लौरोको कथा | Lauroko Katha | Herne Katha EP103 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024

КОМЕНТАРІ • 1 тис.

  • @shyamdawadi4031
    @shyamdawadi4031 Рік тому +79

    घरकाे पारिवारिक कलहलाई तमाशा बनाएर आफ्नाे दुनाे साेझ्याउने पत्रकार भनाउँदा युट्युबे हरुकाे कार्यक्रम हेर्नुभन्दा हेर्ने कथा कार्यक्रम लाखौंगुणा उत्कृष्ट छ......!!!

  • @haribista9761
    @haribista9761 Рік тому +497

    अहिले सम्म कसैको प्राथमिकतामा नपरेका सुदुरपश्चिमका कथाहरु यो टीमले शुरुवात गरेकोमा यो क्षेत्रका जनताले मन देखि नै धन्यवाद र शुभकामना दिनेछन !

    • @nature11583
      @nature11583 Рік тому +3

      Khas civilization khas haru ko barema aja sama kasaile pani banako thena video bala yutube tira auna thalyo

    • @sarthak268
      @sarthak268 Рік тому +1

      Herne Katha lsi Dhanyavad, ma pani Sudeupaschim bata😊

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 Рік тому

      धन्यवाद 🙏

    • @kripachand6452
      @kripachand6452 Рік тому

      सारै खुसी लाग्यो बिद्या जी मेरो घर नी ग्वाल्लेक जगल पश्चिम धनुन हो खुसी लाग्यो तपाईं आउने खबर पाएको भए म नी जाने थिए

    • @anjubhandari1146
      @anjubhandari1146 Рік тому +1

      Hami sabai sath ma chhau

  • @nabinmagar8301
    @nabinmagar8301 Рік тому +96

    जिन्दगीमा UA-camr होस त विद्या दिदी जस्तो होस् नेपालको जुनसुकै ठाउँमा गएर नेपाली जनताको हरेक इच्छा चाहना बुझिदिने ❤❤❤❤❤

    • @bslstha9213
      @bslstha9213 Рік тому +5

      Wuha patkar ho..youtube euta platform mtrai ho...youtuber ra journalist ma farak x

    • @gangapangeni5871
      @gangapangeni5871 Рік тому +1

      जिन्दगीना UA-cam होस त विधा दिदी जस्तो होस्

  • @sumikshasodari4970
    @sumikshasodari4970 Рік тому +94

    बिद्या दिदिको स्वर कति राम्रो हो के❤❤❤हेर्ने कथा नछुटाइ हेर्छु म पनि ❤️❤️❤️

    • @santoshlimbu5464
      @santoshlimbu5464 Рік тому

      MANCHHE PANI RAMRI CHHAN HOI

    • @baburamgulminepal6108
      @baburamgulminepal6108 Рік тому

      होनि हजुर

    • @birendrakunwar828
      @birendrakunwar828 11 днів тому

      उम्म के म पनि दिदी को फेन ।अहिलेसम्म सबै भाग नछुटाइ हेरेको छु।🙏👍️👍️

  • @bhumirajrai6276
    @bhumirajrai6276 Рік тому +8

    मकैको रोटी खानुभन्दा पहिला कृष्ण दाइ र परिवारले हे भगवान भन्दै ढोकेर खाए,भगवान प्रती कति धेरै आस्था 👍️ आहा

  • @sushilghimire6944
    @sushilghimire6944 Рік тому +12

    कत्ति इमान्दार बा हौ । आफ्नै पौरखमा रमाइरहेका एक इमान्दार नेपाली ।

  • @damodarpandey3144
    @damodarpandey3144 Рік тому +23

    हरेक चिज लाई जात को नजर ले हेर्ने हरु ले यो भिडियो भित्रको दुखलाई बुझ्लान त😢😢😢 सबै भन्दा ठुलो जात गरिबी र अमिरी हो 😢

  • @maheshtailor-mq6jl
    @maheshtailor-mq6jl Рік тому +24

    हेर्ने कथा एकदम मन पर्छ झन आज त आफ्नै बैतडी कै कथा रहेछ ,एक्दमै खुशी लागेको छ !

