हाम्रो लोपोन्मुख एउटा सस्कृती "बालन" | BALAN | लाईभ रेकर्डिङ्ग | Narayan Rayamajhi-Kamala Pokharel

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • #Balan #NarayanRayamajhi #kamalaPokharel
    हाम्रो लोपोन्मुख एउटा सस्कृती "बालन" | BALAN | लाईभ रेकर्डिङ्ग | Narayan Rayamajhi-Kamala Pokharel
    • स्वरः- नारायण रायमाझी/ कमला पोखरेल- Narayan Rayamajhi,
    Kamala Pokharel
    • रचना/ लय- नारायण रायमाझी, Narayan Rayamajhi
    • मादलः- उदिराम खड्का- Udiram Khadka
    • बासुरीः- रत्न बि.क.- Ratna B.K.
    • सरङ्गी धर्म गन्धर्व- Dharma Gandharba
    • गिटारः- राज कुमार समाल- Raj Kumar Shamal
    • मेकप:- बिर्मा खड्का
    • क्यामरामेनः- Miraj aryal, Raghav Acharya
    • सम्पादन: Miraj aryal
    धन्यवाद
    • सत्यवती कला केन्द्र
    • स्टुडियोः- रिमा रेकर्डिङ्ग - Reema Recording
    • उत्पादकः- रिमा फिल्मस् - Reema Films
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

КОМЕНТАРІ • 373

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 4 роки тому +263

    याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।

    • @nabarajkapri3295
      @nabarajkapri3295 4 роки тому +4

      हजुर हुन्हुन्छ र त मौलिक नेपाली गित सङ्गित आजसम्म पनि सुन्न र हेर्न पाईराखेको छौ।गित सुन्दा पनि धक्क भएर मन फुल्छ अनि गहभरी आँसु आउँछ।

    • @cprakashkhadka850
      @cprakashkhadka850 4 роки тому +1

      Ma hajur ko thulo subhachintak sir...hajur ko ajhai pragati hos sir..God bless u

    • @manbahadurbk4326
      @manbahadurbk4326 4 роки тому +2

      नमस्कार नारायणदाइ हजुरहरुजस्ता मौलिक कलाकारहुनाले मौलिक्ता बचेकोछ यस्तै प्रस्तुतिहरु पस्किदैजानुस हामिछौनि हेर्ने ल।

    • @gyanushrestha5260
      @gyanushrestha5260 4 роки тому

      Herday dekhi nai samman xa dai hajurlai

    • @sujanshrestha3723
      @sujanshrestha3723 4 роки тому

      दाइ हजुरको गेट मा बेलिजाइ youtube मा राख्दिनु है

  • @RamPrasadKhanal
    @RamPrasadKhanal 4 роки тому +121

    लोकगीत संगीतका खानी, जिबित ईतिहास मेरा परम मित्र श्री नारायण रायमाझीबाट अरु लोकगायक गायिका, कलाकारहरु सबैले केही सिक्ने प्रयास गरौं । भाईरल बन्ने नाममा बिक्रिती भित्र्याउन होइन, नारायण रायमाझी बनेर लोकगीत, संगीत, सँस्कृतीको लागि यसरी नै टेवा पुर्याउने प्रण गरौं ताकी मरे पछी पनि सधैं बाँचिरहन सकौं । यस्ता महान कलाकार नारायणजी लाई साथ दिने नब प्रतिभा बहिनी कमला सहित सबै बाद्यबादक मित्रहरु पनि सबैलाई हार्दिक धन्यवाद । - रामप्रसाद खनाल

    • @rajuDC
      @rajuDC 4 роки тому

      Ram Prasad Khanal दाई हजुर कता? लोकगीतको पुनर्जागरण गराउने मांछे किन यसरी हराउनु भाको नेपाल misses you dai we miss you a lot. Please come back to your musical journey

  • @rajukc7638
    @rajukc7638 4 роки тому +3

    आहा काती मिठो स्वर नारायण रायमाझी दाजु कमला पोख्रेल दुबै लाई शुभकामना !!

