भरर रानी चरी || Bharara Rani Chari | New Teej Song | Narayan Rayamajhi | Cover By Kamala Pokharel

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024
  • #narayanrayamajhi #KamalaPokharel #TeejSong #BhararaRaniChari
    भरर रानी चरी || Bharara Rani Chari | Teej Song | Narayan Rayamajhi | Cover By Kamala Pokharel
    यस गीतको मुख्य गायिका बिमा कुमारी दुरा प्रती हार्दिक सम्मान
    गीत
    भरर रानी चरी
    गायिका
    कमला पोखरेल
    शब्द
    चन्दा रायमाझी
    संगीत
    नारायण रायमाझी
    एरेन्ज/मिक्सिङ्ग
    मनोज खड्का
    स्टुडियो
    रिमा रेकर्डिङ्ग
    सरङ्गी
    हेमन्त कान्छा रसाईली
    कलाकार
    मनोज खड्का - गिटार
    चन्द्र खड्का - बासुरी
    मनि प्रसाद रिजाल - मादल
    छायांकन / सम्पादन
    मिराज अर्याल
    भररर रानी चरी, ऐसुेलुको गाँजैमा-२
    मलाई सम्झी नरोऊ आमा सन्झे साँझैमा-२
    हुलाकैमा चिठी आमा, लेख्ने थिए खबर-२
    जान्दिनम मेरी आमा, रुन्छु धरर-२
    भाले बास्न नपाँउदै, पानीको पँधेरो -२
    तिजमा आउन पाइन आमा, मनै अँधेरो -२
    रात दिन डोको नाम्लो, पिढ्युमा टुटेन-२
    सासु ज्युको बोल्ने बचन, कैले छुटेन-२
    घाँसको भारी बोकेर, दिन रात तारे भिर-२
    हिड्नु छैन जिवनमा, पारी ठाडो सिर -२
    राम्रो गरि राख आमा, पाहुना पाछा आउनेलाई-२
    कैले सन्तोष हुन्न आमा, छोरी पाउनेलाई-२
    आधा रातमै भ्याउनु पर्छ, दैलो कुचो पानी-२
    यस्तै खतम हुने रैछ, जिन्दगानी-२
    घिऊ भरेर राख आमा, फूल भरेको टिनमा-२
    बाँचे भेट हुम्ला आमा, वर्षदिनमा-४
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

КОМЕНТАРІ • 512

  • @ramapokharel6530
    @ramapokharel6530 3 роки тому +68

    तीजको गीत भनेको एस्तो हुनु पर्छ मौलिक गीतलाई सम्मान गर्यौ मन छुने स्वर दिदिको 😍🙏

    • @UneditedViews
      @UneditedViews Рік тому

      By the way yo teej ko git hoina hola hai madam/miss ..please forgive me if I'm wrong.

  • @krishnaomsairam7955
    @krishnaomsairam7955 3 роки тому +11

    गीत भनेको यस्तो पो हुनुपर्छ कमला पोखरेल को स्वोरले मनै रुवायो ।।।।।

    • @kishna1531
      @kishna1531 2 місяці тому

      याे गित सुन्दा पुराना हाम्रा दिदी बैनि फूपू हरुकाे याद अाउछ

  • @bhagawatipaudel3071
    @bhagawatipaudel3071 Місяць тому +3

    जति सुनेपनि धित मर्दैन।
    शब्द संगीत स्वर सबै सबै उत्कृष्ट।

  • @aarjuubishowkarma782
    @aarjuubishowkarma782 3 роки тому +23

    कैले सन्तोष हुन्न आमा छोरी पाउनी लाई 😪😪 मुटु चिसो पार्छ यो शब्दले😔😔

  • @aaratiacharya3131
    @aaratiacharya3131 5 місяців тому +31

    मैले 2081 मा आएर सुने याे गित कति राम्रो हाे❤कैले सन्ताेष हुन्न आमा छाेरि पाउनेलाई😢😢😢

  • @tps-vlog324
    @tps-vlog324 3 роки тому +7

    मर्मस्पर्शी तिज गीत मौलिक पुरानो गीत ! अति मन छुने शब्द !!! अनि सङ्गीत !!!

