रवीन्द्रको राग र विगतको ऐनामा राजतन्त्रको अनुहार...अब पनि राजा ल्याउँदैमा देश कायापलट हुन्छ र ?

Поділитися
Вставка
  • Опубліковано 29 лис 2023
  • For more, visit imagechannel.com.np​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel
    #rabindramishra #hotseat #jagdishkharel

КОМЕНТАРІ • 2,7 тис.

  • @user-lz2ew4uq1k
    @user-lz2ew4uq1k 7 місяців тому +26

    जगदिश सरकाे प्रश्नकाे लय र गति ठिक छ ,रबिन्द्र मिश्रले राजतन्त्र लाई राजनैतिक दाउपेच बनाउँदैछन । ए बाबा तिमी दुईतिहाई ल्याउ राजसँस्था ल्याउ किन खन खन

  • @ganeshbhandari2105
    @ganeshbhandari2105 7 місяців тому +79

    जगदीश खरेल तपाईं जस्तो पत्रकार सङ्ग सामना गर्न धेरैलाइ मुस्किल परेको देखेको छु । जे होस नेपालमा भएका पत्रकार मध्य उहाँ एक्दमै राम्रो लाग्छ 💞🙏

  • @mohanphuyal2715
    @mohanphuyal2715 7 місяців тому +18

    धिकार छ रबिन्द्र मिश्र लाइ
    प्रश्न कर्ता लाइ धन्यबाद

    • @surajrana5636
      @surajrana5636 6 місяців тому +2

      दल र नेताका झोलेहरू ले बुझ्दैनन राष्ट्रबादको कुरा, तिमीहरू शेरे प्रचन्ड ओली र तिनका शेष पछी तिनकै सन्तानहरू बाट शाषित हुन्छौ किनकी यि सबै दले नेता भारतका गुलाम हुन तस्कर मारवाडी र माफियाले चलाएको शासन ब्यवस्थामा दंग छौ

  • @hangkirat-lc5cq
    @hangkirat-lc5cq 7 місяців тому +47

    सलुट छ जगदिश सर दास मानसिक्ता बोकेको रबिन्द्र मिश्र जस्तो सामन्ति लाइ आछु आछु पार्नु भयो। शुभ कामना🎉🎉

    • @surajrana5636
      @surajrana5636 6 місяців тому

      दास मानसिकता त तिमीहरूको छ जुन ओली प्रचन्ड शेरेको भजन गाएर हिड्छौ। गांड तन्त्रको नाममा देश मारवाडीलाई बेचीसकियो, खुलेआम राज्यलाई कर तिर्दैन बिजुलीको बक्यौता तिर्दैन भन्दा पनि तिनै नेताहरूको स्तुती गाउदै हिड्छौ। आज शेरे प्रचन्डको दास छौ भोली तिनकै छोरा बुहारी छोरीको दास भएर बस्ने छौ

  • @Prinsikashorts
    @Prinsikashorts 7 місяців тому +272

    नेताहरु सङ्ग आखामा आँखा जुधाएर सिधा प्रश्न गर्न सक्ने रबि लामिछाने पछिको अब्बल कार्यक्रम प्रश्तोता जगदिश सर नै लाग्छ ।

    • @nischalshrestha7779
      @nischalshrestha7779 7 місяців тому +3

      अनि भुसन पाठक नि लाग्छ मलाइ चै ।😘

    • @kamalkafle1581
      @kamalkafle1581 7 місяців тому +23

      रबि रे उ त Tv मा एक्लै कराउने मात्रै हो

    • @basantabhandari3635
      @basantabhandari3635 7 місяців тому +6

      ​@@kamalkafle1581rabi ले कराउदै हो bidesh बाट नेपाली को uddar गर्यो होइन!!

    • @kamalkafle1581
      @kamalkafle1581 7 місяців тому +1

      @@basantabhandari3635 त्यो त हो तर मैले नेता सङ आखा मा आखा जुदाएर सिधा प्रश्न गर्नसक्ने रबि पछिको जगदीश सर हो भन्ने कुरामा त्यो रिप्लाई गरेको हु ,, रबिले लिएका तेस्ता अन्तर्वार्ता छुटपुट बाहेक देख्न पाइदैन !

