Jagman Gurung आफ्नो मष्ट, इष्ट र कुल देवता कसरी थाहा पाउने ? How to find your Kul, Ishta an Masta ?

Поділитися
Вставка
  • Опубліковано 19 лис 2023
  • #TheSecretsOfLife #drjagmangurung #swadharmaTV www.swadharmatv.com
    Guest: Dr Jagman Gurung
    Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
    Location : Pokhara, Nepal.
    Camera : Auto
    -----------------------------------------------------------------------------------------------------------------------------
    साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
    -----------------------------------------------------------------------------------------------------------------------------
    Esewa:
    Suvas Chandra Kandel
    ------------------------------------------------------------------------------------------------------------------------------
    बैंक खाता
    Suvas Chandra Kandel
    Rastriya Banijya Bank
    Kirtipur Branch.
    Ac no : 1170100027534010
    -------------------------------------------------------------------------------------------------------------------------------
    We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
    Song Portrait of Time
    Artist Aakash Gandhi
    Album Portrait of Time
    Follow Suvas Agam on:
    ▶INSTAGRAM: / suvas_agam_official
    ▶FACEBOOK: / suvasagamofficial
    ▶FACEBOOK Page : / suvasagam
    ▶Web Site: www.suvaschandrakandel.com.np/
  • Розваги

КОМЕНТАРІ • 211

  • @santoshpaneru5768
    @santoshpaneru5768 7 місяців тому +17

    जगमान गुरुङले देशको जाति धर्म को रछ्या गरि रहनु भयको छ। नमन छ।

  • @ainbirrana9904
    @ainbirrana9904 7 місяців тому +82

    डा . श्री जगमान गुरुङ २०० वर्ष बाँच्नु पर्छ । चाडै मृत्यु भयोभाने नेपाल लाई ठूलो घाटा हुन्छ । वहाँको दीर्घ जीवनको कामना गर्दछु ।

    • @padambiswakarma7386
      @padambiswakarma7386 7 місяців тому

      अजम्वरी दीर्घयु होस किनभने अहिलेसम्म ह्वाइ हि क्यान्ट टक अबाउट नेपाली सामन्तवाद ठुलो र सानो मान्छेको जात भयाे र किन कसले कहिले बनायो र नेपालमा मात्रै किन यस्तो कुसंस्कार जिउँदो छ? यस्काे बिकल्प के हाे? किन नेपालीहरु धर्म परिवर्तनको पछि (क्रिश्चियन) बनिरहेका छन र त्यहाँ पनि यी स्वघोसित उच्च जात भनिएकाहरु नै चालक बनेका छन? किन नेपाली नेपाली भएर बाच्न र हास्न नपाउने? एक नेपाली ऋषि नामले सम्मानित भएको ब्यक्तित्वले किन समाजको सोचाइ र व्यबहार परिवर्तन गराउने तर्फ बढी जोड दिने कि? पुरानाले आफ्नो स्वार्थमा सामाजिक बिभेदको बीउ रोग रोपेर गए र त्यो विषले नेपालीलाई डसिरहेकाे छ र यसकाे औषधि तपाई जस्ता ऋषि विद्वानको वाणिमा छ।

    • @aawaztv6360
      @aawaztv6360 7 місяців тому +1

      प्रथाना छ्।

    • @santoshguni6112
      @santoshguni6112 6 місяців тому

      ❤🙏

    • @anishatamang7618
      @anishatamang7618 6 місяців тому +1

      Satyamohan joshi pachi ka Mahan bidhwan jay hos long live

  • @khukurinationx648
    @khukurinationx648 10 днів тому

    गुरुमा मेराे साष्टाङ्ग दण्डवत गुरु।।।

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 14 годин тому

    उहाँ जस्तो ईतिहासलाई वर्णण गर्नु हुने ईतिहास विद्लाई उच्च सम्मान र प्रतिष्ठा दिएर उहाँको ईतिहास व्याख्यान र वणॅणलाई सम्प्रेषण गरेर राखे भोलीको दिनको लागि राष्ट्र अन्योलतामा पर्ने जोखिम बाट बाँच्न सक्ने छ

