प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || COMING SOON
Вставка
- Опубліковано 20 жов 2022
- नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
#sisnupaninepal - Фільми й анімація
कार्यक्रम भैसके पछि त युट्युब मा अपलोड गर्दिनुस न हजुर, सिस्नुपानी देउसी नहेरे तिहार आए झैं नै हुन्न।
ho tw ne
तिहारकाे रमाईलाे मध्ये सिस्नुपानी देउसि पनि एक हाे,
हामी त्याे रमाइलो क्षण पर्खि रहेछाैं ।
२०७९ सालको सिस्नो पानी को कोलाई लगाउने हो हेर्न ,सुन्न आतुर भैयो है !
पर्खाईमा छु
कहिले आउँछ नहेरे सम्म त तिहार नै आउदैन ।
Waiting for sisnupani deusi
खोइ त....
छिटाे हालनु प्रयाे
चाँडो अपलोड गर्नपर्यो हजुर !
Waiting
व्यग्र पर्खाईमा छौं
Waiting ..
Kaile aauxa hola utubema?
Waiting 😸
कहिले कतिखेर आउने हाे हजुर?
Waiting eagerly,from.Assam,India ✋️
खोइ त
Waitting
खै त हौ?? कहिले राख्ने ???
Ava ta aunu parne ho hainara?
kaile auxa ayo video
कहिले आउन्छ हो सिस्नु पानी?हिजो देखि पर्खेको पर्खेइ भैयो
आएन त ?
Sisnopani 2079
Arule youtube maa live garxa... paate harulai uplod garna ni garo xa... net xaina ho??🤣
शुभकामना छ।
आतुर
kaile aauxa?
चाडो राख्नु पर्यो हेर्न हतार भो
Kun den aauxa?
छिटो post गरम न हेर्न मन्न लागिसक्यो
चाँडो राख्न पर्यो नी हजुर
khaii ????????
Please upload
Laamo pratikchha pxiko
हतार भैसक्यो ।
waiting