Junko Chadani जूनको चाँदनी - Asmita Dallakoti • Shakti Kumar Godar • New Panchebaja Song 2080 • 2023

Поділитися
Вставка
  • Опубліковано 11 тра 2023
  • Presenting new Nepali song Junko Chadani by Asmita Dallakoti & Shakti Kumar Godar penned by Arjun Subedi & composed by Surya Khadka only on Asmita Dallakoti's official UA-cam channel.
    Asmita Dallakoti Presents:- New Nepali Panchebaja Song 2080
    || Junko Chadani जूनको चाँदनी ||
    #asmitadallakoti
    #shaktikumargodar
    #newpanchebaja
    #arjunsubedi
    #suryakhadka
    #nepalisong
    #newsong
    ----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Asmita Dallakoti
    Shakti Kumar Godar
    ♬ Lyrics:-
    Arjun Subedi
    ♬ Music:-
    Surya Khadka
    ‪@SuryaKhadkaOfficial‬
    ♬ Music Arranger:-
    Krishna KC
    ♬ Recordist:-
    Bimal Chhinal
    ♬ Mixing:-
    HBN Kismat
    ‪@HBNKismatOfficial‬
    ♬ Studio:-
    1DB HD
    ♬ Audio | Video:-
    Asmita Dallakoti Official
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Cinematographer:-
    Durga Poudel
    Binod Magar
    🎬️ Editor:-
    Prabin Bhatta
    BP Films, Nepal
    🎬️ MUA:-
    Sarita Magar
    © Asmita Dallakoti, 2023
    ---------------------------------------------
    Stream & download my songs on:-
    Spotify:- spoti.fi/3px7O1R
    Apple Music:- apple.co/3VUnk3S
    Deezer:- bit.ly/3o2r8TY
    Amazon Music:- amzn.to/3O3LU0k
    Tidal:- bit.ly/3pDBUjZ
    Soundcloud:- bit.ly/3Mi7GMu
    Social Links:-
    UA-cam:- tinyurl.com/AsmitaDallakotiYT
    Facebook:- / asmitadcofficial
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Asmita Dallakoti. Embedding to a website is allowed.
  • Розваги

КОМЕНТАРІ • 1,8 тис.

  • @shaktikumargodar389
    @shaktikumargodar389 Рік тому +468

    सम्पुर्णमा नमस्कार ❤️🙏
    हजुरहरुकै मायाको कारणले नै हिजोको दिन देखि आजको दिन सम्म नेपालमै रहेर संघर्ष गरिरहेको छु। हजुरहरुले नै बनाइदिनुभएको विभिन्न परिचय मध्यको एउटा परिचय गायक पनि हो। जिन्दगीलाइ पुर्ण बनाउने क्रममा जोडिने अर्को सम्बन्ध बिवाहा(श्रीमती) पनि हो भन्ने बुझेर बैशाख २० गते बाट अस्मिता डल्लाकोटी र म बिवाह बन्धनमा बाधिएका छौ। आशा छ हजुरहरु सबैबाट अझै पनि हामीलाइ आशिर्वाद मिल्नेछ। बिवाह र हाम्रो आधिकारिक सम्बन्धलाई जुनिभर स्मरण रहोस् भन्ने चाहनाले आफ्नै बिवाहमा छायांकन गरेर पन्चेबाजाको गित #जुनको_चादनी बजारमा लिएर आएका छौ। हजुरहरुको १/१ Share र comment नै हाम्रो लागि आशीर्वाद हुनेछ। ❤️🙏

    • @jeebabt3859
      @jeebabt3859 Рік тому +9

      दाम्पत्य जिबनको शुभकामना शक्ति बाबू ❤️अस्मि नानी । यो जोडी मुना मदन को जस्तै इतिहासले चिन्ने जोडी बनोस । अब को पुस्ताले अस्मि शक्ति को जस्तै जोडी भन्नेछन हाम्रो आशीर्वाद र शुभकामना छ । दुबै जना सस्कारी हुनुहुन्छ उदाहरनिय बन्नुहोला । अस्मि❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ शक्ति युग जोडी बनोस ।

