१.डा.खेमराज नेपाल सर कति सरल ,शान्त,कति भलाद्मी , निकै अनुभवी, बुध्दीजिवि जस्तो लाग्यो । २.लाउरेको आमा सायद राई लिम्बु हुनुहुन्छ वहाँलाई देख्दा आफ्नै आमा झै जस्तै लाग्यो कति सफा मन सारै मिजासिलो । ३.लास्टमा खाना खाएर जानु,कति ताईम लाग्छ र ? भन्ने दाई कति मनकारी । -हामी जो जहाँ भए नी नेपाली त आखिर नेपाली हो नी सांस्कृतिक, सम्बन्ध को डोरीले ,भावनाले जोडिदो रहेछ ।
भावनाले जोडिएको सानो नेपाल। हार्दिक सलाम जसले नेपाली भाषा,संस्कृति नेपाली पन र मन यसरी हृदयमा साँचेर जिवनयापन गरिरहनु भएको छ अनि धन्यवाद बिधाजी र टिमलाइ हेर्ने कथाले बाध्यतामा भौगोलिक नेपाल भित्र समेटिन नसकेका प्रवासी नेपालिलाइ उनिहरुका पिता/पुर्खाको देश अनि गोर्खालिको देश नेपालसङ्ग भावनामा जोड्ने यस्तो राम्रो प्रसंसनिय कार्य गर्नु भएकोमा।
आजको यो एपिसोड साँच्चै गज्जब लाग्यो। १५० वर्षअघि विदेश बसेर पनि त्यहाँका नेपालीहरूले आफ्नो संस्कृति, धर्म, र भाषा जोगाएर राखेको देख्दा गर्व लाग्यो। उनीहरूका रीति-रिवाज, चाडपर्व, र आपसी आत्मीयतामा कुनै कमी छैन, मानौं त्यहाँको वातावरण नै सानो नेपालजस्तो हो। मान्छेहरू सरल, मिलनसार र मिजासिला लागे, जसले नेपालकै झझल्को दिलायो। तर, अहिलेको यथार्थ केही फरक छ। आज नेपालबाट तेस्रो मुलुक- जस्तै, बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया- जस्ता देशमा बसोबास गर्ने पहिलो पुस्ताका अभिभावकहरूका छोराछोरीले प्रायः नेपाली बोल्न नै जान्दैनन्। बाँकीको त कुरै नगरौं। अझ दुःखद कुरा त के भने, कतिपय अभिभावकहरूले आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउनुपर्छ भन्ने सोच राख्दैनन्। बरु उनीहरू अंग्रेजी भाषालाई मात्रै प्राथमिकता दिन्छन् र त्यसलाई प्रवर्द्धन गर्छन्। यही कारणले गर्दा अहिलेको पुस्तामा आफ्नो सभ्यता, संस्कृति, र पहिचान गुम्ने खतरा बढिरहेको छ। सभ्यता, संस्कृति, र पहिचानबिना जीवनको कुनै अर्थ हुँदैन। यो कुरा बुझ्न हरेक नेपालीले जरुरी छ। आशा छ, यो एपिसोड हेरेपछि विदेशमा रहेका नेपालीहरूको मनमा एउटा चेतना जाग्नेछ। उनीहरूले बुझ्नेछन् कि आफ्नै भाषा र संस्कृति नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। यदि यसलाई जोगाउन सकेनौँ भने भोलिका दिनमा हामीले नेपालीपन भन्न लायक केही पनि बाँकी राख्ने छैनौँ। त्यसैले, आफ्नो पहिचान, भाषा, र संस्कृतिलाई बचाउनु हाम्रो दायित्व हो, किनकि यिनै कुराहरूले हामीलाई अरूभन्दा विशेष र समृद्ध बनाउँछन्।
मेरो बुवा पनि संखुवासभा बाट आसाम गएर बीस वर्ष बसेर मोरङ्ग मा आएर घरजम गरेर हामीलाई जन्म दिनु भयो बिहे दान गर्नु भयो र बुबा ले अहिले ब्रहमलिन् हुनुभयो बुवा hjr को याद आयो hjr लाई सदा सर्वदा मन् मुटुमा राखिरहने छु
पडाउने सर पनि भेट्नु भयो लाहुरे को परिवार पनि भेट्नु पिक्निक टोलि लाई पनि भेट्नु भयो भयो तर किसानी काका जस्ले खाना खाएर जानू कति बेर लाग्छ र भन्नू भन्नू भयो यो सुन्दा मन क्स्तो कस्तो भयो काका को मन कति ठुलो लाग्यो 😢 हेर्ने कथा परिवार लाई धेरै माया ।