    • @MrRaaz-fn7hh
      @MrRaaz-fn7hh 7 місяців тому

      रवि अमेरिकी दलाल हो रे?

  • @balbahadurlimbu4112
    @balbahadurlimbu4112 7 місяців тому +13

    वाउ खरो पत्रकार यो हो नि पत्रकारिता निस्वार्थ प्रश्न ।

  • @Rajengurung490
    @Rajengurung490 7 місяців тому +21

    वाउ ! यति गहकिलो अन्तरबार्ता हेरेर सुनेर रमाइलो लाग्यो 👏👏

  • @aakashbk8421
    @aakashbk8421 7 місяців тому +79

    रैति वादि मस्तिष्क भएको रबिन्द्रे काे दिमाग काे ढक्कन खाेल्देकाे मा जगदिश सर लाई नमन❤

    • @user-zk5mr9lg1x
      @user-zk5mr9lg1x 7 місяців тому +2

      मलाई त तेस्तो लागेन त॥

    • @uttamkumar2067
      @uttamkumar2067 7 місяців тому +1

      कहा कुन शब्द ले रैती बादी सुनिस् भेडा

    • @rajumaharjan6662
      @rajumaharjan6662 7 місяців тому

      hawa ma comment gaarnaa aayau

    • @suraj07292
      @suraj07292 7 місяців тому

      दास मानसिकताले यत्ति मात्र बुझ्न भ्याउँछ।

    • @rakeshthapa8563
      @rakeshthapa8563 6 місяців тому

      ​@@user-zk5mr9lg1xtry

  • @user-qo7st9bv8j
    @user-qo7st9bv8j 7 місяців тому +16

    सलाम जगदीश खरेल सर 🙏🙏

  • @DineshMG-YouTub
    @DineshMG-YouTub 7 місяців тому +13

    नेपाली पत्रकारितामा उदाउँनु भएको अध्ययनशिल निडर निष्टावान पत्रकार जुनसुकै व्यक्ति र संस्थालाई तथ्य र यथार्थपरक प्रश्न गरि विचारात्मक र सृजनात्मक निचोड दिन सक्ने अादणिय जगदीश खरेल सर प्रति नमन...🙏

  • @bikramlimbu6741
    @bikramlimbu6741 7 місяців тому +15

    ढुङेयुग सोच भएको बादर मुखेलाइ
    घुमाइ फिराइ गतिलो प्रश्न .पत्रकार भनेपछि
    यतिको हुनुपर्छ ....

  • @prataptruiwya305
    @prataptruiwya305 7 місяців тому +38

    यसलाई अझै पुगेन जगदीश जि अर्कोपटक बोलाएर पुरै सातो खानुपर्यो❤❤❤❤

    • @anuragsharma3279
      @anuragsharma3279 7 місяців тому +1

      sabai khadi ma belcha

    • @user-im4oi3zt4w
      @user-im4oi3zt4w 6 місяців тому +1

      Tapai maobadi ho.??

    • @surajrana5636
      @surajrana5636 6 місяців тому +1

      दल र नेताका झोलेहरू ले बुझ्दैनन राष्ट्रबादको कुरा, तिमीहरू शेरे प्रचन्ड ओली र तिनका शेष पछी तिनकै सन्तानहरू बाट शाषित हुन्छौ किनकी यि सबै दले नेता हरू भारतका गुलाम हुन तस्कर मारवाडी र माफियाले चलाएको शासन ब्यवस्थामा दंग छौ

    • @sanjibgohibar7793
      @sanjibgohibar7793 6 місяців тому

      सहि हो pratap sir

    • @SS-dj1yt
      @SS-dj1yt 4 місяці тому +1

      🤣🤣🤣

  • @Limbu-em4jw
    @Limbu-em4jw 7 місяців тому +17

    राजसंस्था फर्कनु र गोरु ब्याउनु उस्तै हो

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 7 місяців тому

      आतङ्ककारी हरुको दिन गयो

    • @arjunlama4584
      @arjunlama4584 7 місяців тому

      Nothing is impossible in this world 🌍🌎🌎 for example look at UK.

