बेलायतका घाम-जूनहरु | Belayatka Gham-Joon Haru | Herne Katha EP125 - हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 20 вер 2024
  • बिजुली र बाटो नपुगेका पहाडी गाउँका तन्नेरीहरु हावा जस्तै उडेर मलाया, ब्रुनइ र हङकङ पुगे । विश्व युद्ध लडेका तक्माहरु भित्तामा कतै थकाइ मार्दै छन् । लाहुरेहरु बुढेसकालमा बेलायततिर बरालिँदै छन् ।
    #hernekatha #ghamjoon
    ||| मलाई यो जिन्दगीले कहाँ पुर्यायो ! - बेलायतका घामजूनहरु |||
    The story of ex-Gurkha soldiers and their families living in Britain.
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a UA-cam Member: bit.ly/JoinHern...
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKum...
    👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTw...
    🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
    🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
    🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
    📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
    ➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
    🧐 Intern: Deepsana Mainali bit.ly/DeepMinsta
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

КОМЕНТАРІ • 657

  • @chakrababuthapa5598
    @chakrababuthapa5598 3 години тому +88

    बम र बारुद संग जवानी सकेका ब्रिटिश आर्मीहरु अहिले बेलायती घामपानी संग चाउरिएको अनुहार साट्दै छन् ❤ मन छोयो 💔

  • @जगत
    @जगत День тому +61

    हेर्ने कथाको बिध्या बैनिलाई नमस्कार छ मानिसको जिबनको यथार्थ को साथै सबैजानाको मन मनमा बस्नु भएकोछ हेर्ने कथाको टिमलाई सलामछ

  • @csadikshya63
    @csadikshya63 3 години тому +32

    कति रमाइला कुराकानी हुन् नि निकै भावना बोकेका...❤ हेर्ने कथा टिमलाई नमन।

  • @MalaRai-d4o
    @MalaRai-d4o 2 години тому +19

    जाहा गए नि आखिरमा आफ्नै देशमा फर्किन मन लाग्ने आफ्नै देश प्यारो लाग्ने 😍😍 आफ्नै गाउँठाउँको याद आउने 😍😍 आमाहरूको कुरा सुनेर सारै रमाईलो लाग्यो 😍😍

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk Годину тому +11

    यसरी विभिन्न ठाउँमा रहनु भयका प्रतेक नेपालीको मनको कुरा र नेपाल प्रति को माया देखाउनु भयको छ ,अर्घाखाँची मा रहेको सुपा देउरालीले सबैको रक्षा गरुन

  • @biwekpaudel6697
    @biwekpaudel6697 2 години тому +16

    बम र बारुद संग जवानी सकेका ब्रिटिश आर्मिहरु अहिले बेलायती घामपानी संग चाउरिएको अनुहार साट्दै छ्न ❤️ मन छोयो💔

  • @tandonkazi827
    @tandonkazi827 День тому +100

    हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक गराै ।
    अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏

  • @BasantaBharati-ul2zy
    @BasantaBharati-ul2zy 2 години тому +44

    जात को कुरा होइनो हजुर।।
    तर नेपाल चिनाउने नेपाल को अथतन्त्र चलाको भनेकाही राही,मोगर, गुरुङ हरुको ठुलो योगदान छ 🙏🙏🙏🙏❤️❤️❤️ शलाम छ् नेपाली पुर्खा हरु लाहि🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @Su-Me-m5x
      @Su-Me-m5x Годину тому +2

