प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || प्रहसन || SISNUPANI DEUSI 2079 || Prahasan

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।

КОМЕНТАРІ • 18

  • @YTSanchar2022
    @YTSanchar2022 Рік тому +7

    सत्य भनेकाे यहीँ नेपालमा अब जरा बाटै हटाउनु पर्छा

  • @malashrestha3187
    @malashrestha3187 5 місяців тому +13

    1year agi ko show aaja herdai chu😊😊😊😊😊 dami cha maha Jodi ❤❤❤

  • @RudraPandey-x3p
    @RudraPandey-x3p 4 місяці тому +18

    चेतना मुलक र भै रहेका परिदृश्य हरुलाई सङ्गेटेको हास्य टेलि शृङ्खला ले मन छोयो! वधाई धन्येवाद।

  • @lalbahadur7206
    @lalbahadur7206 9 днів тому

    नेपाल भन्ने देश 464 बर्षदेखि गुलामि भयर भसेको छ जम्बुदिपे भातरखन्डे नेपाल देशे सस्क्रित मन्त्र मा पुजापाठ गर्दै देश कङ्गाल तात पल्ताइ सक्यो झुसे बाहादुरहरुले जनजाति बाहुनको उपादि नाम पायका पानी मरुवाहरु आफु र देश गुलाम भयको कहिलै बुझ्नै सक्दैन अलि अलि बुझेका 1/2 जनालाई अबुझ हरुले खुत्ता तान्छ

  • @neji7235
    @neji7235 5 місяців тому +1

    यस्तै भै सक्यो । देशमा पनि सक्कली जनता रोजगारको खोजीमा विदेश पलायन, नक्कली डलरे र भारू जनताको भरि भराउ ।
    😢😢😢😢😢😢😢

  • @sunitamanandhar4769
    @sunitamanandhar4769 3 місяці тому +2

    Wonderful Program.

  • @jaynepal1842
    @jaynepal1842 10 місяців тому +1

    yo barsa ko k vayo aaudina ta video ???

  • @urmilakc1728
    @urmilakc1728 4 місяці тому +1

    सिसनोपानि टिभिलाइ सलामछ

  • @urmilakc1728
    @urmilakc1728 4 місяці тому

    एसपालि राष्बादिकानेतालाइहालने

  • @MeroBritishgorkha
    @MeroBritishgorkha 4 місяці тому

    N

  • @mmdhakal
    @mmdhakal Рік тому +1

    1St 💝

  • @jayantibhat1160
    @jayantibhat1160 Рік тому +5

    मेरो घर छैन भन्नेले नि मेरोदेश🇳🇵🇳🇵🇳🇵छ भन्न पाउछ 🇳🇵❤❤❤

  • @ganeshmanmarpatamang6588
    @ganeshmanmarpatamang6588 4 місяці тому

    0:2

  • @KulBdr-rm4ov
    @KulBdr-rm4ov 5 місяців тому

  • @binagurung-f1s
    @binagurung-f1s 4 місяці тому

    Waao dhit marne comedy