  • @bistvlogsfrombaitadi367
    @bistvlogsfrombaitadi367 Рік тому +15

    सुदुर्पस्चिम को मेरो जिल्ला बैतडि गएर यति धेरै मेहनत गरेर गाउले का दुख सुख सबलै देखाउनु भएको हिर्दय देखि नै धेरै धेरै धन्यवाद सबै हेर्ने कथा team लाइ❣️🥀

    • @manojbhatt191
      @manojbhatt191 6 місяців тому

      ❤सारै खुशी लाग्यो हो गाउले है आफ्नै जिल्ला को कथा हेर्न पाउदा

  • @bhabib.k5874
    @bhabib.k5874 Рік тому +1

    २०५०/५५ तिर लत बसेकाे थियाे रेडियोमा अाउने कार्यक्रम बि बि सि नेपाली सेवा , साथिसङ्ग मनका कुरा र कृष्णा ताम्राकार ज्यु काे अाँखा दान कार्यक्रम ,,मणि राणा ज्यु, कृष्णा ताम्राकार ज्युकाे अावाजले संसार नै रेडियो भित्र अटेकाे जस्तो लाग्थ्याे।अहिले समय र अवस्था बदलिए सङ्गै लत पनि बदलियाे " बिद्या चापागाईं ज्यु काे निस्चल अावाजकाे गहकिला शब्दमा हेर्ने कथा अनि अपिल त्रिपाठीको निस्फिक्रि जाेडदार प्रश्न सहितकाे गण्डकी छड्के,,समय कुरेर हेर्नुकाे मज्जा नै बेग्लै ।

  • @beeneathworld8359
    @beeneathworld8359 Рік тому +11

    खोज पत्रकारिता यस्ता दुरदराजमा पुगेर भिडियो बनाउने सम्पुण टिमलाइ धेरै बधाई यो च्यानल को अझै प्रगति होस शुभकामना

  • @skbrokhadka3346
    @skbrokhadka3346 Рік тому +1

    धेरै खुसी लाग्यो लठ्ठी बनाउँदा त्यसमा रमाइलो लाग्छ।निगालो बनाउँदा त्यसमै रमाइलो लाग्छ।आफूले गरेको हरेक काम मा रमाउन सक्नु पर्छ भन्ने प्रष्ट भयो।

  • @sangitpaudel7015
    @sangitpaudel7015 Рік тому +11

    निकै भावुक बनायो यो कथा ले । साच्चै पैसा बाघ को बङ्गारा मा हुनि रैछ । आफ्नो हात मा सीप छ भने जहाँ पनि काम गर्न सकिन्छ भन्ने कुरा दर्शाएको छ यो कथा ले । धेरै धेरै धन्यवाद बिध्या दिदी लगायत सम्पुर्ण टिम लाई ❤

  • @LoyalNepali
    @LoyalNepali Рік тому +1

    Hamra Purbaj haru sachikai sarai mehenati thiye ❤ ahile aba ek dyi pusta matra Baki holan

  • @rojanchaulagain9751
    @rojanchaulagain9751 Рік тому +15

    वास्तविक पत्रकारिता दिदि
    Big fan
    सबैले सिक्नु पर्छ पत्रकारहरुले

  • @bighimalayatv8697
    @bighimalayatv8697 2 години тому

    Really beautiful my nation Nepal love from Swiss

  • @PrinceAcharya2073
    @PrinceAcharya2073 Рік тому +4

    गरिबको भिडियो बनाएर प्राप्त हुने आम्दानीको कम्तिमा २० प्रतिशत रकम सम्बन्धीत पात्रलाई दिएर समाज सेवा गर्नुस् विद्या जी ।

    • @roshangc99
      @roshangc99 34 хвилини тому

      बिद्या दिदी भन्नुहुन्छ : दुख सुख गरेर आफ्नो मेहनतको कमाइ खाएका मान्छेहरुलाइ 2/4 पैसा दिएर उनीहरुको स्वाभिमानमा ठेस पुर्याउन चाहदैनौ । सहयोग (सेवा) भन्ने कुरा दायाँ हातले दिएको बायाँ हातलाई थाहा दिनु हुदैन ।
      महान सोच 🙏

  • @mayalaldhital1364
    @mayalaldhital1364 Рік тому +8

    म पुगेको ठाउँ हो नेपाल हरेक भुभागहरु देख्दा आनन्द आएता पनि भाेग्न निकै कठिन छ ।

  • @lokendrachand7635
    @lokendrachand7635 Рік тому +48

    Globalization vanda agadi hamro desh yastai manxeharule garda hamro desh harek kurama aatmanirvar thiyo ..huge respect to these people❤❤

  • @MadanSingh-wq6wn
    @MadanSingh-wq6wn Рік тому +13

    प्रतेक एपिसोड तयार गर्न हेर्ने कथा को टीमले गर्ने अथक परिश्रम लाई शत शत नमन तथा उच्च सम्मान। हजुरहरुले खोजी गर्ने कथाहरु ले सबै को मन छुने गर्दछन। यो टीमको उत्तरोत्तर प्रगतिको शुभकामना।

