गोठमै बस्ने गोठमै खाने,मासुभात मात्र ६०० मा - Goth Stay | Maiyung Danda | Rita Rai

Поділитися
Вставка
  • Опубліковано 25 лис 2024

КОМЕНТАРІ • 470

  • @dillirai2619
    @dillirai2619 10 місяців тому +10

    मेरो कान्छी बोहिनी को संवाद राम्रो र सटीक छ अनि बेवसय पनि।
    धन्यवाद रेकर्ड खबरलाई यति टाढा गएर यस्तो कुरा उजगर गरी दिनु भएकोमा ।

  • @goofoff0726
    @goofoff0726 10 місяців тому +5

    सस्तो राम्रो, भरपर्दो, गाउले गोठको बास
    सारै सुन्दर ठाउँ र खान पिन

  • @shyamshrestha4491
    @shyamshrestha4491 10 місяців тому +3

    मलाई मन पर्ने गाेठ स्टे नै अर्गानिक बास हाे। ❤🎉 मौका मिलाएर अाउने सुर छ शुभकामना छ।

  • @gorkhaman3785
    @gorkhaman3785 9 місяців тому +7

    कती रमाईलो !
    स्वर्ग पनी यो भन्दा सुन्दर छैन होला ।
    गोठाले जीबन सबै भन्दा उत्तम जीबन्त हो ।
    जय किसान !

  • @nimaSherpa-u9s
    @nimaSherpa-u9s 10 місяців тому +8

    म त जन्मेको ठाउँ नै मैइउ डाडा हो खाना बस्न 500/600 सारै सस्तो भयो मितिनी बहिनी रिता राई दाउरा पानी यस्तो दु:ख छ त्यो ठाउँमा बाकी सब दिङ्ला या खोटाङ वाट बोकेर ल्याउने बाध्यता छ 800 सम्म चै ठिक होला बहिनी मेरो त 15 बर्षको उमेर सम्म साउने , दिल्पा नागी, हास पोखरी तेहि वरिपरि बितिको थियो सारै दु: ख छ । उहिले केही थिएन अहिले त धेरै मान्छे हरुको रोझाईमा पर्दो रैछ साउने डाडा हासपोखरी सबै लाई सरल र सस्तोमा सेवा सुबिधा दिनु भएकोमा रित बहिनि लाई र जुवाई साब लाई धन्यवाद हामी शेर्पा हरु प्राय सबैले छोडनु भो चौरी पाल्न उहिले त यो डाडा भरी चौरी गोठ र भेडा गोठ थियो अहिले त कम्ती रैछ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 10 місяців тому +6

    स्वर्ग जस्तो सुन्दर देशमा राक्षसको शासन छ😢
    दिदी भिनाजुको काम लाई सम्मान छ 🥀😊🙏

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 10 місяців тому +5

    बैनी तिम्रो साहस लाई सलाम अफनै देश मा सुन फल्छ भने को यै हो जय नारी

  • @Music_Studio-M1
    @Music_Studio-M1 10 місяців тому +6

    नेपाल आएँ पछि म आउँछु तपाई हरू पनि जानु होला यो नै हो नेपाल को सोर्ग ठाँउ

  • @dbgurung476
    @dbgurung476 9 місяців тому +4

    बधाई छ राई दम्पती ज्यु लाई र पत्रकार
    ज्युलाई भन्न चहान्छु.. नेपाल को जल्स्रोत मन्त्री लाई खबर गरेर भन्नुस... जल्स्रोत को धनी देश.. देश मै ब्यब्सय गरेका लाई पानी को समस्य देख्दा अति दु:खा लग्यो .. भन्नुस पत्रकार ज्यु र मन्त्री लाई पनि ल्याएर देखाउनुस हेर हामी जनता कति मेह्नेती छौ .र यहाँ तुरुन्त पानी को बन्दोबस्त गरिहल्नुस ..🙏🙏🇳🇵🇳🇵..
    I am watching your memorable video from Barcelona Spain. 17:28

  • @dineshnepali3863
    @dineshnepali3863 9 місяців тому +5

    वाउ अति राम्रो र आर्गानिक जिवनशैलीबाट पर्यटनको प्रवर्द्धन गर्ने नवीन सोचलाई सलाम।

