टुँडिखेलबाटै नेता लखेट्दै युवा,ओलीको महिला प्रधानमन्त्री भयंकर खतरनाक कार्ड ।। कांग्रेस बेहोस_Shyam
Вставка
- Опубліковано 12 вер 2024
- Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
#shyambahadurbasnet
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Shyam Bahadur Basnet
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
युवा हरुले नेता लखेट्नु १००%राम्रो काम गरे
बस्नेत ज्यु राजनितिक विश्लेषण अत्यन्त गहन, मननिय छ।
जय देश जय नरेश जय नेपाली जनता अब दलको विकल्प खोज्ने बेला आयो🎉🎉🎉
यी नेता रहे सम्म देश बर्बाद भईरहन्छ
येा खेला बजाय यी नेता हरुले एक चुनाउ देखि अर्केा चुनाउ सम्म सरकार बजाउने र गिराउने बाहेक यिनले केही जान्या रैनछन्। अब लास्टै भयेा केहुनेहेा है देशमा गतिलेा छाँट छैन।
के को नाराबाजी हो जिउदो युवाहरु छौ भने लखेट्न सुरु गरिहालउ बंगलादेशमा झै ॥ यो अन्तिम समय हो ॥ अब त गुलामहरुको सफायको बिकल्प छैन ॥
माहान गेटर नेपालको जय भारतको हैकमवाद खारेज गरौ🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼
नारी चौतारा त अरू देशमा
पनि भए !
नेपालीले त नयॅा नयॅा गर्दै छ ।
बरु तेस्रोलिंगी प्र म भएको
हेर्ने हो कि !
किन भने कुनै लिंगवान् ले
देशको समस्या देखेन ।
ऐले कंगेस लाई प्रजातान्त्रिक भन्नु र का्ग्रेस बाट प्रजातन्त्र आउछ भनिरहनु १०००%गलत हेा।
High respect Basnet sir
ब्यबहारमा लागु नभयपनि शामजीकेा कुराकानि मलाई छेाडनै मनलाग्दैन।किन हेा?
मैले एक पल्ट सायद भारतीय पूर्व राजदूतको अन्तरवार्ता हेरेको थिएँ।उहाँले भन्नु भएको थियो।पहिलो कुरा नेपालमा कम्युनिस्ट नै छैनन्।तिम्रो नेताहरु भारत आउँदा सीमाको कुरै गर्दैनन्।जब चुनाव आउँछ। अनी भोट लिन भारत विरोधी कुरा गर्छन।
सबैलुटनै आउनेहुनजुन चोर आएनि जनता लाइ को लागि के हि छैन
गंगा दहाल लाई के पि ओलिले महिला परधानमनतरि बनाउदैवछन।
वली पागल भन्ने काग्रेसलाई थाहा छैन र त्स्ताे छलफल गरेकाे उमेश सर बाका कुरा पनि बढि नै गर्छन ।
A b pant right version and right discussion
Giribandhu daalbhaat ho umesh sir
याे खाते नेताहरुलाई रासन दियर बचायर राख्ने मान्छेहरु पनि दाेसी हुन देश बिग्रनुमा... 😊😊😊
श्याम दाइ ,
चिन्तन नयॅा राख्ने नारदवंशी छाने हॅुदैन ?
नमस्कार 🙏
10 जना माओबादी को भरौटे सुनियोजित तरिकाले बिरोध गर्न लगाएर बेबस्था पल्टिन्छ ?