  • @rtchhetri204
    @rtchhetri204 Рік тому +23

    धेरै कथाहरुको आवाज भनेर भाव पोखी दिने प्यारो" हेर्ने कथा" । हरि ॐ 🙏

  • @roshantiruwa4049
    @roshantiruwa4049 Рік тому +1

    जिन्दगीमा एउटै गल्ति गरिरहे,,युटुबमा #हेर्नेकथा जस्तो च्यानल पनि रैछ म भने Nepal idol र voice of nepal हेरिरहे। धेरै धेरै धन्यवाद सम्पुर्ण #हेर्नेकथा टिमलाइ नेपालिहरुको बास्तबिकता झल्काइदेको मा।💕

  • @fullknowledge44
    @fullknowledge44 Рік тому +4

    तपाइहरुले सानो साथ दिनु हुन्छ भन्ने आशा छ।
    मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️

  • @rebatiadhikari1602
    @rebatiadhikari1602 Рік тому +2

    यो लौरोको कथाले मेरो आङै जिरिङ्ग भयो। उहाँ बाको दुख देखेर।

  • @khagendrabhatt45
    @khagendrabhatt45 Рік тому +39

    सुदूपश्चिम को कथा ब्यथा समेटिएको अर्को उत्कृष्ठ प्रस्तुति, सलाम छ हेर्ने कथा टीम लाई 🙏🙏

  • @ammarbist-q4i
    @ammarbist-q4i Рік тому

    सम्पुर्ण दर्शक अनि हेर्ने कथा टिमलाई नमस्कार 🙏 म हेर्ने कथाको नियमित दर्शक हु।हेर्ने कथा जुन ओझेलमा परेका कथा देखाउने गर्नुहुन्छ। म पनि नेपालका विभिन्न ठाउँहरु घुमेको भल्ग बनाउने गर्छु सबैले माया गरि दिनुहोला।धन्यवाद 🙏🇳🇵🙏

  • @AmarKhadka
    @AmarKhadka Рік тому +4

    मेरो पश्चिम मेरो देश स्वग भन्दा फ्याराे छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chitwanboy3
    @chitwanboy3 Рік тому +1

    मेरो चप्पल हरायो..बस,,बात खलास🚭😂😳😅😅😅🥰

  • @bishnuniran5565
    @bishnuniran5565 Рік тому +8

    साच्चै भने हो भने छुटई अर्गानिक कथा हरु समेटिएको कथा हेर्नुपर्ने कथा सम्पुर्ण टिम पर्ति भित्री आत्मा देखि नमन गर्दछु❣️ 🙏

  • @imlocus-hb3ss
    @imlocus-hb3ss Рік тому +1

    म आफै बैतडी को भएर लावड बस्छन भने थाहा थिएन आफ्नै जिल्ला को कथा हेर्दा रमाइलो लाग्यो ❤️

  • @shaileshk.cdahal1151
    @shaileshk.cdahal1151 Рік тому +3

    भुइमान्छेका संघर्शको कथाहरू कति मज्जाले सुन्न र हेर्न पाइन्छ 🙏🙏💓💓🎻🎻🇳🇵🇳🇵

  • @tejubhaikf914
    @tejubhaikf914 Рік тому

    मलाई दिदी को बोली धेरै मन पर्छ त्यो माथि दिदी को कथा अति नै सुन्दर लाग्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    दिदी को हरेक शब्द मेरो हो जस्तो लाग्छ मलाई ❤❤❤❤❤❤
    दिदी ♥️ धेरै 💞 माया है. हजुर लाई
    Teju bhai kF from गुल्मी बाँझकटेरी soiredaha daha ♥️♥️💞💞💞

  • @aashishkhadkathoki2756
    @aashishkhadkathoki2756 Рік тому +5

    एकदम खुसी लाग्यो आज को एपिसोड ,, राजेश हमाल लाई नचिन्ने को नै होलान र यो नेपाल मा ❤❤