  • @alonebasu1928
    @alonebasu1928 10 місяців тому +6

    हो यस्तो पत्रकारिता गर्नु पर्छ खोज पत्रकारिता अति राम्रो।

  • @gunganagunjan9848
    @gunganagunjan9848 10 місяців тому +3

    स्याबास बहिनी रिता अनि ज्वाइँ साहेब, राम्रो कामको थालनि 🎉🎉🙏🙏🪁🪁🎈🎈 धेरै धेरै शुभकामना🌱🪁🎈🪁🎈

  • @arjunBasyal-ko4rz
    @arjunBasyal-ko4rz 10 місяців тому +1

    अहिलेसम्मकै बेस्ट भिडियो र सस्तोमा आनन्दकोखाना र बास,,❤❤ दिदिको यो कदमले सफलताको शिखर चुमुन 🙏🙏🌹🌹

  • @anushkasharmasharma-k4w
    @anushkasharmasharma-k4w 10 місяців тому +2

    रिता बहिनोको गोठ फेैलियोस प्रगति र उन्नति होस्

  • @BalenRai_23kulung
    @BalenRai_23kulung 9 місяців тому +5

    लु मलाई जान मन लाग्यो दुई ४ जना साथी लाई लिएर❤❤

  • @manilimbu4362
    @manilimbu4362 8 місяців тому +4

    ल बधाइ छ गोठ स्टे सन्चालन गर्नु भएकोमा🙏👍

  • @rabinarai1322
    @rabinarai1322 9 місяців тому +2

    त्यहा जानेहरूले २-४ पैसा बढी स्वोच्छाले दिने गरौं ठाउ र मिहिनेत अनुसार सारै सस्तो रहेछ😊😊नेपाल आएछी मौका मिले एकपटक घुम्न आउनेछु🙏

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 10 місяців тому +3

    छाेरितिमराे,साहास,लाई,सलामछ
    तिमिजसता,छाेरिअरुजनमिउन

  • @rijanbist292
    @rijanbist292 10 місяців тому +2

    दिदी लाई सलाम छ यति सस्तो मा सेवा गर्नु भएकोमा❤❤

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I 10 місяців тому

    दिदी को बोलिचाली छिटो न्रम सुनिरहनु मन पर्ने रहेछ । भिडियो कति चाडो सकिएको महसुस भयो मेरो पनि मुन्धुम पदमार्ग अबलोकन गर्ने सपना छ । कुनै दिन आए छु भने चेली को गोठस्टे मा बस्नेछु । जानकारी मुलक भिडियो पस्किनु भएकोमा कृष्ण सर लाई नमन छ ।🙏🇳🇵

  • @BishnuKhatri
    @BishnuKhatri 9 місяців тому +7

    गीत शुटिङ गर्न जान पर्ने ठाउँ रहेछ।काठमाडौ बाट कति समयमा पुगिन्छ हाेला?नं पाउन सकिन्छ हाेला?

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 10 місяців тому +3

    एक दम राम्रो लाग्यी बैनी हजुरको कोशिसलाई सेलुट छ ।

  • @Cavalry-u2s
    @Cavalry-u2s 10 місяців тому +1

    असाध्य राम्रो व्यवसाय सुरु गर्नु भएछ बधाई ।🎉🎉🎉

  • @shilpisam
    @shilpisam 10 місяців тому +1

    Hats off @Goth Stay. Appreciate the @Record Khabar team

  • @rajyatri8650
    @rajyatri8650 10 місяців тому

    आहा यो सुन्दर ठाँउ अनि यहाँको मेहनत देख्दा त अहिले नै जाउ जाउ पो लाग्यो❤❤❤

  • @ramchamling9363
    @ramchamling9363 10 місяців тому +4

    रिता बहिनिको गोठमा बस्न येक दिन म पनि आउछु है।

  • @krisnagurng7360
    @krisnagurng7360 10 місяців тому

    राम्रो लाग्यो अनि रमाइलो ठाउँ मेरो छिमेकी जिल्ला ।

  • @RAYAN_RAI
    @RAYAN_RAI 10 місяців тому

    उहाहरुको सेवा एक्दम राम्रो छ ! हामी पनि मुन्दुम ट्रेल जादा बस्ने अवसर मिलेको थियो !