आहा कति मिलेर बसेको नेपाली बस्ती सस्कार सस्कृती सबैले एक अर्कालाइ गर्ने आदार सत्कार भोकेका दुख सुखका पल साच्चिकै कथाले मन छोयो याङवर भनेको पाचथर जिल्लाको एउटा पालिका हो पुर्खौली घर याङ्वर भन्ने दाजुले भोगेको दुख सुखको कथाले पनि मन चसक्क छोयो उहाले देखाउनु भाको सत्कारले पनि नेपालीपन झल्कियो सबैलाइ नमस्कार सेवारो।।
नेपाली मन नेपाली पन । हामी राजनीतिक र भौगोलिक बिभाजनको बिच्छेद भएपनि संस्कारले आज सम्म एकीकृत छौ । जसरी क्षितिजले आकाशलाई जोडेको आभास दिन्छ त्यसरी नै त्यहाका रहनसहन, भाषा, भेषभुषा र संस्कारले मुलत नेपाल मै पो छौ जस्तो आभास दिन्छ । भुगोलले बिभाजन गरेपनि राती आउने सपनाहरूले नेपालको नै डाँडाकाँडामा हिडेको बरपिपल डाँडाकाँडाको चौतारीको बसाईले नेपालीपन अझ सशक्त बनाउँछ।
Such a beautiful episode…this shows that people are bounded by culture, emotions and traditions and borders are just imaginary lines drawn by people…this village seems like any other village in Nepal and you don’t realize throughout the episode that this is a foreign land outside of our border…Beautiful ❤
म एउटा परदेशी धेरै बर्ष भयाे परदेशमा बसेकाे त्यसैले मन भुलाउन अाफ्नाे दुख बिर्सन प्रत्येक हप्ता हेर्ने कथाको परखाईमा हुन्छु अनि कहिल्यै छुटाउदैन धेरै धेरै धन्यवाद बिध्या बहिनी अनि हाेल हेर्ने कथाकाे टिमलाई धेरै धेरै शुभकामना🙏🙏🙏🙏❤️❤️❤️
Ma pani aba estai asami basi jastai sapna ko kheti garna lithuania 🇱🇹 axoo ❤❤ herne katha lai dherai maya mero janma bhumi aizawl mizoram ko pani episode banaunus hai ....
नेपाली भाषा सिक्नुपर्ने हाे भने त भारती नेपाली भाषि अासामिहरू संग िसक्नु पर्ने देखियो हामी नेपालीहरूले त केके न जान्ने जस्ताे अंग्रेजी र हिन्दी घुसाएर बाेल्नु पर्ने
Ye mero Didi hamro lagi yetti dukha garera Man Mastiska mai Ananda hune gari Video Banaunu hunxa Tesko lagi Kasari Dhanyebaad Diu Hajur lai Love you all team Take Care pasupati nath le hajur haru lai sadhai Kalyan Garun❤❤❤❤
मेरो बुबा को जन्मेको ठाँउ र उहाँ हुकियेको ठाँउ हेर्दा आज धेरै खुसी लाग्यो मलाई पनि यो ठाँउ जाने ठुलो रहर छ तर आज हेर्ने कथा को माध्यमबाट पुगे जस्तै लाग्यो ।धेरै धेरै धन्यवाद छ हेर्न कथा टिमलाई ❤
१.डा.खेमराज नेपाल सर कति सरल ,शान्त,कति भलाद्मी , निकै अनुभवी, बुध्दीजिवि जस्तो लाग्यो ।
२.लाउरेको आमा सायद राई लिम्बु हुनुहुन्छ वहाँलाई देख्दा आफ्नै आमा झै जस्तै लाग्यो कति सफा मन सारै मिजासिलो ।
३.लास्टमा खाना खाएर जानु,कति ताईम लाग्छ र ? भन्ने दाई कति मनकारी ।
-हामी जो जहाँ भए नी नेपाली त आखिर नेपाली हो नी सांस्कृतिक, सम्बन्ध को डोरीले ,भावनाले जोडिदो रहेछ ।