  • @krishnaadhikari4321
    @krishnaadhikari4321 4 роки тому +60

    नारायण रायमाजि दादा को फ्यान जति यता हाजिर गरौ त । जति सुने पनि सुनम सुनम हुने उहाका सबै गत अजर अमर कालजयि छन सबै गित नछुटाई हेर्ने लोक पारखी मद्येमा म पनि एक हु ।जय गित जय सङ्गीत ।

  • @suryashrestha6007
    @suryashrestha6007 4 роки тому +14

    हरेक गित तथा संगीतले हाम्रो संस्कृतको संरक्षण र पहिचान बोक्ने हो भने हाम्रा सन्ततिलाई त्यो अमुल्य उपहार हुनेछ ।मैले सबैभन्दा धेरै सम्मान गर्ने नारायण रायमाझीले मेरो आफ्नै जिल्ला भित्रको र गण्डकी प्रदेश भरिको पाखापखेरामा पुस्तौंदेखि गुञ्जने गितहरुलाइ बचाउने गर्नुभएको छ । त्यसैले नारायण रायमाझी गायक मात्रै होईन ,हाम्रो संस्कृतको संरक्षक पनि हुनुहुन्छ । सलाम छ तपाईंलाई ।

  • @nxcreation891
    @nxcreation891 4 роки тому

    आदरणिय दाजु नारायण रायमाझी को
    गित सुन्दा साँच्चिकै छुट्टै किसिमको को
    आनन्द आउछ दाजु हजुर लाई करोडौ करोड
    शुभ-कामना

  • @tejale9412
    @tejale9412 4 роки тому +2

    नारायण दाईको जुनसुकै गित मीठो लाग्छ । भिन्नै रस र मिठास स्वर छ दाजुको । कमला बहिनीको झनै राम्रो स्वर

  • @यमराजामहत
    @यमराजामहत 4 роки тому

    यति मीठो लोपोन्मुख भाकालाई लोकसङीतका पारखिहरु किन बुज्दैनन किन सोचेजस्तै धेरैले हेर्दैनन,सलाम छ महान लोकस्रस्टा नारायण दाजु र कमला बहिनिलाई।🎤🎧️🎵🎶🎤❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamunasunar9905
    @yamunasunar9905 4 роки тому +7

    अबको युगमा यस्ता कोकिल कन्ठ मर्म स्पर्सी ओजस्वी स्वर भयका नारायण रायमाझी अनि राजु परियार बिष्णु माझी जन्मिन कुनै अर्को जन्म कुर्न पर्छ होला😘😘😘😘😘

  • @santoshmagar2486
    @santoshmagar2486 4 роки тому +19

    लोप हुँदै गएको यो भजन पुनः उजागर गर्नु भएको रहेछ आदरणिय बरिष्ठ सर्जक,गायक, संगीतकार साथै चलचित्र निर्देशक निर्माता दाजु नारायण रायमाझी याँहालाई धेरै धेरै धन्यवाद अझै यस्तै मिठो मिठो गीत हरू सुनिरहन पाउँ

  • @rampagal8304
    @rampagal8304 4 роки тому +2

    मौलिक दोरोरी का सर्जक नारायण रायमाझी दाजु लाई हार्दिक नमन,पचास साल तिर सानेको लाहुरे जिबन बाट हजुर को फ्यान भाको म सगै चेलिको को जुनि आहा कति मर्म्स्पर्सी र कालजयी थिय ती गित

  • @apochhapiya9185
    @apochhapiya9185 4 роки тому

    श्रोताले दिएको आशिष बाचेहै लाखौ बरिष बाचेहै लाखौ बरिष सबकि मनमनमा बसेयौ है दाजै बाचेहै लाखौ बरिष । तपाइलाइ उच्च सम्मान छ ।

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 4 роки тому +33

    आदरणीय दाई नारायण रायमाझीलाई सलाम छ सफलताको शुभकामना दाजी

  • @tiwariram9305
    @tiwariram9305 4 роки тому

    आहा जस्तो पीडा तनाव मन मा भएनी दाजु को गित सुनेसि सुकुन मिल्छ आफू झन रोइला परखी धन्यवाद नारायण रायमाझी दाजु लाई यो मीठो रोइला को लागि

  • @surajsuryabamshi2106
    @surajsuryabamshi2106 4 роки тому +2

    आन्न्द आउँछ हामी प्रदेश मा बस्ने मनोरञ्जनात्मक दिनु हुने आदरणीय नारायणराय सरको गितले सलाम छ दाजु मेरो घर नि पाल्पा रम्भा गाउँ पालिका लोहोरेङ घर हो हाल कुवेत बाट हेर्दै छु🙏❤️🙏

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 4 роки тому +1

    आदरणीय दाई नारायण रायमाझीलाई सफलताको शुभकामना छ दाजी !!!

