मलाइ असाध्यै मन पर्ने अवाज हो सुनितामि जि, उहाँको आफ्नै आज र आफ्नै official UA-cam बाट सार्बजनिक गर्नु भएको सुनिमायाँ लाइ पन्चे बाजा गीत सरै मन पर्यो, आदरणीय शिब हमाल दाइ इस्वर दाइ सम्बन्धित सम्पुर्ण लाइ बधाइ तथा शुभकामना
नमस्कार सम्पूर्ण भगवान रुपी दर्सक हरुमा म यहि मौलिक गीत सुनिमायाको सर्जक हाम्रो अर्गानिक कोसेली मौलिक बचाउने उधेश्य सहित यो गीत पन्चेबाजामा सुनितामी, शिव हमाल र म लगायत सम्पूर्ण टिम ले लियर आयका छौं आश छ गीत पुरा हेरेर सुनेर share, कमेन्ट, लाइक गर्नुहुने छ धन्यवाद
धेरै पछि उत्कृष्ट पञ्चे बाजाको गीत सुन्न पाइयो।। खुसी लाग्यो।।। सम्पूर्ण टिमलाई अझै धेरै सफलातको कामना गर्दछु।। तर यति उत्कृष्ट गीतमा पनि Viewer नबढेको देख्दा दुःख लाग्छ।।हामीले हाम्रो नेपाली संस्कार संस्कृति मौलिकता लाई सधैं जगेर्ना अनि जोगाएर राख्नु पर्छ।। हिन्दी अंग्रेजीलाई हैन्।। नेपाली समुदायले यता बढी ध्यान दिने कि।।🙏🕉️🇳🇵
गीत सुनेर बिहे गरौँ गरौं पो लाग्यो त❤ असाध्यै सुन्दर प्रस्तुति❤ रात को १ बजे 6 पटक सुनिरहेँ, अझै सुनिरहुँ जस्तो भइरहेको छ, न मन अघाउने, न कान थाक्ने कति राम्रो मौलिक प्रस्तुति ❤
नमस्कार म सुनितामी परियार !🙏 ईश्वर सिंहको लय,आदरणीय शिव हमालदाईको शब्दमा मौलिक पन्चेबाजाको गित लिएर आएका छौ! आशा छ हजुरहरु सबैको माया पाउने छौ! 🙏😊साथै सल्लाह सुझाव प्रतिक्रिया पनि दिनुहोला।😊
अच्या! हाम्री सुनितामी दिदी अझै उत्तिकै राम्री यार! जमनामै पशुपति शर्मा दाई सङ्ग 'मेरो बुढाको के मिलेन के' भन्नी तिज गित देखि मन पर्थ्यो दिदिको आवाज अहिले धेरै पछी फेरि मोडल सहित मीठो गित सुन्न पाईयो । राम्री उत्तिकै अझैपनि अनि स्वर त सधै बबालनै हो। Keep it up didi.खुसी लाग्यो । सफलताको शुभकामना ।
❤लोक कलाकारितामा अब्बल गायक तथा सर्जक ईश्वर सिङ को प्रत्येक गित उतिकै सुनिरहु जस्तो लाग्छ ?❤लोक गित का प्रखर सर्जक शिव दाजु लाई हार्दिक नमन अझै राम्रा गित सङ्गितको आशा गर्दछु ❤
यति राम्रो शब्द संगित रचना गर्ने शिव हमाल,ईश्वर सिंह र गायक गायिका अभिनय मोदल उपस्थिति सम्पुर्ण लाई धन्यवाद यो भिडियो ले मेरो मन जित्यो मलाई त फेरि बिहे गर्न मन पो लायो yll ❤
इस्वर जि को लय अनि शिव हमालको मार्मिक शब्द त मलाइ अत्ति नै मन पर्छ तर सुनिजि को धेरै गित सुनेको छु जसमध्ये " यो गित उत्कृष्ट लाग्यो ।। बधाइ अनि सुभकामना !! all team..
सुनिमायाँलाई संगै काटौंला जूनी मायाँलाई। साह्रै कर्णप्रिय गीत बनेको छ। स्वर दिनुभएको सुनितामी बहिनी ,ईश्वरसिंह तथा सम्पूर्ण निर्माण टिमलाई बधाई तथा शुभकामना छ।
हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची ;;; अर्घाखाँची को शान्नै बेग्ललै छ । यता हाजिर हुम त हाम्रो तिर को जत्ती। विशेष विशेष शुभकामना छ सम्पूर्ण तिम लाई।🙏🙏❣️❣️❣️
The best folk songs . Singer are highly appreciated and featuring Mr Handsome and most beautiful. Season Top No. 1. The words is a honey test. Thank you all.