    • @Dynamic840
      @Dynamic840 Рік тому +9

      वास्तवमा तपाइँलाई मैले चिनेको थिइन अस्मिता संगको बिवाह संगै तपाइँको परिचय जोडिएर आएपछि तपाइँको प्रोफाइल हेरें तपाइँको बिगत हेरें साधारण जीवन शैली ,मुस्कान नै अनुहारको चमक भएको, दोहोरी ,गायन क्षेत्रमा पनि राम्रै सक्रिय भएको देखें।तर अस्मिताको अगाडी तपाईं केही होईन ।अस्मितालाई धेरै पहिला देखि नै चिनेको हुं म ।उनको धेरै बयान गरिन।३२ लक्षण मध्य कम्तीमा ३१ लक्षण छन् अस्मितामा ।
      उनले चाहेको भए तपाईं भन्दा राम्रै वर पाउने थिइन् तरपनी साधारण जिन्दगी जिउन तपाइँ संग विवाह गरिन् । यो जोडी सधै खुशी ,सुखी रहोस् शुभकामना ।
      गित राम्रै छ ।

    • @bastolashanti601
      @bastolashanti601 Рік тому +2

      So sweet song & Happy married life lovely couple stay happy always 💑❤

    • @simashahi3984
      @simashahi3984 Рік тому +1

      दाम्पत्य जीवन को शुभकामना छ हजुर हरु लाइ। sangitk chhetra ma hjur haru ko Jodi udaraniya Jodi hos sadhai vari ramro geet video hern pau live dohari ni xittai Hernw paiyosh shaas couple ko 👩‍❤️‍💋‍👨🎵👌🙏❤️❤️❤️

    • @rekha1117
      @rekha1117 Рік тому +2

      हजुरहरु को संगै अन्तर्वार्ता हेर्ने ठुलो धोको छ। कसरी जोडिनु भयो हजुरहरु का संघर्ष का कुरा यावत कुरा सङ्गै सुन्न मन थियो सकिन्छ भने चाडै हेर्न र सुन्न पाइयोस् धन्यवाद !! 🙏🙏 अनि जुनको चादनी skip नगरी 5 पटक सम्म हेर्दा पनि अझै हेर्न मन लाग्छ धेरै राम्रो छ।

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Рік тому +1240

    अर्जुन सुवेदीको शब्द, सुर्य खडकाको लयमा हामी दुई (शक्ति कुमार गोदार,अस्मिता डल्लाकोटी) स्वरमा हाम्रो आफ्नै बिहेमा छायाँकन गरेर `जुनको चाँदनी´गीत बजारमा ल्याएका छौँ। कृपया पूरा भिडियो हेरेर प्रतिक्रिया दिनुहोला है ❤🙏

    • @nirmaladahal2470
      @nirmaladahal2470 Рік тому +8

      #Shash❤💜❤

    • @sushilchettri
      @sushilchettri Рік тому +10

      वैवाहिक जीवनको धेरैधेरै शुभकामना हजुरहरुलाई 😍😍😍😍😍 गीत एकदमै राम्रो छ सफलताको शुभकामना💝💝💝💝💝💝💝

    • @Newvlog-m3g
      @Newvlog-m3g Рік тому +4

      वैवाहिक जीवन को अग्ररिम सुभकामाना 🎉❤❤❤

    • @tarathapaofficial
      @tarathapaofficial Рік тому +4

      बदाइ छ सानि

    • @sumangurung2502
      @sumangurung2502 Рік тому +1

      Dherae ramro x yasarinae Suni rakhna pam

  • @mirabishwokarma4254
    @mirabishwokarma4254 Рік тому +39

    आहा आफ्नै गित अनि आफ्नै बिहेको भिडियो❤ दाम्पत्य जीवनको शुभकामना सहित उच्च सफलताको कामना ❤❤❤❤ Asmita DC❤Sakti kumar godar