यो मन त नेपाली हो🇳🇵साचिकै गजबको कथा याङबरके लिम्बू दाइले खाना खानु भन्दै नेपालीपनको मिठो परिचय दिनु भयो अनि दिदिको पालाम ❤️
कति राम्रो मिलेर बसेको नेपाली बासिहरु यहाँ आफ्नोदेशमा चै मुलबासी र आदिवासी भएर जात जातिको कुरा गरेर देश टुक्रा टुक्रा पारिसक्यो😥
खाना खाएर जानु कति समय लाग्छत ❤😢
नेपालीको मन 🙏🇳🇵☑️❤️
❤❤❤❤❤ Sano Ghar vaye ni man thulo buwa KO
भावनाले जोडिएको सानो नेपाल। हार्दिक सलाम जसले नेपाली भाषा,संस्कृति नेपाली पन र मन यसरी हृदयमा साँचेर जिवनयापन गरिरहनु भएको छ अनि धन्यवाद बिधाजी र टिमलाइ हेर्ने कथाले बाध्यतामा भौगोलिक नेपाल भित्र समेटिन नसकेका प्रवासी नेपालिलाइ उनिहरुका पिता/पुर्खाको देश अनि गोर्खालिको देश नेपालसङ्ग भावनामा जोड्ने यस्तो राम्रो प्रसंसनिय कार्य गर्नु भएकोमा।
Chiyapani ani khana khani wow....❤nepalipan biswako kunai kunama vayeponi,,YO HONITA NEPALIKO MAYA ❤❤❤❤
आजको यो एपिसोड साँच्चै गज्जब लाग्यो। १५० वर्षअघि विदेश बसेर पनि त्यहाँका नेपालीहरूले आफ्नो संस्कृति, धर्म, र भाषा जोगाएर राखेको देख्दा गर्व लाग्यो। उनीहरूका रीति-रिवाज, चाडपर्व, र आपसी आत्मीयतामा कुनै कमी छैन, मानौं त्यहाँको वातावरण नै सानो नेपालजस्तो हो। मान्छेहरू सरल, मिलनसार र मिजासिला लागे, जसले नेपालकै झझल्को दिलायो।
तर, अहिलेको यथार्थ केही फरक छ। आज नेपालबाट तेस्रो मुलुक- जस्तै, बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया- जस्ता देशमा बसोबास गर्ने पहिलो पुस्ताका अभिभावकहरूका छोराछोरीले प्रायः नेपाली बोल्न नै जान्दैनन्। बाँकीको त कुरै नगरौं। अझ दुःखद कुरा त के भने, कतिपय अभिभावकहरूले आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउनुपर्छ भन्ने सोच राख्दैनन्। बरु उनीहरू अंग्रेजी भाषालाई मात्रै प्राथमिकता दिन्छन् र त्यसलाई प्रवर्द्धन गर्छन्।
यही कारणले गर्दा अहिलेको पुस्तामा आफ्नो सभ्यता, संस्कृति, र पहिचान गुम्ने खतरा बढिरहेको छ। सभ्यता, संस्कृति, र पहिचानबिना जीवनको कुनै अर्थ हुँदैन। यो कुरा बुझ्न हरेक नेपालीले जरुरी छ। आशा छ, यो एपिसोड हेरेपछि विदेशमा रहेका नेपालीहरूको मनमा एउटा चेतना जाग्नेछ। उनीहरूले बुझ्नेछन् कि आफ्नै भाषा र संस्कृति नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो। यदि यसलाई जोगाउन सकेनौँ भने भोलिका दिनमा हामीले नेपालीपन भन्न लायक केही पनि बाँकी राख्ने छैनौँ।
त्यसैले, आफ्नो पहिचान, भाषा, र संस्कृतिलाई बचाउनु हाम्रो दायित्व हो, किनकि यिनै कुराहरूले हामीलाई अरूभन्दा विशेष र समृद्ध बनाउँछन्।
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक गराै। अर्घाखाँचीमा रहेको सुपादेउराली माताले हामी सबैको कल्याण गरुन् 🙏🙏🙏
Yo episode aayo ki sabai xodera herne ma pani hu ❤
❤❤
हेर्ने कथाले कल्पना नगरेको ठाऊ र कथा हेर्न र सुन्न पाउदा अनन्द लाग्छ।🙏🙏🙏🙏