  • @kamalapokharelofficial9050
    @kamalapokharelofficial9050 3 роки тому +238

    मौलिक गीत कि खानी आदरणीय दिजु बिमा कुमारी दुरा दिदी को स्वोरमा रहेको यो पुरानो मौलिक तीज गीत भरर रानी चरि आदरणीय दाजु नारायण रायमाझिको लय सिर्जना तथा चन्दा रायमाझी को सब्द सिर्जनामा मैले गाउने कोसिस गरेकी छु हेरेर पर्तिकृया दिनुहोला । । । । ।

    • @sunilpariyar8076
      @sunilpariyar8076 3 роки тому +4

      Congratulations diju🥰🥰🥰

    • @dawapurbelixoro8518
      @dawapurbelixoro8518 3 роки тому +4

      उतिकै मिठास छ काल झै गाइका आदरणीय बिमा दिदी को स्वर मा सुनेको मैले यो गित आज नया स्वर उतिकै मिठास कहिले नमर्ने क्लासिकल बेस मा सुनेको झै लाग्यो

    • @krishnaomsairam7955
      @krishnaomsairam7955 3 роки тому +2

      आहा हजुरको स्वोरको कसरी बयान गरु खै

    • @arjunpariyar8384
      @arjunpariyar8384 3 роки тому +1

      Kamala ji ke khanu hunxara yati mitho tone niskinxa vanya hjr ko UA-cam channel xaki xaina vannuta la

    • @kamalapokharelofficial9050
      @kamalapokharelofficial9050 3 роки тому

      @@arjunpariyar8384 ua-cam.com/video/p-iULI71ChM/v-deo.html kamala pokharel official

  • @takbahadur6736
    @takbahadur6736 3 роки тому +15

    अाहा यो मिठो कोसेली फेरि सुन्न पाउँदा खुसि लाग्यो

  • @joshjanadangi
    @joshjanadangi 3 роки тому +10

    हेमन्त रसाईली जी को सारंगी रेटाईले कान र मनलाई नै शान्त पारीदिन्छ 👍👍 ।एकदम राम्रो लाग्यो आवाज सफलताको कामना

  • @yamanmagar7165
    @yamanmagar7165 3 роки тому +3

    आहा कति मिथो आवज यस्तोपो हुनु तिज गित त मजा आयो सुनेर

  • @hemthapa24
    @hemthapa24 2 місяці тому +3

    आहाँ कति मिठाे शब्द लय गित
    याे पाे तिजकाे गित बहिनी सम्पूर्ण हरू टिमलाई धेरै धेरै शुभकामना बधाई 🌺💐🌹🙏🙏🙏

  • @KrishnaKrishna-yx8ht
    @KrishnaKrishna-yx8ht 5 місяців тому +3

    आहा! कत्ति मौलिकता बोकेको गित।कहिले सन्तोष हुन्न आमा छोरी पाउनेलाई।❤❤🙏

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 3 роки тому +2

    Bhim kumari le gaunu vayeko geet gauda
    Sarai khusi lagyo kamala bahini ko voice
    Ati mitho.

  • @krishnakunwar6200
    @krishnakunwar6200 5 місяців тому +3

    कमला पोख्रेलको यो मिठो स्वर सुनी रहु लाग्छ ।

  • @prembirkatta5612
    @prembirkatta5612 4 місяці тому +1

    कमला पोख्रेल बहिनीको उत्कृष्ट आवाज र लाई एक पटक सम्मान अनि सलाम छ।

  • @hpbishwokarma7524
    @hpbishwokarma7524 3 роки тому +2

    भरर रानी चरी उत्कृष्ट शब्द सँगित अनी मधूर स्वर की धनी कमला दिदिको आवाज असाध्धै मन छोयो

  • @rajeshlamgade1155
    @rajeshlamgade1155 3 роки тому +1

    आहा अत्यन्तै उत्कृष्ट अनि मार्मिक बधाई छ सम्पुर्ण युनिट लाई

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 роки тому +16

    तिजको गित चेलीको बेदना धेरै राम्रो मार्मिक सब्द छन.