      Yes❤❤❤

    • @premprakashbudhathoki7342
      @premprakashbudhathoki7342 13 хвилин тому +2

      राई ,मगर हो ।राही ,मोगर होइन ।

    • @bhumigat2349
      @bhumigat2349 6 хвилин тому

      बेलायती साम्राज्य भारतमा हुन्जेल 9GR मा 5 पल्टन क्षेत्रीहरूले दुवै विश्वयुद्ध लडे। पहिलो दोस्रो विश्वयुद्ध ताका धेरै मारिए घाइते भएर गुरूङ, मगर, राई लिम्बुका पल्टनमा तीनकै जातबाट मात्र केटा पुगेनन, त्यसमा धेरैजसो क्षेत्रहरूलाई थापा लेखाएर हालियो। शेर बहादुर थापा मगर नभएर क्षेत्री पल्टन 9GR का क्षेत्री थिए। जब भारत स्वतन्त्र भयो तब पल्टन भारतले 6 वटा राख्यो र बेलायतले 4 वटा लगेर गयो। क्षेत्री पल्टन भारतको भागमा पर्यो। त्यसपछि बेलायत तर्फको क्षेत्रीहरूको भर्ति लगभग शुन्य नजिक भयो। गाउँबाट गल्लाहरूले पास कुनै हालतमा दिन्नथे। अनि थर परिवर्तन गराएर विश्वयुद्धमा गुरूङ मगर राई लिम्बुका पल्टनमा हालिएर मरेका क्षेत्रीहरूको जातै हरायो। क्षेत्री वास्तवमा मगर र गुरूङ पछि बेलायती सेनामा सबैभन्दा धेरै सङख्यामा लगेय लडाईएको जाती थियो। शेरबहादुर थापा पनि मगर थापा नै भएको भ्रम छरिएको छ, हजारौँ लडाईमा मारिएका क्षेत्रीहरूको कुनै नाम आउदैन। बेलायतको नयाँ पुस्ताले पनि मङग्लोईड अनुहार मात्र देखेकोले खस क्षेत्री बेलायती सेनामा थिए भन्ने थाहा नै छैन। वास्तवमा क्षेत्रीहरूको योगदानको त काना पैसाको कदर छैन। भारतमा अहिलेसम्म पनि क्षेत्रीहरूको भर्ति चलिरहेको थियो, त्यो वास्तवमा बेलायतले भारतमा शासन गर्दा सुगौली सन्धीको लगत्तै देखीको भर्ति थियो। यो एतिहासिक भ्रम र अन्यायको चिरफार आवश्यक छ।

    • @bhumigat2349
      @bhumigat2349 Хвилина тому

      बेलायती साम्राज्य भारतमा हुन्जेल 9GR मा 5 पल्टन क्षेत्रीहरूले दुवै विश्वयुद्ध लडे। पहिलो दोस्रो विश्वयुद्ध ताका धेरै मारिए घाइते भएर गुरूङ, मगर, राई लिम्बुका पल्टनमा तीनकै जातबाट मात्र केटा पुगेनन, त्यसमा धेरैजसो क्षेत्रहरूलाई थापा लेखाएर हालियो। शेर बहादुर थापा मगर नभएर क्षेत्री पल्टन 9GR का क्षेत्री थिए तर मगरै हुन जस्तो भान गराइएको छ। भिसी र परम वीर चक्रको सङ्ख्या क्षेत्री पल्टन पनि कम छैन। जब भारत स्वतन्त्र भयो तब पल्टन भारतले 6 वटा राख्यो र बेलायतले 4 वटा लगेर गयो। क्षेत्री पल्टनहरू सबै भारतको भागमा पर्यो। त्यसपछि बेलायत तर्फको क्षेत्रीहरूको भर्ति लगभग शुन्य नजिक भयो। गाउँबाट गल्लाहरूले गल्ला पास कुनै हालतमा दिन्नथे। अनि थर परिवर्तन गराएर विश्वयुद्धमा गुरूङ मगर राई लिम्बुका पल्टनमा हालिएर मरेका क्षेत्रीहरूको जातै हरायो। क्षेत्री वास्तवमा मगर र गुरूङ पछि बेलायती सेनामा सबैभन्दा धेरै सङख्यामा लगेय लडाईएको जाती थियो। शेरबहादुर थापा पनि मगर थापा नै भएको भ्रम छरिएको छ, हजारौँ लडाईमा मारिएका क्षेत्रीहरूको कुनै नाम आउदैन। बेलायतको नयाँ पुस्ताले पनि मङग्लोईड अनुहार मात्र देखेकोले खस क्षेत्री बेलायती सेनामा थिए भन्ने थाहा नै छैन। वास्तवमा क्षेत्रीहरूको योगदानको त काना पैसाको कदर छैन। भारतमा अहिलेसम्म पनि क्षेत्रीहरूको भर्ति चलिरहेको थियो, त्यो वास्तवमा बेलायतले भारतमा शासन गर्दा सुगौली सन्धीको लगत्तै देखीको भर्ति थियो। यो एतिहासिक भ्रम र अन्यायको चिरफार आवश्यक छ। अहिले गल्ला प्रथा हटे पछि बेलायती सेनामा क्षेत्री नयाँ केटाहरूको सङख्या अलि बढेको छ।

  • @studentslawfirm
    @studentslawfirm Годину тому +12

    नेपाली हरू जहा जस्तो ठाउँमा भए पनि नेपाल प्रतिको माया चाहिँ धेरै हुन्छ ❤🇳🇵

  • @padamgurung9624
    @padamgurung9624 2 години тому +9

    बिदेश जे जस्तै सुबिधा सम्पन्न भए पनि आफ्नो मातृभूमि जस्तो त कहाँ हुन्छ र विचराहरु जहाँ बसे पनि आफ्नो मातृभूमिको यादले त सताइरहेको महसुस भयो !

