KP Oli & Narendra Modi GAIJATRA COMEDY By Dhurmus Suntali & Manoj Gajurel
Вставка
- Опубліковано 19 сер 2018
- KP Oli & Narendra Modi GAIJATRA COMEDY By Dhurmus Suntali & Manoj Gajurel
Don't forget to like and share with everyone if you liked this video!
©
To stay updated please CLICK HERE to SUBSCRIBE: / dhurmusuntu
/ dhurmusuntu
/ dhurmusuntu
Dhurmussuntali.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ - Розваги
Dhurmus ra suntali lai mero tarphabat big salute nepal ko jay hos 🇳🇵🇳🇵🇳🇵🇳🇵
Hey guys I am from India. Wow superb acting love Nepal
Ffffffffffffffa by by by nb❤😅😮😢🎉😂❤😢
बुझ्नेलाई कुरो नबुझ्नेलाई माकुरो सलाम छ नेपाल अामाका सच्चा सपुतहरूलाई
यो गाउँको ठिट्टो म ji ,ho bujhne lai yo kura gahiro chha, na bujhne lai ghar chheu ma pahiro chha .bass
ua-cam.com/video/Q3pQZ-q2AOw/v-deo.html
मलाइ सबस्क्राइव गरनु तपाइलाइ पनि गरिदिन्छु ।
@@indirasharma4077 6
भारत संगको सिमा सम्बन्धित विषय समाधान मा ध्यान रहोस सरकारको।
Yo samadhan hudaina... Nepali janta ko support pauna halka natak matra gareka hun
Love the acting of Dhurmus n Manoj Gajurel...
मान्नै पर्छ हाम्रो कलाकार लाई👍️👍️👍️👍️👍️
नेपाल आमाका सन्तान ढुर्मुस र सुन्तली सलाम छ ।
ua-cam.com/video/Q3pQZ-q2AOw/v-deo.html
मलाइ सबस्क्राइव गरनु तपाइलाइ पनि गरिदिन्छु ।
Prem Geetika nagiin
Prem Geetika
@@dodaypun5591 . . R. R . .. . .x
रियालिटि मन छोयो अभिनय वा वा क्या छ💞💞💞💞
ho ni
नेपाल अाकाकी सच्चा सुपुत्र धुर्मुस जी हृदय देखिनै अाभार प्रकट गर्दछु।
My Nepal
..mn..
आहा यस्तो पो हो त रमाइलो लाग्यो धेरै खुशी लाग्यो धेरै पछि यस्तो रमाइलो भिडियो हेर्न पायो ँ,??
I
भारत र नेपाल को सिमानामा काडे तार ले बेरिनु पर्छ । अनि मात्र देश को सिमाना अनि जनताको रक्षा होला ✋
Respect and blessed to see from heart and lots of love⭐⭐⭐💐💐💐💞💞💞🍁🍁🍁🍇🍇🌺🌺🏀🏀🏀🤗🤗🤗
गतिलो प्रहार सुन्तलिको मन छोयो
Hit Like For dhurumss .
Dhurmuss ♡ Lover ♡ Die ♡ Heart ♡ बिशेष मुटु देखिका फ्यानहरू मात्र यता हाजिर गरूम है ।
Sweet Nepal u
Sweet Nepal day is so yummy I have no problems but thank everyone who is in hbhjjjjjhhshshshshsjjsjsjajajajajajJjajajaajanjajajajahsjehdjdududuudjdjdjdjdjdjdjdkdjdjjddjjddjjsjsjsjxjnznznzjsjssjsjsjjsjqjajajsjajajannasnsjjajjjjgau. Paisa is summer summer time kati was yummy but it is so cute I love it so cute I love how cute it was thank everyone happy happy anniversary everyone I will
Lado gar hajir mc
ma pani
@@neermal8510 ua-cam.com/video/pslL5pU5Ol8/v-deo.html
6:55 check his hand...
wow wow kati hasaunu vayo dhurmus nd manoj daile tq so much
हास्यव्यंग्यका महान हस्तीहरु ✌
Excellent, mind blowing, super, you are great actor human being. How much I appreciate you it will be less for you 😍😍😍👑👑
Hi
्
Chutya of nepal.
Wow refreshing...
Great acts... Love to see...
Best performance! Thanks
Great कमेडियन धुम्रुस 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
Dherai ramro lago..satya kura Jun Nepal MA vayo ra vairax jaslai hjur harule benge saile ma darsaunu vayako X..so great.
कमेडी मा रियालीटी छ
"हाम्रो देश अहीलेको अबस्था"
ua-cam.com/video/Q3pQZ-q2AOw/v-deo.html
आउदै गरेको पर्ब 🌹🌹🌻🌻🌻🌺🌺🌺दशै एबम दिपवली को 🌺🌺🌺🌺💐💐💐🌹🌹🌹हार्दिक मङल मय शुभकामना💕💕💕💕💕🌹🌹🌹🌹
ua-cam.com/video/sIWYPm4P0ZM/v-deo.html
ब्याङगेमा भएकै कुराहाे सत्य कुरा तिताे हुन्छ
मनोज र धर्मु लाई एकमुष्टमा सम्मान छ
nepal aamaka santan dhurmu suntali salam xa hjr harulai
👍👍👍😍😍😍😍 dhurmus suntali...
Janta Lai aajhai aafno party pyaro xa
Desh vane Bharat le nili sakna aatyo !!
Atii comedyy salam xa dhurmus lai
100% dami, durusta , gajab......lagyo...