हेर्ने कथा ले कल्पना नगरेकै कथा लिएर आउदा कोको खुशि हुनुछ एता हाजिरि गरुम त
हाम्रो नी मनकै कुरो भन्नु भयो जुन भन्नलाई आइरहेको थिएन ।
म हेर्ने कथा नियमित दर्शक हु। म गोरखा मनकामनाबाट सबैमा 🙌🙌मनकामना माईले कल्याण गरुन 😇😇😇
नेपाली भाषाको महत्त्व नेपाली नम्बर प्लेटले झल्काउने रहेछ। इम्बोसड नम्बर प्लेट्ले हाम्रो भाषा जगेर्ना हुदैन।
उत्तै बस्नु नेपाल मा लूट मात्र छ ,तर पनि नेपाल को मया ❤❤❤ मया माया छ तेहका नेपाली लाई ❤❤❤❤
हेर्दाहेर्दै सकियो।।अझै बाकी भाग भए छिट्टै हेर्न्न पाम,,
मेरो बुवा पनि संखुवासभा बाट आसाम गएर बीस वर्ष बसेर मोरङ्ग मा आएर घरजम गरेर हामीलाई जन्म दिनु भयो बिहे दान गर्नु भयो र बुबा ले अहिले ब्रहमलिन् हुनुभयो बुवा hjr को याद आयो hjr लाई सदा सर्वदा मन् मुटुमा राखिरहने छु
बिध्या तिमि महान छौ । यस्तै काम गरि रहनु है अनि पर्दा पचादिका तिम्रा सह्योगिलाई पनि धेरै धन्यब्द्।🙏🏽🙏🏽🙏🏽🙏🏽
पडाउने सर पनि भेट्नु भयो लाहुरे को परिवार पनि भेट्नु पिक्निक टोलि लाई पनि भेट्नु भयो भयो तर किसानी काका जस्ले खाना खाएर जानू कति बेर लाग्छ र भन्नू भन्नू भयो यो सुन्दा मन क्स्तो कस्तो भयो काका को मन कति ठुलो लाग्यो 😢 हेर्ने कथा परिवार लाई धेरै माया ।
Nadekhaeko hola ni hajur. Khana ta sabaile khau vanxan khaye pani holan…
य परदेश मा बसेर हेर्ने कथा हेरेर घर जाने मन लाई धैर्य गने पे्रना लिन्छु
एउटा गज्जबको इतिहास बुझ्न पाइयो धन्यवाद बिधा दिदी लगायत टिमलाई ❤❤🎉🎉❤❤
मेरो बाबा ले नि आसम मा सेवा गर्नु भएको जय आसम
aasam raifals..
आहा कति मिलेर बसेको नेपाली बस्ती सस्कार सस्कृती सबैले एक अर्कालाइ गर्ने आदार सत्कार भोकेका दुख सुखका पल साच्चिकै कथाले मन छोयो याङवर भनेको पाचथर जिल्लाको एउटा पालिका हो पुर्खौली घर याङ्वर भन्ने दाजुले भोगेको दुख सुखको कथाले पनि मन चसक्क छोयो उहाले देखाउनु भाको सत्कारले पनि नेपालीपन झल्कियो सबैलाइ नमस्कार सेवारो।।
आसामको नेपालीहरुको बसाइको कथाले आज मेरो मन धेरै छुयो।पहिला हामी त्यसपुर मास्तिर भुटानमा बस्थ्यौं।
नेपाली मन नेपाली पन । हामी राजनीतिक र भौगोलिक बिभाजनको बिच्छेद भएपनि संस्कारले आज सम्म एकीकृत छौ । जसरी क्षितिजले आकाशलाई जोडेको आभास दिन्छ त्यसरी नै त्यहाका रहनसहन, भाषा, भेषभुषा र संस्कारले मुलत नेपाल मै पो छौ जस्तो आभास दिन्छ । भुगोलले बिभाजन गरेपनि राती आउने सपनाहरूले नेपालको नै डाँडाकाँडामा हिडेको बरपिपल डाँडाकाँडाको चौतारीको बसाईले नेपालीपन अझ सशक्त बनाउँछ।
Gorkhaliko man kasto ramro boli and respect khana khayer janu vanda ta gau Ghar nai lagyo Nepali man man xoyo ❤❤❤
Precious episode.
कस्तो प्रष्ट ठेट नेपाली बोल्ने ति बुढा त ।
Jindagi ko yatharth katha herne katha jaya Nepal waching uae 🙏
यो ठाऊंका नेपालीहरुले नेपालका पानी सोद्धा मोई ख्वाउने चलान नछोडेको रहेछ!! राम्रो लाग्यो……….