  • @KamalSingh-is3lf
    @KamalSingh-is3lf 9 годин тому +11

    बिद्दा दिदि🙏🙏🙏हेर्ने कथाको पर्खाइमा बसेको छु।💓💓💓

  • @c.branamagar8148
    @c.branamagar8148 39 хвилин тому +10

    म्याग्दि कि मङ्गलि मगर्नि आमाको शाहास हिम्मत लाइ सलाम छ 25 बर्षमै बिधुवा भएर पनि छोराछोरि हुर्काएर फेरि युके मा गरेको सङ्घर्ष लाइ सलाम छ अनि 83 बर्षिय बिर बहादुर थापा मगर बुवाको जोश जागर अनि स्वार आहा सलुट छ कति मिठो गित गाउनु भएको🙏

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 4 години тому +21

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथमुस्ताङ 🎉

  • @pritamregmi940
    @pritamregmi940 Годину тому +4

    खोज पत्रकारीता को अनुपम उदाहरण बिधा चापागाईं हेर्ने कथा 🙏🙏🙏🙏🙏🙏🎉🎉❤

  • @RajanChand-p7w
    @RajanChand-p7w 2 години тому +8

    दिदी तपाईंले गर्दा नेपाल चिने तपाईंले गर्दा कालापानी देखन पाय लिपुलेख देखन पाय दुख के हो सुख के हो चिने दिदी धेरै धेरै धन्यवाद दिदी पुरै हेर्ने टिम लाई धन्यवाद ❤️

  • @filingo_nk
    @filingo_nk 15 годин тому +5

    सधैं झैं कुरिरहेको छु है
    यो पराइ मुलुकमा आफ्नो पन र मन बुझाउने कार्यक्रम हेर्ने कथा

  • @dinanathluitel
    @dinanathluitel 2 години тому +6

    बेलायतमा लाउरेको जिवन मैले सोचेको भन्दा फरक रैछ ❤❤

  • @anupchauhan831
    @anupchauhan831 3 години тому +5

    लाहुरेहरूकाे जिवनी,एतिहास,अनुभवहरू समेटेर देखाई दिनु भएकाेमा धेरै धेरै धन्यवाद हेर्न कथा टिमलाई

  • @gyaneshwormishra4952
    @gyaneshwormishra4952 4 години тому +5

    हेर्ने कथा हेर्न आहुनु है सबै जना ।
    हेर्ने कथालाई सलाम छ।

  • @HemlalGhartimagarOfficial
    @HemlalGhartimagarOfficial Годину тому +5

    जब भिडियो सुरु भयो,,तातिदै तातिदै गयो अन्तिममा त आगो बल्यो,,त्यसै होर मैले हेर्ने कथा हेर्ने,,सलाम biddya chapagai

  • @beegorje9
    @beegorje9 4 години тому +195

    हेर्ने कथा नछुटाइ हेर्ने हरुले like गरम त को को हुनुहुदो रैछ । कतिले हेर्ने कथाको टिमलाई माया गर्नुहुदो रहेछ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ritashrestha976
    @ritashrestha976 2 години тому +3

    नेपाली अामा,बाबाहरू बेलायतमा नेपाल सम्झिदै बस्नु बस्नुपर्ने बाध्यता ,मार्मिक कथा

  • @BinuLamixane
    @BinuLamixane 2 години тому +4

    बुढेसकालमा एक्लै छु भन्दा सार्है नरमाइलो लाग्यो त्यै पनि अर्काको देश मा

  • @durlabhapakhrin5703
    @durlabhapakhrin5703 22 хвилини тому +4

    कलकारखाना बेचे,युवा बेच्दै छन,कुन दिन देशनै बेचेर पनि मन सान्त नहुने नेता हरु छन।त्येही नेता हरुलाइ मात्रै स्वर्ग भयो हाम्रो देश।हामी सर्बसाधारण जनता लाई जता गए पनि दु:ख नै छ हुन्छ।

  • @redmimii-db3le
    @redmimii-db3le 2 години тому +3

    सत्य तथ्य र यथार्थलाई समेटिएको कथा निर्माण गर्नु हुन्छ , हेर्ने कथाको टिमलाई फेरि पनि धन्यवाद । अबको कथामा म्यानमार बर्मा र थाईल्याण्ड का नेपाली समाजकाे वास्तविक कथा लिएर आउनु हुनेछ भन्ने आसामा छाै ।

  • @mingmargyalbodong2871
    @mingmargyalbodong2871 14 хвилин тому +2

    मन छोयो । कुनै साहित्यिक पुस्तक आख्यान पढे जस्तो लाग्यो । हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ।

  • @surajbasnet2470
    @surajbasnet2470 Годину тому +3

    यो कथा अनि यसको शीर्षक सबैभन्दा वास्तविकता लाग्यो।।।

  • @Roshanpalpali789
    @Roshanpalpali789 2 години тому +2

    सम्पूर्ण आमा बुवा हरूलाई नमन 🇬🇧🙏🙏
    😇😇 म पनी गएर फर्केको थिए यो July मा 🇬🇧हेर्ने कथाका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।विशेषगरी विद्या चापागाईं दिदीलाई 🙏🙏