मौलिक लोक गीत गाउनु हुन्छ ईश्वर जी को स्वरको सदैव प्रशंसक हुन् सुनितामी जी क्या दामी यस्तै कला गलाले गर्दा हामी परदेशीलाई देश घर परिवारमा ममता जगाउँछ जिउने रहर पैदा हुन्छ। धन्यवाद ज्ञापन गर्दछु 😂
आहा!! एकदमै उत्कृष्ट उस्तै बबाल अभिनय झन् गायक गायिकाको स्वरमा त ऐले सम्म कै उत्कृष्ट पञ्चे बाजा गित Trending मा जानु पर्छ भन्ने यता है!! 🖐🏻🖐🏻🖐🏻 सम्पूर्ण टिमलाई बधाई तथा गीतको सफलताको धेरै धेरै शुभकामना!!
मेरो घर पुर्ब उदयपुर हो हाम्रो तिर यस्ता गित त चल्दैन तर बिदेशमा सबै पश्चिम तिरका साथीहरु सङ बसेर सुन्दा सुन्दा मलाई पनि मज्जा लाग्न थाल्यो यो गितहरु आहा कति राम्रो गित
अर्घाको दरबार जोडियो घरबार सुपा देउराली माई 🙏 सुनिमायालाई ❤️ आहा🥰🌿 हाम्रो आफ्नै प्यारो ठाउँको भौगोलिक, सांस्कृतिक अनि मौलिक परिवेशमा संरचित पञ्चेबाजा गीत सारै राम्रो लाग्यो साथै हार्दिक बधाई तथा शुभकामना टिमलाई🙏😌❤️
अर्घाखाँचीका कलाकारहरूको विशेषता भनेकै यस्तै छ। कि त गीत नै ननिकाल्ने गीत निकालेपछि देशै खाने निकालिदिने उत्कृष्ट गीतको लागि धेरै धेरै शुभकामना।👌👌👌👌 पाँचचोटि सुनियो अहिलेसम्म धित मरेको छैन।
एकदमै राम्रो बनेको छ गीत आफ्नै जिल्ला को प्रसिद्ध ठाउँ अर्घा को मन्दिर कि यो सुन्दर तस्बिर उही पुरानो झल्को आयो कति भयो अर्घा न गएको गीत मा हेर्न पाउँदा एकदमै राम्रो लाग्यो गीत पनि निकै राम्रो बनेको सुनितमी दिदी 🎉🎉🎉❤
आशा छ येस्तै रमाइला रमाइला गीत अरुपनि धेरै सुन्न अनि देख्न पाइयोस् अनि स्वरकी धनी सुनितमी परियार लाई रियल मा पनि देख्न पाइयोस् बधाई छ सम्पूर्ण टीम लाई🎉🎉🎉🎉
गित सम्रचाना सबै राम्रो छ तर सोरठि को भाकामा भयो शुलक्क्षे लिएर आयौ हामि हजुरैको घरमा तनर धनले होईमा जावोस लाखौ बरिष भन्ने सोरठिको भाका मिल्दो जुल्दो भयो तै पनि ठिकै छ। मैलिकता जोगाई राख्नु पर्छ सबै टिम हरूलाई बधाई छ।
बाग्लुङ काडेबाश बिर्कोट तिहार भैलो समुह ले नचरी एल्बम बाट गीत कपी राइत् को मुद्दा हाल्यो भने यो शिव हमाल ले क्षेतिपुर्ती दिनु पर्छ! किन कि लय चोर्ने ( बनाउने ) त्यो हो !