सधैं श्यामको मात्र एक् अन्तरवार्ता अरु छैनन्
म तपाईंहरूको नियमित दर्शक हूँ। दुवै जनाको समसामायीक प्रश्न उत्तर स्तरीय छ।तर यसपालि उमेश जी ले रविको बारे मा सोधेको गगन थापा र विश्व प्रकाश को भूमिका बारेमा खासै गतिलो जबाफ पाइएन।
🙏🙏🙏🙏🙏
कती का दैलो दैलो पुग्न सक्या हो मिनेट पिच्छे बिश्लेषण कसको कस्ता कसका कस्तो कमला थापा , भरत दाहाल कस्को बिश्लेषण ठिक त निचोड दिन पर्यो उमेश जी कती सकेको दौडधूप गर्न।
स्यानो संख्या मा इजेण्ड बिना रत्न पार्क, माईती घर, नयाँ बानेश्वरमा
आन्दोलन गर्नू भन्दा बालुवा टार कोे लागि घेर्न सक्ने, र बदमास भ्रस्ट नेता हरुको घर घर मा गएर तिनी हरु काे छिनो फनो गर्दा राम्रो होला,
त्यसको लागि १००००० जनताकाे साथ दिए पछि, सम्भव होला कि??!😮
नापियो २४ शताव्धि का युवा भनेका हँसको बथान हुन । इनि हरूले केही देख्दैनन् इनि हरूका नेताले जे भन्छन तेहि पक्षी लाग्छन
ओलिले भ्रस्टाचार गर्दिन भन्नू र स्यालले सिनो खान्न भन्नू उस्तै हो ! तर झोलेहरुलाई त्यसैमा दर्शन देखिन्छ !
Yi netaharu kahile marchhan ...!
Umesh bhai shyam ji ko sampati ma tapaiko haq lagchha hai,hernush ta thyakai chhora chhori lai jasto haqarnu hunchha.
Shyam daju umas ji dubi lai namangarchu hajurko damdar vanaima satyatama aadharit huncha nachutai Herne gardachu
Malai man parx churo furo
Shyam Sir, 🙏 Namaskar . Good luck 🤞 . I am regular listening political analysis of your which seems to best ,true and perfect as analysis of present situations., similarly we are involving great meeting for the protection of constitution of 2047 than our aim will be fulfilled Himalayan HINDU KINGDOM of Nepal (HHKN) .In scenario HHKN most powerful demand of people of Nepalese society.i am very much serious and can not sleep whole night for if EXECUTE chair should be transferred to me the present 13:59 13:59 situation will be converted with in a one working day of time period.🙏 . Have a great time as well as blessings dreams too 🙏💞🙏💞🙏🙏❤️🙏💞.
Euta neta hoina ahile vako sabai neta lae khedaune ho ravi lae pani
Madhab Nepal t smanupatik mp pni thiyenan pm vye yo desma rago pni bihaunchha, tyaskarn kp jyule yo byabastha badaln antrim sarkar bnayer Biddyajyulai pm bnaune dauma hunuhunchh, Aarju lai pm bnayer aafni khittama banchro kin hanchhan?
Aba neta haru lakhetnu parxa
Sher dai vikari thiyen mukhiyako chhora thiye, unko prabriti cammunist bichardharako thiyo tyaskarn unko buwale paisa didain thiye uhalai slc samma mero buwale sport greka thiye kinvne mero buwa ranakalma bnarasma pdheka karan democresi thahpayeka karn sport garthe tyaskarn sher dailai party chlaun paisako jokho garnu prthyo r aru congressile barsik 1 arab kharch grer party chlaun sakdain r kohi agadi sreko dekhidain.
Dharma r nepal desh becchu christain pastor le sarkar r sarkarti ko khukur gar jo chor unki thol khukur asta pastor neta li desh lekala gar parx 💯 ja ga yuha ho
Aba hami kahajau hajur chor netale marna baddhe banayo
Kp ko aama xara pradanmandri banaune
DESH KO HALAT DEKHERA YO BUDA AAJKAL ALIK RUSAUNA THALEKO CHA HAI ...BHAI ALIK PARAI BASERA INTERVIEW LINU HOLA HAI ....MANCHE TA THICK CHA ...🎉🎉
Waste of time He don’t know anything explaining the politics right know No Shyam basket on interview on churo bahas
यो बुडोको कुनै अध्ययन नै छैन ।
Yo Oli namak jantu lai feri khor bhitra khochna parcha natra yesle purai desh bechera bhagcha