Dr. Khimraj nepal sir ko bolne saili kati mitho sunirahu lagne❤
Khusi lagyo sabailai dekhera Nepali ❤
Such a beautiful episode…this shows that people are bounded by culture, emotions and traditions and borders are just imaginary lines drawn by people…this village seems like any other village in Nepal and you don’t realize throughout the episode that this is a foreign land outside of our border…Beautiful ❤
Thank you for this program . I am so happy and joyful when I am watching this episode. Thank you all of you .
कति बैर लाग्छ र आरम गर्नु एकछिन
खाना खाएर जानुहोस् नेपालीपन❤❤❤
जता बसे पनि मन त नेपालि नै रछ🙏🙏🇳🇵🇳🇵
म एउटा परदेशी धेरै बर्ष भयाे परदेशमा बसेकाे त्यसैले मन भुलाउन अाफ्नाे दुख बिर्सन प्रत्येक हप्ता हेर्ने कथाको परखाईमा हुन्छु अनि कहिल्यै छुटाउदैन धेरै धेरै धन्यवाद बिध्या बहिनी अनि हाेल हेर्ने कथाकाे टिमलाई धेरै धेरै शुभकामना🙏🙏🙏🙏❤️❤️❤️
हेर्दै छु बिरानो ठाउ बाट 8:45
जहाँ भए पनि आखिर तिम्रो मन त नेपाली हो 🙏
कति खुशी गाउँ❤
Ramro step linu bho
Sikim darjeeling pani janu hola
India ma bhako nepali ko sabai sabai thau janu hola
Chittai 3 million subscribers cross huncha
Miss भएछ विद्या दिदी भेट घाट ।।
स्वागत छ निकासीमा 🎉
असमेली गोर्खाको प्रकृत ईतिहास लियेर जानु होला ।
धन्यवाद 😊
बाँकी हेर्न कथा को अर्को भाग हेर्न आतुर छु म।
निन्द्रा लाग्दै भए पनि हेर्दै छु । मेरो फेभरेट कार्यक्रम ।।🙏🙏🙏🙏🇳🇵🇳🇵🚩🚩🚩
छोटोे रछ कथा
❤ धेरै खुसि लाग्यो
गाडि देख्दा नै त्यति माया मलाइनि काठमाडौं हुदा अर्घाखाचिको बस देख्दा तेस्तै खुसि लाग्थ्यो🇳🇵❤️
कत्ती मायालु सवै जना ❤❤
नमन छ हेर्ने कथा टिम लाई।
भुगोल फरक भएता पनि हाम्रो मन एउटै रहेछ।
नेपाली गोर्खाज।
आँखा रसाएको चालै पाएनछु।
फेरी पनि नमन गरें हेर्ने कथा टिम लाई।
Eagerly awaiting the Shillong episode-my childhood home, filled with memories, nostalgia, and so much more.
Wow what a Politeness with these Aasami Nepali
UAE बाट हेर्ने जति यता हाजिर हाैँ है त।
"जसो गर जे भन जता सुकै लैजाउ मलाई,
यो मन त मेरो नेपाली हो"❤❤❤
Manipur ma pani aunu paro hw di hami Manipur ma pani nepani dharai xau
Herda Herda Katha Sakiyo manai Agayn Kati Ramro Katha Herne Katha Timlai Dhanebad 🙏🙏❤❤
Herne katha ko team lai dherai dherai dhanebad cha hamra nepali lai dhekher khusi lageyo
कति बेला आँखा रसाए पत्तै पाइन, अझै सिलङ तिरको कथाको पर्खाइमा छु को को हुनुहुन्छ सिलङ तिरको कथा हेर्न??
हेर्ने कथा जीवन जिउने शैली जस्तो लाग्छ मलाई त,असाध्यै मन पर्छ। I❤herne katha.❤❤❤
Yati maya aasam bata ni hami Nepali garba laghnu parxa hoii❤❤😊
भाग २ पनि आउछ दिदि?
सारै राम्रो लाग्यो ।
कति मिजासिला मानिसहरु।
साच्चिकै नेपालिपन त त्याहापो रहेछ।
मलाइपनि जौ जौ लाग्यो घुम्न।❤❤❤❤
आशिका तामाङ त इन्डियामा पनी भाईरल रह छ15:53
मलाई याे हेर्ने कथा सारै मन मुटु छुन्छ ।
majja aayo aaja pani ❤
sadhai dherai maya team ❤herne katha ❤
धेरै खुशी लागे
❤️❤️❤️❤️🙏🙏 दैलेख जिल्ला भैरबी गाउँपालिका 3 हाल कर्णाली प्रदेश को राजधानी सुर्खेत बाट हेर्दैछु 🙏🙏🙏
So beautiful story.🙏🙏🙏
सस्कार सस्कृति परम्परा जोगाउनु पर्छ बाजे बोजु होस् वा यु वा सबै ले जोगाउनुपर्छ 🙏🙏🙏🙏🙏❤️नेपाल बाट हेर्दै छु
Ma pani aba estai asami basi jastai sapna ko kheti garna lithuania 🇱🇹 axoo ❤❤ herne katha lai dherai maya mero janma bhumi aizawl mizoram ko pani episode banaunus hai ....
