मृग ( चितल ) पालन गर्दै कोपिला,भन्छिन् - यिनीहरु बाख्रासंगै जंगलबाट घर सम्म आईपुगे !
Вставка
- Опубліковано 31 гру 2023
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - Домашні улюбленці та дикі тварини
कति मिठो बोली, यहाँ दिदी को,
कोपिलाजीको यो उत्कृष्ट कर्मलाई. हृदय देखि नै सलाम छ
लाै काेपिला बहिनीलाई धेरै धेरै धन्यवाद छ।
माया ममताले पालेर ठुलो बनाऊनु भएछ धन्यवाद !!! भगवानले धेरै आशिर्वाद दीऊन !!! तर जनावरको लागि कानुन निक्कै कडा छ!!! कुनै दिन सरकारले समक्षण गर्न लग्यो भने मन धेरै भारी होला दिदी ❤
याहाले धेरै राम्रो काम गरनुभाे तपाईलाई धेरै धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉🎉
कति सुंदर स्वभाव यो बहीनि को. जय होस भहीनि को
महादेवले पनि मृगरूप धारण गरेर हिडनू भएको थियो रे त्यो युगमा । यो युगमा पनि तेही हुन सक्छ
कती राम्रो कार्य ❤
😂😃😁
हैट यस्तो पशु देख्दा त हामी मान्छे ले कुनै पनि पशुपन्छीलाई नखाए हुन्थ्यो जस्तो लाग्छ। किन कि यस्तो जंगली जनावर त मानव सँग घुलमिल हुन्छ र हामी अझै पनि परिवर्तन भएका छैनौ।
पाल्नुभएछ राम्रो हो तर पाठापाठि दुबैलाइ सँगसँगै राखिदिनुन उनिहरुपनि राम्रोसँग जिउन परिवार अगाडि बढोस् अलग अलगचाहि नगराइदिनु🤔
😻
👍👍
Rat varu sutna nadela sangai rakhda
हो
बोलिचाहि सहि लाग्यो दिदिको !!
अति राम्रो ,
अंटी को
किलर स्माईल अति राम्रो
मन पनि सफा ❤
कोपिलाजी र मृगको मित्रताबाट मानिसले धेरै कुरा सुन्न सकिन्छ. कति राम्रो
मलाई त घरबेटी दिदी पो मनपरो।
धेरै राम्रो काम बैनी को सेवा नै धर्म हो
यो हरिण हो हजुर मृग होईन, हरिण सँरक्षण गर्नुभएकोमाधन्यवाद।
हाम्रै जिल्लामा रहेछ रामधुनी जंगल छेउ मै रहेछ तर मलाई नै थाहा छैन । जे होस् भिडियो हेर्दा यस्तो लाग्यो..जनावर र मानिसको आत्मीय माया भनेको यस्तो नै हुन्छ ।
कति मिठो बोली कति शालिनता दिदिको
Open Heart Hardik Naman....pkr
रामरो हो.. दीदी ले राम्रो गर्नु बो कती माया लागदो हो ❤❤❤❤❤ बिचारा बाखरा सगा साथी भये छा तेसै ले ता 😢😢 महान दीदी तपाईं 🙏🥰🥰🥰🥰🥰🥰🥰
Doing work of Bodhisatava...Love for all sentient beings
पाल्नु राम्रो हो तर मार्नु हुदैन ।उनिहरुलाई राम्रोसँग संरक्षण गर्नुपर्छ ।
तपाइँलाई धेरै धेरै धन्यवाद ,,
वर्ष 2024 आपके और हमारे लिए शुभ हो , हम सबके जीवन में सुख शांति और आनंद हो यही कामना है और भगवान से यही प्रार्थना है
जय श्री राम
बन्यजन्तु सम्बन्धि कानूनी मुद्दा लाग्ला बन बिभागमा जानकारी गराउनु पर्छ।ब्यक्तिले जंगली जनावर पाल्नु गैरकानुनी हुन्छ।
अति नै उत्तम कार्य।
अब फेरि कस्को आखा लाग्ने हो😢, एउटा दिदी को मृग नि जब मिडियामा आयो अनि हरायो
soch ramro manxe pane ramro😊
aunty ko bolii pane dherai ramro
hjur ko sadhei hitt hos🙏🥰🍃🍃
कति मिठो मुस्कानको हसिलो हो यो बहिनि भन्छु । कुरा सुनेर कहिले न अघाइने !