  • @vogal792
    @vogal792 3 роки тому +5

    निकै मन छुने नेपाली तिजको गित

  • @kailalientertainment3173
    @kailalientertainment3173 3 роки тому +6

    अति नै मार्मिक छ यो तिजको गीत ! शब्द संकलन तथा संगीतकार ज्यू नारायण रायमाझी प्रति मर्मस्पर्शी यो गीत श्रब्यदृश्य गराई दिनुभएकोमा खुसीको सिमा नै छैन मेरो ! उहाँ हरु प्रति आभार सम्मान प्रकट गर्दछु ! पुनः यस्ता थुप्रै गीतहरु श्रब्यदृश्य गर्न पाईरहुँ भन्दै भर्खरै नजिक हुँदै आईरहेको तीजको सम्पूर्ण टिमलाई अनगिन्ती शुभकामना !

  • @GavinShrestha
    @GavinShrestha Місяць тому +1

    beautiful voice, lyrics and all..perfect

  • @kbthapa2648
    @kbthapa2648 3 роки тому +4

    आहा धेरै पछि मन छुने मौलिक पाराको गित सुन्न पाइयो कर्णप्रीय आवाजकी धनी कमला जि को स्वरले यो गितमा झनै मिठास एव्ं उत्कृष्टता ल्याएको पाएं । नारायण दाइ को हरेक सिर्जना उत्कृष्ट हुने कुरा मा कुनै दुइ मत छैन । हार्दिक बधाई एवं पुर्ण सफलता को शुभकामना ।

  • @chopenrabc8261
    @chopenrabc8261 3 роки тому +6

    अाहा सारै मिठाे गित बधाई छ कमला जी लगायत सम्पुर्ण टिमलाई

  • @shantaranipariyar5121
    @shantaranipariyar5121 3 роки тому +25

    सारै मन पर्नी गीत बधाई छ कमला सिस लगाय सम्पुर्ण टिम लाई

  • @saritaadhikari1748
    @saritaadhikari1748 3 роки тому +18

    कति राम्रो गित शुभकामना सोल्टिना❣️❣️🙏🙏👌👌👌👌👌

  • @user-Jastinabista
    @user-Jastinabista 3 місяці тому +4

    सारै मन पर्छ नलाई यस्तो गित उमेर सानै भयनि दु:ख का गित हरु धेरै मन पर्छ हुनत म नज्मिदै खेरि बाट का गित छन तर नि म सुनिरह्छु यि गित हरु सधै हेरि रहने छु यि गित हरु मान्छे जति नाया मोडेल मा गयनि आखिर उदाउने सुर्य पुर्व बाटै हो
    तसैले नाया गित लाई जति माया छ त्यो भन्दा धेरै सलाम छ हाम्रा पुरानो गित हरु लाई ❤😢

  • @SPRIMAL-MUSIC
    @SPRIMAL-MUSIC 3 роки тому +9

    शब्द: कालजयी
    भाका: कालजयी
    पीडा: कालजयी
    प्रस्तुति : कालजयी
    प्राकृतिक प्रस्तुति : कालजयी
    फर्स्ट गीत: कालजयी
    अहिलेको प्रस्तूति: कालजयी
    र मूलभूत रूपमा नारायण रायमाझी दाजुका हरेक प्रस्तुति कालजयी र मनमा गडेर बस्ने।

  • @startubenepal4927
    @startubenepal4927 3 роки тому +3

    Ahile Kamala Pokharel le gayeko ni ramro,but Bima didile gayeko ajhai ramro mitho. naya bhanda puranai mitho gahiro,surilo.