  • @abhash465
    @abhash465 4 роки тому

    मत आदर्णीय नारायण रायमाझी दाईलाई मौलिक संस्कृतिको जिउदो जाग्दो धरोहर भन्न चाहन्छु, कमला पोख्रेल बैनी तिमी निकै भाग्यमानी हौ नारायण दाई जस्तोको साथ सपोर्ट पाइछ्यौ, हुनत तिमी आफैंपनि अब्बल दर्जा कि लोक गायिका हौ, शुभकामना सबैजनालाई,

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 роки тому +2

    आहा!!! नारायण दाजीमा उच्च नमन र सम्मान❤️❤️ अब मारुनी गित सुन्न पाए हुन्थ्यो दाजी तर लामो १२,१५ मिनेटको।

  • @mahendragurung6036
    @mahendragurung6036 2 роки тому +2

    कत्ती मिठो गित को रचना,मनै आनन्द आउने नारायण दाइ र बैनी कमला तथा सब्बै टिम लाई बधाई

  • @shreejungadhikari4892
    @shreejungadhikari4892 4 роки тому +4

    Wowowowow nice song

  • @aakashgurung5846
    @aakashgurung5846 4 роки тому +21

    नेपाली लाेक गित संगितका धराेहर अादरणिय गायक नारायण दाजुमा नमन र सम्मान गर्दछु।

  • @humbdr794
    @humbdr794 4 роки тому +2

    नेपाली गीत सङ्गितका धरोहर दाजु नारायण रायमाझी अनि साथ दिनु हुने बहिनी कमला बधाई छ सम्पुर्ण टिमलाई

  • @shishirgiriaanshupremy2213
    @shishirgiriaanshupremy2213 4 роки тому +1

    Narayan rayamajhi daju ta already legend star nai.hununcxa dajuko ta ma.dyheart fan ho ani kamala.bainiko Pani Sarai 💓 mitho awaz cxa ani yas video ma ta jhan Sarai ramri dekhiyako cxa Dubai Jana lai safalta ko kamana cxa la

  • @bhimprasad5196
    @bhimprasad5196 3 роки тому

    आदरणीय दाजु नारायण रायमाझी गायिका कमला पोखरेल बहिनी लाई सफलता कामना गर्दछु

  • @यमराजामहत
    @यमराजामहत 4 роки тому

    🔴🇳🇵🇳🇵🇳🇵नेपाली लोक सङीतका ज्युदो ईतिहास नारायण रायमाझी सङीतमा अझै जवानी हुनुन्छ ।🇳🇵🇳🇵🇳🇵🔴

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 3 роки тому +1

    what a great vajan. Thank you for sharing & compose .your every song are great how can i explain . I don"t have any words to say.

  • @infotentv2545
    @infotentv2545 4 роки тому +1

    आँखाबाट आँशु आयो ! एक पवित्र लोक गायकको पवित्र गीत संगीत सून्न पाउदा ! लोक गीतको नाममा छाड़ा बेसुरा गीत गाउने हरूलाई बहिष्कार गरौ, आफ़्नो संस्कृति सम्पतिको रक्षा गरौ !

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 роки тому +2

    नारायण रायमाझी जिन्दावाद!!

  • @jagatlama9454
    @jagatlama9454 4 роки тому +1

    तथा कमला पाेखरेल दिदि सांगीतिक क्षेत्रकी सुन्दरी गायिका मा पर्छिन् । चकलेटी गोरो अनुहार र सुमधुर स्वर र अब्बल अभिनय क्षमताका कारण उनको धेरैतिर प्रशंशा हुने गरेको छ
    [कलाकाे सम्मान हाम्रो पहिचान] बधाई छ दिदि हजुरलाई लोकदोहोरी क्षेत्र मा यसरी नै पाईला बढि रहुनु यही छ हामि संगीत प्रेमि हरु को शुभकामना छ।।। प्रदेशमा अर्काको गुलामी गरिरहदा खुन् पसिना बगाईरहदा अति मन् फाटेर आऊँछ तेसैमाथी एस्तो गित सुन्दा नि आँशु झर्ने गित सुन्दा त झन् मुटु भक्कानिएर आऊँछ दिदिलाई धेरै धेरै धन्यवाद यो गितले सफलता पाऊस् सुभकामना।।।