मलाइ असाध्यै मन पर्ने अवाज हो सुनितामि जि,
उहाँको आफ्नै आज र आफ्नै official UA-cam बाट सार्बजनिक गर्नु भएको सुनिमायाँ लाइ पन्चे बाजा गीत सरै मन पर्यो,
आदरणीय शिब हमाल दाइ इस्वर दाइ सम्बन्धित सम्पुर्ण लाइ बधाइ तथा शुभकामना
Tq hjr🙏
चोरेको गित मेरो भनेर निकाल्ने चोर खाते
@@SunitamiPariyarचोरेको गित मेरो भन्न लाज लाग्दैन
Thank you so much shanti ji❤️🙏
Let the world see you again pppooop
नमस्कार सम्पूर्ण भगवान रुपी दर्सक हरुमा म यहि मौलिक गीत सुनिमायाको सर्जक हाम्रो अर्गानिक कोसेली मौलिक बचाउने उधेश्य सहित यो गीत पन्चेबाजामा सुनितामी, शिव हमाल र म लगायत सम्पूर्ण टिम ले लियर आयका छौं आश छ गीत पुरा हेरेर सुनेर share, कमेन्ट, लाइक गर्नुहुने छ धन्यवाद
Derai mitho git mama🙏🙏🙏🙏
सुपर्ब पन्चे बाजा भाई 👌👌👌
Superb ❤❤❤
I have a no words daju really awesome song thank you so much and congrats all team❤️🙏
Nice
धेरै पछि उत्कृष्ट पञ्चे बाजाको गीत सुन्न पाइयो।। खुसी लाग्यो।।। सम्पूर्ण टिमलाई अझै धेरै सफलातको कामना गर्दछु।।
तर यति उत्कृष्ट गीतमा पनि Viewer नबढेको देख्दा दुःख लाग्छ।।हामीले हाम्रो नेपाली संस्कार संस्कृति मौलिकता लाई सधैं जगेर्ना अनि जोगाएर राख्नु पर्छ।। हिन्दी अंग्रेजीलाई हैन्।। नेपाली समुदायले यता बढी ध्यान दिने कि।।🙏🕉️🇳🇵
Tq hjr🙏
Heartily Welcome हजुरलाई।।🙏🕉️
Congratulations team❤❤
Tq hjr🙏
गीत सुनेर बिहे गरौँ गरौं पो लाग्यो त❤ असाध्यै सुन्दर प्रस्तुति❤
रात को १ बजे 6 पटक सुनिरहेँ, अझै सुनिरहुँ जस्तो भइरहेको छ, न मन अघाउने, न कान थाक्ने कति राम्रो मौलिक प्रस्तुति ❤
Hehe hora tq hjr🙏
Ho ni hajur🥰🙏💝@@SunitamiPariyar
एक्दमै मन छुनी गीत मौलिक्ता झल्केनी हामिसबैको मन्मा बस्न सफल गीत आगामी दिन्हरुमा पनि एस्तै सुन्न पाई येस सफल्ता को सुभकामना
Tq hjr🙏
नमस्कार म सुनितामी परियार !🙏
ईश्वर सिंहको लय,आदरणीय शिव हमालदाईको शब्दमा मौलिक पन्चेबाजाको गित लिएर आएका छौ! आशा छ हजुरहरु सबैको माया पाउने छौ! 🙏😊साथै सल्लाह सुझाव प्रतिक्रिया पनि दिनुहोला।😊
एकदमै राम्रो बनेको छ गीत सफलताको शुभकामना 🙏🥀🎉🎉🎉🙏💕
Dherai badhai xa sister❤ git hit hos
Git dherai ramro xa sunitami sis git hit hos shuvakamana ❤
दामी छ सारै राम्रो लाग्यो
Vidio ma jhan ramri dekhiyo sunitami lai sor ta babalai ramro suniyo dubai gayak gaikako.
सफल्ता को भैन्कर शुभकामना पृय दिदी 🙏❤️
Thank so much vai🙏
अच्या! हाम्री सुनितामी दिदी अझै उत्तिकै राम्री यार! जमनामै पशुपति शर्मा दाई सङ्ग 'मेरो बुढाको के मिलेन के' भन्नी तिज गित देखि मन पर्थ्यो दिदिको आवाज अहिले धेरै पछी फेरि मोडल सहित मीठो गित सुन्न पाईयो । राम्री उत्तिकै अझैपनि अनि स्वर त सधै बबालनै हो। Keep it up didi.खुसी लाग्यो । सफलताको शुभकामना ।
Hehe thank you so much vai❤️
you geet ma Dhalaki bajaune kalakaar lai 21 top ko salami xa hai !!!! overall best song ..!!!