    • @Limbu-em4jw
      @Limbu-em4jw 6 місяців тому

      @@dronbikrammalla5665 भारूका दलालीका दिन गए

  • @shishirrijal9742
    @shishirrijal9742 7 місяців тому +9

    good question kharel sir राज बादि रास्टहिन मुद्दा उठाउने को मुख यसरि थुन्नु पर्छ

  • @DarnalSundar
    @DarnalSundar 7 місяців тому +22

    रबिन्द्र सरको उत्तर भन्दा जगदीश ज्युको प्रश्न मा उधुम दम चित्तबुझ्दो सवाल नै सवाल

  • @maheshbhandari8013
    @maheshbhandari8013 7 місяців тому +33

    उत्कृष्ट पत्रकारिता को लागि जगदीश खरेल ज्यु लाई धन्यवाद छ।

  • @b2himdung
    @b2himdung 7 місяців тому +11

    जगदीश खरेल एक नव युवक जल्दो बल्दो खरो पत्रकार

  • @dipeshshrestha1491
    @dipeshshrestha1491 7 місяців тому +28

    जगदिश सर जस्तो हुनु पर्छ पत्रकार .. सलाम छ 🙏👏

  • @subasgtm3286
    @subasgtm3286 7 місяців тому +12

    पत्रकार भनेको यस्तो हुनुपर्छ धन्यवाद जगदीश सर !रबिन्द्र मिस्रको दिमाग् खोल्दिनु भयो अनि !झटका खत्रा दिनु भयो🙏

  • @jhagmanbk1418
    @jhagmanbk1418 7 місяців тому +5

    पैलो चोटी पुरा भिडियो सुने खरेल सर जि हजुर को कुरो अति राम्रो लायो वा गणतन्त्रलाई सम्मान गरिएको छु ❤🙏

  • @kktube9324
    @kktube9324 7 місяців тому +94

    चुनाव जितेर पनि देश र जनता को भलो हुने काम गर्न नसक्ने बरू उल्टै देश र जनता बेच्ने स्वांठहरू भन्दा चुनाव हारेर पनि कम्तीमा देश र युवाको मर्म बुझेको मा मिश्र सर नै ठिक जस्तो लाग्छ..😊🙏

    • @surajrana5636
      @surajrana5636 6 місяців тому

      किताब रटेर कण्ठ पारेर थुपारेको किताबी ज्ञान भएका स्वाठहरू ले कहिलै बुझ्दैनन, यिनीहरू प्रचन्ड ओली माकुने शेरेका दास हरू हुन। यिनै भ्रष्टहरूले चलाएको गणतन्त्रले भारतिय माफियाको हातमा पुगीसक्यो देश, यिनी पत्रकार जगदिश खरेल लगायतका हरू बरू देश भारतिय माफियाले चलाओस तर राजा सहितको प्रजातन्त्र स्विकार्य छैन भन्दै रबिन्द्र मिश्रको झाको झार्न तल्लिन छन। बेलायत नर्वे स्विडेन जापान जस्ता देशका नागरिकहरू भन्दा बिद्वान ज्ञानी यस्ता किताब रटाने बिद्वानहरू ले कहिलै बुझ्न सक्दैन देशको पिडा।

  • @badriprasadsharma861
    @badriprasadsharma861 7 місяців тому +84

    ढीलै भए पनि मिडियामा राजसंस्थाको सशक्त बहस गराउनु भएकोमा पत्रकार खरेलज्युलाई टनमा धन्यबाद ।

    • @creatorgg4078
      @creatorgg4078 7 місяців тому

      Kharel congress ko katar manche hau buji rak

    • @bikramkarkee8154
      @bikramkarkee8154 7 місяців тому

      image channel 12 bhaiko 1 bhai ho ani patrakar chain 12 bhaiko 1 xoro jasto lagyo. Sabbai kura dekhera bhogera pani tha napayeko jasto garne.😂😂😂

    • @DIVINEMUSICSWORLD
      @DIVINEMUSICSWORLD 7 місяців тому

      Timi timro xora laai engineer banaauxau ki timro hajurbaa le ramro sanga kheti kisaan garthyo vanera xora xori lai pani tehi sikaauxou, clear example