  • @mohanrimal3949
    @mohanrimal3949 Рік тому +1

    हजुर सङ हास्न बोल्न खोज्या छु पेट मा पिर छ मोलाइ, मन सारै गरुँगो भयो बुवा 😢😢

  • @deepikabohara18
    @deepikabohara18 Рік тому +12

    Watching Every Episode of this channel &
    Love this show and best wishes for the entire team.❤
    हेर्ने कथा टिमलाई मेरो निवेदन यो छ की हप्तामा दुई वटा जती कथा ल्याउदा राम्रो हुन्थ्यो कि, आजभोली त यो हेर्ने कथाको हप्ताभरी बाटो कुर्दा आत्तिए जस्तो हुन्छ । सकिन्छ भने हप्तामा दुई वटा कथा ल्याउने प्रयास गर्नु हुन म हेर्ने कथा टिमलाई यसै कमेन्ट द्वारा निवेदन गर्न चाहन्छु ।

    • @laxmanramtel5007
      @laxmanramtel5007 Рік тому

      हप्ता मा दुइटा ल्याउन अलि गारो पर्छ सर कथा खोज्दा टाइम लाग्छ

  • @TulaBista-xs6pv
    @TulaBista-xs6pv 21 день тому +1

    एक बहादुरी नेपाली सीधा सोझा आफ्नै पौरख ले बाँच्न सफल बुवा प्रति सम्मान छ

  • @Rupakpranil
    @Rupakpranil Рік тому +3

    बस् अचेल प्रतिक्षा तिम्रै हुने गर्छ जसरी कोहि सानो बालक आफ्नि आमाको प्रतिक्षामा हुने गर्छ | नयनहरुमा तृष्णा बढिरहेछ मनमा खुलदुली उस्तै प्रिय हेर्ने कथा तिमी सदा यस्तै प्रिय बनिरहनु ।

  • @FiranteOfficial112
    @FiranteOfficial112 Рік тому +1

    पानी खाने समय मा केही कुरा याद गर्ने को को हुनुहुन्छ 😢😢😢😢याद गर्नुहोस् है

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Рік тому +14

    मेरो मन छोएको कार्यक्रम हेर्ने कथा ।🙏

  • @devanddilu
    @devanddilu Рік тому

    मेरो जन्मघर पनि बैतडी हो । मैले पनि vlov बनाउछु । सुदुर पश्चिमबाट कोको हुनुहुन्छ?

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Рік тому +3

    काममा जाे ब्यक्ति रमाउछ त्यसलाई कैलेहि दुख हुदैन ।न खान न लगाउन न बासकाे लागि ।जय श्री कृष्ण ।

  • @jeevansubedi7647
    @jeevansubedi7647 Рік тому +1

    कसैले स्वर्ग कहाँ छ भनेर सोध्यो भने यहि ठाउँ हो भनेर देखाईदिनु❤

  • @NepalAsia
    @NepalAsia Рік тому +4

    अगालो भरि लौरो बोक्न पाउँदा कति खुशी ति बाबा❤ दिनभरिको थकान बिर्सनु भयो❤बिचरा ती बुढा बाबा

  • @manbahadurgurung-pg1fs
    @manbahadurgurung-pg1fs 10 днів тому +1

    डेटिङ जस्तैः भएको भान भएको छ होला नि त मनमा लागेको कुरा लेखेर प्रकाशित गरेकोछ

  • @Bhupi_Sarowar
    @Bhupi_Sarowar Рік тому +3

    आहा! हाम्रो गाउँको घनघस्याको उकालो पछिको दोस्रो कथा पनि आएछ! टीमका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद 🙏

  • @HarkaSampangDharan
    @HarkaSampangDharan Рік тому

    म तपाईंको हरेक भिडीयो हेर्दै आएको छु तपाईंले एक महिला भएर पनि गाउँ बस्ती ओझेलका खबर ल्याएर देश विदेशलाई देखाई रहदा नेतृत्व गर्नेहरूलाई सम्म झकझकाउनु भएको छ तपाईं जस्तो पत्रकार देशको लागि धेरै खोजीमा छ
    जया नेपाल

  • @kamalkhadka4905
    @kamalkhadka4905 Рік тому +125

    He has his own hardships, grief of losing elder son , struggling for money yet he has clean heart with independent attitude, respect the entire team throughout this episode by greeting sir and madam , enjoying what he does .
    He teaches us no matter what no matter how much pain we have we always needs to be optimistic and keep going. That's the life .

    • @chandtej1994
      @chandtej1994 Рік тому +3

      People who have courage, respect and good behaviour always want to see people happy and they lived with it bcz they loved it.
      Head's up for them.