बदाइ छ मान्छे पनि राम्रो बोली झन मीठो wow nice
Man dayalu bhayar hola ni yo didi sarai hasilo kati man khusi chha yo didiko.
Kati ramro soch... Jasto soch kopila ji pani teti nai ramro rai chhan.
खुल्ला हृदय ❤️❤️❤️❤️
कति मीठो बोली दिज्जुको 😘😘😘
Good job diju...keep it up the good work .
dharai ramro soch❤❤❤😍
दुबै लाई एकै ठाँउ म राखी दिनुु किनकी सन्तान उत्पादन गरोस्
Innocent sister & wonderful speech , keep it up ..
मिर्ग उस्तै राम्रो कोपिला उस्तै राम्रो ❤❤❤
कति महान हुनुहुन्छ हजुर।अर्को जुनिमा हजुरको छोराछोरी भएर जन्मिन पाउम्🙏🙏
कति सुन्दर
Huge respect ❤❤❤❤❤❤
याे हाेनि मानबता
अति उत्तम काम
E ma.am le sarai ramro kam garnu vayaxa thank you ma am
Krishna Sir 🙏 tapailai Dherai Dherai Dhanebad mirga palan Garnu hune ddlaini dhanebad x hai sir 🆗
हामी बाँचुन्जेल!💖कति सहज!❤❤
such a good soul...
Dherai dheri dhanyabad
कति मिठो बाेली दिदी काे 🇳🇵🇳🇵🇳🇵
धेरै रामेा,
धेरै राम्रो काम
कस्तो ॲद्भुत उभलब्धि । पऱ्कृति ले आशेष दिनेछ।
Great job.thank you .
wow very nice hajur
Dhanyabad sister
Super nice hajur ❤❤
Mahaan baini - salaam
राम्रो रैछ
Well reporting
Sewa garnu vayeko rahechha dheri dhandebaad
सारै हसिलि हुनु रहेछ दिदि ❤
great job dijyu🙏🏻🙏🏻
DHANNYABAD DIÑÇHU BAINI LAAI ❤❤
❤❤❤G00d jab
भाले पोथी साथमा रहेछन मृग उत्पादन तर्फ पनि लागौ ।
मृग फर्मिङ्ग गर्नु गैर कानुनी हो
बोली चाली झन धेरै राम्रो
भाले पोथीलाई संगैराखिदिनु पर्छ ताकी सन्तान उत्पादन पनि हुन्छ।राम्रो काम गर्नुभए छ।
wow....dherai ramro kam
Very nice good wark 👏 best of luck ❤️🙏
कति हँसिली मालिक्नी कति मिठो इनोसेन्स कुरा हो के जंगलमा रहने प्राणी लाई यति माया गर्ने wow नमस्ते चेलि🙏
What an amazing video.😍
Great pious and good work
EXCELLENT
परिश्रमी पाखुराहरुमा मेरो हार्दिक अभिबादन! सेमिनार र गोस्टीमा योजना र तथ्यांकका आदर्स नपस्कियौं! वहाँ जस्तै व्यवहारिक प्रयोगमा जुटौ!
Veri Veri nice ❤❤❤❤🎉🎉
Thank you sister
पाल्नु राम्रो हो तर बाख्रा जसरी बिक्री नगर्नु कसैलाई मासुमा नदिनु आफ्नो बच्चा जस्तो हो ❤💖🙏
Beachna pani milxa sarkarle nai badel mirga palna pauxa bhaneko xa ta🤷♂️
Great work baini ko 👏
great job
Vari Good
सारै मिठो बोली
SO very nice ❤
Grate job❤❤
What a beauty, God Bless !!
Good job
Great❤❤❤❤❤❤
Deserve 1 like ❤
कति सुनिरहाैँ लाग्ने बोलेको
ekdam ramro kam ho yaha ko
धेरै राम्रो काम दिदि
Good job baini ko
Jai Shree ram🙏
Kati ramro
wow great job sis
मैले नि ३ वटा मयुरलाई सम्रक्षण गरेको थिए । अहिले १ ओटा छ जो बयस्क भाछ।
खुशी लायो यो खबर हेर्दा।
What a beautiful voice hjr ko diju
good luc
good job
sweet ❤❤
La badai xa information ko lagii
बधाइ छ तर हजुर को घर काहो नि❤❤