  • @AkandraSunar
    @AkandraSunar 3 місяці тому +1

    तपाईँको जय जय हो शुभकामना छ तपाईँहरू गीत गाएमा आई

  • @madhavgautam141
    @madhavgautam141 2 місяці тому +3

    हाम्री दिदीलाई अझ धेरै सफलताको कामना।

  • @mahendragurung9479
    @mahendragurung9479 2 роки тому +1

    कति मनै छुने शब्द लय आवाज भाका ले सजिएको गित मिठो हित बेस्ट अफ लक

  • @Kokuuu_jl4ik
    @Kokuuu_jl4ik 3 роки тому +7

    साच्चै तिजको गितमा नारिको बिलौना र मर्म बिसाउने एउटा चाड हो, यस्तै गितहरु ले हाम्रो संस्कृति को जगेर्ना गर्छ,अझै पनि हाम्रो समाज को यथार्थ चित्त्रण गर्छ यो गितले

  • @suzisujan3506
    @suzisujan3506 3 роки тому +4

    सम्पुर्ण teamlaii हार्दिक शुभ कामना ..
    नारायण रायमाझी सर love you

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s 3 місяці тому +2

    My favourite singer kamala pokhrel samman xa hjr lai

  • @lotusflower7653
    @lotusflower7653 3 роки тому +4

    यो दिदिको स्वर अहिले बल्ल सुनेको कति सुरिलो मिठो छ सारैमन पर्यो love you dd your sweets voice .....!

  • @khemjoshi3641
    @khemjoshi3641 3 роки тому +8

    निकै लोकप्रिय मिठो गीत
    सम्पूर्ण समुहमा शुभकामना
    लय
    शब्द
    आदरणीय दादा भाउजु लाई
    सम्मान अनि शुभकामना
    साथै सम्पूर्ण समुहमा पनि शुभकामना
    🌹🌹💐🌹🌹

  • @Sauravregmi3
    @Sauravregmi3 5 місяців тому +1

    तीजको गीत भनेको एस्तो हुनु पर्छ मौलिक गीतलाई सम्मान गर्यौ मन छुने स्वर दिदिको

  • @Unishasunar-vd8xc
    @Unishasunar-vd8xc 9 місяців тому +1

    Dame Xa dd sora

  • @maxamthapa8578
    @maxamthapa8578 3 роки тому +1

    Safalta ko agrim suvakamana sampurna teem lai

  • @sailesneupane6778
    @sailesneupane6778 3 роки тому +3

    सारै मन छोयो गितका सब्दले अनि मुटुको धुकधुकी नै बड्यो त्यो आवाज ले कमला जि नमन्🙏🙏🙏🙏

  • @kanxoxoromoh6215
    @kanxoxoromoh6215 3 роки тому +8

    आहा कति राम्रो गीत मन रोयो गीत सुनेर all the best whole team

  • @dharambahadur8705
    @dharambahadur8705 3 роки тому +6

    aati ramro geet very nice song hardik badhai xa sampuna team lai

  • @mayabohara7571
    @mayabohara7571 Місяць тому +1

    आहा मिठो गित❤❤❤जति सुने पनि मन कहिले न भरिने🙏🙏

  • @bhagawatipaudel3071
    @bhagawatipaudel3071 2 місяці тому +2

    कति मन छुने शब्द र स्वर।

  • @jhalakkumarshrestha5897
    @jhalakkumarshrestha5897 3 роки тому +2

    सुमधुर स्वरकी धनी कमला पोखरेलको आवाज र लोक स्रष्टा नारायण रायमाझी प्रति हार्दिक बधाई तथा शुभकामना

  • @gyanneupane6421
    @gyanneupane6421 3 роки тому +13

    आहा कमला दिदिको स्वोर कस्तो सुनु सुनु लाग्नी , गीतको सफलताको शुभकामना ।

  • @danbdrnepali4376
    @danbdrnepali4376 2 роки тому +1

    करोडौं पटक लाइक गर्न मिल्ने बनाइदिए पनि हुन्थ्यो युट्युब ले,अत्यन्तै राम्रो स्वर सङ्गीत शब्द बाध्यबादक,हजार जिब्रा भएका शेष नागले पनि यो उत्कृष्टताको वर्णन गर्न सम्भब छैन होला,कोटि कोटि नमन नारायण रायमाझी दाजु अनि सम्पुर्ण टिम प्रति