U r great dhurmus da...✌✌
Ek bar Dil se hor comments Modi ji Asalli Lagte hai hor Koli ji Nakkali Lagte hai haha nice video ,,😍😍😘😘
हास्यकलाकार दुबै प्रधानमन्त्रीका मीत ज्युहरुलाई धन्यवाद दिन चाहे निरन्तरताको कामना
हहहहहा सुपर हित धुर्मुस दाई
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍺
U
ठिकै लाग्यो
जवानिका फ्यान यता हाजिर गरुम् ।
Gangan TV gardin kin garnu 😈😈😈😈 j vanyo tei manne manxe ho rw hami
Sai ho Dami xa
ua-cam.com/video/Q3pQZ-q2AOw/v-deo.html
123 321 k
मलाइ सबस्क्राइव गरनु तपाइलाइ पनि गरिदिन्छु ।
I'm big fan of kp oli acting .your great sir
हिहि
Dubai ko act daami cha yaar I salute them yaar
Sahi kura ho 100% excellent comedy real videos
Supop best dhurmus suntali ani monoj dai
Woh dhurmus sirand manoj sir le perform gareko stage ma maile ni perform gareko xu
अती राम्रो
Waa waa waa Monaj ji verry nice actine 😍😍
सुन्तली good actting thanks !
Supop modi ji and kp oli nice comedy nice darsan dhurmush Daju
Nepali reall hero dhumus
Really meaningful show........ Hat's off to dhrumus manoj
.
Wow mind blowing mind blowing..
No one can beat you.
Mind blowing actor and performer Dhurmus. Long live this man 😍😍
कुनैदिन यिनै धुर्मुसले ओलिको गुनगान गाउदै हिड्दथे आज बल्ल चिनेछन खुसी लाग्यो ढिलैभयतापनी चिनेछन😊
kaile gun gan gayo ra dhurmus le hawa kura
hawa kura! bichara le aaja balla hera jesta xan ein ka video
Manohar Dahal jpt hawa kura garx kaile gungan gaya...nachaine kura fukdai hinx fuchheee
Kala kar ho vai kahile k bolxaa kahile k thegan hunnaaa kalakar ko boli
आउदै गरेको पर्ब 🌹🌹🌻🌻🌻🌺🌺🌺दशै एबम दिपवली को 🌺🌺🌺🌺💐💐💐🌹🌹🌹हार्दिक मङल मय शुभकामना💕💕💕💕💕🌹🌹🌹🌹
ua-cam.com/video/sIWYPm4P0ZM/v-deo.html
Salam xa dhurmus sir lai sabai tim lai hasda hasda kati hasnu hhhhhhhh
Good to see
Gajab😀😀💐💐❤️
Sarkar le bhujhe poh🤣🤣🤣
को को हुन यी दुइजना महान कलाकारहरु? राम्रो एक्टिङ्ग छ।
Nice video and most powerful message to Nepal as well as Indian government
modi le hero hola ta
Bahut Aacha video hai maele 10bardekh leya 😍😍
Comedy but full of aware.. I love all three...
Waw, Dami xa,,
Yesma ke dami xa bhai eniharu border ko semana band garne sandesh dirahe xan ani timilai dami lagi rahe xa.border band bhayo bhane hami bhoko nai mari halxam sabai power tini haru ko hath ma hunxa ra madesi haru lai dherai gharo hunxa.
Hehe hehe dami 😀😀😀😀😀
Manoj Gajurel daai ko Fan haru le yeta like garum la.
Daami xa hhajur..
निकै राम्रो कमेडी
Bahut achhaa✌✌✌✌
Bujhelai shreekhada Nabujhelai khurpakoBid.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अति राम्रो छ
Very nice !!!
great dhurmush suntali acting
१००% देस भकति को कमेडि रामरो लागयो।नेताजयु हरुको बुदधि खुलनयाछ होला।
Amazing comedian#Dhurmus Suntali
love to all my nepali brothers and sisters from india
gajab xa dhurmu da
केही सिक्नु पर्ने
कुरा हरु छ्न यस्मा
aananda ghimire
Wow supper dupper 👌👌
Dami chha ramro lagyo Maja aayo
good job.
Dherai dherai ramro action gornu voyo. .. ramro Lago
Awesome 😍😍😘😘
fantastic dhurmus sir..
hahahaha keep going dhurums love u
Atttiii daaaameeeee !
owo super comedy
Waoo great maza aayo
Very funny but nice 😂😂😂
सारै राम्रो
wow👏👏👏👏👏👏👏👏
Dhurmus great man acting wow
Very nice dhurmus and modi
I love my india 🇮🇳
Ok
Wa dherai ramro
मान्नै पर्छ क्या हाम्रो नेपालको कलाकारहरु
मलाई त यो अभिनय वास्तविक जस्तो लाग्यो
हाम्रो साना नानीबाबुलाई हिन्दीकरण गर्ने कोसीस ।
भिडीयो देशदोर्ही भन्दा कम छैन😈😈
Wow wow 🤣🤣👍👍
देवनागिरि लिपिमा लेखौं
विश्वभाषा नेपाली बनाऔं ।
माताको दूध शिशुलाई
शिक्षा मातृभाषामा,
प्रभाव पर्छ सृस्टिलाई
प्रकाशको गतिमा।
यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
पिञ्जराको सुगा हुनु हो।
हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभाषामा चाईन्छ ।
बालक बालिकालाई उदयमान बनाउनु
Hahaha laastai haaso laagyo uff 😆😆😆😆😆😆
Really same Modi sounds ‼
Babal dhaju Babal...
Nice job!
Supop👌👌👌
Haa sai ho