  • @mamabhanjaentertainment
    @mamabhanjaentertainment 10 місяців тому +1

    रेकर्ड खबर ड ट कम को यौटा अर्को काम हेरे मेहनत राम्रो छ सर र तपाइको भिडियो को अन्त मा त्यो ठाउ मा जान खोज्ने लाइ नम्बर उहाकै मुख बाट भन्न लाउनु भो गुड पक्ष्य

  • @kailashpatirai
    @kailashpatirai 10 місяців тому +1

    अत्यन्तै राम्रो लाग्यो र म पनि आएर केही दिन खाने बस्ने रहर पलाएर आएको अबस्थामा 🙏

  • @SandipTamu-f1t
    @SandipTamu-f1t 9 місяців тому +5

    कस्तो रमाईलो ठाउँ लास्टै जान मन् लाग्यो मलाई

  • @sawanrajbanshi4735
    @sawanrajbanshi4735 9 місяців тому +5

    Hat's off to our sister for providing accommodation to the tourists in such countryside where we can't get a drinking water so easily.
    I remember our trip during monsoon season of mundhum trail, we stayed two night there, we enjoyed some delicious organic food prepared by our sister. We really enjoyed, especially wachiba a kirati dish with a glass of wine 😊.

  • @TarathapaQatar
    @TarathapaQatar 4 дні тому

    जिन्दगि चाहिँ यस्तैनै हुनु पर्ने रछ कति रमाईलाे छ जिन्दगि शहरबजारमा बसेर काम छैन

  • @kbkarki2928
    @kbkarki2928 9 місяців тому +1

    सारै रमाइलो लाग्यो ठाउँ अनि खाने कुरा हरु यो ठाउँमा परिवार सहिद भ्रमण गर्ने प्रतिबद्धता गरे मैले, सारै राम्रो काम

  • @JeewanRaiAgriculture
    @JeewanRaiAgriculture 2 місяці тому +5

    यस्ता बिषयहरु नेपाली पाठ्यक्रममा राखेर हाम्रा स्कुले नानीहरूलाई पढाउनु पर्ने हुन्छ । नेपाल चिनाउने भनेकै यस्तै बिषयहरु हुन ।

  • @padammonger2865
    @padammonger2865 9 місяців тому +4

    गोठ बसाईमा मन रन्जनको नाचगान बायक के के उपलब्ध पाईन्छ ..फेरि प्रश्न गरि दिनुस् त

  • @sanjokmagar
    @sanjokmagar 10 місяців тому +2

    कहिलेको भिडियो अपलोड गर्नुभयो हौ दाजै?

  • @ambikasubedi8864
    @ambikasubedi8864 Місяць тому

    धेरै रोमाञ्चक . अवश्य एकपटक पुग्नै पर्ने ठाँउ❤❤

  • @arjunshrestha688
    @arjunshrestha688 10 місяців тому +2

    म काठमाडौँ बाट,, एक दिन आबस्य आउछू

  • @Nepali-897fitnes
    @Nepali-897fitnes 9 місяців тому +3

    Wow कति मनमोहक दृश्य मेरो देश नेपाल को

  • @hemprasadrai9111
    @hemprasadrai9111 10 місяців тому +1

    Mayung gaonka manmohak ani suramya prakritiko kakh dhungaykharma gothstay chalairaheki Rita Raiko byawastha manparyo, ghew,churpi, khana ko mulya pani sufat lagyo. Maoka mele visit garne raharpani jagyo, good luck, God bless you.

  • @Purbeli831
    @Purbeli831 10 місяців тому

    वा👏
    कुनै दिन आउछु दिदी हजुर्को गोठ हेर्न
    सारै आनन्द आयो यो भिडियो हेरेर!
    अझै प्रगती गर्देैजानुस
    शुभकांमना🙏

  • @netrabasnet3770
    @netrabasnet3770 10 місяців тому +2

    Wow Nepalko shorga jasto thau❤❤❤❤

  • @denbahadurnepali1867
    @denbahadurnepali1867 9 місяців тому +2

    Wooo nikaii ramailo lagyo temke miyung jane mero pani bichar xha ❤❤😊😊😊

  • @dhrubarai4447
    @dhrubarai4447 10 місяців тому

    अस्ति आउदा ट्याम्के डाडा सम्म त पुगीयो अब आउदा रिता बैनी को गोठ स्टेमा आएर अर्गानिक खाने हो। खुशि लाग्यो। यति मिठो अर्गानिक खान पाए पछि किन खुशि नहुनु त पर्यटकहरू। त्यसैमा हामी पनी खोटाङगे परियो।🙏🙏❤️❤️