  • @sailu2011
    @sailu2011 Рік тому

    आख़िर ज़िवन के नै रहेछ र। कत्ती मरिहत्ते गर्नु खई। वास्तबमाँ जे छ तेसमै खूसी हुन सक्कनु नै जीवनको बुजाई हो जस्तो लाग्छ।हेर्ने कथाको भित्री संदेस पनी यही हो की। छायानकँन टीमलाई मुरी मुरी धन्यबाद।

  • @karanlawad2155
    @karanlawad2155 Рік тому +13

    नेपाल no 1 खोज पत्रकारिता नमन बिद्या दिदि लगायत सबै टिम लाई ❤️🙏

  • @GelbuLama
    @GelbuLama Рік тому

    धेरै दुःख छ पैसा 💸 कमाउनलाइ धन्य छ हजुरलाई आफुले यति
    दु:ख गरेपनि आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनुभयो 🙏 अनि हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद

  • @chandraneupane1556
    @chandraneupane1556 Рік тому +4

    ❤❤एस्तै एस्तै कथा हेरिरहन पाउ। शुभकामना हेर्ने कथा टिम लाई। स्वास्थ को ख्याल राखेर काम गर्नुहोला❤❤❤

  • @YDR1997
    @YDR1997 Рік тому

    धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङराईको पनि दिन दिन चर्य कस्तो हुन्छ Documentary बनाई दिनु पर्यो हेर्ने कथा टिमले🙏

  • @asthasingh5671
    @asthasingh5671 Рік тому +4

    Salman khan सँगको बुवा
    कति नम्र बोली अनि कति दयालु 🙏😍

  • @yagyabahadur6094
    @yagyabahadur6094 Рік тому

    मेराे जागिरे जीवनकाे शुरुआत १२ वर्ष अगाडि यही ठाउँबाट भएकाे थियाे । करिबकरिब ३ वर्ष सेवा गरेकाे उक्त ठाउँलाई धेरै सम्झेकाे छु । तई ठउरकाे झिक्कै याद आईगाे मुखाई❤

  • @nawarajslearningpoint8506
    @nawarajslearningpoint8506 Рік тому +35

    Herne katha❤️,
    Yethartha kathako chitran,
    Congratulations to entire team❤️🇳🇵❤️

  • @bijaychamling8035
    @bijaychamling8035 Рік тому +1

    भाईरल बाघकाे उत्पत्ती त यहाँ बाट भयेको रैछनी त😁

  • @jutaa3288
    @jutaa3288 Рік тому +3

    Sewaro 🙏 PEACE JAI METAL 🙏✌️🕊️🤘🍁🕊️🍁🌋🌋☢️🔥☢️

  • @rajanmagar3016
    @rajanmagar3016 Рік тому

    हेर्ने कथा मा राखिएको भिडियो हेर्दा हाम्रो गाउघरको सत्य तथ्य कुरा वा समस्याहरु सन्सार सामु देखाउनु खोज्नु भएको देख्दा यस हेर्ने कथा को सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।अर्को कुरा आफै पनि सोही यात्रा मा गै दु ख के हो भन्ने कुरा नजिक बाटै नियाल्ने मौका पाउनु भएको मा पनि तपाई पनि यात्रा मा भेटिएका सहयात्री भाग्यमानी मान्छे हो । यो कहाली लाग्दो अवस्था देख्दा तपाईंहरू मात्रै होइन हामी हेर्ने दर्शकलाई पनि भावाना मा बह्किदा आखा बाट आँसु रसाउछ ।
    😢😢सकिन्छ भने यस भिडियो अपलोड पछि आएको पैसा अलिकति भए पनि उहाहरु लाई पनि दिन पाए पुन्य को काम हुने थियोे कि ?

  • @fullknowledge44
    @fullknowledge44 Рік тому +4

    हेर्ने कथा टीमलाइ मनै देखि आभार छ।
    मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 Рік тому

    हेर्ने कथा को टिम लाई मन देखी धन्यवाद हरेक एपिसोड चासो को बिषय बनेर आउछ । मन आत्तिन्छ के आयो त नौलो कथा भनेर मेची देखी महाकालीसम्म पहाड देखी तराई सम्म का जनता को कथा भोग्नु परेको पिडा लाइ उजागर गर्नु हुन्छ ,राज्य ले गर्नु पर्ने काम तपाई हरूको टिम ले गर्छ बिशेष गरी बिध्या चापागाई दिदी । राज्य ले यो टिम लाई सम्मान गरेको देखेर मर्न मन छ । सधै राज्य बाट पिछडियको सुदूरपश्चिम को बिकट ठाऊ बाट आज को एपिसोड आयो हजुर र हजुरको टिम को सधै ऋणी हुने छौ ।

