भाग्य न्यौपाने सर चाइनाको रमाइलो दृश्यलाई भिडियो बाट भय पनि हेर्ने मौका पाइयो तपाईंलाई हृदयदेखि नै सलाम छ !!आफू नगए पनि चाइना हेर्न पाइयो !!जय नेपाल 🇳🇵
भाग्ये सर को चीन यात्रा सफल होस पसुपतीनाथ संग यहि प्रथाना मेरो र यस्तो भिडियो हेरेरा हाम्रो झोले नेता हरुको ढकन खुलोस हजुरको यो भिडियो हेरेरा हाम्रो नेपालिहरुले पनि बिदेसी पाहुनाहरुलाई कस्तो बर्ताब गर्नु पर्ने त्यो सिकोस
भागे नेऊपाने भाई तपाईत कती भागेमानी संसारै खुमनलाई सबै कुरा नेपाली बैनीलाई सोथेको सोथेकै हुनुहुनछ मत हेरेकै हेरेकै छु भाई तपाईलाई धनवान् गाडी पनी खाल खालको चढदै हुनुहुनछ भासा सबै सीकेर जानु भयेकोभा हुनथो नी भाई सारै रामो्देखियो छोरी मानीस चाहि
चाईना हेर्ने अवसर उपलब्ध गराउनु भएकोमा मनै देखि धन्याबाद भाग्य दाई प्रत्यक्ष हेर्न पाउने कुनै चान्स नभएको जिन्दगी लाई भिडियो मार्फत भएपनी हेर्ने अवसर प्रदान गर्नु भयो।यति डिटेल मा आफ्नै मातृभाषा मा बुझाइदिनु भयो खुशी लाग्यो
चाईना त बिश्व को पावर फुल देश हो नेपालका नेताले आफ्ना छोरी छोरी मात्र हेछन् नातेदार अनी प्रचन्ड ले इन्डिया गएर मुर्रा लिएर आउछ यस्ता छन् नेता अनि देश र जनता ले दुख पाऊदैनन्
आफ्नो भाषामा किन यस्तो विकास मलाई अचम्म लाग्यो त्यो पनि बुलेट ट्रेन wow नेपालमा बुलेट ट्रेन भइदिएको भए आज नेपालको कर्मचारी सरकारी पढाइ धेरै हुनुपर्छ कि भने धेरै पढेको निजी कर्मचारी हुनुपर्छ ❤
चिनिया राष्ट्रपति देङ सियाओ पिङ्ग लाई दोस्रो विश्वयुद्धपछि अमेरिका सँगको पर्ल हार्वरको युद्ध पछि जापानले मनाउँदै आएको जापानको राष्ट्रिय एकता दिवसमा मुख्य अतिथि को रूपमा बोलाएछन् र राजधानी टोकियो को यात्रा सुपर रेलमा गराएछन् जुन समय चीनले भर्खर रेल मार्गको विस्तार मात्र गर्दै थियो र जापानी प्रधानमन्त्रीले सोधेछन " महामहिम राष्ट्रपति ज्यू के चीनमा पनि यस्तै द्रुत रेल मार्गको विकास भएको छ? त्यहाँ त अझै पनि दौडिँदा कम्पार्टमेन्ट हलाने रेलमा नै यात्रा गर्दछन् होला हा इवापनी प्रधानमन्त्रीको यस्तो कुरा सुने पछि देङ्ग सीयाओ पिङ्ग लाई आफ्नो र आफ्नो देशको निन्दा, बेईज्जत गरे जस्तो महसुस गरेछन र सोच्छन् किन गए पछि यो भन्दा धेरै तीब्र गतिमा दौडने रेल इन्जिनको आविष्कार गर्न लाउँछ भन्ने सोचेर छन् र देश फर्किए पछि यो भन्दा धेरै तीब्र गतिका रेल इन्जिनको आविष्कार गर्न आउँछउ र अहिलेको बुलेट रेलको आविष्कार गरेका हुन् ।
ma esto paristimaa pareko vae toilet ma pasera runthe hola. 😊😃 Vage sir dhrai aatilo one way communication on Business trip railway travel. Dherai maya lagyo. realy respect you sir.