  • @shantiramniraula8810
    @shantiramniraula8810 7 місяців тому +13

    विद्वानको कुरा वैद्दिक हुन्छ धेरै धेरै सम्मान छ डा जगमान गुरुङ ज्यु लाई हार्दिक नमन आफ्नो सस्कार सस्कृती चिनौ जय देश💙❤️❤️🙏🙏

  • @gamingvlog6914
    @gamingvlog6914 7 місяців тому +12

    हिन्दु धर्मको माहान गुरुलाइ नमन गरे ।

  • @meghadhikari7423
    @meghadhikari7423 7 місяців тому +9

    मानव एक जाति हो अन्य जात हुदैन आफ्नो थाकथलो संग जोडिएको र संबंधित थर हुन्छ, नमन छ यहाँ लाई हजुर वास्तव मा ब्राह्मण हुनुहुन्छ बाहुन को कोखमा जन्मेर अनेक कुकर्म गर्ने पिसाच कहिले पनि ब्राह्मण हुदैन हजुर लाई प्रणाम🙏🙏🙏

  • @NabarajbistaNabarajbista
    @NabarajbistaNabarajbista 7 місяців тому +17

    डा जगमान प्रती हार्दिक नमन ,धर्म,इतिहास ,भुगाेल,सस्कृत बिषयमा तपाईकाे अन्तर सम्बाद सधै सुन्न पाइयोस् ।❤

  • @ramrijal2516
    @ramrijal2516 7 місяців тому +6

    आफ्नो सस्कृतिलाइ माया गरौ.नमन जगमान गुरुङलाई 🙏🙏🙏🙏

  • @indrabahadurshahi3909
    @indrabahadurshahi3909 7 місяців тому +3

    जगमान गरुङ ज्यु लाई नमन। वहाँ हाम्राे खससंस्कृतिकाे ज्युदाे ईतिहास हुनुहुन्छ। जय कवाका मष्टा,जय खेस्मेल्निमाई।

  • @devendrabudhathoki5725
    @devendrabudhathoki5725 7 місяців тому +7

    Dr gurung our Nepali culture ko gem nai ❤

  • @HariSC
    @HariSC 7 місяців тому +4

    नौ दुर्गा भवानी ब्राह भाई मस्ट तेत्तिस कोटी देबता ले सबै को रक्षा गरुन🕉️
    जय कवामस्ट हर हर महादेव

  • @talakthapathakit
    @talakthapathakit 7 місяців тому +3

    गुरु ले भनेका कुरा सत्य नै लाग्छ मलाई तर मष्ट को सवालमा काही काहीँ के हुन्छ भने बार्हभाई मष्टको समोल रुपमा आउने र मान्ने चलन हुन्छ,फलानो या तिलानो मष्ट नभनी,समग्र मा बार्हमष्ट भनेर,,अनि बलि भन्ने कुरा दिए सबैले लिन्छन,नदिय कसैले लिदैनन।

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 4 місяці тому +1

    सोधर्म टिबिका संचालक सुभास जि लाइनमनं जय सच्चिदा नन्द तपाइले हरेक सन्त महन्त सगं सत्संग पर्बचन गर्नु र गराउनु हुन्छ मलाइ अतिनै राम्रो लाग्छ म सर्लाहि हरिवन ११ कडरिया चोकमाछ

  • @lalugurung9543
    @lalugurung9543 7 місяців тому +2

    Jai shiree jagman gurung jiyu Darsan Nepal ma har jagama tapai ko aaowsayk chha 500 barsa paowsh jai Buddha

  • @kirtisagarbaral3167
    @kirtisagarbaral3167 7 місяців тому +2

    उहाको अन्तरबार्ता १०० इपिसोड आउनुपर्यो।उहाकोज्नन अभिलेखिकरण होस 🙏

    • @SuvasAgam
      @SuvasAgam  7 місяців тому

      अवश्य हामी प्रयास गर्ने छौ ।

  • @ramesworkarki2671
    @ramesworkarki2671 7 місяців тому +4

    नमन गुरुदेब हजुरले आखा खोलिदिनु भयो थोरै भए पनि सम्पुर्ण् को जय होस (कुल)को ।

    • @chhatrapandey4985
      @chhatrapandey4985 3 місяці тому

      पाण्डेको कुलदेवता र नष्ट केहो।

  • @Vlogger9867
    @Vlogger9867 7 місяців тому +3

    योगी नरहरीनाथ,डोरवहादुर विष्ट,खप्तडवावा,सत्यमोहन जोशी,जगमान गुरुङ विशिष्ट मानवहरु हुन।