  • @amitbudhathoki15
    @amitbudhathoki15 Рік тому +7

    हामी सबै एउटै नेपाल आमाका सन्तान हौँ।😢 आँखा नै रसायो बुबाको शब्दले

  • @rishiramgautam
    @rishiramgautam Рік тому

    ढुङखर्क, काभ्रेमा एकजना बा हुनुहुन्छ उहाले चै २० अाैं वर्ष देखि लाैराे बनाउदै अाउनु भएकाे छ । उहाले चै कसै संग पनि पैसा लिनु हुन्न । निसुल्क िदनु हुन्छ सबैलाइ ।

  • @poojabista368
    @poojabista368 Рік тому +60

    Love this show and best wishes for the entire team.❤

  • @thakurbhandari1650
    @thakurbhandari1650 Рік тому

    भिडियो बाट हुने कमाइको 50% सम्बन्धित भिडियो को पात्र हरुलाई दिनु बिधया जी ल💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐हजूरको कार्यले गरीबको पनि केहि उद्धार होस

  • @sunilsaudvlogs1010
    @sunilsaudvlogs1010 Рік тому +11

    Thank you so much to Herne katha team for exploring our baitadi ❤️❤️

  • @SE._.YT_V10
    @SE._.YT_V10 Рік тому

    picture quality त्यति राम्रो आउदैन कुनै कुनै कथामा ।।त्यसलाइ समाधान गर्ने केही उपाय भए गर्नु भए हुने थियो ।।अहिलेसम्मका सबै कथा हेर्ने म नि एउटा fan हु ।।
    तपाई हरुको कामलाइ सम्मान छ ।।

  • @basnetkajimusic1883
    @basnetkajimusic1883 Рік тому +4

    पौरखी बा लाइ धेरै धेरै सम्मान छ 🙏

  • @tikayakha2902
    @tikayakha2902 Рік тому

    हेर्ने कथा !
    तर म duty मा फोन हेर्न नमिलेको कारण सधै duty मा कानमा earphone लाएर फोने गोजिमै राखेर सुन्ने गरेको को छु मजा लाग्छ but हाम्रो पुर्बी छेत्र प्रदेश नम्बर २ तिरको episode किन तेति सुन्न नपाइएको होला🤦‍♂️🤦‍♂️

  • @ghartimagarharka
    @ghartimagarharka Рік тому +5

    हेर्ने कथा साच्चिकै हेर्नुपर्ने नै रैछ ❤❤

  • @kingcobra6222
    @kingcobra6222 Рік тому

    खुशी लाग्यो ।सुदूरपश्चिमको बेथा 😢। सरकारले नसुनेको न देखेको कुरा हेर्ने कथा ल्याएको मा सारै खुशी लाग्यो तर दुख पनि लाग्यो किन कि । हेरौँ ‌ त पुर्व प्रधानमन्त्री सेर बहादुर देउवा कति पटक नेपाल कै प्रधानमन्त्री हुनु भयो । एसो हेर्ने हो भने हाम्रो सुदूरपश्चिमको लागि त केहि गर्न सकेन भने । अरू ठाउँको लागि के गर्यो होला कठैबरा मेरो देश 😢😢😢

  • @kuber1851
    @kuber1851 Рік тому +4

    Headline 'लौरोको कथा '😊😊

  • @keshabmadai1624
    @keshabmadai1624 Рік тому

    कठैबरा मेरो बैतडीले पनि कहिल्यै सुखको सास फेर्न पाएन बिकासको नाउँमा बिकट ठाउँ भए पनि स्वर्ग नै हो। दशरथ चन्द देखि लोएर लोकेन्द्र चन्द सम्म जन्माउने माटोले आज पनि बिकासको बाटो हेरेर बसिरहेको छ । जय होस् हेर्ने कथाका सम्पूर्ण साथीहरूलाई

  • @asthasingh5671
    @asthasingh5671 Рік тому +32

    Thank you"Herne katha" team for this beautiful story🙏❤

  • @chetnathkunwar4798
    @chetnathkunwar4798 Рік тому

    सोझो काठ त सोझै छ नि ,,बाङ्गो काठलाई सिधा बनाएर अाकारमा ल्याउनि पो (सिपालु)भन्नू हुन्थियो मेरो बाबा ले,,,अाज यो कथा हेरेपछि बाबा ले बोलेको 20 बर्ष पहिलाको बोली,,दिमाखमा गुन्जिरह्यो,,,धन्यबाद हेर्ने कथा