😂🎉Bhagya ju hjr ko yatra ramro r safalta ko kamana garda xu hai.yesri nai jiban has .muka vai parchar gar .nu vaye ko deknu pa .un hai.GOOD. LUCK . 🌹🙏🥰🥰🌹🥰🌹🥰
@@sudeepbijukchhe3280 सत्ताको कुर्सीमा पुगेका र सत्ताको डाडु पन्यु हातमा भएका नेताहरुकै दोष हो। साधारण जनताले सबै कुरा गर्न सक्ने भए किन चाहियो सरकार ? किन चाहियो बजेट ?
Namaste Bhagya Sir. Tapai haruko kapda ra mobile wholesale ko video Nepal ma small business harulai dherai helpful cha. Milcha vane machinery store (example: MOMO banaune machine) haruko pani video upload garnuna.🙏
तपाईं शिक्षा मन्त्री भएपछि म एक शिक्षकले शिक्षामा जति सुधारकोअनुमान गरेको थिएँ त्यो भन्दा अझ बढी सुधार उन्मुख हुने आधारहरू तपाईंले प्रस्तुत गरिसक्नु भएको छ।तपाईं सरकार बाहिर रहनु भए पनि नेपालको शिक्षाको निमित्त सदैव यसरी नै लागिरहनु हुन अनुरोध छ।
हाम्रो नेपालमा पनि बुलेट ट्रेन को प्रोजेक्ट तैयार पारेको छु, येस्मा काम चल्दैछ एक दुई हप्तामा पूरा हुन्छ। त्यो चीनको भन्दा अलिक स्पीडमा कुद्ने र खाना पनि अलिक मीठो अनी धेरै पाइनेछ।
भाग्य न्यौपाने सर चाइनाको रमाइलो दृश्यलाई भिडियो बाट भय पनि हेर्ने मौका पाइयो तपाईंलाई हृदयदेखि नै सलाम छ !!आफू नगए पनि चाइना हेर्न पाइयो !!जय नेपाल 🇳🇵
English
Shakti Vai khoita
रमाइलो छ
नुन लागेन होला है सर
Molai pani ghari ghari has uthiyo😂
भाग्य भाईकाे आँटलाई मैले माने 🙏 केही नबुझ्दा पनि नअताली कन राम्ररि भिडियाे बनाउनु भएछ धेरै धेरै धन्यवाद ।
😂😢
Parra kar hu pi dheere ramro
Ho mane mahile Pni ❤❤❤
भ्रष्टाचारीलाई म्रत्युदण्ड दिने देश अवश्य बिकसित हुन्छ भन्ने प्रमाणको vlog लाई धन्यवाद ..
ट्रेन भन्दा म अलि बढी नै कुद्दै छु। भाग्य सर्को simplicity को फ्यान म। विचरा भाग्य दाई पहिलो पटक के थाहा भन्ने हरु को को हुनुहुन्छ?
धेरै खुशि लागो घरमेै बशि बशि चाईना देखियो भाग्य सरको यआत्रा सहज होश
भाग्ये सर को चीन यात्रा सफल होस पसुपतीनाथ संग यहि प्रथाना मेरो र यस्तो भिडियो हेरेरा हाम्रो झोले नेता हरुको ढकन खुलोस हजुरको यो भिडियो हेरेरा हाम्रो नेपालिहरुले पनि बिदेसी पाहुनाहरुलाई कस्तो बर्ताब गर्नु पर्ने त्यो सिकोस
Kina???