  • @bishnunepal1412
    @bishnunepal1412 9 місяців тому +5

    कुन ठाउँमा हो दिदी धेरै ❤❤❤❤❤😊

  • @ghayal1979
    @ghayal1979 5 місяців тому +5

    अरु त ठिकै हो ओढ्ने र ओछ्याउने आफैं लगेको राम्रो।
    यस्तो चिसो ठाउँमा व्यावसायिले कपडा धोएर सुकिलो राख्न पक्कै गाह्रो छ।

  • @govindaaryal6820
    @govindaaryal6820 10 місяців тому +1

    " गोठबास " टुरिजमको नयाँ र अत्तिराम्रो कन्सेप्ट।❤️❤️
    पहाडी र हिमाली क्षेत्रमा रहेका गोठ , प्रकृतिको काखमा बास , अनि शुद्ध लोकल खानाको गाँस , सम्झिदै क्या आनन्द आउने क्या ।🙏🙏
    पुर्बी पहाडका भोजपुर , इलाम, सङ्खुवासभा, पश्चिम पहाडका बाग्लुङ्ग , गुल्मी , रुकुम अनि हिमाली क्षेत्रका मनाङ्ग, मुगु , मुस्ताङ जस्ता क्षेत्रहरूमा यो "गोठबास" टुरिजमले रोजगारी , आम्दानी र पर्यटनमा नयाँ आयाम भित्र्याउने सम्भावना छ ।
    नयाँ कन्सेप्टको ब्यबशाय फलोस , फुलोस , फैलियोस ।
    शुभकामना । 🙏🙏🙏🇳🇵🇳🇵

  • @RajKumar-vp4gl
    @RajKumar-vp4gl 10 місяців тому +1

    बुढाथोकी भाई, भिडिओ राम्रो लाग्यो ।तेसैले यो ठाउँ को पुरा नाम लेख्नुपर्‍यो भने कसरी लेखिन्छ ? भोजपुर जिल्ला त बूझें बाँकी नक्सामा खोज्न असफल भएं ।

  • @kamalgurung8072
    @kamalgurung8072 10 місяців тому +2

    very exclusive 👍
    very much thankful to Record Khabar for this wonderful coverage👏
    Best Wishes to the owners of Goth Stay🏕️

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 10 місяців тому +1

    I wonder the ideas of people. Salute Mrs. Rita Rai & Husand🙏🙏🙏. The real experience of true nature & Life.

  • @kamalakhadkakarki2739
    @kamalakhadkakarki2739 9 місяців тому +1

    धन्यवाद छ पत्रकार लाई।

  • @tinupradhan6540
    @tinupradhan6540 8 місяців тому +2

    आहा ! कति रमाइलो गाेठ बास ।

  • @bibekrai8915
    @bibekrai8915 8 місяців тому +3

    पहाड हिमाल तिरको ठाउँमा सस्तो मान्छु म खाको बसेको ५सय मात्र जब कि सहर तराई तिर बसेको ५सय भन्दा माथि हुन्छ हजार १५सय अनि खाको खाना काे छुट्टै तिर्नुपर्छ खाना अनुसार

  • @SagarLqma
    @SagarLqma 9 місяців тому +2

    धेरै राम्रो लाग्यो तर अलि सस्तो भयो अलि बढाउनु पर्यो ❤❤❤❤❤

  • @RadhaLimbu-z1t
    @RadhaLimbu-z1t 10 місяців тому

    Record khabar sabai Vanda best patrakar hjr lai dherai dherai dhanyabad ❤❤

  • @rubinabista297
    @rubinabista297 9 місяців тому +2

    अहो मेरो जन्मस्थल टेम्केमैयु ❤❤

  • @chandrethada7993
    @chandrethada7993 9 місяців тому

    Beast off luck Di ❤ Dheraii Ramro Xha Hjr Ko Thauu

  • @N24lb
    @N24lb 10 місяців тому

    ठाउँ अतिनै सुन्दर रमणीय रहेछ कुनै दिन समयले साथ दियो भने कोदोको झोल पिउन😎र ती डाँडा काँडा संग रमाउन जानेछु!!

  • @PartimaMagar-u1k
    @PartimaMagar-u1k 8 місяців тому +3

    यो चै भोजपुर जिल्ला मा पर्छ ❤❤❤

  • @Bhutteko_makkai
    @Bhutteko_makkai 10 місяців тому +3

    Thank you so much 235 family hope you guys will show more support 😢😢😢🎉🎉🎉❤🙏🫶

  • @bidhanrai9130
    @bidhanrai9130 10 місяців тому +2

    Rita baini pariwar sarai mehanati tapai ko uttarottar pragati ko subhakamana.