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 7 місяців тому +2

    गुरु नमन 🙏🙏🙏🙏🌷🌷🌷🌷

  • @user-ve7cs9bg8c
    @user-ve7cs9bg8c 2 місяці тому

    राष्ट्रिय विभूति संस्कृतिविद जगमान गुरुङ्ग ज्यू हार्दिक नमन्।यहाँ समक्ष मेरो एक जिज्ञासा:घृतकौशिक गोत्रिय खनालबन्धुहरुको कुलदेवता र देवी को पहिंचान गराइदिनु भए अाभारी हुने थिएँ।

  • @zaafranbasotra1437
    @zaafranbasotra1437 6 місяців тому +1

    Aapne bilkul saty kha Guruji 🙏 Nmskaar from Riyast Ay Jammu kashmir 🚩🔱 Bharat Bhumi

  • @SC_108
    @SC_108 7 місяців тому +4

    We, as Nepalese need to follow wise person like Dr. Jagman Gurung; not the Politicians who think their masters are Marx, Lenin and Mao who did genocide of millions of human beings.

  • @chandagautam2915
    @chandagautam2915 7 місяців тому +6

    Naman both of you🙏🙏🌺🌺🌺jai shree radhe shyam🙏🙏🌺🌺🌺

  • @mohankumardahal7823
    @mohankumardahal7823 7 місяців тому +3

    नेपाली धर्म संस्कृतिका ज्ञाता प्रणेता डा. जगमान गुरुङ्लाई अन्तर्ह्र्दय देखि नै नमन गर्दछु।

  • @shamsherbahadur8846
    @shamsherbahadur8846 7 місяців тому +1

    Haan bidesh मा बसोवश गर्नी नेपाली हरु डाक्टर, जगमण गुरूंग लाई कोटि कोटि प्रणाम सहित मंगल मय को कामना गर्द छाओँ

  • @homnathlamichhane739
    @homnathlamichhane739 7 місяців тому +1

    ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।जय कुलदेवता।।।

  • @omprakashmahara
    @omprakashmahara 7 місяців тому +5

    good work. Continue this important work😊

  • @hempravagurung1481
    @hempravagurung1481 7 місяців тому +3

    Gurung sir naman

  • @mrigendrashahi5398
    @mrigendrashahi5398 7 місяців тому +7

    जगमान सरलाई एक प्रश्न : कर्णाली प्रदेशमा मष्टो संस्कृति मात्र नभयेर भैरव संस्कृति पनि छ / यसको वारेमा प्रकाश पारिदिन हुन अनुरोध छ । कडेलहरु काडाका हुन, जुन बझाङ बाजुरातिर पर्छ ।