  • @nabinkadel8358
    @nabinkadel8358 Рік тому +3

    Sankhuwasabha tira ko katha pani launu paryo 🌺

  • @tejubhaikf914
    @tejubhaikf914 Рік тому

    🙈 🙈 अनि मलाई भेट्न आउदा मलाई हेर्ने कथा को t-shirt 👕 ल्याई din पर्छ है सेतो मा ❤❤❤4 medium size ko ❤❤

  • @RAMESH_MALLA.
    @RAMESH_MALLA. Рік тому +4

    नेपालीपन आफ्नोपन !💖💖🇳🇵

  • @rimasharma3444
    @rimasharma3444 Рік тому

    बन जङल मासियेछ 😥 बृक्छ्यरोपन गर्नुपर्ने🙏 पहल गर्नु परेओ कथा team🙏🙏
    Saarai raamro video❤

  • @samaykhan3043
    @samaykhan3043 Рік тому +19

    I pray to Allaha to bring back his son. Authentic. Lots of respect

    • @ItsmeN7
      @ItsmeN7 Рік тому

      Hi samsuddin😂😂😂😂

    • @janakchand670
      @janakchand670 Рік тому

      निशब्द छु आज जुन बाटो मा मेरा बाल्याकल भारी बोक्दै बिते नमन गर्छु त्यो ठाउको वारेमा आज हेर्ने कथामा देखाई दिनु भएको मा बहीनी विध्यालाई बधाई अनी मिठो सम्झना

  • @Abhinash1993
    @Abhinash1993 Рік тому

    नेपाली नेताहरु ले नचिनेको सुन्दर शान्त नेपाल। वास्तवमा गाउ घरको हरेक जात जाती मिलेर बसेको सोझा साजा नेपालीहरु लाई जात को नाम मा बिखन्डन गरेर शान्ति भङग हुनेगरी आफ्नो स्वार्थ मा लाजनिती गरिखाने राष्ट्रद्रोही। हे भगवान तिमी साचै यो लोक मा छौ भने गरीब दुखी नेपाली लाई दु:ख बाट मुक्ती देउ।

  • @diliprai1516
    @diliprai1516 Рік тому +5

    उत्कृष्ट कथाहरु काे पर्खाईमा ।।

  • @sarjanchand6633
    @sarjanchand6633 Рік тому

    ❤तपाईलाइ धेरै धेरै धन्यवाद छ,हाम्राे पूर्खाैलीवासस्थान र कुलदेवि निगालसैनी रहेकाे स्थान देखाउनु भएकाेमा हामी वैतडि वसकाेट कुयाँसी पनधारा स्थान बाट डाेटीकाे वाेगटा ,अछामकाे प वि न पा -५ लयाँटी ,दैलेखकाे अाठविस न प ७,र 3 साथै कैलाली अादी स्थानमा बसाेवास गर्दै अाएका छाै । राेचक भिडियाे अपलाेड गर्नुभएकाेमा धन्यवादछ।।

  • @stephenkeeling
    @stephenkeeling Рік тому +9

    Dear Bidya and crew. So nice film. Thank you. Reminds me so much of the three years I spent working in Baitadi from 1992 and wandering those hills working on the community forestry programme. Xxx ❤

  • @bharatdhamala8852
    @bharatdhamala8852 Рік тому

    देश मा राजनीती के को लागी?कस्को लागी?जनता कहाँ कसरी बाँचेका छन् कसै लाई केही थाहा छैन।
    हाम्रो भु-भाग कती कठीन छ जनता ले के गरेर पेट पाल्दा हुन्।
    यही गरीब जनता को नाम बेचेर महल मा बस्ने बीदेश घुम्ने हरू ले यो कथा हरू हेर्छन् त?
    ऊनी हरू लाई शहर केन्द्रित राजनीती को मोह छ।
    यो देश को जनता लाई चीन्ने र बुझ्ने नेता खोजौ।

  • @bhageerath_labad
    @bhageerath_labad Рік тому +3

    बल्ल मेरो जिल्लाको पालो आयो ❤

  • @badigad8465
    @badigad8465 Рік тому

    नगरपालिकाले नहेरेकोमा उहाँहरुको गुनासो देखियो स्थानीय सरकारको ध्यानाकर्षण होस् शुभकामना

  • @TimeCapsuleCosmicDreams
    @TimeCapsuleCosmicDreams Рік тому +9

    I'm in my 23, i work, i studied , i earn, just the other world stuff , wanna to be a successful entrepreneur, but when i see these heart warming people, my respect for the country and for the people rises.
    how simple he is, they are happy with what they have.
    thanks a lot didi and the whole team for this types of video.
    I wanna be just like you guys be a youtuber show the world how beautiful my country NEPAL is and how great the people.
    I always realized that the far you go from city the more good people you found.
    thanks a lot team and didi
    mohan thapa chhetri