    • @DebbahadurRayamajhi
      @DebbahadurRayamajhi Рік тому

      अस्मिता बैनि शक्ति जि लाई बैबाहिक जीवन सुखमय रहोश गित सारै माार्मिक र भिडियो सुहाउँदो छ।🍇🍇

  • @PrakashParajuli
    @PrakashParajuli Рік тому +16

    हार्दिक बधाइ बैनि ज्वाइ लाइ , बैबाहिक जिबन सुखमय रहोस , 🎉 गीत ले सफलता पावस🙏

  • @paruoli599
    @paruoli599 Рік тому +17

    गित भन्दा पनि गितको प्रतेक सब्द मन पर्छे मलाई त दिनमा ५ पटक हेर्छु धेरै धेरै बधाई छ दुबै जनालाई अनी सफल दाम्पत्यको सुभकामना 🎉❤

  • @bishaldevkota6079
    @bishaldevkota6079 Рік тому +85

    प्रतीक्षामा थिएँ निकै राम्रो लाग्यो😇😍अनि वैवाहिक जिन्दगीको हार्दिक शुभकामना व्यक्त गर्छु।🙏❤️🌹

  • @punamshrestha4063
    @punamshrestha4063 Рік тому +157

    अस्मिता बैनी र शक्ति गोदार भाइलाइ नयाँ जिबनको शुभकामना ।
    नयाँ जीवन सङ्गै यो गितलाई नि सबैले माया गरिदिनुहोला।
    love itsong

    • @gauravsunar8395
      @gauravsunar8395 Рік тому +1

      ho ta ni asmita Dd baubahik jiban ko suva kamana Dd hjr lai

    • @Rasikgamer123
      @Rasikgamer123 Рік тому

      यथार्थ छोरीको जिन्दगी झल्किएको congratulations beautiful couple ❤️😊

    • @kopilaparewar9102
      @kopilaparewar9102 Рік тому

      धेरै राम्रो छ भिडिओ सबैले मन परायर माया गर्दियोस दाम्पत्ते जिबन को सुभकामना पनि सदै हासि खुसि देख्न पाइयोस

    • @basantapoudel1564
      @basantapoudel1564 Рік тому

      ​@@kopilaparewar9102Basanht poudel 🤵👰

    • @mrs_angle5250
      @mrs_angle5250 Рік тому +1

      :छेेन नि कसरि छुटाउनु नि यति राम्ररी मान्छे ले गायकाे गित पाे हाे त हजुर🥰🥰

  • @basudhapyakurel9120
    @basudhapyakurel9120 Рік тому +7

    धेरै राम्रो छ गित👏🏻👏🏻सफलताको शुभकामना भाई बहिनीलाई🤗🤗❤️❤️

  • @nirmalmagar7258
    @nirmalmagar7258 Рік тому +11

    आहा सार्है राम्रो गित अस्मिता र शक्ति भाइको स्वर शब्द मार्मिक जति हेरे पनि सुने पनि सुनी राख्न मन लाग्ने सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤

  • @sangitashrestha950
    @sangitashrestha950 Рік тому +17

    आहा आहा सँसार कै सबैभन्दा प्याराे ❤️मलाई एकदमै मनपर्ने जाेडी ❤️👌बीहान उठेदेखी बेलुका न नीदाउनजेल सम्म युटुभ र टीकटकमा भीडीयाे हेरेर बस्ने म मात्रै हाेकीअरु पनि हुनुहुन्छ हाेला🙏❤️ हजुरहरुकाे जाेडी सधैं हासी खुशी अनि सुखी रहनु है❤️👌🙏