  • @gobindbaralmagar3104
    @gobindbaralmagar3104 4 роки тому +1

    Very etihasik marmik 👍👍Narayan raymajhi daju ra kamala pokharel g ko aawaj ati mithyo ani marmik wow🙏🙏

  • @deepaktimilsina6006
    @deepaktimilsina6006 4 роки тому +2

    नारायण दाईकाे स्वर अाहा साथ दिने बैनि अनि बाघ्यवादनका साथीहरु पर्ति नमन छ ।

  • @navrajsharma7348
    @navrajsharma7348 4 роки тому

    मलाई असाध्यै मनपर्ने याे कृष्णचरित्र 'बालन' सुन्न पईयाे , अत्तिनै हर्षित भएँ । साँगितिक यात्रा नराेकियाेश नारायण शर।

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 4 роки тому +5

    सारै मिठो गीत नारायण सर र कमला बैनी को सोर को त कुरै नगरौ सुन्यो कि यति आनन्द आउँछ

  • @pandeymilan22
    @pandeymilan22 4 роки тому +17

    मौलिक लोक गीत गाउनु हुने नारायण रायामाझी ज्यूलाई सलाम।

  • @mahabubvlogs412
    @mahabubvlogs412 4 роки тому +18

    नेपाली मौलिक लोक सँस्कृती का रक्षक आदरणीय नारायण रायमाझी दाजु रहुन्जेल हाम्रो लोक सँस्कृती जोगिइरहनेछ। अनि आदरणीय कमला दिज्यु ले पनि एउटा इट थप्ने काम गर्नुभएको छ। सम्पूर्ण टिम प्रती हार्दिक नमन्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 4 роки тому +1

    यो होनि त स्वार भनेको अहा कत्ती मीठो स्वार

  • @baburamkhanal1501
    @baburamkhanal1501 4 роки тому +8

    आदरणीय नारायण रायमाझी सर लोक संगीतको धरोहर नै हनुहुन्छ । कमला दिज्यू को स्वर पनि सार्है मीठो छ । निरमाया ठुुलि बाट फ्यान नै भए म त । संगितकर्मी हरूमा पनि साधुबाद

  • @chiranjivichhetri
    @chiranjivichhetri 4 роки тому +5

    नारायण रायमाझी ज्युको म फ्यान अर्घाखाँची बाट धेरैलाई सेयर गरेकोछु अत्यन्तै मार्मिक

  • @broo620
    @broo620 4 роки тому +2

    Kamala pokhrel jiu ko swor dherai ramro xa..

  • @shovabhattarai691
    @shovabhattarai691 4 роки тому +1

    कति मीठो स्वर कमला पोख्रेल को ।

  • @krishnadangi996
    @krishnadangi996 4 роки тому

    आहा!! मनै मन्द्रमुघ्द हुने स्वर नारायण रायमाझी भनेसित हुरुक्कै

  • @magarbabu8186
    @magarbabu8186 4 роки тому

    हाम्रो मान्छे राम्रो मान्छे नारायण दाजी को जुन सुक्कै गीत पनि दामी छ हल्का पुरानो हो यो तर फेरि सुन्न पाइयो बालन शैली को गीत

  • @narayanprasadpanthi3420
    @narayanprasadpanthi3420 4 роки тому

    नबोदित गाइका क्मला पोख्रेलको सारैनै हिर्दयस्पर्सी छ नारायण रायमाझी दजुको सोर को त जतिसुकै बयान गरेको पनि सकिन्न

  • @mohanneupane7683
    @mohanneupane7683 4 роки тому +16

    आहा कति मिठो स्वर नारायण रायमाझि र कमला पोख्रेल को ...
    पटक पटक सुनिरहन मन लाग्ने ...