  • @mekhgurung1529
    @mekhgurung1529 7 місяців тому +37

    जगदिश सरको प्रश्न सोध्ने तरिका नै मनपर्छ ❤

  • @rastradeeeprai8152
    @rastradeeeprai8152 7 місяців тому +18

    गणतन्त्रको महत्व झन बढेर आयो ❤❤❤

  • @Kkcreationnp
    @Kkcreationnp 7 місяців тому +42

    गणतन्त्र को विकल्प गणतन्त्र नै हो।

  • @user-yx4cg1ss1v
    @user-yx4cg1ss1v 7 місяців тому +16

    रमिन्द्र सरको जवाफ दिने शैली मान्नु पर्छ ।❤❤

    • @user-rl2kb4jy8u
      @user-rl2kb4jy8u 7 місяців тому +2

      विवेक शिल पार्टीमा उत्तानो परेपछि राजाबाट केहि पाउन सकिन्छ भनेर स्वार्थको पछि दौडने छेपारे नेता 😅😂

    • @Hitler-12345
      @Hitler-12345 7 місяців тому +1

      ​@@user-rl2kb4jy8utali dere kura tha roexa....teso vaye parchandra ko linga lae Puja gardae bas..Ani khadi maa ja..

  • @haripathak162
    @haripathak162 7 місяців тому +10

    नेपालका उत्कृष्ट अन्तरवार्ता मध्यको एउटा अन्तरवार्ता। रवीन्द्र सर र जगदीश सरलाई धेरै धेरै धन्यवाद ❤

  • @Magarvai13
    @Magarvai13 7 місяців тому +15

    राजा भन्दा पनि व्यबस्था यही ठिक छ र यसलाई व्यबस्थित गर्नु पर्ने छ।सबै भन्दा राम्रो उपाए स्वतन्त्र र प्रत्यक्ष कार्यकारी राष्ट्रपति ल्याउनु पर्छ।

  • @nareshshahi7070
    @nareshshahi7070 7 місяців тому +15

    धेरै राम्रो उत्तर दिएर मेरो मन फेरि जितिदिनु भयो आदरणीय रबिन्द्र मिश्र ज्यु।🙏
    राजा ल्याउ देश बचाउ

  • @pratimamagar920
    @pratimamagar920 7 місяців тому +13

    रबिन्द्रे चोरको हायल कायल भएको हेर्न मन थ्यो रहर पूरा भो धन्यवाद जगदीश खरेल सर❤❤

  • @simranmoogor3810
    @simranmoogor3810 7 місяців тому +12

    जगदीश खरेल लाई सलाम छ!

  • @khadkapuspa
    @khadkapuspa 7 місяців тому +16

    powerful interview. Jagadish kharel is doing really a great job.

  • @kamalnepal8936
    @kamalnepal8936 7 місяців тому +7

    उत्कृष्ट प्रश्न जगदिश जी

  • @netrabasnet8794
    @netrabasnet8794 7 місяців тому +71

    निकै उत्कृष्ट कार्यक्रम आजको दुबै जना लाई हृदयदेखि नै नमन गर्दछु 🙏🙏🙏🙏

    • @durgadattasubedi1289
      @durgadattasubedi1289 7 місяців тому

      रविन्द्र मिश्र 63सालमा नै नेपाल पत्रिका मा राजसंस्था चाहिन्छ भन्ने लेख लेख्नु भयको थियो

  • @taptagautam9873
    @taptagautam9873 7 місяців тому +17

    महिले रवीन्द्र को उत्तर भन्दा पत्रकार को प्रश्न को लागि सबै इन्टरभ्यु सुने महिले त

  • @rajingorkhali
    @rajingorkhali 7 місяців тому +4

    सलाम जग्दिश सर।what a journalist .proud of you

  • @aryalrms
    @aryalrms 7 місяців тому +104

    जनता, दल र राजा मिल्नै पर्छ भन्नुभएको छ ।कस्तो राम्रो बिचार लाग्यो । आखिर हामिनै हौ, नेपालिनै हौँ , आफ्नै दाजुभाइ नै हौँ । कुनै बेला कसैको बिचार र ब्यवस्थाले दुख पाईन्छ कुनै बेला सुख ! जय देश नेपाल ।🇳🇵

    • @nepsehungama
      @nepsehungama 7 місяців тому +1

      उहाँको किताव विचार भन्दा माथि देश पढिसकेपछि त झनै रविन्द्र मिश्रले भनेझैँ नविन समझदारी को कन्सेप्ट एकदम उत्तम लाग्यो ।