  • @rabinamayalurairabinamayal8420

    अति राम्रो गित 😘😘🌹🌹👌👌 साथै हार्दिक बधाई अस्मिता बैनी र शक्ति भाई लाई 😘😘

  • @indiraadhikarigautam9850
    @indiraadhikarigautam9850 Рік тому +7

    सारै राम्रो लाग्यो ❤😊बैवाहिक जिवनको शुभकामना दुबैलाई🎉❤❤💐💐😊

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 Рік тому +6

    धेरै धेरै बधाई दुबै लाई नयाँ जिबनको आशिर्वाद।❤❤❤❤

  • @durgabhandari3253
    @durgabhandari3253 Рік тому +4

    Darai ramro xa bayan garyarai sadya xaena bro n sis❤❤❤

  • @mssudha
    @mssudha Рік тому +15

    शकर र जेरीको जस्तो न होस सफलता को शुभकामना दुबै लाई 🎉🎊

    • @sushilathapa3660
      @sushilathapa3660 Рік тому

      धेरै शुभकामन विहेमा नबाेलाऐने ❤❤🎉🎉❤💐💐💐🌹

  • @premshrestha3472
    @premshrestha3472 Рік тому +5

    वास्तविक रियल सबै कुरा हरु अर्गानिक खै कुन वाक्य ले भनु सबै टिम लाई अनि नव दाम्पत्य जीवन को सुखमय सफलता को शुभकामना ।

  • @suryaadhikari1381
    @suryaadhikari1381 Рік тому +10

    वैबाहिक जिवन र साङ्गितिक सफलताको शुभकामना ❤❤🎉🎉

  • @kanchann12345
    @kanchann12345 Рік тому +8

    बैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना सुन्दर जोडिलाई।

  • @rupabhandari7504
    @rupabhandari7504 Рік тому +5

    बेैबाबिक जीवन लखैालाख सुभकामना दोहोरीको रानी अस्मिता भाई सक्ति लाई सधैभरी यसरी हासिखुसिहुनु लाखौं लाख सुभकामना ।।

  • @ushagiri3939
    @ushagiri3939 Рік тому +2

    Saraii rammroo❤❤

  • @nabinjee9047
    @nabinjee9047 Рік тому +2

    मन परेको मान्छेको विहे हुँदा मन यसै नरमाइलो हुने 😊 वैवाहिक जीवनको शुभकामना साथै सफल दाम्पत्य जीवनको कामना! ❤

  • @keshabthapa2037
    @keshabthapa2037 Рік тому +30

    अस्मिता डिसि र शक्ति कुमार गाेदार लाई बैबाहिक सफलताकाे शुभकामना साथै याे यथार्थ गितकाे सफलताकाे शुभकामना।।।।

  • @rasmitakhadka7973
    @rasmitakhadka7973 Рік тому +5

    हजुरको दाम्पत्य जीवन सुखमय बनोस् अनि भिडियो धेरै राम्रो छ ❤️ प्रगतिको कामना ❤ beautiful couple ❤️

  • @lalitabaunesharma6558
    @lalitabaunesharma6558 Рік тому +2

    Wow nice song ❤❤❤ hjr haru lai dharai dharai suvakamana x congratulations

  • @harithapa2962
    @harithapa2962 Рік тому +4

    आहा कति मिठो गित बैबाहिक जिबनको शुभकामना मुसि अनि सक्ति

  • @kamalagyawali9643
    @kamalagyawali9643 Рік тому +4

    दाम्पत्य जीवनको शुभकामना @sakti Kumar godar❤asmita dallakoti लाई साथै नयाँ गित साह्रै राम्रो छ अग्रीम शुभकामना छ सफलताले शिखर चुमोस ❤️❤️❤️👌👌👌

  • @kamalachanda9119
    @kamalachanda9119 Рік тому +7

    आहा धेरै राम्रो रहेछ। बधाई छ बैबाहिक जिबनको शुभकामना।

  • @yogimeghnath7241
    @yogimeghnath7241 Рік тому +1

    Wom dami🎉

  • @indusharma3927
    @indusharma3927 Рік тому +5

    Congratulations both of you super songs best of luck all team members 🙏👏

  • @M.Y317
    @M.Y317 Рік тому +4

    आहाँ वैवाहिक जिवनको शुभकामना यो सुन्दर जोडीलाई कति राम्रो गित के अझै सफलताको शुभकामना ।