भाग्य नेउपानेजयूलाई,धेरै, धेरै धन्यवाद, दार्जिलिङ बाट ्
जे होस यति गार्हो कुरा लाई सहज तरिकाले हामीलाई मनोरञ्जन दिनुभएको छ धेरै धेरै धन्यवाद भाग्य जि
भाग्य भाइ चाईनाको यात्रासफलरहोस👌👌♥️♥️भिडिउो देखाउनु भएकोमा धेरै धेरै धन्यवाद
नाम पनि भाग्य हजुर पनि भाग्यमानी एति सुन्दर ठाउँ घुम्न पाउनु भयो हामी घरमै बसेर देख्न पायाे धेरै धेरै धन्यवाद हजुर लाई शुभ यात्रा 🙏🙏❤️❤️❤️❤️
भागे नेऊपाने भाई तपाईत कती भागेमानी संसारै खुमनलाई सबै कुरा नेपाली बैनीलाई सोथेको सोथेकै हुनुहुनछ मत हेरेकै हेरेकै छु भाई तपाईलाई धनवान् गाडी पनी खाल खालको चढदै हुनुहुनछ भासा सबै सीकेर जानु भयेकोभा हुनथो नी भाई सारै रामो्देखियो छोरी मानीस चाहि
चाईना हेर्ने अवसर उपलब्ध गराउनु भएकोमा मनै देखि धन्याबाद भाग्य दाई प्रत्यक्ष हेर्न पाउने कुनै चान्स नभएको जिन्दगी लाई भिडियो मार्फत भएपनी हेर्ने अवसर प्रदान गर्नु भयो।यति डिटेल मा आफ्नै मातृभाषा मा बुझाइदिनु भयो खुशी लाग्यो
भिडियो मार्फतले भएन नि चाइनाको दृश्य हेर्ने मौका पाए हृदय देखि नै धन्यवाद कोटि कोटि नमन दाई❤❤❤
चाइना आफै मा आत्मनिर्भर भएको देश हो जहाँ न अर्काको देश रोजगार खोजेर जान्नु पर्छ n t हामी नेपाली हरुलाई जस्तो इंग्लिश langugae को आवश्कता परेको छ
चाईना त बिश्व को पावर फुल देश हो नेपालका नेताले आफ्ना छोरी छोरी मात्र हेछन् नातेदार अनी प्रचन्ड ले इन्डिया गएर मुर्रा लिएर आउछ यस्ता छन् नेता अनि देश र जनता ले दुख पाऊदैनन्
आफ्नो ख्याल् गर्नुहोस् है सर अर्काको देशमा सोचेको भन्दा धेरै राम्रो होस अनि चाडैं फर्कि् आउनु है आफ्नो देशमा ❤❤❤
❤❤
भाग्य भाईकाे यात्रा सफल रहाेस,कपाल चैं तिम्राे भएन,चाईना गकाे बेला तेतै काटेर आउ है।
धन्यबाद भाग्य सरलाई हामी चीन जान नसक्नेलाई गए जस्तै भाको छ।
लौ बधाई छ भाग्य सर लाइ चाइना को सम्पुर्ण जानकारी दियको मा❤❤❤
अति रमाइलो लागेयो भाग्गे सर तर मान्छे हरु देख्दा निकै पधे लेखेको जस्तो छन इङ्लिस कति पनि न बुज्दो रहिछन तेहा को मान्छे ले
J होस् नयाँ नयाँ अनुभव गर्न पाइएको छ हेरेर भए पनि धन्यवाद भाग्य न्यौपाने bro
आफ्नो भाषामा किन यस्तो विकास मलाई अचम्म लाग्यो त्यो पनि बुलेट ट्रेन wow नेपालमा बुलेट ट्रेन भइदिएको भए आज नेपालको कर्मचारी सरकारी पढाइ धेरै हुनुपर्छ कि भने धेरै पढेको निजी कर्मचारी हुनुपर्छ ❤
ट्रेन चाहिँ अत्यन्त राम्रो छ हजुरलाई यो दृश्य देखाउनु भएकोमा धन्यवाद भाग्य न्यौपाने सरलाई
Bhagya neupane , ,,,,,dai chaina des ghumera dekhaye koma hjrlai dhoinybad hjrlai,,,,,,happy journey ❤❤❤
नेपाली भाइ भनेर धेरै माया गरेर धेरै खानेकुरा ल्याइद्या रैछ, चाइनिज दिदीले,,, भाग्य!!!!