  • @sushilkarki2444
    @sushilkarki2444 7 місяців тому +14

    रबिन्द्र मिश्र ज्यू सलुट छ धेरै राम्रो बिचार सफलता काे हार्दिक शुभ कामना

    • @krishnajaigadi1403
      @krishnajaigadi1403 7 місяців тому +1

      छिछि दिमग त यार्😂हो रहिछ।journalist lai salute garnuna..what a amaizing knowledge about history of nepal as well as other countries like he said about king of japan

  • @BijayaGurung-vo2uq
    @BijayaGurung-vo2uq 7 місяців тому +7

    राजा फर्किउन नफर्किउन नेता हुन या नहुन तर देश मा बन्दा भएका कलकारखाना फर्किउन सम्पुर्ण उद्दोगधन्दा फेरि खुल्ला हुन अनि आयात भन्दा निर्यात धेरै गर्न सकुन अनि म जस्तै मेरा छोराछोरि बिदेसिन बाद्य नहुन 🙏🙏

  • @dilipvlogs09
    @dilipvlogs09 6 місяців тому +1

    यतिको अध्ययनशील पत्रकार को आवस्यकता छ जगदीश सरको प्रश्न सोध्ने शैली मन पर्यो

  • @jagatkhatri240
    @jagatkhatri240 7 місяців тому +65

    देशलाई चाहियको एक कुसल बौद्धिक नेता !!

    • @biplovcharisma
      @biplovcharisma 7 місяців тому +2

      😂

    • @krm6612
      @krm6612 7 місяців тому +5

      Jun pauna sakidaina 😂 .. kina ki sablai power ko upyog garera aafno pet varna xac..
      Natra dahal oli ra sher bdr 80 barsa huna lagda ni pm banna khojxa 😅

  • @rajeensharma7497
    @rajeensharma7497 7 місяців тому +11

    रबिन्द्र मिश्र ज्यु अति धेरै खुसी छु हजुर सङ ,,,यति सजिलो सङ बुझाइ दिनु भयो अझ प्रष्ट पार्दिनु भयो ,,❤

  • @dipangurung8999
    @dipangurung8999 7 місяців тому +1

    Great question Jagdish ji.

  • @narbahadurdhami9863
    @narbahadurdhami9863 6 місяців тому +2

    हे जगदिश जि यो रबिन्द्र लाई मुक्ति देउ!

  • @dipendraranabhat9988
    @dipendraranabhat9988 7 місяців тому +5

    धेरै राम्रो अन्तरबार्ता मलाई मन पर्नी पत्रकार जगदीश खरेल 🤘👏🌺

  • @nareshbist5437
    @nareshbist5437 7 місяців тому +14

    राजा आउलान नआउलान, तर रविन्द्र मिश्रज्युको मन सफा छ भन्ने लाग्छ। उहां
    ससंद भवन भित्र हुनुपर्ने नेता हुन ।

  • @deepakkunwar1341
    @deepakkunwar1341 7 місяців тому

    रबिन्द्र मिस्रको संकुचित बिचार र पत्रकार जगदिश सरको खुल्ला बिचार ले यो अन्तरबार्ता रोचक लाग्यो। अहिलेको ब्यस्थामा भ्रष्टाचार बेरोजगारी र बेथिती छ तर गणतन्त्र को बिकल्प छैन।किनकी एक दिन येस्तो ब्याक्ती सत्तामा जानेछन र अहिलेका भ्रष्टाचारी लाई जेल र देशलाई बिकाश तिर लानेछन अझै ५/७ बर्स कुर्नै पर्छ । एक दिन मन्डेला,माओ, या गान्धी जस्तो देशलाई नेतृत्व मिल्नेछ। आशा गरौं।।।

  • @nabinrai4979
    @nabinrai4979 7 місяців тому +75

    हामिलाई राजा होईन देशको बिकास चाहिन्छ

    • @TheShahsb97
      @TheShahsb97 7 місяців тому +6

      व्यवस्था भनेको जग हो। अवस्था भनेको घर हो। पहिला जग बलियो हुनु पर्यो , त्यसैले पहिला व्यवस्था फेर्ने पर्ने अवस्था छ।

    • @user-xnex
      @user-xnex 7 місяців тому +5

      System hoina Manxe ferne ho. kati fernu System. Kattu फेरे जस्तै.