  • @cmaz9828
    @cmaz9828 25 хвилин тому +3

    यो कथा ले पनि मन छोयो।यो कथा पनि भाइरल हुनु पर्छ।

  • @ritathapa8027
    @ritathapa8027 Годину тому +2

    'नेेपाल गए कपाल सँगै बर्मा गए कर्म सँगै ' जीन्दगी के नै छ र जहाँ बसेपनि सबैको पिर र व्यथा आ आफ्नै हुने । मन छोयो बेलायतमा रहेका वृद्ध वृद्धा बा आमाका कथा अनि सङ्घर्षले ❤❤ हेर्ने कथा सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद 🙏🙏

  • @narmayabhandari3861
    @narmayabhandari3861 Годину тому +2

    ओहो नेपाली बोलेर सब्जी बेचेको देखेर अचम्म लाग्यो अनि लाहुरे बा तथा लाहुरेनी आमाहरु देखेर एउटा इतिहास नै हेरे झै भयो

  • @megharajdahal-dx3kn
    @megharajdahal-dx3kn 2 години тому +2

    बुढेसकालमा पनि सिकाई र भोगाईले कहिल्यै नछोड्ने । जीवन कति संघर्षसिल छ है

  • @dipaklamichhane6677
    @dipaklamichhane6677 2 години тому +1

    यी आदरणीय आमा-बाहरूलाई उच्च आदर र सम्मान छ। त्यति सुविधामा जीवन बिताइरहँदा पनि माटोको मायाले यतै तानिरहेको, नेपालकै बारेमा बात हुने गरेको सुन्दा कतिखेर आँसु खसे थाहै भएन। कास्की तामघीकि आमा र म्याग्देली आमाहरूको कुरा सुन्दा आँसु नै रोकिएन। ओहो! यो जीवन कति गहन कति रहस्यात्मक।

  • @gyanbahadurbhandari8442
    @gyanbahadurbhandari8442 8 хвилин тому +1

    हेर्ने कथा ले सधै आँसु आउथ्यो घाम जुन।ले हासो दियो घामहरु दुखि र जुनहरु।खुसि भय जस्तो महसुस भयो।

  • @dhurbasharma2050
    @dhurbasharma2050 3 години тому +5

    आखिर जिन्दगी के त ? है कांहा को जन्म कांहा को कर्म कांहा को मरन केही थाहा छैन ❤❤❤❤

  • @janakojha8401
    @janakojha8401 15 годин тому +1

    हेर्ने कथा सॅाच्चिकै सर्वसाधारणका जिवन भोगाई,संघर्ष, आदी का कथाहरू हुन, जो वास्तविकताका कथाहरू हुन र एक प्रेरणाका कथाहरू पनि ।
    शुभकामना ।
    ॐ सबैको जय होस ।

  • @bhupendrakarki7479
    @bhupendrakarki7479 3 години тому +4

    नेपालीहरुकि एक सच्चा सपुत विध्धा दिदि

    • @John_Abdul_Shiva
      @John_Abdul_Shiva 3 години тому

      कार्यक्रम सम्बन्धित र विषयमा टिप्पणी गर्नूस्, फजुल टिप्पणी नगर्नूस्। को विद्या हो भनेर भन्न आवश्यक छैन, सबैलाई उनको बारे थाहा छ। केवल भिडियोले देखाएको कुरामा मात्र टिप्पणी गर्नूस्।

    • @whatname4613
      @whatname4613 53 хвилини тому

      ​@@John_Abdul_Shiva k comment garney aba talai sodhnu paryo?

  • @manbahadurbk4326
    @manbahadurbk4326 Годину тому +2

    देश त देश बिदेशबाट पनि कथा बनाइ नेपालिहरुको अबस्थाको बारेमा जान्कारि दिनु भयकोमा धन्यबाद।नेपाली जहाँ भयनि आफ्नैदेशको माया कतिकति खुशिलायो।।

  • @Padam_vlog
    @Padam_vlog 3 години тому +6

    जहिले विद्या म्यामको बोली सुनिरहने बानी, आज त कथावाचक अल्लि खल्लो भो😊

    • @everythingrd9848
      @everythingrd9848 58 хвилин тому +1

      झन मिठास छ त कमल सरको बाचन शैली कस्तो खल्लो हो र बाई😊। हेर्ने कथा सफल हुनुमा बिद्या मेडम र कमल सर दुबैको उत्तिकै मेहनत छ अझ पछाडि अरूहरूको नि मेहनत उत्तिकै छ जो भिडियोमा देखिदैनन्। बिद्या मेमले नभ्याको खन्डमा कमल सरले प्रस्तुति दिनुहुन्छ। मलाई त दुबैको प्रस्तुति मन पर्छ। एकदमै मिठास छ दुबैको बाचन शैली।