  • @BinodSharma-db4ie
    @BinodSharma-db4ie Рік тому +4

    Asmita dd ra sakti dd lai badai xa afnai sor ma geet aya ko ma best of luck🎉🎉🎉❤❤

  • @ismitatiwari-gp2ph
    @ismitatiwari-gp2ph Рік тому +3

    Woww kati mitho geet ❤❤sabi lai suvakamana

  • @Gaming78692
    @Gaming78692 Рік тому +2

    naya geet ra naya jiwan ko dherai dherai badhai shakti godar vai and Asmita dallakoti baini sadhai khusi hunu sadhai yestai ramailo garnu dhanyabad . congratulations happy meride life Best off luck

  • @pramilasapkota8868
    @pramilasapkota8868 Рік тому +7

    मज्जा आयो 🥰🥰 वैवहिक जिबनको शुभकामना दुबै जनालाई👏🤗🤗

  • @binagiri9254
    @binagiri9254 Рік тому +4

    यो भिडियो मा अरु सबै राम्रो छ त्यो भान्दा नि आझ राम्रो अरु को बिवाहा खुट्टा छुदा रुमाल्ले छोको देखेको थिए तर यो भिडियो मा शक्ति दाइले हात ले छुनु भको छ कति राम्रो❤😊best wish both off you🎉❤😊

  • @ramaghimire8757
    @ramaghimire8757 Рік тому +4

    बैबाहिक जिबकाे शुभकामना छ अस्मिता बहिनी शक्ति भाइलाई कति राम्रो छ गित पनि

  • @devishrestha103
    @devishrestha103 Рік тому +1

    Dhari ramro xa❤❤❤❤❤

  • @grpun5363
    @grpun5363 Рік тому +4

    यथार्थ रहित उत्कृष्ट गित निकै मन पर्यो खुसि लाग्यो शुभम पल को शुभकामना दुबै जना श्री मा।

  • @pahalpun7852
    @pahalpun7852 Рік тому +3

    waw dami❤❤❤❤

  • @user-op5dh9ud4v
    @user-op5dh9ud4v Рік тому +1

    Dhari ramro xa❤❤❤❤

  • @gomabista9819
    @gomabista9819 Рік тому +3

    नयाँ दाम्पत्य जिवनको हार्दिक मंगलमय शुभकामना छ गायिका अस्मिता बहिनीलाई ❤️❤️❤️❤️❤️

  • @shubhikshyanepal9238
    @shubhikshyanepal9238 Рік тому +6

    वैवाहिक जीवनको शुभकामना नव जोडीलाई ❤❤गीत धेरै राम्रो छ । सफलताको शुभकामना ❤❤

  • @rupatiwari9247
    @rupatiwari9247 Рік тому +11

    कति मिठो गित👌❤️सफलताको शुभकामना दुबैजना लाई🙏🌹

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 Рік тому +1

    आहा!❤

  • @devighimire8065
    @devighimire8065 Рік тому +7

    बैवाहिक जिवनकाे शुभकामना सथै सफलताको शुभकामना 💐💐💐

  • @prakashbailkoti601
    @prakashbailkoti601 Рік тому +4

    Damixa song entar team lai thanks

  • @mayasubedipoudel5367
    @mayasubedipoudel5367 Рік тому +5

    दाम्पत्य जिबन साथै नयाँ गित को लागी बधाई अनि शुभकामना भाइ बैनी लाई ❤️❤️❤️❤️👌👌👌👌

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z Рік тому +3

    यक्दमै राम्रो गित आफ्नै बिहेको छायांकन गर्नु भएको रहेछ सफल जिबनको कामना

  • @asmitagorkhali1222
    @asmitagorkhali1222 Рік тому +2

    बधाई छ मिति ज्यु अनि सधै हासि खुसि रनु हाेल 👌👌👌👌🙏 गित सन्गाइ जीवन साथि पाउनु भयकाे छ धेरै शुभकामना 🎉🎉🎉🎉❤