    • @virus7472
      @virus7472 7 місяців тому +1

      ​@@user-xnexnice one 😂😂, Kahi vayani educated comment dekhya

    • @NbNb1987
      @NbNb1987 7 місяців тому

      ​@@TheShahsb97tehi vyera Rajako palama des bneko😂😂

    • @basantarai8618
      @basantarai8618 6 місяців тому

      ​@@TheShahsb97 २४० barsa samma k k fereu yo deshmaa haami sabailaai thaha x 😂

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri 7 місяців тому +7

    मलाई मन पर्ने एक निडर नेपाली पत्रकार❤

  • @krishnakunwar4651
    @krishnakunwar4651 7 місяців тому +35

    एक निडर र साहस पत्रकार सलाम छ हजुर लाई 🙏🙏🙏

  • @kumarthapa8112
    @kumarthapa8112 7 місяців тому +6

    साही ज्यु लाई पनि पाठ सिकाउन पर्ने भयो जगदिस सर

  • @bhimghising3523
    @bhimghising3523 7 місяців тому +2

    जगदीश सर,हजुरको प्रस्तुति प्रति सलुत छ ,रबिन्द्र जी सङ्गको सबै बहस सुने खुशी लाग्यो ।अब यो देशमा फेरि बन्दुक उठाउनु पर्ने बेला आएको छ।राज्तन्त्रको वकालत गर्ने रबिन्द्र जस्तो नेतालाई कार्बाही गर्नु पर्छ।हिन्दु राज्या हुनलाई हामी मुलबासी मरेको हो र?????अर्को ससक्त आन्दोलन 100%हुन्छ हेर्दैजानुन..........जय बौद्ध .......

  • @manishbhandaritechnical2154
    @manishbhandaritechnical2154 7 місяців тому +28

    Rabindra Mishra sir❤❤
    Go ahead ..we are with you❤❤

  • @manjupoudel6347
    @manjupoudel6347 7 місяців тому +17

    I eagerly wait for this program to listen Jagadish ji's questions....

  • @HariPrasad-er5un
    @HariPrasad-er5un 7 місяців тому +24

    जगदिश सरको अती नै सुन्दर प्रस्तुतीले गणतन्त्रको आभाष भयो❤❤❤❤❤

  • @kishanbhattarai2785
    @kishanbhattarai2785 7 місяців тому +4

    Wow … what an interview . Huge respect to rabindra mishra sir and jagdish kharel

  • @prakashpaudel9299
    @prakashpaudel9299 7 місяців тому +5

    कुनै समय रबिन्द्र मिश्रको प्रश्नको जवाफ दिन नेतालाई आच्छु आच्छु पर्थ्यो । अहिले जगदिश खरेलको प्रश्नको जवाफ दिन रबिन्द्र मिश्रलाई तेस्तै परेको छ । प्रश्न गर्न सजिलो जवाफ दिन कठिन नै हुन्छ ।

  • @arjunbikramhamal555
    @arjunbikramhamal555 7 місяців тому +13

    मिश्र जि ले भनेको ठिक छ

  • @DNPMusic
    @DNPMusic 7 місяців тому +45

    यो फटाहा रबिन्द्रे चोरलाइ ठिकपार्न सक्ने ल्याकत यिनै जगदीश खरेलमा चाहिँ रहेछ लाख सलाम खरेल सर❤❤

  • @bibashgurung6156
    @bibashgurung6156 7 місяців тому +2

    जय होस रबिन्द्र सर । सलाम

  • @basantabhandari3635
    @basantabhandari3635 7 місяців тому +3

    मजा आयो यस्तो journalism देखाउनुभएको hatts off you jagdish sir🙏

  • @narendrashahi77
    @narendrashahi77 7 місяців тому +15

    जगदिश सरकाे प्रश्न कलालाई नमन गरे!🙏

  • @chakgurung3175
    @chakgurung3175 7 місяців тому +1

    Wow Jagdish jii you are absolutely 100% Right Great Great Great interview Salute you Jagdish jii

  • @user-lc3ds5kk4g
    @user-lc3ds5kk4g 7 місяців тому +2

    Energetic, powerful very realistic interview and much more happy with journalist Kharel.