कती मिठो गित🎉🎉
Tq surya ji🙏
❤लोक कलाकारितामा अब्बल गायक तथा सर्जक ईश्वर सिङ को प्रत्येक गित उतिकै सुनिरहु जस्तो लाग्छ ?❤लोक गित का प्रखर सर्जक शिव दाजु लाई हार्दिक नमन अझै राम्रा गित सङ्गितको आशा गर्दछु ❤
Tq hjr🙏
यति राम्रो शब्द संगित रचना गर्ने शिव हमाल,ईश्वर सिंह र गायक गायिका अभिनय मोदल उपस्थिति सम्पुर्ण लाई धन्यवाद यो भिडियो ले मेरो मन जित्यो मलाई त फेरि बिहे गर्न मन पो लायो yll ❤
Tq hjr🙏
इस्वर जि को लय अनि शिव हमालको मार्मिक शब्द त मलाइ अत्ति नै मन पर्छ तर सुनिजि को धेरै गित सुनेको छु जसमध्ये " यो गित उत्कृष्ट लाग्यो ।। बधाइ अनि सुभकामना !! all team..
Tq
So much sir🙏
हार्दिक बधाई गितले पुर्ण सफल्ता पावस साह्रै खुशी लाग्छ सुनिता जिको हरेक गित सुन्ने गर्छु।
Many congratulations ❤beautiful song 🎶
Tq hjr🙏
आहा कति मिठो गीत हो ❤❤❤आवाज झन कति राम्रो दुबै जनाको❤❤❤
Tq hjr
अत्यन्तै उत्कृष्ट श्रृजना सुनितामी जि , सफलताको शुभकामना!!
Thank you hjr🙏
Nice panchebaja song congratulations to entire team...
यति मीठो गितलाइ चाहेजति माया किन नदिनु भएको होला के🤔
Tq hjr
Dherai ramro moulik geet badhai chha sampurna temlai 💐💐💐💐💐🙏💞
Tq hjr🙏
सुनिमायाँलाई संगै काटौंला जूनी मायाँलाई। साह्रै कर्णप्रिय गीत बनेको छ। स्वर दिनुभएको सुनितामी बहिनी ,ईश्वरसिंह तथा सम्पूर्ण निर्माण टिमलाई बधाई तथा शुभकामना छ।
Tq dai🙏
आहा कति मिठो गित बधाई छ सम्पूर्णलाई 🎉❤🌹
Tq hjr🙏
हाम्रो अर्घाखाँची राम्रो अर्घाखाँची ;;; अर्घाखाँची को शान्नै बेग्ललै छ ।
यता हाजिर हुम त हाम्रो तिर को जत्ती।
विशेष विशेष शुभकामना छ सम्पूर्ण तिम लाई।🙏🙏❣️❣️❣️
Thank you so much brother 🙏😊
You are mostly welcome sister❣️bestuplock💪
Ekdamai khusi laagyo...mero bihe maa ma ani uni yo geet maa abasya naachne chhau ..didi ❤️❤️❤️
Hehe huss vai tq ❤
धेरै राम्रो गितसुनिराखम जसताे सफलताकाे सुभकामना छ फेरि पनि हेरन पाईयाेस समपुण टिमलाई धनयबाद👌👌👌👌👌👍️👍️👍️👍️👍️
Huss tq hjr
The best folk songs . Singer are highly appreciated and featuring Mr Handsome and most beautiful. Season Top No. 1. The words is a honey test. Thank you all.
Thank you so much hajur
सुनितामी दिदी र इस्वर जि को आवज र अब्बल सिर्जना राम्रो लाग्यो
Tq babu🙏
Wow badhai x team laai❤
Tq hjr🙏
मौलिक लोक गीत गाउनु हुन्छ ईश्वर जी को स्वरको सदैव प्रशंसक हुन् सुनितामी जी क्या दामी यस्तै कला गलाले गर्दा हामी परदेशीलाई देश घर परिवारमा ममता जगाउँछ जिउने रहर पैदा हुन्छ। धन्यवाद ज्ञापन गर्दछु 😂
Thank you hjr🙏
geet ni dami lay ni dami sunnitami jhan ramro location sabai vanda dami . Congrate sunitami arghakhanchiko saan
Tq hjr🙏
आहा!! एकदमै उत्कृष्ट उस्तै बबाल अभिनय झन् गायक गायिकाको स्वरमा त ऐले सम्म कै उत्कृष्ट पञ्चे बाजा गित
Trending मा जानु पर्छ भन्ने यता है!! 🖐🏻🖐🏻🖐🏻
सम्पूर्ण टिमलाई बधाई तथा गीतको सफलताको धेरै धेरै शुभकामना!!