  • @PhaliGurung
    @PhaliGurung 10 місяців тому +2

    राइ भन्नु हुन्छ तर भोटेनि भन्दा फरक नपर्ने राता2 गाला अनि बोल्न पनि फास्ट ! हे हे हे !
    अनि, सस्तो लाग्यो यार ! अब पानि को बिकल्प। उही, बलेनि गरे मात्रै ! नत्र अरु बिकल्प देखिएन।
    जेहोस् , शुभकामना छ।

    • @SherbaraiMakpalirai
      @SherbaraiMakpalirai 10 місяців тому

      😂😂 rata rata gala ta tehako weather le garx chiso thauma praye sabaiko rata nai vaihalx

  • @manojshankar6124
    @manojshankar6124 10 місяців тому +4

    मलाइ पनि सारै जान मन लग्यो,,

  • @thirghisingofficial
    @thirghisingofficial 10 місяців тому +3

    लु रिता बहिनि यसरी नै भएन अहिलेको जमानामा मासुसग भात सुतेको जाबो ६ वटा सयमा के हुन्छ पानी बोकेर

  • @ramadevirai430
    @ramadevirai430 9 місяців тому

    Wow mero gau ghar Kati ramailo cha afno gau ghar. Tyeta nai tr ni pugeko chuina tr aba chadai pugdai chu 😱😱❤️❤️🙏🙏

  • @chakradhanrai6848
    @chakradhanrai6848 10 місяців тому

    हाम्रो भोजपुर पुर्ब को नम्बर १ मा आउँछ प्रटकिय ठाउँ तर नेता हरुको आँखा परेन यहा

  • @ramrijal2516
    @ramrijal2516 10 місяців тому

    कस्तो रमाइलो ठाउ वाउ❤❤🙏🙏🙏🙏

  • @thirghisingofficial
    @thirghisingofficial 10 місяців тому +2

    मँ पनि आउछु रिता बहिनिको गोठ बास मा

  • @saamyokcreation4218
    @saamyokcreation4218 10 місяців тому

    सारै राम्रो अर्गानिक पर्यटन ब्यबसाय सेवा

  • @ramalama2839
    @ramalama2839 8 місяців тому +2

    Good jop Sis mero jilla basi parnu vaya xa❤❤❤❤

  • @binodtamang381
    @binodtamang381 9 місяців тому +2

    Beautiful place, watching from Darjeeling India.

  • @santeegurung952
    @santeegurung952 10 місяців тому +1

    ❤❤❤good job keep it up.❤❤❤ dear.

  • @hamropokhara9483
    @hamropokhara9483 10 місяців тому

    मलाई धेरै मन पर्यो मनेपाल अायपछि परिवार सहित अबस्य अाउने छु ठेगाना बताईदिनुहोला है।

  • @birugurung7800
    @birugurung7800 10 місяців тому +2

    आहा! लोककल कुखुराको मासुमा मन जाग्यो।

  • @ViendriOli-t8t
    @ViendriOli-t8t 5 місяців тому +4

    चिमाल भनेको सेतो गुराँसको नाम हो है साथीहरू?

  • @deukumarTamang-v9y
    @deukumarTamang-v9y 24 дні тому

    जेहोस पर्यटनलाई राम्रै सुबिधा दिनु भएको छ।कोइ भोकै बस्नुपर्ने होकि भनेर चिन्ता लिनु पर्दैन । मुन्दुम पद मार्ग घुम्न जानै पर्ने भो।एक पटक ।

  • @RanjitRai-ul8nq
    @RanjitRai-ul8nq Місяць тому +2

    Ati uttam .Kati Shanti hunchha hola tyaha basnu ani sutnu..

  • @khabinjangrai8629
    @khabinjangrai8629 9 місяців тому

    म अवश्य आउने छु दिदि म त छेउमा सङ्खुवा सभा बाट नै हो आउने छु एकदिन पक्कै पनि।

  • @rakshaypariyar563
    @rakshaypariyar563 9 місяців тому +2

    अति राम्रो हो दिजु 🙏🙏🎉🎉

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 10 місяців тому +2

    well done , very good idea, keep improving it,,,,,,,,?

