर शब्द सिर्जना ❤❤❤
वाव सारै मिठो रहेछ गीत सधै यस्तै गीत हरु पस्किदै जानू होला धन्याबाद!
विशेष गरि यो गीतको लय,स्वर र शब्द अनि भिडियो धेरै राम्रो लाग्यो,सफलताको शुभकामना ❤❤
wow so nice song🎉🎉🎉🎉 सफलता को शुभकामना 🎉🎉❤❤
Super super super ❤ मलाई केही भन्नु छैन यो भन्दा उत्कृष्ट सायदै कुनै होला
Dharai ramro xa geet waiting for next part
आहा ❤❤ क्या मिठो गीत "कलियुगको राधा कृष्ण" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
Ek dam metho song ❤❤❤ derai derai maya sampurna teem lai sarai ramro marmik geet prastut garnu vako ma
राम्रो छ गित बधाई तथा सफलताको शुभकामना ❤❤❤
साह्रै राम्रो शब्दहरू को छनोट भएको गित राम्रो लाग्यो
Dhariy patak hare saka tar piane kiyla bor lage no mali❤❤❤❤so sweet ❤❤❤ video git ❤❤
My favorite rayan Daju biggest fan ❤️🙏😍
रायनको गज्जबको स्वर रहेछ, शान्तिश्रीको त हुने नै भयो। गीतका सबै पक्षहरु उत्कृष्ट छन्। रायनको गायन शिखरमा पुगोस् !
Osmm❤❤ SonG xa hjr ☺️👍 🎉
वाह !❤❤❤❤ जति बयान गरेनी कमै हुन्छ यो गित लाई !
Eakdamai ramro geet dinko 10 patak subda pani suni rahan man lagxa
निकै नै उत्कृष्ट ❤❤❤
शव्द सुर्य कुमार परिवार अनि संगीत रायान बस्याल त्यस्तै गायिका शान्तिश्री परियार अनि मोडल संचिता बोलाखे लुईटेल अनि गित बबाल सुपर डुपर हिट हुँदैन त!! वाउ गित संगीत भनेको यस्तो हुनुपर्छ एकदम मौलिक अर्गानिक ।❤❤❤❤❤
आहा! अति उत्कृष्ट रचना❤❤
5:18 अगाडी आको बाख्रो is casual😁😁
Any Music And video is best
हैट टिक टक नभएको भए त यति राम्रो गित सुन्न बात छुट्ने रहेछ गाठे❤🤩
Ma pani ❤❤❤
Sarai ramro aabaj yo samadhur geet ..
कति मिठा शब्द ❤ अनि सुन्दर प्रस्तुति , धेरै बधाई
धेरै मिठो राम्रो छ धेरै धेरै सफलताको शुभकामना सबैलाई 💕💖💖💖🌹🌹🌹👍️👍️👍️👍️💜💜❣️❣️❤️
सारै रामो् गीत शुभ कामना
Kasto ramro geet banako k yallllll moh dinko 20 choti vanda badi sunxuuuu
Moh kuwait 🇰🇼 bata
आहा कति राम्रो गित हजुर कलाकार टिम लाइ धन्यबाद यति मिठो गित सार्बजनिक गर्नु भएको मा आउँदा दिन हरुमा अँज धेरै प्रगति गर्दै जानु सुभकामना हाल साउदि अरेबिया देखि हेर्दै हजुर हरुको भिडियो❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
ATI mitho creation ❤
Wow🥰भव्य सफलताको शुभकामना team लाई ❤️🎉
धन्यवाद हजुर मीठो प्रतिकृयाको लागि सबैलाई सेयर गर्नुस है 🙏😊
❤❤❤❤❤
आहा कति राम्रो पर्स्तुती!!गोरखा जिल्ला बार्पाक लार्पाक यो रमणीय दृश्य सङै गित सङित मा मोहित भयर पर्स्तुत गर्नु भयोका सम्पुर्ण टिमला आगमी दिनमा नि राम्रो काम को सफल्ताको सुभकामना छ।नेपाली गित सङितलाई सबैले माया गरुम अनि हाम्रो पहिचान जोगाउ जय गित सङित जय नेपाल्🇳🇵🇳🇵
धेरै राम्रो छ समय सान्दर्भिक गित❤
Absolutely beautiful song and video
सारइ। राम्रो गित❤❤❤❤
आहा श्रीजना भनेको यस्तोपो हुनुपर्छ सर्जक प्रती हार्दिक नमन
Awesome nice song Jay radhe radhe Krishna ❤🙏🙏
ध!रै राम्रो छ सबै जनलाइ धेरै धेरै बधाइ छ?