Thank hjr🙏
आहा धेरै राम्रो गित लेराउवुभयो संपुर्ण टिमलाई बधाई शुभकामना🙏🙏👌👌👌❤️❤️
गित पनि राम्रो शब्द झनै मन छुने सफलता को शुबकामना सबै टिम लाई
Tq hjr🙏
अाहा कति मिठो गित ❤❤❤❤यो गित निकाल्ने कलाकार लाइ सलाम छ🎉🎉❤❤❤😊😊😊
Tq hjr🙏
धेरै राम्रो गीत बनेको छ नानू शुभकामना छ❤️❤️
Tq vauju🙏❤️
हाम्रो मौलिक गीत कस्तो लाग्यो सुझाब पाउ हजुर❤
Thank you so much dai🙏
धेरै नै राम्रो रहेछ नि सर हाम्रो ठाँउ वरिपरिका भेगका नाम पनि राखियको रहेछ best of luck all teem 🎉🎉🎉🎉❤❤❤
Aati mitho xa❤❤❤
खोट लगाउने ठाँउ कहि कतै पनि छेैन।
गित धेरै राम्रो छ । सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
जति सुनेयो तेती राम्रो
10 चोटि सुने मैले अझै सूनी रम भाको छ
Wow ❤❤❤ lots of love all team💐💐💐💐
Tq hjr🙏
❤wow कति राम्रो उत्कृष्ट गित❤आऊने दिनम पनि येस्तै राम्रो गीत सुन पाईवोस सम्पुर्ण टीम लाई सफलता को शुभ कामना❤❤❤
Huss tq hajur🙏
पहिलो पटक कुनै गीत लाई कमेन्ट गर्दै छु धेरै राम्रो आहा।। सुनिमाया लाई सुनी रहन मन लाग्ने ।। All the best .
Thank you so much for your great team ❤❤❤❤❤❤❤❤❤great song 🎶 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤😊😊😊
Tq hjr🙏
आहा कति राम्रो गित स्वरका धनी इश्वरी भाइ अनि होल टिम लगाऐत स्वरकी धनी अनु सासित सुनितामी बैहिनी शुभ कामनाछ❣️❣️❣️
😢😢😢😢😢😢😢😢😢😢😢Aa😢!a😢😢😢😢😢😢😢😢😢😢😢😢a😢😢aaaaaaaaaaalaaaaaaaaaaaaaaaalaa!alaaaaaao😢😢😢😢😢😢😢😢
सारै मिटो गीत बधाई सम्पुर्ण टिमलाइ 🙏🏻🙏🏻
Thank you so much
धेरै मन पर्यो गीत सुनिता परियार लगायत सम्पूर्ण टिमलाई शुभकामना
❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Tq hjr🙏
Aaja Kati raamro sanga aaru yastoi sanga nikale ranu la❤❤❤
Huss tq hjr🙏
जुन दिन देखि यो गीत UA-cam मा आयो दिनको २/३ पटक हेरिरहेको छु, आगामी दिन मा पनि यस्तै गीत
सुन्न र हेर्न पाउ सम्पूर्ण टिमलाई शुभकामना छ
Tq hjr🙏
Dherae ramro x All the best and good luck Sunitami jii❤❤❤
Tq uttam j🙏
धेरै धेरै शुभकामना दिदी अनि ईश्वर दादा सारै मिठाे सृजना
Beautiful song❤️ argha bhagwati, supadyaurali mata ashirwada rahos❤️💚
Tq hjr
हाम्रो अर्घाखाँचीको गहना सुनितामी परिवार सहित सबैलाई सफल्ताको सुभकमना🙏🙏🙏
Thank you dai🙏
😅
Ishor sir ko shor mai jadu x ajhai dherai ramro ta panchebajamai suhaux
Hjr honi tq hjr🙏
धेरै मिठो गीत छ 100 चोटि सुनेपनी धित नमोर्नी सफल्ता को शुभकामना सबै टिम्लाई
Thanks hjr🙏
धेरै राम्रो, आफ्नो ठाउँलाई चिनाउने अझै प्रयास गर्नु सफलताको शुभकामना दिजु ❤❤
huss tq vai😊
आहा!! कति मीठो गित❤❤❤
Tq hjr🙏
Wow wonderful super song
Congratulations 💐💐❤❤
Tq hjr
