Dr Swami Rajeshwarananda Saraswati गोत्र भनेको के हो ? What is Gotra ? सगोत्री विवाह गर्न किन हुदैन?
Вставка
- Опубліковано 29 сер 2023
- #TheSecretsOfLife455 #swamirajeshwarananda #swadharmaTV www.swadharmatv.com
Guest : Swami Rajeshwananda Saraswati
Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam "Bhardwaj"
Camera : Babina Sapkota
Location : Online From Denmark & Nepal.
---------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ
---------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
----------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-----------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - Розваги
धन्यवाद हजुर लाई।
मेरो एउटा जिग्याँसा हजुर लाई।
हामीलाइ यो पृथ्बीमा जन्म दिने हाम्रा शारीरिक अामा र बुबा हुनुहुन्छ। त्यसोभए हाम्रो आत्मा को जन्म दिने अामा र बुबा हुनुहुन्छ कि हुनुहुन्न? हुनुहुन्छ भने उहाँ हरु को को हुनुहुन्छ?
Hamro aatma paramatma bata nishrit chha . Paramatma nai hami sabai ko aatma ko pita mata ho
सुबास जी तपाईले मेरो मनको पश्न सोधिएको मा धेरै धेरै धन्यवाद,🙏🙏🏼🙏🙏🏼🌹🌹🌹🌺🌺🌺🙏🙏🏼🙏🙏🏼🙏🙏🏼🙏🙏🏼
बाबुको दुबै कविता अति उत्तम छ!!🎊🌹👏
बाबुलाइ धेरै धेरै शुभकामना हरिहर भगवान र गुरुबरको कृर्पा रहिरहोस् ।
ॐ नमो नारायणाय गुरु देव 🙏🌺
जय शम्भो।।।राधे राधे दुबै जना गुरु बर लाई
मनको कुरा बुझ्न् पाइयो गुरुबाट 🙏🙏🙏🙏कबिता राम्रो छ दुबै👌👌👌👌
ॐ नमो नारायण🙏
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो 🙏 गुरू ले
कति मन छुनि कबि बाबु धनेबाद जयहाेस
धेरेई धेरेई मनमोहक शब्द र जानकारीको ज्ञान सुन्न पाईयो कोटी कोटी प्रणाम दुबेई गुरुवर हरु लाई उत्तम छ बाबु कविता
Dherrai ramro jankari paiyo dhnywad swadharm chanal🙏
धन्यबाद हजुरहरुलाई।आज मैले थोरे गोत्रको बारे प्रबचन सुन्दा गौरब लागो यसको महत्व बुझे।अझै गहिरियर यसबारे सुन्ने कौतुहलछ।हामीलाई शिक्षा दिने गुरु थिएन।नैतिक शिक्षामानै यस्ता बिषय समाबेस भइदिए जून पुणिमाको प्रकासमा यात्रा गरेको आभास हुन्थ्यो।फेरि श्रवण गर्ने आशा राख्दै बिदा।
😊😊❤❤
मलाई एउटा जिज्ञासाछ।भुलेको हरायको सबै काष्यगोत्र हुन्छ या भन्नुरे।फेरि यकै गोत्रमा बिबाह गर्नु हुदैन भन्छ।तर काष्यगोत्रमा चै किन हुन्छ?बरु सबै दाजु-भाई बसेर यउटा गोत्र निर्धारण गर्दा कसो होलानी गरु।
गुरु हजुरहरुलाई दर्शन पाउ। हामी धेरै काश्य गोत्र भन्ने वालाछौ।काश्य२ भित्र बिबाह हुन्छ।कुलको या बाहिरको धामी झाक्रीलाई थानमा पित्रीहरुलाई डाकेर धामीको आङबाट बकाउदा गोत्र पतालाक्छकी लाग्दैन होला?यात कुन तरिकाले खोजीगर्दा उपयुक्ताहोला हजुर।
Feri sunna man chh...
ऋषि भनेको बाहुन हुन अरु को गोत्र युतुबमाहेर्नु यो आफ्नोधर्मको पर्चार गर्दैछ
कविता को शब्द र भावबाट भाईको विचार अधिक सुन्दर लाग्यो ,निरन्तरता दिनु ,सारै राम्रो छ ।❤❤
मीठो कविता
नमस्ते - I bow to devine in you
तपाइँ भित्रको त्यो परमात्मालाई नमन गर्दछु वा आथित्य सत्कारको लागि नम्म्स्कार गरिन्छ तर कर्मकाण्डमा नमस्कार नगर्ने भन्नू हुन्छ यस्तै अन्ध विस्वासका कुराहरू के छ त आखिर शास्त्रमा कर्मकाण्डबारे । लाहिडि महाशयले भन्नू भएको छ " उ बेला कर्मकाण्ड यस्तो थिएन जबदेखी ब्राह्मणले पेशाको बाटो वनाए तब देखि बिगृएको हो ।"
हार्दिक नमन अहाेभाव ! बटुक बाबुकाे कविता अति नै राम्राे लाग्याे तर अझ धेरै नै तिखारिने अभ्यास गर्दै जानुहाेला भन्ने सुझाव पनि दिन चाहन्छु धन्यवाद । हरे कृष्ण !!!