    • @Aham--Brahmasmi
      @Aham--Brahmasmi 19 хвилин тому

      ​@@everythingrd9848 त्यो त मन बुझाउने तरिका मात्र हो है ! अरु क्षमता छ नै तर वाचनमा जीवन्तता विद्याजीको नै मर्मस्पर्शी हो ! ❤🌺🙏

  • @sarojghartixettri7018
    @sarojghartixettri7018 Годину тому +1

    धेरै माया हेर्ने कथाकाे‌ टिमलाई अर्घाखाँचि देखि ❤❤❤
    हेर्ने कथा सुन्ने सम्पूर्ण स्रोताहरूलाई सुपा देउराली माताले रक्षा गरुन 🙏❤

  • @Thugs-life69p
    @Thugs-life69p День тому +2

    आदरणीय दिदी हजुरलाई धेरै धेरै धन्यवाद। यस्तै लुकेका रहस्यमय कथाहरू सबैको सामु लिएर आइदिनुभएकोमा हजुरलाई मनदेखि नै नमन❤❤❤❤❤ हजुरले जस्तै सबै पत्रकारहरूले यस्तै गर्दिएको भए सायद देशको दुखी पीडित र गरिबीमा थोरै भएनी सुधार आउँथ्यो कि

  • @topb.pun.6120
    @topb.pun.6120 11 годин тому +4

    हेर्नेकथा काल्पनिक बनाएका फिलिमहरु, सिरियल भन्दा यो कैयौं गुणा रियल हो❤❤त्यसैले म हेर्न छुटाउदैन तपाईंहरु पनि नछुटाउनुस है❤🙏🇳🇵

  • @sunilchams974
    @sunilchams974 5 хвилин тому +1

    आमा प्रति उच्च सम्मान जसले यति ठूलो साहस लाई पूरा गरिन् कहीं कहीं हसाईन्न कहीं रुवाइन।😊

  • @jamunarai6690
    @jamunarai6690 2 години тому +6

    यु के को नेपाली जनजीवन बारे देखाइदिनु भएकोमा सारै खुशि लाग्यो। धन्यवाद छ हेर्ने कथा टिम लाई..🙏

  • @sulavsharma3955
    @sulavsharma3955 Годину тому +2

    हाम्रो आमा बुबा हरु लाइ देख्न हेर्न र सुन्न पाइयो खुशी लायो सबै आमाबाबुहरु लाइ मन देखि नमन

  • @RajuOfficialNepal
    @RajuOfficialNepal Годину тому +1

    कर्ममा बिश्वास गर्ने हामी नेपाली सधै ओठमा मुस्कान हराउदैन त्यसैले भन्न मन लाग्छ यो नेपाली शिर उचाली संसारमा लम्किन्छ ।

  • @binodydv100
    @binodydv100 2 години тому +3

    फिल्म भन्दा पनि हेर्ने कथाको कथा हेर्छु ❤

  • @rameshkarkirs5120
    @rameshkarkirs5120 57 хвилин тому +1

    राम्रो लग्यो अनि कता कता मन पनि छोयो यो उमेर मा पनि कति हिम्मत र साहासी हाम्रा बाजे बजु हरु सबै मा नमस्ते 🙏🙏

  • @YamkalaBhusal-en7nc
    @YamkalaBhusal-en7nc Годину тому +1

    जहाँ गएपनि कर्म त गर्नै पर्याे दुख त स्वर्ग कै राजा इन्द्र लाई पनि हुदाे हाे..
    एति मिठाे कथाकाे लागि दिदिलाइ हृदय देखि नै धन्यवाद love from syangja waling b.p chook

  • @dibashk.c
    @dibashk.c Годину тому +3

    बिरबहादुर बाजे को स्वर चाहि सारै मिठो ❤❤

  • @suradayaupreti4389
    @suradayaupreti4389 2 години тому +1

    जुन दिन देखि हेर्ने कथा को बारेमा सुने आज सम्म न छुट्टाई हेरेको छु र पुरानो पुरानो नि हेरेको छु
    मन छोएको भिडियो हरु 10 -12वटा सेभ गरेर राखेको छु र पटक पटक हेर्क्सुउ

  • @amarshahi386
    @amarshahi386 3 години тому +1

    हेर्ने कथा को सबै प्र्स्तुती निकै घतलाग्दो हुन्छ। नछुटाइ हेर्ने गर्छु । नछुटाइ हेर्ने सबै साथीहरू लाई स्वागत छ।😘🤩😍