  • @sitaramdharel6886
    @sitaramdharel6886 2 місяці тому +1

    Jagman sir bhagwan hun

  • @miragurung2828
    @miragurung2828 7 місяців тому +1

    गुरुको एड्रेस पाउँन सकिए अाभारि हुन्थे पत्रकार सार🙏🙏🙏

  • @harideuja4107
    @harideuja4107 7 місяців тому +1

    डा जगमान गुरुङज्यू हार्दिक नमन ।

  • @devendrakhadk5878
    @devendrakhadk5878 7 місяців тому +1

    जय होस् प्रणाम

  • @HiraThapa-vl7kb
    @HiraThapa-vl7kb Місяць тому

    Saht naman❤guru.Nepal ko nimti hajur ko yogdan lie salut cha ❤❤❤❤❤❤❤❤

  • @user-zr2uk1ut9e
    @user-zr2uk1ut9e 6 місяців тому

    हजुर लाई नमन्। धर्म श्नस्किर्ती को ठूलो विद्वान तपाईं।

  • @devibahadurbasnet7416
    @devibahadurbasnet7416 6 місяців тому

    डा.जगमान गुरुङलाई प्रणाम ,
    श्रीपाली बस्न्यातहरु शैपाल हिमालकाे काख बझाङ श्रीकाेट निवासी हुन । शयपाल हिमालकाे अासपासकाे स्थानलाई शयपाल भन्न थालियाे ।कालन्तरमा शयपाल शब्दलाई शयपाली भन्न थालियाे । शयपाली शब्द अपभ्रंश भई शिपाली हुँदै श्रीपाली भनिएकाे हाे । श्रीपाल देशमा बसेकाले श्रीपाली भनियाे । तिनै श्रीपालीहरुका कुलदेवता अादिमष्ट हुन । अादिमष्टलाई नै शिःसाकाेटी महादेव भन्न थालियाे।
    २; मूलधामीकाे सन्दर्भमा एक खुट्टाले टेकेर हिंडछन् । श्रीपुर शाहीका तीन भाइ छाेराहरु सत्ता शक्तिकाे हाेडमा तीनभाई बीचकाे लडाई हुँदा कान्छाेभाईकाे मृत्यु माहिलाे छाेरा बेपत्ता र जेठाे दाजु दाहिने गाेडा भाच्चिएकाे थियाे ।अशक्त व्यक्ति नै विजयी भई शासन सत्ता सम्हाले । फाटेका मनहरु बीच शासनसत्ता राम्राे चलेन। बैराग्य छाएकाले शैपाल हिमालमा गई दिव्य १२ वर्ष सम्म एक खुट्टाले तपस्या गरे। भगवान शिव खुसी भई श्रीपालीहरुका कुलदेवता बनी खानु भनी वरदान दिए । तिनै शिध्दपुरुष बझाङकाे ढंडार भन्ने स्थानमा उत्पति भए । पहिलाे उत्पति भएकाले अादि मष्ट , ढंडारमा उत्पती भएकाले ढंडार मष्ट, शिशकाेटमा पहिलाे स्थापना गरिएकाेले शिःसाकाेटी महादेव भनिएकाे हाे ।

  • @chankhabahadur4823
    @chankhabahadur4823 Місяць тому +1

    Jai ho guru dev

  • @narayangurung4785
    @narayangurung4785 7 місяців тому +5

    डा. नमस्कार म लामिछाने गुरुङ हुँ म हजुरलाई केहि कुरा सोध्न, बुज्न चाहान्छु मेरो, हाम्रो कुलदेवता कुन हो? इस्ट देवता कुन हो? के गुरुङहरु सबै को एउटै कुल देवता हो? डाक्टर साहाबको नम्बर पाए सोध्नु पाइने थियो ा

    • @tree3722
      @tree3722 Місяць тому

      फैलु लाई धुप हाल्दा , मन्साउदा के भनेर मन्साउछ?

  • @arjungautam1225
    @arjungautam1225 6 місяців тому

    गुरु जगत मान् ज्यू लाई हार्दिक नमस्कार गर्दछु।

  • @hondakubo9399
    @hondakubo9399 6 місяців тому

    Protect this man at all cost 🙏🕉️ नेपाल को हिरा , जगमान सर

  • @devidattagautam1232
    @devidattagautam1232 3 місяці тому

    धार्मिक कार्यक्रम सञ्चालन गर्ने र सबैलाई जानकारी गराउनु भएकोमा तपाइलाई अतुलनिय सम्झना छ।❤😂🎉😢

  • @chandagautam2915
    @chandagautam2915 7 місяців тому +1

    Good information given🙏🙏

  • @mithulamichhane6588
    @mithulamichhane6588 7 місяців тому +1

    Jay gurudev.

  • @kalpanaacharya-eu9bs
    @kalpanaacharya-eu9bs 5 місяців тому

    ॐ गुरु

  • @somnathbhatta5702
    @somnathbhatta5702 7 місяців тому +1

    Thank you very much sir

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 7 місяців тому +1

    दिब्य ❤❤🙏🏻🙏🏻🙏🏻

  • @sheshkantapoudel4963
    @sheshkantapoudel4963 6 місяців тому

    Guru jaya hos 🙏🙏

  • @chakradipshahi4219
    @chakradipshahi4219 7 місяців тому

    ज्ञान बाड्नु पुण्य कर्म जयहोस 🙏

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 7 місяців тому +1

    डा, जग्मान सांस्कृतिक साहित्यिक माहात्म्य बीध ज़्यू 🙏🙏 नमस्कार शुभकामना 🙏 गूरूजन 🙏 हिन्दू धर्म समाज लाई।
    सम्पूर्ण माहात्म्य जात जाती धर्म-कर्म अटाने सीक्क्षा बीध्या लय
    रा सीक्क्षा सीक्क्षा बीध्धालय बनाउनू सीक्क्षा बनाउनू अनूरोध छः 👏✍️🙏🇳🇵🙏 नमस्कार गूरूबीध्धया 🙏