धेरै माया हेर्ने कथाकाे टिमलाई अर्घाखाँचि देखि ❤❤❤
हेर्ने कथा सुन्ने सम्पूर्ण स्रोताहरूलाई सुपा देउराली माताले रक्षा गरुन 🙏❤♥️❤️❤❤❤♥️♥️
Great episode thanks a lot Herne Katha Team
म🇳🇵🇸🇦बाट हेर्दै छु है बिध्या दि 🙏।।
Kehi na huneko man thulo hunxa limbu daju ko man kati thulo lagyo❤❤
Herna kata bata motivation gen grna pauda thnks you teams loii.❤❤❤
म असम को सिलापथर बाट हेर्दै छु मेरो घर डोटि नेपाल हो
नेपाली भाषा सिक्नुपर्ने हाे भने त भारती नेपाली भाषि अासामिहरू संग िसक्नु पर्ने देखियो हामी नेपालीहरूले त केके न जान्ने जस्ताे अंग्रेजी र हिन्दी घुसाएर बाेल्नु पर्ने
Good job thankyou all times 🎉❤ I'm writing next episodes
आत्तुर थिए म बल्ल आयो ❤️❤️🙏
Nameste hajur haru li
Mind blowing episode ❤
Katti ramro Thau rahexa 🌻🙏
Namaste
Well come to our India all herne katha team....lot's of love from Darjeeling(Laure) saknu va ne Darjeeling ni AAUNU HOLA WELL COME XA❤
जहाँ भएपनि याे मन त नेपाली हाे
eagerly waiting for next episode 😊❤
Welcome to India ...… From Darjeeling
Ye mero Didi hamro lagi yetti dukha garera Man Mastiska mai Ananda hune gari Video Banaunu hunxa Tesko lagi Kasari Dhanyebaad Diu Hajur lai Love you all team Take Care pasupati nath le hajur haru lai sadhai Kalyan Garun❤❤❤❤
Aati nai ramro 👌👌🙏
जय होस्।
Herne katha ko ma big fan
wow mero janma gau aasam ilove asam
मेरि दिदी नाना तपाईको बोली नै ❤❤❤❤❤❤❤❤
राम्रो कथा ।।
Wowowo ❤❤❤❤
Heroyeaki xa hai Herne katha ❤😊
Ma kuwait baat herde xu.❤❤❤
मेरो बुबा को जन्मेको ठाँउ र उहाँ हुकियेको ठाँउ हेर्दा आज धेरै खुसी लाग्यो मलाई पनि यो ठाँउ जाने ठुलो रहर छ तर आज हेर्ने कथा को माध्यमबाट पुगे जस्तै लाग्यो ।धेरै धेरै धन्यवाद छ हेर्न कथा टिमलाई ❤
साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त। एक अकालाई सपोट गरम ।। ल ल छिटोभदा छिटो मपनी सबैकोमा गादिछु।
231 Back dinu la
म छु
Ok
म छु
यो मन त मेरो नेपाली हो!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 अब सिलोङ्ग को एपिसोड हेर्न पाउ हजुर, धन्यवाद हेर्ने कथा टिमलाई ❤️❤️❤️
Glad to see you and your every episode .have a great time .
हेर्ने कथा हेर्न आतुर हुन्छ ❤
झापा जिल्लाको झापागाउँपालिका वडा नं ७बाट हेर्दै छु एकदम रमाइलो लाग्यो बिरानो मुलुकमा नेपालीपन देख्दा ❤❤
स्यालुट छ हेर्ने कथाकाे टिमलाई
२१ ताेपकाे स्यालुट छ विद्या जि लाई ❤
Limbu daju ko pachthar hunu prchh miynglug bhanu huda ❤❤❤❤❤🙏🙏🙏❤️
Maglung त terathum हो
Dherai din dekhi wait gareko ballaw aja aeu
🎉🎉Happy🎉🎉