भ।ग्य सर ल।ई धेरै धेरै दन्यब।द छ
तपाईंले च।ईन। को सबै कुरा दृश्य देख।उनु भएको छ खुशीको कुरा यस्तै न।य न।उलो कुरा हरु देखाउदै ज।नु होला
घरी घरी हास्दै रमाउदै हेर्ने जति यता हाजिर हौँ है!भाग्य दाइ तपाइलाई कति कुरा थाहा नहुदाँ,हासँ उठ्दैन थियो?भन्या??
Jane hota ghumn hami pani.
😂😂😂
😂😂😂😂
damii damii❤❤
कालो पुति हेर्दै बसेको छ भाग्ये
भाग्य सर, त्याहाँको विकास ढाचालाई नेपालले अनुशरण गरेर विकसित मुलुकमा हाम्रो देस दर्ज गर्न सकौं!❤ यात्रा सधैं शुभ रहोस्, शुभकामना ❤!
भाग्य भाइ लाइ माने मैले चाइना जस्तो देश मा गयर भिडीयो बनायर दुनियाँ जगत देखाउने 1 मात्र नेपाल पत्रकार हुनुहुन्छ
भाग्य दाई हाम्रो कल्पना नगर्न सकिने ठाउँ जानु भाको छन् ।❤
रमाइलो छ ,सबै video... नयाँ कुरा हेर्न रमाइलो हुदो रैछ ❤।
सीट पनि चाइनेच सङ्ग परेछ यात्रा गर्नु को पनि छुटै माझ दामी सुभयात्रा ❤❤
चाइना जस्तो शक्तिसाली देश मा गएर अफिसेल, सार्वजनिक,क्राउड मार्केट् मा गएर भिडियो खिच्ने नेपाली ब्याक्ती भाग्य नेउपाने मात्रै देखे।👍️🙏
Sahi
Business class sit भनेर २०० चोटी भन्दा नि भाग्य दाइ को यो style कडा 😂😂 big respect दाजै ❣️
नेपाल बसेर चाइना सबैइ देखियो हजुर लाइ धेरै धेरै धन्यवाद भाग्य सर❤❤❤❤❤
भागे भाइ नेपाल जस्तो रमाइलो देखियो धन्यवाद भाइलाई चाइना बाट भिडियो देखाएको मा धेरै रमाइलो छ भाइ हजुरको सधै शुभ यात्रा भाइ ❤❤
चाईना ले यत्रो प्रगति गरि सक्यो नेपाल ले गेडा हेरेको हेरै।
Bck plz
बालेन र हर्क लाई प्रधान मन्त्री बनाउन पर्छ हाम्रो देश पनि छिटै यस्त बिकास हुनसक्छ
चिनिया राष्ट्रपति देङ सियाओ पिङ्ग लाई दोस्रो विश्वयुद्धपछि अमेरिका सँगको पर्ल हार्वरको युद्ध पछि जापानले मनाउँदै आएको जापानको राष्ट्रिय एकता दिवसमा मुख्य अतिथि को रूपमा बोलाएछन् र राजधानी टोकियो को यात्रा सुपर रेलमा गराएछन् जुन समय चीनले भर्खर रेल मार्गको विस्तार मात्र गर्दै थियो र जापानी प्रधानमन्त्रीले सोधेछन " महामहिम राष्ट्रपति ज्यू के चीनमा पनि यस्तै द्रुत रेल मार्गको विकास भएको छ? त्यहाँ त अझै पनि दौडिँदा कम्पार्टमेन्ट हलाने रेलमा नै यात्रा गर्दछन् होला हा इवापनी प्रधानमन्त्रीको यस्तो कुरा सुने पछि देङ्ग सीयाओ पिङ्ग लाई आफ्नो र आफ्नो देशको निन्दा, बेईज्जत गरे जस्तो महसुस गरेछन र सोच्छन् किन गए पछि यो भन्दा धेरै तीब्र गतिमा दौडने रेल इन्जिनको आविष्कार गर्न लाउँछ भन्ने सोचेर छन् र देश फर्किए पछि यो भन्दा धेरै तीब्र गतिका रेल इन्जिनको आविष्कार गर्न आउँछउ र अहिलेको बुलेट रेलको आविष्कार गरेका हुन् ।
@@Eyevision2023 sir support hai
😂😂😂😂😂
चाईना त चाईना भैगोनी कुनै चिजको कमि छैन👍️
चाइना जस्तो Develop हुन त नेपाल आमा ले अर्को जुनि लिनु पर्छ।😢😢भिडियो मार्फत चीन को द्रश्यहरु देखाउनु भयो भाग्य सर (धेरै)२ धन्यवाद ! नोगेन सेवारो!🙏🙏
ma esto paristimaa pareko vae toilet ma pasera runthe hola. 😊😃 Vage sir dhrai aatilo one way communication on Business trip railway travel. Dherai maya lagyo. realy respect you sir.