  • @anitathapa3296
    @anitathapa3296 2 години тому +1

    यो एपिसोड पनि कति मज्जाको लाग्यो बुढि आमाहरूको कुरा सुन्दा कति माया लाग्यो ।

  • @GMOnlineTVNepal
    @GMOnlineTVNepal 2 години тому +1

    कति मन छुने कथा ।
    म पनि विगत १४/१५ वर्ष देखि प्रवासमै बस्दै आयको छु नेपालको सारो माया लाग्छ❤

  • @redcaration7681
    @redcaration7681 Годину тому +1

    ती अस्ताउन लागेको घाम जस्तै हरेक अनुहार मा खुसी देखियता पनि आँखा र मन ले आफ्नै डाडा पाखा पधेरी गोधुली र नेपाल लाई कति माया गर्दो रहेछ भन्ने भाव प्रष्ट देख्न सकिन्छ । जिन्दगी त लाहुर मै बित्यो अब यो शरीर फाल्न नेपालै जान्छु ।🇳🇵🇳🇵

  • @jassupunmagar5842
    @jassupunmagar5842 39 хвилин тому +1

    सबै पाइन्छ तर जन्म दिने बाबा आमा मात्रै पाइदैन , आनिमाया गीत सुन्दा आमाको बेस्सरी याद आयो कति माया लाग्ने बाबाआमा हरु 💙💙💙💙

  • @skrchannel5474
    @skrchannel5474 3 години тому +2

    हेर्ने टिम सम्पुर्ण लाई हार्दिक नमन। 💖

  • @padamgurung9624
    @padamgurung9624 3 години тому

    नमस्ते विद्या चापागाईं ज्यु र सम्पुर्ण हेर्ने कथा परिवारलाई !!! यो नयाँ श्रृंखलाको लागि धेरै दिनको प्रतीक्षा पस्चात यो श्रृंखलाको हेर्ने अवसर प्रधान गर्नु भएकोमा !!!

  • @khadaksawad4294
    @khadaksawad4294 24 хвилини тому +1

    यो हेर्ने कथाले पनि एकदमै मन छोएको छ।

  • @Su-Me-m5x
    @Su-Me-m5x Годину тому

    बेलायत मा नेपाली बुढा बुढी बुबा🎉आमा🙏🇳🇵❤❤❤अनि दैनिकी जिवनी कथा❤❤❤आहा सुन्दा हेर्दा पनि कति रमाइलो लाग्यो मलाई त❤❤❤

  • @gajalganga691
    @gajalganga691 3 години тому +1

    हेर्ने कथा आज काे काे प्रतीक्षा रत हुनुहुन्थ्यो ❤️❤️❤️आउनुहोस् बेलायती बासीका कथा हेराैँ जिन्दगी का उत्तर चडाब हरु कसरी बित्दाे रहेछ भनेर जीवन का भाेगाइ हरु हेराैँ नेपाली हरुकाे कथाँ हेराैँ आहाँ 😅😅

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 36 хвилин тому +1

    बिद्या दिदी र हेर्ने कथा मन पराउने जति हाजिर होउ❤️🙏

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 3 години тому +4

    आमाहरुलाई नमन 🙏🙏🌸🌸

  • @TheSunnyms
    @TheSunnyms Годину тому +1

    जाहाँ भयपनि खुसी हुनु नै ठूलो कुरा हो ❤

  • @naruthapa8763
    @naruthapa8763 Годину тому +1

    जब रहर हरु बाध्यता बन्दै जान्छ। , कर्म थलो जहाँ भएपनि अन्तिम सास आफ्नै देश आफ्नै माटो मा जाने रहर ।

  • @hemprasadrai9111
    @hemprasadrai9111 3 години тому

    हेर्ने कथाको श्रृङ्खलाहरु अति नै रोचक भएकोले जति हेरेपनि धित नमर्ने। अब अर्को सप्ताह पर्खिन गारो त हुनेनै भयो। धन्यवाद विद्या लगायत सम्पुर्ण टिमलाई।

  • @malashrestha3187
    @malashrestha3187 3 години тому +1

    कैले फर्किनु हुन्छ है बैनी❤चुम भेली जस्तै अरु मान्छे की उद्दार गर्नुहोस है।

  • @urmilarai5535
    @urmilarai5535 30 хвилин тому +1

    आम्बै दुई जना बोजुहरू त राई बान्तावा भाषा पनि पो बोल्नु भयो खुसी लाग्यो ।

  • @bhuwanbohara379
    @bhuwanbohara379 2 години тому +1

    उहाँहरुको जिन्दगी त ठ्याक्कै उल्टो हौ अहिलेको समयमा प्रायः नेपालीका सन्तानहरु अस्ट्रेलिया अमेरिका क्यानडा जापान बेलायत यूरोप तिर भएर बुवा आमा नेपालमा देखिन्छ तर जस्को बुवा आमा बाहिर हुने तर छोराछोरी जान न मान्ने ओहो यति बुढेसकालमा पनि यति धेरै उर्जाशिल आमा बुवा हजुरआमा हजुरबुवा देख्दा अचम्म लाग्यो यति उमेरमा आएर पनि एक्लै अर्काको देशमा जिउन सक्नु झनै ठुलो महानता हो सम्पुर्ण वीर गोर्खालीहरुमा उच्च सम्मान छ्❣️👏🙏🇳🇵