  • @namratasapkota7930
    @namratasapkota7930 Рік тому +3

    Ma yo song ko dheri partichya ma thaya aila herna pauda dheri khusi lagko xa❤❤❤❤❤

  • @dipeshtv9490
    @dipeshtv9490 Рік тому +17

    धेरै धेरै सुभकामना ❣️💯

  • @rammayatamang5781
    @rammayatamang5781 Рік тому +3

    अस्मित बहिनी को भोलि र गीत हाँसो धेरै नै मन पर्छ मलाई शुभ विवाह को धेरै शुभकामना छ बहिनी र भाई लाई ♥️♥️♥️♥️♥️♥️🥰🥰🥰

  • @manishasenchuri6765
    @manishasenchuri6765 Рік тому +2

    वैवाहिक बन्धनको सुभकामना सङ्ग सङ्गै नयाँ गीत को धेरै धेरै सुभकामना छ ❤❤❤सुन्दर जोडी सदैब येस्तै माया रहिरहोस❤❤❤

  • @rasmimagar861
    @rasmimagar861 Рік тому +5

    सफलता को शुभकामना नब जोडि लाई🤘❤️❤️❤️❤️

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Рік тому +27

    बैवाहिक जिवन को शुभकामना 😍😍सुन्दर जोडि लाइ
    गित धेरै राम्रो छ सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🎼🎼❣️🙏❣️

    • @basantapoudel1564
      @basantapoudel1564 Рік тому

      Basanht poudel school Butwal 🤵👰

    • @nishchaldhenga7619
      @nishchaldhenga7619 Рік тому

      बैवाहिक जिबनको धेरै-धेरै शुभकामना सुन्दर जोडिलाई गित धेरै राम्रो छ सफलताको लागि धेरै-धेरै शुभकामना दुबै जनालाई

    • @bishnumayadhakal5160
      @bishnumayadhakal5160 4 місяці тому

      ​@@basantapoudel1564❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bikashkhanal8335
    @bikashkhanal8335 Рік тому +1

    धेरै राम्रो लाग्यो गित अनि बैबाहिक जिवनको धेरै सुभकामना छ बैनि सधैं खुशी रहनु

  • @sitaadhikari6020
    @sitaadhikari6020 Рік тому +1

    Dari ramro xhh nice ❤❤❤

  • @talmayaale9257
    @talmayaale9257 Рік тому +13

    सफल बैबाहिक जीवन अनि नयाँ गीतको सफलताको धेरै शुभकामना ❤️❤️

  • @simashahi3984
    @simashahi3984 Рік тому +5

    बैबाहिक जीवनको धेरै शुभकामना 🙏❤️shaas 👩‍❤️‍💋‍👨 geet ane video ko dheari waiting thiyaa Hernw paiyo . ramro baneko chh hjur haru ko Jodi udaraniya Jodi hos sangitk chhetrw ko 🙏 live dohari ni Hernw pau 😊👩‍❤️‍💋‍👨🙏❤️🎵💗xittai

  • @dillupoudel6647
    @dillupoudel6647 Рік тому +1

    Dherai ramro xa congratulations both ❤❤

  • @user-gt4xh5xr7g
    @user-gt4xh5xr7g Рік тому +1

    ❤❤❤बधाई छ

  • @pratikshabhatta2383
    @pratikshabhatta2383 Рік тому +13

    Best song ❤
    Best wishes for your future 🤞❣️

  • @birbir7898
    @birbir7898 Рік тому +7

    धेरै शुभकामना ❤️❤️❤️❤️💞💕

  • @sabinathapa3716
    @sabinathapa3716 Рік тому +1

    Derai ramro xa bunu

  • @jamunaacharya2675
    @jamunaacharya2675 Рік тому +6

    सफलताकाे शुभकामना❤

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Рік тому +4

    आहा अस्मिता नानि शक्ति दाजु लाई बैवाहिक धेरै धेरै बधाई तथा शुभकामना गित असाध्यै मिठाे छ ❤