😊
कोटिकोटी नमन यो भिडियो टिम्लाइ।मैले खोजी रहेको कुरा पाँए🙏🙏🙏🙏
Sunder gyanvardhak chha3😮
सामाजिक शिक्षककालागि उपयोगी हुने बिषय रहेछ । धन्यवाद ।
ॐ नमाे नारायण🙏🙏
Guru maharaj ji koti koti prnam yo thau ko yddrsh batadinu hola jawulakhel kahanir cha
zoo नजिकै सत्संग भवन छ त्यही हो है
धन्यवाद गोत्र सम्बन्धि जानकारि दिनु भएकोमा तपाइलाई अतुलनिय सम्झना साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ल।
बालगुरु कबिता शुद्व र शुद्वियकाे शब्द माछ। तपाइलाई, उच्च ज्ञन, प्र ापत रहाेस। कबिता ईसतरियछ। साधुबात।
गुरु, कवि र कार्यक्रम सञ्चालक सबैप्रति हार्दिक नमन तथा कृतग्यता अर्पण गर्दछु।।।
Ati utam🎉🎉🎉
Jay jay ho jay sri radhe jay jay ho ati dibbye kabita jay ho
सुन्दर अति सुन्दर अझै अरु पनि सुन्न पाईयाेस गुरु र सबैमा नमन 💐🌹💐🙏🙏🙏
Aaha kati ramro
मलाई पनि सारै मन पर्येा🙏♥️🙏
Jay gurudeb❤❤❤❤
सद गुरु को सत बचन यथार्थ हो ॐॐॐ
केही कन्फिउज जस्तो भय पनि, अब चाइ केही बुझेको जस्तो लागेकी छ, हजुर्हरुलाइ नमन छ🙏
ॐ
राम्राे कविता रचि वाचन गरेकाेमा बधाई छछ ।
Jay Shri radhe radhe guru dev hridaya dekhi naman 🪷🪔🙏
निकै महत्त्वपूर्ण !
वटुक बाबुको कबिताको सब्दहरु अति मार्मिक छन् कत्ती गहकिला छन, यस्ता शिस्यका गुरु प्रती आभार प्रकट गर्दछु गुरुवर, हजुर्का यस्ता क्षमतावान् सिस्यलाइ शुभ कामना, अझै अगाडि बढ्नको लागि,
I’m
ओम नमो नाायण गुरु देव नमो नम🙏🙏🕉️🕉️🙏🙏❤️
अति नै दिब्य गुरूदेब 🙏🙏
मलाई अति नै मनमा लागेको गिता हेरिरहदा पनि के भयर होला बर्णशंकर भनेको जस्तो लागेको थियो आज बल्ल आनन्द लाग्यो🙏🙏
Gurubar prati naman xa !!
ॐ नमो नारायण बासुदेबाया:
अत्यन्तै संबेदनसिल गम्भीर सन्देश
Jay guru ❤❤
जयहोस🙏🙏🙏🌺🌺🙏🙏
🙏🙏🙏🙏ॐ नम:शिवाय
राम्रो कविता भाई
Hardik naman all the entire team 👏
अति सुन्दर
कति सुन्दर जानकारी र रचना
जय शम्भु 🇳🇵😍🙏
Dherai ramro baachan
Naman xa guru g Babu lai Pani Naman xa
excellent poem, keep it on.
