Kagada Tista | काँगडा टिष्टा | Shishir Yogi | Sisnupani Nepal | Rastra |

Поділитися
Вставка
  • Опубліковано 11 кві 2024
  • "Kagada Tista" by Shishir Yogi stands as a testament to the enduring allure of Nepali music, captivating audiences with its timeless charm and universal appeal.
    #rastra
    #sisnupaninepal
    #songs
    #kagada_tista
    #tista
    हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
    ..........
    नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।
    .......
    शब्द- टङ्क आचार्य
    स्वर तथा संगीत - शिशिर योगी
    संगीत संयोजन - अशोक राई

КОМЕНТАРІ • 21

  • @janakshrestha5930
    @janakshrestha5930 Місяць тому

    ❤❤❤❤❤ रौ सबै ठाडो हुने राष्टिय हितको गित लेख्नै गाउने दुबैमा मेरो हृदय देखि प्रणाम ❤❤❤❤❤

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 2 місяці тому

    देशभक्ति जगाउने गायक शिसिरजीलाई बधाई तथा धन्यबाद।

  • @haddinetwork3638
    @haddinetwork3638 2 місяці тому

    यस्ता गित सुन्ने नै को छ र अब कसैको फुर्सदै छैन कसैलाइ मनै पर्दैन😢😢😢

  • @himalgiri2738
    @himalgiri2738 2 місяці тому

    आदरणीय शिशिर योगि रास्ट्रओतप्रोत गित को लागि महान हुनुहुन्छ उहाँको यो गितले बोलेका इ कुरा श्री ५ बडा महाराज पृथ्वीनारायण शाह तत्कालीन नेपाली वीर योद्धा काजी अमरसिंह थापा भक्ती थापा बलभद्रकुवर सगरमाथामा पहिलो पाइला राख्ने तेन्जिङ शेर्पा इ नै लाई बुझ्न् सकिन्छ

  • @haddinetwork3638
    @haddinetwork3638 2 місяці тому

    आहा कति राम्रो

  • @haddinetwork3638
    @haddinetwork3638 2 місяці тому +1

    ❤❤❤❤❤❤❤

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx 2 місяці тому

    जय नेपाल

  • @journeyjunction5
    @journeyjunction5 2 місяці тому

    जय नेपाल❤️❤️❤️

  • @EasyWayToLearn-mn2zg
    @EasyWayToLearn-mn2zg 2 місяці тому

    jati sunyo uti suni rahan man lagne sundar rachana

  • @MitraBhanduDhakal-ii4zx
    @MitraBhanduDhakal-ii4zx 2 місяці тому

    ।नेपाल र नेपालीको पहिचान मेटाउन खोज्ने पिशाच! लाई दह्रो झापड, धन्य स्रष्टा , जय नेपाल

  • @dipendrakunwar2505
    @dipendrakunwar2505 2 місяці тому

    Sarai mitho Naman sampurna team lai😊😂

  • @muktikandel3670
    @muktikandel3670 2 місяці тому

    salute

  • @user-yz2ek9iu3e
    @user-yz2ek9iu3e 2 місяці тому

    ❤❤

  • @anishdc4365
    @anishdc4365 2 місяці тому

    ❤❤❤

  • @laxmangamnage3406
    @laxmangamnage3406 2 місяці тому

  • @SaritaKc-ob4tb
    @SaritaKc-ob4tb 2 місяці тому

    👍👍👍👍👍👍

  • @ramchandrasapkota9089
    @ramchandrasapkota9089 2 місяці тому

    नेपालीको गौरव स्मरण गराउने सिर्जना ।

  • @haddinetwork3638
    @haddinetwork3638 2 місяці тому +3

    म एक्लै रहेछु यो गित सुन्न्ने सेयर गर्दानी कोहि हेर्दैन त केभाको??😢😢😢

  • @RohanGhalan-lv8md
    @RohanGhalan-lv8md 2 місяці тому

    Nepali pan nae haraesakyo Nepali ma ......desh pratiko pream nae kamti vaesakyo yo dos kasko hola .....? 😢

  • @bikeshkarmacharya9834
    @bikeshkarmacharya9834 2 місяці тому

    ❤❤