    • @rupagurung1914
      @rupagurung1914 Рік тому

      Wooow man ma lageko exact comment yeta vettaye thank you la ❤❤❤

    • @TimeCapsuleCosmicDreams
      @TimeCapsuleCosmicDreams Рік тому

      @@rupagurung1914 hus hazur, hazur le ni mah zasto sochnoni rahexa khusi lago.
      Mohan

  • @obindrasuhang9253
    @obindrasuhang9253 Рік тому

    दिदी हजुरहरु को सम्पूर्ण भिडियो नछुटाइ हेर्ने गरेको छु राम्रो छ।तर यो कथा ले मेरो निद्रा खलबल भो कति दुख पिडा लुकाएर पनि खुसी देखिनु हुन्त्यो उहाँ।लौरो बिक्रि भयो कि भएना होला दिदि😢😢😢😢 बताइ दिनु पर्यो।प्लिज दिदि

  • @Sgman000
    @Sgman000 Рік тому +3

    Lah hai herne kathaa lai man paraune yeta tira😅

  • @sudarshanpakhrin
    @sudarshanpakhrin Рік тому

    मलाई मेरो बाबाको याद आयो😢😢😢
    कति दुख गरि हामीलाई बढाउनु भयो पढाउनु भयो
    अहिले आराम गर्नु भन्दा भन्नु हुन्छ
    सास रहुञ्जेल काम गर्न पर्छ
    #miss you aapa❤😢

  • @PagesOfLife7
    @PagesOfLife7 Рік тому +20

    Incredible Story ..Best wishes to the Entire team ❤❤❤

  • @khelsanchar8037
    @khelsanchar8037 Рік тому

    कहिलेकाही यी गरिब लाई youtube बाट आयको अलिअलि पैसा पनि दिनु नि खाली गरिबको दु:ख देखायर भ्यु नबट्ल्नु है ।

  • @sujansingh390
    @sujansingh390 Рік тому +4

    How could you convey a message with story.
    For me, it's love from home.
    Wish we can show to world these experience and expertise in highest level of craftmanship.
    Mata Laxmi le kripa garun mihenati haat harulai.

  • @Tuchcha_blog
    @Tuchcha_blog Рік тому

    कसरी तारिफ गर्नु कसरी गुणगान गाउनु कुनै शब्द नै छैन। सम्पुर्ण टिम लाई काँडा ले नघोचोस टाउको नदुखोस।🙏

  • @binodlimbu2588
    @binodlimbu2588 Рік тому +10

    Natural beauty of Nepal one of the best UA-cam channel Herne Katha I hope and eager to excited to watching more videos from you may God bless your entire team

  • @DipakRasali-hu7xk
    @DipakRasali-hu7xk Рік тому +1

    मलाई एकदमै मन पर्ने हेर्ने कथा बिद्या दिदी धेरै मन बाटै उच्च सम्मान 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @user-spirituility1315ym
    @user-spirituility1315ym Рік тому +3

    Fabulous show🖤absolutely outstanding job.Congratulation to entire team for displaying the struggles of western territory and thank u to entire team members for such amazing show ,especially Bidhya di 🖤i am biggest fan of your voice🙂🙂🙂this is the best show i have watched ever. keep going. I u guyes are doing absolutely amazing job......
    #gwallekkokhata chayo mam☺please

  • @tapendradhami588
    @tapendradhami588 Рік тому

    आहा मैले पनि कुनै दिन यसैगरी जङ्गलमा लौरी हुने र बन्चरोको बिड हुने घङारुको रुख झाडमा खोज्दै काट्दै गरेको याद आयो है दिदि
    घर सुदूरपश्चिम अछाम हाल भारत

  • @popularcomments-vt8sb
    @popularcomments-vt8sb Рік тому +3

    Such a simple and beautiful story. Herne Katha is the best way to explore new perspectives in life. I think these visual stories stand tall above many books we read to study regarding life.

  • @sureshbasnet6576
    @sureshbasnet6576 Рік тому

    हाम्रा निती उबेलाका हजुरआमा हजुरढुवा हरूले भन्थे षार छोरा त्यरनाती बुडाधोक्रो काॅदैमाथी त्यसोनहोस् हजुरआमा हजुरबुवा हरूलाई आधार ममता हरू हेर्नुपर्छ चौउरासी तिर सात्तवटा लउरी सुनका जलप्प लगायर संम्मान्गरू