  • @bijayabhattarai3356
    @bijayabhattarai3356 3 роки тому +3

    Manxe jati piyari sor poni uutikai metho😘😘

  • @sunilmagar1472
    @sunilmagar1472 3 роки тому

    आहा कति मिठो स्वर।यस्तो पाे हाे तिज गित साह्रै मन पर्‍यो ।

  • @kabitakabitachundara5571
    @kabitakabitachundara5571 3 роки тому +53

    दिदी हजुर को सोर कति राम्रो अाको हो के सारै राम्रो गाउँनु भयो हजुर को गित सुन्दा सुन्दा अामा सगाँ बोल्ना मन लागेको मलइ त दिदी अति खुसी पानी लागेयो दुखा पनि लागेयो दिदी गित सुनेर हस दिदी धन्यबाद छ ल दिदी

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 3 роки тому +1

    झण्डै डेढ दशक अगाडि #तम्घास स्थित स्वरकी सम्राट आदरणीय #बिमा कुमारी दुरा दिदीको एकल साँझमा उपस्थित सबैको मन भावुक भई स्वयं भक्कानिएका थियौँ त्यहीँ दिनको स्मरण गराउनु भएको छ वरिष्ठ संगीतकार त गायक एवं नेपाली कथानक चलचित्र निर्माता संगीतका धरोहर पाल्पाको शान आदरणीय #Narayan_Rayamajhi ज्युको युट्व च्यानल रिमा ईन्टरटेनमेन्ट बाट सार्वजनिक भएकोले औधि खुसी र आनन्दीत लाग्यो गायिका बहिनीको सुमधुर आवाजले साँच्चिकै न्याय दिन सफल भएको छ #kamala Pokharel बहिनीको आवाजलाई नमन गर्दछु । सम्पुर्ण कलाकार टिमलाई एकमुष्ठ सलाम छ ।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 роки тому +5

    🇳🇵🙏🇳🇵❤️🇳🇵नेपालि नारिहरुको महान चाड आउदै गरेको हरितालिका तिजको अवासरमा सम्पुर्ण दिदिबहिनीहरुलाई तिजको शुभकामना,,,,, आहा अत्यन्तै मार्मिक मर्मस्पर्शी यो कालजयी गित,,बरिस्ठ गायिका आदरणीय बिमा कुमारिले दिज्युले गाउनु भएको यो गित पुनः बैनि कमला पोख्रेल को यो कर्णेप्रिया आवाजन सुन्न पाइयो मनै छिया छिया भएर आयो,,हार्दिक बधाइ अनि शुभकामना बाध्य बाधक लगायत आबद् सम्पुर्ण टिमलाइ,,महेन्द्र बिश्वकर्मा स्याङ्जा दरौ सिरुबारि हाल दोहा कतार बाट।धन्यवाद🙏🙏❤️❤️

  • @samirtamang2736
    @samirtamang2736 3 роки тому +3

    गित भनेको त यस्तो सुनु सुनु जस्तो पो हुनपर्छ त 🙏

  • @बलरामभट्टराईमिर्मी

    अति मिठो भाखा कमला पोख्रेल को।

  • @prembishwokarma8829
    @prembishwokarma8829 2 роки тому +2

    अति नै मौलिक तथा नेपाली सस्कृतिलाई प्रबर्द्धन गर्ने गीत आहा मनै छोयो🙏🙏❣️❣️

  • @ChandraBayelkoti
    @ChandraBayelkoti 4 місяці тому +1

    Ati marmik cheliko teej geet subha kamana xa hjr lai❤❤❤❤

  • @mitrabudhathoki5198
    @mitrabudhathoki5198 3 роки тому +1

    कति मिठो स्वर हो यो बैनिको जति सुनो सुनौ सुनौ लाग्ने !!

  • @sanuxettry98
    @sanuxettry98 Місяць тому

    😢😢😢कति मिठो र सुरिलो भाका 😊 मनै छुने गीत

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 4 місяці тому +2

    आहा यो गीत ले मेरो ज़िन्दगी संग कता कता मेल खायो सारै मन छोयो 😂😭😂😭😂😭😭😭

  • @rajeshgandharvasaranginepa8591
    @rajeshgandharvasaranginepa8591 3 роки тому +4

    Best आहा

  • @udiramkhadka7356
    @udiramkhadka7356 3 роки тому +7

    कालजयि गित निर्माण गर्ने आदरणीय नारायण सर लाइ सम्मान ब्यक्त गर्दै कमला बहिनिको स्वर सारै म्याच गरेको छ बहिनि लाइ अझै उन्नति प्रगतिको कामन छ ।