  • @user-px9kv4sp4l
    @user-px9kv4sp4l 7 місяців тому +7

    A agree with rabindra mishra... but l love this show to much

  • @sanjaythapa4835
    @sanjaythapa4835 7 місяців тому +24

    I deeply respect to jagdish kharel.. he is so straight to participant..

  • @messisangeet3261
    @messisangeet3261 7 місяців тому +1

    राजनितिक अन्तरबार्ता यस्तो पो हुनुपर्छ..सुरुदेखि अन्तसम्म ब्रेक नलि हेरियो।।।। उत्कृष्ट प्रश्न खल्लो जवाफ।।।

  • @suryabhusal7431
    @suryabhusal7431 7 місяців тому +10

    You are such a jurnalist i am big fan jagdis sir ❣️❣️💪💪

    • @godfatherdangol8105
      @godfatherdangol8105 7 місяців тому

      Garyo journalism muji le..afno bau thik xaina bhanera chhimeki ko bau lai ghar ma lyaune ammasanga sutaune jkura jasto po garxa ta...

    • @godfatherdangol8105
      @godfatherdangol8105 7 місяців тому

      Jo le ghar banayo tesai lai ghar ko maya hunxa ..bidhwan xa bhandai ma chinese indian lai raja banaune

  • @bharatdahal4908
    @bharatdahal4908 7 місяців тому +5

    यी दुबैजना Great man hun. Rabindra sir 1 chance सांसद बननु जरुरि छ, जनताले संसदमा पठाउनु पर्छ

  • @manishbhandaritechnical2154
    @manishbhandaritechnical2154 7 місяців тому +6

    I love Rabindra mishra❤❤

  • @NisheshBudhaMagar
    @NisheshBudhaMagar 3 місяці тому

    अध्ययनशील पत्रकार🙏❤️

  • @karmasootra
    @karmasootra 7 місяців тому +46

    Misra FAILED to present convincing argument that monarchy is needed. Kharel nailed it: other countries with ceremonial monarchs were developed by people and the government they established.

    • @rajumaharjan6662
      @rajumaharjan6662 7 місяців тому

      hahah tyhkai oolto ho

    • @emeraldo1o
      @emeraldo1o 6 місяців тому +1

      I agree. Not so convincing and strong replies.

  • @bal-ramkc2791
    @bal-ramkc2791 7 місяців тому +7

    Good question Jagadish sir , what a fire ❤❤❤❤

  • @gurungrajkumar8978
    @gurungrajkumar8978 7 місяців тому +6

    Salute jagdis sir🙏👍🏻💐

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 6 місяців тому +1

    मिश्र यक योग्य देशभक्त र नागरिक को भबिस्य को चिन्ता गर्ने असल नागरिक हुन सम्मान छ्🙏

  • @bjchfhcuf1488
    @bjchfhcuf1488 7 місяців тому +1

    पत्रकार जिउलाइ सलाम छ यो होनित पत्रकारिता भनेको

  • @user-yx4cg1ss1v
    @user-yx4cg1ss1v 7 місяців тому +9

    रमिन्द्र सरको जवाफ दिने शैली मान्नु पर्छ ।

  • @bimalsingh6557
    @bimalsingh6557 7 місяців тому +7

    Love Rabindra

  • @motherslifee
    @motherslifee 6 місяців тому +1

    जगदिश सरको प्रश्न सोध्ने तरिका सारै मन् पर्यो , र धेरै ज्ञान भएको मान्छे ।

  • @padamkandangwa4126
    @padamkandangwa4126 7 місяців тому +3

    भगवान बुद्धको जन्मभूमि बरु नेपाल बाैद्ध राष्ट्र हुन सक्छ !! राजतन्त्रको खोल अोढेर मनुवाद लाद्न खोजेका हुन् ,प्रष्ट छ !

  • @prakashghhetri739
    @prakashghhetri739 7 місяців тому +4

    जगदीश खरेल को हिम्मत लाई सलाम😊

  • @sunilpunk5574
    @sunilpunk5574 7 місяців тому +6

    Good luck rabindra sir❤❤❤🎉

  • @rekhiramrana787
    @rekhiramrana787 7 місяців тому +4

    बहुत राम्राे तर्क, जगदीश सरकाे । जगदीशका अगाडि रविन्द्र तर्क निम्छराे ।

  • @kushangsherpa4217
    @kushangsherpa4217 7 місяців тому +11

    अबस्था र ब्यबस्था दुईटै परिवर्तन हुनु पर्छ

  • @jayaadhikari9614
    @jayaadhikari9614 7 місяців тому +26

    जगदीश खरेल सरको प्रश्न सोध्ने शैली बहुत कडा लाग्छ !!