  • @krishnasubedi894
    @krishnasubedi894 4 роки тому +5

    आहाँ कति आनन्द आयो , निरन्तर यस्तै सुन्न पाईरहुँ

  • @sishirbc8694
    @sishirbc8694 4 роки тому +3

    Aaha Kati mito kamala ji ko sumadhur aabaj

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 роки тому +1

    अति मीठो स्वर संगीत का साथमा बलन सुन्द मधुर आनन्द भयो 👏👏👏🙄

  • @megbahadur4933
    @megbahadur4933 4 роки тому

    अति नै मिठो स्वर सबैको मन मुटु छुन्ने दुबैजना उस्तै स्वर कति राम्रो मलाई पनि मन पर्यौ ।

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 4 роки тому +22

    Aaha Kati Mitho Geet

  • @jeewanpaiyar
    @jeewanpaiyar 4 роки тому

    आदरणीय गुरु ज्यु सादर नमन छ यस्तै अब कुनै पुरानो तर नयाँ गरि बनाईएको गीत सुन्ने ईच्छा सबैमा थियो कि

  • @binodtiwari4011
    @binodtiwari4011 4 роки тому +3

    आहा सारै राम्रो छ!! नारायण सर अनि सम्पुर्ण टिम प्रती उच्च सम्मान छ।।।

  • @hastathapa1367
    @hastathapa1367 4 роки тому +1

    ल कमला जि को स्वर अति राम्रो छ

  • @amarale1164
    @amarale1164 4 роки тому +4

    Wow daju narayan rayamajhi . Best of luck both

  • @nareshbhattrai3433
    @nareshbhattrai3433 4 роки тому +10

    नमसते दाई आहा कति मिठो भजन दाजु सलाम छ हजुरलाई ।

  • @sherbahadurbahadur671
    @sherbahadurbahadur671 4 роки тому +1

    म दुबै बाट! अती मीठो सुमधुर संगित ।।

  • @sudhanaryal7782
    @sudhanaryal7782 4 роки тому

    कति दिउँ धन्यवाद कसरि दिउँ धन्यवाद नारायण सर हजुरको हर गितप्रति नतमस्तक छु म 😢 यति मिठो स्वरमा हजुरलाई साथ दिने कमला दिदिप्रति पनि धन्यवाद त दिनै पर्छ नदिने हो भने त मलाई पाप नै लाग्छ😍😘

  • @chitra.rana9076
    @chitra.rana9076 4 роки тому +1

    कमला दिदी को आफ्नै आवाज मा छित्त्तै गित बजारमा आको सुन्न पाउ र संगीत यात्रा सुभ रहोस

  • @pujadanai9796
    @pujadanai9796 4 роки тому +1

    वाउ !! नारायण दाइको गित भने पछि सार्है मन पर्ने

  • @मनिरामअबिष्मरण

    सारै राम्रो।बधाई छ सबै Unite लाई।।कमला मिस को म निकै ठुलो फ्यान पनि भैसके।कति मिठो सुरिलो आवज।

  • @tikapandey8511
    @tikapandey8511 4 роки тому

    जति सुने पनि धीत नमर्ने कती मिठो धेरैधेरै धन्यवाद छ दाजु हजुर लाई ।

  • @rajeshlamgade1155
    @rajeshlamgade1155 4 роки тому

    अत्यन्तै मिठो मौलिक गीत को समराठ आदरणीय दाइ लाइ सलाम छ

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 4 роки тому +3

    यस्तै सुमधुर आवाजमा यस्ता रचना सधै सुन्न पाइयोस । जय नारायण जय संगित

  • @thapadipendra8722
    @thapadipendra8722 4 роки тому +17

    सस्कृती जोगाउन यसरी सबै लाग्नु पर्यो अन्य लोक क्षेत्रका हस्ती हरुले सिक्न जरुरी छ सलुट छ यो टिम लाई बेला बेलामा संगित र गित ले मुटु छुन आएकोमा

  • @poshmagar648
    @poshmagar648 4 роки тому +1

    कमला पोख्रेल को आवाज एकदम मन पर्छ एकचोटि लाइभ आएर दोहोरी गाएको हेर्ने इच्छा छ

  • @kuldawadi113
    @kuldawadi113 4 роки тому +2

    आदरणीय नारायण दाजु लाई धेरै धेरै धन्यवाद, यी पुराना संस्कृति को जगेर्ना गर्दै प्रस्तुति हरु राखिरहनु भएकोमा।सायद अहिलेको पुस्ताको गायक गायिका हरुलाइ यो बालन भन्ने पनि थाहा छैन होला।उदिराम ले बजाउनुभको मादलको तालले झनै मन छोएको छ।

  • @minagurung4526
    @minagurung4526 3 роки тому

    Aahaa kati mitho bhajan! Nachau nachau lagne. Sachi hamro desh yastei traditional cultures le rich x. Yadi desh developed hune bhane bideshi nachne thia hola kati yati ramra bhajan haru ma. Thank you Narayan rayamajhi ani sor ki dhani kamala pokhrel ani team lai.