  • @BasantghartiMagar-i3g
    @BasantghartiMagar-i3g 5 місяців тому +1

    कमला पोख्रेल को स्वर ले मन्त्र मुघ्न नै भय मत कति मार्मिक आवाज मा कसम दिल भित्र मुटु चिसिक्क बनायो यस्तै आवाज सधै सुन्न पाम शुभकामना

  • @ShantiDiyali-d7n
    @ShantiDiyali-d7n 4 місяці тому +1

    Yo geet KO track available garaidinu na plzz UA-cam ma 🙏🙏🙏

  • @himkc5708
    @himkc5708 3 роки тому +9

    अाहा कति मिठो सुनिरहुं लाग्ने गित ।

  • @OmPrakash-yk4wn
    @OmPrakash-yk4wn 3 місяці тому +4

    घ्यू भरेर राख आमा फुल गरेको टिनैमा बाँचे भेट हौला आमा वर्ष दिनैमा तिज गित
    भनेको यस्तो हुनुपर्छ। अहिलेका तिज गीतहरू परिवारको सामान्य पनि हेर्न लाजमर्दो छ

  • @AnuSahi-gk1ey
    @AnuSahi-gk1ey 8 місяців тому +1

    Dheraii ramro xx yo song 😢😢😢😢😢

  • @GorkhaliOnlineTV.
    @GorkhaliOnlineTV. 3 роки тому

    आहा सारै मन छुने गीत सफलताको शुभकामना

  • @anitagajamer3488
    @anitagajamer3488 2 місяці тому +2

    😢😢😢😢😢😢😢😢😢😢😢😢 कस्तो भाबुक गित होला 😢😢 साच्चिकै जिन्दगीमा मेल खायो यो गित ले

  • @pathibharamata7846
    @pathibharamata7846 4 місяці тому +2

    म आज हेर्दै छु दिदी हजुरको गीत किन होला तेति youtube मा name आएन दिदी

  • @UshaDhanushe
    @UshaDhanushe 5 місяців тому +2

    सारै मन छुने शब्द अनि उतिकै मीठो स्वर

  • @laxmisomaimagar9113
    @laxmisomaimagar9113 3 роки тому +7

    Kamala g ko swor dherai ramro xa

  • @thapachhabiraj9195
    @thapachhabiraj9195 3 роки тому +8

    पुरानो मौलिकतालाइ सम्वर्द्वन गरी यसै गरि युग युग सम्म बचाइ राख्नु पर्छ

  • @arjunpariyar8384
    @arjunpariyar8384 3 роки тому +5

    Kamala ko mitho sworle mero mutu xunxa jun geet gaya pani

  • @रीमरानामगर
    @रीमरानामगर 3 роки тому

    नारायण रायमाझी ज्यू को यो कालजयी गीत जति सुनेपनि मन अघाउँदैन। कमला बैनीको स्वरमा सुन्न पाइयो राम्रो लाग्यो तर बिमा दिज्युले जति गीतलाई न्याय दिन नसक्नु भएको हो कि झैं लाग्यो। जे होस समग्रमा राम्रो लाग्यो सफलताको शुभकामना छ👏👏।

  • @padamrawol1718
    @padamrawol1718 3 роки тому

    अाहाँ कति राम्रेा साेर अति अान्नद अायेा गित सुनेर 🙏🙏

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 3 роки тому

    सारै राम्रो लोकगीत अनी मिठो स्वरकी धनि कमला दिदीलाई मनै देखि सम्मान 🙏🙏

  • @binabudhathoki6858
    @binabudhathoki6858 3 роки тому +4

    गित त धेरै राम्रो लागेको थियो तर के गर्नु पछि सुन्न हुन्छ भनेर डाउनलोड गर्न लागेको त नमिल्नि पो रैछ 😭😭❣️❣️❣️