  • @PrakashRai-z2g
    @PrakashRai-z2g 6 хвилин тому

    हेर्न कथा सम्पूर्ण सदस्यहरू लाई धेरैं धेरैं धन्यवाद नमन्,,,, अझ विशेष दिदीलाई,,,❤

  • @NikhilMagar-i2w
    @NikhilMagar-i2w Годину тому

    हजुर आमाको कुराले एकदमै मन छुयो हेर्ने कथा को टिमलाई उच्च सलाम सफलताको शुभकामना छ ❤❤❤❤❤❤

  • @tirtharajbhattarai8277
    @tirtharajbhattarai8277 59 хвилин тому +1

    आफ्नाे श्रीमानले जवानी सँग साटेकाे जिन्दगि, परिवारकाे खुसिलाइ आफ्नाे खुसि मानेर बस्ने आमाहरू 😢

  • @madhurana1771
    @madhurana1771 Годину тому +1

    यस्तो बस चलाउने नेपाली महिलाहरु पनि छन उनीहरुको पनि ईन्टरभ्यू लिनु है सिस

  • @gyaneshwormishra4952
    @gyaneshwormishra4952 11 годин тому

    हेर्ने कथा मन पराउनु हुने र सबै कथा काल्पनिक नभई यथार्थ सहि सत्य हुन सबै ले हेर्नू होला ।
    हेर्ने कथा विध्या दिदिलाइ नमस्कार मनिसको यथार्थ को साथै सबैजना को मन मन मा बस्नु भाको छ हेर्ने कथालाइ सलाम छ।

  • @DeuKumariLimbu-u3y
    @DeuKumariLimbu-u3y 2 години тому

    हेर्ने कथाको बिध्धाय जी लगाएत सम्पूर्ण टिममा धन्यवाद छ ❤️❤️🙏🙏🌹🌹🌹बेलायतमा बसोबास गर्दै आउनु भएको आमा बाबाहरुको दुख सुखको कथा लाइ हजुर हरु को हेर्ने कथा मार्फ़त बुझ्नु सुन्न देख्नु पाउदा खुसी लाग्यो धेरै हाम्रो चिनेको ब्याक्तीत हरुलाइ पनी देख्नु पाइयो मड्गलबारे बजार मा😊👌👏👏

  • @malashrestha3187
    @malashrestha3187 3 години тому +2

    म भक्तपुर बाट। I ❤ हेर्ने कथा❤❤❤❤❤❤

  • @ReshamiDahal
    @ReshamiDahal Годину тому +1

    मन नै खुशी हुने कथा ❤धन्यवाद हेर्ने कथा टिम्🙏

  • @SarojPulami-pj3qo
    @SarojPulami-pj3qo Годину тому

    मङ्गली आमाको दुख को संघर्ष ले हटमा टच भयो❣️

  • @sagarghartikkkjkkjj4035
    @sagarghartikkkjkkjj4035 53 хвилини тому

    पत्रकारिताको एउटा राम्रो स्वरुप हो, हेर्ने कथा...❤️

  • @magarhukum4262
    @magarhukum4262 Хвилина тому

    होनि हरेक पल पल जिन्दगीको भोगाईहरु भोग्नेलाई थाहा हुन्छ!!कहिले दुख त कहिले सुख सबै सम्झनामा जिन्दगीको अन्तिम पाना पानामा !!🙏❣️🙏❣️🙏🇳🇵

  • @Lama936
    @Lama936 41 хвилина тому

    हेर्ने कथाको परिधि अझै फराकिलो हुदै जाओस शुभकामना छ।कथाहरुकाे श्रीङ्खलाले हेर्ने कथाको उचाइ अग्लिरहाेस❤❤❤❤❤❤❤।

  • @lachhurai4195
    @lachhurai4195 40 хвилин тому +1

    हेर्दा हेर्दै कथा अन्त्य नहोस, जस्तो लाग्ने कथाहरु! सम्मान अनि माया सम्पूर्ण आमा बुबा प्रति।।🫡🙏❤️‍🩹