  • @nirajdc5131
    @nirajdc5131 10 місяців тому +1

    शुभकामना दिदि🎉🎉❤

  • @GalleryEntertainment-
    @GalleryEntertainment- 8 місяців тому +1

    मलाई खुब मन पर्यो । सेवा दिनु भएको।

  • @ckpokhrel3560
    @ckpokhrel3560 9 місяців тому +1

    Good work congratulations🎉

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 10 місяців тому +2

    Aaha nepalkai pahilo hola goth bass.dami

  • @The_kiran_Boss
    @The_kiran_Boss 9 місяців тому +3

    सार्है सस्तो भयो ?

  • @ShankarBasnet-zq5uh
    @ShankarBasnet-zq5uh 9 місяців тому

    ATI ramro vedio. Jankariko lagi dhanyabad.

  • @Purbeli831
    @Purbeli831 10 місяців тому +4

    कामदारपनि राख्नुभाकोछ कि
    तपाइहरु दुई जनाले मात्रै सबै काम भ्याउनुभाछ

  • @mitragurung7808
    @mitragurung7808 10 місяців тому

    आहा कति राम्रो ठाउँ ❤

  • @vishnugautam4882
    @vishnugautam4882 2 місяці тому

    भारतीय न्यायालयमा लाग्ने सम्पूर्ण खर्च भारतीय ले व्यहोर्नुपर्छ, न्यायालयको निर्णय भारतीय भाषामा ननिक्लदा न्यायालय ले नै अन्याय गरेको महसुस भइरहेको छ ।

  • @NIRMALARAI-t3e
    @NIRMALARAI-t3e 2 місяці тому +1

    Samjhana xa rita dd lai feri pani tapaiko haatko mitho khana ani bises tyo rost ra tukdi khaana paune sanjog milos ❤❤

  • @nawarajgurung1030
    @nawarajgurung1030 10 місяців тому

    Dami👌 Definitely one day will be in this place hajur ❤

  • @Siwa1988
    @Siwa1988 10 місяців тому

    धेरै सस्तो भयो ।अलि कति मूल्य बृद्दी गर्नुस दिदी ।

  • @rebikarai8603
    @rebikarai8603 9 місяців тому +2

    I recommend you to go there once. It's really beautiful.

  • @khinarana542
    @khinarana542 9 місяців тому +3

    Wow great ❤❤

  • @kumbhatamang702
    @kumbhatamang702 10 місяців тому +14

    गोठमा बसेर 600 रुपैया ? खाना बस्नको भए ठिकै हो नत्र खानाको मात्रै त महङ्गो भोनि😊

    • @narendragurung-zt5ps
      @narendragurung-zt5ps 9 місяців тому +1

      ढ्वानी गर्न गाराे छ नि

    • @chruchita
      @chruchita 9 місяців тому +3

      It’s a remote location , everyone works hard to maintain the place , there’s nothing modern or easy there . Her prices for food cost is extremely low compared to other places in Nepal . This place provides comfort and soulful experience. It’s not expensive at all .

    • @villagelife265
      @villagelife265 8 місяців тому

      ठाउँ अनुसार ठिक हो 600

    • @ShivarajStha
      @ShivarajStha 6 місяців тому +1

      Sutako KO Ra sada khana 500 vanu vaxa masu Khana 600 plus sutako ho Kaha pauxa tourist area akdam sasto hoo

    • @SaburaiSaburai
      @SaburaiSaburai 6 місяців тому

      Thau anusar thikai ho dhuwani khrcha dherai hunxa

  • @kaalusampang9898
    @kaalusampang9898 8 місяців тому +4

    ए झापामा भन्दा २०० रुपैया सस्तै पाे रैछ त तर उल्टाेबाट यति अाफ्नै उत्पादन मा पनि यति धेरै लुट? हाेस बरु यहि डेरिबाटै ल्याईन्छ खाईन्छ

    • @mansinghpujara5565
      @mansinghpujara5565 4 місяці тому

      @@kaalusampang9898 timi jasta jathaa le ho sab ko birodh garne

  • @wennathegim6729
    @wennathegim6729 10 місяців тому +3

    Janu parcha Didi ko Ghar ❤

  • @sundardhital4903
    @sundardhital4903 9 місяців тому

    ठूला कुराको सुरुवात पनि सानै बाट हुन्छ।

  • @Swastika-90-j1y
    @Swastika-90-j1y 10 місяців тому +1

    साह्रै सस्तो रहेछ 🙏❤