  • @kamanrai5879
    @kamanrai5879 3 роки тому +1

    दिदी कति मीठो र सुरिलो स्वोरमा मन छुने गित।। सधैइ सुन्न पाउ।

  • @nishakhanal3477
    @nishakhanal3477 5 місяців тому +1

    मन छुने शब्द हरु😢

  • @PitambarGC
    @PitambarGC 3 місяці тому +1

    Kamala pokhrel ko swor dherai mitho xa 👏

  • @LaxumanPariyar-n6r
    @LaxumanPariyar-n6r 3 місяці тому +2

    दामि छ यो गित😢😢😢😢

  • @Hot_vloger
    @Hot_vloger 3 роки тому +2

    Aaha diju ❤️❤️❤️

  • @skcreation2172
    @skcreation2172 3 роки тому

    आहा सारै मिठो स्वर शब्द उस्तै लु हजुरको स्वर को ठूलो fn भए म

  • @shantaghimire5246
    @shantaghimire5246 3 роки тому +9

    कमला मलाइ अति मन पर्ने मान्छे। एक चोटि भेट्न मन छ

    • @rasmilathapa7750
      @rasmilathapa7750 3 роки тому +1

      साच्चै भेट्न मन छ ।कति मिठो श्वोर नि उहाँको

  • @सुर्यथापामगर

    यो तीज गित ओर्जिनल भन्दा पनि राम्रो लाग्छ!तिज नआको बेलामा पनि सुन्छ ! झन आज भोलित दिनमा ३ पटक सम्म नसुनी निन्द्रै लाग्दैन! येति मार्मिक छकि आसुनै आउँछ मेरोत!😭😓😢

  • @deepikashirmal1604
    @deepikashirmal1604 3 роки тому +2

    आहा

  • @kumargurung5838
    @kumargurung5838 3 роки тому +4

    Ati ramro sabai Tim lai dhanyebad 👍❤️

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 роки тому +25

    👈️आहा कति मौलिकता बोकेको तिज गित्🙏🙏🌹

  • @kishna1531
    @kishna1531 2 місяці тому +1

    एकदम भलाद्मि गाईका

  • @punamdhakal833
    @punamdhakal833 3 роки тому

    कति राम्रो कालजयी भाका अनि स्वर कमला पोख्रेललाई इन्द्रेणी मा चाडै देख्न पाइयोस

  • @singerrameshbirah2620
    @singerrameshbirah2620 3 роки тому +1

    आहा कति मीठो स्वर तपाईं राम्रो मान्छे पाएकै कारण अघि बड्नु हुने छ नारायण दाईले नया प्रतिभाको लागि एकदम राम्रो काम गर्नु भएको छ

  • @arjunpoudel7352
    @arjunpoudel7352 3 роки тому +1

    नेपाली लोक संगीत मा सदैव मैलिकता झलकाउनि गरि बजार मा पस्कनु हुनि दाजु नमन

  • @sunildhakal8512
    @sunildhakal8512 Рік тому

    Aakha ma aashu aayo😢😢😢

  • @nargurung4488
    @nargurung4488 3 місяці тому +1

    Kati ramro swor didi tapaiko ❤

  • @rishimagar5455
    @rishimagar5455 Рік тому +1

    बिमा कुमारी दिदीलाई यो भिडियोको छेउमा राखेर रेकर्ड गरेको भएपनि कसको के जान्थ्यो र 💕🙏💕

  • @khattrisubash
    @khattrisubash 3 роки тому +5

    मार्मिक तिज गित चेलिको बेदना सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ❤️🎶

  • @paudelKmar
    @paudelKmar 5 місяців тому +1

    सायद बाग्लुङ मा जन्म भएकालेे होला लोक गित मन मुटु मा सधै रहिरहन्छ❤❤❤❤❤❤

  • @BirbahadurGhimire-eh9ch
    @BirbahadurGhimire-eh9ch 4 місяці тому +1

    मलाइ कमला पाेखरेल ज्युकाे स्वर अति मन पर्छ

  • @ttekanthapa7465
    @ttekanthapa7465 3 роки тому

    कमला दिदी हजुर को स्वर एक्दम राम्रो लाग्छ सब्बै चिज दामी छ ल

  • @Rabinakhatun123-c3g
    @Rabinakhatun123-c3g 5 місяців тому +2

    My favorite song❤❤