नमो नारायण गुरु देव
नमन गुरूज्यूलाई
ॐ नम: शिवाय
नमन् गुरु ।
प्रयास सराहनिय छ
India ko Rajkot Gujarat bata herxu regular news the best
ॐ नमो नारायणाय गुरुदेव
Radhe Radhe gurudev
ॐ नमो नारायणाय्🙏🙏💐💐
😊😅 26:17 😢😮 26:27
सगोत्रमा बिबाह नगर्नुको मुख्यकारन येस्तो सगोत्रमा बिबाह गरेमा सन्तान शारिरिक तथा मानसिक रुपमा अयोग्य हुने संभावना रहन्छ।पशुका ब्याठेहरु फेर्नु पर्ने कारण त्यही हो।
अनि सुवास सर हजुर्ले कत्ती पुय कार्य गर्नु भा छ, यस्ता गर्भमै रहेका ग्यान्हरुलाइ, ग्यान रुपि गङ्गजी हामी सम्म पुर्याउनु भा छ, हजुर्मा पनि आभार प्रकट गर्दछु 🙏
Radhay Radhay🙏🏼🙏🏼🙏🏼
The great lecture. Knnowledgeous and reality
🙏🕉️🙏नारायण:हरि गुरु वर🙏🕉️🙏
ॐ नमो नारायणाय गुरु देब नमो नम: बाबुको कबिता राम्रो छ 🕉️🕉️🙏🙏🙏
Sundar
धन्यवाद
Gotrako Matthew bhaba bujhiyo thanky
नमः ॐकार!
❤❤❤ अतिहि सुन्दर खुबसूरती हो जय हो ❤❤❤
राधे राधे स्वामी लगायेत पत्र्कार ज्यु लाई म चितवन र न पा १५ बाट सफल बी फार्म
Radhe radhe
काेटि काेटि पणाम गुरुजी एब सुबास हजुरमा पनि काेटि काेटि पणनम भाैतारिकाे मनलाई बाेद गरिदिनुभयकाे यस काेटि काेटिपणाम 🙏🙏🙏🙏🙏🙌🙌🙌👑👑👑👍️👍️👌🌹🌺
जय गुरुदेब नयाँ खाले ज्ञानका सन्देस छर्नु भयो आभारि छु
Ekā deshko kathā k saro kura milayera vanna janeko hau
Thank you guru jee namaskar.
ॐ नमो नारायण
सुन्दर
सुन्दर रचना !
Hari Om namo narayenam gurudev
नमाे नमः अती सुन्दर कार्यक्रम
गुरुहरु मा नमन्🙏🏻🙏🏻💐💐
गुरुवर ,कवि भाइ अनि कार्यक्रम सञ्चालक प्रति नमन
Om shanti 🙏
Namo narayanay
धरेरै ज्ञान वर्धक
सुन्दर कविता ।
राधे राधे मेरो गोत्र कौशिल्या हो,यसको बारेमा थाहा छैन मलाई कसरी हाम्रो गोत्र को शुरुवात भयो
ब्रह्मालाई विष्णुले मैथुनद्वारा सृष्टि गर्न भन्नुभयाे भन्ने वाक्य पूरा झुटा हाे, ब्रह्माले अाफ्ना पिता खाेज्न जादा कतै नपाएपछि देविसँग भने मेराे अामासँग उहाले अाफ्ना पिता मेरै अाखा अगाडि देख्नु भएकाे हाे भन्नू भएकाे हाे भन्न ब्रह्माले कर गरे देविले भनिन् मसँग संसर्ग गरे याे कुरा अामासँग भनाैला भनिन् त्यहि गरे,छाेरि सरस्वती जन्मिइन्, फेरि सरस्वतीलाई ब्रह्माले अाफ्ना बुबा देखेकाे मैले पनि देखेकाे हाे भन्नुपर्याे भन्दा उनले पनि गर्न भनिन् ब्रह्माले गरे । अामासँग यी तिनै जनाले बुबा देखेकाे झुटा कुरा बाेले । यहि झुटाे बाेलेकाे हुदा ब्रह्मा, महिला र गाईलाई देवि दर्गाले सराप दिइन ।
हाम्रो वुवाबाट शुरु गरी पहिले नै गाेत्र लेख्दैछाै (आत्रेय) अत्री रिषीका सन्तान
नाजाने को कुरो जन्नेपाउदा गुरु हरु धन्ने बाद राधे राधे
Good discussion. In some cases the products are mentally and physically abnormal. We must avoid sagotri marriage.
❤❤❤❤
Guru Namakar Gotrawali kitabma Atri gotrama bihebari chalxa lekhiako xa ra samajma pani gareko dekhinxa prasta paridinu huna anurodha gardaxu
omnarayannam
सुबाश सर ,मैले पनि गोत्रलाइ मान्यता दिन मेरा नयॉपुस्तक हरुमा थर लाइ हटायर नामको पछाडी गोत्र राखें तर ढालों जानकारी हुनको कारण तेश्रोपुस्तामा पनि थर ले प्रधान्यता पायो । मेरा संततीकोलागि योकुरा मेरोकथा मा निर्देश गर्ने छु ।
Excellent poem 😮
🙏🏻🙏🏻🌹🌹
था नभयर बिहे भय के गर्ने गुरू यकै गोत्र मा