  • @sharmilabk7593
    @sharmilabk7593 4 роки тому +8

    लोकदोहोरी स्वर सम्राट ज्युलाई नमन

  • @narayanipahari5330
    @narayanipahari5330 4 роки тому +1

    दाजी हजुर हुनुहुन्छ र त हाम्रो कला संस्कृतिको जगेर्ना भएको छ नि यसैगरी हरेक क्षण सफलता प्राप्त भइरहोस् सदैव प्रगतीको कामना गर्दछु दाजी

  • @dhanbahadur9765
    @dhanbahadur9765 Рік тому +1

    Jai Shree krishna radhe govinda radhe radhe ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalabhandari528
    @kamalabhandari528 2 роки тому

    धेरै राम्रो छ हजुर।पुरानो कला र सस्किर्तिलाई बचाउने कलाकार मलाई धेरै मन पर्छ ।

  • @ramessingh6005
    @ramessingh6005 4 роки тому +1

    Ramro geet nikalnu bhayecha badhai cha hajur harula

  • @baldevmalla213
    @baldevmalla213 4 роки тому

    जब लोकगित बुझ्ने भय तेसदेखी नारायण रायमाझीलाई स्यालुट गरेर कहिलै नथाक्ने यी मेरा हातहरु आज पनि उठाउछु🙏🙏🙏स्यालुट छ दाजु!

  • @rajubhandari2981
    @rajubhandari2981 4 роки тому

    अत्यन्तै सुन्दर ,लाेक तथा लाेक दाेहरि गितका अग्रज सर्जक अादरणिय नारायण रायमाझी ज्युकाे याे सृजना पनि उत्कृष्ट लाग्याे ,साथमा कमला जिकाे अावाज ले सुनमा सुगन्ध काे काम गरेकाे अनुभुती भयाे ।

  • @anupneupane640
    @anupneupane640 4 роки тому +3

    आहा कति राम्रो लय शव्द मा गाउनु भयो भजन । नमन छ नारायण दाइ र कमला बहिनी लाई ।

  • @fashionraja9371
    @fashionraja9371 4 роки тому +4

    कति मिठो स्बर अति अति मिठो गित आधार्णिय दाजु प्रति नमन छ

  • @harithapa204
    @harithapa204 4 роки тому

    नारायण दाजु विना लाेक गीत र लाेक संगीत सधै अपुराे हुन्छ ।

  • @deepakbhusal1166
    @deepakbhusal1166 4 роки тому +3

    अति मीठो गीत

  • @bimalakhatrigoley2891
    @bimalakhatrigoley2891 4 роки тому +3

    Very nice song dai thank you 🙏

  • @ramprasadnepal8525
    @ramprasadnepal8525 4 роки тому

    लोक सम्राट नारायण रायमाझी दाजु निरन्तरता र सफलता को शुभकामना

  • @nirdoshsantoshsyangjali7830
    @nirdoshsantoshsyangjali7830 4 роки тому +2

    अति मिठो छ नारायण दादा हजुरकाे हरेक गित मन पर्छ दादा नेहेमित सुन्छु पनि सफलताको कामना मन पर्ने अार्दनिय मन यता हाजिर हुनु✌✌✌✌✌

  • @MadhuGnyawaliTwin
    @MadhuGnyawaliTwin 4 роки тому +12

    लोक ऊन्मुख गितको जगेर्ना गर्नु भऐकोमा आदरणिय नारयण दाई र सम्पुर्ण टिमलाई धेरै धेरे रिदय देखि नै धन्यवाद छ सधै यस्तै मन छुने गित सुनिरहन पाऊ मैले कै सहयोग गर्न नसकेपनि यो प्रदेशबाट सधै शब्द सन्गै अफ्ठ्यारो परेमा भन्नु होला थोरै आर्थीक सहयोग गर्न पछि पर्ने छैन घन्यवाद!