  • @ajarmsstrong4695
    @ajarmsstrong4695 53 хвилини тому +1

    झन्डै 1 घन्टाको भिडियो 5 मिनेटमै सकिए जस्तो लाग्यो😊😊😊 ❤

  • @puranoradio.5838
    @puranoradio.5838 2 години тому

    भौतिक सुख भित्र लुकेको दुख देख्दा सारै नरमाइलो लाग्यो।

  • @ManojThapa-ub3tc
    @ManojThapa-ub3tc 15 хвилин тому

    नेपालको माया मन भरिलिए र कोही रहरले त कोही बाध्यताले बिरानो देशमा बस्ने आमा बा हरुलाई धेरै धेरै माया ❤

  • @asmitasigdel7959
    @asmitasigdel7959 21 хвилина тому +1

    Jasko pani junai age ko pani afnai dukha cha tara dukha ma pani adjust garne janne Nepali Aama baa prati ❤🙏

  • @PriyanSomai
    @PriyanSomai 4 години тому +1

    हेर्ने कथा को प्रतीक्षामा बस्ने सबै हजिर हुम त साथि हरु

  • @dilurai6290
    @dilurai6290 3 години тому +1

    प्रतेक इपिसोड नछुटाइ हेर्छु राम्रो लाग्छ बिध्या दिदिको हेर्ने कथा

  • @nepalkhabar39
    @nepalkhabar39 Годину тому +1

    दूर देशमा, नेपाली सेनाको कसम,
    शौर्य र समर्पणले भरिएको छ हर एक कदम।
    ब्रिटेनको माटोमा, आफ्नो सेवामा तल्लीन,
    मातृभूमिको नाममा, गर्वले उभिएका छन् वीर सिपाही।संसारभरि फैलिएका, शान्तिको प्रहरी बनि,
    कठिनाइलाई चिर्दै, हरेक युद्धमा अडिग रहि।
    धरतीको सिमानामा, शान्ति ल्याउने सपना,
    नेपाली सेनाको साहसले, बुझाउँछ जीवनको रचना।सपना देख्न सक्छौँ, जब छ ढाल र तरवार,
    मातृभूमिको सन्देश, हुन्छ हरेक सैनिकको विचार।
    समानता र न्यायका लागि, लड्न तयार सधैं,
    नेपाली सेनाको गर्व, छ हाम्रो मनमा सधैं।

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 Годину тому

    हेर्ने कथाको सम्पूर्ण टिम प्रर्ति उच्च सम्मान छ ।

  • @Anjansherpa-w4b
    @Anjansherpa-w4b 27 хвилин тому

    हेर्ने कथा एकदमै रमाइलो र सन्देश मुलक कथा😍😍🙏🙏🙏

  • @rajugurung677
    @rajugurung677 2 години тому

    "नमन गरें सबै बाबा आमा हरु मा"
    हेर्ने कथा टिम लाई साधुवाद छ।

  • @DayaramPandey-h3n
    @DayaramPandey-h3n 3 години тому +1

    हेर्ने कथा हेर्न म पनि हाजिर भए है दिदि ❤❤❤

  • @gurung647
    @gurung647 38 хвилин тому +1

    Herne katha le 1815 dekhi Nepali shasak le beche ko Gorkhali Nepali haru ko bijog ra bibastha ko katha ramailo manera herne haru pani holan. Danabiya shasak haru lle ahile samma bujhna sakena.
    Gurkha bharti lai oppurtunity manne haru dherai chhan.

  • @MrBhesh
    @MrBhesh 11 годин тому

    बिद्या जी नमस्कार । हेर्ने कथाको प्रतीक्षामा छु सधै ।

  • @sherugm1867
    @sherugm1867 3 години тому

    म हिजो देखि waiting गरि हेर्दैछु हेर्ने कथा टिमलाई धेरै धन्याबाद छ।

  • @SugamThapa-v3x
    @SugamThapa-v3x 2 години тому

    धरै धरै धन्यवाद दिदी Hajur लाई. ❤

  • @BinodGnawali
    @BinodGnawali Годину тому

    पैसा सबथोक हैन भन्ने यि आमा बा बाट थाहाहुन्छ जेसुकै भयपनि आफ्नाो जन्मभुमि भनेको जन्मभुमि हो देश फर्कौ यहि केही गरौ परिवारसंग दुखसुख गरि रमाउहै सबै❤

  • @ShoottoGrill
    @ShoottoGrill Годину тому +1

    Throughout this journey..I saw almost every retire wants to come back Home ..heartbroken ..stay blessed !!!

  • @trichandra_lama
    @trichandra_lama 43 хвилини тому +2

    इ बहादुर साहशि पुर्खा हरुले गर्दा आज खाडिमै भए पनि सिक्युरिटी मै भए पनि बिकि रहेका छन बहादुर भन्छन । नभए इ चोर नेताहरुले त बदनाम बाहेक केही दिएका छैनन धन्य तपाइहरु सोल्युट !!