😂😂😂😂😂
भाग्य सर को भिडियो हेरेर मलाई पनि चाइना घुम्न जान मन लाग्यो very good video 👍️👍️
भाग्य नेउपाने को जिन्दगी चील चलिराछ आज भोलि
खानु खानु मज्जाले हजुरकै छ जिन्दगि ❤उतापटिकाे दिदिलाईनि बाडेर खानुन खाना
Tapai ko madhyam bat china ko pragati herna paiyo tapai lai dherai dherai dhanyavad
😂🎉Bhagya ju hjr ko
yatra ramro r safalta ko kamana garda xu
hai.yesri nai jiban has
.muka vai parchar gar
.nu vaye ko deknu pa
.un hai.GOOD. LUCK .
🌹🙏🥰🥰🌹🥰🌹🥰
भाग्य भाइ हजुरको सबै कुरा ठिक्क छ कपाल चाहिँ काटनुहोस न
शुभ यात्रा भाग्य भाई आफ्नो राम्रो ख्याल राख्नुहोला।
नाम मात्र भाग्य होइनछ सबै कुरा मा भाग्य भएको होइछ सर तपाईं
भाचिदिए यार मैले त।।।हह्हहहह हास उठयो ,,loved it..
भाग्य जि को चिनको भ्रमण रमाइलो होस् हामि हजुरको भिडियो हेरेर एकदमै खुसी भएको छ अर्को भिडियो पर्खाइ मा 🙏🙏
भाग्य भाइ धेरै राम्रो भिडियो बनाउनुभएछ तपाईँले।🎉
हजूर, सरज्यू,ऐतिहासिक,(नपाली,अरनिको को कला/कृर्ति।ग्रेट वाल,धार्मिक स्थानहरू जान्न,बुझ्न पाए आफू गर्वित ठानथ्यौ.।नमन,नमस्कार।
चाइना कहाँबाट कहाँ पुगिसक्यो नेपाल चाहिँ अयोग्य भ्रष्ट नेताहरुका कारण अगाडि बढ्न सकेन।
Back dinu la maile tapailai subscribe gareyko xu
नेताहरु लाई मात्र सबै दोष दिएर हुदैंन जनताहरु सचेत हुनु पर्योनी । नाच न जान्दैन आगन टेढो भनेको यहि हो । जय देश ! जय जय नेपाल !!
ओलि बालाई देखाउनुपर्ने😢
aba balen harkako timle desh chaina jhai banauxa ?@@sudeepbijukchhe3280
@@sudeepbijukchhe3280 सत्ताको कुर्सीमा पुगेका र सत्ताको डाडु पन्यु हातमा भएका नेताहरुकै दोष हो। साधारण जनताले सबै कुरा गर्न सक्ने भए किन चाहियो सरकार ? किन चाहियो बजेट ?