  • @tulshathapa8299
    @tulshathapa8299 7 місяців тому +1

    Namaskar hajur🌹 🙏

  • @tejbahadurkunwar6417
    @tejbahadurkunwar6417 6 місяців тому

    dr jagman gurung jiu parti dherai samman xa biddwan ko kati ramro sabai parti ramro parwachan garnu bhako bidwanko sowbhab ati manpreo respect you sir

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 7 місяців тому +1

    ❤Good news for civilian

  • @laxminakarmi2892
    @laxminakarmi2892 7 місяців тому +2

    Yasta Mahan Guru Ko Satya Vachan Sunna Paunu Ni Dhanya .

  • @trinity396
    @trinity396 7 місяців тому +1

    Thank you for the info 🎉🎉🎉

  • @KeshavBasnet-pv4rc
    @KeshavBasnet-pv4rc 7 місяців тому +1

    jagman guru lai naman

  • @rameshbhandari7553
    @rameshbhandari7553 6 місяців тому

    एकदम सहि हो।

  • @user-ht3bk6gi5w
    @user-ht3bk6gi5w 7 місяців тому +2

    Jay shambhu ❤

  • @surajbhandari3673
    @surajbhandari3673 5 місяців тому

    जयहो हजुर हजुर माहान व्याक्ति🙏🙏🙏🙏🙏🙏🙏

  • @Devanurag256
    @Devanurag256 6 місяців тому

    जानकारीक लागि धन्यवाद गुरु

  • @saritaupretyuprety9616
    @saritaupretyuprety9616 7 місяців тому +3

    🙏🙏

  • @alishabhattarai7040
    @alishabhattarai7040 7 місяців тому +2

    🕉🙏Har har mahadev🕉🙏

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 3 місяці тому

    नमन गुरुदेव

  • @akshrestha6655
    @akshrestha6655 5 місяців тому

    सम्मान छ

  • @purnagurung1041
    @purnagurung1041 7 місяців тому +2

    नमस्कार ❤️❤️❤️🙏🙏🙏

  • @kumarbasnet6340
    @kumarbasnet6340 6 місяців тому

    Gurujiko.naman

  • @meghrizal4939
    @meghrizal4939 7 місяців тому +2

    jay kuldev

  • @laxmanbastakoti6391
    @laxmanbastakoti6391 6 місяців тому

    ॐ जय श्री कुलदेवता

  • @netrapoudel7945
    @netrapoudel7945 7 місяців тому +1

    ❤❤❤❤❤

  • @MrBishnu21
    @MrBishnu21 5 місяців тому

    No word 🙏🙏🙏

  • @SleepyCookingApron-jr1ps
    @SleepyCookingApron-jr1ps 2 місяці тому

    जय गुरु

  • @umagurung7250
    @umagurung7250 6 місяців тому

    🙏🙏 डाक्टर साहेब

  • @romrajsharma3339
    @romrajsharma3339 7 місяців тому

    डा. गुरुङ ग्यान को भण्डार हो। वहाँ आफ्नो जीवन कालमा नेपाली हरूमा भ्रम मेटाउने काममा लाग्नु पर्दछ।

  • @gagandhami1041
    @gagandhami1041 6 місяців тому

    जय जय मषटा जय जय जगमान ❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @user-gj3nd5wd2k
    @user-gj3nd5wd2k 5 місяців тому

    Jagman Gurumg sir dirghayuko kamana .

  • @user-qm3fw3cs5b
    @user-qm3fw3cs5b 6 місяців тому

    Great lesson 👏

  • @dhabalkunwar2035
    @dhabalkunwar2035 5 місяців тому +2

    जगमान गुरु काे फाेन नम्बर पाउन सकिन्छ हाेला कि नाई

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld 7 місяців тому +1

    🙏🙏🙏🙏🙏🙏

  • @DhanmayaGurung-pm2wi
    @DhanmayaGurung-pm2wi 6 місяців тому

    🙏🙏🙏

  • @indramangurung-gq7ws
    @indramangurung-gq7ws 7 місяців тому +1

    🙏🙏🙏 Dr zagman jyu !! m pni sochda the ki kul bigrerai yasto usto vanyo vane sabai le malai nai ullu jhai herthyo r herxan pni r m vanxu pni afno kul bisanu vayena zasle je vaneni ..... r yo program ko antar varta pura dekhaunu vayena t presenter jyu 🙏 🙏🙏???