  • @lovelynikkiee
    @lovelynikkiee Рік тому +2

    मेन कुरा त अस्मिता बैनिको बिहे पर्तछे देख्ना नपाए नि भिडियाे मार्फत बाट भएनि देख्ना पाईयो खुसि लायो दुबै जनालाई वैवाहिक जिबनको सुभकामना छ🎉🎉र यो गितको शब्द लेख्नि अर्जुन सर र लय बनाउने सुर्य सरलाई नि धेरै धेरै सुभकामना छ

  • @princevlog470
    @princevlog470 Рік тому +2

    Badai xa 🎉🎉❤❤

  • @sarmilabayalkoti7372
    @sarmilabayalkoti7372 Рік тому +8

    Happy married life dada didi🎉❤
    Geet ni ekdam ramro x😊

  • @krismasharma1394
    @krismasharma1394 Рік тому +2

    गित सारै राम्रो लाग्यो 👌❤️सफलताको शुभकामना 🙏

  • @saraswatipaudel6972
    @saraswatipaudel6972 Рік тому +2

    दिनको यक पटक हेर्दै छु आजसम राम्रो छ

  • @samjhanag.c.9182
    @samjhanag.c.9182 Рік тому +9

    Happy meried life both of you Asmita&Shakti !!!!yo geet jati hereni naaagauni ma matrai ho ki ♥️ ❤❤pyari sani nani sathai hasilo vai Shakti 🎉🎉🎉❤❤❤❤

  • @saritaaryal9211
    @saritaaryal9211 Рік тому +11

    Congratulations both of you❤❤❤

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +3

    शक्ति र अस्मिता लाई सुखद बैबाहिक जीवन को हार्दिक मंगल् मय शुभकामना ,
    गित अति राम्रो छ !

  • @nirmalapariyarnepali9207
    @nirmalapariyarnepali9207 Рік тому

    Badhai xa🎉❤

  • @arjunsubedi7618
    @arjunsubedi7618 Рік тому +32

    नमस्कार म यस गितको गितकार अर्जुन सुबेदि ♥️💐🙏
    प्राय सिर्जना हरू कल्पना मा डुबेर सिर्जित हुन्छन !
    तर यो पटक लोक दोहोरी क्षेत्रमा अत्यन्तै रूचाईयका बास्तबिक पात्र कै जोडीलाई कल्पेर कोर्ने अबसरमा मेरो प्रयास रहेको छ । कोरियका शब्दलाई सुसज्जित बनाऊन निकै मिठो लय भर्नुभयका लोकप्रिय गायक सुर्य खड्का सर सगैं गित मा आवाज भर्नुभयका बहिनी अस्मीता र भाई शक्ति सहित यो गितमा जोडिनुभयका सम्पूर्ण लाई सम्झिन चाहान्छू..♥️
    बांकी हजूर हरूकै हातमा..
    🙏♥️✍️📑

    • @Krishna-yl1bh
      @Krishna-yl1bh Рік тому

      सब्द नै राम्रो !लय !अनि बेहुला बेहुलिको स्वर त बेक्कार लायो !मलाई त

    • @basantapoudel1564
      @basantapoudel1564 Рік тому

      ​@@Krishna-yl1bhBasanht poudel school Butwal 🤵👰

    • @rituthapa6765
      @rituthapa6765 Рік тому

      शबै राम्रो छ गित भिडियो लय खाेट लगाउने ठाउँ नै भेटियन🙏

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 Рік тому +8

    Dherai Meetho Geet 👌🏻👌🏻👌🏻👌🏻👍🏻👍🏻👍🏻❤❤❤

  • @pitambarnyaupane3111
    @pitambarnyaupane3111 Рік тому +1

    सुखद दाम्पत्य जीवन को शुभकामना अस्मिता आर शक्ती । आफै बिवाह मा गए जस्तो भएर हेरियो । कलाकारिता ले निरीन्तरता पाईरहोस । बधाई छ