भाग्यमानीको खप्पर ठूलो अभागीको के जाति ठूलो भन्थे हो रहेछ सिटमा पुग्न पाएको छैन यस्तो सुविधा छ त।।
बिस्वको सक्तिसालि देश चाईना मा गयर रमाईला भिडियो हरु देखाएको मा धेरै धन्यवाद सर
चाइनिस हरु बुद्द जस्तै शान्ती सङ्ग बस्छ यो ठाउमा बङाली इन्डेन नेपाली भयोभने हल्ला गरेर कान खान्छ
अनि हो नि है😂😂😂😂
खाली बिजनेस क्लास सिट भनी राको छ😂😂😂
😂😂
@@BalhGR malai Pani support garnu hola ma ni hjr haru lai support garxu
😂😂😂😂😂
कपाल चाई सराई भयो है हजूर को येस्तो गर्मी मा काटनू होस ना हजूर को कपाल 🤕🤕🥹 आलीक सुवा ऐना है भाग्य सर कपाल ले 😅
चाईनामा
यति राम्रो सफा मान्छेहरुको भिड्मा डारी जुङा पालेको कपल पनि फोहोरी जुम्रा परे जस्तो देखिने है
😂😂😂😂😂😂😂😂
😂😂😂😂
@@ramsharan3830 support garnu hola hai sir ma Pani hjr haru lai back garxu
🤣🤣🤣🤣🤣🤣🤣
यता हामीलाई नि सपोर्ट गरम्न ❤❤😢😢
सबै सबैलाई पशुपति नाथ ले रक्षा गरून् 🙏🙏
❤❤❤❤,🙏🙏🙏🙏
@@PramodkhatiPramodkhatimalai Pani support garnu hola ma ni hjr haru lai support garxu
Ok mero ni subscribe la bro
म पनि छु है
@@amitmagarofficial2297 tq sir tq so much hjr lai Pani back gardeko xu
जय बजरंगबली
रक्षा गरून् भगवानले हजुर लागाएत सारा मनुस्य प्राणी लाइ🙋🙋♂️🌅🌻
affno bastabikta arulai dekhaidinu vyeko dhanyabad hjurlai mh lai aafoile gyer vogejsto lagyo ani xorimanxelai respect grer bolnuhudoroix ekdamoi ramro❤
दाइ धेरै हस्याउनु भयाे😂😂
😂😂
@@MamataSen-k2z support garnu hola hai malai Pani
Aww k ajai kapal hernuna chetrek parexak butaldeko jai😂😂😂😂😂😂😂😂😂
🤣🤣 Chinese lai are you Chinese re ?
😂😅@@ALEX-p9f7h
छिमेकी चिनले यति धेरै प्रगति गरिसक्याे...हामी नेपालिकाे हालत 😮
हामी त कुनै दिन नेपाल हो पनि भन्न पाउँदैन उ होला 😭😭😭😭🙏
😢
गोबर खाएर बिकास हुदैन नि।
हामी त भ्रष्टाचारि कंग्रेस ,एमाले ,माओवादी पाल्दैमा ठिक्क भको छ ।
नेपाली नेता सधै कुर्ची ताना तान हुन्छ कसरी बन्छ र यस्तो बिकासित देस 😢
Business seat last हुदोरैछ भन्ने बुझियो 👌👌🥰🥰✌️🤞👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✌️
धेरै राम्रो लगो तपाईंको प्रयास अति राम्रो छ ,हामीले पनि भरपूर चीन घुमेको अनुभूति गरेका छौँ।
चाइनिज बहिनिले त केहि खानु भएन छ नेपाली पाराले सोधेको भए हुन्थ्यो नी
भाग्ये सर को चीन यात्रा सफल होस पसुपतीनाथ संग यहि प्रथाना मेरो
गति परिस न्योउपाने भाग्य येस्तो राम्री केति छेउमा बस्दा😅😅😂😂
धन्यवाद भाग्य न्यौपाने सर हामी लाई पनी चाइनाको बुलेट ट्रेन मा घुमाउनु भयो
भाग्य सर को भिडियो नहेरी निन्द्रै लाग्नु छाड्यो।
Good
Yesto hunai parxa
Tehi bhayera desle bikas gari sakyo
Namaste Bhagya Sir. Tapai haruko kapda ra mobile wholesale ko video Nepal ma small business harulai dherai helpful cha. Milcha vane machinery store (example: MOMO banaune machine) haruko pani video upload garnuna.🙏
सबै जना नयाँ साथीहरु एक अर्कालाई सपोर्ट गरौं है 🎉🎉🎉
Mero ni subscribe la bro
Mero ni subscribe la ma ni back garne Xu hai
La back pni dinu hai
Ok back
चितवनबाट सिकागो अमेरिका , जय होस् भाग्य न्यौपाने !