  • @deepaksubedi7655
    @deepaksubedi7655 7 місяців тому +1

    सुबेदीहरुको कुलदेबताको बारेमा जानकारी पाउन हजुर

    • @SuvasAgam
      @SuvasAgam  7 місяців тому +1

      haami chhittai video banaaune chau

  • @user-oe3gb3oe5b
    @user-oe3gb3oe5b 3 місяці тому

    नमस्कार जगमान गु,ज्यु

  • @tejkarki1978
    @tejkarki1978 5 місяців тому

    Kul devi devta ko jay ho.

  • @saritapokharel7948
    @saritapokharel7948 6 місяців тому

    🙏🙏🌹🌹

  • @shyamkrishnabasnet7820
    @shyamkrishnabasnet7820 7 місяців тому +2

    गुरु म श्रीपालि बस्न्यात हो हाम्रो कुल पुजा गोर्खा मा पाँच पाँच बर्स मा हुन्छ र फर्पिङ मा बर्सेनि कुल पुजा हुन्छ 🙏🙏🙏🙏

  • @DhadingeRajeshNewVlogs
    @DhadingeRajeshNewVlogs 5 місяців тому

    सिजापति को पनि जान्न पाय आभारी हने थियौ

  • @yubrajkhatri7054
    @yubrajkhatri7054 5 місяців тому

    ❤🙏

  • @tamang_siddhartha
    @tamang_siddhartha 7 місяців тому +1

    पारसी सभ्यताका जराथुस्त्रको आवेस्तामा 'आहुर मष्ट' मान्दछन् l मष्ट देवता त्यहाँ छ त!

  • @deepakbhurtel8739
    @deepakbhurtel8739 7 місяців тому +1

    Herda ta maja aaucha baad da kati maja aula

  • @sudeepmalakar3781
    @sudeepmalakar3781 7 місяців тому +1

    🕉️🕉️🕉️🙏🙏🙏

  • @ritabaral979
    @ritabaral979 7 місяців тому +1

    Jay hos 👏

  • @deepakkc9462
    @deepakkc9462 4 місяці тому

    पौडेल क्षेत्री को मस्ट कुन हुन गुरु ❤❤❤❤

  • @progangprogang5343
    @progangprogang5343 7 місяців тому

    JAI HO DARE MASTA

  • @khas_chelo
    @khas_chelo 7 місяців тому +1

    हाम्रो त दार्हे मस्ता हुन हामिले धुमधाम संग पुजा गर्दछौ

  • @tilakmagar1695
    @tilakmagar1695 6 місяців тому

    🙏🙏🙏🙏🙏

  • @user-eu9cp8lc8i
    @user-eu9cp8lc8i 3 місяці тому

    जय खश जय मष्ट ❤❤❤

  • @nandub.k8401
    @nandub.k8401 7 місяців тому +1

    डा जगमान गुरुङ ज्यू नमस्कार हजुर म सुदूरपश्चिम कैलालीबाट म दुदेधारी मषटा र दाणे मषटा पुजिरहेको छु मलाई एसबारे थाहापाउनु छ

  • @matrikagautam4503
    @matrikagautam4503 7 місяців тому

    जगमान गुरु लाई नमन , गौतम हरुको कुल देबता को हुन ?

  • @suwasacharya511
    @suwasacharya511 7 місяців тому +3

    आचार्य( काैडन्य) हरुकाे कुलदेवतामा मष्टाेकाे पुजा गरिन्छ ।

    • @dipakkc5246
      @dipakkc5246 7 місяців тому

      Hajur sir ma pani acharya ho kaudanya gotra tara hamro kul debtako name k hola?? hamro purkha nuwakot bata aaka hunray ahilay tanahun

  • @rakjarnikar
    @rakjarnikar 7 місяців тому +1

    नमस्कार

  • @shankarshrestha7888
    @shankarshrestha7888 7 місяців тому +2

    पत्रकार बन्धु जगमान सरको सम्पर्क माध्यमको जानकारी पाउन प्लिज् ।