मेरो घर पुर्ब उदयपुर हो हाम्रो तिर यस्ता गित त चल्दैन तर बिदेशमा सबै पश्चिम तिरका साथीहरु सङ बसेर सुन्दा सुन्दा मलाई पनि मज्जा लाग्न थाल्यो यो गितहरु आहा कति राम्रो गित
Aaha thank you sir🙏
धेरै राम्रो गीत दिदी अर्घाखाँची को❤❤❤
Tq hjr🙏
दामि छ सफलताकाे शुभ कामना
Tq hjr
कति राम्रो गित जति सुनेउ उति सुनौ सुनौ लाग्ने ❤❤
अर्घाको दरबार जोडियो घरबार सुपा देउराली माई 🙏 सुनिमायालाई ❤️ आहा🥰🌿 हाम्रो आफ्नै प्यारो ठाउँको भौगोलिक, सांस्कृतिक अनि मौलिक परिवेशमा संरचित पञ्चेबाजा गीत सारै राम्रो लाग्यो साथै हार्दिक बधाई तथा शुभकामना टिमलाई🙏😌❤️
Tq hjr🙏
अब देस खाने पालो सुनितामी परियारको हो !❤🙏
आहा सुनि मायालाई हेरियो सुनियो कति मिठो लाग्यो सुभकामना
Tq hjr🙏
गित संगीत भनेको येस्तै हुनुपर्यो
सर्जक प्रती कोति कोति नमन ❤❤❤❤❤
This song will always be good for me 💪💪💙💙💚💛
Tq hjr🙏
Salam xa hjur Lai yeti mitho geet srijana garnu vyeko xa hjurko amulley kala ajhai pragatiko suvakamana ❤❤
Tq hjr🙏
अर्घाखाँचीका कलाकारहरूको विशेषता भनेकै यस्तै छ। कि त गीत नै ननिकाल्ने गीत निकालेपछि देशै खाने निकालिदिने उत्कृष्ट गीतको लागि धेरै धेरै शुभकामना।👌👌👌👌 पाँचचोटि सुनियो अहिलेसम्म धित मरेको छैन।
Hehe hajur honi
😊
Tyastai ho choreko geet ta hit hunchha ni
कति मिठो बरै नी
सुनिमायालाई❤❤❤😊😊
आहा ❤❤❤
Tq hjr🙏
Tq hjr❤
Aha❤❤❤❤
मीठो गीत बधाइ तथा सफलता को शुभकामना सम्पुर्ण टिम लाई
Tq hjr
यति राम्रो गित, स्वर भिडियो भयर जताततै भाइरल भयर पनि युतुबमा भिउस नै नजाने
मैले मात्र १२ पटक हेरे।
Teitani k dai
Maele 37 time here from British Army U k sunitami pariyar best of luck well done buddy and guys
एकदमै उत्कृष्ट छ गित सम्पुर्ण तिम लाई अग्रिम बधाइ
Thank hjr🙏
हाम्रो अर्घाखाँचीको सान अर्घा दरवार
दामि छ् गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 😍🙏🎉
Tq
यो गित सुन्दा फेरि बिबाह गरम गरम भयो बरै क्यार्नु best washing हजुर
Hehe tq hajur🙏
वाह दिज्यु कति मीठो गीत
अभिनय वाह वाह❤️
Tq hjr🙏😊
आहा🤗😍 मिठो गीत अनि निकै उत्कृष्ट अभिनय प्यारि दिदी सुनितामी❤️❤️😘
Tq so much nanu❤️
एकदमै राम्रो बनेको छ गीत आफ्नै जिल्ला को प्रसिद्ध ठाउँ अर्घा को मन्दिर कि यो सुन्दर तस्बिर उही पुरानो झल्को आयो कति भयो अर्घा न गएको गीत मा हेर्न पाउँदा एकदमै राम्रो लाग्यो गीत पनि निकै राम्रो बनेको सुनितमी दिदी 🎉🎉🎉❤
कृपया गीत share गर्नुहोला
Tq hjr🙏
आहै आहै कति मीठो हो🎉🎉❤❤सफलता को शुभकामना
Tq hjr🙏😊
आहाकती राम्रो मौलीक गीत। बधाई छ सबै जानालाई
Tq hjr🙏
आहा कति मिठो गित सारै राम्रो गित ❤❤❤❤
Tq hjr🙏