  • @barshabohara1384
    @barshabohara1384 Рік тому +7

    कचि राम्रो गित ❤❤अनि भिडियो ❤
    सफलताको शुभकामना दिदि❤❤
    अनि बैवाहिक जिबनकाे शुभकामना दुबै जनालाई❤❤❤

  • @sangitagiri1974
    @sangitagiri1974 Рік тому +5

    धेरै धेरै शूभकामना छ 🎉🎉🎉❣❣

  • @sumitraregmi7943
    @sumitraregmi7943 Рік тому +15

    नयाँ गीत नयाँ जीवन शुभकामना दिदी दाई 🥰🥰

  • @shilakc2404
    @shilakc2404 Рік тому

    Congratulation dubai janalai ❤❤❤ love song

  • @pawankumarnepali8684
    @pawankumarnepali8684 Рік тому +3

    Nice song❤

  • @premghatal6107
    @premghatal6107 Рік тому +5

    बैबाहिक जीवन काे लाखौं लाख शुभकामना छ ❤❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 Рік тому +1

    Deraii ramro lagyo❤❤

  • @2P_SUPER
    @2P_SUPER Рік тому +3

    बधाई अनि सुखद दाम्पत्य जीवनको शुभकामना पनि मुसिको जोडिलाइ 🎉🎉🎉

  • @mayak.c7778
    @mayak.c7778 Рік тому +3

    बल्ल बल्ल भेटियो गित❤❤❤❤

  • @sangitalamsal9689
    @sangitalamsal9689 Рік тому +2

    मेरो मन पर्ने कलाकार दुबै जना 🙏शक्ति जि लाई पहिल्यै देखि मन पर्थ्यो मलाई ,धेरै धेरै शुभकामना 🙏

  • @radhapaudel700
    @radhapaudel700 Рік тому +2

    दाम्पत्य जिवनकाे शुभकामना दुबैजनालाई

  • @ammarkunwar1772
    @ammarkunwar1772 Рік тому +5

    हार्दिक बधाई
    सुखद रहोस् दाम्पत्य जीवन दुवैलाई शुभकामना ❤️

  • @binu_malla1612
    @binu_malla1612 Рік тому +9

    Dhari ramro xa❤❤❤sabdaharu ❤🥰🥰

  • @homashrestha3267
    @homashrestha3267 Рік тому +1

    बिबाह गरेको दिन को झल्झली याद आयो मलाई त वैवाहित जीवन को सुभकामना दुबै जना लाई धेरै धेरै 👍️👍️👌👌🙏🙏🙏

  • @Rozzu_rana_100
    @Rozzu_rana_100 Рік тому +4

    Congratulations my favorite singer asmita dallakoti❤

  • @pujagurung1299
    @pujagurung1299 Рік тому +7

    बैबाहिक जिबनको शुभकामना दुबै जनालाई👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨 🎉🎉🎉🙏🙏

    • @bldineshY
      @bldineshY Рік тому

      B eautiful songs ❤❤

  • @Ishworikhanal2060
    @Ishworikhanal2060 Рік тому +3

    कति राम्रो हो❤️❤️❤️

  • @esme5841
    @esme5841 Рік тому +1

    Wow always favourite song ❤❤❤❤congratulationsister 🎉❤

  • @meghapaudel6251
    @meghapaudel6251 Рік тому +2

    10 million pugos ,best wishes

  • @ritushrestha7753
    @ritushrestha7753 Рік тому +9

    सफलता को शुभकामना दुवै जनालाई ❤❤❤

  • @rudrabahadur7045
    @rudrabahadur7045 Рік тому +2

    बैबाहिक जीवन को शुभ कामना अस्मिता जि🎉🎉🎉🎉

  • @Ritishapaudel
    @Ritishapaudel Рік тому +3

    Nice song❤❤❤