  • @chitrakhatri3221
    @chitrakhatri3221 4 роки тому +3

    A song synonymous to melody. Can't remain listening time to time. A superb song for me.

  • @DineshFlutemusic
    @DineshFlutemusic 4 роки тому +5

    देश कै अमुर्त कलाकार नारायण दाइ प्रती श्रद्धा सुमन। अन्य मौलिक गितहरुको अपेक्षा गर्दछु।

  • @shyambahadur4967
    @shyambahadur4967 4 роки тому

    नारायण दाइ हजुर काे अावाज सुने पछि सारै अानन्द हुन्छ मन मा

  • @madhavpokharel257
    @madhavpokharel257 4 роки тому +3

    Very very nice

  • @harikusari5147
    @harikusari5147 4 роки тому +3

    जति सुन्यो झन झन सुन्न अनि हेर्न मन लाग्ने आदरणीय दाजुका गीतहरू 😍😍😍😍😍😘😘

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 4 роки тому

    हजुर को सहयात्रा सुखद रहोस् सर अनि मिस कति मीठो स्वर को के बयान गर्नु शब्द नै छैन्❣️❣️❣️

  • @prakashbhandari406
    @prakashbhandari406 4 роки тому

    धेरै मौलिक जिवन्त सम्म सुनिरहनी गीत को मीठो प्रस्तुतीकरण । Super!!

  • @bhimdhakal4522
    @bhimdhakal4522 4 роки тому

    हैट जति दोहोरायर सुनेपनि मन नै नभरिने !

  • @gopalsunar2922
    @gopalsunar2922 4 роки тому +1

    aha katti mithyo git

  • @sudipghayal1764
    @sudipghayal1764 Рік тому

    धेरै मीठो छ गित सुनिरहन छु दाजु लाइ धन्यवाद ❤❤❤❤❤❤❤❤

  • @manaboli8287
    @manaboli8287 4 роки тому

    Favourite folk singer Rayamajhi, Narayan.

  • @wakeup8123
    @wakeup8123 4 роки тому +2

    जय हो !

  • @nimkumaribishwokarma9160
    @nimkumaribishwokarma9160 4 роки тому

    Aha aile samma suneko awaj ma sabvanda man pareko awaj kamala ji Kai lageo malai , so happy .

  • @pitambaracharya
    @pitambaracharya 4 роки тому +1

    साह्रै मीठो ....👌👌👌

  • @jitmagar5225
    @jitmagar5225 4 роки тому +4

    नारान काका हाम्राे गाँउकाे हाे । पिअाेर मेराे गाउँ ठाउँकाे सास्कृति हाे। हाम्रा बाउ बाजे र अामा बजै हरु खुब नाच्नु हुन्थ्याे याे गितमा म त सानै थिए। मेराे बाला पन याद अायाे । अाहहहहहहहह🙀🙀🙀🙉🙉🙉

  • @tirshanadangi9937
    @tirshanadangi9937 4 роки тому

    आहा !!!!!
    नारायण दाजुको स्वर स्वरै हो
    कत्ती मि ठो

  • @harekpaltv
    @harekpaltv 4 роки тому +2

    लोप हुँदै गएको यो भजन पुनः उजागर गर्नु भएको रहेछ आदरणिय बरिष्ठ सर्जक,गायक, संगीतकार साथै चलचित्र निर्देशक निर्माता दाजु नारायण रायमाझीलाई धेरै धेरै धन्यवाद

  • @muktiprasadaryal6434
    @muktiprasadaryal6434 4 роки тому +2

    Dajuka githaru sunn pauda nikai khusi lagxa safaltako kamna daju lagayat pura tim lai

  • @Blove24
    @Blove24 4 роки тому +1

    हाम्रो लोपोन्मुख एउटा सस्कृती "बालन" आदर्निय नारायण रायमझी दाजु सँग गाउन पाउदा अत्यन्त खुशी लागेको छ ,जस्तो लाग्छ तेस्तै सल्लाह सुझाब र प्रतिकृया दिनु होला

    • @shivadevtiwari7932
      @shivadevtiwari7932 4 роки тому

      धेरै राम्रो गाउनु भाको छ।यसरी नै अघि बढ्नु होला।लोक उन्मुख लोक संस्कृतिको संरक्षण गर्ने जिम्मा तपाई हरु जस्तै कलाकार को जिम्मा मा छ।