आहाँ ❤❤ क्या मिठो गीत "सुनी मायालाई" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Tq hjr🙏
कति राम्रो दुबै जनाको❤❤❤आवाज गीत पनि मिठो छ❤❤❤
Tq hjr🙏
यो गीत र यो भाका सुन्दा साह्रै नै अर्घाखाँचीको याद आयो।
Tq hjr🙏
सफलताको धेरै धेरै शुभकामना ❤❤❤❤❤
Thank you hjr
शुभकामना यो टिमलाई❤
Tq hjr🙏
धेरै मिठो गीत छ होई सफलता को सुबकामना होई ❤❤❤❤❤
Tq hjr🙏
गित राम्रो होस बजार ततावस शुभकामना छ सुनितामी दिदि ❤❤🥰🥰
Tq babu❤
आहा कति मिठो गित बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤
Tq bahini❤
चानचुने होर 😅 अर्घाखाँचीको पो हो त ♥️ निकै उत्कृष्ट छ ❤ हप्ता दिन भित्र million views आएको हेर्ने मन हुने भरि हाजिर हुम है ❤🎉
Hajur haruko maaya paye vane pakkai pugla🙏
Share grum sabai mili ❤
हो हो सहि हो
क@क@@robinsinghcreation6949
आहा कति मिथो गित हो हाम्रो अर्घाखाँची को चेली सुनिता तारामी लाई मिस यु
Miss you to hajur🙏😊
यसो हेरेको त मेरै घर माथीर को सबै आफन्त एकै ठाउ देख्
छु त बा म त हेरेको हेरै भय जे होस देरै खुसी लागेयो सफलता को कमना सबै आफन्तजन हरुलाई
All the best sunitami baini & team 😍
Tq dai🙏
आशा छ येस्तै रमाइला रमाइला गीत अरुपनि धेरै सुन्न अनि देख्न पाइयोस् अनि स्वरकी धनी सुनितमी परियार लाई रियल मा पनि देख्न पाइयोस् बधाई छ सम्पूर्ण टीम लाई🎉🎉🎉🎉
Hus tq hjr
सफलताको शुभकामना दिदी लगायत सम्पुर्ण टिमलाई❤❤❤
Tq hjr🙏
ईश्वर सिङ्ग सुनितामी परियार सहित सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉
Tq hjr🙏
Wow Dheroi Ramro x aajhai ramro Pargati grdai janu Best of luck 🤞🤞
Hus tq hjr🙏
असाद्धै राम्रो छ सफलता को शुभकामना बैनी सुनितामी लाइ
Tq so much dai🙏
Thank you so much dai🙏
Wow man xune song dherai dherai maya❤❤❤❤❤❤
Tq hjr🙏
❤❤आहा कति मिठो गीत 🌹🌹👍👍🥰हाम्रो अर्घाखाँची शान अर्घा हजुर हरु लाई सफलता को शुभकामनाएं❤❤❤❤❤
योगितका रसजकं सबै टिम लगाऐत सुनितामी बैहिनी शुभ कामनाछ❤️❤️❤️
Thank you dai🙏
निकै राम्रो लाग्यो। बधाइ अनि शुभकामना।।
Tq hjr🙏😊
निकै राम्रो लाग्यो। congratulations बहिनीलाई❤️🙏🙏🙏
🙏🙏🙏🙏
सारै उत्कृष्ट र सारै मन पर्दो लोक सोङ्ग असाध्यै मन पर्यो 🙏🙏❤️❤️❤️❤️😘😘😘😘😘😘😘😘😘
Tq hjr🙏
गित सम्रचाना सबै राम्रो छ तर सोरठि को भाकामा भयो शुलक्क्षे लिएर आयौ हामि हजुरैको घरमा तनर धनले होईमा जावोस लाखौ बरिष भन्ने सोरठिको भाका मिल्दो जुल्दो भयो तै पनि ठिकै छ। मैलिकता जोगाई राख्नु पर्छ सबै टिम हरूलाई बधाई छ।
Um baglunge sorathiko laya 98% milyo
बाग्लुङ काडेबाश बिर्कोट तिहार भैलो समुह ले नचरी एल्बम बाट गीत कपी राइत् को मुद्दा हाल्यो भने यो शिव हमाल ले क्षेतिपुर्ती दिनु पर्छ! किन कि लय चोर्ने ( बनाउने ) त्यो हो !