राम्रो राम्रो रैछ या भाग्य न्यौपाने nice ♥️❤
नेपालमा कतै यात्रा गर्नु पर्याे भने बसमा समेत याे मेराे सिट हाे भनेर कुटाकुट पर्दाे हाे😂😢
नयाँ साथी सबैजनाले एकअर्कालाई सपोर्ट गरौँ।🙏🙏🙏
La back pni dinu hai brother
भाग्य सर हजुरको चीन यात्रा शुभ होस
happy journey
❤❤ vagy vai 6au ko didi sag badyr khanu vako vaye hutuni ha vaie chaena dykhaunu vako ma dany bad
दाई यार लास्टै हँसाउनुभयो हजुरले तर जे भएनी मजा त मजा आयो मलाई त तपाईँको कुरा लास्टै मन पर्यो दाइ
छिमेकी देशको प्रगति हाम्रो नेपाल ले लिन सकेन मलेशिया जस्तो देश बनाउने हाम्रो छिमेकी चाइना ले हो
चाईनामा समस्या भनेको नि भाषा हो र पनि पर्यटक लाई सहयोग गर्दा रहेछन चाईनिजहरुले
भाग्य भाइ हजुर लाई धेरै धन्यवाद छ बिकसित राष्ट्रमा प्रत्यक्ष भिडियो देखाउनु भएकोमा।
Bhagya bhai ko aat👍 hasaunu pani vayo 😀
Bhagya sir hajur KO video dami lagyo katai haraunu ni vako xa so interesting video
भाग्गे सरको केसर दारिदेखेर चाईनाको मान्छे पनि हासेहोलन् 👍️
सबै जना चुपो लागेर बसेको ठाउँमा एक जना मात्रै त्यसरी हल्ला गरिरहदा मलाई पो कस्तो अप्ठ्यारो लाग्यो
Same 😂😂
Happy journey Bhai, Thank you very much for wonderful video
खाना जे जति मिठाे भए पनि मन चाहिँ दाहिने पटटि छ जस्तो लागछ खोइ कुन्नी त
नेपालको नेताहरुले पनि हेर्न जरूरी छ यो video बाट केही सिकुन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईं शिक्षा मन्त्री भएपछि म एक शिक्षकले शिक्षामा जति सुधारकोअनुमान गरेको थिएँ त्यो भन्दा अझ बढी सुधार उन्मुख हुने आधारहरू तपाईंले प्रस्तुत गरिसक्नु भएको छ।तपाईं सरकार बाहिर रहनु भए पनि नेपालको शिक्षाको निमित्त सदैव यसरी नै लागिरहनु हुन अनुरोध छ।
Side maa basne manxe lai disturb bhayo bhagya Daju Kati pyar pyar boleko😂😂😂
Dherai ramailo lagyo. Afai puge jasto laygyo. Dhanyabad.
हाम्रो नेपालमा पनि बुलेट ट्रेन को प्रोजेक्ट तैयार पारेको छु, येस्मा काम चल्दैछ एक दुई हप्तामा पूरा हुन्छ। त्यो चीनको भन्दा अलिक स्पीडमा कुद्ने र खाना पनि अलिक मीठो अनी धेरै पाइनेछ।
tapai le hami lai ghar basi basi sabai desh dekhaunu hunxa sathi hajur lai dhearai dhearai dhaniyabad.
Good luck Happy travelling bhage vahi 🙏👍👏
Je hos china janu napaye Pani hjr ko UA-cam marfat herna paye Khushi lagyo hjr ko vdo ful herdai xu sir thank you very much
भाग्य नेउपाने दाइ हामी आभारी छौ राम्रो सङ आउनु ल ❤❤❤❤
धन्यवाद भाइ घर बसिबसि चाइनाको बुलेट ट्रेन र चाइनाको शहर हेरियो ।
कति खूसि लाग्यो चाईना को सबै ठाउँ देख्न पाउदा
Wow❤ bolnesaili ta jhanai gajab ko❤
🙏🙏 very good job hajur