  • @achyutacharya2129
    @achyutacharya2129 7 місяців тому +5

    Enjoyed the show.
    Jagdish sir and Rabindra sir hats off to both.

  • @aakashbhandari5689
    @aakashbhandari5689 6 місяців тому +3

    Protect this Journalist at any cost !

  • @dineshpaudel7238
    @dineshpaudel7238 7 місяців тому +24

    जगदिस sir धन्यवाद राजाका रैतिलाई लोकतन्त्रको. पाठ सिकाइदिनु भयो !

    • @maxmaxie1328
      @maxmaxie1328 7 місяців тому +1

      अझै पनि राज को खाँचो छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 місяців тому +35

    ❤❤❤❤❤
    Long live Jagadish ji as one of the best talk show host.
    ❤❤❤❤❤

  • @bikashsharma2887
    @bikashsharma2887 7 місяців тому +13

    संबैधानिक राजसस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री देशको आवश्यकता हो ।

    • @raj-tm1us
      @raj-tm1us 7 місяців тому

      Yo kehi tik lagyo

    • @test-ij7yg
      @test-ij7yg 7 місяців тому +1

      Rajsansta ko keii jarurat xaina tapaile antarvarta herera kai bujhnu vaena jsto xa ...dukha layo

    • @saugamtamang9484
      @saugamtamang9484 7 місяців тому

      उहाँलाई अन्तरबार्ता को अर्थ थाहा नभएसी उत्तर दिने हावामा आँखा चिम्लेर दिने हो

  • @RameshLamichhane-fn1pe
    @RameshLamichhane-fn1pe 6 місяців тому +1

    I deeply Respect Jagadish ji congratulation

  • @kailashtiwari3688
    @kailashtiwari3688 4 місяці тому

    यो पुरै interview हेर्दा रबिन्द्र मिश्र को सोच मलाई चै ठिक लाग्यो ! सोचाइ, बुझाइ र मन पर्ने नपर्ने आआफ्नो बिषय हो !!

  • @indrabahadurbhujel6978
    @indrabahadurbhujel6978 7 місяців тому +3

    What a brilliant questions Jagadish jee !

  • @rajkumarudas3402
    @rajkumarudas3402 7 місяців тому +19

    रबिन्द्र सरकाे बिचार एक दम सहि छ

  • @alinakhatri7042
    @alinakhatri7042 7 місяців тому +19

    पत्रकार जगदिश सरले पहिलेनै रविन्द्र मिश्रकोअन्तरबार्ता लिएको भए साएत उनि राजाबादी हुने थिएनन् होला । पत्रकार भनेको यस्तो हुनु पर्दछ।

  • @hemshaky541
    @hemshaky541 5 місяців тому

    सुधार नीति जन्ता राजा र दलहरुबात गरे भयेका गल्ती भुल सुधार हुन जरुरी छ ।येदि शान्ती अमन चयेन बिथोल्ने गरिखान नदिने जो कोहि हुन सिद्द्याउनु समयेको माग आजको आवसेक्ता हो ।१७ बर्ष को अन्तरालमा रास्त्रको हबिगत जन्ताको दयेनिये जीवन सुधार्ने नीति अन्तिम बिकल्प राजसस्था नै येक मात्र बिकल्प हुन ।❤❤❤

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 7 місяців тому +55

    RABINDRA MISHRA has at least absolute straight and amazing view.

  • @khilkhadka5744
    @khilkhadka5744 7 місяців тому +4

    जगदीश को कुरामा दम छ।🇳🇵🇳🇵🇳🇵

  • @abhiblonlama
    @abhiblonlama 7 місяців тому +1

    Babal xa journalism jagadish ji 🙏

  • @bhimpariyar964
    @bhimpariyar964 7 місяців тому +1

    जगदिस सरकाे परस्तुतिले मलाई गणतन्त्र नै राम्रो लागाे धन्यवाद