हेरेको हेरे भए म त कति मिठो गीत मन नै छोयो मलाई मात्र होइन सबै नेपाली दाजु भाई दिदी बहिनी आमा बाबा हरुलाई नी मन परेको होला यो गीत भिडियो❤❤❤❤❤
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊
Best acting big fan Rayan sir congratulations balal x salute x hjrko mehanat prati ajhai pragti garadai januhola wish you all the best 🎉🎉🎉❤❤
धेरै राम्रो छ गीत सुनिरहम् जस्तो❤
Ramroo xa bhai
सारै मिठो गीत सामाजिक गीत सबैको गीत शुभकामना सम्पूर्ण युनिट लाइ
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌👌❤️❤️❤️❤️❤️❤️
गोरखाको लापराकमा लापरकमा सेटिङ गरिएको यो गीति नाटक अत्यन्त राम्रो लाग्यो।।
शब्द लय र स्वर एकदमै राम्रो लाग्यो
आहा बधाई तथा सुभकामना सम्पूर्ण टिमलाइ साह्रै मिठो गित अनि अझै भन्नू पर्दा त झन त्यस भित्र रहेका हरेक शब्द अतिनै राम्रो छ फेरि पनि सम्पूर्ण टिमलाइ अग्रिम सुभकामना❤❤🎉❤❤
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
Wow nice song from Népal ❤️❤️
Dami
Sarai ramro ❤
उत्कृष्ट लय शब्द आवाज गीत सबै राम्रो छ यसबर्षको huge huge huge fan nicest song of the year ❤❤❤❤❤❤
शान्ती श्रीको स्वर अति मीठो तर यो गीत मा मेल भ्वाइस अझ मिठो
राम्रो छ ल
सारै राम्रो
सारै मिठो गीत उच्च सम्मान छ सबैलाई
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
Kati ramro geet
आहा कति राम्रो गित अनि भिदियो समाज लाइ संतुलन राख्ने खालको सन्देश झन्लाउने 😮🙏
एकदमै राम्रो छ अनि सस्कृति झल्कने खालको छ राम्रो लाग्यो।❤
उत्कृष्ट सिर्जना शुभकामना।🇳🇵
सान्ती श्री को आवाज लाई कस्लाई मनपर्छ हाजिर हुम हे मित्र हरु ❤❤
अति उत्तम 🎉🎉🎉 badhaii xa hjr ❤
धन्यवाद हजुर🙏 सबैलाई गर्दिनुस है 😊
Aaha kati mitho ramro song dheraii man paryo ❤️🩹
ल ल सुभकामना छ अजै प्रगति उन्नति गर्दै जानू ल दाई❤❤❤❤❤
Kati ramro geet voice ramro sabda ramro all everything nice good मोडल ramro video big fn rayan bashyal sir you are great मोडेल ❤❤❤🎉🎉🎉
Wow wow❤❤❤
Nice 👍
Yo manxi le yati ramro ramro geet khaa bata janiko malai ni sakiuna paro k
आहा मीठो प्रतिकृयाको लागि आभारी छु सबै सेयर गर्दिनुस है 🙏😊